उहाँको श्रीमान जि लाई अनुरोध छ आखाले देखेको मात्रै सत्य हुन्छ अरु को कुरा सुनेर आफ्नो र छोरा हरु को जिन्दगी बर्बाद नगर्नुहोस् । उहाँ लाई सुइकार्नुहोस बिन्ती छ म पनि परदेश मा १९ बर्ष देखी २ छोरा र छोरी अनि आफ्नो श्रीमति को बिश्वास मा कुबेत मा काम गरि रहेको छु ।। सबै भन्दा ठुलो भरोसा र बिश्वास हो हजुर भन्ने ले त जे पनि भन्छन् आफू लाई बिश्वास हुनु पर्छ
नमस्कार दाई म उदयपुर बेलका नगरपालिका ८ बाट हो आज भन्दा 25 बर्ष अगाडि मेरो बालेकाल देखि नै निरन्तर सुन्दै आको छु र पहिला त मेरो बाजे को रेडियो खोलेर सुने गर्थे र बिहिवार को दिन त म स्कुल नि जादी थिईन र धेरै मन पर्छ तपाईं को आवाज र मेरो नि यस्तो कथा हरु धेरै छ तर तपाई लाई कसरी पथाउने भने बारे सोचेको छु र मैईले त कक्षा 5 मा पढ्दा खेरी देखि को अहिले समाक सुनिरको हुनछु र अहिले त मोबाइल बाट र फेस्बुक बाट नि सुन्नु सकिन्छ धेरै खुसी लाग्छ म अहिले नेपाल मै बस्छु र निरन्तर सुनिरहेको छु दाई 🙏🙏🙏🙏
एउटा आइमै मान्छेको भाग्य हो बैनि जस्तो पनि भोग्नु पर्छ पर्दो रहेछ, 😢 हाम्रो समाजमा केटा मान्छे 10 ओटि केटि संग बोल्दा र 5 ओटा स्वास्नि ल्याउदा पनि पच्छ पचाउछ यहि हाम्रो समाजले तर एउटा नारि पर पुरुष संग बोल्ने बित्तिकै 10 थरिको लान्छाना लगाउछ हाम्रो समाजले दिएको उपहार भनु या सजाय हो यो, हिम्मत नहार्नु बैनि एकदिन त्यो पुरुष यानि तपाईको श्रीमान् को पनि पछुताउने दिन आउछ,
mitho maya dear kalyan dai jati sunau jhan uti sunau sunau lagne miss you love you daju mero ghar Rolpa ho ahile BAHRAIN xu hajur ko program sadhai sunirakheko xu ra sundai poni xu daju
तपाईं लाई म २०६२ साल बाट १२ कक्षा पढ्न थालेदेखि निरन्तर सुन्दै आएको छु! तपाईं को आवाज मा जादु छ! त्रिभुवन विश्वाबिद्यालय किर्तीपुर मा कक्षा कोठा को पछील्लो डेस्क मा (दुई बजे इमेज एफ.एम मा )बसेर प्रोफेसर को lecture भन्दा ईएर फोन मा तपाईं को कथा सुन्थे !तपाइ को आवाज को क्रेज देखेर साथिहरु त पागल हुनलागिस भन्थे तरपनी मैले निरन्तर सुनिरहे! आज म जापान को टोकियो शहर मा छु र पनि तपाईं लाई निरन्तर सुनिरहेको छु ! अझै भन्छु तपाईं को स्वर मा जादु छ !❤
Maile ni uhalaai 2067 saal dekhi nirantr suniraako hu f.m ko pawosh thiyana ghaumaa so maile malaysia hudai sune paxi qatar hudha sune ani dubai hudha ni sune nirantar sunne kramma ahile sout korea maa ni sundai x pratek episode sunne garxu ek naa ek dine mro bhogaai laai tpi aawaj bata prastuth garna hunx mh baachaa garxu
बैनि कति दुख गर्नु हुन्छ बिदेस जानु, आफ्नो, जिन्दगी बनाउनु हुन्छ बैनि म पनि दुख पाकि तिमि जस्तै आज बिदेस छु म बाचेकि छु पिर जति, भऐ पनि मन्मा राखेर बैनि न रुनु ल
Really जादु छ, dear कल्याण sir तपाई को अवाज मा, बस्ताब मा मैले बिगत 8 वर्ष देखि सुन्दै आउदै छु जुन 8 class मा हुदा kheri सदै निरन्तर पनि aehile सुन्दै आउदै छु dear कल्याण sir ❤❤❤❤यो म बाचुन्जेल सम्म सुन्छु l
