रबि र जुनुको गिति कथा । Giti katha, ravi and junu [ Kasto hudo ho manche lai runa napare ]

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.พ. 2025
  • रबि र जुनुको गिति कथा । Giti katha, ravi and junu [ Kasto hudo ho manche lai runa napare ]
    #giti katha
    #giti_katha
    #Ravi_junu
    #thesunshine
    #thesunshine
    #TheSunshine
    More:
    Background Tune: • Video
    मनोज र शिलुको गिति कथा : • Video
    २०६६ सालमा रेडियो जागरण तथा रेडियो रेसुङगा बाट प्रसारित कार्यक्रम ‘तिमी’
    लेखक/प्रस्तोता: हेमन्त गिरी
    GEETI KATHA NEPALI STORY

ความคิดเห็น • 149

  • @c.branamagar8148
    @c.branamagar8148 2 ปีที่แล้ว +88

    मोबाइलको चलन नेपाल मा भखर शुरुवात हुदा दिनमा 10 पटक सुन्थे यो कथा अनि मन भकानिन्थ्यो सायद 15 बर्ष पहिला ।।

    • @birendrarai1053
      @birendrarai1053 2 ปีที่แล้ว +3

      😓😓😓😓😓

    • @bhaktabc2913
      @bhaktabc2913 ปีที่แล้ว +4

      म पनि धेरै सुन्ने गर्थे हजुर खुब रुन्थे पनि कसै लाई सम्झेर्😭😭

    • @SimranMoktan-qo6tj
      @SimranMoktan-qo6tj ปีที่แล้ว +2

      Sem to

    • @keshabrasaili2198
      @keshabrasaili2198 ปีที่แล้ว +1

      मैले पनि धेरै पहिला देखि सुनेको यो कथा कहाँ record भयो थाहा भएन कस्ले लेख्यो नाम थाहा भएन सायद यो कथा लेख्ने मान्छेले आफ्नो यथार्थ लेखेको हो सलाम छ उहाँलाई र मैले यो जत्तिको गितिकथा मैले सुनेको छैन आज सम्म

    • @udayapaudel1459
      @udayapaudel1459 8 หลายเดือนก่อน +1

      Same here

  • @lovelija5954
    @lovelija5954 ปีที่แล้ว +13

    बुटवल Fm बाट आउने 'तिमी' कार्यक्रमका प्रस्तोता हेमेन्त गिरि ज्युको अद्वितीय प्रतिभा । सधैं अविस्मरणीय कथा.......❤️❤️❤️

    • @keshabrasaili2198
      @keshabrasaili2198 ปีที่แล้ว

      साच्चिकै होर हजुर

    • @Aakritilama-101
      @Aakritilama-101 11 หลายเดือนก่อน

      Hain achudh ghimire ho

  • @AashishSubedi-fk2nf
    @AashishSubedi-fk2nf 10 หลายเดือนก่อน +18

    69 सालमा देखि सुन्दै आयका हात उठाउ😊

    • @sharishchamjongMukhiya
      @sharishchamjongMukhiya 2 หลายเดือนก่อน

      69 सालमा त म 1 बर्ष काे थिय।

  • @RockyBhujel
    @RockyBhujel หลายเดือนก่อน

    जति पल्ट सुने पनि सुनिरहु लाग्ने कथा छ।जे होस जति जति दिन हरु बित्दै जान्छ तेतिनै धेरै प्रथमिकता दिई सुन्ने गर्छु।🌹🌹🌹🌹

  • @Sujana_shirpaili
    @Sujana_shirpaili 5 หลายเดือนก่อน +7

    म सानो हुँदा यो कथा हाम्रो गाउँको दिदिले नोकिया मोबाइलमा बजाउनु हुन्थ्यो मैले पनि सुनेकि थिए आज फेरि यता सुन्न पाए एकदमै मन छोयो

    • @Dipe1991
      @Dipe1991 หลายเดือนก่อน

      मैले पनि यो २०६८ सालतिर सुनेको थिए सारै राम्रो लागेको थियो

  • @copypaste550
    @copypaste550 2 ปีที่แล้ว +16

    यो कथा जति पटक सुन्छु त्यति नै पटक आशु आउँछ।

  • @himalrai7632
    @himalrai7632 ปีที่แล้ว +6

    ६९ साल देखि सुनी रहेको छु घरी घरी बेला बेला । तर दुःखको कुरा यो कथाको सर्जक र वाचक को नाम थाहा पाउन सकेको छैन। ।

