बालेनको बाधक सधैं अदालत ! सुमनाको मिसनमा माओवादी अड्चन ! गिरीबन्धुले त्रसित ओली। CALL 24

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 มิ.ย. 2024
  • बालेनको बाधक सधैं अदालत ! सुमनाको मिसनमा माओवादी अड्चन ! गिरीबन्धुले त्रसित ओली। CALL 24
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #call24

ความคิดเห็น • 101

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 11 วันที่ผ่านมา +66

    बालेन र सुमनाको समर्थन जतिले लाईक गर्नु हि

    • @Wave22769
      @Wave22769 11 วันที่ผ่านมา +7

      Only Balen ❤❤

    • @neeshamkhadka
      @neeshamkhadka 11 วันที่ผ่านมา +4

      सुमना ❤❤ रास्वपा ❤

    • @RamShresthaShrestha
      @RamShresthaShrestha 11 วันที่ผ่านมา +2

      @@neeshamkhadka 🙏🧡🧡🧡🧡

    • @RamShresthaShrestha
      @RamShresthaShrestha 11 วันที่ผ่านมา +1

      @@Wave22769 😍😍😍

    • @uniqkarki10
      @uniqkarki10 10 วันที่ผ่านมา +1

      Only Balen daii

  • @neeshamkhadka
    @neeshamkhadka 11 วันที่ผ่านมา +18

    सुमना श्रेष्ठ साथ दिम❤

  • @shyamshrestha4491
    @shyamshrestha4491 11 วันที่ผ่านมา +8

    शिक्षा मन्त्री सुमना श्रेष्ठ ज्यु लाई सम्मान जिन्दावाद ❤🎉छ तर जंगलि माअाेबादिका पुर्ब शिक्षा मन्त्री देबेन्द्र पौडेल लाई हार्दिक श्रद्धाञ्जली छ। शिक्षक हरुकाे डि एन ए मात्र हैन देबेन्द्र पौडेल जस्ता जंगली को पनि डि एन ए परिक्षण गर्नु पर्छ । शिक्षा मन्त्री सुमनाकाे काे डि एन ए भनेकाे पार्टीको कार्यकर्ता , र नक्कली शैक्षिक प्रमाण लियेर पार्टी ले भर्ना गरेका अशिक्षित शिक्षक र माअाेबादि भगौडा हरु शिक्षक बनेका परिक्षण हाे।

  • @rajaramghimire2599
    @rajaramghimire2599 11 วันที่ผ่านมา +16

    काङ्ग्रेस एमाले माओवादी राजनीति मा हाबि रहुन्जेल देश अस्तब्यस्त रहिरहन्छ भरष्ट्राचार रोकिदैन

  • @user-yw5ng7et7h
    @user-yw5ng7et7h 11 วันที่ผ่านมา +10

    राजनीति नगरी बाच्न नसक्ने शिक्षकले राजिनामा दिई नेतानै बन्दा हुन्छ । अनि झोले बनाइ राख्न चाहनेहरु गद्दार हुन ।

  • @weeklyencounters6277
    @weeklyencounters6277 11 วันที่ผ่านมา +18

    दलालहरुको बहिस्कार हैन पुरा का पुरा जनकारवाही हुनु उपयुक्त हुनु पर्छ।

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 10 วันที่ผ่านมา +1

    मलाई अति मन पर्ने समाचारदाता राजिव सरलाई धेरै धन्यवाद छ, अझ खरो सत्य तथ्य सार्वजनिक गरन हुन हार्दिक अनुरोध छ, सत्य तथ्यको जयहोस।

  • @bharatkhatri6332
    @bharatkhatri6332 10 วันที่ผ่านมา +2

    देउवा , ओलि, प्रचण्ड, नमरेसम्म यो देश बन्दैन ! चाडै नरगमा बास होस् 🙏तिनै जनाको

  • @jawansinghtamang
    @jawansinghtamang 11 วันที่ผ่านมา +6

    भ्रस्टाचारको अड्डा अर्थात सेटिंगमा काम गर्ने सम्मानित सर्बोच्च अखडा पनि डोजर हान्नु परो

  • @gopalraut5049
    @gopalraut5049 11 วันที่ผ่านมา +12

    पुराना चिन्तन बाेकेका नेताहरूलाई चिर्दै अगाडि बड्ने र विस्थापित गर्नु नै नव चिन्तन बाेकेका युवा नेताकाे लागि ठुलो चुनाैति हुनेछ ।

