एउटा फरक प्रेमको कथा -Anita Sharma Ko Katha डियर कल्याणको आधिकारिक यूट्युब च्यानल) MERO KATHA Sep 12

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.พ. 2025
  • एउटा फरक प्रेमको कथा -Anita Sharma Ko Katha डियर कल्याणको आधिकारिक यूट्युब च्यानल) MERO KATHA Sep 12
    #मेरोकथा #DearKalyanOfficial
    Story of Anita Sharma
    Programme Presenter - Kalyan Gautam
    Programme Editor - Prem Raj Lamichhane

ความคิดเห็น • 236

  • @royaltvnepal
    @royaltvnepal 3 ปีที่แล้ว +20

    डियर कल्याण दाइ काे स्वर मन परने जति एता हाजिर गराै

  • @रंजिताकुमारीबिश्वकर्मा

    म पनि सुन्दै छु दादा दर्शन नमस्कार सम्पूर्ण डियर कल्याण सुनेर बस नुहुने सम्पुर्ण साथि हरु मा🙏🙏

  • @premrajlamichhane6952
    @premrajlamichhane6952 3 ปีที่แล้ว +128

    डियर कल्याणदाईको मेरो कथा मन पराउने यता हाजिर गरौं ||

    • @bimalakumal552
      @bimalakumal552 3 ปีที่แล้ว +5

      बर्षअाै देखि सुन्दै मेराे कथा डियर कल्याण मेराे कथा सुन्दैअायरहेकिछु जब जब अरुकाे कथा सुन्छु अाफ्नै कथा जस्ताे लाग्छ अनि अाफ्नै कथा लेखेर डियर कल्याण मेराे कथा कार्यक्रम मा पठाउन मन लाग्छ

    • @rudraadhikari4746
      @rudraadhikari4746 3 ปีที่แล้ว +2

      @@bimalakumal552 *****

    • @sitaramjigi7721
      @sitaramjigi7721 2 ปีที่แล้ว +2

      k jadu x kalyan sar hjr ko voic ma achamma lagx sayad vagawan le bardan dinu va hola laththa parxu hjr ko voic sunda

    • @preksharai4546
      @preksharai4546 2 ปีที่แล้ว

      Maale ni dherae man parx hajur sadhae sunne garxu Kati paye aafnae katha sang ni Mel Khana sakx 🙏🙏🙏

    • @KabitaRai-v4k
      @KabitaRai-v4k 10 หลายเดือนก่อน

      ❤❤❤❤❤❤

  • @Razzchhatkuli
    @Razzchhatkuli 2 ปีที่แล้ว +9

    यो देश माओबादी भन्ने आंतककारी हरुले कसरी लुटेका छन थिए भन्ने त यो झिनो प्रमाण हो ।

  • @माधवरानामगर
    @माधवरानामगर 3 ปีที่แล้ว +29

    हजुरको आवजमै नै जादु छ डिएर कल्याण हजुरको आवज सुन्दा मन नै हल्का हुन्छ! much love dear kalyan

  • @SusmabaralSusma-uo2jf
    @SusmabaralSusma-uo2jf ปีที่แล้ว +2

    Kati ramro katha ❤❤

  • @RBSong-ke6kr
    @RBSong-ke6kr 3 ปีที่แล้ว +13

    डियर कल्यान हजुरको कथा दैनिक न छुताई सुन्छु हजुरको आवाज निकै नै मिठो लाग्छ हजारौ मानिस को मन मुटु मा बस्नु हुन्छ कहिले काँहि त कथा सुन्दा सुन्दा आँखा रसाउंछ तपाईं धेरै भन्दा धेरै धन्यवाद ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @subinkc1391
    @subinkc1391 3 ปีที่แล้ว +7

    Derai lamo samaya paxi aaunu vayo feri pani dherai khushi lagera aayo daju😍😍

  • @nimabmmina5503
    @nimabmmina5503 3 ปีที่แล้ว +9

    यो डियर कल्याण म पहिला देखिनै सुन्दै अायको छु तर यो कथा सुन्दा मन भक्कानिय रुने पनि गरेको छु तर कहिलेकाही मात्र सुन्त्य रेडियो मा तर मअाजवाट youtube maa सुन्दै छु