मुल त आज को कथा ले गरिब हरुलाई लगुबित्त बैङ्क हरु को सावा ब्याज ले गरिब जनता कति सम्म बनाउदो रहेछ भन्ने कुरा लाई पनि उजाग्रर गरेको छ र हाम्रो क्रायक्रम 25 गते देखि सुरु हुने छ
दियर कल्याण हजुर को यो कार्यक्रम सरै राम्रो लाग्छ नेपाल हुँदा इमेज FM मर्फत हरेक बिहीवार 12 देखि 2 बजे सम्म को समयमा सुन्थे अहिले 6 बर्ष भयो खाडी मुलुक कतार देसबाट युटुब च्यानल बाट सबै भागहरु नछुटै सुन्दै आएको छु ।धन्यवाद
व्यस्तताका वावजुद पनि डियर कल्याण हजुरको सुमधुर आवाजबाट युट्युवमार्फत नियमित सुन्ने गर्छु। हजुरको मेराे कथामा राेदन, दुख पीडा, संघर्ष अनि प्रेरणाको खानी भेटिन्छन्।
namaskar daju .Sarai man parxa mero kata program sadhai aayani din dinai sunthiya.7 class ma padda dekhi suneko 10 barsha vayo ajhai pani sundai xu ra sadhai yo program lai maya garne xu
Maile aaja Vanda dherai barsha agadi yo program image fm sunney gar thiye... malai Chai akdamai man parxa...message plus story.....and inspiring xa... wow...
Dada namskar ma aaja attend kuse xu kina ki ma hajur ko sukriyada ka sari garu vaneyra hajur ko aawaj duwara maro katha sunna pauda aaja feri mutu varera aayo ma mathi biteyko kahani thankyou so much dada🙏🏻🙏🏻
दिदी हजुरको श्रीमानको कुनै सम्पर्क नम्बर वा फेसबुक भए म हजुरको यो कथा उहाँ सम्म पुर्याउने कोसिस गर्ने थिए, हजुरको यो वास्तविकता जानेर उहाको मन फर्किन पनि सक्छ।यदि यो कथा कथामा मात्रै सिमित रह्यो भने उहालाइ हजुरको वास्तविकता कहिल्यै थाहा नहुन पनि सक्छ।
जब आफ्नो मान्छे लाई मुटु मा न पच्ने कुरा बल्झिन्छ तब सार्है पीडा हुन्छ तपाइले त्यस्तो गर्नु हुदैन थ्यो आँखा छलेर पराई पुरुष संग गरेको सानो भन्दा नि सानो चिज धोका हो तेसैले गल्ती तपाईं कै नै छ म आफुले आफै लाई परेको हुना ले मेरो अनुभव ब्य्कती गत अनुभव भन्दै छु
तर जस्ले यो कथा पठाउनु भाको छ तपाईं को गल्ति हो सोझो केटा को फाईदा उठाउनु भयो के कमि थियो र अरुसग कुरा गर्नि सोझो केटा को रिस उठे पछि थाम्न गारो हुन्छ र साइत अब भुल्दा हुन्छ
हे भगवान म यहि प्राथना गर्छु कि वाहा को श्रीमानले यो story सुन्नसाथ वाहाहरु को मिलन होस् plz🙏
Thank you so much
Pls hjr haru ko feri Milan hos vhagaban ❤
मेरो जिउने र जिन्दगी को औसधि हो यो हजुर को आवाज अनि मेरो कथा❤️🙏
Same ho mero pani
Aaj bholi dear kalyan mero katha kam matrama aaun thaleko xa kin hola🙁🙁my favourite program 💞💞💞
Very nice story dear Kalyan Gautam dai Hajur Lai many many Thanks 🙏 congratulations
म कोरिया बाट सुन्दै छु मलाई निकै मन पर्छ र मेरो पनि कथा छिटै पठाउने कोसिस गर्ने छु।
कसरी पठाउने होला मेरो नि कथा थियो 💔
Ma.USA bata sundai xu
❤
❤@@manmagar2466
😢😢😢😢😢😢😢
