Today 5 Pm release Now नमस्कार म शम्भु राईको सम्पुर्ण दर्शक श्रोता हरुले स्वीकार गरि दिनु भएको सल्लेरी बनपर्यो चिउरी चिल्लो पात लाई पुन रेकर्ड गरि यहाँ हरुको माझमा सम्पिएको छु।
राम्रो छ खुशी लाग्यो र अर्को खुशी बल्ल हाम्रो लिम्बु समुदायहरुले आफ्नो पहिचान लिम्बू दिन र लेखाउन थालेछ नत्र पहिले लिम्बुको थर हागा पात को मात्र पहिचान दिन्थे अब हामिले आफ्नो लिम्बू पहिचान लाई यसरी नै सबैले लिम्बु पहिचान दिनु पर्छ र लेखाउनु पर्छ धन्यवाद सेवारो।
अग्रज समानित सुरिलो स्वोर गिंत सगिंत का जादुमय दाजै श्री शम्भु राई जिउ अनि बहिनी मेलिना राई जिउ को यो उत्कृष्ट गित आज सुन्न पाउँदा अति खुशी लाग्यो लु बधाई शुभकामना ।
यो नया भर्जनमा पनि गित धेरै राम्रो छ 😍😍 पुरानो गित पनि धेरै राम्रो छ 😍😍 सबै भान्दा राम्रो सबै कलाकार 😍😍😍😍 त्यो भान्दा पनि धेरै राम्रो यो गित सुटिङ भको ठाउँ धेरै राम्रो तेह्रथुम जिल्ला लालिगुरास नगरपालिका बसन्तपुर को चोत्लुङ्ग ( चोम्लुङ्ग) पार्क धेरै राम्रो 😎😎😎मलाई मेरो गाउँ घर को धेरै याद आयो 🤔🤔🤔 हाल दुबई बाट सुन्दै गितको आनन्द लिदै छु 🤗🤗🤗 ल बधाई छ सम्पूर्ण टिम लाई🙏🙏🙏👏👏👏
ओ हो! शम्भु राईजी को चर्चित पुर्वेली भाका पुन: सुन्न र हेर्न पाईयो । अझै मेलिना बैनीको स्वरले झन् जादू थपिएको जस्तो भान भो। बधाई छ सम्पूर्ण team लाई 🎶 👌
मलाई सानै देखि अति नै मन पर्ने गायक शम्भु राई दाईको गित मन पर्थ्यो तेसैले होला सन्जोक पनि उहाँको गितमा अभिनय गर्ने सुनौलो अवसर पाए अत्यन्तै आफुलाई भाग्यमानी सम्झेको छु सुमधुर स्वरको धनी गायक शम्भु राई साथै यश गितको डाईरेक्टर देउ कृष्ण देवान लाई धेरै धेरै धन्यवाद
उहाँ हाम्रो पुर्बाको धरोहरा गायक शम्भु दाजु तर मलाई यहाँ एकखालको मज्जा चाही सबै कलाकार हरु प्रय चिनजानको भएर होकी खुब मज्जा लाग्यो ! साथै बालपनको खुब याद आयो यो गीत सुनेर तमोर तिरा गोठालो गरी हिडेको याद ताजाई झझल्को मन भरी कठाई समयले कति छिटो छाड्दै जाने रहेछ ! हाम्रो मानब जीवन यो गीतले झस्कायो आजा 😔😔😊😉
यो गीत आउदा त सायद मेलिना बिनुको जन्म नै भएको थिएन होला ! अजम्बरी र सधै जवानी रहने भनेकै गीत संगीत,गाला चाउरी आखा धमिलो देखने उमेर भै सक्यो तर यो गीत सुन्दा त्यो teenage को दिन हरु ताजा गराउने .!
आहा!लु सारै राम्रो फेरि आज नौलो स्वाद मा पुर्बेली लोक भाका को गीत सुन्न पाइयो।मलाई एकदमै मन पर्ने आदरणीय गायक शम्भु राई र मेलिना राई को कर्णप्रीय स्वर ले सजियेको।बिदेशी भुमि मा बसेर आफ्नो मौलिक गाउँ घर को गित सुन्न र हेर्न पाउँदा आफै लाई भाग्यमानी महसुस गरिरहेको छु।भिडियाे मा अभिनय गर्नु हुने सबै कलाकार हरु को तारिफ नगरी बस्नै सकिन।धेरै धेरै धन्यवाद जय नेपाल जय नेपाली लोक संगीत।🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सारै मिठो लय स्वर हजुरको म करिब २५ बर्ष पहिले बहराईन बाट घर फर्कदा कटारी देखि भान्टा बारि ,बोबोला , बरपानी हुदै हलेसि सम्म धाक्रे दाजु भाईहरु सॅग सुन्दै हिदेको याद आयो हजुर कास त्यो दिन त फर्केर आउदै तपाईले रिमेक्स गरेर नया लय आए जस्तै जिन्दगिनि फर्कने भए ........
