आहा लोक स्वर सम्राट राजु दाइ को मिठो मनमोहित जादुमय स्वर ले सुनमा सुगन्ध थपिएको छ र कालिका जि सागर भाइ कमला बहिनी को मिठो स्वर साथ निकै उत्कृष्ट प्रस्तुती 👍👍👍👍
स्वर सम्राट् राजु जि लाई उच्च सम्मान सथै सम्पुर्ण कलाकार लाई पनि सम्मान आजको दोहोरीको बयान गर्ने शब्द छैन जहाँ राजु त्यहीँ मिठास शब्दको हाना हान सारै उत्कृष्ट सम्पुर्ण लाई धन्यवाद
अति सभ्य, सत्य, सँस्कार,साँचो यथार्थताले भरिपूर्ण सजिएको लोक दोहोरी प्रस्तुत गर्नु भयो। दोहोरी सुनेर मन पनि हर्षले विभोर भएँ। कालिका मैडम,सदावहार लोक सम्राट राजु सर, कमला बाहिनी, सिद्धार्थ भाइ अनि सम्पुर्ण टिमप्रति हार्दिक आभार र नमन प्रकट गर्दछु। -प्रेमु बिरकट्टा मगर, पाल्पा हाल बुटवल नेपाल-
Legendary भनेको यो हो । कति अनुशाशीत कति मार्मिक अनि सभ्य शब्द ?? सलाम छ है मेरो मनै देखि लोक सन्सार का महान 2 हस्ती राजु परियार र कालिका रोका जि को लागि
आहा कति राम्रो बाबा छोरी सँगै बसेर गाउँदा त झनै रमाइलो❤❤❤🎉🎉🎉
आहा लोक स्वर सम्राट राजु दाइ को मिठो मनमोहित जादुमय स्वर ले सुनमा सुगन्ध थपिएको छ र कालिका जि सागर भाइ कमला बहिनी को मिठो स्वर साथ निकै उत्कृष्ट प्रस्तुती 👍👍👍👍
आहा साह्रै रमाइलो लाग्यो सम्मान छ राजु परियार दाइ लगायत सम्पूर्ण टिम लाई ❤❤❤❤❤❤
आहा रमाईलो दोहोरी सम्मान सम्पुर्ण टिमलाई❤️👌💐🙏🙏
स्वर सम्राट् राजु जि लाई उच्च सम्मान सथै सम्पुर्ण कलाकार लाई पनि सम्मान आजको दोहोरीको बयान गर्ने शब्द छैन जहाँ राजु त्यहीँ मिठास शब्दको हाना हान सारै उत्कृष्ट सम्पुर्ण लाई धन्यवाद
आहा सारै मिठो दोहोरी, बधाई छ सम्पूर्ण टिम लाई🎉🎉❤❤❤😊
आहा कति दामी छ लाइभ दोहोरी हो
आहा कति राम्रो प्रसङ्ग मिलाएर गीत गाउनु भयो , मलाई त सच्चिकै मगनी गर्न आए जस्तो लाग्यो सारै मन छोयो । सारै राम्रो लाग्यो ।।।❤❤❤❤❤❤❤👌👌👌👌👍️👍️👍️👍️
आहा हा यो होनि दोहोरि भनेको राजु दाजु 🙏🙏आले लाफा कालिका सोल्तिनी ❤😂कमला नानी ❤❤❤🎉🎉🎉🎉🎉 सम्पुर्ण लाई आउदो दिनको भुगोल शुभकामना
कति रामरो गित 👌👍👏👏👏🙏♥️
मलाई एकदम मन परने कलाकार कालिका रोका Sister 🥰🥰🥰♥️♥️♥️
