ताराको मुख ठुलो देखेर सबैले हेपेपछी, दोहोरीमा झनै उधुम रमाइलो New Nepali Live Dohori 2080

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 พ.ย. 2023
  • Present :- ताराको मुख ठुलो देखेर सबैले हेपेपछी, दोहोरीमा झनै उधुम रमाइलो New Nepali Live Dohori 2080
    ........................................................................................................
    #Live_Dohori #New_Live_Dohori
    =======================================
    Orginal Song Credit:-
    =======================================
    ♪ Link : • Badri Pangeni and Sind...
    ♪ Vocal : Badri Pangeni and Sindhu Malla
    ♪ Lyrics : Badri Pangeni
    ♪ Music : Badri Pangeni
    =======================================
    🎙गायक/Singer
    Balchandra Baral
    Sagar bc
    Sandeep Bhatta
    Krishna Prasad Regmi
    Narayan Dhakal
    Bhuwan Adhikari
    Ishor Bagale
    🎙गायिका/Singer
    Shila ALe
    Kalika Roka
    Tara Thapa
    Rashi rijal
    Supported Singer
    Bhuwan Adhikari
    Krishna Prasad Regmi
    Prabin Adhikari
    Netra Prasad Adhikari
    Prakash Mudbari
    Sandeep Bhattta
    Prakash Bhatta
    Bed Prasad Bhatta
    =====================================
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पि यन साईला /Pn. Salia
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ / Beluck gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    🎬️सम्पादन कक्ष / Edit Room
    🔴Edit /Gfx/Colour
    Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi
    ::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi 9766250810
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2023 All Right .

ความคิดเห็น • 310

  • @sisamregmi948
    @sisamregmi948 7 หลายเดือนก่อน +52

    शारीरिक बनोट को खिल्ली उडाएर हास्ने
    मलाइ त घिन लाग्यो नामर्दहरु
    रमेशसगको दोहोरी हेरनुहोला तारा बहिनीको दोहोरी

    • @bishnuthapa1940
      @bishnuthapa1940 6 หลายเดือนก่อน

      होनि हजुर

    • @itsbonkerjojo9028
      @itsbonkerjojo9028 5 หลายเดือนก่อน

      Chup nautankiiii mula bhasan nagar

  • @user-dt5hn2th2m
    @user-dt5hn2th2m 7 หลายเดือนก่อน +19

    बिचरा तारा बैनी हासोको पात्र मलाई त माया लाग्छ

    • @bishnuthapa1940
      @bishnuthapa1940 6 หลายเดือนก่อน

      होतनि सिस

    • @user-bw7yi8gs7s
      @user-bw7yi8gs7s 3 หลายเดือนก่อน

      Malai pani bessari maya lagx♥️♥️♥️

  • @santoshdarji1024
    @santoshdarji1024 7 หลายเดือนก่อน +14

    बिचरा तरा बहिनी । यति साह्रो नी न भनौन हो कलाकार साथी हरु 🙏🙏🙏

    • @bishnuthapa1940
      @bishnuthapa1940 6 หลายเดือนก่อน

      ताराको जस्तो टुक्का फर्काउने खुबी मै हु भन्निको पनि छैन

  • @kamaldevkota8048
    @kamaldevkota8048 7 หลายเดือนก่อน +79

    कसैको शारीरिक बनोटको आधारमा यति अपमानित गर्न हुँदैन,अपमान गरेर कलाकार ??😡😡😡😡

    • @TejMgr-dh8zo
      @TejMgr-dh8zo 7 หลายเดือนก่อน +5

      Tmlai ysto dohori napachdo raihxa naherr ta...

