व्यवस्थापिका /Legislative/ गठन र कार्यहरू / कानुनको निर्माण
ฝัง
- เผยแพร่เมื่อ 26 ก.ย. 2024
- यस च्यानलमा नेपाली भाषा साहित्य र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका कक्षा ८ देखि कक्षा १२ सम्मका पाठहरू पढ्न सकिन्छ । नेपाली भाषा सिक्न चाहने र अन्य तहका विद्यार्थीहरूले पनि यस च्यानलमा भएका सामग्रीहरू पढ्न सक्ने छन् ।
यस च्यानलका विशेषताहरूः
- नेपाली भाषा र व्याकरण विषयका अध्ययन सामग्रीहरू
- सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा सम्बन्धी अध्ययन सामग्रीहरू
- सरल भाषामा वर्णन गरिएको
- चित्र तथा एनिमेसनहरूको प्रशस्त प्रयोग भएको
- व्यावहारिक उदाहरणहरू दिइएको
सजिलो र सहज तरिकाले सबैले प्रष्ट रूपमा बुझ्ने गरी प्रस्ट्याउने तपाईँको शैली मलाई एकदमै मनपर्छ। तर तपाईँले यो भिडियोमा उल्लेख नगर्नु भएको कुरा प्रत्यक्ष रूपमा १६५ वटा निर्वाचन क्षेत्रबाट चुनिएर गएका प्रतिनिधिहरू त बुझियो। तर समानुपातिक रूपमा सांसदहरू कसरी चुनिन्छन् त्यो विषय पनि अलिकति बुझ्न पाएको भए हुन्थ्यो।
Dherai ramro sir 🙏❤️🎉
🙏🙏🙏
Good job
Thanks
पडाउनी शैली रामाे ❤❤😊
Namaskar 🙏 sir ❤❤❤
कानुन पहिलाकुनदेशबाटसरुभयकोहो
😢पहिलेसज