New Nepali Song || Chiuri Chillo pat || Shambhu Rai || Melina Rai || MV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 มิ.ย. 2022
  • New Nepali Song || Chiuri Chillo pat || Shambhu Rai || Melina Rai || MV
    Advisor
    Pramoda Rai
    Audio Credit´s
    New Version By
    Shambhu Rai
    Melina Rai
    Old Version By
    Shambhu Rai
    Birendra Rai
    Loreto Singh
    Sangita Mukhiya
    Music
    Birendra Rai
    Lyrics
    Birendra Rai
    Arranger
    Narbu Sherpa
    Mixing
    Dipesh Pradhan
    Recordist
    Shyam Limbu
    Recording Studio
    Shradha Recording Studio
    Video Credit´s
    Concept / Director
    Deo Krishna Dewan Linkha
    Artist
    Rekha Limbu
    Bimala Limbu
    Yuman Sodemba Limbu
    Numa Mabuhang Limbu
    Co-Artist
    Devendra Limbu
    Rabi Kiran Maden
    Adhunik Dewan (Bhumiraj)
    Supporting Artist
    Aarati Limbu
    Fulmaya Limbu
    Anjana Limbu
    Dalman Limbu
    Narman Limbu
    Jog Bahadur Limbu
    Lal Bahadur Limbu
    Purna Bahadur Limbu
    Laxami Limbu
    Manrani Limbu
    Three Prasad Jimee Yakkha
    Khadka Bahadur Limbu
    Chintange Rai
    Durga Limbu
    Purandhoje Limbu
    Suman Limbu
    Roberd Shrestha
    Ram Gurung
    Purna Bahadur Gurung
    Padam Bahadur Thapa
    Sunil Situla
    Binaya Maden
    Gobind Yadav
    Wardrobe
    R square Collection Boutique, Dharan
    (Contact # 805310529, 9814355278)
    Arnaments
    Dawa Gunjan - Dharan
    Editor/Color
    Anil Rana
    Cameraman
    Devraj Sigdel
    Drone
    Suren Senihang Limbu, Basantapur
    MUA
    Lokesh Thapa
    Production Controller
    Rabi Kiran Limbu
    Light Man
    Ranjit Lawar
    Susil Adhikari
    Bikram Dhimal
    Bijaya Rai
    Kitchen
    Kabita Limbu & Team
    Transportation
    Rabin Yakso & Team
    Equipments
    Koshi Vision Films Pvt. Ltd, Ithari
    @ 2022
    FOLLOW ME
    ----------------------------------------------------
    Facebook: / shambhurai123
    Email: mail2shambhu2016@gmail.com
    TikTok: / shambhurai80
    TH-cam: / shambhurai
    ----------------------------------------------------
    Ⓒ & Ⓟ SHAMBHU RAI SHRADHA RECORDING, ALL RIGHTS RESERVED
    *Uploading this video on other TH-cam channels or Facebook pages without prior permission is strictly prohibited.
    (Link sharing and/or Embedding to websites is allowed)
    ----------------------------------------------------
    #Shambhu_Rai #chiuri_chilo_pat #Melina_Rai #new_song_melina_rai #New_Nepali_Song #chiuri_chillo_Pat_Shambhu_Rai #New_Song_Shambhu_Rai #New_Song_Melina_Rai
  • เพลง

ความคิดเห็น • 658

  • @ShambhuRai
    @ShambhuRai  2 ปีที่แล้ว +260

    Today 5 Pm release Now
    नमस्कार म शम्भु राईको सम्पुर्ण दर्शक श्रोता हरुले स्वीकार गरि दिनु भएको सल्लेरी बनपर्यो चिउरी चिल्लो पात लाई पुन रेकर्ड गरि यहाँ हरुको माझमा सम्पिएको छु।

    • @KoyuBrothers
      @KoyuBrothers 2 ปีที่แล้ว +10

      Lou salute sir , sarai chitta bujhyo

    • @bishnurai1163
      @bishnurai1163 2 ปีที่แล้ว +6

      The cc

    • @manirajrai8430
      @manirajrai8430 2 ปีที่แล้ว +8

      Thank you sir

    • @fulmayashrestha4763
      @fulmayashrestha4763 2 ปีที่แล้ว

      767779p

    • @madanrai5434
      @madanrai5434 2 ปีที่แล้ว

      🙏 यसै गरि अरु गित पनि पुनः रेकर्ड गरि बजारमा ल्याउन हुन अनुरोध छ है दाजै🙏

  • @KiratRai58
    @KiratRai58 2 ปีที่แล้ว +1

    सम्भु राई को स्वर नै दाम्मि । पहिला को पुरानो गित सबै क्लिअर बनाएर पोस्ट गर्नु परो