  • @Shristiranamagar816
    @Shristiranamagar816 2 ปีที่แล้ว +2

    यो कथा ले एसरी मन छोयो कि चन्नी गाठो परो तपाई जस्तो साहसी महिला लाई सम्मान 🙏🙏🙏🙏💕👌👌💞💞💞💞

  • @uttamgiri4129
    @uttamgiri4129 14 วันที่ผ่านมา

    Kati Mitho aawaz.2061 bat ahile Pani sunxu.

  • @anishsagar
    @anishsagar 3 ปีที่แล้ว +1

    Dear kalanyan m pani phatauxu hajur lai Mero khata

  • @laxmankhadka9457
    @laxmankhadka9457 3 ปีที่แล้ว +18

    मैले त माया मारी सकेको थिए अब सुन्न पाईन भनेर ढिलै भए पनि फेरि सुन्न पाईने भयो। धेरै धेरै धन्यवाद सर ।

  • @sagarpokhrel5240
    @sagarpokhrel5240 3 ปีที่แล้ว +8

    म एक नियमित स्रोता अर्घाखाँची बाट। डियर कल्याण सरलाइ न्यानो अभिवादन।

  • @babitaraut6679
    @babitaraut6679 3 ปีที่แล้ว +4

    धेरै पछि मेरो कथा सुन्न पाउँदा सारै रमाईलो

  • @sulochanapaudyal7404
    @sulochanapaudyal7404 ปีที่แล้ว

    डियर कल्याण काे मेराे कथा नसा लागेको जस्तो भैराछ सधै सुन्न मन लाग्छ मेराे नि एक पटकपटक सुन्न मन थिए धेरै पहिलाकाे भएर याद भएन

  • @Prabal347
    @Prabal347 2 ปีที่แล้ว +13

    मान्छे प्रेममा कति अन्धो हुँदोरहेछ ,
    जेठी श्रीमतिले केस ´´गरिछे`` भन्नुभयो ,,
    त्यो जेठी श्रीमतीको ठाउँमा आफुलाई राखेर एकपटक कल्पना गर्नुहोस् त पीडा कस्तो हुँदोरहेछ , तपाईं त थाहा पाई पाइकन कान्छी हुन जानुभएको .................!

  • @ganeshThapa-e5y
    @ganeshThapa-e5y 6 หลายเดือนก่อน

    Goood ramro xa ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @KrishnaPhatak-k7v
    @KrishnaPhatak-k7v 29 วันที่ผ่านมา

    Sound wow dhari ramro xa

  • @DevrajPoudel-np7wd
    @DevrajPoudel-np7wd หลายเดือนก่อน

    मन छोयो❤❤

  • @ramshrestha9071
    @ramshrestha9071 ปีที่แล้ว

    Super love storyline ❤❤❤❤

  • @Meee._.its-me
    @Meee._.its-me 2 ปีที่แล้ว

    Dharai ramro lagyo katha

  • @saailaasubba4373
    @saailaasubba4373 3 ปีที่แล้ว +3

    दाइ सुन्न सुरु गरे मैले पनि

  • @journalistsharmil6949
    @journalistsharmil6949 3 ปีที่แล้ว +2

    Kati ramro

  • @amitrai2979
    @amitrai2979 2 ปีที่แล้ว +2

    एकदमै सुन्दर कथा हजुर 🙏❤️❤️❤️

  • @subbatamangtamang5958
    @subbatamangtamang5958 3 ปีที่แล้ว +1

    सुनलाइ सुरु गरीयो

  • @nitathapa8559
    @nitathapa8559 3 ปีที่แล้ว +3

    Abui kati bars pachhi yo aawaj sunn paye 🥰🥰redio ma sunine aawaj🥰🥰

  • @suklaloli3466
    @suklaloli3466 10 หลายเดือนก่อน +2

    जन्म दिने बाउ आमाको मन तोडेउ कसैको श्रीमतिको श्रीमान खोसेउ कसैलाई बिहे गर्न ठिक्क पार्यौ जे गरेउ गलत गरेउ तिम्रो कथा डेर कल्यानमा सुहाउने कदापी छैन तिमिलाइ धेरै दुख भोग्नु पर्छ जिन्दगीमा अझै यो त जिन्दगी को सुरुवात हो जिन्दगी धेरै लामो छ मख्ख नपर्दा हुन्छ

