100% मेरो जिन्दगीमा मेल खायो लेखौ के सुनौ कस्लाइ यस्तै रैछ जिन्दगी अनि यस्तै हुने रैछ माया तिमी सधै खुसी बस्नु म त यतिकै पनि बाचिहाल्छु बसिहाल्छु नि😢😢😢😢
16 बर्ष को उमेर देखि सुनेको यो कार्यक्रम अति नै मन पर्ने कार्यक्रम हो अरु को दुख सुनेर रुने मान्छे म आज आफ्नो नि कथा ब्यथा ले सारै पिरोल्छ अरु को दुख सुनेर रुनु र आफू ला मन बुझाउनु धेरै फरक हुदो रहेछ dear kalyan म हजुर को big fan 😢😢😢😢😢
Dear kalyan🙏❤️माया मा धोका भयो भनेर मन सानो नपर्नुस 😢लिलाराम जि 🙏 किन कि मृत्यु ले धोका दिएको कारण त यो संसार देख्न पाएका छै😊 Happy holi all miss you ❤❤
जसलाई मन पराइन्छ सायद उसको पछि लाग्नुभन्दा आफूलाई जसले मन पराउँछ उसको भावना बुझ्नु राम्रो हुँदोरहेछ। मनको कुरा बुझ्न नसकीदो रहेछ ,कतिखेर मन परिवर्तन हुन्छ थाहै हुँदोरहेनछ।❤❤❤ याद त अहिले पनि आउँछ अनगिन्ती तर अहिले उनिको विवाह भइसक्यो। यस्तै रहेछ जिन्दगी ❤❤❤
एकदमै मन छोयो मत भन्छु जो कोही पनि हुनुहुन्छ आफ्नो जिन्दगीको त भरोसा हुदैन भने जाबो एक दुई दिन राम्रो बोलेर सरिर सग खेल्नेको के बिश्वास गर्नु यो दुनिया स्वाथि छ त्यसैले आफु पनि म स्वार्थी छु भन्दै हिँड्ने गर्नु होला 🙏
बर्षौ पहिले सुनेका कथाहरुभित्र आफ्नै पिडाहरु देख्थे र आजभोली का साथीभाइहरु बिच सुनाइराख्थे, बर्षौपछि उहि लयमा फेरि सुन्न पाउदा आफ्नो बिगत र सङ्हर्षको रमाइलोमा रम्न पाए डियर कल्याण, नियमित सुन्न पाइयोस्।
Sabai xori manxe same nai Hudai na hajur xora manxe pani kati yesari garnu vko x soo ma vanxu teo kti le chade denu hos samjanu teo vanda best abo tpa lai aau x ❤❤❤❤❤❤❤ MIS you
जिन्दगिमा हार नमान्नु साथि जिन्दगि जिउन अझै लामो समय छ जिन्दगिको यात्रा तय गर्नुस संसार यस्तै छ। माया गरेको ब्यक्तिले नै घृणा गरिदिन्छन्। always be strong bro
डियर कल्याण को मेरो कथा को नियमित श्रृङ्खला सुनिरहन्छु आज मेरो जिल्ला को मेरो गाउ को दाई को कथा सुन्ने दुख लाग्यो दाजु को कथा ले 😢😢 भुल्न सहज छैन तर अब अतित लाई बिस्तारै भुल्नु पर्छ सधै औषधी ले चल्दैन जिवन अमूल्य छ दाजु छिटै हजुर ठिक भको र नया जिवन सुरु गरेको कथा नि सुन्न पाउ 🙏 डियर कल्याण लाई मेरो नमस्कार। छ 🙏🙏
आफुलाइ समाल्नुस हजुर लाई बुज्ने मान्छे आउन बाकी छ हरेक कुराको सहि समय आउँछ आबो आउने दिन मा आफुलाइ जति भरोसा कसैलाई नगर्नुस जिन्दगी एहि हो कसैलाई माया बुज्दैन बुज्नेले माया पाउदैन आफ्नु इच्छाको लागि अरु को जिन्दगी बर्बाद गर्ने हुमा सम्म पुगोस् यो कथा फेरि भन्छु जिन्दगी रहे सब कुरा रहन छ आफ्नो मन समलानुस्🙏🙏
स्वदेश मै केही गत्न सकिन्छ भन्ने सन्देश पनि दिएकी हुन आफू जस्तै साथि पनि स्वदेश मै केही गरोस भनेर बिदेश न जाने सल्लाह राम्रो हो फेरि पुरुष ले नै सम्बन्ध बढाउन मद्दत गरि सकेको अबस्था मा उनी ले अर्को कदम चाल्नु पर्यो तर उन ले उस्को अवस्था लाई बुझ्न न सक्नु धोका पक्कै भयो
केटि xes बिना बाच्न न सक्नि रहिछे तेहि बुझे महिले त जिन्दगि लामो छ हरेस न खानुस त्यो केटि भन्दा हजार गुना राम्रि पाउनु हुन्छ उस्ले त केवल हजुरको लिङ्ग लाई मात्र माया गरेकि थि तपाइको सरिल तपाइको मेहेनत तपाइको पसिना को कदर गर्नि हजारउ नारि हुनुहुन्छ
Ma india bata ho hjr ko Aadhuro prem ko katha mero jiban ko katha jastae lagyo pharg yati ho hjr keta ma keti maile ni yastae Aando maya gare kl yak premi thiyo 😢
यात्रा गर्दा ढुङ्गामा ठेस लागेको भन्ने सोचेर अबको जीवनलाई अगाडि बढाउनुस भाइ । धोका दिनेको सम्झनामा आफूलाई कमजोर बनाउने होइन । झन सफल जीवन बिताउनुपर्छ । शुभकामना !