  • @lokendrakarki1347
    @lokendrakarki1347 2 ปีที่แล้ว +10

    राजै ले त काटेको पान सुक्की #
    भेट नभै मै मरि जान्छु कि#
    सार्है सुन्दर तरिका ले पस्किनु भएकोमा बरिस्ठ गायक शम्भु राई र मेलिना राई लाई धन्यबाद✍️🙏🙏🙏🙏

  • @sanjitraianidho5386
    @sanjitraianidho5386 2 ปีที่แล้ว +23

    क्या दामी पुरानो लोक गीत
    बधाई छ सबै कलाकार टिमलाई
    पुर्वेली गीतको बादसाह नै हुनुहुन्छ शम्भु राई दाजु🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @aadhunikdewan1668
    @aadhunikdewan1668 2 ปีที่แล้ว +35

    मलाई सानै देखि अति नै मन पर्ने गायक शम्भु राई दाईको गित मन पर्थ्यो तेसैले होला सन्जोक पनि उहाँको गितमा अभिनय गर्ने सुनौलो अवसर पाए अत्यन्तै आफुलाई भाग्यमानी सम्झेको छु सुमधुर स्वरको धनी गायक शम्भु राई साथै यश गितको डाईरेक्टर देउ कृष्ण देवान लाई धेरै धेरै धन्यवाद

    • @sagarkhajum7039
      @sagarkhajum7039 2 ปีที่แล้ว +3

      उहाँ हाम्रो पुर्बाको धरोहरा गायक शम्भु दाजु तर मलाई यहाँ एकखालको मज्जा चाही सबै कलाकार हरु प्रय चिनजानको भएर होकी खुब मज्जा लाग्यो ! साथै बालपनको खुब याद आयो यो गीत सुनेर तमोर तिरा गोठालो गरी हिडेको याद ताजाई झझल्को मन भरी कठाई समयले कति छिटो छाड्दै जाने रहेछ ! हाम्रो मानब जीवन यो गीतले झस्कायो आजा 😔😔😊😉

  • @abiralkanchhapurbelee6636
    @abiralkanchhapurbelee6636 2 ปีที่แล้ว +20

    यो आवाज सुन्दा अँखामा आसुनै भर्सिएको पत्तै भएन साह्रैनै मिठास बनेकोछ तपाईहरु सबैमा बधाई साथै शुभकामना

  • @harkajangrai2075
    @harkajangrai2075 2 ปีที่แล้ว +16

    बधाई छ शम्भु दाजु पुरानो गिता लाई फेरि नयाँ भाकामा गाउँनु भएछ सम्पुर्ण टिम लाई बधाई छ

  • @sanchitaraut1685
    @sanchitaraut1685 ปีที่แล้ว +2

    सानै छुकी जस्तो आभास दिलायो आज फेरि यो गीतले, सम्भु दाजुलाई फेरी नमन अनि नमस्कार

  • @d.b.khadkag4495
    @d.b.khadkag4495 2 ปีที่แล้ว +10

    यो नया भर्जनमा पनि गित धेरै राम्रो छ 😍😍 पुरानो गित पनि धेरै राम्रो छ 😍😍 सबै भान्दा राम्रो सबै कलाकार 😍😍😍😍 त्यो भान्दा पनि धेरै राम्रो यो गित सुटिङ भको ठाउँ धेरै राम्रो तेह्रथुम जिल्ला लालिगुरास नगरपालिका बसन्तपुर को चोत्लुङ्ग ( चोम्लुङ्ग) पार्क धेरै राम्रो 😎😎😎मलाई मेरो गाउँ घर को धेरै याद आयो 🤔🤔🤔 हाल दुबई बाट सुन्दै गितको आनन्द लिदै छु 🤗🤗🤗 ल बधाई छ सम्पूर्ण टिम लाई🙏🙏🙏👏👏👏

  • @Yaduvanshigop
    @Yaduvanshigop 2 ปีที่แล้ว +72

    I m Indian but love all Nepali people's Nepali so 🇮🇳🇮🇳🇮🇳🇮🇳

    • @krishnanembang2448
      @krishnanembang2448 2 ปีที่แล้ว

      स्वगत हे आब गो मेरे नेपाल मे भाई ❤❤❤

    • @pushpalal4693
      @pushpalal4693 2 ปีที่แล้ว

      🇳🇵❤️❤️🙏🙏🙏🙏

  • @dipenphiyak2166
    @dipenphiyak2166 2 ปีที่แล้ว +3

    ओहो! लु सारै मन पर्ने शम्भु राई दाईको सदाबहार गित फेरि आएछ। बधाई छ!

