Nepali Mountain Villages Near By Tibet | Til Village | Limi valley Ep. 4 || 9 August 2023

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ย. 2024
  • Let's go from Hlji to Til Village . Let the cold water from the mountains flow from the side of the village and let the waterfall flow from the head of the village. Come to the house to see the waterfall from the side of the village. There should be a bridge of wooden sticks to move around the farm. If you had imagined such a village, now you will see disaster before your eyes.
    Thank you so much everyone ❤️
    #limivalley #kailsh #TilVillage

ความคิดเห็น • 336

  • @zaytunkshetri1282
    @zaytunkshetri1282 ปีที่แล้ว +26

    नेपालकी छोरी, हिउँ भन्दा गोरी, साहसकी खानी ,नेपाली माटोलाई माया गर्ने आदरणीय दिजुलाई बिशेष बिशेष धन्यबाद घर को कुनामा बसेर कर्णाली घुमाउनु भएको
    मा🙏❤ अझै यसरी नै तपाईको यात्रा यसरी नै अगाडी बडोस् 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-ox5rm4gw8z
    @user-ox5rm4gw8z ปีที่แล้ว +2

    लु है हुम्लाको उत्तरी अन्तिम गाउँको राम्रै इपिसोड बनाउनु भयो । आफुले देखेको र अरुले देखेको त्यही गाउँको हेराई र बुझाई फरक हुदो रैछ । हुन त त्यो गाउँमा किन पुगियो भन्ने उद्देश्यले नि निर्धारण गर्दो हो आफ्नो बुझाई लाई । हुम्लामा एउटा भनाई छ माथीतिर लिमि र तलतिर रिमि पुगेपछी हुम्ला घुमाईको एउटा अध्याय सकिन्छ र एउटा ब्यक्तिको लागि यो महान उपलव्धी हो रे । अब रिमि नि पुग्नु नै भयो होला, छैन भने जानुस त्यो पूर्वी अन्तिम गाउँ पनि रमाइलो छ ।

  • @narenchetry958
    @narenchetry958 ปีที่แล้ว +34

    Love from assam (india)🇮🇳😊

    • @lilakanta1
      @lilakanta1 ปีที่แล้ว +2

      Me from Dibrugarh,assam

    • @narenchetry958
      @narenchetry958 ปีที่แล้ว

      @@gambhirc3689 lakhimapur

  • @sanjayarana841
    @sanjayarana841 ปีที่แล้ว +3

    हजुर ले यति धेरै दुख गरेर राम्रो राम्रो थाउ देखाउनु हुन्छ, सबै भीदीयो हेर्छु म,राम्रो लाग्छ, कैले काहीँ दुख पायको देख्दा दुख लाग्छ, , 🙏🙏🙏🙏, जय मेरो देस ,🇳🇵 सलाम छ हजुर लाइ

  • @ItsmeShisirbasnet
    @ItsmeShisirbasnet ปีที่แล้ว +4

    tiktokm करायार भिख माग्ने युवा युवती हरुले जीवन ,संघर्ष र मौलिकता संगै देश पर्तिको माया के हो उहाँ बाट सिकुन धन्यवाद sister हामी गर्व गर्छौ

  • @delipsinghdhariyal9882
    @delipsinghdhariyal9882 ปีที่แล้ว +2

    Outstanding explorer 👍🏻❤💐

  • @aneildanuwar155
    @aneildanuwar155 ปีที่แล้ว +1

    यो स्वर्ग एक टुक्रा हो ।
    वयान गर्ने कुनै शब्द नै छैन हो ।
    #दिदि❤

  • @pemayangchen8691
    @pemayangchen8691 ปีที่แล้ว +2

    This is wonderful video,the first time video for my village thank you 🎉🎉

  • @anmolroshan4641
    @anmolroshan4641 ปีที่แล้ว +1

    कुन शब्द ले धन्यवाद भनौ तपाइँ लाइ , झन् झन् उत्कृष्ट गन्तव्य मा पुग्दै हुनुहुन्छ 😮😮😮😮😮 आफ्नो ख्याल राख्नु होला धन्यवाद सिर्जना जी 🙏🙏 हाम्रो पनि धेरै धेरै माया स्विकारी दिनु होला 👍👍👍

