प्रेमको लागि यती सम्म त्याग गर्न सक्ने महान नारी - Nirmala Rai Ko Katha - Dear Kalyan - Mero Katha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ก.ย. 2024
  • प्रेमको लागि यती सम्म त्याग गर्न सक्ने महान नारी - Nirmala Rai Ko Katha - Dear Kalyan - Mero Katha
    #मेरोकथा #DearKalyanOfficial #NewEpisode
    Story of Nirmala Rai
    Programme Presenter - Kalyan Gautam
    Programme Editor - Prem Raj Lamichhane 9843421694

ความคิดเห็น • 268

  • @laxmangiri8329
    @laxmangiri8329 ปีที่แล้ว +46

    अत्यन्तै मार्मिक यथार्थ कथा,कता कता आफ्नै कथा जस्तो कता कता आफैले भोगे जस्तो ,कयौंपटक आँखा रसाए,अनि मन धमिलिएर आयो।धेरै समयपछि खै किन किन आफ्नै कथा सुने जस्तै लाग्यो।यो मार्मिक यथार्थ कथाको लागि निर्मला जि प्रति आभारी छु।❤❤❤❤❤❤❤

  • @Chandra20198
    @Chandra20198 ปีที่แล้ว +46

    नियमित रूपमा मेरो कथा सुन्ने सबै यता हाजिर हुनुहोस् 🙏🙏🙏🙏

    • @sujansundas1850
      @sujansundas1850 ปีที่แล้ว

      32:57

    • @kesharibohora4693
      @kesharibohora4693 ปีที่แล้ว +1

      Ma pani niyamit sunxu mero katha malai pani akdamai man parxa❤❤❤

  • @ramitashrestha1999
    @ramitashrestha1999 ปีที่แล้ว +24

    रबिन दाइलाइ हजुरले स्वीकार गरेर धेरै राम्रो गर्नु भयो दिदी मसंग हजुरलाइ यहाँ भन्दा धेरै भने कुनै शब्द छैन🙏❤️

    • @sumanarai213
      @sumanarai213 ปีที่แล้ว

      राईको छोरी हो धोखेबाज हुदैन,एदि त्यही ठाउँमा कुनै आर्यन को छोरी भएको भए भन्न सकिन्दैन थियो,किनकी मैले धेरै आर्यन समुदायको छोरिहरुले प्रेमलाई पैसामा जोखेर धोका देको देखेको छु।कतिलाई मैले सम्झाए पनि त्यसो नगर पाप लाग्छ भनेर... तर लागेनी लागोस भन्दै पैसावाला सङ्ग बिबहा गरेर गयो उस्को प्रेमिको जिउदो लास भएको बिवस जिन्दगीमा देखेर म निशब्द हुन्छु अहिलेपनी।😢😢

  • @nawarajbista9578
    @nawarajbista9578 ปีที่แล้ว +17

    तिमी जस्ती महान नारी पनि छन् यो समाजमा तपाईं हरुको जोडी सधासर्वदा अटुट रहोस् सफल रहोस् ❤❤❤

    • @RajuAchhami-sh3on
      @RajuAchhami-sh3on 11 หลายเดือนก่อน

      तपाईले 100 मा 100 ठिक गर्नु भाे बैनि साचाे माया त्यसला ई भनिछ जस्ले सप कुरा त्यागछ सधै रबिन लाई साथ र सपोट अभाब हुन नदिनु बैनि माया मा सब थाेक छ एक दिन तपाई ले गर्नु चएकाे दुख पर्भुले सुखमा बदलनु हुन्छ ब‌ैनि

  • @sapanamagar9463
    @sapanamagar9463 ปีที่แล้ว +58

    4 कक्षा पढ्ने बेलादेखि नियमित सुन्दै आयको छु हजुर को यो प्रोग्राम नियमित सुन्दै आको छु म हजुर को यो आवाज को पर्खाइमा मा हुन्छ सधै ❤🙏

