बालेन, रवि र कुलमान लखेट्दा ढल्ने खतरामा ओली सरकार, सय दिनमा मच्चाए ७ काण्ड, मन्त्रीहरु नै वेपत्ता!

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 พ.ย. 2024

ความคิดเห็น • 353

  • @simonakhanal5121
    @simonakhanal5121 หลายเดือนก่อน +19

    धीरज ज्यू काे जय होस पक्षपात नगरी बोल्नु हुन्छ 🙏🙏🙏🙏

  • @SureshPrasad-k7l
    @SureshPrasad-k7l หลายเดือนก่อน +60

    ✊दुर्गा पछि रवी त्यसपछि पक्राउ गर्ने पालो कुलमान,बालेंन,गोपी,हर्कहरुको हो नयाँ राजनीतिक सक्ति हरुलाई खोरमा जाक्नुनै भुटानीबन्धु सरकारको पुराना दलहरुको उदेस्य हो सचेत नागरिकहरु सजग बनौं🙏

    • @takbahadur2238
      @takbahadur2238 หลายเดือนก่อน +3

      Sahi ho

    • @rakshyagurung8296
      @rakshyagurung8296 หลายเดือนก่อน +2

      हो

    • @bodhkumarilamichhane4813
      @bodhkumarilamichhane4813 หลายเดือนก่อน +2

      Correct

    • @karnaray2054
      @karnaray2054 หลายเดือนก่อน +3

      रबि फसाउदा इ कोहि बोलेनन नबोल्नु नै इनि हरु पनि जाकिनु हो किनकी नया हरु एक जुट छैनन भन्ने राम्रो सङ बुजे चौथ्यो शक्ति को सबापती त समायो भनेर इनि हरुको घमन्ड पनि हत्कडी मा परिणत हुँदै छ

    • @basuuncle9155
      @basuuncle9155 หลายเดือนก่อน +3

      सहि र गलत थाहै नपाइ मासुभातमा बिक्ने भोटरहरु भएको हाम्रोदेश नेपाल जबसम्म सहि ब्यक्ति छानेर भोटहालिॕदैन तबसम्म यस्तै हो जितायो कस्ले ठाॕऊॕमा पुरायो कस्ले ठाॕउमा पुगाउने कसैको आदर छैन कदर छैन अब नजागे कहिले जाग्ने

  • @rambahadurbk5547
    @rambahadurbk5547 หลายเดือนก่อน +73

    सबै नयाँ शक्ति र बिकल्प मा जन्मेका सबै एकजुट भएरै मात्रै के पी, प्रचन्ड र देउबा गगन र आरजु को अन्त्य निश्चित छ।

    • @rakshyagurung8296
      @rakshyagurung8296 หลายเดือนก่อน +3

      हो

    • @UmeshRai-r4r
      @UmeshRai-r4r หลายเดือนก่อน +1

      Abo asti vyo nepal ma janta eka juthi hunu parxa

    • @prasannakc-g6u
      @prasannakc-g6u 25 วันที่ผ่านมา

      Å!a6a a​@@rakshyagurung8296

    • @Luffybloxfruit-m9n
      @Luffybloxfruit-m9n 4 วันที่ผ่านมา

      वाेलेर त प्वांख देखे भने चरा वनाएर उडाउछन्।रेल र विद्यूत् ग्यांस घर घरमा पुराउने त सपनामा भने हाेला।नियां निसाफ र पुलिसकाे अनुसन्धान् गरिव जनताहरुलाई अपराधि भ्रष्टलाई तुल विछ्यायर स्वागत् गर्न माहिर छन्।

    • @AnantaBaral-o6b
      @AnantaBaral-o6b 3 วันที่ผ่านมา

      Kn😊

  • @Lamjung_bhorletar
    @Lamjung_bhorletar หลายเดือนก่อน +41

    सबैजनाले यो आन्दोलन मा सहयोग गरौं,यो मात्रै रबिको लागी होइन,सम्पुर्ण नेपालीको भलाई को लागि हो🙏🇳🇵🔔