  • @deepalimbu2068
    @deepalimbu2068 2 ปีที่แล้ว +5

    धेरै राम्रो laagyo सम्भु राइ दाइ सदा बाहार बरिस्ट कलाकार अनि अनि भाइ बैनि हरुको राम्रो अभिनय 😘😘😘

  • @YumaArts
    @YumaArts 2 ปีที่แล้ว +27

    कलाकार हरुको छनाउट सहि छ । म्याचिङ छ । - निकै गजब लाग्यो ।

  • @atengabu7048
    @atengabu7048 2 ปีที่แล้ว +4

    शम्भु दाजुको जुन गीत आए पनि पुर्व छपक्कै थियो। teenage मा सुनेको यो गीतले पर्म खेल्दाको दिनको झल्को दिलायो।

  • @Rajesh-Samjhana.217
    @Rajesh-Samjhana.217 2 ปีที่แล้ว +6

    आहा..... म सानो फुचे हुदा नै तेती धेरै hit पुरानो गित फेरी new virsion मा यति मिठो सुनिएको छ फेरी पनि मेरो बालापन को याद हरु दिलायो Big fan Melina rai and sambhu rai ❤❤❤❤

  • @bairagisahila7326
    @bairagisahila7326 2 ปีที่แล้ว +2

    अग्रज समानित सुरिलो स्वोर गिंत सगिंत का जादुमय दाजै श्री शम्भु राई जिउ अनि बहिनी मेलिना राई जिउ को यो उत्कृष्ट गित आज सुन्न पाउँदा अति खुशी लाग्यो लु बधाई शुभकामना ।

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 2 ปีที่แล้ว +17

    उहीँ बेला उहीँ समयको याद आयो 😍😍

  • @lachhumanrai2901
    @lachhumanrai2901 2 ปีที่แล้ว +9

    निक्कै पुरानो हजुरको गित फेरि यसरी सुन्न अनि देख्न पाउँदा त्यो बालापन म फिरि पुर्याउनु भयो धन्याबाद। अनि सम्पुर्ण तिमलाइनै बधाई साथै सुभकामना।

  • @mrjumsonghello381
    @mrjumsonghello381 2 ปีที่แล้ว +3

    सानाे बच्चा हुँदा गाउँघरतिर शम्भु राई दाज्युकाे स्वरमा गीतहरू सुनिन्थ्याे अहिलेसम्म पनि सुनिन्दैछ राम्राे मीठाे स्वर लाग्छ , जति बुढाे भए पनि शम्भु दाज्युकाे स्वर परिबर्तन भएन जस्ताकाे त्यस्तै छ खुशी लाग्छ ।

  • @dandabazar1975
    @dandabazar1975 2 ปีที่แล้ว +3

    राम्रो छ खुशी लाग्यो र अर्को खुशी बल्ल हाम्रो लिम्बु समुदायहरुले आफ्नो पहिचान लिम्बू दिन र लेखाउन थालेछ नत्र पहिले लिम्बुको थर हागा पात को मात्र पहिचान दिन्थे अब हामिले आफ्नो लिम्बू पहिचान लाई यसरी नै सबैले लिम्बु पहिचान दिनु पर्छ र लेखाउनु पर्छ धन्यवाद सेवारो।

  • @rajendrasherma4649
    @rajendrasherma4649 2 ปีที่แล้ว +4

    वाउ धेरै धेरै धन्यवाद शम्भु राई सर यो हजुर को गीत म सानो उमेर मा घास काड्दै बाख्रा चराउदै सुनेको गीत आज यो नयाँ भर्सनमा सुन्नु पाइयो 🙏🙏

  • @santoshghimire5829
    @santoshghimire5829 2 ปีที่แล้ว +3

    उ बेला सुनेको गीत अहिले फेरि सुन्न पाउँदा त्यो बेलाको याद आयो। सारै राम्रो छ।

  • @SumanSharma-tt2lv
    @SumanSharma-tt2lv 2 ปีที่แล้ว +11

    अत्ति नै मार्मिक गित सुनेर आनन्द लाग्यो!!

