Dube Baseri | Janam Thulung | Jeeten Rai | Ribeka Lama | Lovely Tulashi | Purbeli Lok Geet | 2022 |
ฝัง
- เผยแพร่เมื่อ 1 ต.ค. 2024
- Dube Baseri...
Vocal
Jeeten Rai & Ribeka Lama
Lyrics
Lovely Tulashi
Music
Janam Thulung
Arrange
Manoj Sangson Rai
Record & Edit
Suresh Rai & Manoj Sangson Rai
Mixing & Mastering
Raju Karki
Video
Jaskelo Creation
Special Thanks
Janam Thulung Memorial Foundation 2021
Khuksang Khambu
Subi Rai
SUBSCRIBE | LIKE | SHARE
TH-cam: / studioking
FB Page: / studiokingnepal
जनम दाजुको भोकलले आज पनि उत्तिकै आनन्द दिन्छ, उत्तिकै कर्णप्रिय छ । त्यो सुमधुर आवाजमा धेरै गीत सुनौँला भन्ने आशा थियो । धेरै थुलुङहरूलाई गीत मार्फत सन्देश दिउँला भन्ने थियो । त्यो अट्टहास हाँसोमा अझ उत्साहित हुँदै थुप्रै गन्थन गरौँला भन्ने थियो । समय कहाँ एकनास हुँदोरहेछ र । गतवर्ष आजकै दिन मैले बिताएको रात अनि भक्तपुरको त्यो म बस्ने कोठा सम्झिरहेको छु यो गीत सुन्दै, मलाई लागिरहेको छ, चुपचाप आएर अँगालोभरि बाँधेर मुसुमुसु हाँस्दै सोध्नुहुनेछ जनम दाजु, भाइ यो गीत कस्तो छ ? हार्दिक सम्झना जनम दाजु 🙏 आशीर्वाद पाइरहुँ 💕🙏💝
मिठो सम्झना जनम दाजु जहाँ हुनुहुन्छ कहिले पनि दुखी हुनुनपरोस मेरो प्यारो माइतिराजा अर्को जन्ममा पुरा अायु अाउनु है दाजु 🤲🤲🤲💔💔😭😭😭
मान्छे साँच्चै नबाँच्दोरहेछ नि दिदी ! खोइ त हाम्रो हेमु दिदी र जनम दाजु ? 😭😭😭😭
Ramro lagyo jeeten daiko voice
मन खोलेर भन्नू पर्दा जितेन राई ज्यु को आवज को म पारखी नै हो ,अझै एउटा ऐतिहासिक काम भएछ सम्पुर्ण यो सृजना का भागिदार रहनु हुने महानु भाव हरुलाइ मेरो उच्च सम्मान साथै जनम थुलुङ ज्यु प्रती श्रद्धा सुमन अर्पण गर्दछु
बिचरा कत्ती मिठ्ठो सङ्गीत दिनुभाएको रहेछ💗🙉धेरै धेरैराम्रो स्वरले सजिएको गित दुबे बसेरिका सम्पुर्ण टिमलाइ बधाई 💐
हार्दिक श्रद्धाञ्जली जनम सर। साह्रै राम्रो प्रस्तुति रहेछ। हजुरको सिर्जना सदैव अमर रहनेछ।
सार्है मीठो गीत। हार्दिक बधाई एवम शुभकामना ।💟💟💟💟💟💟
मिठो सम्झना सोल्टी साप तपाई हाम्रो सपना अदुरै रयो के बाछ गरेको थियौ पूरा हुन सकेन तर यो सन्सार छोडेर गय पनि करोडौं साथीहरू लागि कोसेलीसरुप मिठो गित को धुन छोडेर जानू भको छ 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
राम्रो लागो गायक लगायत सम्पुर्ण टिम लाइ सफल्ताको शुभ कामना धन्नेबात
जनम ठुलुङ भाइलाई सँधै सम्झना😭
सारै मिठो संगीत बद्ध सुमधुर कृतिहरु छोडेर भौतिक जीवनबाट सुन्यताको राज्यमा विलीन भयौ । We always miss you भान्जा,
आहा कति राम्रो गीत मनै छुयो
सम्पुर्ण टिम लाई सुभ कामना
यो गीत सुन्दा मनै छिया छिया भयो दुबे बसेरी भनने जितेन भाईको यो स्वर्ग झै गाउ घरको यो गीत जती सुनेपनी कैलेई मनै भरदैना ।
धेरै भन्दा धेरै राम्रो गित अनि आज हामी सग जनम थुलुङ नरहे पनि उहाको आवाज पूरा नेपाल भरी गुन्जिरहेछ अमर हुनुहुन्छ उहाँ यो गित निकाल्नु हुने सम्पुर्ण team लाई धन्यबाद अनि त्यो सानो बुनु कि आवाज आहा मत फिदा भए बुनुलाइ उज्वल भबिस्यको कामना
Wow wow so beautiful sang hjr 🥰🥰🥰😍😘❤️❤️
अत्यन्तै राम्रो पुर्बेली गित 🌹🌹🙏🙏
Sadhai samjhana ma janam solti Rest In Peace 🥹congratulation team
सम्झनामा मात्रै भाइ जनम मिठो गीत छोटो जिन्दगी लामो सम्झना
पुर्बेलि गीत राम्रो बनेको छ सफल्ता को सुभकामना
Àaha jeeten Rai dai bahini suvkamna
मिठो र दामी छ नानुको भोएस अझै राम्रो अग्रिम बधाई 💟
कति मिठो स्वोर पुर्बेली लोक भाका
सेवा हौवा जितेन दाजै अनि किङ स्टुदियो 🙏🙏 पुर्बेली भाका साचिकै मिथो भनेकोरहेछ अनि सानो मान्छेको उस्तै उत्कृष्ट प्रतिभा सम्मान छ्🙏🙏🌺🌺🌹💞सम्पुर्ण( दुबे बसेरी )तिम हार्दिक बधाई।
हार्दिक बधाई छ सम्पूर्ण टिम लाई
RIP janam Vai missing you so much
जनम दाई हार्दिक श्रद्धाञ्जली 😥!! सुप्तुलुङमा बास होस् 🙏
जितेन् राई &बुनु 🙏❤️🙏!!!