  • @user-eh7oo5hj7w
    @user-eh7oo5hj7w 11 วันที่ผ่านมา +4

    अदालत नभयर घुसालत हा❤े

  • @user-eh7oo5hj7w
    @user-eh7oo5hj7w 11 วันที่ผ่านมา +5

    थुयिय अदालतहरु ।

  • @suman9184
    @suman9184 11 วันที่ผ่านมา +1

    मलाई पूर्ण बिस्वास छ बालेनले गर्छ🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kailasbasnet
    @kailasbasnet 11 วันที่ผ่านมา +1

    हामी संसारकै पिछडिएको मान्छे भैयो हेर्दा जिउँदा देखिने तर मुर्दा नै भैयो बर्षोबर्ष यिनीहरुकै झोले भैयो तर अझैपनी हामी10 बर्ष सम्म झोलेनै बन्ने हो हामी जनता सावनमा आँखा फुटेको गोरु नै भैयो

  • @hemkarki3033
    @hemkarki3033 10 วันที่ผ่านมา +1

    सरकारि हस्पिटल मा भिडियो एक्स्रेगर्नलाइ पनि हप्तादिनदेखी 10 /12 दिन सम्म लाइनमा बस्नुपर्छ यो कुराको पनि सहज र सरल तरिकाले एकैदिनमा एक्स्रे गर्ने सेवा जनताले पाउनु पर्ने बेबस्था गरियोस भन्ने जनताको चाहाना हो 🙏🙏

  • @dambahadur1976
    @dambahadur1976 11 วันที่ผ่านมา +4

    जय सुमना

  • @KhimbahadurKuwar-yq3mp
    @KhimbahadurKuwar-yq3mp 11 วันที่ผ่านมา +3

    सहि कुरो हो सर

  • @Tikathapa58
    @Tikathapa58 11 วันที่ผ่านมา +2

    नगरबासी उठाएर लगेर अदालतमा भरिदिनु पर्छ । नगरको बिकासमा सबैभन्दा बढी अवरोध गर्ने अदालत हो । पुरै नगरको स्वार्थ भन्दा दुईचार जनाको स्वार्थमा फैसला गर्छ । यो अदालतलाई एकचोटि सबक सिकाउनै पर्छ ।

  • @subarnabasnet6193
    @subarnabasnet6193 11 วันที่ผ่านมา +6

    झुटो कुरा जति नै बोले नि सत्य हुदैन सत्य सत्य नै हुन्छ

  • @user-rd2nl4bq2v
    @user-rd2nl4bq2v 11 วันที่ผ่านมา +4

    शिक्षक काट्ने पनि यहि त हो।

  • @ameerkc5033
    @ameerkc5033 9 วันที่ผ่านมา

    great journalism Rajib G👍

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 11 วันที่ผ่านมา

    मतिभ्रम भएकाहरूको भनाई हो,मति भ्रष्ट भएको व्यक्तिले वोल्ने शब्द,शिक्षकले राजनिती गर्न पाउनु पर्छ, भन्छन्। यो ठग र लुटेराको कुरो हो।

  • @rkmnepal2970
    @rkmnepal2970 11 วันที่ผ่านมา

    परीक्षामा सृजनशीलताकाे नाममा निजी विद्यालयका कितावबाट प्रश्नहरू राख्ने प्रवृतिले र अंग्रेजी माेहपासमा बाँधिएका अभिभावकलाई दुहुनु शिक्षाका दुई महत्वपुर्ण उपलब्धि हुन् ।

  • @suresh.chandra1999
    @suresh.chandra1999 11 วันที่ผ่านมา

    Ekadam sahi kura .....