    • @ramchandraraut6371
      @ramchandraraut6371 7 หลายเดือนก่อน +1

      ​@@TejMgr-dh8zoङ

    • @user-td7bx3wq1y
      @user-td7bx3wq1y 7 หลายเดือนก่อน

      ❤❤❤

    • @DESING240
      @DESING240 7 หลายเดือนก่อน +3

      Ho timi ramro xahu tahi vayarw pir paryako

    • @Basant742
      @Basant742 7 หลายเดือนก่อน +4

      के भन्नी भनेर पहिले नै सहमती भाको हुन्छ सर यस्मा हाम्ले नराम्रो मानै पर्दैन

  • @sanatan1357
    @sanatan1357 7 หลายเดือนก่อน +7

    Sagar bhai king

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 6 หลายเดือนก่อน +9

    राजु परियार यति ठुलो कलाकार भएर पनि कति इज्जत गरेर गाउछन् अरूले तारा कति हेपेर गाउछन अाफु हरू पनि खाशै राम्रो त होइनन्

    • @user-qi1lc4hl1s
      @user-qi1lc4hl1s 3 หลายเดือนก่อน

      Tapailai man preyo kyo tara😂

  • @sarthakadhikari3280
    @sarthakadhikari3280 6 หลายเดือนก่อน +7

    अग्रजको सम्मान गर्नुपर्छ। भर्खरै उदाएका नयाँ कलाकारहरूले राजु परियार जस्ता दोहोरीका राजालाई जिस्काएर गीत गाउँदा अनि तारा बहिनीलाई जुनै गीतमा पनि हेपिएको जस्तो गीत गाएकोले अब लोकदोहोरी हेर्न पनि घिन लागिसक्यो जहाँ राजु परियार र शिला आले दिदी हुनुहुन्छ त्यहाँ त सभ्य गीतपो गाउनुपर्छ भर्खर उदाएका हरुले यसरी हेप्दा पनि हाँसिरहने गायक राजु परियार अब यस्तो रिले दोहोरीमा नआउँदा नै उत्तम हुन्छ।

  • @user-tv5uj7vh4z
    @user-tv5uj7vh4z 7 หลายเดือนก่อน +15

    sagar❤sima❤❤❤❤❤❤❤❤

  • @user-ow9cz3rr8p
    @user-ow9cz3rr8p 7 หลายเดือนก่อน +20

    लोक स्वर सम्राट राजु परियार 🙏🙏

  • @user-cj5ir3be1k
    @user-cj5ir3be1k 7 หลายเดือนก่อน +8

    राजु दाजु र सिला दिज्जु को उपस्थिति सागर दाजु का शब्द सुमन दाजु को साथ
    भाले का छुचा प्रहार तारा कडा सिमा को नगर सागर तिर सुस्मा संखर अनि सिला को हासो काल दिदि सबिता लगाएत सम्पुर्ण टिम लाई सफलता को कामना
    मेरो बेस्ट राजु दाजु सिला दिज्जु सागर दाजु सिमा सागर सिमा को जोडी ❤❤❤❤❤

  • @amarsubba5504
    @amarsubba5504 2 หลายเดือนก่อน +1

    रमाइलो छ।हेरेर मजा आयो

  • @user-ic3bd5bg4j
    @user-ic3bd5bg4j 5 หลายเดือนก่อน +2

    राम्रो दोहोरी अल टिम लाई शुभकामना

  • @saritakc1011
    @saritakc1011 6 หลายเดือนก่อน +2

    मुखत सबैका ठुलैदेखिन छनतारा लाईमत्रै ठुलाेमुख भनछन बा❤❤❤❤

  • @PadmaGharti
    @PadmaGharti 6 หลายเดือนก่อน +13

    मैले हजुर हरुको हरेक लाइभ दोहोरी नछुताइ हेर्छु त्र तारा लाई मात्त मजाक बनाको देखछु कसैलाइ यसरी हत पार गरेको राम्रो लागेन सरि अन्यत्र नलिनु होला 🙏🙏💐💐💐