सानाे बच्चा हुँदा गाउँघरतिर शम्भु राई दाज्युकाे स्वरमा गीतहरू सुनिन्थ्याे अहिलेसम्म पनि सुनिन्दैछ राम्राे मीठाे स्वर लाग्छ , जति बुढाे भए पनि शम्भु दाज्युकाे स्वर परिबर्तन भएन जस्ताकाे त्यस्तै छ खुशी लाग्छ ।
आहा..... म सानो फुचे हुदा नै तेती धेरै hit पुरानो गित फेरी new virsion मा यति मिठो सुनिएको छ फेरी पनि मेरो बालापन को याद हरु दिलायो Big fan Melina rai and sambhu rai ❤❤❤❤
Malai ta sarai maya lagdo sarai mitho voice melina baini ko lago sambhu dai ta sadhabahar xadai xa khusi lago feri pani yo geet sunna pauda sampurna tem lai dherai2 dhanebad vanna chahanxu??
बधाई छ शम्भु सर पुरानो लोक दोहोरी गित हो।यो अहिले फेरि न्यू भर्सनमा दर्सक सामु लियेर आउनु भएको रहेछ खुसि लाग्यो। सुन्नअनि भिडियो पनि हेर्नु पाउँदा आफुलेआफुलाई भाग्यमानी ठानेको छु।मेलिनाको स्वरले झनै सुन सुगन्द थपिएको छ।
बालापन मा असाध्यै सुनेको भएर होला यो गित सुनी रहन्दा खोटाङ जिल्ला को त्यो मेरो जन्म गाउँ को सबै याद हरु ताजा बनाई दिनु भयो स्कुल गएको त्यो खोटाङ बजार,गोठालो गरेको त्यो चिप्लेटार,बस्नी डाडा,सिर्वानी,मतान्टार,पिङुलेटार,देबेटार,दसमी डाडा,खर्क,कात्तिके,अनि पुरै गाउँ भरिको याद आयो हजुर लाई धेरै धेरै धन्यवाद
👍️Old is gold. मेलिना राई को स्वर लोक गित गाउने स्टाईल अलिक फरक लाग्यो। उहाको गित गाउने स्टाइल नै फरक लाग्छ अचेल। तैपनी पुरानो गितलाई भिडियो मा देख्न पाईयो धन्यवाद दाजुलाई🙏
वा!! कति मिठो गीत। हामि सानै थियौ तर मलाइ अझै याद छ लगभग 24 बर्ष अघि त्यो समयमा गाउँमा कार्जे पुजा, बिवाह हुदा हाम्रा बुडापाका आमा, मुमा, छेमा, निनिहरु रातै भरि यहि गीतमा नाच्नु हुन्थ्यो। हामिलाइ भने दिक्क लाग्थ्यो बार बार एउटै गीत.... तर अहिले सम्झिदा निकै प्यारो लाग्छ।
कुनै जमानामा यो गीत क्यासेट मा रिल बज्दा हाट बजार गाउँ घरमा यो गीत नसुन्ने कमै थियो ।यो गीत फेरि ल्याउनु भएकोमा खुसी लाग्यो मेरो मात्र favourite हैन यो सबैको मनमा बसेको गीत हो।
नमस्कार सम्भु सर हाम्रो पुर्ब को सान पुर्ब लि लोक गित लाई सम्मान छ हजुर सबै गित को म सुभचिन्तक पनि हु हजुर जति पनि पुरानो गित छ्न यसरी नाय बनाउने कोसिस गर्नु होला ता कि नाय पुस्ता थाहा होश धेरै धेरै शुभकामना छ हजुर लाई missyou all best you
हैन आमामा हाम्रो भिता घरे बाजे छिन्ताङ्ग दाई रेनुको मामी दिदी बसन्तपुरको सबै जानलाई देखें कति राम्रो गीत फेरि बल्या कालको याद आयो धन्याबड कलाकार अग्रज सम्भु राइ दाजु मेलिना जी सफलताको सुभकामना
आहा! पहिला पनि सुन्दर नै थियो चिउरी चिल्लो पात,अहिले मेलिना बैनीसँग झनै सुन्दर लाग्यो।हार्दिक बधाई एवम् शुभकामना शम्भु दाइ र मेलिना बैनिलाई अनि सम्पुर्ण कलाकार टिमलाई🌹🌹🙏🙏
शम्भु राई पुर्बेली लोकभाका को एक उर्वर शत्ती हो जस्को प्रेरणा ले आज उहाँ जस्तो धेरै नयाँ पिढी को आगमन छ / तर किन हो उहाँको जस्तो अरुको मा मिठास पाईन्न जति सुन्यो उति सुन्न मन लाग्ने भोक प्यास थकान निद हराम हुन्छ ! नयाँ टिम जमेको छ बधाई 🙏🙏❤️
बालापन मा गोठालो जाँदा धेरै गुनगुनाउने यो कालझै गित फेरि पनि नयाँ भर्जन मा सुन्न पाउँदा धेरै खुशी लाग्यो ।। आदरणिय शम्भु राई दादा लगायत सम्पूर्ण टीमलाई धेरै धेरै धन्यवाद।।। यस्तै यस्तै अरू पनि मीठो मिठो काल झै गितहरु सुक्न पाइयोस् शुभकामना!!!!!
