झापाली चेली र भोजपुरे भाइ (रचन रिमाल र तेजेन्द्रे गन्धर्व)लाई यति मीठो मौलिक गित सृजना गरेर दुबै जनाको स्वर मार्फत जनता सामु पस्केकोमा दुबै जनालाइ धन्यबाद र बधाइ।
वा वा यस्तोपो हुन पर्छ त लोग गित भनेकोत हार्दिक बधाई छ गायक भाइ अनि गायिका रचना बहिनिलाई आउदो दिन्हरुमा अझ यस्तै नयाँ नयाँ सुन्न पाउ हेर्न पाउ..!!साथै सम्पुर्ण संगीत टोलिलाई अग्रिम सुभकामना...❤❤❤
कति राम्रो गित संगीत शब्द स्वर दोहराई दोहराई सुनिरहुं लाग्ने यो भन्दा अगाडी बल्छी काडैंले भन्ने गितले सारा चकित भएका थिए फेरि यो पटक पनि उस्तै तहल्का मच्चिएको छ कति प्यारी स्वरकी रानी नानी रचना र गायक तेजेन्द्र भाईको जोडी स्वर दामी मेल खाएको छ अझै यसरी नै अघि बड्नु होला भन्ने शुभकामना छ।❤❤❤ 🙏🙏🙏
यस्तो मीठो शब्द को गित छ,आह सुनिरहु लाग्ने छ ।मैले त कति पल्ट पो सुने सुन्दा सुन्दै 3 घन्टा को यात्रा मा कति पल्ट पो सुनेछु पुरै यात्रा नै सकियो यहि एउटा गित ले।
असाध्यै मन पर्यो यो गीत, धेरै मीठो गाउनु भएको छ आदरणीय मलाई मन पर्ने गायक तेजेन्द्र गन्धर्व सरले, धेरै धेरै शुभकामना छ, राम्रो सँग ले यो गित चलोस यो पूर्वेली भाका को गीत, त्यै माथि गायिका रचना रिमाल को जादू मय स्वर रहेको छ, सबैलाई मन पर्ने खालको song लाग्यो, कामना गर्दछु धेरै धेरै ले सुनोस र हेरोस् हाम्रो पूर्व को धेरै ठाउँ हरुको वर्णन गरेको छ,
यो गित बाट तेजेन्द्र भाई लाई धेरै भन्दा धेरै डलर आउनु पर्छ.गित को लय सब्द संगीत धेरै राम्रो छ 🎉सुभकामना छ मेरो गाउ को भाई हो तेजेन्द जरायोटार को मेरो घर पनि प्याउली हो.
मिठो पुर्वेली भाकाको गीत ल्याउनु भएकोमा तेजेन्द्र जी लाई बधाई छ, रचना बुन्नु लाई पनि बधाई छ। लोक भाकामा माटोको बास्ना आउछ है जति सुकै अन्य धारको गीत सुने पनि /गाए पनि lol 🎶👌💕
आह! अर्गानिक मिठो मौलिक लोक लयमा संगित बाजा हरु पनि आफनै मौलिक बाजाको धुन सारै मार्मिक। गायक गायीका पनि अर्गानिक सारै प्रभावितभएँ बधाईछ सम्पुर्ण टिमलाई।
झापाली चेली र भोजपुरे भाइ (रचन रिमाल र तेजेन्द्रे गन्धर्व)लाई यति मीठो मौलिक गित सृजना गरेर दुबै जनाको स्वर मार्फत जनता सामु पस्केकोमा दुबै जनालाइ धन्यबाद र बधाइ।
अति राम्रो अर्गानीक पुर्बेली लोक गीत बधाई छ भाई बहीनी लाई ।।।
खरवारिकाे छेउ भन्दा पनि किनकिन " लाग्छ जीवन काेशि काे तिर जस्ताे " भन्ने गित काे लय ,धुन, धेरै राम्राे लाग्या है नानि हाे ।
धेरै धेरै शुभकामना छ भाइ बहिनी लाई।
वा वा यस्तोपो हुन पर्छ त लोग गित भनेकोत हार्दिक बधाई छ गायक भाइ अनि गायिका रचना बहिनिलाई आउदो दिन्हरुमा अझ यस्तै नयाँ नयाँ सुन्न पाउ हेर्न पाउ..!!साथै सम्पुर्ण संगीत टोलिलाई अग्रिम सुभकामना...❤❤❤