    • @MajunWaiba
      @MajunWaiba 7 หลายเดือนก่อน

      त्यो त छदैछ कर्म अनुसारको फल त अवश्य पाइन्छ। त्यसमाथि आमाबाबुलाई लत्याएर आफैले रोजेको बाटो।।
      तर यो कथा यस कार्यक्रममा प्रसारण गर्न योग्य छैन अरुको श्रीमान खोस्न सङ्घर्ष गर्यो होला, डिभोर्सको दबाब दियो होला,थाहा छैन यस्तो कथाले समाजमा कसलाई कुन प्रकारको प्रेरणा मिल्छ ??

    • @girirajgiriraj3704
      @girirajgiriraj3704 5 หลายเดือนก่อน

      Sukal oli tapile bhneko sahi ho galti garejo yak dina puara garnu parxa hjr

  • @KumaKumari-d9i
    @KumaKumari-d9i 4 หลายเดือนก่อน

    सबैको मन मन मा बेथा हुदाे रहेछ माया हुन्छ अनि रिस सँङका भयरपाे कथा हुदाेरहेछ डियर कल्यान🙏♥️♥️😘😭😭

  • @bishnuchhetri3647
    @bishnuchhetri3647 3 ปีที่แล้ว +1

    Dear kalnyan sir namaskar salute xa hjrlai hjrko aawaj sunera bhaye pani yeklo jiban bitaudai xu

  • @jeewansubedijs
    @jeewansubedijs 3 ปีที่แล้ว +4

    अाज भन्दा १५ बर्ष अगाडि रेडियो मा सुन्ने गर्थे , खुसी लाग्यो फेरी युटुबमा सुन्न पाइयाे ।

  • @sangyogbantawarai71
    @sangyogbantawarai71 3 ปีที่แล้ว +2

    कति मिठो Voice दाजु को साथै जिबन भोगाईको कथा पनि असाधाई मार्मिक लाग्यो केहि कुरा सिक्नु मिल्यो दिदि को जिबन भोगाईले

  • @nisharai1945
    @nisharai1945 3 ปีที่แล้ว +9

    साथ दिनु सधै खुसि रहनुस। बितेको पल भन्दा अागमि पलको सफलताले जीवन चल्छ। अनि मेरो कथा प्रसारक कल्यान सर हजुरलाई धेरै शुभकामना हजारौको मन मुटुमा बस्न सफलहजुर यो कार्याक्रमले लाग्छ मलाई धेरैलाई जीवन जिउनको लागि शक्ति मिलेकोछ। अागमि दिनमा पनि हजुरको मिठास् स्वारमा सँधै गुन्जिएको सुन्न पाऊ।।

  • @vlogsandgaming377
    @vlogsandgaming377 ปีที่แล้ว

    Kunai jamana thiyo sayad harek Thursday dinko 12 baje hits fm bata dear kalyanko mero katha mero geet sunna aatur hunthe..tto pal tyo bela sadhai jhal jhali yaad aunxa..

