सम्धि सम्धिना भाग ३२, ह्पसिनि बुहारी लाइ बेथा लायो श्यामलाइ पुलिसले लयो-SamdiSamdina/Ep-32

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • Present :-
    सम्धि सम्धिना भाग ३२, ह्पसिनि बुहारी लाइ बेथा लायो श्यामलाइ पुलिसले लयो-SamdiSamdina/Ep-32
    ...................................................
    #Balchandra Baral#SamdiSamdina
    =======================================
    Orginal Song Credit:-
    =======================================
    ♪ Link : • Nepali Lok Dohori | Jh...
    ➤ Singer - Radhika Hamal & Balchandra Baral
    ➤ Lyrics - Balchandra Baral
    ➤ Music - Radhika Hamal
    =======================================
    🎙गायक/Singer
    Balchandra Baral
    Shyam Rana
    Suman Pariyar
    Suman KC
    Nabaraj Bhale
    Sagar Bc
    Shankar Sunar
    Prakash Dura
    🎙गायिका/Singer
    Kalika Roka
    Tara Thapa
    Asha Kc
    Renuka BHattrai
    सहयोगी कलाकारहरु / Support Singer
    निशा सुनार /Nisha Sunar
    बिशाल बिसी / Bishal Bc
    अम्मर भट्टराई /Amar Bhattrai
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पि यन साईला /Pn. Salia
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    सुमन नेपाल / Suman Nepal
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahi / Top Bahadur Sharma
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    प्रवेश श्रेष्ठ /Prabesh Shrestha
    सुर्य कुमार परियार /Surya Kumar Pariyar
    🎬️सम्पादन कक्ष / Edit Room
    🔴Cutting
    समिर रामदाम / Samir Ramdam
    9816673915
    -------------------------------------------------------------------------------------------------------
    🔴Gfx/Colour
    समिर रामदाम / Samir Ramdam
    9816673915
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    समिर रामदाम / Samir Ramdam
    9816673915
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2023 All Right Reserved to Balchandra Baral.

ความคิดเห็น • 417

  • @balchandrabaral
    @balchandrabaral  ปีที่แล้ว +160

    सम्धि सम्धिना भाग ३२ पनि लियर आयका छौ कस्तो लाग्छ माया गर्दिनु होला है।सुझाब दिनु होला

    • @saharanpl1456
      @saharanpl1456 ปีที่แล้ว +8

      😇😇😇😇

    • @saureyvlog7
      @saureyvlog7 ปีที่แล้ว +2

      Malai ni support garna paryo 😢😂

    • @Ganesh-ro3el
      @Ganesh-ro3el ปีที่แล้ว +1

      ❤❤❤ good ❤❤❤

    • @nuwakumarlimbukhim6441
      @nuwakumarlimbukhim6441 ปีที่แล้ว

      Ramro Ani ramailo lagyo hajur haru ko git❤❤❤👃👃👃

    • @nishabasnet7988
      @nishabasnet7988 ปีที่แล้ว +1

      सारै रमाइलो अब भाग 33 लि ल्यौन परो🎉🎉🎉❤❤😂😂❤❤❤

  • @ANGS-OFFICIAL
    @ANGS-OFFICIAL ปีที่แล้ว +72

    सम्धि सम्धिना भाग ३३ हेर्न चाहानुहुने यता हाजिर हौ है❤

  • @ashagahatraj2505
    @ashagahatraj2505 ปีที่แล้ว +24

    बाल चन्द्र भाई हजुरले भन्नुभएको थियो नि ५० भागमा अथवा 1०० भाग पुराएर केक काट्छु भन्नुभएको थियो नि❤ भगवानको आशिरबादले २०० भाग पुगोस् मेरो हृदय देखी कामना गर्दछु🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🎊🎊🎊🎊🎊🎉🎉🎉🎉🎉🎂🎂🎂🎂🎂🎂

  • @manjupandey7531
    @manjupandey7531 ปีที่แล้ว +4

    याे सुमन भाइ पटक्कै नहास्नि के साेच्नन कुन्नि यिनलाई ठुलै टेन्सन हुन पर्छ मेराे बिचारमा