माया पिरतीको कतै ,अदालत हुँदैन।
दोषी थुन्ने समाउने,इजाजत हुँदैन ।।
दुनियाँ बुझ्दैन पीडा,तमासा सम्झिन्छ।
यहाँ जिउँदो लासको,सनाखत हुँदैन ।।
किनाराको लिई आड ,बग्ने नदीले नै।
भन्छ आखिर किनारा कै,जरुरत हुँदैन।।
यादहरु जहर जस्तै , हुन्छ जिन्दगीमा।
तर भुल्न घायल मुटु ,सहमत हुँदैन।।
नवीन संकल्प
आठराई तेह्रथुम
Sayad maya ma dhoka payara holaa sarai manxoyo malie😢
100% मेरो जिन्दगीमा मेल खायो लेखौ के सुनौ कस्लाइ यस्तै रैछ जिन्दगी अनि यस्तै हुने रैछ माया तिमी सधै खुसी बस्नु म त यतिकै पनि बाचिहाल्छु बसिहाल्छु नि😢😢😢😢
हिम्मत नहार्नुहाेस दादा अगााडि वढनुहाेस डिप्रेसनमा नपर्नुहाेस त्यतिकै जीवन वर्वाद नगर्नुहाेस सवै केटि उस्तै हुँदैनन तपाईं सत्य हुनुहुन्छ ❤❤❤❤❤❤।ईश्वर तपाईंकाे साथमा हुनुहुन्छ 🎉🎉🎉🎉🎉🎉।
यो कथा हुमा सम्म पुगोस है भन्छु म 😢😢😢😢😢😢
कुवेत बाट सुन्दै छु Arghakhanchi को मित्र लिलाराम सुनार को कथा ।।।।।।मन छोयो
16 बर्ष को उमेर देखि सुनेको यो कार्यक्रम अति नै मन पर्ने कार्यक्रम हो अरु को दुख सुनेर रुने मान्छे म आज आफ्नो नि कथा ब्यथा ले सारै पिरोल्छ अरु को दुख सुनेर रुनु र आफू ला मन बुझाउनु धेरै फरक हुदो रहेछ dear kalyan म हजुर को big fan 😢😢😢😢😢
म पनि अर्घाखाँची सितगङा 5 देखि हो हजुर को कथा ले सारै मन छोयो
Sojo ra imandar ko faida sabai la uthauxan yo duniyama..continue listener from korea 🙏🏿🙏🏿🙏🏿
Mani sunirahanxu khub aananda aauxa dear kalyan dai🙏❤❤❤
Dear kalyan🙏❤️माया मा धोका भयो भनेर मन सानो नपर्नुस 😢लिलाराम जि 🙏
किन कि मृत्यु ले धोका दिएको कारण त यो संसार देख्न पाएका छै😊
Happy holi all miss you ❤❤
नया अायाेकि भन्दै हेर्दै गर्द बल्ला अायाे धन्यबाद यसै गरि हप्ता काे एउटा सम्मा भए पनि अपलाेड गर्नु साराे मन पर्छ ❤
हाम्रो गाउँ को दाई को कथा ले मन छोयो 😢😢
Kun gau hora??