  • @rojansunuwar9474
    @rojansunuwar9474 7 หลายเดือนก่อน +8

    Raju dai shila didi sagar vai sima boini are the best ❤

  • @SiddharthaMailo-li9pe
    @SiddharthaMailo-li9pe 5 หลายเดือนก่อน +1

    अग्रज जहीले पनी सम्मान गरौ राजू दाई दोहोरी का किंग हून

  • @kulmanbudha9753
    @kulmanbudha9753 7 หลายเดือนก่อน +7

    अलि बदि नै सिमाना काते जस्तो लाग्यो मलाई त ❤

  • @user-ds5ip9rf8t
    @user-ds5ip9rf8t 3 หลายเดือนก่อน +9

    तारालाइ दु:ख पर्दा सुख पर्दा यहि समूहले तारालाई साथ दिन्छ किन कि यो समूह एउटा साङितिक समूह हो इनिहरु सबै जना तारा को असल मित्र हो यो भनेको एउटा रमाइलो को लागि गित गाको हो तारालाई गार्हो सार्हो पर्दा सबै भन्दा पहिल साथ दिने भनेको यहि समूह हो यस्ता (comment) गर्ने हरुले त तारालाइ केही हुदा तातोपानी ततायर खुवाउने औकात छैन ..... तिमाल हिमाल तिर बसेर (comment )मात्र गरेर हुँदैन बास्तबिकता बुज्नु पर्छ हामी पनि तारा को ठुलो fan हो🤟🤟🙏🙏🙏🤟

  • @subashpariyar1697
    @subashpariyar1697 7 หลายเดือนก่อน +15

    यस्तो नि दोहरी हुन्छ अग्रज को साम्मन न हुने कस्तो रिले हो राजु दाइ अब यसतो केटा केटी संघ न गाउदा हुन्छ

    • @user-qi1lc4hl1s
      @user-qi1lc4hl1s 3 หลายเดือนก่อน

      😂Yakloi gauxan abw😂

  • @RajangiriRajangiri-dy8ll
    @RajangiriRajangiri-dy8ll 5 หลายเดือนก่อน +1

    सहि हो राजु जस्तो अग्रज गायकको अगाडी यस्तो गित गतिलो लागेन

  • @jalandharkarki3223
    @jalandharkarki3223 7 หลายเดือนก่อน +4

    रमाइलो दोहोरी
    सबैलाई धेरै सम्झना ❤❤❤❤❤

  • @suchanabaral363
    @suchanabaral363 4 หลายเดือนก่อน +1

    Shila ala Raju dai legand ❤️🙏

  • @mohanlalgharti1651
    @mohanlalgharti1651 7 หลายเดือนก่อน +6

    यो गित सुनेर हेरेर बद्री पङ्गेनी जि कतिको हास्नु भयो होला है😀😀😀😀

  • @dineshadhikari8549
    @dineshadhikari8549 7 หลายเดือนก่อน +3

    Sagar king of dohori

  • @mainakarki3859
    @mainakarki3859 6 หลายเดือนก่อน +4

    गित गाउनी तरिका राजु सर र शिला दिदी बाट सिक्नु पर्छ अरुले अरुलै खिल्ली उडायर गाउनु ठिक होइन बिचरा तारा सिस्लाई कस्तो होला सहन आफू हरु चाहिँ कतिन चौपट्टै राम्रो जस्तो

  • @user-tf1jd8ed9u
    @user-tf1jd8ed9u 7 หลายเดือนก่อน +7

    Suman sar jaha teha ramaelo live Dhohori mahanayak Suman sar

  • @Sishir-bhatta0123
    @Sishir-bhatta0123 6 หลายเดือนก่อน +3

    बोले पसि हसाउने Dhading को भाले😗😘

  • @LalmayaDasi-xu2du
    @LalmayaDasi-xu2du 5 หลายเดือนก่อน +1

    Raju pariyar super

  • @user-ky5tj1yv7y
    @user-ky5tj1yv7y 2 หลายเดือนก่อน

    तारा दिदि लाइकति हेपेको हो यु टिमले राजु दाइ ले कति इज्जत राखेर गित गाउनु भएको हो राजु दाइको लयेलाइ सम्मान छ

  • @kaushilapradhan2478
    @kaushilapradhan2478 7 หลายเดือนก่อน +2

    Nice dohori sabai kalakar lai prastuti ko lagi subhakamna ani maya.💕💕💕🙏🙏🙏😂😂😂😂jai geet jai sangeet❤❤❤❤❤