  • @ramaghimire8757
    @ramaghimire8757 ปีที่แล้ว +7

    कति खेर बज्नि हाे भनेर चारबजे देखि हेरेकाे हेरै छु मत मचाहि छुट्नि हाेकि भन्नि हतार खाजा खाएकाे भाडा् पनि माझेकाे छैन एतिका आइसक्यो कति मनपर्छ भाग ३२ झन राम्रो हाेला हेर्न हतार भयाे

  • @amritsunar404
    @amritsunar404 ปีที่แล้ว +3

    इन्द्र सर र शिला म्याम छुट्नु भएछ क्या हो फेरि।हप्सिनी शब्द देख्दा कस्तो कस्तो नराम्रो फिल भयो।पुलिस रोलमा रबिन लामिछाने दाइलाईनै सुहाको थियोनी।सबै कलाकारहरुलाई मेरो उच्च सम्मान।

  • @tarathapaofficial
    @tarathapaofficial ปีที่แล้ว +1

    नमस्ते म तारा थापा माया गरिदिनु हाेला

  • @kabitabohora-jf5cl
    @kabitabohora-jf5cl ปีที่แล้ว +5

    नमस्कार 🙏 🙏 सबैलाई गीत त असाध्यै रमाइलो छ। अझै उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दछु। बालचन्द्र सुमन, श्याम , सागर दाईहरु तपाईं हरुको गित झनै मन पर्छ।

  • @anitaadhikari3421
    @anitaadhikari3421 ปีที่แล้ว +4

    कति रमाईलो हो❤❤❤ सम्धि सम्धिना १ भाग नछुटाउने हाजिर हुम त🫡🫡🤞🤞

  • @sukmayamagar3580
    @sukmayamagar3580 ปีที่แล้ว +6

    प्रतीक्षा को घडी पूरा भयो सम्पुर्ण टिमहरु लाई अब Bists of luck part 33 को लागि 😂❤😅😅😂जय जय होस् ।❤💕🙏🎤🎶

  • @santoshpoudel2643
    @santoshpoudel2643 ปีที่แล้ว +4

    भाग 33 को पर्खाइमा को को हुनुन्छ एता आउनु है❤❤

  • @rudraacharya7004
    @rudraacharya7004 ปีที่แล้ว +6

    बधाइ छ बालचन्द्र जी भाग 32 को लागी एकदमै राम्रो सागरजी, सुमनजी तारा अनि श्याम दाजु त यो सम्धि सम्धिनाको सान नै हो सम्पुर्ण टिमलाइ सम्मान छ है

  • @tulasabedari4173
    @tulasabedari4173 ปีที่แล้ว +6

    सारै रमाइलो दोहोरी हेर्दा हेर्दै हाँस्दा हाँस्दै कति छिटो सकियो यो गितमा सामेल सुमन भाइ ,बाल्चन्द्र भाइ ,बुनु रेनु लगायेत सम्पूर्ण टिमलाई विशेष धन्यवाद साथै नयाँ बर्ष 2080 को शुभकामना 💕💕💕💕💕

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 ปีที่แล้ว +5

    सम्धी सम्धिनी भाग 32 सम्म निरन्तर हेर्दै आछाै ❤

  • @malatipunmagar1351
    @malatipunmagar1351 ปีที่แล้ว +6

    धेरै राम्रो आजको प्रस्तुति अर्को एपिसोड अझै रमाईलो हुनेछ आसा छ र सम्पुर्ण टिमलाई सफलताको सुभकामना❤❤❤❤❤❤

  • @samjhanapradhan7774
    @samjhanapradhan7774 ปีที่แล้ว +3

    Sagar,suman,shyam,balchandra,tara,bhayexi dohori automatic ramro hunxa 😂😂indra bro ni vhaye ajhai ramailo hune thiyo 😅aba arko bhak ko prayikchha ma 🙏🙏🙏yo bhale bhai lai last suhayeko xa pulis huna chahe 😂😂😂

  • @princemagar8400
    @princemagar8400 ปีที่แล้ว +1

    अरु त सबै ठिक लाग्यो तर सुमनले भनेको एउटा टुक्का चाहिँ अलि छाडा जस्तो लाग्यो राई चाहिँ होइन फल वाला ..