  • @prakashprakashrai6288
    @prakashprakashrai6288 2 ปีที่แล้ว +8

    बच्चा हुदै सुनेको गीत अझै नी उतिकै सुन्न मन लाग्छ बधाई छ टिम लाई

  • @ShyamKumar-ob6uy
    @ShyamKumar-ob6uy 2 ปีที่แล้ว +7

    आहाँ! सार्है मीठो गित सम्भु राई सर &मेलीना राई बैनिको स्वारले झनै सुनमा सुगन्ध छरेजस्तो भो बधाई छ सम्पूर्ण टिमलाई 👏👏👏👏👏👏🙏🙏🙏🙏

  • @shreerai3920
    @shreerai3920 2 ปีที่แล้ว +44

    ओ हो! शम्भु राईजी को चर्चित पुर्वेली भाका पुन: सुन्न र हेर्न पाईयो । अझै मेलिना बैनीको स्वरले झन् जादू थपिएको जस्तो भान भो। बधाई छ सम्पूर्ण team लाई 🎶 👌

    • @user-wc4ts2gu5f
      @user-wc4ts2gu5f 2 ปีที่แล้ว

      आहा !
      मिठो यहाँहरुमा बधाई छ !

    • @dipeshrai1688
      @dipeshrai1688 2 ปีที่แล้ว

      कमीनी पो गेएका

    • @bhuwangurung7333
      @bhuwangurung7333 2 ปีที่แล้ว

      me too I REALLY support of you my French.

    • @anjalirai1819
      @anjalirai1819 2 ปีที่แล้ว

      @@bhuwangurung7333 è

    • @mdkuber3650
      @mdkuber3650 ปีที่แล้ว

      नाहिस सङ

  • @jagatanmol3464
    @jagatanmol3464 2 ปีที่แล้ว +1

    सानो हुदा बिहे वा कुनै कार्यक्रममा बज्ने गीर पुन नयाँ भर्जनमा सुन्नु पाइयो । मज्जा आयो। ❤️🙏

  • @MKRshortsvideo2044
    @MKRshortsvideo2044 2 ปีที่แล้ว +12

    वाव सानो हामी कटु नलगाई हिड्दा suneko गीत फेरि न्यू version ma Sunna पाउँदा सारै खुसी लाग्यो सुन्दा आनन्द दुःख पीडा भुलिने।

  • @BarpipalMusic
    @BarpipalMusic 2 ปีที่แล้ว +2

    अतितका मिठा यादहरु फेरि बल्झायो। कति सुन्दर थिए ति दिन हरु,रात भर-रात भर नाचेर हिनिन्थ्याे।

  • @HemRodung
    @HemRodung 2 ปีที่แล้ว +7

    👍️Old is gold.
    मेलिना राई को स्वर लोक गित गाउने स्टाईल अलिक फरक लाग्यो। उहाको गित गाउने स्टाइल नै फरक लाग्छ अचेल।
    तैपनी पुरानो गितलाई भिडियो मा देख्न पाईयो धन्यवाद दाजुलाई🙏

  • @jibanraison9439
    @jibanraison9439 2 ปีที่แล้ว +7

    साह्रै राम्रो लाग्यो धन्यवाद सम्पूर्ण टिमलाइ यस्तो मीठो गीतको लागि🙏🙏

  • @pradiptamang1550
    @pradiptamang1550 ปีที่แล้ว +1

    Hait Hora, malaita hajur nai man paryo, WOW SO SWEET SONG I LIKED N I ENJOY FIVE STARS 🌟

  • @pravashlimboo9657
    @pravashlimboo9657 2 ปีที่แล้ว +5

    आहा...बचपनमा सुनेको हजुरको यो गीत आज फेरि सुन्न पाउँदा वर्तमान पनि अतीत भइ दिए जस्तै भान भयो। अति मीठो। 𝐋𝐨𝐯𝐞 𝐟𝐫𝐨𝐦 𝐒𝐢𝐤𝐤𝐢𝐦.