  • @kamalalama4572
    @kamalalama4572 ปีที่แล้ว

    बुद्धि पलायछ बिचारा को अबा हाशि खुसि हुनु यसरि नै जिन्दकि बित्योस ❤❤

  • @kadelkamalkumar5623
    @kadelkamalkumar5623 3 ปีที่แล้ว +3

    सल्केको चुरोट जस्तो भयो उसको र मेरो सम्बन्ध बस जलिमात्र रह्यो र जलाई मात्र रह्यो
    ❤️❤️

  • @shikharaiofficial2357
    @shikharaiofficial2357 3 ปีที่แล้ว +1

    Kati man chune katha nice voice sir hjrko

  • @aniskakarki1152
    @aniskakarki1152 2 ปีที่แล้ว

    धेरै राम्रो छ सर म धेरै सुन्छु।

  • @journalistsharmil6949
    @journalistsharmil6949 3 ปีที่แล้ว +2

    Sabaiko maya yastai hos

  • @gopalshah6176
    @gopalshah6176 3 ปีที่แล้ว +2

    finally Aaj sunn paiyo

  • @jeevanpaudel4619
    @jeevanpaudel4619 3 ปีที่แล้ว +4

    डियर दाजुको आवज सुनेर आँखा बाट आशु झर्छ

  • @b.ramshrestha7368
    @b.ramshrestha7368 27 วันที่ผ่านมา +2

    रेडियोमा जस्तै गीत पनि कथासँगै बजेको भए कति राम्रो हुन्थ्यो युट्युवमा पनि गीत बिच बिचमा हाल्नु पर्यो कथाको डियर कल्याण जि

  • @jennyhere_jr
    @jennyhere_jr 3 ปีที่แล้ว +28

    समाज यस्तो पनि छ जहाँ एउटी divorce भएको केटि जुठो हो भनेर कन्य केटा ले बिहे गर्न हुन्न भन्ने समाज…तर बिबाह अघि प्रेममा भएको शारीरिक सम्बन्ध भने चोखो…समाज ले देखे त्यै शारीरिक सम्बन्ध जुठो हुने तर समाजले नदेखि गोप्य भएको त्यै शारिरिक सम्बन्ध भने चोखो हुने र कन्यादानमा चल्ने…

    • @TheMayStory
      @TheMayStory 3 ปีที่แล้ว

      agreed

    • @jeevanpaudel4619
      @jeevanpaudel4619 3 ปีที่แล้ว

      हजुरको कुरा ठिक लाग्यो

    • @arjunpariyar1198
      @arjunpariyar1198 3 ปีที่แล้ว

      सहि हो हजुर

    • @BabuRam-wf5nt
      @BabuRam-wf5nt 3 ปีที่แล้ว

      कुरा सही हो

    • @anisholi5510
      @anisholi5510 3 ปีที่แล้ว

      sahi kuro bhannu bhayo

  • @sakinaxetree314
    @sakinaxetree314 3 ปีที่แล้ว +3

    imagine sound dear bro खुशी लाग्यो सङ्योगान्त कथा यश कथा वा जीत बाहदुर बाट धेरै पुरुष हरु ले पाठ सिक्नु पर्दछ

  • @mastedon6295
    @mastedon6295 3 ปีที่แล้ว +12

    कसरी हो पठाउनि मलाइ पनि पीडा पोख्न पाय आनन्द लाग्नि थियो हजुरको आवाज मा सुन्न पाय झन खुसि हुनि थिय

  • @krishnasiwa6081
    @krishnasiwa6081 3 ปีที่แล้ว

    Mheli purahe sune dirahe saggarsa pachi safal ta mileko rahex ajai safaltako sikhar chumus anita miss

  • @parbatilama5149
    @parbatilama5149 2 ปีที่แล้ว

    Jaba jaba yo katha sunxu ma Mero. Aakha bata aasu aauxa Mero paro nai ystai katha xa

  • @nimasherpa4531
    @nimasherpa4531 3 ปีที่แล้ว +1

    Sahi ho Dada

  • @jash980
    @jash980 3 ปีที่แล้ว +1

    2069 saalmaa biratnagarmaa pahilopalta sunna payeko thiye dear kalyan. Tyo dindekhi aja samma nirantar suniraxu

  • @dillibc2724
    @dillibc2724 3 ปีที่แล้ว +3

    नमस्कार दादा म नि सुन्दै छु ।सल्यानको मान्छे हाल मलेसिया देखि सुन्दैछु । जब जब म हजुरको कार्यक्रम सुन्छु । मलाई यक किसिमको हौसला मिल्छ । मैले हजुरको कार्यक्रम बाट धेरै पाठ सिकेको छु । जिन्दगी जिउदै जाने क्रममा हरेक कसिमका बाधा अर्चना अाई पर्छन । तर अाफुलाई समहालना सक्नु पर्छ ।