  • @basundharaghale457
    @basundharaghale457 ปีที่แล้ว +3

    Kahile aaux vanara kura kurdai aja balla hasna paiyoo😂😂

  • @gangabhujel6723
    @gangabhujel6723 ปีที่แล้ว +3

    यति त हाँसिन आज भिडियो हेरेर सार्है रमाइलो लाग्यो अग्रिम शुभकामना सम्पूर्ण टिमलाई 🌺

  • @reezonadhikary8603
    @reezonadhikary8603 ปีที่แล้ว +3

    सबै जनाको राम्रो छ है प्रसतुति😘😘❤️❤️

  • @sunilghartimagar4655
    @sunilghartimagar4655 ปีที่แล้ว +3

    सारै खुशी लाग्यो लाइभ दोहोरी हेर्ने अबसर मिल्यो अस्ती सुटिङ गरेको आज हेर्नु पाइयो सबै लाइ शुभकामना

  • @Nsp933
    @Nsp933 ปีที่แล้ว +10

    अब मज्जाले हेरिन्छ सम्पूर्ण कलाकार लाई सम्मान साथै सफलताको शुभकामना सम्धी सम्धिना भाग३२ टिमलाई 💗

  • @gomumagar3597
    @gomumagar3597 ปีที่แล้ว +2

    सोैता हेर्नको लागि भाग ३२ सम्म नै हेर्न परियो आसा छ यो भाग यति रमाइलो छ कि १०० भाग भन्दा माथि नै जावस् शुभकामना सम्पूर्ण कलाकार हरु प्रति❤❤❤

  • @dipaneupane9557
    @dipaneupane9557 ปีที่แล้ว +3

    धेरै राम्रो ❤❤miss u all😢😢

  • @Girisarkaar
    @Girisarkaar ปีที่แล้ว +1

    बसन्ते कहिले आउँछ यार

  • @munaghartimagar4113
    @munaghartimagar4113 ปีที่แล้ว +2

    हे भगवान कति हास्नु 😅😅😂😂😂😂😂

  • @kritichettri9913
    @kritichettri9913 ปีที่แล้ว +2

    सुमन भय पछि मलाई किन यति धेरै रमाइलो लाक्छ

  • @shaktighimire3214
    @shaktighimire3214 ปีที่แล้ว +1

    अहिले सम्म सबै भाग हेरेको छु सबै राम्रा छन्। सबै कलाकार हरु लाई धन्य बाद। छिटो छिटो हेर्न पाइयोस। सम्पूर्ण कलाकार हरु लाई नयाँ वर्ष सुभ कामना।

  • @aashisrai655
    @aashisrai655 ปีที่แล้ว +1

    😂😂😂😂😂😂कति पनि हास्नु हाँसाेकाे सिमा रहेन भाग ३३ काे प्रतिक्षामा छु

  • @chandrakumarkalikote4900
    @chandrakumarkalikote4900 ปีที่แล้ว +4

    Aaja ko program maa raju dai ani Sila di ra indra dai ko pani tukka sunnu pako bhaye ajhai ramailo hunthyo ki but aaja balchandra ji lai samdhi ko dress maa kaida dekheko chha hai ❤❤❤

  • @sureshrai3426
    @sureshrai3426 ปีที่แล้ว +2

    बाल चन्द्र जि बबाल रमाइलो दोहोरी आगामी दिनमा पनि यस्तै हसाइ राख्नु होला

  • @anuja__3442
    @anuja__3442 ปีที่แล้ว +1

    सम्धी सम्धिना भाग ३३ त जसरी पनि आउन पर्यो ❤❤❤

  • @nishabasnet7988
    @nishabasnet7988 ปีที่แล้ว +4

    सारै मन पर्नी सम्धिसम्धेनि😂😂😂😂❤❤❤

  • @DOLPHINEDUCATION1
    @DOLPHINEDUCATION1 ปีที่แล้ว +1

    डक्टर र बिरामिको गर्न परो

  • @salonmallaofficial
    @salonmallaofficial ปีที่แล้ว +1

    म त भाग 33 को पर्खाईमा छु है हजुर,🙏🙏

  • @narayansunar5080
    @narayansunar5080 ปีที่แล้ว +1

    यसमा चाहिँ सोचेको भन्दा धेरै मज्जा आयो 😊
    ❤️😊😍🤭

  • @laxmimalla4677
    @laxmimalla4677 ปีที่แล้ว +2

    Ati ramailo po 😂😂😂😂😂❤❤❤❤❤

  • @binubinu4025
    @binubinu4025 ปีที่แล้ว +19

    आहा कति सुन्दर लोक दोहोरी सम्दी सम्दिना टिमलाइ सम्मान गर्दै सफलताको शुभकामना 🙏🙏🙏♥️♥️♥️♥️♥️♥️