    • @dipaksharma2
      @dipaksharma2 หลายเดือนก่อน

      Sahi bannu vo plz sabai uthau

    • @dipaksharma2
      @dipaksharma2 หลายเดือนก่อน +1

      Sahi bannu vo plz sabai uthau

  • @lankbahadur8275
    @lankbahadur8275 หลายเดือนก่อน +12

    धिरज बस्नेत , लाई मेरो 🙏🙏🙏

  • @khemneupane2023
    @khemneupane2023 หลายเดือนก่อน +28

    नया दल मिलेर यी के पि सेरे लाई लखेटेर देशमा आमुल परिबर्तन गर्नु पर्झ😊

  • @paudil1697
    @paudil1697 หลายเดือนก่อน +25

    यो मिडियामा पनि यास्तो सत्य समाचार आउदो रहेछ, खुसि लाग्यो

    • @SubediSajan-dt6qx
      @SubediSajan-dt6qx หลายเดือนก่อน

      आउछ्नि फरक यति हो रिसि धमला काङ्ग्रेस एमालेको पत्रकार हो

  • @Balchandrac
    @Balchandrac หลายเดือนก่อน +7

    Dhiraj basnet 100% good news

  • @rajukhatri6474
    @rajukhatri6474 หลายเดือนก่อน +16

    भ्रष्ट सरकार को आषा कसरि गर्ने भरोसा

  • @SagarBudhathoki-z5i
    @SagarBudhathoki-z5i หลายเดือนก่อน +4

    जय होश सर राम्रो कुरा हो

  • @hamrokhabar5258
    @hamrokhabar5258 หลายเดือนก่อน +4

    गजब रिपोर्ट।

  • @BishnuDanuwar-w3j
    @BishnuDanuwar-w3j หลายเดือนก่อน +2

    जय रबि जय घण्टी 🔔🔔🇳🇵🇳🇵

  • @pawanlalrajdhami6308
    @pawanlalrajdhami6308 5 วันที่ผ่านมา

    सुनसरी बाट रेगुलर❤जयरबि❤जयबालेन❤जयकुलमान

  • @jillaptheeng3426
    @jillaptheeng3426 8 วันที่ผ่านมา +1

    जुन मान्छे भ्रष्ट तस्कर दलालको नाईके खुरापाती धुन्दाकारी उसैको ठुलो कुरा थुक्का मेरो देशको भविष्य यस्ता नेताले देशको नेतृत्व गरेपछि जनताको भविष्य कस्तो हुनु त ।

  • @DevrajPoudel-np7wd
    @DevrajPoudel-np7wd หลายเดือนก่อน +5

    यो सरकार ले अहिले देशमा द्वन्द फैलाउन खोजेको हो यदि हो भने अब जनता जगिसकेका छन तिम्रो मुठी भरका भरौटे पुलिस ले केही गर्न सक्ने छैनन अब जनताले कानुन हातमा लिने समय आए जस्तो छ कुटो कोदालो हसिया हतौडा जे छ तेहि लिएर निस्क्ने बेला आएको छ नेपाल सरकार स्मरण रहोस

  • @BhaktaJirel-o4w
    @BhaktaJirel-o4w หลายเดือนก่อน

    छिटो खरेज गरि पाउ जनाताको मुख्य मुद्दा सरकार ढल्ने हो।येसैले जनाताको बिजय हो।जय रबि जय घण्टी जय जनाता।

  • @makarlimbu8049
    @makarlimbu8049 หลายเดือนก่อน +6

    महिसासुर, भस्मासुर, कंश, चन्ड मुन्ड, रावण ईनिहरुको सिर ध्वस्त नगरि नेपालमा एस्तै भईरहन्छ ईनिहरु माहा पिरलोहरु हुन्

  • @Yamrolpali-ux2nl
    @Yamrolpali-ux2nl หลายเดือนก่อน +2

    सम्पुर्ण नेपाली जनता एक हौ!!!
    एमाले सरकार खारेज गरौ!!

  • @SureshShrestha-w5k
    @SureshShrestha-w5k หลายเดือนก่อน +3

    यो गणतन्त्र होईन गुन्डातन्त्र हो । जय रबी जय घन्टी 🔔🔔 🔔🔔

  • @dipakkarki5383
    @dipakkarki5383 หลายเดือนก่อน +3

    Jaya ghanti❤❤❤❤

  • @nischalchhetry3890
    @nischalchhetry3890 21 วันที่ผ่านมา

    केपीको सम्पत्ति निलाम गर्नुपर्छ।

  • @Raghuchanel
    @Raghuchanel หลายเดือนก่อน

    आज चै राम्रो समाचार सम्पादन गरिएछ खुशी लाग्यो ल बधाई छ

  • @Jeky-n2g
    @Jeky-n2g หลายเดือนก่อน

    मुख्य सफल्ता जग्गा दान हो र भुटानि, बालमन्दिर, गिरिबन्दु, स्काउट, टिकापुर, सक्कली सहकारी ठग लाइ उन्मुखति दिनु हो।