  • @narayanigurung477
    @narayanigurung477 ปีที่แล้ว

    Sending love❤❤❤❤ daju ❤❤❤dear kalyan❤❤❤

  • @reigonbamjan549
    @reigonbamjan549 2 ปีที่แล้ว

    Mon ramro vako manxe aafai sudrinxa bas ramro Sath ko jaruri hunxa dherai ramro katha yo kathama ma aafu paudai xu

  • @sangitakumari-uw6lq
    @sangitakumari-uw6lq 3 ปีที่แล้ว

    17 years pahila bata sundia xu ahile japan ayera ni time milayera sunxu. dear kalyan ❤️

  • @netraachhami378
    @netraachhami378 2 ปีที่แล้ว

    Hjr ko dearkalYan sunne garxu Ani comment pani garxu

  • @kopilabasnet3579
    @kopilabasnet3579 3 ปีที่แล้ว +3

    Dhera ramro dhera ramro good sister 👏👏 this is true love ❤️

    • @Mangolianrai
      @Mangolianrai 2 ปีที่แล้ว

      Well done sis for true .

  • @nkdnarendra8936
    @nkdnarendra8936 3 ปีที่แล้ว +1

    Better program

  • @chiranjibineupane2549
    @chiranjibineupane2549 3 ปีที่แล้ว

    Sudreko ma dherai dherai dhnebat bhai

  • @krizalstha6287
    @krizalstha6287 3 ปีที่แล้ว

    Khusi lagyo dear Kalyan ko katha dherai samaya paxi sunna pauda

  • @vuwanrai3462
    @vuwanrai3462 4 หลายเดือนก่อน

    गज्जबको माया- पीरतिका कुरा

  • @minsangita844
    @minsangita844 3 ปีที่แล้ว

    Hjr mahan hunu hunxa dd manxi haru kati sojo vanya jasto ramro huda hudai pani xodyarw hinxan tapaile aafno sirmanko satha diyarw hjr garyako mayale sirmanlai badalnu mahan hunu hunxa hjr ko lagi aavar parkat garxu 🙏🙏🙏🙏🙏🙏🙏

  • @jagatbudha8925
    @jagatbudha8925 3 ปีที่แล้ว +24

    यो भन्दा लगभग १५ वर्ष पहिले डियर कल्याण भन्ने किताब किनेर पढेको थिएँ ! सायद त्यो किताब अहिले पनि घरमा सुरक्षित छ ! आज अडियो सुन्न पाउँदा खुशी लाग्यो !

  • @sirjanaadhikari8003
    @sirjanaadhikari8003 3 ปีที่แล้ว

    Kati mitho boli xa hjr ko sunirahu jasto sadhai😍😍😍😍😍😍

  • @pkkumar621
    @pkkumar621 3 ปีที่แล้ว +8

    यो कस्तो आदत बस्यो मलाइ डियर कल्याण हजुरको आवाज सुनेर दिदाउने हजुरको यो कार्य पर्ती म सधैं आभारी छु❤️

  • @sunitaadhikari023
    @sunitaadhikari023 3 ปีที่แล้ว +1

    Ma 24barsha ko vaya tara mero katha sunna thaleko 10 barsha vayo pahila radio ma sunthiya aaile youtube ma dear kalyan dajuko marmik katha padni saili ra voice akdamai man parxa

  • @kumaludayaraj8936
    @kumaludayaraj8936 2 ปีที่แล้ว

    Delhi dekhi

  • @A__k_officila
    @A__k_officila 2 ปีที่แล้ว +1

    दाईं हजुर को आवाज कति मिठो छ म हजुर को कार्यक्रम सदै राति सुत्नु भन्दा पहिला हजुर को आवज लाई सुनार नै सुत्छु हजुर को कार्यक्रम मेरो मन हलुङ्गो हुन्छ दाईं मा हजुर को कार्यक्रम लाई निरन्त सुनी रहन्छु , miss you so much dai