  • @PemaPemadorjelama
    @PemaPemadorjelama ปีที่แล้ว +12

    पाइला इमेज एफ एम म सुन्थियो हजुर म 11वर्ष को हुँदा देखि सुनेको 😢😢आज पनि सुन्छु के म जस्तै डरे कल्याण सुने मान्छे होला त 😢😢😢

  • @saroojkhanal6246
    @saroojkhanal6246 ปีที่แล้ว +17

    कति महान नारी साचो माया को अर्थ बुझ्ने ❤️🙏

    • @kesharibohora4693
      @kesharibohora4693 ปีที่แล้ว

      Ma pani niyamit sunxu mero katha akdamai man parxa❤❤❤

  • @samjanaballa
    @samjanaballa ปีที่แล้ว +12

    एक अर्कालाई यसरि साथदिने भयोभने जीवन सहज र राम्रो लाग्छ 😊💓🙏

  • @sangikali1898
    @sangikali1898 ปีที่แล้ว +8

    यहीँ त हो नि चोखो माया भनेको ,हजुर को सहि कदम र साथ लाई नमन

  • @kumarneupane9859
    @kumarneupane9859 ปีที่แล้ว +4

    Yakdam sahi garnu vayo baini yakha Raiko xori hau sahi garnu vayo

  • @jagatsubedi4415
    @jagatsubedi4415 ปีที่แล้ว +4

    जादुमय आवाजका धनी डियर कल्याण सर हजुरको आवाज सुन्दा मनमा छुट्टै आनन्द आउँछ।बिगत 15/16 बर्ष बाट आजसम्म निरन्तर सुनिरहन्छु।अरुका दुखमा आँसु खस्छ्न सुखमा खुसी लाग्छ!जिवनको महत्त्व परिभाषा बुझ्न प्रेरित गराउछ।यथार्थ कथा पात्र निर्मला र रबिन को परिवारलाई सारा खुसी मिलोस।

  • @pratikaRai2002
    @pratikaRai2002 ปีที่แล้ว +5

    सबैको आआफ्नै कथा ब्याथा 😢😢

  • @krishnakhadka277
    @krishnakhadka277 ปีที่แล้ว +6

    साह्रै मार्मिक शब्द हरु सुन्दा मलाई साह्रै मन रोयो

  • @pushparajjoshi1873
    @pushparajjoshi1873 ปีที่แล้ว +6

    एकदमै राम्रो गर्नु भयो दिदी हजुरले वास्तवमा यो नाई साँचो माया हो हजुरलाई सफलताको शुभकामना dear kalyaan sir हजुरको voice very very nice

  • @lspumarai4155
    @lspumarai4155 ปีที่แล้ว +8

    जिवनको लामो सहयात्रा छ डियर कल्याणको मेरो कथा सँग । सुमधुर आवाजको धनी कल्याण ज्यू झन्डै एक दशक भन्दा लामो समय हजुरको आवाजमा कति आरोह अवरोह पार गरेर आज यूट्यूबमा समेत हजुरको यो डियर कल्याण सत्य कथा सुनी रहेको छु। धन्यबाद र नमस्कार पनि हजुरलाई। हजारौं को सत्य कथा सुनेर दुख,संघर्ष, प्रेम, बिछोडमा पनि बाँच्न सक्ने क्षमता र नँया जिवनको सुरुवात गर्न प्रेरणा मिलेको छ हजारौं हजारमा । धेरै धेरै धन्यबाद नमस्कार ❤❤❤❤

  • @educationaldesk3132
    @educationaldesk3132 ปีที่แล้ว +7

    Now addicted to hear the heart touching story.

