चित्रबहादुर केसीको खुलासा: ओलीले देउवालाई मिलाउने, प्रचण्ड उठ्न नसक्ने, रास्वपालाई सिध्याउने

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024

ความคิดเห็น • 87

  • @DeepMusic50
    @DeepMusic50 2 หลายเดือนก่อน +6

    चित्र बहादुर जस्तो महान सादगी नेता र यिनको पार्टी लाई नेपाली झोले ले कहिले नचिन्ने भए दुख लाग्छ 😭

  • @milanniure4713
    @milanniure4713 2 หลายเดือนก่อน +32

    बुढाको सङ्घियता को मुद्दा त फस्ताईराछ जनताले बुझ्दै छन है बिस्तारै उहालाई नसम्झी सुखै छैन🙏आज सम्म एउटा साम्सद टेम्पु मा चढ्ने अरु कोइ नभयर उहाँ एउटा सरल सालिन र जनप्रीय नेता नै हुन चित्रबहादुर भलै पार्टी सानो होस सम्मान सबैको छ उहालाई🤔

    • @kamalregmi6787
      @kamalregmi6787 2 หลายเดือนก่อน +1

      Good

    • @sandipsingh4205
      @sandipsingh4205 2 หลายเดือนก่อน +1

      वा मात्र एउटा बिशुद्ध नेता हुनुहुन्छ
      कुनै दाग नलागेका चित्र बाहदुर

    • @diliplama1132
      @diliplama1132 2 หลายเดือนก่อน

      टेम्पो चढेर माखो नमार्ने भन्दा भिआइपी गाडी चढेर जनताका लागि काम गर्ने मान्छे राम्रो हो यि बुढा खालि रबि को बिरोध गर्न कै लागी आएको हो

    • @satyachitra
      @satyachitra 2 หลายเดือนก่อน

      रबि जस्तो चौथो पार्टी भयको भय धेरै गर्थे यि बुढाले । एक्लो नत मन्त्रीले केहि गर्न सक्छ नत सन्सदले ❤ घर बार बिहिन सधै आफ्नो इमान्दार कुरा राख्ने एक मात्र नेता हुन चित्र । सम्मान छ यिनलाइ ❤ केहि गर्न नसके पनि यिनको स्थानमा यिनिले भन्दा अरुले जित्न सक्दैन किनकि यिनिले केहि गर्न नसके पनि इमान्दार छ भ्स्न्बे तेहस्का जनताले बुझेका छन 🎉 सम्मान छ यि बाजे लाइ ।

  • @naresh1599
    @naresh1599 2 หลายเดือนก่อน +4

    ऋषि धमला को सम्पत्ति पनि छानबीन हुनुपर्छ

  • @rajlimbu5997
    @rajlimbu5997 2 หลายเดือนก่อน +1

    Sahi kura ho yo pardays ko khi kam xahina

  • @tukyoutubeofficial7506
    @tukyoutubeofficial7506 2 หลายเดือนก่อน +1

    great

  • @limbukumar3711
    @limbukumar3711 2 หลายเดือนก่อน

    चीत्रूके बयोबृद्द नेता हुन्।

  • @NarayanSharma-my8sk
    @NarayanSharma-my8sk 2 หลายเดือนก่อน +4

    दैनिक 2 हजार सबारी भत्ता लिने अनि टेम्पो चडेर माहान हु भन्ने पतकी बुडो अनि नेपाली भेडा हरुले वाइ वाइ गर्ने

    • @diliplama1132
      @diliplama1132 2 หลายเดือนก่อน

      बरु बालेन जस्तो भिआइपी गाडी हिडोस जनताको काम गरोस तर यो बुढा जस्तो टेम्पो मा हिँडेर सिन्का नभाँच्ने रबि कै बिरोध गर्दै भत्ता पचाउने काम नहोस यो बुढा लाइ जनता ले पटकपटक चुनावमा जिताएर पठाएका छन खोइ जनताको लागि के के गरे यिन ले टेम्पो चढेर भत्ता पचाउने बाहेक