उहाँको श्रीमान जि लाई अनुरोध छ आखाले देखेको मात्रै सत्य हुन्छ अरु को कुरा सुनेर आफ्नो र छोरा हरु को जिन्दगी बर्बाद नगर्नुहोस् । उहाँ लाई सुइकार्नुहोस बिन्ती छ म पनि परदेश मा १९ बर्ष देखी २ छोरा र छोरी अनि आफ्नो श्रीमति को बिश्वास मा कुबेत मा काम गरि रहेको छु ।। सबै भन्दा ठुलो भरोसा र बिश्वास हो हजुर भन्ने ले त जे पनि भन्छन् आफू लाई बिश्वास हुनु पर्छ
महान चेलि राधिका तिम्राे भाेगाइले अासु रसायाे
नमस्कार दाई म उदयपुर बेलका नगरपालिका ८ बाट हो आज भन्दा 25 बर्ष अगाडि मेरो बालेकाल देखि नै निरन्तर सुन्दै आको छु र पहिला त मेरो बाजे को रेडियो खोलेर सुने गर्थे र बिहिवार को दिन त म स्कुल नि जादी थिईन र धेरै मन पर्छ तपाईं को आवाज र मेरो नि यस्तो कथा हरु धेरै छ तर तपाई लाई कसरी पथाउने भने बारे सोचेको छु र मैईले त कक्षा 5 मा पढ्दा खेरी देखि को अहिले समाक सुनिरको हुनछु र अहिले त मोबाइल बाट र फेस्बुक बाट नि सुन्नु सकिन्छ धेरै खुसी लाग्छ म अहिले नेपाल मै बस्छु र निरन्तर सुनिरहेको छु दाई 🙏🙏🙏🙏
जति सृने उतिनै सृन्ना मन लाग्छ हजृरकाे अावाज🙏🙏🙏🙏
Bunu Tapai ko family ko Milan hosh yei vaghwaan sanga prathana garxu ❤️🙏
सुन्न सुरु गरियो है 👍️😣धेरै धेरै माया डियर कल्याण दाइ कतार देखि रेगुरल युटुब मार्फत सुन्ने गरेको छु ह्जुरको आवाज औषधि बनेको छ्न आजकल मेरो लागि।👍️👍️♥️
राघिका नेपाली एक चोटी भेट हुन चाहन्छु 🙏🙏🥹🥹
Hass
Ho
Dai hajur ko aawaz धेरै दिन पछाडि सुन्न पाइयो धेरै खुसी लागिरहेको छ तपाईको यो कार्यक्रम सुनेर मन धेरै खुशी हुन्छ आत्मा बल जागेर आउँछ
आज धेरै दिन पछि तपाईको डेर कल्याण सुन्दैछु तपाईको आवाज सुन्दा मरुभूमि मा जति आन्नद आउँछ तेति आन्द कुनै सन्सार मा आउदै होला जस्तो लाग्छ
🎉😂😂❤
Dear kalyan sunna navulnu hola🌺🌺🌺
एउटा आइमै मान्छेको भाग्य हो बैनि जस्तो पनि भोग्नु पर्छ पर्दो रहेछ, 😢 हाम्रो समाजमा केटा मान्छे 10 ओटि केटि संग बोल्दा र 5 ओटा स्वास्नि ल्याउदा पनि पच्छ पचाउछ यहि हाम्रो समाजले तर एउटा नारि पर पुरुष संग बोल्ने बित्तिकै 10 थरिको लान्छाना लगाउछ हाम्रो समाजले दिएको उपहार भनु या सजाय हो यो, हिम्मत नहार्नु बैनि एकदिन त्यो पुरुष यानि तपाईको श्रीमान् को पनि पछुताउने दिन आउछ,
Thank you so much baby
हो पक्कै पनि हजुरले भनेको कुरा ठीक हो
तपाई हसि हुनुहुन्छ सही भएर बस्नु होस
तपाईहरूको मिलाप होस यही मेरो प्रार्थना छ बच्चाहरू छन उनिहरूको भविष्य हेर्नु होला
कहिले काही बीच बीच मा न आउदा अग्दमै आस टुट्छ dear कल्याण sir तेही भएर सबै दिने गरौ you tube मा ❤❤
जब जब निद लाग्दैन तब त डियर कल्यानको एकदम सहारा लिने गर्छु अझै सम्म लिइ रहेको छु love you डियर कल्यान😊😊
mitho maya dear kalyan dai
jati sunau jhan uti sunau sunau lagne miss you love you daju
mero ghar Rolpa ho ahile BAHRAIN xu hajur ko program sadhai sunirakheko xu ra sundai poni xu daju
महान चेली सलाम
Sarai sarai ramro????