  • @user-bi8jm1rk9r
    @user-bi8jm1rk9r 7 หลายเดือนก่อน +3

    Sagar dhai king❤❤❤❤

  • @MilanBohara-yq7nc
    @MilanBohara-yq7nc 6 หลายเดือนก่อน +1

    यस्तै यस्तै दोहोरी सुन्न मन पर्छ आज भोलि त

  • @mirakhatiwada3005
    @mirakhatiwada3005 7 หลายเดือนก่อน +4

    Kati saro vane ko ho bichara tara baini lai

  • @anitagrg1747
    @anitagrg1747 7 หลายเดือนก่อน +4

    Yo sagar khatte k saro mateko ho geet pani jpt

  • @meenauprety5783
    @meenauprety5783 7 หลายเดือนก่อน +4

    हेप्नु पनि कतिहाे हेर्दे दिक्क लाग्ने नहेपि गित गाउनुनि

  • @yogeshgaha9336
    @yogeshgaha9336 7 หลายเดือนก่อน +5

    Nice dohori❤❤❤👍

  • @Subashkumal77
    @Subashkumal77 5 หลายเดือนก่อน +1

    हौसला दिएर बोल्ने गरे भने बरु खुशी मिल्ने गर्छ तेसै मा खुशी भएर रमाइलो हुन्छ ।

  • @prakritipandit1579
    @prakritipandit1579 6 หลายเดือนก่อน +1

    Wow raju dai❤

  • @alishabohara970
    @alishabohara970 7 หลายเดือนก่อน +13

    सम्पूर्ण लाई नमस्कार ❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत ❤आज त कति हास्नु हो 😅😅 हासेरै मार्ने भयो आज त 😅😅😅 सूमधूर स्वर का चर्चित धनि कलाकार सूमन दाई, सागर दाई ,भाले दाई लगायत सम्पुर्ण कलाकार टिमलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई 😊❤❤

    • @user-ro3ky9gd2u
      @user-ro3ky9gd2u 7 หลายเดือนก่อน +1

      ❤😂😂 8:40

    • @sanjayupadhayay
      @sanjayupadhayay 7 หลายเดือนก่อน

      ​@@user-ro3ky9gd2u
      😢

    • @managm1715
      @managm1715 7 หลายเดือนก่อน

      😂😂😂🎉

    • @carrolltamu4819
      @carrolltamu4819 6 หลายเดือนก่อน

      😂😂😂

  • @user-ip7ch6yr1i
    @user-ip7ch6yr1i 4 หลายเดือนก่อน

    राजु दाइ यस्ता जथाभावी गित गाउने हरुसँग नजानु आफ्नो मान घट्छ king of the Raju pariyar

  • @madinamiya7862
    @madinamiya7862 7 หลายเดือนก่อน +2

    dherai ramailo dohori

  • @prakashmagar9934
    @prakashmagar9934 7 หลายเดือนก่อน +3

    My favorite tim❤❤❤❤❤❤

  • @manjupaudel8019
    @manjupaudel8019 3 หลายเดือนก่อน

    सबै कलाकार भन्दा सफा मन भयकी तारा बहिनी हुन❤❤

  • @user-ll4kh9nw3p
    @user-ll4kh9nw3p 7 หลายเดือนก่อน +2

    Nice song 😂😂😂😂😂 dami xa

  • @AshmiDk-vv4jt
    @AshmiDk-vv4jt 6 หลายเดือนก่อน +3

    जे छ तेस्मै खुशी हुन सिक्नु पर्छ अरु लाई होच्याउने गरेर गाएर के हुनेहोर

  • @DurpataUpadhyay-no9zi
    @DurpataUpadhyay-no9zi 6 หลายเดือนก่อน +4

    जहा अग्रजहरूको सम्मान हुँदैन जहाँ अनुज लाई हौसला होइन उसको रुप र शारीरिक बनावटको आधारमा हेपिन्छ यस्तो पनि दोहोरी हुन्छ? हो दोहोरो रमाइलो को लागि गाइन्छ मैले पनि दोहोरीहरु हेर्छु तर रमाइलो भन्दैमा अर्कोलाई हेप्नै पर्ने होर यस्ता शब्द प्रयोग नगरे हुदैनर सागर र सुमन दाई। राजु दाजु अब देखी यस्ता रिले दोहोरिमा नबस्नुहोस् है। मलाई चाहि वास्तवमै चित दुखेको छ यो दोहोरी हेर्दा। अग्रज छेउमा बस्दा केहि सिक्नुपर्ने ठाउँमा यसरी उडाउदा।