  • @DharmaBdr.SijapatiMgr.
    @DharmaBdr.SijapatiMgr. 11 วันที่ผ่านมา +1

    Sumana&Balen support ❤❤

  • @143chanks
    @143chanks 11 วันที่ผ่านมา

    U r right Kura Sahi ho

  • @user-eh7oo5hj7w
    @user-eh7oo5hj7w 11 วันที่ผ่านมา +1

    थुयिय अाे ।।❤

  • @radhikaroka1269
    @radhikaroka1269 11 วันที่ผ่านมา +1

    Suggestions
    Adalt has to take training with Balen Shah

  • @narendrapandey8055
    @narendrapandey8055 11 วันที่ผ่านมา

    Good very good patrakar

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 11 วันที่ผ่านมา +1

    Jaya.balen.jaya.sumana❤❤❤aru.sabai.janabarhun

  • @user-eh7oo5hj7w
    @user-eh7oo5hj7w 11 วันที่ผ่านมา +1

    कङरेस❤ चेर हाे ।

  • @rkmnepal2970
    @rkmnepal2970 11 วันที่ผ่านมา

    शिक्षाकाे निजीकरण नै शिक्षाकाे मुख्य समस्या हाे । कति सामुदायिक विद्यालय बराबर कति निजी विद्यालय बनाउने हाे ?

  • @tarangsagar2096
    @tarangsagar2096 11 วันที่ผ่านมา +1

    देश बिगारेको झोले शिक्षकले नै हो ,प्रचण्ड पनि त शिक्षक नै हो जस्ले 17 हजार अनि बाबुराम पनि अब भन्नू कस्लाइ ।झोले हरु को मुक्ति गरिनु पर्छ नै

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 11 วันที่ผ่านมา

    शतप्रतिशत सही उद्गार

  • @user-tt5gp8bw8x
    @user-tt5gp8bw8x 11 วันที่ผ่านมา +1

    Waao Damdar prastuti

  • @user-lj6rt6fc5u
    @user-lj6rt6fc5u 11 วันที่ผ่านมา

    जय बालेन❤🎉❤🎉❤🎉

  • @yoganathpoudel125
    @yoganathpoudel125 10 วันที่ผ่านมา

    पब्लिहबा माध्यमिक
    विद्यालयमा कुनै दिन एस एल सी परीक्षामा बोर्ड सेकेन्ड मा विद्यार्थी उत्तीर्ण गराउन सफल थियो। त्यही स्कूल पार्टी झोले शिक्षकको हालीमुली बढे पछि उत्तीर्ण संख्यालाई शून्य मा झारेर उदाहरण प्रस्तुत गरे

  • @kbchauhan4261
    @kbchauhan4261 10 วันที่ผ่านมา

    Good and strong presentation on corrupted party

  • @KimMingSu
    @KimMingSu 11 วันที่ผ่านมา +1

    काम गर्न् दिएनन बालेनलाई राजनितिक दलका झोलेहरुलाई अदालतमा भर्ति गरेसि यस्तै हो खालि अदालतको स्ते अडर्र रे😮😅😅अचम्म छ मेरो नेपालमा

  • @menukaneupane6184
    @menukaneupane6184 11 วันที่ผ่านมา +4

    माओवादिको कारणले गर्दा देशनै सकियो वा माओवादि

  • @narendrapandey8055
    @narendrapandey8055 11 วันที่ผ่านมา

    Dhannebad patrakar jiu Shree Rajeeb khatri jiu ❤❤M dubai bat sailot takrtaucxu ❤

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 11 วันที่ผ่านมา

    ❤❤❤❤

  • @user-eh7oo5hj7w
    @user-eh7oo5hj7w 11 วันที่ผ่านมา +1

    अदालतलायि बालनले घुस दिन्न ।बुजिस ।

  • @rameshkanchha8361
    @rameshkanchha8361 10 วันที่ผ่านมา

    के छ रबिको दासी राजिब खत्री दाइ सम्मान का साथ भन्न चाहान्छु तिमी जस्तो पुत्रुकार थु!

  • @parbatipoudel9695
    @parbatipoudel9695 11 วันที่ผ่านมา +1

    यी पुराना नेता र विशेष गरेर मावोबादी नै देश हालत यस्तो भाको। यी नरपशु लाइ जति भन्दा नि केही हुँदैन । नरपशुलाइ नेता मान्ने झोलेहरुले गर्दा सोझा सादा जनताले दुःख पाय ।

  • @keshavpandey2191
    @keshavpandey2191 10 วันที่ผ่านมา

    देबेन्द्र पौडेल ले शिक्षकलाई राजनीति बाट टाढा राख्नु पर्छ भन्दा तेसको बिरोध गर्नु नेपाल को शिक्षा को बोरोध गर्नु हो र शिक्षा को बिरोध गर्ने जो कोही होस् त्यो रास्ट्रको लागि नै घातक हुन्छ । सचेत नगरीकन र बुद्धिजीवी सबैको ध्यानाकर्षण होस् र शिक्षा भित्र राजनीति को फोहोरी खेल बन्द गरियोस् ।

  • @topjungchand
    @topjungchand 11 วันที่ผ่านมา +1

    काङ्रेशले अलिअलि बचाएको थियो एमाले र माओबादीको पालामा नेपालको छबि निमिट्यान्न हुने भो कि कसो? ?