  • @royalrubin5315
    @royalrubin5315 ปีที่แล้ว +3

    Dear kalyan sunna navulnu hola🌺🌺🌺

  • @gangarai2415
    @gangarai2415 ปีที่แล้ว +5

    मलाई असाध्धै मन पर्ने कार्यक्रम डियर कल्याण 😍💜💙

  • @PuspaGurung-tq9vv
    @PuspaGurung-tq9vv ปีที่แล้ว +2

    Sis, so proud of you... You just prove that true love still exists ❤... And a lot of strength to you and God bless you always

  • @nawarajnawaraj1501
    @nawarajnawaraj1501 ปีที่แล้ว +3

    Ma pani khotang diktel bata aafnei ghau thau ko katha aayaxa khusi lagyo rw didi lai samman xa ❤

  • @prataprai899
    @prataprai899 3 วันที่ผ่านมา

    मलाई एकदम राम्रो लाग्यो हजुरको डिसिजन र हजुरको सोच विचार एकदमै राम्रो छ ल हजुरलाई मुरीमुरी धन्यवाद र म पनि दिक्तेल 2 सोल्मा बाट मज्जाले सुने हजुरको कहानी कथा जय नारी✍️✍️

  • @NerdoshKhanal
    @NerdoshKhanal ปีที่แล้ว +2

    मलाई धेरै मन पर्छ डियर कल्याणको आबाज

  • @BabitaRai-l2z
    @BabitaRai-l2z 6 หลายเดือนก่อน

    Relly Hart touching nirmala baini mahan nare

  • @Khaling164
    @Khaling164 ปีที่แล้ว +3

    मन छोयो आजको love story ❤❤❤

  • @manishabhandari2143
    @manishabhandari2143 ปีที่แล้ว +6

    धेरै राम्रो गर्नुभयो सिस्टर हजुरले साँचो मायाको अर्थ के हो भनेर सबैलाई बुझाउनु भएकोमा धन्यवाद हजुरलाई सारै मन छोयो हजुरको यो वास्तविकता कथाले जसले साँचो माया गरेको हुन्छ उसले सम्पूर्ण कुरा त्यागेको हुन्छ धेरै राम्रो गर्नुभयो सिस्टम हजुरले😢😢

  • @raiprabin3338
    @raiprabin3338 10 หลายเดือนก่อน +1

    कसम आँसु आयो हजुर को यो दुखत कथाले कति महान नारी हजुर नाना 👏हजुर लाई धेरै खुसी मिलोस पारुहाङ र सुम्निमा ले सधै रक्छ्या गरोस्🙏

  • @Pradip.st2019
    @Pradip.st2019 ปีที่แล้ว +2

    ओहो कति महान प्रेमीका .... सफल प्रेमको लागि बधाई तथा शुभकामना

  • @Dipaksubedi1
    @Dipaksubedi1 ปีที่แล้ว +1

    11:50 pm यो कथा सुन्दै छु इटहरी देखि अनि हजूर कहाँ देखि सुन्दै हुनु हुन्छ 😊 धेरै राम्रो लाग्छ डियर कल्याण अनि सर को सुमधुर आवाज सुन्दा अर्कै रमाइलो दुनिया मा पुगिन्छ ❤ 😊 समय मिलो भने हजुर लाई मेरो कथा नी सुनाउँछु l❤

    • @SonikaTR-t5t
      @SonikaTR-t5t 10 หลายเดือนก่อน

      ❤❤❤❤❤❤

  • @HIMASUNAR-j5b
    @HIMASUNAR-j5b ปีที่แล้ว +1

    Didi hajur le gareko tyo maya ra hajur gareko tyo tyaag aafno maya ko lago jotoile gardainna hajur le garnu ra yo katha sabai lai sunayera maya k ho bhanne kura pani shikaunu bhayo ra yo katha hajur aawaj ma sunna payeko ma dear kalyan daju dherai dherai maya ani thank you so much 🙏🙏🙏🙏🙏🙏❣️