अत्यन्तै मीठो सब्द ।रचना बोईनी र तेजिन्द्र गन्धर्व ज्यु लाई धन्यवाद मिठो गीतको लागी
हिजो भर्खरै जस्तो लाग्छ रचना बैनिलाइ नेपाल आइडलमा देखेको आज बैनिको स्वरमा धेरै किसिमको गित सुन्न हेर्न पाइएको छ म बुनुको Big fen best of luck bunu
गीतको शब्द हरुले अर्गानिक गाउँ घरको याद हरु लाई याद दिलाइ रहेको छ।रचना नानी तेजिन्द्र गन्धर्व भाइ लाई धन्यवाद मिठो गीतको लागी ❤️❤️❤️
कति राम्रो गीत , आजको दिनमा यस्तो गीत सुन्न कमै पाइन्छ ❤
❤❤❤❤सरै मन्परो दामि हजुर्🙏🙏🙏🙏🌹🌹हाल रोमनिय बाट सुन्दै छु
❤❤❤❤❤ पूर्वेली ठेट लोक गीत बनेछ। सबैलाई हार्दिक बधाई छ।🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🎵🎵🎵🎵
अति राम्रो छ किन लामो बन्नुपर्ने कुरा छैन?
अत्यधिक राम्रो शब्द, रचना , संगीत तथा स्वर हार्दिक बधाई तथा शुभकामना रचना रिमाल बहिनी र तेजेन्द्र गन्धर्वलाई।
असाध्यै मिठो गित रचना गर्नु भएछ ।
बधाई छ रचना रिमाल र तेजेन्द्र गन्धर्व ज्युलाई 💐
आहा कति राम्रो शब्द स्वर असाध्यै मन छोयो यो गीत ले पहाडको बाल्यकाल को हुर्काइ बसाई को सम्झना फेरि ताजा गर्यो❤❤❤❤❤
अत्यन्तै सुन्दर गित बनेको छ ,सफलताको शुभकामना ।
गीत असाध्यै राम्रो👍️👍️👌👌 अलि उहाँहरूले गाउनुभएकै "बल्ल भेट -भोजपुर डबली" फेभर आए झै लाग्यो।
9
अति राम्राे स्वर र गित बधाईछ दुबैजनालाई ❤️❤️
आहा प्यारी नानी सफलता को शुभकामना ❤
❤❤🎉🎉
Aaja vandai Voli Voli Vandai Rachana Ra Tejendra ko kattro maulikta baddai gairako dekhda yo Dil dukheko Pani Niko ko mahsus vakox ❤❤❤❤❤❤❤❤❤
निक्कै मीठो शब्द सङ्गीत सम्पुर्ण टिम्लाइ सुभकामना
पुर्बेली लोक गित सुन्दा छुट्टै मजा आउँछ हौ
कति राम्रो गित संगीत शब्द स्वर दोहराई दोहराई सुनिरहुं लाग्ने यो भन्दा अगाडी बल्छी काडैंले भन्ने गितले सारा चकित भएका थिए फेरि यो पटक पनि उस्तै तहल्का मच्चिएको छ कति प्यारी स्वरकी रानी नानी रचना र गायक तेजेन्द्र भाईको जोडी स्वर दामी मेल खाएको छ अझै यसरी नै अघि बड्नु होला भन्ने शुभकामना छ।❤❤❤ 🙏🙏🙏
आहा कति सुन्दर गित,,सम्पुर्ण टिम लाई बधाई तथा शुभकामना ।
क्या रमाइलो गित🤗🤗🤗🤗🤗
❤❤❤🎉🎉🎉❤🎉🎉🎉❤❤❤🎉 सारै दामी लाग्यो भाइ बहिनीको स्वर
मिठाे पुर्वेली भाका श्रष्टासर्जकलाई बधाई तथा सफलताकाे शुभकामना 🎉🎉❤❤
मिठो भाका बधाई तथा शुभकामना छ सम्पुर्ण परिवारमा ❤❤❤
आहा कति मिठो सब्द स्वर अनि
Nice song hat’s up both singers ❤❤❤❤❤❤
अति राम्रो लाग्यो शब्द र स्वर tejindra ji
गाउँ घरको याद दिलायो।पुर्ब जुरुक्क बोकि ल्यायो।बिरानो देशमा।
रचना रिमाल गीत गाउनको लागि जन्मे जस्तो लाग्छ ,,लोक आधुनिक पप भजन जुनै विधाको पनि सहजै आवाज दिन सक्ने गलामा सरस्वतीको बास रैछ
धन्यवाद 🎉छ गायक गाइका दुवै लाई.