    • @BimalPyakurel-zl5of
      @BimalPyakurel-zl5of ปีที่แล้ว +1

      बाचन चै अच्युत घिमिरे को हो

  • @KabitaPariyar-b8l
    @KabitaPariyar-b8l หลายเดือนก่อน

    मैले नी यस्तै कबिता हरु कथा कति लेखे तर मेरो त कापी मा नै सीमीत भए मेरा पनि काहाली लाग्दा जीवन कथा कथा मा नै सीमीत नै भयो

  • @limbuvlogs5895
    @limbuvlogs5895 2 ปีที่แล้ว +5

    धेरै नै उत्कृष्ट गीति कथा 😍

  • @KalpanaSagar-j5r
    @KalpanaSagar-j5r หลายเดือนก่อน

    😢😢😢😢 मलाई धेरै मनपर्ने कथा

  • @SumanStha-o8m
    @SumanStha-o8m 4 ชั่วโมงที่ผ่านมา

    Kasto man xuna katha 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢🎉🎉🎉🎉🎉🎉

  • @apsaragiri9920
    @apsaragiri9920 3 หลายเดือนก่อน

    Ma first time sundai xu 😊😊

  • @amritarokagharti
    @amritarokagharti ปีที่แล้ว +3

    असाध्यै मन पर्छ मैले पनि ६९ साल देखि नै सुनेको थिए यो कथा सुन्दा यति भाबुक बनाउछ्❤️❤️❤️👍️

  • @Dipe1991
    @Dipe1991 หลายเดือนก่อน

    मैले यो कथा २०६८ सालमा पहिलोपटक सुनेको थिए सारै राम्रो लागेको थियो

  • @sub.creation0
    @sub.creation0 10 หลายเดือนก่อน +1

    Kati mitho kathaa

  • @anupampun5555
    @anupampun5555 2 ปีที่แล้ว +7

    यो आवाज कस्को होला??
    यो कथा सत्य हो वा काल्पनिक??
    १२ बर्ष अघि धेरै पटक सुनेको र धेरै नै आँसु निर्वाद रुपमा बरररर झर्थ्यो। त्यसैले गर्दा आज TH-cam मा search गरेर धेरै पटक सुने पुराना दिनहरुको याद दिलायो।

    • @c.branamagar8148
      @c.branamagar8148 2 ปีที่แล้ว +1

      Hemanta giri जि को आवाज्।।२०६६ साल रेडियो जागरण अनि रेडियो रेसुङ्गा को लागि बनाएको अडियो प्रोग्राम .

    • @bhaktabc2913
      @bhaktabc2913 ปีที่แล้ว

      😭😭😭😭😭😭😭😭😭

    • @anupampun5555
      @anupampun5555 ปีที่แล้ว

      जानकारीको लागि धेरै भन्दा धेरै धन्यवाद यो जस्तै अरु पनि कार्यक्रम छन् भने अपलोड गरिदिनु होला।

  • @BimalPyakurel-zl5of
    @BimalPyakurel-zl5of ปีที่แล้ว

    सुन्दा सुन्दै भक्कानु फुटेर आउँछ आफ्नै जिन्दगीमा घटेको झै हुन्छ!
    अनि सम्झिन्छु मेरो त ब्रेकप नै भयेन

  • @limbuvlogs5895
    @limbuvlogs5895 3 หลายเดือนก่อน +1

    उत्कृष्ट कथा

  • @kusu6893
    @kusu6893 5 หลายเดือนก่อน +1

    Aaja vanda 12 13 barsa agadai suneko thye sarainai manpareko thyo man sarai chhuyoko tyo balla aaja sunna payio khushi lago...sarai ramro sarai ramro❤❤❤❤❤❤😂😂😂

  • @SusantamagarMagar
    @SusantamagarMagar 8 หลายเดือนก่อน +3

    😢😢😢😢😢यो कथा सुनेर नरोयको पल छईन जती बेला सुन्छु तेति बेला आसु आई हाल्छ

  • @manishabista9312
    @manishabista9312 4 หลายเดือนก่อน

    Wow so nice 😢😢

  • @Devika-d9s
    @Devika-d9s ปีที่แล้ว

    Wow dherei ramro I like you

  • @semlisskidd3582
    @semlisskidd3582 4 หลายเดือนก่อน

    यो कथा धेरै सुने तर अजै दोधारमा छु यो कथा सच्चा हो कि नाट्किय कथा हो ।।

  • @pujarai2466
    @pujarai2466 ปีที่แล้ว

    यो कथा धेरै पहिला रेडियो मार्फत सुन्ने गरेको थिए सधै आखामा आँसु संगै आज यस्तै कथा जस्तै भएको छ मेरो वास्तविक जीवन मा 🙏💕