  • @saritamaya1335
    @saritamaya1335 ปีที่แล้ว +2

    Good sister ❤❤❤❤❤❤❤❤❤

  • @chaudharyart3460
    @chaudharyart3460 ปีที่แล้ว +2

    नमस्कार मेराे डियर कल्याण मेराे कथा हजुर काे कथा सुन्दा अाफ्नै जिवकाे वास्तविक भाेगाइ जस्ताे लाग्छ हजुर अावाज सुन्दा अान्नद लाग्छ यसरिनै निरन्तर हजुर काे कथा सुन्न पाउ ❤❤❤❤❤❤

  • @nabinnabin5587
    @nabinnabin5587 ปีที่แล้ว +1

    ❤❤❤❤❤ nice 👍 kada khatha

  • @ishwarsinghyakha558
    @ishwarsinghyakha558 ปีที่แล้ว +1

    सारै मार्मिक कथा अनि उह जो लन्डन बाट आउनु भएको ब्याक्ती उहाँ को मन सोचबिचार कति राम्रो शब्द नै छैन भावना बुझ्नु हुने उहा 💗💓🤝🙏अनि साचो प्रेम माया निर्मला बहिनी को म कुनै शब्द हरु बाट भाबुक भए 😢😢❤❤💌🙏🙏🙏

  • @nirmalarae8543
    @nirmalarae8543 7 หลายเดือนก่อน

    Ek sachchaa mahan nari hununx tapai❤❤❤

  • @NirmalSilwal164
    @NirmalSilwal164 ปีที่แล้ว +3

    Dhukha lagyo 😢😢

  • @milansinglimbu7280
    @milansinglimbu7280 ปีที่แล้ว +2

    Ramro garnuvo didi

  • @sanusherpa1199
    @sanusherpa1199 3 หลายเดือนก่อน

    एकदमै सई गरेउ तपाई ले

  • @pabitrashrestha8678
    @pabitrashrestha8678 ปีที่แล้ว +1

    wOWO 🙏🙏🙏🙏 बहिनी धेरे रामरे गरे तिमी ले सलाम छ

  • @bishaltamang9586
    @bishaltamang9586 ปีที่แล้ว +1

    jati sune pani sunaw sunaw lagne sumadhur Abaj 🙏

  • @Anjumagar345
    @Anjumagar345 8 หลายเดือนก่อน

    Sahi garanuvyo salam x hjr lai ❤❤❤❤

  • @ramyonjan3206
    @ramyonjan3206 ปีที่แล้ว +1

    मार्मिक कथाले आँखा रसायो...।न त मायामा गरिब धनी न त जातपात नत लुला लङदा हेरिन्छ । हेरिम्छ त मात्रै चोखो माया ...। मनमा छल कपट नभएको निस्वार्थ माया भनेको यस्तो हुनुपर्छ । हर कोहिको जिबनमा सुख दुख आउँछ तर सुखमा साथ दिने र दुखमा लात हान्नुलाई साचो चोखो माया भनिदैन त्यहाँ त स्वार्थ देखिन्छ । जो कसैले पनि माया प्रेम गर्नु हुन्छ भएको छ भने यो वास्तबिक प्रेम कहानी सुनेर प्रेरणा लिएर प्रेमलाई सफल बनाउनोस । कहिल्यै कसैलाई मनमा चोट नदिनु होला। यो कथाको पात्र चेलिलाई दामपत्य जिबन सफल रहोस् शुभकामना ।🙏

  • @limbumilanofficial2848
    @limbumilanofficial2848 ปีที่แล้ว +1

    मैले यतिधेरै कार्यक्रम सुने भने त्यो हो डियर कल्याण र मेरो जिबनकथा❤❤❤❤

  • @sabu8558
    @sabu8558 หลายเดือนก่อน

    हजुर एक महान नारी हुनुहुन्छ ❤️❤️❤️❤️🙏🙏🙏

  • @SanuOfficialTV
    @SanuOfficialTV 11 หลายเดือนก่อน

    एक दमै सहि गरनु भयो❤❤❤❤ कसै जरुरी मान्छे लाई साथ दिनु भयो उहाको साहरा बनु भयो हजुर एक दमै साहासी र माहान हुनु हुन्छ अनि लडनमा हुने सर पनि