  • @keshavg1994
    @keshavg1994 หลายเดือนก่อน

    हुन त पुराना सबै उस्तै हुन तर यो प्रतिगमनकारी ओलि प्रधानमन्त्री हुन भन्दा त शेर बहादुर नै होस यार ।

  • @dipakkarki5383
    @dipakkarki5383 หลายเดือนก่อน

    Rsbi dai hai hai❤❤❤❤

  • @christeenaa46
    @christeenaa46 หลายเดือนก่อน +1

    Thank you for good news 🙏 prime times jaya Rabi dai 🔔🔔🔔

  • @DhanabahadurDarlamee
    @DhanabahadurDarlamee หลายเดือนก่อน +5

    अब जसरि राणा शासनकाे पतन भयाे तेसै गरि काङ्ग्रेस कम्युनिस्टहरुकाे नामाे निसान मेटाउन पर्छ अनि मात्र नेपाल रहन्छ।

  • @baburamsharma7831
    @baburamsharma7831 หลายเดือนก่อน

    केपी गयो

  • @ombahadur7513
    @ombahadur7513 หลายเดือนก่อน +1

    Jay ghati good luck rabi sir

  • @JitBabita-i7g
    @JitBabita-i7g หลายเดือนก่อน +2

    Wow ❤

  • @OptimisticAzaleaFlower-lp6tj
    @OptimisticAzaleaFlower-lp6tj หลายเดือนก่อน

    बिदेशी रिण लिएर जनताको आर्थिक उन्नति भएको भन्ने सरकार ,

  • @bksrk5891
    @bksrk5891 4 วันที่ผ่านมา

    कति कार्य कर्ता को आए आर्जन सुधार भयोे देश र जनता मा सुधार हुनु त तयतीकै हो

  • @narendrapandey8055
    @narendrapandey8055 หลายเดือนก่อน

    Dhannebad patrakar jiu

  • @takbahadur2238
    @takbahadur2238 หลายเดือนก่อน +1

    Jay ravi Jay ghanti

  • @mahaprasadparajuli-9965
    @mahaprasadparajuli-9965 29 วันที่ผ่านมา

    कारबाहि गर्नु पर्छ

  • @katakrai4344
    @katakrai4344 4 วันที่ผ่านมา

    भ्रष्टाचार ले दुङ दुङ गनाउने नेताहरुकाे स्कृन्मा फाेटाे हेर्दा नि वाक्क लाग्छ यिनिहरुकाे अनुहार देख्नसाथ अलछिना लाग्न थाल्याे

  • @DhanbhadurKhadka-yt2yb
    @DhanbhadurKhadka-yt2yb หลายเดือนก่อน

    ठिक छ ।सत्यशमाचारप्रशारणगर्नु ।12भाइ जस्तो कामनहाेस ।जा्ता 21अाैं शताब्दी हाे ।

  • @abisekhshrestha2356
    @abisekhshrestha2356 หลายเดือนก่อน

    Love sir presentation

  • @tejmagor852
    @tejmagor852 หลายเดือนก่อน

    एउटै बोट मा काडा र फूल हुन्छ गहकिलो प्रमाण 😊खुशी लाग्यो

  • @necessaryitems2441
    @necessaryitems2441 หลายเดือนก่อน

    १२ भाइको नाइके

  • @lalmanibhattarai1631
    @lalmanibhattarai1631 7 ชั่วโมงที่ผ่านมา

    हरे राम राम हरे हरे भगवान नारायण

  • @jengurung5539
    @jengurung5539 หลายเดือนก่อน

    jaya ravi ❤❤

  • @rajuupadhyay7629
    @rajuupadhyay7629 หลายเดือนก่อน

    Prime Time ले बल्ल यथार्थ निस्पक्ष समाचार बनाएछ

  • @DeepakPanta-qo1ru
    @DeepakPanta-qo1ru หลายเดือนก่อน

    Prime channel le first time ramro boleko sune Khushi lagyo👍👍👍👍

  • @sudarshanpaudel6029
    @sudarshanpaudel6029 หลายเดือนก่อน

    धिरज जि हजुरकाे याे समचार ले prasta पारेकाे छ

  • @nsdc1668
    @nsdc1668 หลายเดือนก่อน

    ऋषि को टेलिभिजन बाटै यत्तिको बोल्न सक्ने मान्छे तपाईं गज्जब लाग्यो।

  • @KrishnaGhimire-od5rh
    @KrishnaGhimire-od5rh หลายเดือนก่อน

    Rabi boss is my great.