  • @Nareshkhadka12
    @Nareshkhadka12 7 หลายเดือนก่อน +5

    सबैलाई मिठो सम्झना निकै रमाइलो 😂😂😂😂😂😂😂😂😂

    • @nayanpantha6748
      @nayanpantha6748 7 หลายเดือนก่อน +1

      Atei ramor resatya klakar vayra pani kasiko rup li lyra gaunu hudyna

    • @Nareshkhadka12
      @Nareshkhadka12 7 หลายเดือนก่อน +1

      तारा बहिनीलाई भनेको होइन नि हजुर मैले त रमाइलो रहेछ भनेको

  • @kalpanagajurel4422
    @kalpanagajurel4422 7 หลายเดือนก่อน +4

    Tara baini lai kasari bhaneko rup lai liyara git gauna suhaula tapai haru jasta kalakarle

  • @krishnashahi5797
    @krishnashahi5797 6 หลายเดือนก่อน +2

    धेरै जसो दोहोरी मा तारा लाई अलि हेपेको जस्तो लाग्छ 😢यसो न गर्नुस

  • @RameshThapa-gr9eh
    @RameshThapa-gr9eh วันที่ผ่านมา

    very nice song

  • @user-mc4mw1sw8t
    @user-mc4mw1sw8t 7 หลายเดือนก่อน +1

    ठुलाे भन्दात सानै दाेहाेरि सहि छ

  • @binitagiri9861
    @binitagiri9861 7 หลายเดือนก่อน +2

    Sabai vanda dherai suman ra sagar le nam rakhxan taralai

  • @rajesh4392
    @rajesh4392 7 หลายเดือนก่อน +1

    Good 👍 Raju Tara Dee

  • @subhadraneupane4252
    @subhadraneupane4252 3 หลายเดือนก่อน

    Wow super song

  • @dineshbk6341
    @dineshbk6341 7 หลายเดือนก่อน +3

    रमाइलो दोहोरी 🎉

  • @tulasharai2874
    @tulasharai2874 7 หลายเดือนก่อน +3

    कुन्खाल्को गायक हरुहो अर्कालाइ हिंसा गर्ने पनि गायक हुन्छ तिमेरु को पनि बनुहार हेर हो

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf 7 หลายเดือนก่อน +5

    Sabai dohari ka King ❤badai x sampurna team lai ❤

  • @user-ii4ss6gg3f
    @user-ii4ss6gg3f 7 หลายเดือนก่อน +1

    Sagar dai best best ❤

  • @banumayathapa2354
    @banumayathapa2354 7 หลายเดือนก่อน +3

    Nice dohori

  • @kabitabhandari381
    @kabitabhandari381 7 หลายเดือนก่อน +3

    Suman dada ko timlai badai xa l

  • @parbatidhanuke3991
    @parbatidhanuke3991 7 หลายเดือนก่อน +2

    राजु दाजुलाई नमस्कार 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @user-lj5tj5hc1p
    @user-lj5tj5hc1p 7 หลายเดือนก่อน +2

    Dohorima hunu parne King haru sagar suman navayetw ramailo hudaina

  • @KingOfswag-ei8md
    @KingOfswag-ei8md 7 หลายเดือนก่อน +1

    My best suman sir sagar sir

  • @santoshgurung5353
    @santoshgurung5353 7 หลายเดือนก่อน +2

    Taara vayana vaneta dohori nai ramailo hudaina hola hau 😂😂😂 nice tara ❤❤

  • @NG-hr9gy
    @NG-hr9gy 4 หลายเดือนก่อน

    पिडा मात्र कति बोकी हिड्ने कुनै बेला रमाइलो पनि गर्नु पर्छ हाँसो मात्र जिन्दगि हो😊👌🌹🇳🇵🙏

  • @HarimayaTamang-fd6dk
    @HarimayaTamang-fd6dk 7 หลายเดือนก่อน +3

    Wow ❤❤❤❤❤

  • @khagendraoli2870
    @khagendraoli2870 7 หลายเดือนก่อน +1

    Yek dam ramailo lagyo...