  • @preksharai4546
    @preksharai4546 2 ปีที่แล้ว

    Dear Kalyan Hajur ko swor prati rw jati Jana hununx aafno katha betha asari dear Kalyan marfat Hami ma puryayerw man Halka parnu hune sabae prati ma aavarii xu 🙏🙏🙏🙏🙏

  • @deepalamichhane9094
    @deepalamichhane9094 3 ปีที่แล้ว +2

    Nice voice dear Kalyan👌👌👌

  • @rupakrai644
    @rupakrai644 3 ปีที่แล้ว +4

    डियर कल्णयन गते सहित राख्नुपर्छ सर याे सुनेर म धुरु धुरु रुन्छु फेरि सुन्छु भन्छु भेटदिन सर डियर कल्णन चै गते सईत राखनुहाेला धन्यवाद ☑️☑️☑️

  • @a-markgroup1019
    @a-markgroup1019 3 ปีที่แล้ว

    Dear kalyan Maele ni 15 barse agadi redeo maa khub suninthyo aj derae yaad aayo 🥰🥰 thank you dae

  • @banshigoswami4543
    @banshigoswami4543 2 ปีที่แล้ว

    कथा लाई हजुर ले सच्याएर पढ्दा सारै खुसी लाग्छ तर यो कथा मा टूइष्ट्ट छैन।।हजुर

  • @somgole6849
    @somgole6849 2 ปีที่แล้ว +1

    my best swet voice dear kalyan❤️❤️

  • @deepakdarai5089
    @deepakdarai5089 3 ปีที่แล้ว +1

    Wow lovely story 💕💝💕

  • @dubaiu.a.evlogs9552
    @dubaiu.a.evlogs9552 3 ปีที่แล้ว +2

    Wow 🤩

  • @nirugahatraj6333
    @nirugahatraj6333 2 ปีที่แล้ว

    Wow sundai chu ma pani hjrko aawaj nai kati mitho ho ♥️♥️♥️♥️♥️♥️

  • @sumitrabc2982
    @sumitrabc2982 3 ปีที่แล้ว

    मपनि कुबेत बाटा शुन्दैछु मेरो कथा धेरै पैला देखि सुन्ने गर्छु मेरो बेस्ट हो

  • @StruggleBabu
    @StruggleBabu 2 ปีที่แล้ว

    जति जे गरेपनी एकदिन त्यो रगतले पोल्नेछ बैनी जित बहादुर जस्तालाई।पश्चाताप गरेर केही हुदैन यो कलियुग हो।

  • @kathmandu.
    @kathmandu. 2 ปีที่แล้ว

    Really love story ❤️

  • @gaurireshmi2226
    @gaurireshmi2226 3 ปีที่แล้ว

    man xuni katha 👍️👍️

  • @Chamlingvlog193
    @Chamlingvlog193 6 หลายเดือนก่อน

    म अहिले मलेसिया बाट सुन्दै एकदमै राम्रो लाग्छ मलाई म पनि यस्तै छु अहिले SBR एकदमै miss गर्छु माया गर्छु तर मलाई बुझ्दैनन् 😢😢😢😢😢

  • @deepenmgr5476
    @deepenmgr5476 3 ปีที่แล้ว

    Dherai Paxi sunna pauda man dherai furunga xa

  • @iamkumarabhishek
    @iamkumarabhishek 3 ปีที่แล้ว +2

    हैन यति का दिन कहाँ हराउनु भाको हुनुहुन्थ्यो
    हामी लाई बानी बसी सकिएको थियो कम्ता गार्हो भाको थियो यसरी बानी बसालेर हराउनु त भएन नि हजुर

  • @minkumar7247
    @minkumar7247 ปีที่แล้ว

    डियर कलयान दाइ तपाईं को आबाजमा छुटै आन्नद आउँछ लागछकि मेरै कथि भनेजस तैलाछ

  • @annutamang4633
    @annutamang4633 3 ปีที่แล้ว

    Yo Katha sadai Sunna Pau dear Kalyan sir yo Katha le sadai mero man Halka banauxa kin ki ma ani yehi pida haru bata dherai nai ruyeko xu aile Pani yo Katha Kai Kai mero jastai xaa

