New Purbeli Tipical Song By Buddha Rai॥Basanta Rai(पुर्बको रामदल जुवारी यस्तो हुदो रैछ कठै बरा)

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ธ.ค. 2024

ความคิดเห็น • 279

  • @tongdisebahing601
    @tongdisebahing601 4 ปีที่แล้ว +3

    लौ है बलगर साइलौ बलगर आ है हुर्‍रे ।साह्रै मीठो भाका ।

  • @JivanBomjanTamang
    @JivanBomjanTamang 2 ปีที่แล้ว +3

    Sarai mitho buddha vai wau

  • @Sujansoonaghale79
    @Sujansoonaghale79 3 ปีที่แล้ว +5

    आचकाल का भाई बहिनि हरूलाई के था यस्तो भाकाको मिठास पप्जिर फिरिफायार खेल्दै रन रन भन्ने हरु लाई म चाहि चुरलुम्मै डुबे। है हजुर सबै टिमलाई अझै पनि धेरै शुभकामना 🙏🏼

  • @tajrai9734
    @tajrai9734 ปีที่แล้ว +3

    सारै नि मन पर्ने आफ्नो गाउबेसिको राम्दलि खाका आहा👌👌👌👌👌🕺🌴🕺🌴🕺🌴🕺🕺🕺🕺🕺🌻🌻🌹🌿🌹🌺🌺🌺

  • @magarshubhas4593
    @magarshubhas4593 ปีที่แล้ว +5

    आहा कति रमाईलो ओखलढुगेलि चेलि को राम्दली गित

  • @balarampokharel2043
    @balarampokharel2043 2 ปีที่แล้ว +2

    राम्रो !

  • @debendrasunar1073
    @debendrasunar1073 3 ปีที่แล้ว +3

    Dami

  • @samkumrrai221
    @samkumrrai221 2 ปีที่แล้ว +2

    यो गीत ले आज मलाई धेरै नै याद दिलायो
    मेरो सासूआमा को ?
    मेरो सासूआमाको धेरैनै मन पर्ने भाका
    रामदले ?

  • @birumongol4527
    @birumongol4527 2 ปีที่แล้ว +3

    original song मनै छोयो बधाई छ ।।

  • @Jashbahadurmagar
    @Jashbahadurmagar 9 หลายเดือนก่อน +1

    अति मिठो भाका रामदले लाक्छ👏👌

  • @jethalama5035
    @jethalama5035 ปีที่แล้ว +1

    मेरो जमनाको गीत रहेछ। यस्तो गीत गाउदा रात काटेको नि थाहा हुदैनथ्यो। "सिसा टलल उज्यालो भयो पूर्ब झलल" भन्दै सोल्टिनिहरुसङ्ग छुटिनुपर्दा नमजा लाग्थ्यो।ती सोल्टीनिहरु नि कता पुगे। अब भेट्दा नि चिनिदैनहोला। कति त रातमै भेटिन्थ्यो र रातमै छुटिन्थ्यो।

  • @sandebrai1230
    @sandebrai1230 ปีที่แล้ว +3

    Sarai ranchoo syalang❤

  • @nikeshrai2051
    @nikeshrai2051 4 ปีที่แล้ว +4

    wowowowowowowow maulik bhaka samman x sarjak haruma ..

  • @rachanarairai4024
    @rachanarairai4024 ปีที่แล้ว +4

    kamti mitho haina hau gathe❤❤❤❤❤

  • @peshalluitel2604
    @peshalluitel2604 ปีที่แล้ว +3

    Ahahaha kati ramro song 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @PREMKOYEE
    @PREMKOYEE 2 ปีที่แล้ว +2

    ल है ढिला भएनी शुभकामना छ @@#

  • @Milanmanu
    @Milanmanu ปีที่แล้ว +4

    बडो प्रक्रीती गित

  • @tejdilu5137
    @tejdilu5137 3 ปีที่แล้ว +2

    फेरि तेस्रो पटक कमेन्ट गर्दै छु । गित निकै नै राम्रो छ ।

  • @yuhaangrai3491
    @yuhaangrai3491 3 ปีที่แล้ว +2

    yo ta hamro libju bhumju aaspas yaneki ubu chouras pari bahunidanda tira chalne vaka ho bises tihar ko deusi bhailo ma yo laye bhaka ma deusi khelinxa aaj yo geet sunirahada malai jhal jhali u bela gauma kheleko deusi ko yaad aayo. thyakkai madal ko taal bhaka. sampurna team ra srasta lai dhanewad.