  • @काजीप्रवासी
    @काजीप्रवासी 11 หลายเดือนก่อน +1

    आज भेटियो धेरै पहिला सुनेको

  • @AbiralOnlineTv
    @AbiralOnlineTv 10 หลายเดือนก่อน +1

    यो कथा दिन दिनै सुन्ने म मात्र होला😢😢😢

  • @SovitParajuli
    @SovitParajuli 2 หลายเดือนก่อน

    मेरो जिबान म् मेल खान छ ठाकैई मेरि मधु😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @Marthagiri123
    @Marthagiri123 18 วันที่ผ่านมา

    बिगतका दिनहरु सम्झाई दिन्छ यो कथाले कास माया गरेको मान्छे संगै भैदिए सायद यो दुनियाँ नै रमाइलो हुनथ्यो होला तर के गर्नु भगवानलाई तिमी प्यारो लागेछ साना साथमा नभए पनि याद भने सधै हुने छौ 😢😢😥😥

  • @ashoknepali4440
    @ashoknepali4440 ปีที่แล้ว

    wow very nice❤❤❤❤❤🎉🎉🎉🎉

  • @ombhadursarumagar3907
    @ombhadursarumagar3907 ปีที่แล้ว

    यो कथा धेरै पहीले सुनेको थिए तर आजभोलि आफत आफैलाई परेको झाइ लागछ😊😊

  • @anjanalimbu362
    @anjanalimbu362 2 ปีที่แล้ว +3

    Yo katha 6 barsa agadi suneko sunda aasuko dhara hunthyo aaj khojer sunna mon lagyo feri yo katha bastbik ho ya kalpanik thaha xain tar jahile sunna mon lagx aaj pani 6 barsa paxadi khojerai sundai xu🥺😭

  • @abrahamlimbu8146
    @abrahamlimbu8146 2 ปีที่แล้ว +1

    Nice भिडियो छ 💔💑

  • @rajshrestha821
    @rajshrestha821 ปีที่แล้ว

    Heart touching
    Aafnai gindaki ko kathaa laagne

  • @chhabibhandarajoshi1957
    @chhabibhandarajoshi1957 ปีที่แล้ว +1

    मलाई बिगत सम्झाईदिन्छ यो गीति कथा ले जहाँ उनी र म बाहेक यो सन्सार मा कोहि छैन जस्तो लाग्थ्यो ? कस्को आँखा लाग्यो थहा भएन हामी एक अर्का बाट छुटिनु पर्यौ 😢😢😢😢😢

  • @BrokenHeart-l3u3t
    @BrokenHeart-l3u3t 5 หลายเดือนก่อน

    What a brillent dear comrade ❤❤❤❤❤❤❤❤.....😊

  • @minaranamagar8283
    @minaranamagar8283 2 ปีที่แล้ว +1

    Dherai patak sunxu ❤asadhdhai man parx lagx aajavoli junu ra rabi kata hunuhunx hola 😊

    • @bimalashrestha6081
      @bimalashrestha6081 2 ปีที่แล้ว

      Dherai patak sune sarai man parxa mero life maa mel khanxa

  • @Reebamsingh566
    @Reebamsingh566 7 หลายเดือนก่อน

    मार्मिक साथै जिबन्त

  • @subandarai9421
    @subandarai9421 7 หลายเดือนก่อน

    Jati patak sune pani sunau sunau nai laagnee❤❤❤❤❤

  • @dipaksaud3859
    @dipaksaud3859 5 หลายเดือนก่อน

    10 barsa ma 20 choti sunako love sayari

  • @santoshkhanalvlogs2057
    @santoshkhanalvlogs2057 2 ปีที่แล้ว +1

    my best radio katha class ma 6 ma padda bahut sunthee

  • @krishnabastola2562
    @krishnabastola2562 2 ปีที่แล้ว +1

    राम्रो छ कथा 💔💔

  • @hakerbabe1105
    @hakerbabe1105 8 หลายเดือนก่อน

    60 सालमा मेराे पनि यस्तै मायागरेकाे थियाे आज आएर याे कथा सुन्दा यति धेरै याद आयाे 😭😭😭