Same to you dear kalyan sir ani hjr lai pani happy holi ko suvakamana लगायत dear kalyan सुन्ने सम्पूर्ण मा many many happy holi 🖤❣️🖤🙏
Hjur lai pani happy holi 🎉
Hi
Happy holi
Hima ji hjrle lilarama jiko mayalai tukayar k paunu vyor pahila hjrle dherai maya dekhayar ahile arkai keta sanga bihe garnu vyo hjrle Sarai dukha lagyo 😢😢😢lilaram ji narunu aano jyan r pariwarko khal garnu aba agadi badanu hola yastai rahexa jiban tar hjrko kathale Sarai man dhukho hima ji aba khusi hunu tar lilaram jiko jibanma mayako khel nakheleko vya hune thiyo 😢😢😢
जसलाई मन पराइन्छ सायद उसको पछि लाग्नुभन्दा आफूलाई जसले मन पराउँछ उसको भावना बुझ्नु राम्रो हुँदोरहेछ। मनको कुरा बुझ्न नसकीदो रहेछ ,कतिखेर मन परिवर्तन हुन्छ थाहै हुँदोरहेनछ।❤❤❤ याद त अहिले पनि आउँछ अनगिन्ती तर अहिले उनिको विवाह भइसक्यो। यस्तै रहेछ जिन्दगी ❤❤❤
dherai ramro lagxa malai dai ko aawaj ani yo karekaram radio bata nai sundai aayeko ho ma❤❤❤❤❤
धेरै मनछोयो हजुर येसरिनै छिटो छिटो कथा ल्याउनु होला सर धन्यवाद #Npjcbvlog
एउटा पनि भाग नछुटाई सुन्ने म जस्तै को को हुनुहुन्छ हजुर हरु नि❤,
💜❤❤❤❤
Ma❤
सुरु गरियो मलेसिया बाट सुन्दै छु कोको हुनुहुन्छ मलेसिया बाट
M xu
मन छोयो
Dear❤❤brother no sad give up life your future is your hand❤❤❤tekcare from saudi ....
मन छुयो आँखा बाट आँसु रोक्न सकिन साथी हजुर को कथा ले 😢😢😢❤❤❤❤❤❤❤
एकदमै मन छोयो मत भन्छु जो कोही पनि हुनुहुन्छ आफ्नो जिन्दगीको त भरोसा हुदैन भने जाबो एक दुई दिन राम्रो बोलेर सरिर सग खेल्नेको के बिश्वास गर्नु यो दुनिया स्वाथि छ त्यसैले आफु पनि म स्वार्थी छु भन्दै हिँड्ने गर्नु होला 🙏
तपाइको कार्यक्रम सुने पछि आन्दले निद्र लाग्छ दाइ😢
देस विदेश मा रहनु भयेका मेरा डियर कल्याण परिवार लाई आगामी होलि को हर्दिक मंगल् शुभकामना
अन्सुल सुनार हाल साउदी बाट 🙏🙏🙏🙏🙏❤️
सरै मन छुयो
Saroi man xune katha rahix maile dheroi patak sune
Sarai man chhoyo
बर्षौ पहिले सुनेका कथाहरुभित्र आफ्नै पिडाहरु देख्थे र आजभोली का साथीभाइहरु बिच सुनाइराख्थे, बर्षौपछि उहि लयमा फेरि सुन्न पाउदा आफ्नो बिगत र सङ्हर्षको रमाइलोमा रम्न पाए डियर कल्याण, नियमित सुन्न पाइयोस्।
नमस्का सम्पुर्णमा मनि सुन्दै छु नेपाल देखि निर्तर सुन्दै आको छु ❤❤❤🎉🎉🎉
Ahile ko jamana ma Sacho Maya garnu nai bekar ho Sathi haru tesaile single life Bindas vayera jiunu best lagxa
हृदय विदारक कथा अति मार्मिक
Diyar Kalyan ko katha aauda yakdam khusi lagyo ❤❤❤
माया प्रेम कति शक्तिशाली हुन्छ भन्ने यो एउटा गतिलो प्रमाण हो । जे भयो सहि असल काम भएको छ खुसि लाग्यो दुबैको जीवन सफ्ल बनोस् ।
लिला राम जि हजुर कथा मैले ओमन बाट सुनेय सारै दुख लागेयाे याे कथा हुमा सम् पुगाेहाेस
TH-cam खोल्ने बितिकै डियार कल्याण कार्यक्रममा नया épisode आयो कि भनेर हेर्ने साथीहरू??