  • @msmagar2580
    @msmagar2580 ปีที่แล้ว

    highlights नबनाएर direct कार्यक्रम राख्नुहोस्।

  • @nishaneupane3076
    @nishaneupane3076 ปีที่แล้ว +3

    सारै रामौ छ है हजुर हरूको गित🙏🙏🙏🙏🙏🙏🙏

  • @mingahamagar9119
    @mingahamagar9119 ปีที่แล้ว

    तारा थापाको सटिक शब्दको बाण राम्रो लाग्यो अनि सबैको प्रस्तुती धेरै राम्रो लाग्यो मलाई शिला दीदी र जेरी भएको भए अझै सुन मा सुगन्ध हुन्थ्यो

  • @Anishathapamagar04
    @Anishathapamagar04 ปีที่แล้ว +2

    Badhai chha bal chandra sir feri 33 bhak pani xittai lyaunu hola safaltako shuva kamana jaye git jaye sangit

  • @kishorgurung5839
    @kishorgurung5839 ปีที่แล้ว

    अब महिलालाई पक्राउ गर्ने महिला प्रहरी पनि चाहियो 🤣🤣🤣🤣🤣 । रमाईलो दोहोरी ।

  • @karinabhusal1180
    @karinabhusal1180 ปีที่แล้ว +2

    अाहा कति राम्रो दाेहाेरि भाग ऐक देखि नछुटाई हेरेकि छु दाजु 200भाग समम गाउनु हाे 👌👌👌👌🙏🙏🙏🙏

  • @MiraMalla5
    @MiraMalla5 ปีที่แล้ว +3

    Samdhi samdhina vhag 32 pani yakdamai ramailo vho best sagar and suman

  • @yasodakarki6151
    @yasodakarki6151 ปีที่แล้ว

    31जतिको अलि रमाइलो भएन तर ठिकै छ हाल कुवेत अझै रमालो गराउने कोसिस गर्नु होला

  • @hamrosalyanhamropahichan7344
    @hamrosalyanhamropahichan7344 ปีที่แล้ว

    साह्रै राम्रो लाग्यो मलाई त कति हास्नु😂😂😂😂😂😂😂😂😂😂

  • @asidd6171
    @asidd6171 ปีที่แล้ว +3

    ma.vag.43.intajar.ma.ind.bats.hsrirakhakoxu.xu.wowooooooooooooooooonwow

  • @driyagothami1129
    @driyagothami1129 ปีที่แล้ว +1

    हतकाडि पनि केको तार हो

  • @laxmansherstha8210
    @laxmansherstha8210 ปีที่แล้ว +3

    सुमन भाइ काे कडाकडा जान्छ यार मजा लाग्छ सुन्न

  • @bipinpun5422
    @bipinpun5422 ปีที่แล้ว +1

    रामाइलो लाग्छ साथी को संगीत सुन्दा ।

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 ปีที่แล้ว +2

    आहा सारै रमाइलो दोहोरी सम्पुर्ण कलाकार टिम लाई सफलता को कामना छ धन्यवाद

  • @salonmallaofficial
    @salonmallaofficial ปีที่แล้ว

    चिज गुरुङ्ग लाई पनि ल्याउनु न अर्को भागमा!❤

  • @kritichettri9913
    @kritichettri9913 ปีที่แล้ว +4

    बालचन्द्र सर को हासो ले देस खान्छ है अब ❤

  • @rambahadurkhadka2564
    @rambahadurkhadka2564 ปีที่แล้ว +1

    अब भाग 33 को पर्खाइमा छु

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 ปีที่แล้ว +2

    तारा को शब्द ले सारै हासो लागेयो😂

  • @benjuparajuli2314
    @benjuparajuli2314 ปีที่แล้ว +1

    बच्चा जन्मिदा जुम्लिया जन्मेको निकाल्नु होला अझ मज्जा आउछ र बुहारी सुत्केरी भएर सुसुरालाई पुलिस ले छाडिदिएको देखाउनु श्याम नभए मज्जा आउदैन