  • @thapa246
    @thapa246 2 หลายเดือนก่อน +6

    रास्व्पाको बिरोध गर्ने पाय पैसा दियर ल्याउछ काजुले मान्छे 😂😂😂 मैले त हेरिन

    • @broughtCom
      @broughtCom 2 หลายเดือนก่อน +1

      रास्वपालाई चाहिँ हामी जनताले किन समर्थन गर्ने रास्वपा सुमना सोभिता तोसिमा बाहेक अरु को छ र समर्थन गर्न लायक गफाडी बाहेक कोहि छ रास्वपालाइ हामिले पनि सहयोग गरेको हो तर गफ बाहेक सिन्को नभाचेको र बिदेशी को झुन्ड भएको सत्यतथ्य कुरा थाहा पाउँदा रास्वपालाइ लात्ता हानेर सत्यको पक्षमा बोल्ने छु

    • @diliplama1132
      @diliplama1132 2 หลายเดือนก่อน +1

      ​@@broughtComल तिमि रास्वपा लाइ विरोध गर्ने यो बुढा धेरै पटक जनता बाट चुनिएका हुन के घन्टा खेलाएर बसे त टेम्पो चढ्नु बाहेक

    • @broughtCom
      @broughtCom 2 หลายเดือนก่อน

      @@diliplama1132 सरकारी गाडी कसको कर को पैसाले आउँछ भाइ साम्सद मन्त्री को गाडी व्यक्तिगत होर भाइ यी बुढा कति पटक साम्सद भए मन्त्री भए कमसेकम अलिकति भए पनि त जनताको करको पैसा जोगिएको छ यी बुढाको सपोर्टर म होइन बुढा नेता हरु खेद्नु पर्छ भन्ने मान्छे हु म तर काम भन्दा नौटङ्की गर्ने लाई साथ दिनु हुदैन भन्ने मेरो मान्यता हो र कुनै नेता साम्सद जनताको गुनासो सुन्न युटुर बोकेर कतै जानू पर्दैन भाइ चुनावमा छापेका बाचाहरु पूरा गरे भैगो त के समस्या छ भन्ने त चुनाव उठ्नु भन्दा पहिले नै थाहा छ त भाइ अनि सरकार मा हुन्दा गफ लगाएर अहिले नौटङ्की गर्न जाने हो त भाइ

  • @NarayanOli-jp6ht
    @NarayanOli-jp6ht 2 หลายเดือนก่อน

    Good

  • @dineshrijal5286
    @dineshrijal5286 2 หลายเดือนก่อน +3

    सांसद जस्तो मान्छे भएर चोर फटा सहकारी लुट्ने को मान्छे भन्ने थाहा छ भने सार्वजनिक गर्न पर्दैन अलिकति लाज लाग्दैन जनताको नेता हो कि दलालको नेता हो?

  • @Tarabdrgm
    @Tarabdrgm 2 หลายเดือนก่อน

    right

  • @rawangamer4762
    @rawangamer4762 2 หลายเดือนก่อน +1

    जनतापनि प्रजातन्त्रकाे नाममा छाडातन्त्र अायकाे छ यस्तै रहिरहे गृहयुध्द हुन्छ

  • @shishirdumre2173
    @shishirdumre2173 2 หลายเดือนก่อน

    Sai ho comrade chitra bdr kc.. lal salam

  • @dineshrijal5286
    @dineshrijal5286 2 หลายเดือนก่อน +5

    सहकारी लुट्ने मान्छेको नाम थाहा छ भने भन्न पर्दैन चोर भ्रष्टाचारीलाई संरक्षण गर्ने नेता यस्ता पाता कसेर ठाउँको ठाउँ ओकाल्न लगाउनुपर्ने लाज लाग्दैन

  • @dilipsunar267
    @dilipsunar267 2 หลายเดือนก่อน

    सरल नेपाली राजनितिग्य

  • @barasharmacollection2807
    @barasharmacollection2807 2 หลายเดือนก่อน

    यस्ता जनसमर्थन नभएकाको के अर्थ ?