  • @premdangi9800
    @premdangi9800 ปีที่แล้ว +1

    Love you this video .❤ from Rukum west ✅🇳🇵❤️❤️

  • @dipakmayalu9923
    @dipakmayalu9923 ปีที่แล้ว

    म हजुरको सबै भिडियो हरु हेर्छु मलाई पनि प्रकृति संग रमाउन मन लाग्छ कुनै भिडियो नछुटाई हेर्छु दाङ बाट दिपक वलि❤

  • @amritmagar704
    @amritmagar704 ปีที่แล้ว +1

    Very nice video , always watching, keep it up , I would like to go to visit Humla and meet Humli .

  • @vishnuthapa2425
    @vishnuthapa2425 ปีที่แล้ว +1

    नमस्कार छ बैनी लाई 💕🙏 अति सुन्दर वीडियो धेरई धेरई धन्या बाद छ हजूर लाई यति सुन्दर ठाओ देखौना को लागी 🙏🙏🙏❤❤❤मेरो प्यारो नेपाल ❤ जय नेपाल❤❤❤

  • @Ujjwal.73
    @Ujjwal.73 ปีที่แล้ว +1

    Such a mesmerising place अवस्य ट्रेक गर्छु। Your way of presentation is awesome बैनी keep it up

  • @phurbulhamo5083
    @phurbulhamo5083 ปีที่แล้ว +1

    Tashi delek very beautiful vlog Thank you ❤

  • @amritarai1682
    @amritarai1682 ปีที่แล้ว +1

    Wow ,amazing... place ❤ from sikkim.

  • @Raiayush1977
    @Raiayush1977 ปีที่แล้ว +1

    Amazing beautiful place thanks for share as❤❤❤❤

  • @cbthapa2087
    @cbthapa2087 ปีที่แล้ว

    अति सुन्दर प्रकृतिको अनुपम ठाँउका साथै सुन्दर दृश्यावलोकनको लागि
    साधुभाव सिस्टर ।।।।

  • @mohanthapa2255
    @mohanthapa2255 ปีที่แล้ว +1

    🕉️नम:सिवाय हर हर हर माहादेब,जय पशुपतिनाथ🙏हजुर को भिडियो निकै मन पर्छ ।पर्बत को मान्छे अहिले दुबई बाट ❤❤