  • @purnabahadurgurung864
    @purnabahadurgurung864 11 วันที่ผ่านมา +1

    Awaj ayena

  • @user-eu3et4tg6m
    @user-eu3et4tg6m 11 วันที่ผ่านมา

    सहिद गङ्गालाल अस्पतालमा किन SSF लागू छैन ???

  • @user-eh7oo5hj7w
    @user-eh7oo5hj7w 11 วันที่ผ่านมา +1

    अदालत नभयर खुसकाे खेति गर्ने फार्म हाे ।

  • @camilalll7894
    @camilalll7894 11 วันที่ผ่านมา

    Balen saha zindabaat sumna zindabaat jay hosa 🙏

  • @ThirpPhuyal
    @ThirpPhuyal 11 วันที่ผ่านมา

    कांग्रेस ले सत्य कुरो बोलो र खैते जलि भ्रस्टाचार हरुको बिसयमा बोल्दा स्यल्ल हुइय हुने ,रजेस खतृ जि ,अनि तिमिले भकोनभको मुखमा जेजे अयो मन लागेको र फबिबाहेक अरुको खेदोखन्ने तिमिजस्तो कोओठे चहि पत्र कर हुने ? तेरिमा खुरापाति पुत्रुकुर हो तिमि

  • @rameshadhikari3592
    @rameshadhikari3592 11 วันที่ผ่านมา

    good luck rajib khatri

  • @user-bo2qe9sj7g
    @user-bo2qe9sj7g 11 วันที่ผ่านมา

    याेचाहि,सहिशाे,बिकासकाे,बाधक,भनेकाे,काङगेृसनेहाे

  • @lekhnathpoudel7549
    @lekhnathpoudel7549 11 วันที่ผ่านมา +1

    य अपरादि देबेन्द्रे हिजाे मान्छे मारेर अाकाे बुध्दि बिपरित बुध्दि अझ सुद्रेकाे छैन अपरादि राम्राे काम गर्ने लाई अझ अाराेप लाउछस

  • @shantiroka-on3dp
    @shantiroka-on3dp 11 วันที่ผ่านมา

    sumna is good

  • @NarbahadurGurung-js9xm
    @NarbahadurGurung-js9xm 11 วันที่ผ่านมา

    Damage chaina yo manche ko

  • @jangagc6901
    @jangagc6901 11 วันที่ผ่านมา

    के पी बा राणा शासन कस्ले अन्त गर्यो देशमा लोकतान्त्रीकरण कस्ले गर्यो हिजोका दिन बिर्सेर आज होईस्याल भन्न मिल्छ छी 😊

  • @rakeshxetri5603
    @rakeshxetri5603 11 วันที่ผ่านมา +1

    आवाज आयन😂😂

  • @user-vi3zi1ei3r
    @user-vi3zi1ei3r 11 วันที่ผ่านมา

    Bidelahe ma Rajniti Banda garnu parx 100%77 Disti ma tol tol bat Bahiskhar garnu parx

  • @rupagurung8145
    @rupagurung8145 11 วันที่ผ่านมา

    Honi bidhyalai karekarta bharti kendra banayakoxanta kasari pathan paathan ramro hunthyora

  • @rajaramghimire2599
    @rajaramghimire2599 11 วันที่ผ่านมา +1

    असल र निष्टाबान शिक्षक, बिद्यार्थी पार्टीका झोले बन्दैनन

  • @madhuregmi1338
    @madhuregmi1338 10 วันที่ผ่านมา

    Naya manche lai aaftyaro parnata nayalaya ma parti ka jhole harule bhareyako

  • @sushilbhandarisushil
    @sushilbhandarisushil 11 วันที่ผ่านมา

    Deshma kalkarkhana kholada desh bikasa hudain. Desh bikashkalagi bhyutabar banayerahunxa.yashta yogya netaxan hamra

  • @GopalPaudel-bp3mz
    @GopalPaudel-bp3mz 10 วันที่ผ่านมา

    Jati pani sarkari karmachari xan rajniniti ko rah pani leena bhayen kinabhane uniharu desh kasebak hun

  • @Harharmahadev21222
    @Harharmahadev21222 11 วันที่ผ่านมา

    rules ma basera kam gare ko xa balen le

  • @ajabsingh9163
    @ajabsingh9163 11 วันที่ผ่านมา

    Bhede raiti ho suna ramro sanga, Ilam ra Bajhang ka raiti jasto dass nahou....