मेरो पापाले किनेर ल्याउनु भएको थियो सायद ५२ साल तिर होला मेरो आमा बित्नु भएको म ८ बर्षको थिए पहिलो चोटि क्यासेट देखेको र प्रत्यक्ष सुनेको यो गीत साह्रै मन पर्थ्यो अनि आज यो गीत सुन्न पाउँदा उहिदिनको याद आयो यसरी नै सधै सदाबाहार बनी सुन्न पाईयोस so धेरै धेरै धन्यवाद शम्भु सर मेलिना बैनी 💅🙏🙏🙏👍️👍️👍️👏👏👏🎼🎼🎵🎤📢🔊
Super super super sarai dil khusi bho yo git remake sunna payara, bhok tirkha nai harayo,ghar ta hile abam ritle gardai janu ,ajar ambar git yi githarule balapan tatha jibanko vogaiharu samjhai diyo,salute all the team
पूर्वेली लोक संगीतको श्रद्धेय आदरणीय शम्भु राईको धेरै पुरानो धेरै जन मानसले रूचाईएको गीत पून नयाँ पन सहित ल्याउनु भएकोमा हामी धेरै नै आभारी छौ। सम्पूर्ण टीमलाई धेरै२धन्यवाद छ।
Yo age ma pani Shamvu Rai jyu sir ko Voice ma Ajhai pani kati dam rahexa....dherai khushi lagyo shambhu rai sir ko yeti metho sabda ani sangeet sathai voice ko lagi....
पुरानो गित लाई फ़ेरि रिकापी गर्नु भएको छ सारै राम्रो सारै मन पार्ने गित हो सबै पुरानो गित लाई फेरि पनि यसैगरी लेउदै गर्नु होला सम्पूर्ण टिम लाई बधाई छ love you all 💞💞💞🙏
यो गित सुन्दा त फेरि पुरानो याद आयो यही गित सुनेर हुर्केको मान्छे म र अझैसम्म पनि सुनी रहेको छु र अहिले नयाँ भर्सन मा ल्याउनु भएको छ यहालाई धेरै धेरै धन्यवाद जय गित जय संगीत ❤️❤️❤️✊✊✊
Today 5 Pm release Now
नमस्कार म शम्भु राईको सम्पुर्ण दर्शक श्रोता हरुले स्वीकार गरि दिनु भएको सल्लेरी बनपर्यो चिउरी चिल्लो पात लाई पुन रेकर्ड गरि यहाँ हरुको माझमा सम्पिएको छु।
Lou salute sir , sarai chitta bujhyo
The cc
Thank you sir
767779p
🙏 यसै गरि अरु गित पनि पुनः रेकर्ड गरि बजारमा ल्याउन हुन अनुरोध छ है दाजै🙏
मलाई अतिनै मनपर्ने गीत त्यस्मापनी गायक गायिका देखि लिएर अभिनयगर्ने सम्म सबैको एकदमै राम्रो अभिनय छ ।
Wow साच्चिकै पिडा दुख भुलेर एक्छिन , यतै हराउन पो पुगेछु , ❤️❤️❤️❤️
पुर्वेली भाका मा त शम्भु दाई को कुनै जवाफ छैन 👏👏💞
कलाकार हरुको छनाउट सहि छ । म्याचिङ छ । - निकै गजब लाग्यो ।
राम्रो छ खुशी लाग्यो र अर्को खुशी बल्ल हाम्रो लिम्बु समुदायहरुले आफ्नो पहिचान लिम्बू दिन र लेखाउन थालेछ नत्र पहिले लिम्बुको थर हागा पात को मात्र पहिचान दिन्थे अब हामिले आफ्नो लिम्बू पहिचान लाई यसरी नै सबैले लिम्बु पहिचान दिनु पर्छ र लेखाउनु पर्छ धन्यवाद सेवारो।
बधाई छ शम्भु दाजु पुरानो गिता लाई फेरि नयाँ भाकामा गाउँनु भएछ सम्पुर्ण टिम लाई बधाई छ
अग्रज समानित सुरिलो स्वोर गिंत सगिंत का जादुमय दाजै श्री शम्भु राई जिउ अनि बहिनी मेलिना राई जिउ को यो उत्कृष्ट गित आज सुन्न पाउँदा अति खुशी लाग्यो लु बधाई शुभकामना ।