  • @pujabharadwaj
    @pujabharadwaj ปีที่แล้ว

    ❤️🙏...
    दिदी फेरि पनि धन्यबाद यो सुन्दर ठाउँ घुमाउनु भएको मा...
    आजकाल के लाग्छ मनमा थाहा छ, दिदी --- मलाई भिडियो हेरि सक्ने बितिकै -- हजुरलाई फोन गरौं अनी सबै सरर भनौँ झैं लाग्छ .... धन्न तिमी छौ र टाढा बाट भए पनि नेपाल हेर्न पाईएको छ --- ❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵.....
    पुलका खुट्टाहरुलाई चुम्दै बगिरहेका खोलाहरुसंग प्रेम बस्यो मलाई यहाँ .....त्यो पुलको काख्, मा बसेर निकै घण्टा रमाएरहु झैं भयो यहाँ बाट ... फेरि नजिकमा रहेको प्रकृति कति सुन्दर देखिएकी 🥰❤️... तर त्यो बगाएको पुल देखेर चै मन ननिको भयो ..... त्यो विशाल ढुङ्गा संग कति धेरै कथा होलान्, है ....
    त्यो टाढा बाट हजुरले गाउँलाई नियालेको ठाउँमा मलाई पनि निकै बेर बसिरहन मन लाग्यो .... छोर्तेन भनेको के हो मैले सोध्छु भन्दै हेरिरहेकी थिए तर सोध्नु अघि नै यहाँ नै पाएँ के हो भन्ने कुराको उत्तर कस्तो मिठो अनी न्यानो लाग्यो यसको अर्थ ❤️... मान्छे छैनन्, बास नपाईन सक्छं भन्दा मलाई नी त्यहीं दिन याद आयो जहाँ राति पुगिएको थियो अनि सबै घर मा बत्ती बले पनि घर मा ताल्चा थिए , अनि साच्चै सुन्दर के यो घरहरु कस्तो सुन्दरता अनी संस्कार लुकेको हुने घरभित्र मन नै मिठो बनाउने बाहिर बाट हेर्दा जस्तो हुन्छ भित्र अर्कै हुन्छ --- भित्र को सुन्दरता कहाँ बाहिर बाट झलक्क हेर्दा देखिन्छ र ... यो घर भित्रको सुन्दरतामा नी नेपाल कति मिठो गरी बाँचेको छ है दिदी ❤️ यो संसारमा सबै मान्छे मर्नु अनी जो कोही एक जना मात्र बाँच्नु हो भने डर ले नै मर्थ्यो होला है दिदी --- म यहाँ खाटमा सिरक ओढेर मस्त भिडियो हेरिरहेको थिएँ तर ताल्चा लगाइएको ठाउँमा हजुर घुमिरहदा मन् भने ढुक ढुक गरीरहेको थियो मेरो फेरि त्यो ढोका मा कत्रो कत्रो टाउको राखेको हो के एकैपटक हेर्दा त मन नै अतालिने के डरले नी सायद सुरक्षा को लागि होला राखिएको .... अनी त्यो पस्ने अनी निस्किने ठाउँ पनि कत्रो ठूलो ठूलो बनाईएको नी ( डर लाग्यो भन्दै निस्किनु भएको ठाउँ के त) --- मन नभएको मान्छे जस्तै देखिने है गाँउमा मान्छे नहुँदा --- मलाई यो गाउँ चै फेरि कस्तो राम्रो लाग्यो घरहरू पनि थोरै प्रकृति को आनंद पनि कति सुन्दर रूपमा अनुभव गर्न सकिने झैं लाग्यो तर मान्छे भएको बेला मात्र पुग्नु पर्ने रहेछ यहाँ चै नत्र डरले बिजोक बनाउछ भनें कुरा मैंले यही बाट अनुमान लगाई सके मेरा लागि चै ........

  • @limbulimbu7059
    @limbulimbu7059 ปีที่แล้ว +1

    Wow 😲❤️😍😘🇳🇵🙏

  • @ritamainali6319
    @ritamainali6319 ปีที่แล้ว

    आ हा एस्तो रमाइलो ठाउँ देखाउनु भयो 😊❤ हीमाल पहाड खेत जती हेरे पनि मन भरिदैन धन्य बाद बहिनी

  • @prakashphadera
    @prakashphadera ปีที่แล้ว +2

    शब्दमा मिठास उत्तिकै अनि अद्भुत दृश्य ,😘❤️❣️!!! दुर्गम क्षेत्रको लुकेको कला संस्कृति, रहनसहन, अनि त्यहाँको जीवनशैली साथै मनै लोभ्याउने सुन्दरताको खोजी गर्नु भएकोमा दिदी सृजना सिज्जुलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद ।।🙏🙏🙏र आगामी दिनहरुमा यस्तै नयाँ नयाँ रमणिय दृश्यहरु दर्शकमाझ प्रस्तुत गर्दै अघि बढेको हेर्न पाउँ!!

  • @dilethapa805
    @dilethapa805 ปีที่แล้ว +1

    Hi mo dil b.thapa dherai ramro hjur ko vlog god bless you

  • @abhamahilasacos4339
    @abhamahilasacos4339 ปีที่แล้ว

    तपाईंको यात्राले सफलता पावस र यो अनुपम यात्राले इतिहास बनावस ! तपाई भिडियोमा एक्लै देखिनुहुन्छ, भिडियो खिचेको हात पनि कहिँ देखिन्छ र तपाईं हामी भन्रुहुन्छ । एकपटक यात्राका सदस्यको पनि दर्शन गराउनु न ! यात्राको पुरा मजा दिनुभयो धन्यवाद । Love u Sirju ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @hitkajigurung5104
    @hitkajigurung5104 ปีที่แล้ว +1

    सुन्दर अति सुन्दर हाम्रो नेपाल,,,,❤❤❤❤❤

  • @utsavpandey1738
    @utsavpandey1738 ปีที่แล้ว +1

    Wow....amazing.... loved it when u were exploring the village...