  • @nischalchhetry3890
    @nischalchhetry3890 21 วันที่ผ่านมา

    यो यो केपी ओली मन्त्री हुँदा बित्तिकै ऋण बढीहाल्छ यस्तालाई किन राख्ने हटाउनुपर्छ

  • @KamalaBhatt-j2i
    @KamalaBhatt-j2i หลายเดือนก่อน

    Jay ravi dai

  • @karnaray2054
    @karnaray2054 หลายเดือนก่อน

    एउटा इस्टाटश मात्रै लेखी देको भय नया हरु एक जुट छन भन्ने सन्देश जाने थिय डराउने थिय तर अब बुज्यो इनिहरुको घमण्ड पनि हिरासत मै तोडिने निस्चित छ रबि फसाउदा अहिले खुसी छन

  • @dillirampaudel223
    @dillirampaudel223 หลายเดือนก่อน

    यो मिडिया त झोलेको हो तर आज सहि कुरा गर्दैछन् ।

  • @KrishnaprasadPaudel-j6y
    @KrishnaprasadPaudel-j6y หลายเดือนก่อน

    लुट्न सके लुट सरकार लुट्न सके लुट निर्दोशि लाई जेलमा हाल्ने भ्रष्टाचार र भ्रष्टाचारीरुलाई किन दिन्छौं छुट ?????

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd หลายเดือนก่อน

    Kati ramro analysis

  • @राष्ट्रवादी1
    @राष्ट्रवादी1 หลายเดือนก่อน +2

    नेता हरु ले नेपाली जनता लाई धेरै झुक्काए अब कसैको भावना मा बग्ने हैन सडक आन्दोलन देखि सबै लाई फासी को कानून बनाएर झुन्नाउनु पर्छ गल्ती मेरो बाउ को भए नी फासी दिनु पर्छ राष्ट्रवादी साथी suscribe गरी जोडिनु होला ❤

  • @urmilaacharya6854
    @urmilaacharya6854 หลายเดือนก่อน

    के पि सरकार मुदाँबाद जय रवि

  • @deenanathacharya2743
    @deenanathacharya2743 หลายเดือนก่อน +1

    सरकारका १०० दिनमा धेरै राम्रा काम केही गर्न नसके पनि भाटभटेनी साहुलाई प्रभावित गर्न सके र एमाले मीनभवन बनाउन पछि गुन तिर्ने गरी सफल भएको देखियो ।मीन बहादुर पनि प्रधानमन्त्री नै दाहिना भए पछि अरबको सट्टामा खरबै फाईदा गर्न सकिने आशामा ढुक्क छन्।अर्को काम पशुपति गौशालामा मारबाडी लाई बालेन बिरुद्ध लड्न सहयोग पनि गरे।कुलमानलाई हटाउने कोशिश समेत जारी राखेका छन्।यो देशलाई कंगाल बनाउने नेपाली कंग्रेस नै हो भनेर ४ महीना अगाडि सम्म कुर्लिने हालका प्रधानमन्त्री आजकल नेपाली कंग्रेस जस्तो हैसियत भएको पार्टी भनेर कंग्रेस फकाउँदै छन् ।

  • @tekbdr8787
    @tekbdr8787 หลายเดือนก่อน +4

    हावा केपि

  • @kearupreti5992
    @kearupreti5992 หลายเดือนก่อน +1

    मैले त देशमा सरकार नै छैन जस्ताे लाग्दछ ।

  • @birendradiyali9429
    @birendradiyali9429 หลายเดือนก่อน

    Sahi kura

  • @hardikrajadhikari9576
    @hardikrajadhikari9576 หลายเดือนก่อน

    Sahi cha comments.