  • @ketangurung9557
    @ketangurung9557 4 ปีที่แล้ว +17

    गित भनेको त यो हो ने जुन अहिलेको छ सबै खत्तम गित हरु जो मान्छेले यो गित लाई लाइक कमेन्ट सेर गर्छ त्यही हो हिरो मैले त कम्तीमा पनि ३०० ४००चोटि सुने होला नेपालको कसम मेरो सबै भन्दा FAVOURITE गित यो हो?🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bharatrai4433
    @bharatrai4433 6 หลายเดือนก่อน +1

    आम्मै हो! कति मिठो भाका। हामी पुरानो मान्छेको पनि मन छुने। शब्द पनि तेति कै सुन्दर। फेरि आफु जवान हुँदा, गाई बाख्रा चरण, धान रोपाई, सबै सम्झानामा आलो भयो।

  • @ketangurung9557
    @ketangurung9557 4 ปีที่แล้ว +2

    बुद्द राई र बसन्ता राइलाइ यस्तो गित गाउनु भयो कि पोहोरको दसै तिहाइ यहि गीत गाएर सुनेर नाचेर रमाइलो गरेर गयो अब फेरि ३ बर्समा गएर मज्जाले नाच्ने हो गाउने हो कान्छी हरु सङ।।।।सारै सारै मन छुने अनि उहिलेको गित दुबैलाइ धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @neharai9564
    @neharai9564 4 ปีที่แล้ว +2

    बनपाखा घुमेको याद आयो नि होउ नाना ।

  • @ManbdrOli-hw9yh
    @ManbdrOli-hw9yh 5 หลายเดือนก่อน

    धेरै पुरानो र मार्मिक गित आदरणीय दाजु प्रेम राजा महत ज्यु लाई धन्नेबाद

  • @ambarrai4010
    @ambarrai4010 ปีที่แล้ว +3

    aww yo honi purbako hit. Syabas kalakar kirath vaka xa

  • @birkhabahadur6182
    @birkhabahadur6182 3 ปีที่แล้ว +3

    Nic

  • @prabhuacharya261
    @prabhuacharya261 3 ปีที่แล้ว +5

    परम्परा रही रहेको छ कतैकतै पुरेनो भाका सुन्दा अती रमाइलो लाग्छ हामी पुरानो मान्छे लाइ गाएक र गाइका लगाएत सम्पुर्ण टिमलाइ शुभ-कामना धन्ने बात

  • @rudrathapa95
    @rudrathapa95 9 หลายเดือนก่อน +1

    Dami 🎉

  • @ramanrai2275
    @ramanrai2275 9 หลายเดือนก่อน +2

    मलाई कस्तो दुख लाग्छ के यो भाषा यो परानो भाकाको लोग गानाहरु हराउन लागेकै हो त?
    जतिपनी पुर्ब भेगमा रहेका पुर्बेली हरुले किन सहयोग गरिन्दैन ……..?

  • @RadungMedia
    @RadungMedia 5 หลายเดือนก่อน +2

    अति रमाईलो, हार्दिक शुभकामना !

  • @nabinmajhi7930
    @nabinmajhi7930 3 ปีที่แล้ว +3

    Congratulations mama❤️❤️❤️❤️❤️❤️

  • @lasahangrai7296
    @lasahangrai7296 ปีที่แล้ว +3

    सारै राम्रो गीत गाँउनु भयो बधाई हजुर लाई, म अमेरिका बाटा,

  • @RojinRaiRojinRai
    @RojinRaiRojinRai ปีที่แล้ว +3

    Dami song

  • @IshaRai-j8q
    @IshaRai-j8q ปีที่แล้ว +2

    This song to liton may have missed village life. Congratulation.budha/ bashanta.