  • @dipakbktarak5283
    @dipakbktarak5283 ปีที่แล้ว +1

    Magnificent Damn good 🥰

  • @BhawanaGurung-eb2gi
    @BhawanaGurung-eb2gi ปีที่แล้ว +1

    Love from Myanmar sister lots of love ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @khimrajoli593
    @khimrajoli593 ปีที่แล้ว

    धन्यवाद एकदमै साहसि सिर्जना दिदि लाइ कठिन यात्रा हरु पार गर्दै नेपाल को कुना कुना सम्म पुगेर सुन्दर नेपाल देखाउनु भयको मा भिडियो हेर्दै गर्दा छुट्टै मज्जा त आउछ नै तर त्यो भन्दा दुख पनि लाग्छ कि हाम्रो देश को बिकाश देखेर देश सम्झिदा अहिले नै नेपाल फर्किम जस्तो लाग्छ देस को अबस्था हेर्यो बिदेश नै ठिक छ जस्तो लाग्छ

  • @shambhuthakuri7012
    @shambhuthakuri7012 ปีที่แล้ว

    आहा क्या सुन्दर भिडियो बनाउनु हुन्छ कति सुन्दर थाउ❤

  • @Sarutamang24
    @Sarutamang24 ปีที่แล้ว +1

    सिर्जना दिदी तपाइको यो every video बाट यति खुशी मिलेको छ्की
    लाग्छ्की मैले देखेको सपनाहरु मैले चाहेको कुराहरु हजुरले हासिल गरिरहनु भएको छ्😊
    thank you so much sizzu d lots of love❤️🌻

  • @tantrichill192
    @tantrichill192 11 หลายเดือนก่อน

    Kudos to people of this region. They are resilient .They never get anything from.Nepali government whatsoever but they survied this harsh place for centuries.

  • @birubudhamagarofficial6488
    @birubudhamagarofficial6488 ปีที่แล้ว

    After watching this video, you will know that Nepal is really very beautiful

  • @RakeshPanwar-lm9hv
    @RakeshPanwar-lm9hv ปีที่แล้ว +1

    बासा पाईनो लवली सूटिंग drone shots Commentry everything superb I gave u 8 points. Because it's in nepali language.. Excellent❤ keep up

  • @manishapokharel8416
    @manishapokharel8416 ปีที่แล้ว +1

    waiting is over ❤ ahaa

  • @shankardhungana9951
    @shankardhungana9951 ปีที่แล้ว

    Love from Kingston, Jamaica country, maile harek video Jamaica desh bata herxu khub mazza aauxa bidesh basera pani Nepal ko kuna kapcha lukeko thau haru dekhaunu vayeko xa dhanyabad

  • @balbdrrai9708
    @balbdrrai9708 ปีที่แล้ว +2

    अाहा हाम्रो सुन्दर नेपाल स्वर्ग जस्तै हाम्रो नेपाल हामी देश बिदेशमा बस्नेलाई कठिनाइ यात्रा गरेर भिडियो बनाएर देखाउने सिर्जना बहिनीलाई नमन एण्ड धेरै धेरै माया सम्मान छ❤🇲🇾

  • @TirthaAndDorna
    @TirthaAndDorna ปีที่แล้ว +2

    Those Chortens which is on the way are So Beautiful and lovely🥀🥰😍🥀#Til Village is Outstanding with it's Beauty, with the stunning view of Mountain and amazing Waterfall beside this, I most like to this Narrow path of the Village will you walk alone and explore after you find your stay for a Night, I was really shocked when I see #Mustard plant(Tori) is even grown there in the highest altitude of Nepal and imagine if we use these Natural resources which nature give to us in a Nicest way People can't be poor here, we must be the Richest and One of the power County of the World N the funniest thing is that you Scared and run back by this underground way of the Houses anyway love you so much Dee from my Heart❤and at last thank you so much to show us Such a Beautiful and Stunning Place of our country #Humla District NEPAL🇳🇵, Nepal Is Really Beautiful Guys, it's a only one Heaven on this moving Earth thanks😍❤️🙏🤞