तपाईं लाई म २०६२ साल बाट १२ कक्षा पढ्न थालेदेखि निरन्तर सुन्दै आएको छु! तपाईं को आवाज मा जादु छ! त्रिभुवन विश्वाबिद्यालय किर्तीपुर मा कक्षा कोठा को पछील्लो डेस्क मा (दुई बजे इमेज एफ.एम मा )बसेर प्रोफेसर को lecture भन्दा ईएर फोन मा तपाईं को कथा सुन्थे !तपाइ को आवाज को क्रेज देखेर साथिहरु त पागल हुनलागिस भन्थे तरपनी मैले निरन्तर सुनिरहे! आज म जापान को टोकियो शहर मा छु र पनि तपाईं लाई निरन्तर सुनिरहेको छु ! अझै भन्छु तपाईं को स्वर मा जादु छ !❤
2072 मा कक्षा 12मा पढ्दा हामि 3 जना साथि पनि class मै बसेर image FM bata yo katha sunthiyam
2074
@@sunitaadhikari023 😯
Maile ni uhalaai 2067 saal dekhi nirantr suniraako hu f.m ko pawosh thiyana ghaumaa so maile malaysia hudai sune paxi qatar hudha sune ani dubai hudha ni sune nirantar sunne kramma ahile sout korea maa ni sundai x pratek episode sunne garxu ek naa ek dine mro bhogaai laai tpi aawaj bata prastuth garna hunx mh baachaa garxu
2069
देब जि यदि हजुरले मेरो कमेन्ट देख्नु भयको छ भने म एउटा खेलाडी को नातालेभन्दै छु परिवार मिल्नोस घर रहेछ छोराहरु रहेछन यता उता नभड्कनोस🙏
डियर कल्याणलाई नसुने कम नै होलान सायद डियरकल्याण राजदरबार हतीया जेष्ठ २९ नभायर १९ होलाकी❤❤❤
सानो गल्तीले कति ठुलो सजाय दिन्छ मान्छेलाई 😭😭😭😭😭
बैनि कति दुख गर्नु हुन्छ बिदेस जानु, आफ्नो, जिन्दगी बनाउनु हुन्छ बैनि म पनि दुख पाकि तिमि जस्तै आज बिदेस छु म बाचेकि छु पिर जति, भऐ पनि मन्मा राखेर बैनि न रुनु ल
Hass deju ❤
Really जादु छ, dear कल्याण sir तपाई को अवाज मा, बस्ताब मा मैले बिगत 8 वर्ष देखि सुन्दै आउदै छु जुन 8 class मा हुदा kheri सदै निरन्तर पनि aehile सुन्दै आउदै छु dear कल्याण sir ❤❤❤❤यो म बाचुन्जेल सम्म सुन्छु l
डेयर कल्यान हजुरको भिडियो आउदा मन धेरै खुशी हुन्छ र सुन्दै छु कथा पछि अरु कमेन्ट ल अनि अरु छिटो छिटो कथा हाल्नोस मैले सबै कथा सुनी सकिन लाग्यो🙏
Yo pariwarko Milan hosh bhet hosh vagwan 🙏🙏
म भारत को हरिणा बाट सुन्दैछु यो दुःख को कथा छ
मुल त आज को कथा ले गरिब हरुलाई लगुबित्त बैङ्क हरु को सावा ब्याज ले गरिब जनता कति सम्म बनाउदो रहेछ भन्ने कुरा लाई पनि उजाग्रर गरेको छ र हाम्रो क्रायक्रम 25 गते देखि सुरु हुने छ
Dear Kalyan ji ❤❤❤❤ beautiful your voice...