यो आवाज सुन्दा अँखामा आसुनै भर्सिएको पत्तै भएन साह्रैनै मिठास बनेकोछ तपाईहरु सबैमा बधाई साथै शुभकामना
निक्कै पुरानो हजुरको गित फेरि यसरी सुन्न अनि देख्न पाउँदा त्यो बालापन म फिरि पुर्याउनु भयो धन्याबाद। अनि सम्पुर्ण तिमलाइनै बधाई साथै सुभकामना।
नमस्कार अति नै दामी उहिले म केटाकेटी हुदाखेरी यो गित हजुर अति नै सुनिन्थ्यो दाजुहरुको क्यासेट मा ओल्ड इज गोल्ड song sir
वाव सानो हामी कटु नलगाई हिड्दा suneko गीत फेरि न्यू version ma Sunna पाउँदा सारै खुसी लाग्यो सुन्दा आनन्द दुःख पीडा भुलिने।
😆😆
यो नया भर्जनमा पनि गित धेरै राम्रो छ 😍😍 पुरानो गित पनि धेरै राम्रो छ 😍😍 सबै भान्दा राम्रो सबै कलाकार 😍😍😍😍 त्यो भान्दा पनि धेरै राम्रो यो गित सुटिङ भको ठाउँ धेरै राम्रो तेह्रथुम जिल्ला लालिगुरास नगरपालिका बसन्तपुर को चोत्लुङ्ग ( चोम्लुङ्ग) पार्क धेरै राम्रो 😎😎😎मलाई मेरो गाउँ घर को धेरै याद आयो 🤔🤔🤔 हाल दुबई बाट सुन्दै गितको आनन्द लिदै छु 🤗🤗🤗 ल बधाई छ सम्पूर्ण टिम लाई🙏🙏🙏👏👏👏
क्या दामी पुरानो लोक गीत
बधाई छ सबै कलाकार टिमलाई
पुर्वेली गीतको बादसाह नै हुनुहुन्छ शम्भु राई दाजु🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
सानै छुकी जस्तो आभास दिलायो आज फेरि यो गीतले, सम्भु दाजुलाई फेरी नमन अनि नमस्कार
ओ हो! शम्भु राईजी को चर्चित पुर्वेली भाका पुन: सुन्न र हेर्न पाईयो । अझै मेलिना बैनीको स्वरले झन् जादू थपिएको जस्तो भान भो। बधाई छ सम्पूर्ण team लाई 🎶 👌
आहा !
मिठो यहाँहरुमा बधाई छ !
कमीनी पो गेएका
me too I REALLY support of you my French.
@@bhuwangurung7333 è
नाहिस सङ
ओहो! लु सारै मन पर्ने शम्भु राई दाईको सदाबहार गित फेरि आएछ। बधाई छ!
मलाई सानै देखि अति नै मन पर्ने गायक शम्भु राई दाईको गित मन पर्थ्यो तेसैले होला सन्जोक पनि उहाँको गितमा अभिनय गर्ने सुनौलो अवसर पाए अत्यन्तै आफुलाई भाग्यमानी सम्झेको छु सुमधुर स्वरको धनी गायक शम्भु राई साथै यश गितको डाईरेक्टर देउ कृष्ण देवान लाई धेरै धेरै धन्यवाद
उहाँ हाम्रो पुर्बाको धरोहरा गायक शम्भु दाजु तर मलाई यहाँ एकखालको मज्जा चाही सबै कलाकार हरु प्रय चिनजानको भएर होकी खुब मज्जा लाग्यो ! साथै बालपनको खुब याद आयो यो गीत सुनेर तमोर तिरा गोठालो गरी हिडेको याद ताजाई झझल्को मन भरी कठाई समयले कति छिटो छाड्दै जाने रहेछ ! हाम्रो मानब जीवन यो गीतले झस्कायो आजा 😔😔😊😉
राजै ले त काटेको पान सुक्की #
भेट नभै मै मरि जान्छु कि#
सार्है सुन्दर तरिका ले पस्किनु भएकोमा बरिस्ठ गायक शम्भु राई र मेलिना राई लाई धन्यबाद✍️🙏🙏🙏🙏
यो गीत आउदा त सायद मेलिना बिनुको जन्म नै भएको थिएन होला ! अजम्बरी र सधै जवानी रहने भनेकै गीत संगीत,गाला चाउरी आखा धमिलो देखने उमेर भै सक्यो तर यो गीत सुन्दा त्यो teenage को दिन हरु ताजा गराउने .!