  • @vipnewa4589
    @vipnewa4589 3 ปีที่แล้ว +3

    woou Man xoyo katti sweet 1000000....choti sunta pani napugne buddha sir & basanta sis thank you so much

  • @phanindradahal6072
    @phanindradahal6072 3 ปีที่แล้ว +4

    अति सुन्दर।

  • @YogendraBudathoki-v3m
    @YogendraBudathoki-v3m ปีที่แล้ว +2

    पूर्वली गीत राम्रो😅😮🎉

  • @milanrai3063
    @milanrai3063 2 ปีที่แล้ว +3

    lou dai ramro song xa khuse lageyo

  • @usharai3110
    @usharai3110 4 ปีที่แล้ว +5

    Geetko sabda rachana ra swar ekdamai mileko. Jati sune pani sunu sunu lagne. Hauwa bam dubai bhai-bahini nimpha.

  • @bairagisahila7326
    @bairagisahila7326 3 ปีที่แล้ว +4

    अति रमाईलो हार्दिक बधाई शुभकामना

  • @ambarrai4010
    @ambarrai4010 ปีที่แล้ว +3

    Hjur 2 jana time sabaima sewa xa

  • @hameedhameed3092
    @hameedhameed3092 2 ปีที่แล้ว +3

    अती मिठोगित दिदी हजुर कमेन्ट गर्ने ठाउछैन एसरिनि आउदोदिन मा मिठा मिठा गित सुन्नपाओस 🙏🙏

  • @bhaitamangbhaitamang2952
    @bhaitamangbhaitamang2952 3 ปีที่แล้ว +3

    Sarai meto xahai sanga get
    Jate sunepane sunna mana lakxa
    Lov you Songs

  • @thapadinesh7585
    @thapadinesh7585 4 ปีที่แล้ว +6

    पूर्वेली हौ भन्ने भान हुन्छ यो गीत सुने पछि।

  • @kingofkirati9394
    @kingofkirati9394 3 ปีที่แล้ว +3

    लु है सारै मिठो😍😍💃💃💞💞💞🙏🙏सेवाके🙏

  • @ramgahatraj7323
    @ramgahatraj7323 5 ปีที่แล้ว +4

    आहा सारै राम्रो

  • @sukarajrai5284
    @sukarajrai5284 2 ปีที่แล้ว +2

    यो गीत २०७७ माघ ९ गते सोलुखुम्बुको नेचा फुर्केमा थुलुङ मुन्दुमको पुनर्विमर्श कार्यक्रममा जादा पहिलो पटक मैले सुनेको हो । पहिलो पटक सुन्दा नै सारै दील छोयो । त्यहाँका चेलीबेटी , दरदाजुभाइ र गाउलेहरूसंग यश गीतमा खुप नाचियो । त्यहाँ गायक र गायिकाका बारेमा हेक्का राखिनं ।एक हप्ते त्यस कार्यक्रममा प्रायः बेलुका बेलुका यही गीतमा नाचियो र खुप रमाइयो । फर्केर काठमाडौ आएपछि यश गीतलाई युटुवमा खोजेर हेर्दा बुद्ध राई र वसन्त राईको जानकारी पाए । त्यहादेखी यो गीत प्रायः सुन्छु, फुर्सदमा । सायद सयपटकभन्दा बढी नै भयो होला यो गीत सुनेको । गीत सुन्दा आनन्द लाग्छ , देख्छु, भेट्छु र अनुभूत गर्छु छर्लङ्ग हाम्रो जीवन्त समाज । गायकगायिका भाइबहिनीलाई हार्दिक धन्यवाद ! एवम् गीतकन सम्बद्ध सबैमा हार्दिक नमन !

  • @raidipak5054
    @raidipak5054 ปีที่แล้ว +2

    super song🎉🎉

  • @premram2103
    @premram2103 4 ปีที่แล้ว +4

    Hajur Haru le Gaye rakheko geet maile Bobby bata rudai Heri rakheko chhu hajur Haru lai Bahut Bahut Dhanne bat Chha Tapai Haru ko Unnati Pragati Hudai Jahos Dhanne bat Chha 🙏⚘❣👌👍🇳🇵

  • @magardinesh1101
    @magardinesh1101 5 ปีที่แล้ว +8

    Arre wao wao kiya dami Juwari🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @dipenwalong4002
    @dipenwalong4002 3 ปีที่แล้ว +4

    Good sang ILAM
    Bata

  • @manrai5179
    @manrai5179 5 ปีที่แล้ว +5

    Ramro x

  • @shyamsunuwar5301
    @shyamsunuwar5301 3 ปีที่แล้ว +3

    Kati Ramroo purbeli git. Wowowowowo. Dami. Dami.