Ma
Me 🖤❣️🖤
Ma hu 100% satiiii
ma pani mero kathako new episode ko parkhaima dhiye
मेरो मा त हत्पत आइपुक्देन हो नया एपिसोड त आज मात्र आको तै नि भखर सुन्देछु❤
Maile Cyprus bata sundai xu
Saudi Arab bata koko sunnu hudai xa ❤❤❤❤ istory
My favorite ❤️ program 😢❤
Sabai xori manxe same nai Hudai na hajur xora manxe pani kati yesari garnu vko x soo ma vanxu teo kti le chade denu hos samjanu teo vanda best abo tpa lai aau x ❤❤❤❤❤❤❤ MIS you
Love from bara always waiting for your video
कता कता नमिले नमिले जस्तो महसुस भयो।
Attinai marmik katha rahechha vai euta kura jun ktle vetne bittikai hotelma basne nirnaye garyo tyehi ho dhokka
तिमी भन्दा पनि तिम्रो शरीर चाईने रै छ सत्य यहि हो,।
Hal ma ni saudi arabia ko shaqra vnne thau bat sundai xu dear kalyan daju❤❤❤
@@rekhathapa1202 Hjr xa
@@ShankarBishwakarma-rv7okतेई बाट लेखेको हु।।।
कति रोए ! शरीर को लागि कति सम्म उपभोग गर्न जानेकी अरु को मन सङ्ग खेलेर ! कुनै दिन आँसु को मुल्य तिर्नेछ यसैगरी पिडा पाएर
First comment garne mai hola aja, any way dear kalyan mero favorite programme ho image fm ma pani sunthe sanoma
जिन्दगिमा हार नमान्नु साथि जिन्दगि जिउन अझै लामो समय छ जिन्दगिको यात्रा तय गर्नुस संसार यस्तै छ। माया गरेको ब्यक्तिले नै घृणा गरिदिन्छन्। always be strong bro
डियर कल्याण को मेरो कथा को नियमित श्रृङ्खला सुनिरहन्छु आज मेरो जिल्ला को मेरो गाउ को दाई को कथा सुन्ने दुख लाग्यो दाजु को कथा ले 😢😢 भुल्न सहज छैन तर अब अतित लाई बिस्तारै भुल्नु पर्छ सधै औषधी ले चल्दैन जिवन अमूल्य छ दाजु छिटै हजुर ठिक भको र नया जिवन सुरु गरेको कथा नि सुन्न पाउ 🙏 डियर कल्याण लाई मेरो नमस्कार। छ 🙏🙏
धन्यवाद हजुर लाई।।।।🙏🙏🙏
केटाले पनि केटीको चरित्र बुझ्नुपर्थ्याे पहिलो भेटमै हाेटलमा बस्न राजि हुन्छे भने केटीको बानी ठिक छैन भनेर थाहा हुनुपर्छ नि।
Sahi bhannu bhayo hjr le
Ma chai Saudi Arabia jeddha bta sundhai chu hju❤❤🙏
आफुलाइ समाल्नुस हजुर लाई बुज्ने मान्छे आउन बाकी छ हरेक कुराको सहि समय आउँछ आबो आउने दिन मा आफुलाइ जति भरोसा कसैलाई नगर्नुस जिन्दगी एहि हो कसैलाई माया बुज्दैन बुज्नेले माया पाउदैन आफ्नु इच्छाको लागि अरु को जिन्दगी बर्बाद गर्ने हुमा सम्म पुगोस् यो कथा फेरि भन्छु जिन्दगी रहे सब कुरा रहन छ आफ्नो मन समलानुस्🙏🙏
स्वदेश मै केही गत्न सकिन्छ भन्ने सन्देश पनि दिएकी हुन आफू जस्तै साथि पनि स्वदेश मै केही गरोस भनेर बिदेश न जाने सल्लाह राम्रो हो फेरि पुरुष ले नै सम्बन्ध बढाउन मद्दत गरि सकेको अबस्था मा उनी ले अर्को कदम चाल्नु पर्यो तर उन ले उस्को अवस्था लाई बुझ्न न सक्नु धोका पक्कै भयो
Yo ghatana sunara Tasko buda coma ma pugni vayo, nice story
म कतार बाट सुन्दै छु
यो कथा सुनेर बाचिरहेको छु 😭😭😭😭😭😭
Malai ta yo mero katha mero geet vanne katha ta mero priya avinna angganai ho❤❤❤❤❤❤❤
mayro aatmiy daju ki katha lilaram daju
Dherai man xoyo 😢
My favorite program ❤❤
Tq kalyan
छोरा मान्छे को लागि कानुन छैन नेपाल छोरी मान्छे
केटी ले भनेको माने अहिले आयर पछुताउनु पर्नेथियन