  • @rajandragurung3975
    @rajandragurung3975 ปีที่แล้ว +3

    नमस्कार अति नै दामी उहिले म केटाकेटी हुदाखेरी यो गित हजुर अति नै सुनिन्थ्यो दाजुहरुको क्यासेट मा ओल्ड इज गोल्ड song sir

  • @dilanrai2425
    @dilanrai2425 2 ปีที่แล้ว +4

    शम्भु राई मेलिना राई🙏🙏❤️❤️

  • @dhankumarkhadka9926
    @dhankumarkhadka9926 2 ปีที่แล้ว +3

    Geet marmik xa.purano yad aaunenai vayo.new new geet pani nikalnu paryo shambhu sir

  • @sunitakarki4602
    @sunitakarki4602 ปีที่แล้ว +2

    Wow man dherai Khushi vayo 🙏😘😘

  • @reedamto3110
    @reedamto3110 2 ปีที่แล้ว +4

    हाओ... सार्है नाचेको गित हो नयाँ भर्सनमा सुन्न पाउँदा पुरानो ती दिनका यादहरु एक पटक फेरि तन्देरी भाको छ्🙏🙏🙏

  • @tejshrestha2148
    @tejshrestha2148 2 ปีที่แล้ว +7

    पुराना दिनको याद हरु ♥️♥️♥️♥️

  • @NarendraChamling819
    @NarendraChamling819 2 ปีที่แล้ว +5

    समग्रमा सबैको प्रयासलाई सम्मान छ।

  • @seselimbu1151
    @seselimbu1151 2 ปีที่แล้ว

    Yo age ma pani Shamvu Rai jyu sir ko Voice ma Ajhai pani kati dam rahexa....dherai khushi lagyo shambhu rai sir ko yeti metho sabda ani sangeet sathai voice ko lagi....

  • @suresh17sureshrai8
    @suresh17sureshrai8 2 ปีที่แล้ว +2

    भखर भखर जवानी हुँदै गर्दा यो गित खुबै बजाउने,सुन्ने गर्थे आजभोली उमेर ढल्किदा पनि तेतिकै मीठो गरि सुन्न पाउँदा रमाइलो लाग्यो।

  • @karnabahadurrai8557
    @karnabahadurrai8557 2 ปีที่แล้ว

    wawawa katti mitho purano song shambhu rai sir ko melina ko awajle jhan sunma suganda thapeu 😍😍😍😍😍

  • @birumongol4527
    @birumongol4527 2 ปีที่แล้ว +5

    मेरो जवानिको याद आयो । आलाङ्ने सेवा हजुरहरु दुबै गायक लाई

  • @rameshbastola1277
    @rameshbastola1277 2 ปีที่แล้ว +5

    नमस्कार सम्भु सर हाम्रो पुर्ब को सान पुर्ब लि लोक गित लाई सम्मान छ हजुर सबै गित को म सुभचिन्तक पनि हु हजुर जति पनि पुरानो गित छ्न यसरी नाय बनाउने कोसिस गर्नु होला ता कि नाय पुस्ता थाहा होश धेरै धेरै शुभकामना छ हजुर लाई missyou all best you

  • @TulasiRamPuri
    @TulasiRamPuri 2 ปีที่แล้ว +3

    सानैमा सुनेको गीत! बालापनको याद आयो! अत्ति मिठो गीत बनेछ!😍😍😘

  • @nskfamilytv6308
    @nskfamilytv6308 2 ปีที่แล้ว +1

    बबाल बबाल... 👌👌 दाम्मि लाग्यो.. धनकुटा तिन्जुरे को सिन झनै राम्रो..सबैमा सेवा सेवारो.. हार्दिक बधाई साथै शुभकामना 💗🌺👌🙏🙏

  • @kedarrai1951
    @kedarrai1951 2 ปีที่แล้ว +1

    आजको यो जमानामा पनि यस्तो खालको गित गुन्जिदात सारै मन आनन्द हुदोरहेछ ।

  • @tilakrai288
    @tilakrai288 2 ปีที่แล้ว +6

    अत्यन्तै राम्रो बनेकोछ गित बधाई छ सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bibekyamdhangrai6516
    @bibekyamdhangrai6516 2 ปีที่แล้ว +1

    पुर्बेलि भाकाको दोहोरी पनि कम छैन । मेरो मनपर्ने दुबै कलाकारलाई धेरैधेरै धन्यवाद।🇳🇵🇳🇵🇳🇵💓💓🙏🙏🙏