  • @prashantkcofficial417
    @prashantkcofficial417 ปีที่แล้ว +2

    miss you dada hjr dherai maya🙏❤️

  • @krishnagurung8590
    @krishnagurung8590 ปีที่แล้ว +2

    सहि गरेको हो सच्चा प्रेम यस्तै हुन्छ साह्रै मार्मिक लाग्यो ❤❤❤

  • @ravilama349
    @ravilama349 ปีที่แล้ว +1

    ❤❤❤❤

  • @divasbanjara5816
    @divasbanjara5816 9 หลายเดือนก่อน

    Great🙏

  • @prakritikharel4397
    @prakritikharel4397 ปีที่แล้ว

    सारै मन छोयो जिवनको यथार्थ भोगाइ
    निस्वार्थ प्रेम यहि हो। आजभोलि स्वार्थी प्रेम मात्र भेटिन्छ । नारी नारी नै हुन। नारी धर्ती हुन् भनेको तेसै होइन।

  • @maheshchandrarai8446
    @maheshchandrarai8446 2 หลายเดือนก่อน

    Rai ko xori sahi nirnaya tapai ko👌👌👌

  • @skumartamang5112
    @skumartamang5112 ปีที่แล้ว +1

    ❤🎉❤🎉डियर कल्याण हिट्स एफएम ईमेज एफएम हुँदै अहिले युट्युबसम्म निरन्तर भ्याएसम्म सुनिरहन्छु❤🎉❤🎉❤तर😢😢 बाबाको😢😢कथा सुन्दा जति😢😢आँसु😢😢कुनै कथा सुन्दा पनि आएन र न आओस् पनि❤🎉❤🎉❤❤❤❤❤

  • @rijanchhinal4117
    @rijanchhinal4117 10 หลายเดือนก่อน

    You are great

  • @nabinthapamagar6585
    @nabinthapamagar6585 ปีที่แล้ว +2

    😭😭😭

  • @Pradip.st2019
    @Pradip.st2019 ปีที่แล้ว +1

    धेरै पछि आज फेरि सुन्न आएको छु । बिगत धेरै सुनेको छु ।

  • @starbmmagar
    @starbmmagar ปีที่แล้ว

    हृदय विदारक कथा अति मार्मिक छ माया भनेको अमुल्य चिज हो डियर कल्याण

  • @sanurai9274
    @sanurai9274 24 วันที่ผ่านมา

    Katti man पर्ने कथा राई ko xori यस्तै आतिली hunu parxa

  • @saritapandey158
    @saritapandey158 ปีที่แล้ว +1

    You have done a great job. God bless you 🎉🎉.

  • @kumarneupane9859
    @kumarneupane9859 ปีที่แล้ว +1

    diyar kaliyan ko aawaj le nai vabuk banau xa 🙏🙏😍😍

  • @sapanachand7218
    @sapanachand7218 ปีที่แล้ว +1

    🥺❤️

  • @MukeshMagar-pr4xk
    @MukeshMagar-pr4xk 2 หลายเดือนก่อน

    मन पराउने केटालाई रविनको मा लगेर सबै कुरा भने भन्दा म पनि रुए हजुरलाई सम्मान छ दिदि मान्छे सुख पैसा भन्दा कस्तो सम्म गिर्न तयार हुन्छन तर तपाई जस्तोसुकै परिस्थितिमा पनि आफ्नै प्रेममा निरन्तर लाग्नु भो हजुरहरुलाई संसारको सारा खुसी भगवानले दिउन है 🙏🥰

  • @kalaramtel-g5n
    @kalaramtel-g5n ปีที่แล้ว +1

    Hajur ko jasto Maya Kati chokho raxa Didi ❤❤❤❤❤❤😂😂

  • @Santa968
    @Santa968 ปีที่แล้ว +1

    Listening ❤❤

  • @sunitabasnet2953
    @sunitabasnet2953 ปีที่แล้ว +2

    प्रेम गरे पछि जस्ताे सुकै माेडमा पनि साथ दिनु पर्छ🙏🙌

  • @anitakhatiwada3688
    @anitakhatiwada3688 5 หลายเดือนก่อน

    Sahi garnu vyo
    Hjr ko kahari suner man thamna sakin dhuru dhuru roy ma😢
    Derai ramro katha❤