  • @hemrajpoon8077
    @hemrajpoon8077 ปีที่แล้ว +1

    Beautiful Upper HUMLA Till Valley & Awesome Vlog ❤❤

  • @khopohumla771
    @khopohumla771 ปีที่แล้ว +1

    one of the day limi velly❤❤❤

  • @deurupakhatri4517
    @deurupakhatri4517 ปีที่แล้ว +1

    congratulations for explorer❤❤🎉🎉

  • @subirai3824
    @subirai3824 11 หลายเดือนก่อน

    हजुर लाइ धेरैधेरै धन्यवाद ❤❤हाम्रो नेपाल मा पनि एति सुन्दर ठाउँहरु रहेछन,,❤❤❤

  • @naradippariyar1307
    @naradippariyar1307 ปีที่แล้ว

    यस्तो राम्रो स्थान देखाइदिनु भएको लागि धेरै धन्यवाद

  • @deepak_rokamagar
    @deepak_rokamagar ปีที่แล้ว +1

    Awesome👌❤️🙏

  • @ishworiprasadgaire1247
    @ishworiprasadgaire1247 ปีที่แล้ว

    धेरै सुन्दर दृश्य देखाउनु भएकोमा तपाईंलाई धेरै धेरै धन्याबाद ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @hardik_malla
    @hardik_malla ปีที่แล้ว +3

    हामी भने पछि को को हुनुहुन्छ?
    कठिन यात्रा मा साथ एउटा राम्रो साथी भेटियोस शुभकाना शुभयात्रा बहिनि❤

  • @dnsilam9230
    @dnsilam9230 ปีที่แล้ว +1

    🎉🎉🎉सन्सार मा प्रकिती ले दिएको सबै कुरा छ हाम्रो देश नेपालमा हामीलाई थाहा हुदाहुँदै पनि देस्ख पाएको थियेनौ हजुरले हामी सामु यी सब प्रस्तुत गर्दिनुभएको मा धेरै धेरै धन्यवाद 🎉🎉🎉❤❤❤❤❤❤❤
    i love my country Nepal🇳🇵

  • @proud_to_bee_Nepali
    @proud_to_bee_Nepali ปีที่แล้ว +1

    A big hidden valley of Western Nepal and a beautiful lady so cute ❤❤❤

  • @bhupendrashahi6390
    @bhupendrashahi6390 ปีที่แล้ว +1

    Amazing place ❤

  • @Raiz23523
    @Raiz23523 ปีที่แล้ว

    Awesome always my number one so cute and blessed video salute sister ❤❤❤❤

  • @pemayangchen8691
    @pemayangchen8691 ปีที่แล้ว +1

    Thank you so much sister I never seen like this video in my life, I m so proud of you.❤❤

  • @nareshgurung6305
    @nareshgurung6305 ปีที่แล้ว

    Beautiful place .
    Thank you Sizzu baini for lovely vodeo.
    Keep exploring

  • @sitaadhikari294
    @sitaadhikari294 ปีที่แล้ว +1

    ❤❤धेरै धेरै माया दिज्जु ❤❤ यात्रा को भिडियो हरु त म धेरै को हेर्छु तर तपाईंको बोल्ने शैली प्रकृति को बणन जसरी गर्नु हुन्छ नि हो त्यही शैली ले मन लोभ्याउँछ❤❤ 😊

  • @resammagar4481
    @resammagar4481 ปีที่แล้ว

    आहा प्रकृती ले भरीयेको मेरो प्यारो नेपाल ❤❤❤❤

  • @avinashaneesh9825
    @avinashaneesh9825 ปีที่แล้ว

    Great Village,,,,☃️☃️☃️☃️
    Nice vedio🌹🥀🌷🌸🦢🦢🦢🦢🦢🦢🦢🦢🌷🌷🌷🐬🐬🐬🐬🐬🏔️🏔️🏔️🏔️🐟🐟🐟🐟🌷🌷🌷🌷🌷🌷🌷🌷🙏🙏🙏🙏🙏🔵🟣⚪🕊️🕊️🕊️🕊️🕊️🕊️🕊️🐦🐦🦜🦜🕊️🕊️