बबाल बबाल... 👌👌 दाम्मि लाग्यो.. धनकुटा तिन्जुरे को सिन झनै राम्रो..सबैमा सेवा सेवारो.. हार्दिक बधाई साथै शुभकामना 💗🌺👌🙏🙏
वाउ धेरै धेरै धन्यवाद शम्भु राई सर यो हजुर को गीत म सानो उमेर मा घास काड्दै बाख्रा चराउदै सुनेको गीत आज यो नयाँ भर्सनमा सुन्नु पाइयो 🙏🙏
Zcb
I m Indian but love all Nepali people's Nepali so 🇮🇳🇮🇳🇮🇳🇮🇳
स्वगत हे आब गो मेरे नेपाल मे भाई ❤❤❤
🇳🇵❤️❤️🙏🙏🙏🙏
@@Yaduvanshigop love from Nepal ktm
form quest ❤❤
Ko😅😅
आजको यो जमानामा पनि यस्तो खालको गित गुन्जिदात सारै मन आनन्द हुदोरहेछ ।
आहा!लु सारै राम्रो फेरि आज नौलो स्वाद मा पुर्बेली लोक भाका को गीत सुन्न पाइयो।मलाई एकदमै मन पर्ने आदरणीय गायक शम्भु राई र मेलिना राई को कर्णप्रीय स्वर ले सजियेको।बिदेशी भुमि मा बसेर आफ्नो मौलिक गाउँ घर को गित सुन्न र हेर्न पाउँदा आफै लाई भाग्यमानी महसुस गरिरहेको छु।भिडियाे मा अभिनय गर्नु हुने सबै कलाकार हरु को तारिफ नगरी बस्नै सकिन।धेरै धेरै धन्यवाद जय नेपाल जय नेपाली लोक संगीत।🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सारै मिठो लय स्वर हजुरको म करिब २५ बर्ष पहिले बहराईन बाट घर फर्कदा कटारी देखि भान्टा बारि ,बोबोला , बरपानी हुदै हलेसि सम्म धाक्रे दाजु भाईहरु सॅग सुन्दै हिदेको याद आयो हजुर कास त्यो दिन त फर्केर आउदै तपाईले रिमेक्स गरेर नया लय आए जस्तै जिन्दगिनि फर्कने भए ........
सानाे बच्चा हुँदा गाउँघरतिर शम्भु राई दाज्युकाे स्वरमा गीतहरू सुनिन्थ्याे अहिलेसम्म पनि सुनिन्दैछ राम्राे मीठाे स्वर लाग्छ , जति बुढाे भए पनि शम्भु दाज्युकाे स्वर परिबर्तन भएन जस्ताकाे त्यस्तै छ खुशी लाग्छ ।
आहा..... म सानो फुचे हुदा नै तेती धेरै hit पुरानो गित फेरी new virsion मा यति मिठो सुनिएको छ फेरी पनि मेरो बालापन को याद हरु दिलायो Big fan Melina rai and sambhu rai ❤❤❤❤
आहा धेरै राम्रो लाग्यो नया भर्जन पनि
आहा एकदमै राम्रो गीत बच्चा बेलाको याद आयो
भर्खर बैसमा धान नाचिहिडदाकाे याद झझल्काे अायाे,झन् मेलिना नानुकाे मिठाे स्वरले अझै मिठाे भाछ।
शम्भु दाजुको जुन गीत आए पनि पुर्व छपक्कै थियो। teenage मा सुनेको यो गीतले पर्म खेल्दाको दिनको झल्को दिलायो।
सदाबाहर गित यहि गित सुन्दै हुर्केको हो अझै फिमेल्मा हुदा सुन्मा सुगन्ध भएकोछ सबै तिम्लाई सुभकामना दिनु भन्दा केही दिन सकिएन
Malai ta sarai maya lagdo sarai mitho voice melina baini ko lago sambhu dai ta sadhabahar xadai xa khusi lago feri pani yo geet sunna pauda sampurna tem lai dherai2 dhanebad vanna chahanxu??
पहिलाको जस्तो मज्जा त आएन तर पनि मेरो सम्मानित दाजु शम्भु राई मेलिना राई अजुरहरुलाइ नमन छ
Aha..! Ati ramro .. purano jasto maza chai ayena hai hjur..