तेजिन्द्र भाईलाई सानाैमा देखेकाे आजकल यति मिठाे गित गाउने भए शुभ कामना
Geet ramro lagyo sabai mitra haru le sath dinu paro kalakar lai❤❤
यस्तो मीठो शब्द को गित छ,आह सुनिरहु लाग्ने छ ।मैले त कति पल्ट पो सुने सुन्दा सुन्दै 3 घन्टा को यात्रा मा कति पल्ट पो सुनेछु पुरै यात्रा नै सकियो यहि एउटा गित ले।
Mitho geet ❤❤❤badhai xa team lai 🎉
असाध्यै मन पर्यो यो गीत, धेरै मीठो गाउनु भएको छ आदरणीय मलाई मन पर्ने गायक तेजेन्द्र गन्धर्व सरले, धेरै धेरै शुभकामना छ, राम्रो सँग ले यो गित चलोस यो पूर्वेली भाका को गीत, त्यै माथि गायिका रचना रिमाल को जादू मय स्वर रहेको छ, सबैलाई मन पर्ने खालको song लाग्यो, कामना गर्दछु धेरै धेरै ले सुनोस र हेरोस् हाम्रो पूर्व को धेरै ठाउँ हरुको वर्णन गरेको छ,
मनछुने मीठो गित गाउनुभयो, / सम्पुर्ण कलाकार युनिटमा कला यात्रामा सफल हुदै जाओस शुभकामना ,
रचना बैनि र तेजेन्द्र भाइको आवाज अत्यन्त साह्रै राम्रो सुरिलो छ धन्यबाद।
Good luck tejendra Vai thet purbeli Lok geet ❤❤❤❤
Wow Rachana Bahini ko vocal
Purbeli song ma
Sweet laagyo
❤❤❤❤❤❤❤❤
हार्दिक बधाई साथै सफलताको शुभकामना
गित सारै मन्पर्यो आफ्नै खर बारी को याध आयो मलाईत धन्नेबाध
अति मीठो हाम्रो पूर्वेली लोकभाका..👏❤️🙏रचना बुनुकाे स्वर गायकी अति नै दाम्मी❤️👍️😊
बल्छि गाडैले पछि को यो गित ठिक छ मिठो सब्द संगीत मा बनेछ दामी 🫰🥰😍❤️👌🙏
यो गित बाट तेजेन्द्र भाई लाई धेरै भन्दा धेरै डलर आउनु पर्छ.गित को लय सब्द संगीत धेरै राम्रो छ 🎉सुभकामना छ मेरो गाउ को भाई हो तेजेन्द जरायोटार को मेरो घर पनि प्याउली हो.