  • @binaygc2203
    @binaygc2203 2 หลายเดือนก่อน

    what a legend,lots of respect to you.

  • @Tmglok
    @Tmglok 2 หลายเดือนก่อน

    नेपाली राजनीतिमा काङ्ग्रेस एमाले माओवादी जस्ताे पार्टी र भ्रष्टाचारी नेताहरु लखेट्नै पर्छ र युवा सरकार ल्याउनै पर्छ।

  • @ramkumarbk2503
    @ramkumarbk2503 2 หลายเดือนก่อน

    यी बुढा पिण्डेश्वर हुने बेला भो अबको 84 मा पुराना पार्टी सबै सखाप

  • @KishorkumarKhatri-b2k
    @KishorkumarKhatri-b2k 2 หลายเดือนก่อน

    काजु जस्तो पत्र कार पनि यो देश को घातक हो।कस्ले बनायो येस्तो काजु लाई पत्रकार होला।

  • @KhemNeupane-ne9hu
    @KhemNeupane-ne9hu 2 หลายเดือนก่อน +1

    बुढा को कुरा कसैले सुन्दैनन् बुढा ले भनेका कुराहरु त सबै सहि छन

    • @diliplama1132
      @diliplama1132 2 หลายเดือนก่อน

      पटकपटक जनता ले चुनाव जिताए तर यिन ले टेम्पो चढ्ने वाहेक केही गरेनन् तर नेपाली जनता बिचरा टेम्पो चढ्ने सादगी नेता भन्दै खुशी छन बिडम्बना 🤔🤔 बरु बालेन जसरि गाडी चढोस तर जनता को लागि काम गरोस टेम्पो चढेर जनताको केही परिवर्तन हुदैन

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 2 หลายเดือนก่อน

    यो जोकर धरमाको रमाइलो सो हो राजनितिक अन्तर्वार्ता होइन कुनै एउटा गतिलो राजनितिक प्रस्न छोइन

  • @razendraollie6331
    @razendraollie6331 2 หลายเดือนก่อน

    यो बुढा को पार्टी भने बुडो भने पनि एउटै होइन। एक जना मात्र दा पार्टी मा

  • @ramprasadacharya3559
    @ramprasadacharya3559 2 หลายเดือนก่อน

    यो बुढाको पार्टीले बहुमत ल्याएको भए सबैभन्दा भ्रष्टाचारी पार्टी हुने थियो । एक सीटे बुढाका चिल्ला कुरा ।

  • @pratiksyarai1695
    @pratiksyarai1695 2 หลายเดือนก่อน

    अब संघीयता खारेज गर्न कम्मर कसेर लाग्नुपर्छ पुरै मेचीमहाकाली बाट।

  • @dpklamasyangtan7638
    @dpklamasyangtan7638 2 หลายเดือนก่อน

    यो ऋषि धमला भन्ने मान्छेले बेला बेलामा ठीक ठीकै चलचित्र निर्मान गरिन्छ

  • @rajushrestha2086
    @rajushrestha2086 2 หลายเดือนก่อน

    गरिब जनताको करको तलब पुरै पार्टीलाई है। वाह वाह

  • @shivaharichaulagain6170
    @shivaharichaulagain6170 2 หลายเดือนก่อน

    ऋषि सरको सम्पति कति छ होला कसरी कमाउनु भयो होला । हामी पनि दिन रात खटिएको छ तर सम्पति कमाउन सकिएन उहाले कतावाट ल्याउनु भएछ । जनता जान्न चाहन्छ ।

  • @jhabindrabhusal4813
    @jhabindrabhusal4813 2 หลายเดือนก่อน +2

    राम्रो नेता दिगो बिचार छ बुढाको

  • @janakbhatta3098
    @janakbhatta3098 2 หลายเดือนก่อน

    धमलाले कस्तो पत्रकारिता गरेको हो के
    सुन्दा नि वाक्क लाग्छ मलाई त
    खेद छ येस्ता पत्रकार लाई
    सोध्ने शैली भएन के