  • @Sherpavlog138
    @Sherpavlog138 2 ปีที่แล้ว +1

    Dhari ramro xa 😘

  • @johnraya2853
    @johnraya2853 2 ปีที่แล้ว

    आहा!लु सारै राम्रो फेरि आज नौलो स्वाद मा पुर्बेली लोक भाका को गीत सुन्न पाइयो।मलाई एकदमै मन पर्ने आदरणीय गायक शम्भु राई र मेलिना राई को कर्णप्रीय स्वर ले सजियेको।बिदेशी भुमि मा बसेर आफ्नो मौलिक गाउँ घर को गित सुन्न र हेर्न पाउँदा आफै लाई भाग्यमानी महसुस गरिरहेको छु।भिडियाे मा अभिनय गर्नु हुने सबै कलाकार हरु को तारिफ नगरी बस्नै सकिन।धेरै धेरै धन्यवाद जय नेपाल जय नेपाली लोक संगीत।🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @juddharajrai441
    @juddharajrai441 2 ปีที่แล้ว +10

    यो गीत First release हुँदा पल्टन घर कश्मीर बाट सुनेको थिएं केही सुधार र फेर बदल पश्चात second release बहराईन बाट हेर्ने सुन्ने अबसर मिल्यो। साँच्ची नै यो दिलले आनन्दको अनुभूत गरेको छ।

  • @prabinrai923
    @prabinrai923 2 ปีที่แล้ว +1

    आदरणीय गायक शम्भु राई ज्युको चिउरीको चिल्लोपात नयाँ भर्सनमा पनि उत्तिकै कर्णप्रीय

  • @bhaktarai9le728
    @bhaktarai9le728 2 ปีที่แล้ว

    वाव त्यतिकै शम्भु राई लोकगितको किङ्ग .... फेरि यो गित भनेको बिर्सन नसकिने .... अझै पुरानो गित हरु नया सैलिमा आवोस है

  • @krishnadhamala1174
    @krishnadhamala1174 2 ปีที่แล้ว +3

    बच्चा बेला मा सानो वाल्कमेन मा रिल वाला चक्का हालेर यो गित सुन्दै हिनेको याद अायो धन्यवाद शम्भु सर र मेलिना सिस लाई

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 2 ปีที่แล้ว +3

    पुरानो गित नया सैली मा आय छ राम्रो छ गित सुभकामना छ.

  • @rajendrarai4792
    @rajendrarai4792 2 ปีที่แล้ว +1

    Wooow woooow dami xa haii

  • @Kiwahang145
    @Kiwahang145 7 หลายเดือนก่อน +1

    सारै राम्रो लाग्यो यो लोक गीत ❤❤

  • @chamlingyoutube2891
    @chamlingyoutube2891 2 ปีที่แล้ว +3

    पुरानो भन्दा धैरै राम्रो लागो मलाई चाई अग्रिम सुभकामान सबै टीम लाई

  • @MSR_Vlog10
    @MSR_Vlog10 หลายเดือนก่อน

    आहा असाध्यै राम्रो मिठो लाग्यो पुर्ण रेकर्ड पुरानो सबैको मन मुटुमा बसेको गीत 🤗🤗🎹🎶🎼🎵👌🙏🙏

  • @Truestorytellerfromthemountain
    @Truestorytellerfromthemountain 2 ปีที่แล้ว

    मिठो मिठो भएछ, बिशेष हाम्रो भाई बहिनी रेखा करीयन जस्तई छिन big fan

  • @kanxabishal23
    @kanxabishal23 2 ปีที่แล้ว +1

    Aaha kati ramro

  • @santosbc6897
    @santosbc6897 2 ปีที่แล้ว

    पहिलाको जस्तो मज्जा त आएन तर पनि मेरो सम्मानित दाजु शम्भु राई मेलिना राई अजुरहरुलाइ नमन छ

  • @sukrarajlimbu2825
    @sukrarajlimbu2825 2 ปีที่แล้ว +2

    wow numa mabuhang is best good luck nani

  • @beenamagar1318
    @beenamagar1318 2 ปีที่แล้ว

    वा!! कति मिठो गीत। हामि सानै थियौ तर मलाइ अझै याद छ लगभग 24 बर्ष अघि त्यो समयमा गाउँमा कार्जे पुजा, बिवाह हुदा हाम्रा बुडापाका आमा, मुमा, छेमा, निनिहरु रातै भरि यहि गीतमा नाच्नु हुन्थ्यो। हामिलाइ भने दिक्क लाग्थ्यो बार बार एउटै गीत....
    तर अहिले सम्झिदा निकै प्यारो लाग्छ।

  • @ghisingtb3161
    @ghisingtb3161 2 ปีที่แล้ว +1

    हैन आमामा हाम्रो भिता घरे बाजे छिन्ताङ्ग दाई रेनुको मामी दिदी बसन्तपुरको सबै जानलाई देखें कति राम्रो गीत फेरि बल्या कालको याद आयो धन्याबड कलाकार अग्रज सम्भु राइ दाजु मेलिना जी सफलताको सुभकामना