  • @randomvideo841
    @randomvideo841 ปีที่แล้ว

    wow beautiful and peace please 💚🍀

  • @Ankita_Baraili
    @Ankita_Baraili ปีที่แล้ว +1

    प्रकृतिको सुन्दर खानी अनि सिज्जुको साहसिक कामको जति वर्णन गर्न खोजे पनि शब्द नै भेटिन❤️🙏
    अनि यात्रामा भेटिएका सहयात्रीको घरमा बास बस्न पाउनु कति सौभाग्य 😍😍😍
    धेरै धेरै माया सिज्जु😘❤

  • @yogeshtamang1159
    @yogeshtamang1159 ปีที่แล้ว +1

    Thank you soo much..for visiting us such a beautiful and sooo freshing place..
    👌👌👍👍

  • @limbuchongbange6987
    @limbuchongbange6987 ปีที่แล้ว

    Amazing 👏 wow 👌 thank u
    Yati dammi thau herne awasar milaidinu bhayeko ma🫶🙋‍♂️

  • @gauchanbudha
    @gauchanbudha ปีที่แล้ว

    Wow natural beautiful place 🎉🎉🎉🎉🎉 subhakamana dide🎉🎉🎉

  • @jeebangurung7014
    @jeebangurung7014 11 หลายเดือนก่อน

    Nice village in nepal near tibet south china.

  • @ganeshbarma8305
    @ganeshbarma8305 ปีที่แล้ว +1

    Love from bhirawa ❤ amazing place sister and my one of the best channel sirjana Sizzu 😊❤

  • @umesh61-budha
    @umesh61-budha ปีที่แล้ว

    ❤Sending love and respect from kalikot nepal❤❤

  • @kingkong-ed8tv
    @kingkong-ed8tv ปีที่แล้ว +2

    the place where most of cities nepali don't know.😊😊😊❤❤❤

  • @rupapandey2403
    @rupapandey2403 ปีที่แล้ว

    Thank you so much srijana bahini, soo amazing and beautiful blog.waiting for next exiting blog . Keep it up.👍😊

  • @roshanlama1036
    @roshanlama1036 ปีที่แล้ว

    Great it's amazing.always love your videos.

  • @sonubaskota6165
    @sonubaskota6165 ปีที่แล้ว

    Kunai sabdha xoinw bhanw amazing amazing amazing place😯👌👌

  • @Bhajendrabg369
    @Bhajendrabg369 ปีที่แล้ว +1

    Outstanding explorer ❤

  • @dipesh4444
    @dipesh4444 ปีที่แล้ว +1

    Worth watching ❤❤❤

  • @tulthapamagar.
    @tulthapamagar. ปีที่แล้ว

    babal babal wonderful explore....................................miss srijana sizzu

  • @krishnarai491
    @krishnarai491 ปีที่แล้ว

    तिल गाऊ र वरीपरीका भिरपहारा अनी खोला झर्ना हरियालीले मनै लोभासो नानी।धन्नेबाद सुरक्छीत रहनु । दृश्य खिच्ने धून्मा लडिन्छ।

  • @pktrvbrt
    @pktrvbrt ปีที่แล้ว

    You are such a fearless girl salute for your work.

  • @Tamangsjourney15
    @Tamangsjourney15 ปีที่แล้ว

    हजुर को भिडियो हेरेर एकदम आनन्द लाग्छ ❤️
    Safe travel ❤️take care.

  • @khadakbist2020
    @khadakbist2020 ปีที่แล้ว

    नमस्ते दिदी हजुर को म धेरै नै फेन भयछु हेरदा हेरदै भिडियो हरु म अहिले परदेश मा भयपनि आफनो देश को याद हरु ताजा गराउछ हजुर । म अब नेपाल आयको बेलामम हजुर लाई सकेसमन भेटने परयास गरनेछु हजुर दिदी

  • @premtamang936
    @premtamang936 27 วันที่ผ่านมา

    Lovely 👍👍👍

  • @motirijal2080
    @motirijal2080 ปีที่แล้ว

    सिर्जना बहिनी धन्यबाद म २०४८ सालमा हिम शिखर प्रा बि तिल हुम्लामा शिक्षक भएर जाँदाको एकदमै जिबन्त संझना आयो तेतिबेला प्रविधिको बिकास नभै सकेको हुँदा ति दृश्यहरु स्मृतिमा मात्रै थिए आज हजुरले पुन ताजा बनाइदिनुभएको मा