  • @SalinaBayalkoti-i5t
    @SalinaBayalkoti-i5t ปีที่แล้ว

    Dherai Ramro garnu vayo sister sacho mayama sabai kura jayaj hunxa vanxan sachikai udaharan dinu vayo thank you so much

  • @morang5172
    @morang5172 ปีที่แล้ว +1

    कहिले को जमानामा यस्तो साचो माया गर्नी मान्छे कहाँ पाउँछ ठिक गर्नु भयो ❤❤❤❤

  • @mastedon6295
    @mastedon6295 ปีที่แล้ว

    वा महान नारि सम्मान छ सहि गर्नु भयो

  • @NerdoshKhanal
    @NerdoshKhanal ปีที่แล้ว +1

    Nice

  • @nabarajapunmagar958
    @nabarajapunmagar958 5 หลายเดือนก่อน

    So Nice♥️♥️

  • @shivrajbanshi3721
    @shivrajbanshi3721 ปีที่แล้ว +1

    तपाईंको साचो माया देखैर आखा बाट आसु आयो दिजु

  • @saritamaya1335
    @saritamaya1335 ปีที่แล้ว +1

    Nice ❤❤❤❤❤❤❤❤❤❤❤

  • @minapariyar8973
    @minapariyar8973 ปีที่แล้ว +5

    ❤❤❤❤🙏🙏

  • @Kanxakitchen7285
    @Kanxakitchen7285 ปีที่แล้ว +1

    डियर कल्याण ❤

  • @kalathapa5208
    @kalathapa5208 ปีที่แล้ว +1

    Dherwe brsa agadi suninto hijobatw sundae xu

  • @purnasijapati4414
    @purnasijapati4414 ปีที่แล้ว

    धेरै बर्षपछि सुनियो डियर कल्याण, मन भरिएर आयो।

  • @dhanrai1013
    @dhanrai1013 ปีที่แล้ว +1

    heart touching story ❤

  • @Anuvlogs2055
    @Anuvlogs2055 ปีที่แล้ว

    धेरै लामो समय पछि आज डियर कल्याण को आवाज सुन्न पाए यो आवाज को प्रतीक्षा गरिरहेको हुन्छु म सधैं । डियर कल्याण परिवार प्रती पनि धेरै धेरै धन्यवाद यो कार्यक्रमको माध्यम बाट धेरैको ब्यक्तिको दुखेको मनको मलमबनेको छ । साचो प्रेम भनेको यहि हो साचो प्रेम मा त्याग र समर्पण हुन्छ रबिन लाई साथ दिएर हजुरले धेरै राम्रो गर्नुभयो दिदी । यो संसारमा खुसी भन्दा ठुलो कुरा अरु केहि छैन आज रबिन आङ्ग हुदा हजुर खुसि हुनु नै सबै भन्दा ठुलो कुरा हो । झुठो प्रेम गर्नेहरुले यो कथा बाट साचो प्रेम के हो र कस्तो हुन्छ भन्ने कुरा प्रष्ट बुझिएको छ हजुरलाई धेरै धेरै धन्यवाद निर्मला दिदी ।

  • @Bgharti
    @Bgharti 7 หลายเดือนก่อน

    हजुर महान नारी हो🙏

  • @mayabk1243
    @mayabk1243 ปีที่แล้ว +1

    माहान् नारी लाई सलाम छ 🙏🙏🙏

  • @sitarai9258
    @sitarai9258 ปีที่แล้ว

    Aaja malai sarai ramro lageko xa yo pream kahani suner ❤❤❤❤dherai ramro kam garnu vako xa didi hajur le ❤❤❤hajur haruko pariwar sadhai khusi ani sukhi rahi rahos❤❤❤❤mero man vitra bata suvakamana❤❤