Jaya pashupatinath ❤❤❤❤❤
Holi lord of Shiva lingam ❤❤❤❤
डाँडा मलाई पनि आफ्नो जीवन कथा हजुरको आवाज मार्फत सुनाउने रहर लाग्यो? Nice voice मा समय मिलेसम्म सुन्ने गर्छु कार्यक्रम
आज धेरै दिन पछि सुन्न पाइयो धन्यवाद sir missu
Nice xa yakdam hajurko jati katha sunxu tyti mero man vakaninxa dear kalyan ra jahela hajurko kath sunxu dear kalyan kati ramro lagxa dear kalyan
छोरा मानछेले जे जति ठुलो गल्ती गरोस के हुदैन
तर छोरी मानछेले के नगरेको गलतिको सजाए भोगनु परने
After long waiting finally
🙏🙏🙏
❤
दियर कल्याण हजुर को यो कार्यक्रम सरै राम्रो लाग्छ नेपाल हुँदा इमेज FM मर्फत हरेक बिहीवार 12 देखि 2 बजे सम्म को समयमा सुन्थे अहिले 6 बर्ष भयो खाडी मुलुक कतार देसबाट युटुब च्यानल बाट सबै भागहरु नछुटै सुन्दै आएको छु ।धन्यवाद
बिबाहित छोरी मान्छे चाइ ने भन्दा धेरै जाने भए पछी हालत यसतै हुन्छ अब good man
व्यस्तताका वावजुद पनि डियर कल्याण हजुरको सुमधुर आवाजबाट युट्युवमार्फत नियमित सुन्ने गर्छु। हजुरको मेराे कथामा राेदन, दुख पीडा, संघर्ष अनि प्रेरणाको खानी भेटिन्छन्।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤Sqqsaaasszzazas ###😅😆😘😘😘😆😆😅😅😅😅😅😅🙂☹️🙆♂️🤦♂️🤦♂️🤦♂️🤦♂️🤦♂️🤦♂️🤦♂️🤦♂️🙎♂️🤦♂️🤦♂️🙎♂️🤦♂️🤦♂️🤦♂️🤦♂️🧟♂️🙎♀️🧝♀️👚👚👚👚💄💄💄💄💄💄💄💄💄💄👚💄💄💄💄💄💄💄💄💄💄💄💄💄💄💄💄💄💄💄
सुनलाइ सुरु गरीयो
Saroi man royo yo storyle
म साइपर्सबाट सुन्छै छु छिट्टै मिल्न होस गल्ति त सबैको हुन्छ नि सिर्मानले बज्नु पर्ने कुरा हो
Honi
Hajurko voice khubai malai man parchha daju ma samaye mile samma sunne garchhu khu
namaskar daju .Sarai man parxa mero kata program sadhai aayani din dinai sunthiya.7 class ma padda dekhi suneko 10 barsha vayo ajhai pani sundai xu ra sadhai yo program lai maya garne xu
Dear kalyan dai m Singapore bat sadhai sunchu dai mero man haluko hunchha sant hunuhnxhha
हजारौं साथि हरुको दुख का गोरेटो हरु सुन्दै आफ्नो जिन्दगी अघि जाँदै छ
डिएर कल्याण ❤ जब म तपाईंको आवाज सुन्छु तब मलाई लाग्छ कि जिन्दगी भनेको आखिर के नै होर 😢😢😢😢
Maile aaja Vanda dherai barsha agadi yo program image fm sunney gar thiye... malai Chai akdamai man parxa...message plus story.....and inspiring xa... wow...
You are nice song dada hajur 👍👍👍👍💝🎉🎉🎉🙏🙏🙏
My favourite mero katha ❤️❤️❤️
मैले पनि 69 70 बाट सुन्दै छु धेरै राम्रो लाग्छ
So. Sweet. Verry. Good😊
Dada namskar ma aaja attend kuse xu kina ki ma hajur ko sukriyada ka sari garu vaneyra hajur ko aawaj duwara maro katha sunna pauda aaja feri mutu varera aayo ma mathi biteyko kahani thankyou so much dada🙏🏻🙏🏻
दिदी हजुरले कति पीडा सहेर पनि बाचिरहनु भएको रहेछ,म भगवान सग प्रार्थना गर्छु कि हजुरहरुको छिटै मिलन होस 🙏🙏🙏🙏
दिदी हजुरको श्रीमानको कुनै सम्पर्क नम्बर वा फेसबुक भए म हजुरको यो कथा उहाँ सम्म पुर्याउने कोसिस गर्ने थिए, हजुरको यो वास्तविकता जानेर उहाको मन फर्किन पनि सक्छ।यदि यो कथा कथामा मात्रै सिमित रह्यो भने उहालाइ हजुरको वास्तविकता कहिल्यै थाहा नहुन पनि सक्छ।
Bhagawan maro ni benti chha maro ni yo jori ko faripani milan garai dinu hoss ra pailako jastai hasikhusi vayara basa ko sunnu pau bhagawan
Thank you
आपका कथा अच्छा लगा दुख दुख ना माने
म अहिले 21/22 बर्ष को उमेर भय।तपाईंको कार्यक्रमको म पनि एक श्रोता हो।
❤❤❤❤😢😢😢xittai milos kamana
तपाईको आवाज मा यो मेरो कथा सुन्दा बेग्लै आन्नद आउछ दाई म कहिले छुटाउदिन हजुरको यो आवाज सुन्न लाइ तपाईको यो कार्यक्रमलाई म आदर गर्छु 🙏🙏🙏🙏
म मलेसिया बाट के म पोनि देर कल्यान लेख्न सक्छु मेरो कथापोनी यस्तै छ 😮😮❤😢😢😢😢😢😢😢
Malai ni sunauna man xa mero katha
Nice katha ❤
Jitanlalrajbanshi❤❤❤
डियर कल्यान सर नमस्कार
चित्त दुखाई सगे पछि माफि मागेको कुनै पनि महत्तो हुदैन दोष तिम्रो हो ,
Dherai dherai samjina dada🙏🙏🙏❤️❤️
धेरै समय पछि सुन्न सुरु गरियो आज!