  • @binoddhungana1602
    @binoddhungana1602 2 หลายเดือนก่อน

    चित्रे बा को गफ मात्र हो

  • @minbahadur7186
    @minbahadur7186 2 หลายเดือนก่อน

    भ्रष्टाचारी याे भन्ने थाहा भयसि त खुरुखुरु पुलिस लाई भन्नुस तपाई देश काे राम्रो नेता हाे भने

  • @kamalgnyawali1960
    @kamalgnyawali1960 2 หลายเดือนก่อน

    काङ्ग्रेस को गुलामी बढी बोल्छ

  • @rawangamer4762
    @rawangamer4762 2 หลายเดือนก่อน

    माफि गर्नि कता भन्या छ बुडा बिजुलि पनि दिउँ पैसापनि उठाउँ भनेकाे हाे भयकाे उध्याेग बन्दगर्दा कति बिराेजगार हुन्छ थाहाहाेलानि

  • @dineshrijal5286
    @dineshrijal5286 2 หลายเดือนก่อน

    नेपाल कानुनले शासित राज्य हुन्थ्यो भने यो नेताले बोलेको कुरा पुलिसले अनुसन्धान गर्थ्यो र गर्नुपर्थ्यो। के गर्नु हुँदैन

  • @rkchhetri6234
    @rkchhetri6234 2 หลายเดือนก่อน

    बूढो गोरुले गाई ओगटे जस्तो ओगटेर बसेको छ अहिले सम्म केही काम गरेको छैन मर्ने दिन सम्म यस्ले देश्को ढिकुटी खाएर मर्ने भो काल ले बिर्सेको यो बूढो पनि

  • @The_Falcon_Eye
    @The_Falcon_Eye 2 หลายเดือนก่อน +2

    ५६ साल पछि सार्वजनिक यातायात प्रयोग गरे भन्छन् , त्यो भन्दा अगाडि के चड्थे यी बाजेले?
    यी पनि राजनीतिक हैसियत नभएर मात्र हो, मौका पाउँदा त उपप्रधानमन्त्री भएकै हुन् ; गाडी , सुरक्षागार्ड लिएकै हुन् । त्यही बाट असली अनुहार र नैतिकता थाहा हुन्छ।

  • @DurgaNarayan-kn3lv
    @DurgaNarayan-kn3lv 2 หลายเดือนก่อน

    Good neta... pardes kharej garnu parxa pardes ko thauma kalkarkhana khulaunu parxa...

  • @YonjanRaja
    @YonjanRaja 2 หลายเดือนก่อน

    यो बुढा नि नौटन्की देखियो😂😂😂

  • @BinodChaudhary-nr1sw
    @BinodChaudhary-nr1sw 2 หลายเดือนก่อน

    10% threshold rakhayo bhane yastako partyko end hunchha

  • @bupendrapandeya6433
    @bupendrapandeya6433 2 หลายเดือนก่อน

    कता बजेकाे हाे चम्चा पिलेट

  • @MilanChhetri-y8r
    @MilanChhetri-y8r 2 หลายเดือนก่อน

    हाम्ले लाईक गरनि पैसा खानित धमला त जोला

  • @govindalohani2061
    @govindalohani2061 2 หลายเดือนก่อน

    बुझ्नलाई त बुझ्ने पनि हुन प-यो नि!आफु सहकारीको सरोकार वाला मन्त्री हुँदा तेत्रो ओरियन्टल सहकारी ठगीबारे सिन्को नभाच्ने अनि ठुलो कुरा?