  • @renukarai4455
    @renukarai4455 9 หลายเดือนก่อน

    ❤❤❤ really hearts touching... proud of you sis

  • @kamalkarki5100
    @kamalkarki5100 ปีที่แล้ว

    Right

  • @galaxyj3pro890
    @galaxyj3pro890 ปีที่แล้ว

    Mahan cheli dherei ramro garnu vayo salut garna chahanchhu❤❤

  • @shishirdangol6993
    @shishirdangol6993 ปีที่แล้ว

    सारै मार्मिक तथा पर्ेरणा दायी छ यो कथा

  • @radhikanepal4678
    @radhikanepal4678 10 หลายเดือนก่อน

    Good decision

  • @NandaKami-w3x
    @NandaKami-w3x 2 หลายเดือนก่อน

    good sister

  • @budhathokibhawani8659
    @budhathokibhawani8659 11 หลายเดือนก่อน

    Sahi garnu vayo dii❤❤❤

  • @nmaxentertainment5806
    @nmaxentertainment5806 ปีที่แล้ว +3

    राई हो राई तँलाई म काट्छु भन्नु भन्दा पहिला काटिसक्ने जात अनि सजिलै राईले राई सँग बिहे गर्दैमा स्वीकार्छ भनेर सोचेर हुन्छ र निर्मला सोल्टिनी?😍
    तर जे होस् माया पिरेम सँगै त्याग पनि उधुमै छ देखियो पनि

  • @ChumSea-q3f
    @ChumSea-q3f 11 หลายเดือนก่อน

    दाजुभाइको नाता यस्तो हुनुपर्छ हाम्रो जस्तो कोइ पुर्ब र कोहि पश्चिम 😢😢😢

  • @domasherpa9515
    @domasherpa9515 ปีที่แล้ว +1

    nice❤❤❤❤

  • @anitaadhikari934
    @anitaadhikari934 ปีที่แล้ว

    धेरै राम्रो गर्नुभयाे बहिनि तपाईं हरुकाे जिवन खुसियाली सङ्ग बिताेस❤❤❤❤

  • @dhanakc2650
    @dhanakc2650 7 หลายเดือนก่อน

    तपाईले पुन्य गर्नुभयो।तपाई जस्तो निस्वार्थ व्यक्ति समाजमा पाउन गाह्रो छ।

  • @tejbohara3005
    @tejbohara3005 10 หลายเดือนก่อน

    yo program ma derai barsapahile dekhi sundai xu

  • @uniquebantawa2205
    @uniquebantawa2205 ปีที่แล้ว

    Awesome 👌

  • @narenranamagar7721
    @narenranamagar7721 ปีที่แล้ว

    निर्मला दिदि लाइ सम्मानस्वरुप मेरो तर्फबाट उच्च सम्मान🙏🙏🙏🙏

  • @indrakumarsdiary
    @indrakumarsdiary ปีที่แล้ว +1

    म पहिले देखि नै रेडियाेमा पनि सुन्दै आइरहेकाे अहिले युट्युबमा पनि सुन्छु❤️

  • @PunamSunar-cl3kg
    @PunamSunar-cl3kg ปีที่แล้ว

    यकदम ठिक गर्नु भयो हजुरले 👍️👍️

  • @minashrestha5791
    @minashrestha5791 ปีที่แล้ว

    mahan b4 hajurko sada sukhi rahanu❤️❤️🙏🙏

  • @sunitaadhikari023
    @sunitaadhikari023 ปีที่แล้ว

    Sacho maya garne haru le tyag pani dherai garnu parxa aafno manxe lai paunako lagi❤❤

  • @pujaBasnet-c5o
    @pujaBasnet-c5o ปีที่แล้ว +2

    ❤❤❤😢😢❤❤❤❤