❤
गहकिलो शब्दले मनलाई हल्का बनाउने स्वर Dear Kalyan❤😢
त्यो होमा लाई तपाईंको आँसु 😢लागोस म त यहि भन्छु स्वार्थी रैछ त्यो होमा आईमाई😡
Balla Malai man parne story aayo ❤ Ali fast share garnu na 😌Mero katha ♥️
केटि xes बिना बाच्न न सक्नि रहिछे तेहि बुझे महिले त जिन्दगि लामो छ हरेस न खानुस त्यो केटि भन्दा हजार गुना राम्रि पाउनु हुन्छ उस्ले त केवल हजुरको लिङ्ग लाई मात्र माया गरेकि थि तपाइको सरिल तपाइको मेहेनत तपाइको पसिना को कदर गर्नि हजारउ नारि हुनुहुन्छ
Sabai kate autai hudaina hajur aani sabai kata aautai hudain hajur😢😢
उहाँ को कथा अनुशार केटि तेस्तै लाग्यो भनेको हो सबै केटि लाई दोस दियको हैन
@@tarabigu4852 sabai ket lai bhanna khojeko hoina tehi kt lai matrai bhaneko
हैन होला तेस्तो त।।
😢😢😢😢😢sunda sundai aasu aayo
मलाई धेरै मन पर्ने कार्यक्रम डिईयर कल्याण प्रबास कुवेत बाट सुनी रहेको्छु
Ma india bata ho hjr ko Aadhuro prem ko katha mero jiban ko katha jastae lagyo pharg yati ho hjr keta ma keti maile ni yastae Aando maya gare kl yak premi thiyo 😢
मेरो नि धेरै कथा छ मलाई नि सुनाउन मन लागेको छ कसरी हो के के गर्नु पर्छ
म लेखी दिन्छु
आफैले सुनाउनु
❤❤❤❤❤
best creation
ma chai india ko chhenai bat sundhi xu hjr❤❤
म पनि हो
Mass historiya bhayeko miss pari xa.
जब म सानै थे तर पनि एफ एम मा देअर कल्ल्यान सुन्ने गर्थे अहिle youtube ma sunna psaudaa ananda aayo
एक्दमै मन पर्छ diyar kalyan ko कार्यक्रम 🙏🙏🙏
यात्रा गर्दा ढुङ्गामा ठेस लागेको भन्ने सोचेर अबको जीवनलाई अगाडि बढाउनुस भाइ । धोका दिनेको सम्झनामा आफूलाई कमजोर बनाउने होइन । झन सफल जीवन बिताउनुपर्छ । शुभकामना !
दक्षिण कोरियाबाट सुन्दै छु डियर कल्याण।
👌👌❤️❤️
मन छुने कथा😭😭😭😭
Sacho Maya Garne haru Le ho Dhoka paune jhut Maya Garne haruko jay hunxa sansar bujera Parera herera hideko manxe ma kohi kti manxe Dokebaj hunxa ta kunai kta manxe yeso herdai Jada 50% kti 50% kta yestai hunxan
Dear Kalyan sir 🙏🙏♥️♥️
Ma USA ma yo katha Sundai xu pahila 2007 tira ma Nepal ma hunda FM ma dear kalan katha sadai sune garthe ahile TH-cam ma sunne garchu
Mala Malaysia bata sudai xu hjr sarai man parxa derkaliyan
🥲🥲Sarai man xoyo 😢😢
Bee strong brother😢
kuwait bat sundai xu ❤❤❤
Ma Qtara dakhi hjr ❤
हरेक भाग नछुटाई सुन्ने साथी हरु काे काे हुनुहुन्छ म हरेक भाग नछुटाई सुन्ने गर्छु यक दम मन पर्छ 🎉🎉❤❤❤❤❤
dharai man xayo 😂😂
Iam waiting for my story derest dada तपाईं आवाज किन यति प्यारो लाग्छ! जिन्दगी जिउने आधार भनेको छ हजुर को आवाज! ❤❤❤
K ma hajur ko samparka ma aauna sakxu
Sabae mancha autae hudae na sathi uslai timi lai pharkna sak thi tar uslai timro Maya lai latyara gae USKO agadi ta jhan gara r dhakunu parxa
Dear Kalaiya ❤❤❤
म साउदी देखि सुन्दै छु अर्घाखाँची सितगन्गाँ 4 मेरो घर
Aaimaiko varosha hudaina 😢😢😢
Yo katha ma Mero katha pani lekhxu sir kasari pathaune
Be strong brother ❤😢
Ma pani sadhai sunxu mero katha saraimanparxa❤❤❤