  • @6itizelama
    @6itizelama ปีที่แล้ว

    Lovely village n job you have done…waiting for the next video. Thank you Sizzu …

  • @everythingrd9848
    @everythingrd9848 ปีที่แล้ว

    ❤❤xoto mitho xa video ajhai lamo video vaye ni heri rahu jasto. thanks so much baini timro video bata karnali gharmai basi basi ghumna paiyeko cha❤❤

  • @sudipshankar7131
    @sudipshankar7131 ปีที่แล้ว

    wawo wonderful our nepal ❤❤❤

  • @JungeBhaiofficiel
    @JungeBhaiofficiel ปีที่แล้ว

    Love from nepal ❤❤❤🎉🎉🎉 beautiful

  • @tenzinlobyang6074
    @tenzinlobyang6074 ปีที่แล้ว

    thanks alot for sharing heavenly place

  • @yasu7666
    @yasu7666 ปีที่แล้ว +1

    Much love diju❤❤

  • @manojtumsa7844
    @manojtumsa7844 ปีที่แล้ว

    Lovely Nepal❤❤❤❤❤❤❤
    Thank You sizzu miss

  • @Milam284
    @Milam284 ปีที่แล้ว

    Love ❤️ from France 🇫🇷

  • @lamamigyur9689
    @lamamigyur9689 ปีที่แล้ว

    Thank you so much very beautiful video

  • @kirangautam9629
    @kirangautam9629 ปีที่แล้ว

    Very proud of you, chhori ❤️. Keep it up. Would like to see more videos.

  • @puranlimbu7998
    @puranlimbu7998 ปีที่แล้ว +1

    Lost of love dd from dharan.❤🥰

  • @chandrapradhan6534
    @chandrapradhan6534 ปีที่แล้ว

    Great adventure in a big village but just one male and two older women resident.
    Pls help/ advise to get back in village .It will be great service to rejoice this place .

  • @romapokhrel8683
    @romapokhrel8683 ปีที่แล้ว

    Wow.... natural place 🎉

  • @janukaraee195
    @janukaraee195 ปีที่แล้ว

    ❤❤ thanks for sharing beauty 0f our country ❤❤❤ bunu stay safe

  • @rajuyogi9688
    @rajuyogi9688 ปีที่แล้ว

    Sorry to saying that I started watching your videos from when u get emotional at Gothichaur……I like your Laughing n Cheering moment ❤😊

  • @dibashmagar7579
    @dibashmagar7579 ปีที่แล้ว

    फेरि आइयो दिन भरी को दुख भुलाउन🎉🎉🎉

  • @bikashofficial7466
    @bikashofficial7466 ปีที่แล้ว

    प्रकृतिको सुन्दर खानी अनि सिज्जुको DD Ko साहसिक कामको जति वर्णन गर्न खोजे पनि शब्द नै भेटिन❤🙏
    अनि यात्रामा भेटिएका सहयात्रीको घरमा बास बस्न पाउनु कति सौभाग्य 😍😍😍
    धेरै धेरै माया xa DD सिज्जु😘❤

  • @rakeshmarzan2339
    @rakeshmarzan2339 ปีที่แล้ว +1

    Respect...honestly i felt like travelling with you....amazing feeling...keep it up😮😮😮❤❤

  • @kajimngurung8380
    @kajimngurung8380 ปีที่แล้ว

    अति राम्रो लाग्यो धन्यवाद सिजु जी

  • @khemlimbu7922
    @khemlimbu7922 ปีที่แล้ว

    Namaste 🙏 Thank you so much for Information.

  • @hansabhandari8876
    @hansabhandari8876 ปีที่แล้ว

    नेपाली चलचित्रहरुले सुटिङको लागि साईड सेलेक्सन्को लाई यो भिडियोले महत्त्वपूर्ण भुमिका खेल्नेछ ।। Thank u sizu.❤

  • @AakashMahata
    @AakashMahata 4 หลายเดือนก่อน

    Keep it up ❤
    Great work

  • @beeshall_
    @beeshall_ ปีที่แล้ว

    Nakkali didi rocks 👌👌👌👌