  • @kamalaadhikari7775
    @kamalaadhikari7775 ปีที่แล้ว +3

    घर को पिडाले दिक्क भये को बेला हजुर हरूको गित सुनेर हासेर मन खुःसी हुन्छ सम्पर्ण टिम लाई कोटि कोटि नमन 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💓💓💓💓💓💓💖💖💖💖💖🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏

  • @ParbataChimoriya-hl7qo
    @ParbataChimoriya-hl7qo ปีที่แล้ว +1

    धेरै ,रमाइलो भयो आज पनि ❤🎉😂

  • @DOLPHINEDUCATION1
    @DOLPHINEDUCATION1 ปีที่แล้ว +1

    Educational channel hai mero

  • @ritudhanraj6863
    @ritudhanraj6863 ปีที่แล้ว +1

    सारै रमाइलो😃 लाग्यो सम्पूर्ण टिम लाइ miss u

  • @sururumba5776
    @sururumba5776 ปีที่แล้ว +2

    Dumdaar prastuti hjr haru sabai kalakar teamko. Sarai ramailo lagyo vag 33 pani xittai lyaunuparyo.

  • @amarsingsing6886
    @amarsingsing6886 ปีที่แล้ว +1

    यो गुरुप को दोहोरी जहिले पनि जहाँ पनि अर्का लाई होचायार गाउछन सुन्न पनि जागर लाउदैन ।आनन्द लिने गित टीका सानू रबिन लामिछाने सिरियस गित हुन्छ सुन्न मन लाग्छ

  • @samjhanaachary470
    @samjhanaachary470 ปีที่แล้ว +1

    भाग 32 राम्रो छ 33 झन् रमाइलो अाउछ हाेल ❤❤❤🎉🎉🎉🎉

  • @gamingwithsanjog5398
    @gamingwithsanjog5398 ปีที่แล้ว

    साेचे भन्दा नि राम्रो!😮😮 अब काे भाग 33 काे अजै राम्रो हुन्छ

  • @janukamogar2100
    @janukamogar2100 ปีที่แล้ว +2

    Tarek0 NTK aali badii vaXa 🙄🙄😡😡

  • @silalama1547
    @silalama1547 ปีที่แล้ว +1

    Woow saweet dherai ramailo vo

  • @gangasagar6019
    @gangasagar6019 ปีที่แล้ว +1

    Wow WOW WOW so nice hajur all 🙏🙏👌👌👌👌💖💞💕 k t m nabazar ganga nepal ❤❤❤

  • @anitamagar5062
    @anitamagar5062 ปีที่แล้ว +2

    सो सुभ कामना 1-To32 Sama❤️❤️🌺🌺🙏🙏

  • @saruofficial69
    @saruofficial69 ปีที่แล้ว +2

    Highlight yeti laamo kina? 9,10 minutes ko ta highlight ra introduction nai hunxa 🙂

  • @sagerkhatri6714
    @sagerkhatri6714 ปีที่แล้ว +4

    आहा कति मिठो लोकदोहोरी गीत सफलताको अग्रिम शुभकामना छ है ❤️

  • @puskalsharma293
    @puskalsharma293 ปีที่แล้ว +1

    अाहा सारै राम्राे सम्धी सम्धिना भाग 32 तेहि माथि हासायर मार्याे याे टाेलिले 😁😁😁 बधाई छ सम्पुर्ण लाई भाग 33काे प्रखाई मा छु अब छिटै लेउनु हाेला 👌👌👌👌💯🌹❤️