खुब रमाइलो दोहोरी संमान छ आदरणीय कलाकारहरुलाई🙏🙏🙏🙏
स्वर सम्राट राजु दाइ ज्यु साथै चर्चित अग्रज कलाकार ज्यु हरुको दोहोरी सारै मिठो 👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏
सत्य यथार्थतामा कति रमाइलो अनि सान्दर्भिक दोहोरी राजु दाजै कालिका मिस
राजु दाई ❤️🙏 आहा !! 🇳🇵🇳🇵🇳🇵
कुनै शब्द छैन हजुरको बयान गर्न , कमै हुन्छ जति गरेनी ❤️❤️❤️🙏🇳🇵 स्वोर सम्राट ❤️🙏
मनै छुने गित स्वर सम्राट् बाशाहा राजु भाइ स्वरका धनी शिद्वाथ भाइ अनु सासित अनि स्वरकी धनी कमला लगाऐत स्वरकी धनी हसिली शुभ कामनाछ❤️❤️❤️
सबैलाई समान छ कति रमाइलो हो दोहोरी
यस्तो पो दोहोरी जति सुने पनि अझ सुन्न मन लाक्ने
नाईस सारै रमाईलो
सम्पूर्ण लाई धेरै धेरै बधाई छ जति सुने नि उति सुनम सुनम हुनि 🌹❤️❣️🌹🙏
आहा कती रमाईलो दोहोरी ❤❤❤❤❤❤
राजु दाइ अनि दिदी कालिका रोका ले अभिभावको राम्रो रोल निभाउन भाको छ
र भाई सिद्र्थ आले भाई र बहिनी कमला ले पनि राम्रै रोल निभाउन भाको छ जये संगीत ❤❤❤❤
Wow kati ramailo dohori ❤️❤️❤️❤️
आहा कति राम्रो गित स्वर सम्राट् बाशाहा राजु भाइ अनि शिद्वाथ कमला होल टिम लगाऐत स्वरकी धनी हसिली कालिका बैहिनी जय गित जय सङ्गीत❤️❤️❤️🇳🇵
यो होनि सुन्न र हेर्ने खाले लोक धोहोरी गीत बने को🎉
कति मिलाए र गुमाएर माग्नु भयो यो पो दोहोरी त काली दिज्जु र राजु सर को
Swor samrat raju pariyar
यसको पार्ट 2 पनि हेर्न पाइ योस हई राजु दाई 🌹🌹❤️❤️🙏🏼🙏🏼🌹🌹❤️❤️🙏🏼👌🏼👌🏼💋👍🏼🎉🎉
नाच खुब राम्रो हजुर😂😂😂😂😂❤🎉
बबाल छ अाजकाे दाेहाेरि
अाहा क्या दामि❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤आह मजा आयो यक घन्टा ताइम पास भयो है
कालिका बैनी
अति राम्रो
Koti dami xa ho dohori
Wow wow bbll xa lok dhohari haruko
Bhassa haru ❤❤❤❤
भाग 2 पनि चाहिन्छ है❤❤
Dherai ramro ❤❤❤
Dami git
Kati ramro mito gith❤❤❤❤❤❤❤❤
पार्ट २ कहिले आउच त
दामी छ भाग दुई पनि आउनु पर्छ
dam dar ❤xahi dohori❤❤
❤❤❤❤❤❤
Kalika.roka.diee.le.r.kamalale.suparhit.dori.sarairamaro.rajusarta.kurai.choram.