योगिलेमेरोगउमा एक जमानामा जमैलाइ नचाएको थियो आज यो दिनको सम्मझानादिलायो समुद्र पारिको बिताउनु ठाउँमा
आहा...बचपनमा सुनेको हजुरको यो गीत आज फेरि सुन्न पाउँदा वर्तमान पनि अतीत भइ दिए जस्तै भान भयो। अति मीठो। 𝐋𝐨𝐯𝐞 𝐟𝐫𝐨𝐦 𝐒𝐢𝐤𝐤𝐢𝐦.
सानो हुदा बिहे वा कुनै कार्यक्रममा बज्ने गीर पुन नयाँ भर्जनमा सुन्नु पाइयो । मज्जा आयो। ❤️🙏
धेरै राम्रो laagyo सम्भु राइ दाइ सदा बाहार बरिस्ट कलाकार अनि अनि भाइ बैनि हरुको राम्रो अभिनय 😘😘😘
बाँसुरीको धुन चाँहि सार्है मन पर्यो 👌👌👌
आहाँ! सार्है मीठो गित सम्भु राई सर &मेलीना राई बैनिको स्वारले झनै सुनमा सुगन्ध छरेजस्तो भो बधाई छ सम्पूर्ण टिमलाई 👏👏👏👏👏👏🙏🙏🙏🙏
वाव त्यतिकै शम्भु राई लोकगितको किङ्ग .... फेरि यो गित भनेको बिर्सन नसकिने .... अझै पुरानो गित हरु नया सैलिमा आवोस है
अत्यन्तै आनन्दित गित सुन्न बेग्लै मज्जा जे होस पुरानो मेलोडी को गित भनेको पुरानै ठिक लाग्यो
बधाई छ शम्भु सर पुरानो लोक दोहोरी गित हो।यो अहिले फेरि न्यू भर्सनमा दर्सक सामु लियेर आउनु भएको रहेछ खुसि लाग्यो। सुन्नअनि भिडियो पनि हेर्नु पाउँदा आफुलेआफुलाई भाग्यमानी ठानेको छु।मेलिनाको स्वरले झनै सुन सुगन्द थपिएको छ।
अतितका मिठा यादहरु फेरि बल्झायो। कति सुन्दर थिए ति दिन हरु,रात भर-रात भर नाचेर हिनिन्थ्याे।
बालापन मा असाध्यै सुनेको भएर होला यो गित सुनी रहन्दा खोटाङ जिल्ला को त्यो मेरो जन्म गाउँ को सबै याद हरु ताजा बनाई दिनु भयो स्कुल गएको त्यो खोटाङ बजार,गोठालो गरेको त्यो चिप्लेटार,बस्नी डाडा,सिर्वानी,मतान्टार,पिङुलेटार,देबेटार,दसमी डाडा,खर्क,कात्तिके,अनि पुरै गाउँ भरिको याद आयो हजुर लाई धेरै धेरै धन्यवाद
👍️Old is gold.
मेलिना राई को स्वर लोक गित गाउने स्टाईल अलिक फरक लाग्यो। उहाको गित गाउने स्टाइल नै फरक लाग्छ अचेल।
तैपनी पुरानो गितलाई भिडियो मा देख्न पाईयो धन्यवाद दाजुलाई🙏
Sarai ramro lagxa m Sanu sanu huda suneko geet aaja Pani utinai ramro lagxa👌👌👌🙏🙏🙏❤️❤️❤️🌹🌹🌹
उ बेला सुनेको गीत अहिले फेरि सुन्न पाउँदा त्यो बेलाको याद आयो। सारै राम्रो छ।
वा!! कति मिठो गीत। हामि सानै थियौ तर मलाइ अझै याद छ लगभग 24 बर्ष अघि त्यो समयमा गाउँमा कार्जे पुजा, बिवाह हुदा हाम्रा बुडापाका आमा, मुमा, छेमा, निनिहरु रातै भरि यहि गीतमा नाच्नु हुन्थ्यो। हामिलाइ भने दिक्क लाग्थ्यो बार बार एउटै गीत....