  • @libjubhumjuchannel3061
    @libjubhumjuchannel3061 5 ปีที่แล้ว +7

    युवाद्वय गायक बुद्ध राई र गायिका बसन्ता राईको मौलिक सुरिलो स्वर, राजबहादुर राईको ठेट भाका संकलन पुर्बेली जुनतारा म्युजिकको प्रस्तुति पूर्वी ओखलढुंगा, खोटाङ, सिन्धुली, उदयपुर आसपासको जनजीन ट्याक्कै बोलेका छ । सधै जुनताराले उज्यालो छाइरहोस् ।

  • @amanwambulerai2061
    @amanwambulerai2061 5 ปีที่แล้ว +5

    Ati mitho lagyo ramdale vaka..

  • @प्रेमनिश्चलराइ
    @प्रेमनिश्चलराइ 5 ปีที่แล้ว +7

    badhai xa buddha sarai mitho purbeli vaka sangkalan garnuvayakoma

  • @rajhang3790
    @rajhang3790 5 ปีที่แล้ว +8

    रामदली भाकाले मनमा हलचल मचायो। स-परिवार मिले पछि यौटा सफल परिवार बन्छ, सबैको सशक्तामा यो रामदली सफल बनेको छ-सेवा !

  • @HAIYATOLOVE
    @HAIYATOLOVE 6 หลายเดือนก่อน +2

    सारै मिठो मिठो शब्द पुर्बेली भाका जति सुन्यो झनै सुनौ लाग्ने

  • @tejale9412
    @tejale9412 4 ปีที่แล้ว +8

    फेरि दोहोर्याएर कमेन्ट गर्दै छु । पहिलो कमेन्ट 9 महिना अगाडि ! गित जति सुने पनि अघाउदैन अतिनै मीठो छ ।

  • @shuvakumarrai4234
    @shuvakumarrai4234 2 ปีที่แล้ว +2

    wow nice!!

  • @rambogati9306
    @rambogati9306 4 ปีที่แล้ว +4

    OOh my god porfact hamro purbeli juhari git ,, astoi aru pani nikalnuhola,, taki hami purbeli haru purkhaharu sanga nachna paiyos

  • @riturai8285
    @riturai8285 5 ปีที่แล้ว +3

    Dherahi ramro ramdal vaka dami

  • @ramharichy6954
    @ramharichy6954 5 ปีที่แล้ว +4

    अति राम्रो छ यो सङ

  • @kishanrai8820
    @kishanrai8820 ปีที่แล้ว +2

    सारै मीठो रस सरीको गित सुन्दा सबै दुख पिर हल्का भयको महसुस भयो अझै यस्तै मिठ्ठो गित गाउने कोसिस गर्नु होला दिदी भाइ लाईप्रगति को सुभ कामना छ। धन्य वाद छ जयकिरात।

  • @kumbharajrai
    @kumbharajrai 4 ปีที่แล้ว +2

    बुद्द भाइ साँच्चै राम्राे रहेछ राम्दले गीत । हाम्राे राम्दले भाकालाइ पनि विश्वभरि सुनाउन सफल हुनु भएकाे छ । यस्तै कामलाइ निरन्तरता दिउँ । गर्व लाग्याे । मज्जाले सुनेँ ।

  • @rakeshnepal8598
    @rakeshnepal8598 5 ปีที่แล้ว +4

    Haeett yo geetle ta manae po ruwayo ta hou.. Lo arko barsa ma chae gaun gharma mo yo geetmae ramaune xu.. Dhannebat yo geet ko creater, promoter, singers media sabailae...❤️❤️

  • @sumanraioffcial
    @sumanraioffcial 3 ปีที่แล้ว +2

    yo geet sunnta jiuma kada umranchha ...