Aaha kati ramra kalakar ko jode geet 21 topko salam xa sabai jana tem lai by susel sharma yatre qatar engenering co bata hir dai chhu ma
झोलाले गर्दा खुब रमाईलो हजुर😂😂❤🎉
Lovely 🌹🌹🌹🌹🌹
ल है मेरो नाचोनी कडा आयछ❤❤❤❤❤
नाचो दामि छ ❤🙏 झोलामा के छ ?, मद भए खाउ मनि अाउछु 😂😂
❤❤❤wow dami🎉🎉🎉
Wow Sor samrat Raju daie 🙏🙏🙏🙏❤️♥️
Ramiro&manparyo ❤❤❤❤❤
अति सभ्य, सत्य, सँस्कार,साँचो यथार्थताले भरिपूर्ण सजिएको लोक दोहोरी प्रस्तुत गर्नु भयो। दोहोरी सुनेर मन पनि हर्षले विभोर भएँ।
कालिका मैडम,सदावहार लोक सम्राट राजु सर, कमला बाहिनी, सिद्धार्थ भाइ अनि सम्पुर्ण टिमप्रति हार्दिक आभार र नमन प्रकट गर्दछु।
-प्रेमु बिरकट्टा मगर, पाल्पा हाल बुटवल नेपाल-
Aha Raju dai ra Sithartha🎉🎉
❤❤❤wow wow very very nice song good luck all you Raju DAI and Siddhartha Magar Big fan all ❤❤is kalika❤and kamala Alyssa good luck Best of ❤❤
❤❤❤❤❤Aaha kati sweet❤❤❤❤❤❤❤
आहा सबै टिमलाई धेरै धेरै धन्यवाद।🎉🎉🎉❤❤❤
Ekdam super ramro
Kamala❤❤ko❤❤❤
Good luck ❤❤❤❤❤❤❤❤❤❤❤love you
Wow ❤❤
दामि आवज राजु दाईको सबै टिमलाई शुभ कामना🙏🙏🙏
Part 2
दामी लागो
Aaha kati ramro pakxiya bipakxiya geet sabda ko chot salam xa yo tem lai
❤❤Love you doing 🎉
❤❤❤❤ good India Punjab
बल्ल सुहाउने भुमिका पाइछन कालिकाले सिदार्थकि आमाको रोल गज्जब
नमस्ते ❤❤❤
Wow very nice song
Wow ❤❤❤❤❤❤❤❤❤
Wow Kati dami
स्वर सम्राट राजु दाई को जुन गित मा पनि उतिकै उत्कृष्ट छ दाजु र सम्पूर्ण लाई ❤❤समान छ
भाग 2पनि हेर्न मन लायो पक्कै आउछ भन्ने आसा गरेको छ ❤
3 din Paxi ko part chaiyo yo team ko 🙏ye e bhaka ma
Babal dami dohori sampunna timlai safalta ko suvakamana 2 vag chadai leraunu hola❤❤❤❤
मेराे तर्फ बाट १००/मा १००/लौजा।
Kamala.naniko.tuka.suparhitho
❤❤❤❤❤❤ॐॐॐॐॐॐ
dohoriko bad saha raju dai charchit bal gayika kamala bunu and sidartha ale bro ther sangai hasili swar ki dhani dede uccha samman❤️❤️🥰🥰🥰
sarai mitho dohori vag 2 launu yestopo geet i
Wow beautiful Dohori ❤❤❤❤
Legendary भनेको यो हो । कति अनुशाशीत कति मार्मिक अनि सभ्य शब्द ?? सलाम छ है मेरो मनै देखि लोक सन्सार का महान 2 हस्ती राजु परियार र कालिका रोका जि को लागि
la badhaixa sabai kalakar lai
Nice
Nice ❤
Dami x dohori
💯good Raju dada
Khhatra rmaelo nice
❤❤❤❤🎉🎉🎉🎉
part 2 herna paya❤❤❤
dherai ramro live dohori kamala sister ko voice astin ko vnda ali ramro vyexa bicha ma ali voice chenge ko bela crack vko thyo 😍😍😍😍
Very good ! Sabai jana badhaika paatra hunu hunchha !
Wow nice 👍
वाउ कति मीठो दोहरी वाउ नाईस
Ati ramro lagyo ❤️
❤❤
Wow amazing Dijyu❤❤❤❤❤
Wowo beautiful rihile dohori ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
So cute video 👌👍
हुर हुर ला सबै लाई🙏🙏🙏
🥰🥰🥰🥰🎧
1oop very good lokdohori geet geet yeasto hunu parxa