तर अहिले सम्झिदा निकै प्यारो लाग्छ।
purano song sunna pauda sarai ramailo mahasus bhaxa badhai xa daju ra bahini lai ajhai ramro git haru sunna pau
बच्चा हुदै सुनेको गीत अझै नी उतिकै सुन्न मन लाग्छ बधाई छ टिम लाई
Good😂❤
कुनै जमानामा यो गीत क्यासेट मा रिल बज्दा हाट बजार गाउँ घरमा यो गीत नसुन्ने कमै थियो ।यो गीत फेरि ल्याउनु भएकोमा खुसी लाग्यो मेरो मात्र favourite हैन यो सबैको मनमा बसेको गीत हो।
पुरानो भन्दा धैरै राम्रो लागो मलाई चाई अग्रिम सुभकामान सबै टीम लाई
भखर भखर जवानी हुँदै गर्दा यो गित खुबै बजाउने,सुन्ने गर्थे आजभोली उमेर ढल्किदा पनि तेतिकै मीठो गरि सुन्न पाउँदा रमाइलो लाग्यो।
अत्यन्तै राम्रो बनेकोछ गित बधाई छ सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
ल दामि छ हाम्रो पालामा यो गितले सबैेको मन मुखमा यहि गाना मात्र गाउने गरिन्थ्यो परेली खेल्दा
नमस्कार सम्भु सर हाम्रो पुर्ब को सान पुर्ब लि लोक गित लाई सम्मान छ हजुर सबै गित को म सुभचिन्तक पनि हु हजुर जति पनि पुरानो गित छ्न यसरी नाय बनाउने कोसिस गर्नु होला ता कि नाय पुस्ता थाहा होश धेरै धेरै शुभकामना छ हजुर लाई missyou all best you
धेरै राम्रो छ गित सबै कलाकार को अभिनय पनी उत्तिकै राम्रो छ। Congratulations 👏👏 👍 युमन मेरो प्यारो भाई।।।
पुर्बेलि भाकाको दोहोरी पनि कम छैन । मेरो मनपर्ने दुबै कलाकारलाई धेरैधेरै धन्यवाद।🇳🇵🇳🇵🇳🇵💓💓🙏🙏🙏
आदरणीय गायक शम्भु राई ज्युको चिउरीको चिल्लोपात नयाँ भर्सनमा पनि उत्तिकै कर्णप्रीय
Waw purano bhaka ajha mithas banera aayexa badhaixa sambhu rai jiu lai
ati mitho ❤❤❤❤❤❤ new verson ma ajhai viral hola jasto xa
amazing अब घिन घिन मादल को पनि ल्याउनु परो सम्बु सर
शम्भु दाई कहिले बुढा नहुनी भए।।🙏🙏
Aaha purano vakaa sambhu daiko r me.samadhur awaj👍🙏
निकै राम्रो छ समग्र हेर्दा
तर शम्भु राई,जितन राई दाईहरुको लोकगीतहरु त पुरानै मन पर्छ मलाई चै😀
एकदम राम्रो बनेको छ सानोमा पनि गाएरै हुर्केको ऐलेपनी फेरि गुनगुनाउने बनाउनु भो ।सम्पुर्ण रेकर्डिङ परिवारलाई बधाई छ है।
sanoma huda yo git dherai gaiyo aaja feri sunna paiyo hardik badhai dajulai🙏🙏
हैन आमामा हाम्रो भिता घरे बाजे छिन्ताङ्ग दाई रेनुको मामी दिदी बसन्तपुरको सबै जानलाई देखें कति राम्रो गीत फेरि बल्या कालको याद आयो धन्याबड कलाकार अग्रज सम्भु राइ दाजु मेलिना जी सफलताको सुभकामना
आहा! पहिला पनि सुन्दर नै थियो चिउरी चिल्लो पात,अहिले मेलिना बैनीसँग झनै सुन्दर लाग्यो।हार्दिक बधाई एवम् शुभकामना शम्भु दाइ र मेलिना बैनिलाई अनि सम्पुर्ण कलाकार टिमलाई🌹🌹🙏🙏
sambhu g ko yo geet gayerai nathakne byakti madhye ma ak jana pani ho sarahi khusi aakha bata ashu sari bhaiyo so sampurnama special thanks
सारै मन छोयोउ लोकदोहोरी गितले लयनै मिलेर होला 🙏🙏🙏🙏
गित होस् त यस्तो ❤❤❤
शम्भु राई पुर्बेली लोकभाका को एक उर्वर शत्ती हो जस्को प्रेरणा ले आज उहाँ जस्तो धेरै नयाँ पिढी को आगमन छ / तर किन हो उहाँको जस्तो अरुको मा मिठास पाईन्न जति सुन्यो उति सुन्न मन लाग्ने भोक प्यास थकान निद हराम हुन्छ ! नयाँ टिम जमेको छ बधाई 🙏🙏❤️
केटी भन्दा केटा नै सुन्दर देखियो ।👌👌👌
बालापन मा गोठालो जाँदा धेरै गुनगुनाउने यो कालझै गित फेरि पनि नयाँ भर्जन मा सुन्न पाउँदा धेरै खुशी लाग्यो ।।
आदरणिय शम्भु राई दादा लगायत सम्पूर्ण टीमलाई धेरै धेरै धन्यवाद।।। यस्तै यस्तै अरू पनि मीठो मिठो काल झै गितहरु सुक्न पाइयोस् शुभकामना!!!!!