जब आफ्नो मान्छे लाई मुटु मा न पच्ने कुरा बल्झिन्छ तब सार्है पीडा हुन्छ तपाइले त्यस्तो गर्नु हुदैन थ्यो आँखा छलेर पराई पुरुष संग गरेको सानो भन्दा नि सानो चिज धोका हो तेसैले गल्ती तपाईं कै नै छ म आफुले आफै लाई परेको हुना ले मेरो अनुभव ब्य्कती गत अनुभव भन्दै छु
दाजु म नि दुखि छु भन्दिनु है म लम्जुङ को हो भनेर
Ghar beche honthyo nita
20:16 अत्यन्तै राम्रो 😥
Waiting is over😘mesmerizing voice 👌🙏
याे कार्यक्रममा याद पठाउन के कसरी हाे कल्याण दाइ।मैले हजुरकाे कथाहरु साेलुखुम्बुबाट हेर्दै छ।भाग २:३ किताब पनि किनेकाे छु दाइ।पढेँ मज्जा लागेउ।
Beautiful Tru ❣️❣️ story 😍😍😍😍 sister...
सुन थ।लियो सर
❤❤❤
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
Ma matra hola yasto katha sunne bhaneko sabai le sunnu hune rhexa 🤔
Ma Pani sunxu ni
Tyo muji aba lagado humxa dd xora samhalnu afnai gharma basnu tyo mujilai jiudai jalai dinnu😢😢😢
म मलेसिया बाट के म पोनि देर कल्यान लेख्न सक्छु मेरो कथापोनी यस्तै छ
Yo jivan hoine. Rajnitilai jivan sang tulana nagarda ramro hunnaxa. Ok
Wow🙏🙏🙏🙏💞💞💓💓🇦🇪👌👌😭😭😭😭
ma daily sunxu
तर जस्ले यो कथा पठाउनु भाको छ तपाईं को गल्ति हो सोझो केटा को फाईदा उठाउनु भयो के कमि थियो र अरुसग कुरा गर्नि सोझो केटा को रिस उठे पछि थाम्न गारो हुन्छ र साइत अब भुल्दा हुन्छ
We miss u sir we need more story form your
Image FM ma ajjhai dinxa yo program??? Maja lagtheo to program Sunna ...
💝💝💝💝💝😭🙏🙏🙏
🙏🙏
Dear Kalyan ma kaxa 7 dhekhi sunni gariki xu ma Pani yakden aafano katha pathaunimanx
Mero gauko didi hunu hudho Raixa bt moile chineko tw xain mero ghar pani pyuthan pakala ghibagh ho sister hajur ko Jodi feri milosa sister misses you
Thank you
@@radhikathapa2348 welcome sister hajur
Thank you dada
@@radhikathapa2348 welcome sister hajur 🥰
मेरो पनि कथा छन जीवन को अतीत हरु तपाईं लाई कसरी पथाउन सकिन्छ
❤😢❤
Good evening dear kalayan daju
😭😭😭😭
😭😭😭😭😭😭😭😭
@@sunitabista5022 i like
Dilo vyani suru gariyo hal turkey 🇹🇷 😋 😍
Khoi k vannum ma tapai ko bethaa Sunda ta dhereyi dukha lagxa Sayed vhagge ko dosh hola
Afu lay galti garya paxi kta manxe haru yastai hunxn 😪😪budi lai kasari hunx naramro garni