  • @tankayamphurai
    @tankayamphurai 2 ปีที่แล้ว +2

    जति सुने पनि नघाउने दाजु शम्भु राई र मेलिना राईको सुमधुर आवाजले यो हामी करोडौं नेपालीको मन जितिरहेको छ।

  • @mkamrita5397
    @mkamrita5397 2 ปีที่แล้ว +2

    आहा कम्ता याद आयो त बिगत को

  • @yehangkhambu69
    @yehangkhambu69 2 ปีที่แล้ว

    आहाँ शम्भु दाजै र बैनि मेलिना बराईलीकाे सारै मन छुने गित् उहेलेकाे याद दिलाऊने..!!आहाँ...!!!

  • @dirghadirgha3616
    @dirghadirgha3616 ปีที่แล้ว

    अत्तिनै मिट्ठो लोक भाखा बधाई छ। साथै रेखा लिम्बू ठूलो पर्दाको फिल्म्मा खेलेको यो हेर्ने इक्षा छ।

  • @thaklunglimbu3172
    @thaklunglimbu3172 2 ปีที่แล้ว +1

    हाम्रो पुर्बेली लोक भाका को राज सम्भु राई

  • @sewaromangsebung7190
    @sewaromangsebung7190 2 ปีที่แล้ว

    अत्यन्तै आनन्दित गित सुन्न बेग्लै मज्जा जे होस पुरानो मेलोडी को गित भनेको पुरानै ठिक लाग्यो

  • @user-we5cb8ye1g
    @user-we5cb8ye1g ปีที่แล้ว

    आहा! कति सुन्दर गित संगित साच्चिकै मेलिना राई शम्भु राई को

  • @kyabsunuwar9871
    @kyabsunuwar9871 2 ปีที่แล้ว +1

    Dherai purano geet

  • @semuhanglabung7870
    @semuhanglabung7870 2 ปีที่แล้ว +1

    निकै राम्रो छ समग्र हेर्दा
    तर शम्भु राई,जितन राई दाईहरुको लोकगीतहरु त पुरानै मन पर्छ मलाई चै😀

  • @bishnulimbu596
    @bishnulimbu596 2 ปีที่แล้ว +3

    उ बेला बेसरी सुन्थे आज हेर्न पाए खुशी लाग्यो..👌👌🙏🙏

  • @yunchhomonlinechannel9596
    @yunchhomonlinechannel9596 2 ปีที่แล้ว +5

    पूर्वेली लोक संगीतको श्रद्धेय आदरणीय शम्भु राईको धेरै पुरानो धेरै जन मानसले रूचाईएको गीत पून नयाँ पन सहित ल्याउनु भएकोमा हामी धेरै नै आभारी छौ। सम्पूर्ण टीमलाई धेरै२धन्यवाद छ।

  • @prithivilimbuchemjung6779
    @prithivilimbuchemjung6779 ปีที่แล้ว

    बधाई छ शम्भु सर पुरानो लोक दोहोरी गित हो।यो अहिले फेरि न्यू भर्सनमा दर्सक सामु लियेर आउनु भएको रहेछ खुसि लाग्यो। सुन्नअनि भिडियो पनि हेर्नु पाउँदा आफुलेआफुलाई भाग्यमानी ठानेको छु।मेलिनाको स्वरले झनै सुन सुगन्द थपिएको छ।

  • @yogyalimbu9441
    @yogyalimbu9441 2 ปีที่แล้ว +4

    धेरै राम्रो छ गित सबै कलाकार को अभिनय पनी उत्तिकै राम्रो छ। Congratulations 👏👏 👍 युमन मेरो प्यारो भाई।।।

  • @Mankmr6672
    @Mankmr6672 2 ปีที่แล้ว +3

    सदाबहार गित 🙏🙏🙏

  • @ganeshgurungofficial4560
    @ganeshgurungofficial4560 2 ปีที่แล้ว +2

    dami bhayechha hai daju

  • @raeeyogesh
    @raeeyogesh ปีที่แล้ว

    यो गित सुन्दा त फेरि पुरानो याद आयो
    यही गित सुनेर हुर्केको मान्छे म र अझैसम्म पनि सुनी रहेको छु र अहिले नयाँ भर्सन मा ल्याउनु भएको छ यहालाई धेरै धेरै धन्यवाद जय गित जय संगीत ❤️❤️❤️✊✊✊