  • @indrasushilchongbang448
    @indrasushilchongbang448 5 ปีที่แล้ว +9

    सारै पो मन पर्यो हौ यो भाका

    • @dilipwaiba5472
      @dilipwaiba5472 5 ปีที่แล้ว +1

      पुर्बेली गितहरु भलगर बन्दैन एस्मा धेरै खुशि छु आफ्नै भाका सस्कृती बोकेको बच्चादेखी बृद्धअबश्था का लोगपारखी ले सुन्छन ।शुभकाना समपु्र्ण गायक गायिका हरुलाई 💕💕💕💕

    • @bheshrajentertainment
      @bheshrajentertainment 5 ปีที่แล้ว +1

      गायक ईन्द्र ज्यु हाम्रो तिर बिशेष यो भाका मंसिर दाइ मा गाउने गर्थे -- आज यसरी बुद्ध राई र बसंन्ती राई ज्यु को स्वर मा सुन्न+ हेर्न पाउदा साच्चै खुसी लाग्यो ।

  • @dhanmgr1921
    @dhanmgr1921 4 ปีที่แล้ว +4

    dami basant ji 💃👍sarai man chasakk xueyo

  • @HemRodung
    @HemRodung 4 ปีที่แล้ว +4

    आहा! अत्यान्तै मार्मिक मौलिक लोक गित। निकै नै मजा आयो सुन्नलाई। यदाकदा पहिलै सुने पनि यूटुव मा भर्खर हेर्ने मौका पाईयो

  • @sangamr360
    @sangamr360 3 ปีที่แล้ว +3

    आहँं!!,,,, मनै फुरुङ्ग अनि हुरुक्कै बनायो हजुर हरुको रामदली भाकाले,,,🌷🌷🌷❤️❤️अझै प्रगतिको शुभकामना सम्पुर्ण टिम लाई

  • @bikashlimbu9442
    @bikashlimbu9442 4 ปีที่แล้ว +1

    नाईस

  • @ИветаБука
    @ИветаБука 5 ปีที่แล้ว +6

    गयो गयेा लहरे भाका अती राम्रो छ

  • @chamskirati3585
    @chamskirati3585 3 ปีที่แล้ว +2

    Sabda ra vaka ta hami purbeli lai yesei ramro lagxa😍😍tara awaj chei kata kata chukeko jasto vaan vo🤔

  • @binda6394
    @binda6394 ปีที่แล้ว +3

    धेरै सुनेको गित राम्रो लाग्यो👌👏👏♥️♥️

  • @matirai8695
    @matirai8695 5 ปีที่แล้ว +6

    गाँउमा बसेर गाएको जस्तै लागो,मन कटक्क खायो,ए लै लै

  • @yobirai181
    @yobirai181 5 หลายเดือนก่อน

    Ati ramro xa

  • @gangaramlimbu7603
    @gangaramlimbu7603 3 ปีที่แล้ว +2

    हाम्रो गाउँघरको बनपाखामा लुकेको साँच्चै मीठो र सुरिलो लोकभाकाले मेरो मनै भरङै पा-यो।

  • @purbelikancha9742
    @purbelikancha9742 3 ปีที่แล้ว +2

    Yes absolutely nice this song

  • @salturover2970
    @salturover2970 5 ปีที่แล้ว +3

    यो होनित पूर्बेली भाका ! प्रोडक्शन टिमलाई हार्दिक बधाई ब्याक्त गर्दछुँ l मेरो जीबन सँग मेलखाने काहाँनी भएको कारण सबैको मञ्जुरीभए एस्को म्यूँजिक भिडीयोमा रोल मोडल म खेल्न सितैमा तयार छुँ l र म सँग बिशेष मोडेल केटी पनि तयार छ l 🌏🌎🌍😘😘😘😘😘😘💏💪👊👊✊✊🙏🙏🙏🙏🙏⚡⚡⚡⚡☕☕☕☕☕⏰⏰⏰⏰⏰🚨💘💘💘💘💘🎎🎎🎎🎎🎎🎎✈🚀🔧🔧🔧🎤🎤🎤🎤🎤

  • @unikrai1746
    @unikrai1746 3 ปีที่แล้ว +3

    Hamro purbeli bhaka 1dam ramro xa 👍👍👍

  • @jamunabudhathoki4915
    @jamunabudhathoki4915 2 ปีที่แล้ว +2

    Very nice song

  • @kirawa2045
    @kirawa2045 5 ปีที่แล้ว +6

    Khusilago purbele lok vaka sunnu hernu paiyo.👍 👌

  • @lalitlimbu2011
    @lalitlimbu2011 3 ปีที่แล้ว +3

    अति रामाे गित

  • @manasarai5
    @manasarai5 ปีที่แล้ว +2

    Namaskar sewa hajurharulai.