  • @jossankhan1931
    @jossankhan1931 ปีที่แล้ว +1

    Omg tyo hatkadi dekhera kati hasnu😂😂😂😂😂

  • @roshanbc6390
    @roshanbc6390 ปีที่แล้ว +1

    Balchandra Sir Mahila Police Pani Lyaunu paryo Mahila ko Lafada Ma..😅

  • @ShristiKc-y9s
    @ShristiKc-y9s ปีที่แล้ว +1

  • @shantakharealsharma2169
    @shantakharealsharma2169 ปีที่แล้ว +1

    1 देखि 31 सम रमाइलो छ हजुर🙏🙏🙏

  • @RAGAMAPAHT
    @RAGAMAPAHT ปีที่แล้ว +1

    कालिका दिदी फेरि आयो आयो आया रे 😂😂😂

  • @jitbahadur1587
    @jitbahadur1587 ปีที่แล้ว

    अति मजाको दोहोरी स्याम जि किन दुब्लो हुनु भयो होला

  • @vijaythapamagar1213
    @vijaythapamagar1213 ปีที่แล้ว +3

    Ramailo dhori❤🎉❤🎉

  • @opgaming-rl8nc
    @opgaming-rl8nc ปีที่แล้ว +1

    Yo ahile aayeko naya polic bhaile ramro parsanga ma git gaye hai

  • @shreeramshrestha5100
    @shreeramshrestha5100 ปีที่แล้ว +1

    दामि छ अर्को भाग पनि 🙏🙏🙏🙏

  • @123samin
    @123samin ปีที่แล้ว +1

    कती रमाइलो दोहोरी गीत

  • @Prince_mgr2001
    @Prince_mgr2001 ปีที่แล้ว

    सम्धि सम्धिना भग ३३ मा जेरी दिदीलाई देख्न पाम् 🙏

  • @SajinaThapa-yg6up
    @SajinaThapa-yg6up ปีที่แล้ว +2

    याे गुरुपकाे गित खुब मन पर्छ best of luck बालचन्र्द दादा❤❤❤❤

  • @prembhadur464
    @prembhadur464 ปีที่แล้ว +2

    Very nice song good sabhi kalakaron ko badhai ATI Sundar out of country India Mumbai

  • @asidd6171
    @asidd6171 ปีที่แล้ว +1

    sharaie.ramailo.arko.vahag.lina.psrowow.wow.wow.oooooowow

  • @nepalisarita6117
    @nepalisarita6117 ปีที่แล้ว +1

    Hahaha last seen khatra X hoi t thank you all teem

  • @miradhakal3825
    @miradhakal3825 ปีที่แล้ว +1

    Baluko basne sitma siyo xaki k ho jukuk jukuk kina ho

  • @RajKumari-nz8ku
    @RajKumari-nz8ku ปีที่แล้ว

    भाग 33 अझै रमाइलो हुनेछ😍

  • @apsaratamang1993
    @apsaratamang1993 ปีที่แล้ว

    धेरै राम्रो छ भाग ३३ को पर्खाइमा....✋🙏

  • @jindagikadel9497
    @jindagikadel9497 ปีที่แล้ว +2

    🥰🥰🥰🥰

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 ปีที่แล้ว +1

    अाजको दोहोरी हासेरै सकियो 😂😂😂😂

  • @rudrav1107
    @rudrav1107 ปีที่แล้ว

    सबैको लाष्टै कडा झतारो 😁😁😁👌👌👌

  • @suryasamarpan2544
    @suryasamarpan2544 ปีที่แล้ว

    आक्रामक रमाईलो दोहोरी 😅😅😅😅😅😅😅

  • @umitarana5679
    @umitarana5679 ปีที่แล้ว +1

    यो पुचि कतैि छुछिहो केरेकतरत गुड छ है

  • @bimalofficial6244
    @bimalofficial6244 ปีที่แล้ว

    ताराको x बनेर भित्रिन मन छ मलाई😜😜

  • @DineshBudha-ui3jx
    @DineshBudha-ui3jx ปีที่แล้ว +2

    Darsan namaste hal malaysia bata herdai xu miss you all group.

  • @shambhushrestha6021
    @shambhushrestha6021 ปีที่แล้ว +1

    वहाँ 😁😁😁😁😁

  • @premkhadka3634
    @premkhadka3634 ปีที่แล้ว +1

    हास्दा हास्दा मरे मत 😂😂😂😂😂😂😂

  • @tikadahal
    @tikadahal ปีที่แล้ว

    गज्जव रमाईलो भाग ३३ को पर्खाइमा