हाओ... सार्है नाचेको गित हो नयाँ भर्सनमा सुन्न पाउँदा पुरानो ती दिनका यादहरु एक पटक फेरि तन्देरी भाको छ्🙏🙏🙏
आहा साइ राम्रो छ
जति सुने पनि नघाउने दाजु शम्भु राई र मेलिना राईको सुमधुर आवाजले यो हामी करोडौं नेपालीको मन जितिरहेको छ।
बच्चा बेला मा सानो वाल्कमेन मा रिल वाला चक्का हालेर यो गित सुन्दै हिनेको याद अायो धन्यवाद शम्भु सर र मेलिना सिस लाई
यही गित सुन्दै हुर्किएको म त्यति बेला कयासेट रिलमा उपल्बध हुन्थियो टाईगर ब्याट्री किन्दै बजाईन्थ्यो ।
हार्दिक बधाई सम्पुर्ण मा भोजपुर घर भै हाल बहराइन बाट सुन्दैछु
यो गित पहिलानै थियो होइन,तर कस्को स्वर थियो थाहा भयेन,अहिले नया re record गरे जस्तो लाग्यो अतिनै मिठो शम्भु दाइ कोइली आवाज मेलिना राई बधाइ छ।
मिठो मिठो भएछ, बिशेष हाम्रो भाई बहिनी रेखा करीयन जस्तई छिन big fan
wawawa katti mitho purano song shambhu rai sir ko melina ko awajle jhan sunma suganda thapeu 😍😍😍😍😍
मेरो पापाले किनेर ल्याउनु भएको थियो सायद ५२ साल तिर होला मेरो आमा बित्नु भएको म ८ बर्षको थिए पहिलो चोटि क्यासेट देखेको र प्रत्यक्ष सुनेको यो गीत साह्रै मन पर्थ्यो
अनि आज यो गीत सुन्न पाउँदा उहिदिनको याद आयो यसरी नै सधै सदाबाहार बनी सुन्न पाईयोस so धेरै धेरै धन्यवाद शम्भु सर मेलिना बैनी 💅🙏🙏🙏👍️👍️👍️👏👏👏🎼🎼🎵🎤📢🔊
सारै राम्रो दाई
अत्ति नै मार्मिक गित सुनेर आनन्द लाग्यो!!
Super super super sarai dil khusi bho yo git remake sunna payara, bhok tirkha nai harayo,ghar ta hile abam ritle gardai janu ,ajar ambar git yi githarule balapan tatha jibanko vogaiharu samjhai diyo,salute all the team
पूर्वेली लोक संगीतको श्रद्धेय आदरणीय शम्भु राईको धेरै पुरानो धेरै जन मानसले रूचाईएको गीत पून नयाँ पन सहित ल्याउनु भएकोमा हामी धेरै नै आभारी छौ। सम्पूर्ण टीमलाई धेरै२धन्यवाद छ।
आहा! कति सुन्दर गित संगित साच्चिकै मेलिना राई शम्भु राई को
सानैमा सुनेको गीत! बालापनको याद आयो! अत्ति मिठो गीत बनेछ!😍😍😘
गीत पुरानो भएँ पनि सारै मिठो छ । फिमेल भर्सन मा सुनिना थेगिम भएँ अझै बेतर हुने थियो ।
Yo age ma pani Shamvu Rai jyu sir ko Voice ma Ajhai pani kati dam rahexa....dherai khushi lagyo shambhu rai sir ko yeti metho sabda ani sangeet sathai voice ko lagi....
पुरानो गित लाई फ़ेरि रिकापी गर्नु भएको छ सारै राम्रो सारै मन पार्ने गित हो सबै पुरानो गित लाई फेरि पनि यसैगरी लेउदै गर्नु होला सम्पूर्ण टिम लाई बधाई छ love you all 💞💞💞🙏
यो गित सुन्दा त फेरि पुरानो याद आयो
यही गित सुनेर हुर्केको मान्छे म र अझैसम्म पनि सुनी रहेको छु र अहिले नयाँ भर्सन मा ल्याउनु भएको छ यहालाई धेरै धेरै धन्यवाद जय गित जय संगीत ❤️❤️❤️✊✊✊
उबेला जमानामा क्यासेटमा सुनेर खुब गाईएकाे गीत पुन: सुन्दा आन्नद आउने जय शम्भु दाजु
Sarai mitho git daju