  • @RajeebDhungana
    @RajeebDhungana 2 หลายเดือนก่อน

    Mo chi vale ko fane hai

  • @RajeebDhungana
    @RajeebDhungana 2 หลายเดือนก่อน

    Gite ramro xa yr jesukei vana

  • @user-mq2zt4jh9j
    @user-mq2zt4jh9j 6 หลายเดือนก่อน

    सम्पुणन टिम लाई धेरै ध्न्याबाद रमाईलाे दाेरि मा🎉🎉🎉🎉🎉😘😘😘😘🙏🙏🙏🙏

  • @thapamanoj3066
    @thapamanoj3066 7 หลายเดือนก่อน +3

    ❤❤❤

  • @shivadolakha92
    @shivadolakha92 7 หลายเดือนก่อน +1

    sagae is best shooter,

  • @santoshshrestha3129
    @santoshshrestha3129 7 หลายเดือนก่อน

    लोक दोहोरिले सस्कृती जोगाउने भन्छ्न झन यो रिले दोहोरी ले त सबै बिगारेको मात्रै छ नत अग्रज हरुलाई सम्मान छ के एस्तो गित बाट के सन्देस दिन खोज्या हुन नया आउने हरु ले के सिक्ने एस्ता हरु बाट कसैको साररिक बनावट को खिल्ली उडाएर गाएका छ्न एती धेरै नाम चलेका कलाकार हरु जम्मा भएर गाएका गित त केहि सन्देस मुलक हुनु पर्छ बकम फुसे रिले दोहोरी राजु परियार जस्तो लोक सम्राट को उपाधी पाएका सिनियर गाएक एस्ता रिले मा देखिएको चाई सारै सुहाएन

    • @bishnuthapa1940
      @bishnuthapa1940 6 หลายเดือนก่อน

      बिचरा उसको के दोष जन्मै तेस्तै होनि नराम्रो त कसलाई पो हुन मन लाग्छ र ? तारा अझैअगाडि बड्नु मेरो शुभकामना 🙏

  • @galdensingh
    @galdensingh 7 หลายเดือนก่อน +5

    king of raju pariyar ....❤❤❤❤

  • @dhanmayalingdenthapa9069
    @dhanmayalingdenthapa9069 6 หลายเดือนก่อน

    sabae kalakarharulai namaskar dami dohori x hai🙏🙏🙏🙏💖💖💖💖

  • @ravibhai9430
    @ravibhai9430 4 หลายเดือนก่อน

    Sagar❤sima best Jodi

  • @nirdoshpoudel7181
    @nirdoshpoudel7181 6 หลายเดือนก่อน +3

    लोक दोहोरी मा बिकृति आए झै लाग्यो एक अर्का लाई बेईजत हुने शब्द गितमा प्रयोग गर्नु भएनन् । यस्तै शब्द का कारणले केही समय मा युटुव बन्द हुदै छ ।नेपाली को लोक भाका बिकृति मा परिणात हुन बाट जोगाऊ ।

  • @ramanupatha3922
    @ramanupatha3922 7 หลายเดือนก่อน +4

    जहाँ सागर त्यहाँ म😊😮😊
    दुई चार जनालाई त सागरले नचपाएरै निल्छन क्या😂😂😂

  • @manjupaudel8019
    @manjupaudel8019 3 หลายเดือนก่อน

    माया पिरतिका मिथा मिथा गित गाउने पो होला यक जना लाई उदाउने अरु हास्ने यस्तो पनि गित