wow beautifull song dami laggo
थामा डाडा मुनी नेपाने हो हजूर मेरोपनी आमाले सालनाल गाडेको गाउ।
Lovely Tulsi vai badhai xa
💕congrats.....Jay Geet Jay Sangit
जनम थुलुङ हार्दिक समबेदना याबा😥 यति मीठो गीतको लागि समग्रमा सप्पै युनिटलाई सेवा, नमन🙏💘
Kanchha bhai yehi katai heri ra chhs , aaja ta taile hami sabailai chhodera gako pani thyakkai ek barsha bhayevhha aba aba kahi katai analmalikana hamrai ppariwar ma purna yqd Chetan sahit janma li chhito. Ywhi hoina bhane bhrama turne kiss gara mero bhai , ..
Yekdamai man xuni geet voice Pani tetinai mitho yesai gari agadi baddai janu ribeka suvakamana xa dherai dherai
kya mithogeet
Badaixa sampurna timlai
दुबे बसेरी भनेको चै के होला???सारै गजपको लाग्यो गित बधाई छ सम्पुर्ण टिम लाई
खोटाङ्ग राखोला माथि गाउँ को नाम हो हजुर
हार्दिक श्रद्धाञ्जली जनम थुलुङ जि
तपाईंको सृजनाहरु सधैं बाचिरहनेछ
Wowo hurting song best up luck my best lyrical mr tulsi sir jyu with all either teams
जितेन सर र सानू नानिको गित मनछुने अत्यन्तै मार्मिक गित , सम्पुर्ण कलायुनिट लाई सफलताको शुभकामना छ,
पुजा बैनी भाईले गायको गीत हरू सुन्दा भौतरियर एउटा बारिको डिलमा बसेर दुतकोशी तिरा हेरेर आसुले भक्कानिएको यो मनलाई शान्त पारछु 😭😭😭💐💐💐🙏🙏🙏💖💖💖 om mani padme hung.
अत्ति मिठो गित
Wow nice voice rebika naniko
सम्झनामा जनम थुलुङ दाजु 😥🙏🙏 मिठो भाका बधाई तथा शुभकामना छ सम्पूर्ण परिवारमा
Nice song 🎵 👌
मेरो बालापन देखिको साथी विशाल स्याङ्तान जिको प्यारी छोरी रेबिका स्याङ्तान नानी र बरिष्ट गितकर सङ्गितकार जितेन राई ज्युले गाउनुभएको पुर्बेली भाकाको गित सारैनै सुमधुर मीठो लाग्यो रेबिका नानिलाई बधाई सुभकामना छ एसरिनै अगाडि बड्दै आफ्नो गाउँ ठाउँ ईष्टमित्र सबैको मन जित्दै जानू 👍️👍️🧡💘💗❤️💛💚💙❣️💞
derai ramro song badhaixa dudai lai
गीत र स्वर साह्रै मिठो छ तर माया प्रेम लयको गीत भएकोले उमेरको पनि अलिक ख्याल गर्नु पर्छ कि जस्तो लाग्छ।
Congratulations
मिठो रचना,सम्झना तजा रहोस!😘
वाह,मनै आनन्द आउने संगित अनि शब्दहरु,,
जनम दाईको सुमधुर आवाज सुन्दा गहभरी आँसु भरिन्छ । धेरै सम्झना दाई ।
Nice song❤️❤️🙏
dammi chha hai hjr..😘😘
उहाँको आत्माले शान्ती पाउन, अधुरो अपुरो उहाँको ईच्छा चाहाना, यहि शब्द संगीत माध्यमबाट पूरा होस । अंतत अति मन छोयो गीतले, यहाँहरु सम्पुर्णमा हार्दिक बधाई तथा सफलताको शुभकामना ।🙏
Nice song vanji
Nice song
My
My no
मुटू भरिको माया छ दुबे बसेरि लाई ❤❤❤
Wow Koho ..? Arko xori 🙀🙀🙀🙀 awesome musical feeling ani voice too 👏👏💪💪 good luck xori 🤗🤗🤗🤗🥰🥰🥰🥰💓💓💓🥰🥰😎
Badhaixa
ati mitho git wow.
meetho xa
❤️❤️❤️❤️❤️❤️❤️
शब्दा स्वर सबैले मन छुने गीत जीतेन दाइ अनि रेविका बहिनी र सबै टिमलै मेरो हृदयबातै न मन छ।
सब्द सङ्गीत सारै मिठो
❤️🥰🥰🥰
Wow sweet song , congratulation to all team especially small Tamang bunu
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤Wow realy nice
Wow nanu 3karod nepali jantako honahar kalakarita bhaney ko ta yo ho nita
Nice song 🎶🎶🎶🎶❤️❤️❤️❤️
Super song very nice
miss you 😥 janam
better voice
best song
Nie song tulashi
Nic