  • @arjunrai2675
    @arjunrai2675 5 ปีที่แล้ว +6

    अति राम्रो छ र गित छ साह्रो मन पर्याे

  • @thekingofdemonhi384
    @thekingofdemonhi384 4 ปีที่แล้ว +3

    Hair Haruko Geet Sunera mankhushi Gardinu Bhayo Mupurbeli Huneko Nate Hajurharulai Bahut Subhakamana chha Very Nice

  • @sangramkirat9885
    @sangramkirat9885 5 ปีที่แล้ว +3

    Hamro gauma dashai tihar tira bisea gaine git leunu vayakoma dhannebaf xa.

  • @debendrasunar8303
    @debendrasunar8303 5 ปีที่แล้ว +5

    dami geet

  • @padambista2452
    @padambista2452 4 ปีที่แล้ว +1

    Aaha Kati Mitho Voice Buddha Rai Bhai Ra Basanta Rai Didiko Hajur Harule Gaunu Bhako Purbeli Lok Geet Madal Juwari Bolko Geet Ekdamai. Ramro Chha Yo Geetle Ekdamai Man Chho Yo Hajur Haru Dubai Janalai Dherai Dherai Badhai Chha

  • @chungtsering2195
    @chungtsering2195 4 หลายเดือนก่อน +1

    WoW Nice 🌸🎉👍

  • @birkhanarayanpradhan8474
    @birkhanarayanpradhan8474 ปีที่แล้ว +1

    मन छुने जुवारी ... राम्रो chemistry शुभकामना व्यक्त गर्दछु..💐👌

  • @HBS-Tube
    @HBS-Tube 5 ปีที่แล้ว +2

    Ekdam ramro xa ramdali song hamrai dada pakha ma suneko dekheko geet aj saudi arabia ma basera sundai xu

  • @rupindrarai9041
    @rupindrarai9041 5 ปีที่แล้ว +5

    Atinai Ramro git ..

  • @junkirientertainment1505
    @junkirientertainment1505 5 ปีที่แล้ว +3

    हुन त म गीत संगीतमा पारंगत त छुईँन तैपनि बसन्ता ज्युले नी "दुधकोशीको बगरैमा सुनमाली गाईको हड्डी" लाई नी एकै स्वासमा प्रस्तुत गर्नुभाको भए अझै राम्रो हुने थियो होला जस्तो लाग्यो ।
    गीत असाध्यै राम्रो लाग्यो जति सुने पनि नअघाउने,शब्द उत्तिकै ठेट.....
    सम्पूर्ण टिमलाई धन्यवाद अनि सफलताको शुभकामना, अाशा छ म्युजिक भिडियो छिट्टै अनि गीत जस्तै सबैको मनमा छाप छोड्ने खालको हेर्न पाईयोस् ।

  • @सत्यतथ्य-घ6भ
    @सत्यतथ्य-घ6भ 5 ปีที่แล้ว +7

    हैन गाउमै देउशी खेल्दा को याद आयो अष्ट्रेलिया मा हुदा पनि धन्यवाद बुद्ध classmate

  • @yugbahadurmagar1598
    @yugbahadurmagar1598 5 ปีที่แล้ว +8

    Swor pani kati mitho Dubai janako

  • @chitrakumarshrestha8907
    @chitrakumarshrestha8907 4 ปีที่แล้ว +2

    आहा 👌👌🙏😍😍🙏🙏

  • @मदनचाम्लिङ
    @मदनचाम्लिङ 5 ปีที่แล้ว +3

    Ahhaaa kati mitho gi

    • @sabinlimbu4395
      @sabinlimbu4395 5 ปีที่แล้ว

      सेवा सेमुना , सेवा लुङ सेवाराे छ हाइ

  • @devbahadurmagar3854
    @devbahadurmagar3854 5 ปีที่แล้ว +4

    Badhai x hjr haru partima dada