  • @sub.creation0
    @sub.creation0 ปีที่แล้ว

    Runa man lagchha yesto katha sunda sarir naiie jiringa bhayera aauchha... sayed malaiie pani yestaiie pareko le hola 😢😢

  • @Nirmalaraii203
    @Nirmalaraii203 2 หลายเดือนก่อน

    Maile sano phonema रेडियोबाट सुनेको छु😥😥

  • @harikrishnathapa-ur8oe
    @harikrishnathapa-ur8oe 7 หลายเดือนก่อน

    Yo love story katha dhirai chuti suni aaja vanda lag vak 14 barsa agadi ani dhirai rae yasto ramro sabdha kati ramro love story ❤ 💙 💖 miss you yo story leknai lai ani padira sunauni lae🎉🎉🎉🎉🎉

  • @aadityapaudyal45
    @aadityapaudyal45 ปีที่แล้ว

    Balla balla yaad aayo aja yo story ....pahila sarai sunintheeo sano mobile ma ....dhwrai runthea moh🥺🥺🥺🥺

  • @maskotff3470
    @maskotff3470 2 ปีที่แล้ว +4

    voice omg

  • @SunilChaudhary-lc5dw
    @SunilChaudhary-lc5dw 2 ปีที่แล้ว +1

    याे कथा काे लेखक धेरै राम्राे शैली मिलाएर लेख्नु भएकाे छ

  • @gmkismat9184
    @gmkismat9184 2 ปีที่แล้ว +3

    निष्ठुरी k तिमि लाई 10 वर्ष भयो तिमि ले मलाई छोडेको आज पनि सम्झिदै छु 😭😭😭

    • @MIKSHYA02B
      @MIKSHYA02B ปีที่แล้ว +1

      Ah hora lo maile ni samjheko xu 😅😅

    • @gmkismat9184
      @gmkismat9184 ปีที่แล้ว

      Thank you and love you ♥️

  • @0mparkasomparkash526
    @0mparkasomparkash526 2 ปีที่แล้ว +1

    Dherai choti sune ajhai sunna xodeko xaina

  • @RadhikaChamlingRai-bn1lv
    @RadhikaChamlingRai-bn1lv ปีที่แล้ว

    यो कथा आजा भन्दा 7/8 बर्षा अगाडि सुनेको थिए ।
    तर आजा अचानक फेरि पनि सुन्ने मौका पाए ।
    बिगतमा धानरोप्ने सिजनमा सुनेको याद आयो।
    धान रोप्दै सानो फोन मा सुन्थे।
    तर यो कारिक्रम चहि fm बाट बजेको होकि केहो थाहा भएन।

  • @GaneshSherpa9862
    @GaneshSherpa9862 7 หลายเดือนก่อน

    Hami sab prem ko rogi matra racha 😢

  • @durgagupta9015
    @durgagupta9015 2 ปีที่แล้ว +2

    Nice

  • @gita7207
    @gita7207 11 หลายเดือนก่อน

    Mero Katha ho yo

  • @bikashachhami8483
    @bikashachhami8483 ปีที่แล้ว +3

    मोबाइलको भर्खर भर्खर आउदै थियो गाउतीर नोकिया ३११० बाट कति सुनियो कति कथा काल्पनिक होला सत्य मा आधारित

  • @keshabrasaili2198
    @keshabrasaili2198 ปีที่แล้ว

    कस्ले लेख्यो योकथा थाहा भएन कहाँ recod भयो सायद उहाँकै जिवनको यथार्थमा आधारित हो कुनै संक्का छैन । र बाचन जस्ले गर्नु भयो उहाँलाई सलाम यत्तिको बाचन आजसम्म कसैले गरेको छैन। 13/14 भयो यो गितिकथा सुनेको किन कि मेरो जिबनको यथार्थ कहानी छ 😭😭😭😭

  • @hemantsaru266
    @hemantsaru266 2 ปีที่แล้ว

    Maile dherai patak suneko xu ani aja voli ni sunne garxu

  • @durgahanglawati
    @durgahanglawati ปีที่แล้ว

    यो पहिले सुनिन्थ्यो यहाँ पो भेटियो

  • @user-nw6uq3fh3uriya
    @user-nw6uq3fh3uriya 5 หลายเดือนก่อน

    नाम पनि जुनु मेरो नाम पनि जुनु अनि मेरो जिन्दगी नि यस्तै भएको छ😢😢😢

    • @himxettri8973
      @himxettri8973 5 หลายเดือนก่อน

      Be strong ❤

  • @KhagendrakaseraKasera
    @KhagendrakaseraKasera 4 หลายเดือนก่อน

    Jab ma 15 brs ki thiy teti bela sune ko ahile 2024 ma 21 bars ko vay paxi aar mero kahani hunx bhanr sochy ko thin iam sad life 😭😭😭😭