  • @sabbimahat775
    @sabbimahat775 2 ปีที่แล้ว +2

    Natak deharai gareu anita sharma arkako poi khosera baseki xauu

  • @prajwolsunar9447
    @prajwolsunar9447 3 ปีที่แล้ว

    नामस्ते दाजु 🙏🙏 म साउदी बाता सुन्दै छु

  • @sujitaxetri1283
    @sujitaxetri1283 3 ปีที่แล้ว +3

    Dear kalyan hjr sang ma aapni dhka kura sunaun cahun chanxu 🙏🙏🙏🙏

  • @rabindramagarrolpa820
    @rabindramagarrolpa820 3 ปีที่แล้ว +9

    After Long Time finelly Back So Happy Miss You Dai Continue Comming Soon please

  • @sitaladchhetri2828
    @sitaladchhetri2828 3 ปีที่แล้ว

    Continue aaunus dear kalyan

  • @Travelwith100
    @Travelwith100 3 ปีที่แล้ว +5

    Love from bara amazing voice with music updated regularly

  • @ramyonjan3206
    @ramyonjan3206 3 ปีที่แล้ว

    mithu aawaz ko dhani ani harek dukhi haru ko katha byatha lai sarai ramro prastuti garne saili pyaro dear kalyan malai sarai man parxa hajur lai ridaya dekhai nai naman 🙏❤️

  • @sumitraghimire5878
    @sumitraghimire5878 3 ปีที่แล้ว

    Dear kalyan mlae pni hjur samxy mero bastabik kthaa leker ptauna mn xa tr m bidesma xu m sagkahe sabut xaen tr yasari kthaa sune pxi ptau ptau lagxa sarai mn parxa 🙏💕💕

  • @laxmthami7199
    @laxmthami7199 3 ปีที่แล้ว +1

    Namste daju I miss you dirai maina paxi hajur ko aawaj bata sunnu payo ...

    • @arbinsunar6701
      @arbinsunar6701 3 ปีที่แล้ว

      🌞🌞🌞🌞🌞🌝🌝🌝🌝🌝

  • @yasodaneupane2686
    @yasodaneupane2686 2 ปีที่แล้ว

    Yo katha really hora

  • @nimrajpariyar9366
    @nimrajpariyar9366 3 ปีที่แล้ว +2

    My favourite story dear kalyan

  • @manbahadurkc5607
    @manbahadurkc5607 ปีที่แล้ว +1

    छि छि यस्तो पोनि नारी रे तिमीहरूलाई लाई त
    के गर्नु कसैको घर बिगर्ने कुन बाटो हिड्ने हो
    थाहा नहुने ले कठा लेख्ने आफ्नै जन्म दिने
    बाउ आमा लाई दाउमा राख्ने पोनि नारी धर्तिको
    बोझ हरु

  • @anisdulal9849
    @anisdulal9849 3 ปีที่แล้ว +4

    Malaysia bata sundai xu dai hajur harak prgram Sunxu dhari ramro xa tapai voice sadhi suna pau

  • @bijaykhanal1755
    @bijaykhanal1755 3 ปีที่แล้ว +3

    मलाई पनि मेरो मनको पीडा पाेख्न मन लागेको छ दाजु कसरी हजुर मार्फत पठाउन सकिन्छ दाजु यसाे जानकारी पाउन पाए अाभारि हुने थिय । हजुर काे अावाज जादु मय छ 🙏🕉️❤️🇳🇵🌺

  • @user_rai_jetha
    @user_rai_jetha 7 หลายเดือนก่อน

    माओवादीको असली रुप यो कथामा हल्का चित्रण गरेको छ।

  • @anisholi5510
    @anisholi5510 3 ปีที่แล้ว

    hjur ko aawaj sunda dherai yaad aaaux baalekaal ko