  • @KamalAbhinashTamang
    @KamalAbhinashTamang หลายเดือนก่อน

    जुटौं साथी हो जुटौं युवाहरु लातको भुत बात्ले मान्दैन। जुटौं जुटौंजुटौं…………॥

  • @dikshyasunuwar754
    @dikshyasunuwar754 21 วันที่ผ่านมา

    Good ho sar

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd หลายเดือนก่อน +1

    Rabi great

  • @netrakhadkakhaptadi7730
    @netrakhadkakhaptadi7730 หลายเดือนก่อน +1

    हो यसरी निष्पक्ष समाचार बनाऊ जनता ले माया गर्छन् कांग्रेस काे झोले हुने हुन् ऋषि धमला ले

  • @ShalikramAcharya-o3i
    @ShalikramAcharya-o3i 8 วันที่ผ่านมา

    अहिलेको ,सरकार ,कुहिएको ,आलुजस्तै हो ,

  • @Bashyal815
    @Bashyal815 หลายเดือนก่อน

    भ्रस्ट लाई जेल हाल।।।।। जय रास्वपा जय रबि

  • @Dipenvlog-h3s
    @Dipenvlog-h3s หลายเดือนก่อน +2

    चोर् ले कहिले भन्छ म चोर् हु।😂😂😂😂😂

  • @JitBabita-i7g
    @JitBabita-i7g หลายเดือนก่อน +1

    Wow wow😢

  • @AaA-xh4ky
    @AaA-xh4ky หลายเดือนก่อน

    केपि जि येति हाम्ले राज नितिक गर्न चायो भने कति बर्स पुग्नु पर्छ र कति बर्स सम्म गर्न पाउछ कारन जन्ता सो देस मा रख्न चाहान्छु हामी र नेपाल बिकास गर्न चाहान्छु हामी यो देस को उर्जा र अर्थ तन्त्र बलियो बानाउन चाहान्छु

  • @yagyabasnet1494
    @yagyabasnet1494 หลายเดือนก่อน

    यसको मुख बोलेको होइन kando बोलेको हो।
    तपाईँ लाई कस्तो लाग्छ आफ्नो विचार कमेन्ट गर्नु।

  • @ramnarayansah8217
    @ramnarayansah8217 หลายเดือนก่อน

    सही कुरा

  • @krishnasomai3441
    @krishnasomai3441 หลายเดือนก่อน +1

    ढल्छ कि ढल्दैन हेर्दैजाँउन किन आत्तिन परो .....

  • @durgalimbu6513
    @durgalimbu6513 5 วันที่ผ่านมา

    केहाेसरकार पटिकाे मात्र सरकरवा जनताकाेपनि सरकार

  • @MadMan-ll1pr
    @MadMan-ll1pr 29 วันที่ผ่านมา

    प्रचण्ड को नयाँ नेपाल देखेकै हो।यहि बेला रोटी सेकने मेसो मा परचणड ।रबि समर्थक ले बुझ्नुपर्ने कुरा हो जस्तो लाग्छ ।

  • @AmritGurung-pj2ok
    @AmritGurung-pj2ok หลายเดือนก่อน

    RIP KP OLI

  • @RatnaTamang-m8d
    @RatnaTamang-m8d หลายเดือนก่อน

    good news

  • @bishnupoudyalpokhrel8473
    @bishnupoudyalpokhrel8473 หลายเดือนก่อน +2

    सरकार मा देस बनाउन गएका हुन कि लडन बुढा बा ले यस्तो हर्कत गरेपछि नयाँ ले के गर्लान्

  • @ruppun9055
    @ruppun9055 5 วันที่ผ่านมา

    Balen jindabad

  • @SumanBro-g2o
    @SumanBro-g2o หลายเดือนก่อน

    Kada

  • @khagendrakatuwal5318
    @khagendrakatuwal5318 หลายเดือนก่อน

    ऐमाले र काङ्ग्रेस लाई ध्वास्त नपारि देशकाे बिकास हुँदै हुदैन

  • @Ram.pSharma
    @Ram.pSharma หลายเดือนก่อน

    अब बुढा भए ओलि सोचने शक्ति हरायो अब नेर्तितो रावल लाई दिनुपर्छ

  • @angdawasherpa3804
    @angdawasherpa3804 หลายเดือนก่อน

    अझै धेरै कुरा छुटेकोमा , भ्रस्टचार गरेर ५ वर्ष लुकेर बसे मुद्धा नलाग्ने विधेयक सांसदमा ल्याएको पनि छ