  • @SabinaPulami-vq6wg
    @SabinaPulami-vq6wg 7 หลายเดือนก่อน

    मैले नि 15 बर्ष पहिला सुनेको यो कठा धेरै रुयो म नि किन भने यति धेरै माया गर्ने प्रेमि पाउनु भाग्य मानि हो जस्तो लाग्थेा

  • @PunamRai-od3lq
    @PunamRai-od3lq ปีที่แล้ว

    यो स्टोरी मेरो मोबाईलको मेमोरीमा अझै सम्म सेभ छ।।❤❤

  • @basantbaburaja5129
    @basantbaburaja5129 2 ปีที่แล้ว

    यो कथा र मेरो कथा एउटा छ मेल खायो 😭😭😭😭😭😭💔💔💔💔😭

  • @GaneshSherpa9862
    @GaneshSherpa9862 7 หลายเดือนก่อน

    Yo ta maile sab suneko thiye but geet pani thiyo khoe t 😢

  • @PremPun-lb5tt
    @PremPun-lb5tt 7 หลายเดือนก่อน

    broken 💔💔

  • @LaxmiBuda-b9n
    @LaxmiBuda-b9n หลายเดือนก่อน

    Sunda sundai Bhakano photer Aauxa Aafnai jindagima gateko jhai vax rokda Aashu pni rikidain kati garo vayo sunda 😢😢😢😢😢

  • @AnitaDalami-h5j
    @AnitaDalami-h5j 5 หลายเดือนก่อน

    सानो हुदा रेडियो मा सुनेको यो कथा फेरि पनि सुन्न पाय (जुनु)❤

  • @pabitrabelbase4075
    @pabitrabelbase4075 2 ปีที่แล้ว +1

    Nice 🙂🙂🙂

  • @RituA-o6g
    @RituA-o6g 6 หลายเดือนก่อน

    moile pani dharai vanda dharai suthiyo moileni😭👍️👍️

  • @purnapariyar9793
    @purnapariyar9793 2 ปีที่แล้ว

    Katha ramro xa mero nema rakhira yeuta katha banaidinu....mero nema purna ho yo nema le Sony nema lai xune katha Hass..mo harrk din yo katha ko satha ma xu..

  • @bimaltmg4386
    @bimaltmg4386 ปีที่แล้ว

    म अभागी पर्देशी कान्छा को जिन्दगि म मेल खायो💔💔💔😭😭😭😭

  • @MinaBasnet-pd2gx
    @MinaBasnet-pd2gx 5 หลายเดือนก่อน

    Yo Maya vane kura ati saktisali hudo rahix ma kasahi Bina bacha nasakne vayako xu 😢😢 ma afu afu ma marirako xu 😢😢 aba sahed usko r Mero vet Pani hudahina hola 😢 ma pgl vayar hideko xu Khai Mero ati chokho Maya ma dahib ko akha layo 😢😢

  • @aryangameing3843
    @aryangameing3843 ปีที่แล้ว

    background music form In ankho k masti k Song🥰❤️

  • @sapanamagar8504
    @sapanamagar8504 2 ปีที่แล้ว +1

    Yo voice Kasko Ho ani Uhako voice ko aru Pani Yestaii sahityik Sunna Paye❤️

    • @DaaHean
      @DaaHean  2 ปีที่แล้ว

      ' Radio program timi ' युटुबमा खोज्नुहोला । हेमन्त गीरी नाम बाट आउनेछ । ❤

    • @sapanamagar8504
      @sapanamagar8504 2 ปีที่แล้ว

      @@DaaHean Thank you so much❤️😊

    • @sharadrawatsharadrawat7301
      @sharadrawatsharadrawat7301 2 ปีที่แล้ว

      Achyut Ghimire search garnu youtube ma

  • @ranjanabc8236
    @ranjanabc8236 ปีที่แล้ว

    Nice voice

  • @anishniroula8744
    @anishniroula8744 ปีที่แล้ว

    पहिलो र दोस्रो पत्रको जवाफ तु नदिनु नै गल्ती थियो

  • @sangeetakhadka559
    @sangeetakhadka559 2 ปีที่แล้ว +2

    Voice❤️❣️
    background music plse everyone tell me 😊

  • @PratikSirManagemant
    @PratikSirManagemant 7 หลายเดือนก่อน

    72 sal pachi sunchu

  • @NataSa-wm8tl
    @NataSa-wm8tl 9 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤

  • @prakashyogi9754
    @prakashyogi9754 ปีที่แล้ว

    Mero jiban ma mela khayo😭😭

  • @shyamthapa402
    @shyamthapa402 2 ปีที่แล้ว

    Shyam ta dherai avagi xas uslai hernu matra partyo xuna khojera dherai vul garis tesaile ta aaja eaklo xas yehi vandaixa aafnai manle aafulai 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @makendarshahu4069
    @makendarshahu4069 ปีที่แล้ว

    ❤❤❤❤

  • @govindaadhikari830
    @govindaadhikari830 2 ปีที่แล้ว

    A Vaghman yasto kasiko nahos Hunxa ta Sancho maya hos pida kasilai nahos Vaghman 🙏😢😭😭

  • @gitapariyar3809
    @gitapariyar3809 ปีที่แล้ว

    मेरो त जिन्दगी शीत मेल खाय😢

    • @Dipe1991
      @Dipe1991 หลายเดือนก่อน

      यो कथाको जुनु कस्ती थिइन होला? हेर्न मन लाग्छ मलाइ तेति ज्ञानि भएर पनि रबिलाइ छोडेर गइन😢

  • @Jyotirai_54
    @Jyotirai_54 4 หลายเดือนก่อน

    ❤😔🇳🇵

  • @dipakpulamimgr7315
    @dipakpulamimgr7315 3 หลายเดือนก่อน

    कसरि सम्पक गर्ने

  • @ashmitarai7309
    @ashmitarai7309 20 วันที่ผ่านมา

    Meromatw song listma download po xatw

  • @LaxmanBhar-zc3ro
    @LaxmanBhar-zc3ro ปีที่แล้ว

    ❤️❤️💘💘💘

  • @NataSa-wm8tl
    @NataSa-wm8tl 9 หลายเดือนก่อน

    Katha t thikai ko ho bt voice chai over sweet

  • @rajeshrai4423
    @rajeshrai4423 2 ปีที่แล้ว +1

  • @HiraBahadurTamang-n9e
    @HiraBahadurTamang-n9e หลายเดือนก่อน

    ❤❤❤❤😂😂😂

  • @santoshpanday8517
    @santoshpanday8517 ปีที่แล้ว

    11 yrs poxi fari sundii xau but yo Katha bachan garni manxa ko name tya vayan

  • @krishnasomai1340
    @krishnasomai1340 ปีที่แล้ว

    ❤😢

  • @KrishnaSharma-fm4nb
    @KrishnaSharma-fm4nb 2 ปีที่แล้ว

    त्यो पारु भन्ने पात्र लाई सम्बोधन गरेर बनाइएको गीति कथा पाउन सकिएला कि?

  • @kingsavlog1804
    @kingsavlog1804 2 ปีที่แล้ว

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @aaryeshghimire4788
    @aaryeshghimire4788 3 ปีที่แล้ว +2

    😭😭😭😭

  • @samimamagar9295
    @samimamagar9295 2 ปีที่แล้ว

    12 Barsha paxi sundai xu

    • @evelynorara9322
      @evelynorara9322 2 ปีที่แล้ว

      😥😥😥😥😥😥😥😥😥😥

  • @Manoj_Official1999
    @Manoj_Official1999 2 ปีที่แล้ว +2

    malai yo background music ko link chahi yako xa plz link dinun🙏🙏

    • @DaaHean
      @DaaHean  2 ปีที่แล้ว

      Upload gareko xu. Hernu hola.

    • @aryangameing3843
      @aryangameing3843 ปีที่แล้ว

      in ankho ki masti k song Ma Xa❤️❤️

  • @domasherpa6699
    @domasherpa6699 ปีที่แล้ว

    😢😢

  • @binakhatri7830
    @binakhatri7830 ปีที่แล้ว

    Yo yasto gitikatha 15 sala pahila ma pani 10 patak sunnnaya garthiya aani aahilay yasto fari sunda 15 sala pahilako yad lay man vakaninxa ?