  • @jitendrajimee3717
    @jitendrajimee3717 2 ปีที่แล้ว +1

    Sarai ramro xa get and video hajur haruko

  • @puskalrai3816
    @puskalrai3816 2 ปีที่แล้ว +1

    Good song sambu rai melina rai bhaini ko sewa hajur lai

  • @aashishrai4967
    @aashishrai4967 ปีที่แล้ว

    Wow सारै मिठो गितहरू छनू दाजू आलूदाम चाना एहो सझेनी बिरसेनी चिठी मिती लाई धारा पानी मा यसतै 1000 गित छन र फेरी चिउरी चिलोपाट आए छ धेरै मिठो गित छ सफलटा को शुभो कामन छ दाजू लाई सेवारो 🙏🙏🙏🙏

  • @rbstudio2252
    @rbstudio2252 2 ปีที่แล้ว +1

    WOW WOW WOW Ati Nai Mitho Song

  • @saritarai726
    @saritarai726 2 ปีที่แล้ว +1

    Ramro x hai video ani song hjrharuko❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😍😍😍

  • @hiradhanrai2161
    @hiradhanrai2161 2 ปีที่แล้ว

    Wow sambu dai aani Melina bahini 🙏🙏🙏👌👌👌🎤🎤🎸

  • @Sotlyofficial
    @Sotlyofficial 2 ปีที่แล้ว +1

    बाजेको पालाको गीत फेरि सुन्न पाउँदा खुशी छु है।

  • @econsavw9563
    @econsavw9563 2 ปีที่แล้ว +2

    हामी अनि हाम्रो पुर्बेली भाका हरु😍😍😍😍 गर्व लाग्छ।😍😍😍

  • @lawati7345
    @lawati7345 2 ปีที่แล้ว +2

    बधै तथा कामना सबै मेम्बार हरु मा। मेरो चाहान यहि थियो मन्पर्ने गायक सम्भु र मेलिना हजुर्हरु मा नमन।।
    घर त हिले हो पनि new varson मा ल्याउनुपर्यो।।।

  • @hastarai7135
    @hastarai7135 ปีที่แล้ว

    उबेला जमानामा क्यासेटमा सुनेर खुब गाईएकाे गीत पुन: सुन्दा आन्नद आउने जय शम्भु दाजु

  • @dajubhai4418
    @dajubhai4418 4 หลายเดือนก่อน

    कुनै एक जमनामा यो गित चर्चामा हुदा यो गित बझीरहेको बेलामा पहाडको ठाउ झम झम पानी परेको थियो त्येही याद आउदो रहेछ।

  • @bedlimbu6559
    @bedlimbu6559 2 ปีที่แล้ว +1

    राम्रो छ

  • @user-yz3fm9jw7l
    @user-yz3fm9jw7l 2 ปีที่แล้ว +1

    मलाई चै पहिलेकै मन पर्यो यो पनि राम्रो हो तर मलाई चै पुरानै मन पर्यो ।।रिस्पेक्ट सबै कलाकार हरुमा।।🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵

  • @RcR_Nepal
    @RcR_Nepal 2 ปีที่แล้ว +1

    awesome music video 😍😍😍😍😍😍

  • @gajendrachamling7993
    @gajendrachamling7993 2 ปีที่แล้ว +2

    आहा! पहिला पनि सुन्दर नै थियो चिउरी चिल्लो पात,अहिले मेलिना बैनीसँग झनै सुन्दर लाग्यो।हार्दिक बधाई एवम् शुभकामना शम्भु दाइ र मेलिना बैनिलाई अनि सम्पुर्ण कलाकार टिमलाई🌹🌹🙏🙏

  • @rupeshrai476
    @rupeshrai476 2 ปีที่แล้ว +1

    Wow nikai mitho purano Lok vaka

  • @ratnaraika1589
    @ratnaraika1589 2 ปีที่แล้ว +2

    बिहे,रत्यौली हाटबजार तिर त्यतिबेला टेप्लिकोट भनिन्थ्यो परिपरिको हुन्थ्यो यो गित खुब बज्थ्यो हामी वरिवरी झुम्मिन्थौं नाच्थौं त्यही पुरानो दिनहरुको याद आयो।
    धन्यवाद पुर्बेली लोकगितका बादसाह शम्भु राई सर र चेली मेलिना राई साथै सम्पुर्ण टिमहरु प्रति👍️👍️👌👌🙏🙏💖💖