    • @satyachitra
      @satyachitra 2 หลายเดือนก่อน

      बिचरा बुढालाइ बुझ्नै समय लाग्यो । आफ्नो केहि नभाको मान्छेलाइ आरोप नलगाम होला ❤

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 2 หลายเดือนก่อน

    सादगी नेता

  • @ShashiTimilsina-p5y
    @ShashiTimilsina-p5y 2 หลายเดือนก่อน

    यी बाजेको कुरै बुझ्न् सकिएन यार

  • @manbhaktagurung1078
    @manbhaktagurung1078 2 หลายเดือนก่อน +1

    जब नाति को कान्द आयो तेहि नाति सगै सिद्धिन्छ एस्को पार्टी ? ठुलो कुरा नगर

  • @jeetsingh2346
    @jeetsingh2346 2 หลายเดือนก่อน

    Rishi dhamala ek number aafai ho sanghiyata pachhya dhar

  • @sarojneupane3166
    @sarojneupane3166 2 หลายเดือนก่อน

    Tapai congress ma aaunus mananiya gue

  • @udayashrestha9319
    @udayashrestha9319 2 หลายเดือนก่อน

    Hoina patrakarju NID ma jestha nagrikle dukha payako dekhanu bhayan. Tyo barema bolnu pardaina.

  • @amrotlow420
    @amrotlow420 2 หลายเดือนก่อน

    Ye baba burdiman tapai haru hunuhunxa tara sabi nepali janata burdiman xinan tesaile parsata parnauod nam bataidinos

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 2 หลายเดือนก่อน

    मर्ने बेला हरियो काक्रो !!छोरा बुहारीलाई लाइ बिदेशमा स्थापित गरिसक्यो !अनि मर्ने बेला जनता लाइ फुद्दु बनाउने

  • @ccrey
    @ccrey 2 หลายเดือนก่อน

    Buda baje kura sab thik xa karyakari prime minister chaiyo aaba

  • @farakpati-1578
    @farakpati-1578 2 หลายเดือนก่อน

    Paxadi song kasleb

  • @pankajpakwal4364
    @pankajpakwal4364 2 หลายเดือนก่อน

    prasad ko nepal ma kam xaina...

  • @dilipkhatri7143
    @dilipkhatri7143 2 หลายเดือนก่อน

    Rabi lamichhane jasto camera liyera hiddain budo

  • @purushottambhandari9453
    @purushottambhandari9453 2 หลายเดือนก่อน

    2.wata nagrikta R passports neta sainik karmchari sabai ka chan bhudha

  • @sunilnep
    @sunilnep 2 หลายเดือนก่อน

    Yo budo ko gaf ho... Khai k garyo etro barsa chunab jitera???😂😂😂

  • @deepakpandey6063
    @deepakpandey6063 2 หลายเดือนก่อน

    Bidesh pathauxu bhandai paisa lutne yo bichouliya patrkar ho dhamla … yesai thula kura garx

  • @navinlamichhane5529
    @navinlamichhane5529 2 หลายเดือนก่อน

    Budale nati lai nakkali nagrikta banayako kura k ho sodhna ya joket

  • @sandiplimbu1685
    @sandiplimbu1685 2 หลายเดือนก่อน

    Yo budho public bus ma aafno gadi bhako bhaye chadthyo? Yo rajniti bahek aru k xa income source, Ghanti partiko ek ek jana financially independent xan jo aafnai gadi kinna chadna saxam xan uniharulai public bus chadna nai jaruri xaina, Janata sanga najik huna Bus chadnu stunt bhannelai RIP

  • @gyanendrabasnet2697
    @gyanendrabasnet2697 2 หลายเดือนก่อน

    Budo kam xaina talab khane kam maatra ho

  • @purushottambhandari9453
    @purushottambhandari9453 2 หลายเดือนก่อน +1

    Bhudho baat kehi hudain this

  • @danbahadur5254
    @danbahadur5254 2 หลายเดือนก่อน

    buda tero kan lasti ho

  • @bijaylama3323
    @bijaylama3323 2 หลายเดือนก่อน

    Tempo chade ra k khulkais jatho tero party ko sabai vrastachari, janta maruwa haija haru

  • @debulama2480
    @debulama2480 2 หลายเดือนก่อน +1

    Joker haru

  • @dineshshrestha1464
    @dineshshrestha1464 2 หลายเดือนก่อน

    Yo pinde buda