  • @bhimmardaniya8543
    @bhimmardaniya8543 หลายเดือนก่อน

    Good luck

  • @Bikashcristionkanxa
    @Bikashcristionkanxa หลายเดือนก่อน

    मलाई त लाग्छ रबि बालेन गोपि हमाल हर्क साङ्पाङ मिलेर अगादी बदे भने मात्र देश बन्ला जोस्तो लाग्छ त्सैले ई सबै छितो मिल्नु परो

  • @ShimonDhimal-o6l
    @ShimonDhimal-o6l หลายเดือนก่อน

    Jaya ghanti

  • @jayaramagrofram1014
    @jayaramagrofram1014 หลายเดือนก่อน

    बिस्वस्नियता नभएनि सुनुनै परेको छ ।अझ्झै कति पत्याउनै ।

  • @RajuShrestha-vs1yf
    @RajuShrestha-vs1yf หลายเดือนก่อน +1

    हावा कुरा केपी

  • @amiithan1905
    @amiithan1905 หลายเดือนก่อน

    Kulman Ghising 👍👏👏👏👏👏👏👏🙋🙏

  • @DhanabahadurDarlamee
    @DhanabahadurDarlamee หลายเดือนก่อน

    कुरा सहि नै हाे,काङ्ग्रेस एमाले जस्ता दुई पार्टी हरु याे देशलाइ कसरी सखाप पार्ने भन्नेमा रहेछ,

  • @sachinchaudhary6408
    @sachinchaudhary6408 หลายเดือนก่อน

    Kp world ko one of the most vrasta pm, aba sabai vrasta harulai lakhetnu parxa

  • @ganeshKunwar-w3t
    @ganeshKunwar-w3t หลายเดือนก่อน

    यो भ्रष्ट सरकारले अब हामी माथि ऋण नै रिन थप्ने मात्रै काम गर्ने भयो। अब हामी जनताले कहिले सम्म चुप लागेर बस्ने हो। राम्रो काम गर्ने मान्छेलाई देख्न नसक्ने यो तानाशाही सरकार ले एक एक गरी जेल हाल्दै छ। तीन तिहाई को धमकिदिएर जनता लाई तर्साउँदै छ। यो पाराले अब हामी जनताले तीन को विरुद्ध मा के गर्नु पर्ने हो समय मा सोच्नु अनिवार्य छ।

  • @durgalimbu6513
    @durgalimbu6513 5 วันที่ผ่านมา

    याे समचारले भनेकाे केहाे जनताकाे रगतउमाल्ने सरकर

  • @ArunkcKumar
    @ArunkcKumar หลายเดือนก่อน

    किम जोन लाई देउ चलाउन ।।

  • @gaharbudathoki782
    @gaharbudathoki782 หลายเดือนก่อน

    र इनीहरू नयॅा उधाहेकाहरू भुक्ने मात्र रहेछन् आखीरमा हाम्रै धोतीको फेर समातेर मात्र राजनितीक गर्न सिबाया बाकी सक्ती रहेनछ भन्ने बुजी सकिएकै हुनाले इनीहरू संसद होलबाटनै प्रतकेलाई पाचं पाचॅ करोड् बाड्दिहेर मुखो बुझो लागाहेका हुन् हैत तर

  • @karnaray2054
    @karnaray2054 หลายเดือนก่อน

    सस्क्राइब गरेको छु जोक्कर साइलो को छेर्पाटे चिच्याए को चही न आवश नि

  • @buddha880
    @buddha880 หลายเดือนก่อน +2

    Jamma 7 kanda😊

  • @AzizKhan-gh8qz
    @AzizKhan-gh8qz หลายเดือนก่อน +3

    भ्रष्ट हरु काे सरकार संग के काे आशा

  • @anticorruptionN3PAL
    @anticorruptionN3PAL หลายเดือนก่อน

    अब भ्रष्ट नेताहरु लखेट्ने बेला भयो.... अति भएर अत्याचार तिर लम्कियो !!

  • @dipakkarki5383
    @dipakkarki5383 หลายเดือนก่อน

    Jsya ghnti❤❤❤❤

  • @sureshSunar-dy5ew
    @sureshSunar-dy5ew 21 วันที่ผ่านมา +1

    Aba desh ma parchanda ni aaunu parxa ❤