  • @deepakrajkathayatm8357
    @deepakrajkathayatm8357 7 หลายเดือนก่อน +3

    Suman sir king ❤❤❤

  • @ganeshacharya5048
    @ganeshacharya5048 7 หลายเดือนก่อน

    Sari Ramo geet hjr namaste to all singer family members ❤❤❤❤❤❤❤❤ my favourite song hjr

  • @dipendraaidi295
    @dipendraaidi295 6 หลายเดือนก่อน

    तर तारा बैनि लाई खिल्ली उडायको मन परेने है

  • @rajankhadka-ru8fs
    @rajankhadka-ru8fs หลายเดือนก่อน

    Atinai rmailo❤❤dohori❤❤❤ mlai saraimanparnigayk❤❤ raju❤❤❤ji laini❤❤sagrr❤sumnle kda vanealidhukhlagomlai tra❤❤sagr sumn❤ vale I kalebalchnda❤❤sbairmqila ho❤training raju bhnekota❤❤ tholochleko kalakarho❤❤ bolimithosorastaimitho❤❤rajuko❤❤ mancheni sapveho

  • @user-hd6sf1oi9l
    @user-hd6sf1oi9l 6 หลายเดือนก่อน

    dilet garda ramro yo geet

  • @user-gy6vt7bm4u
    @user-gy6vt7bm4u 4 หลายเดือนก่อน

    सागर दिम सीमा ❤

  • @sabitraneupane1977
    @sabitraneupane1977 6 หลายเดือนก่อน +1

    कलाकार लाइ मन पर्न छोड्यो यार अर्कालाइ होचाएर गाउनी नसुनम अब साथ ी हरु

  • @user-hk8ls3kw2f
    @user-hk8ls3kw2f 7 หลายเดือนก่อน +3

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @unishkarki4851
    @unishkarki4851 5 หลายเดือนก่อน +1

    bichara tara bahinilai teti saro ta nabhnnu unko saririk banotnai testai xa hami herne lai kati man dukhxa vane uslai kasto vako hola arkolai khasalera hannu ko artha berth ho.

  • @sarmilathapa1829
    @sarmilathapa1829 6 หลายเดือนก่อน

    Kati ramro ❤😊😊😊😊

  • @dipaksunar7196
    @dipaksunar7196 7 หลายเดือนก่อน

    Super dohori

  • @sulovegurung449
    @sulovegurung449 5 หลายเดือนก่อน

    Tara always beat❤❤❤

  • @CoolGamer83838
    @CoolGamer83838 3 หลายเดือนก่อน

    Nice ❤❤❤❤❤😊😊😊😊😊

  • @mahendranepali1627
    @mahendranepali1627 7 หลายเดือนก่อน +1

    All the best didi

  • @roshanrizal8760
    @roshanrizal8760 7 หลายเดือนก่อน

    रमाइलो dohoriiiiiiii

  • @neemsagar6560
    @neemsagar6560 7 หลายเดือนก่อน +1

    Very nice

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 4 หลายเดือนก่อน

    बिचार तारा लाई जति भनेपनि जबाफ त राम्रोसँग फर्काउछिन ईलिबिल्लि परेको पारेई 😢

  • @user-ro8ig6nh2b
    @user-ro8ig6nh2b 5 หลายเดือนก่อน

    एक अर्का को मजाक र खिल्ली न उदाइ गित गाउन सक्दैनौ?
    राजु दाइ लाइ माया र सम्मन❤️

  • @sulovegurung449
    @sulovegurung449 5 หลายเดือนก่อน

    For me always best tara

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 6 หลายเดือนก่อน

    गायक साथिहरु तपाइहरु लाइत खुब रमाइलाे भयाेहाेला तर राष्ट्रियकलाकारहरुकाे यस्ताे खाले खिसिटिउरि गित तपाइहरुकाेनै कदघटाउने उपायहने यस्ताे हर्कत पटक्कै सुहायन।

  • @shreeram90743
    @shreeram90743 6 หลายเดือนก่อน

    wow bbl❤🎉