अति मीठो गीत, हार्दिक शुभकामना पुरै टिमलाई❤❤❤
राम्रो पुर्बेली लोकभाका मिठो छ शब्द लय अति मिठो छ दाजु बधाई अनि शुभकामना
राम्रो पुर्बेली लोक भाका मिठो छ शब्दमा
Balchhi kadaile KO aapar safalta paxi kharbariko aaha no words ❤❤ thank you all of you 🙏
हार्दिक शुभकामना छ।
मौलिक नेपाली लोकगीत हाम्रो पहिचान सहितको यो गीतमा स्वर दिने कलाकार लाई शुभकामना छ ❤❤
Dherai ramro xa song!👍️👍️👍️👍️👍️👍️
आहा कति राम्रो हाम्रो पुर्बेली लोक भाका सम्पुर्ण टीमलाइ धेरै धेरै बधाई तथा शुभकामना 🙏🙏🙏🙏🇳🇵🇳🇵
जय जय होस्।
Dherai ramro x 🎉🎉git all tim Lai Suvakamana
अरुण पारि रमाईलो माङ्गदिङ्ग गाउँ
बैँस छदै,ए,बैँस छदै जुक जाने माया लाउ
subha kamana botha of you mitho gitko lagi
साह्रै मिथो गीत बनेको छ । Congratulations🎉🎉🎉❤❤❤
राम्रो गीत 🎉❤❤🎉❤❤
Wow Sarai mitho purbeli geet🎉🎉🎉❤❤❤❤
Wow Very super song purbeli lok kharbariko chheu team lai congratulations ❤🎉🎉🎉❤
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉 badhai xa all time lai
बल्छि काडैले भन्ने गितको पो याद आयो।❤❤❤
Bahutii Sundar gana ❤❤ gana gawne bhae bainilae badhae x
Sarai mitho lok bheka
तेसै पनि पुर्बेली गितको पारखी परियो मन नपर्ने त कुरै भएन सब्द रचना अनि संगित उतिकै उत्कृष्ट रहेछ सारै राम्रो लाग्यो। ❤🙏
मिठो पुर्वेली भाकाको गीत ल्याउनु भएकोमा तेजेन्द्र जी लाई बधाई छ, रचना बुन्नु लाई पनि बधाई छ। लोक भाकामा माटोको बास्ना आउछ है जति सुकै अन्य धारको गीत सुने पनि /गाए पनि lol 🎶👌💕
कति राम्रो गित सारै मीठो स्वर रचना बहिनी र जितेन्द्र भाई को ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ very nice
Sarai dami♥️
राम्रो प्रतिभा❤
राम्रो छ पुर्बेली गीत।
खुबै राम्रो!
Sarai mitho geet hamro sankhuwa sabha ko arganik bhaka ma ... Thank you so much Tejendra Gandharva abd Rachana Rimal...
आह! अर्गानिक मिठो मौलिक लोक लयमा संगित बाजा हरु पनि आफनै मौलिक बाजाको धुन सारै मार्मिक। गायक गायीका पनि अर्गानिक सारै प्रभावितभएँ बधाईछ सम्पुर्ण टिमलाई।
गित राम्रो छ तर कति लामो हो दाई💗🙏
ज्यादै मार्मिक र हृदयस्पर्शिगित धेरै धेरै बधाइ अनि शुभकामना।
Mitho geet , well done team 🙏👍
Katti mitho geet banexa hait❤🎉
Best of luck all tim congratulations 🎉🎉🎊🎊🎈🎈
supper lok bhaka.... jibanta xa...
सुनिरहु जस्तो लागो मलाई त यो गीत ❤❤❤❤🎉🎉🎉
मिठो गित❤
आहा !! सारै मीठो सुरिलो भाका । बधाई छ टिमलाई ।
अत्यन्तै मीठो पुर्बेली भाका यस्तै गीतमा मेरो पनि भोकल भर्नु मन नभएकोत कहाँ होर
Mitho lok git gaunu vayo tejendra vai rachana bahinilai salut xa
ओख्खो बल्ल मजा आयो वाह क्यादामि गित्🤘❤❤️💐
तेजेन्द्र सरको स्वर अति उत्तम लाग्यो रचना को उत्कृष्ट
अति उत्कृष्ट ❤❤❤❤❤
शुभकामना छ सम्पुर्णलाई ❤❤❤❤
Dami x ho
अति नैं उत्कृष्ट गित छ हजुरहरुको
Melodious Purbeli folk song.
Ekdam dami cha ❤ congratulation both of u we like to hear more coming days
अत्यन्तै मिठो पुर्बेली लोकभाका
❤ ramro xa
Mitho git ❤❤❤ badhai xa team lai 🎉🎉
Purbeli lok vaka atinai mitho rachana bunu ani tijendra vai ko mitho voice
wowo दामी छ पुर्बेली गित मन परो🙏👌