  • @rajkumarbanjara2328
    @rajkumarbanjara2328 11 วันที่ผ่านมา

    Tred union kharej hunnai parxa janta sumana ko satha ma xa agadi badnus khuta tanne tandai garxan

  • @milanbogati8762
    @milanbogati8762 11 วันที่ผ่านมา

    Neta Le rokna sakena balen lai😅ABA adhalat prayog gardai 6 bhasta haru

  • @narendrapandey8055
    @narendrapandey8055 11 วันที่ผ่านมา

    Hoin hoin oli ta badmas ho pap dhuribat karaoke ke hajur ba khate ye male kp oli

  • @durgadhanlimbu2468
    @durgadhanlimbu2468 11 วันที่ผ่านมา

    Comuniisium bhanne nai najanne fata harule malai samett kranti ko kalo jhanda biknu lagako xa ..k faida malai inihari pm vaye afu 28 servent gariyo

  • @narendrapandey8055
    @narendrapandey8055 11 วันที่ผ่านมา

    Ye muji jangling maubadi poudel po ho goo kha muji maubadi khate poudel mntri sala desko bikes nirman ma n bol khate mantri maubadi
    Sumana shipshape mantri jiu ko Jay jay hos ❤❤ we are with you sumana mantri jiu ❤❤
    Ex Army ❤❤

  • @user-nf7ct1tq8q
    @user-nf7ct1tq8q 11 วันที่ผ่านมา

    Yo Devendra jasto fatahalai shixa k ho thaha xaina
    Rajnitik garne Manish shixak hudaina

  • @sushilbhandarisushil
    @sushilbhandarisushil 11 วันที่ผ่านมา

    Hataka aulama ganti garine school gonna garer hunxan.timro odro bharepaxi ke jantako petabharxa.nama rakhaxan maubada aphano kamachhi khaubadi .

  • @user-is4xz7ch1s
    @user-is4xz7ch1s 11 วันที่ผ่านมา

    Kepi oli le gus khaye jistai chha

  • @user-ce4vh6pf8p
    @user-ce4vh6pf8p 11 วันที่ผ่านมา +1

    यो माओवादी पनि कुनै दिन मानव होला र ...........😏😏😏😏😏😏

  • @sarojthapa0123
    @sarojthapa0123 10 วันที่ผ่านมา

    Balen lai kam garna nadini vyo yo mug neta rw adalat vanauda le😡😡

  • @arungurung109
    @arungurung109 11 วันที่ผ่านมา

    Yo neta ko budhi kacha kaheli auacha

  • @himlalbhandari4593
    @himlalbhandari4593 11 วันที่ผ่านมา +1

    🇳🇵💕🇳🇵💕💕💕💕💕💕🔔🔔🔔🔔🔔🔔🔔

  • @Harharmahadev21222
    @Harharmahadev21222 11 วันที่ผ่านมา

    Patan ma sabai jhole xan kya ho jahile pani ramro kam ma jahile rok lagauxa ta

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 11 วันที่ผ่านมา

    खाओवादी हुन

  • @BijayKumar-gj1oe
    @BijayKumar-gj1oe 11 วันที่ผ่านมา

    Biprit budhi binashkale yo tindalko lagx

  • @durgadhanlimbu2468
    @durgadhanlimbu2468 11 วันที่ผ่านมา

    Budha aba Kam xaina hamro party lo

  • @puzanngrg5185
    @puzanngrg5185 11 วันที่ผ่านมา

    Fataha ho ta muji sabai vanda

  • @dilipshrestha3735
    @dilipshrestha3735 11 วันที่ผ่านมา

    याे देवेन्द्र भन्ने जन्तुलाई कालाे मासाे दलेर देशै भरी डुलाउनु पर्छ।

  • @user-ci9ec7yr6x
    @user-ci9ec7yr6x 11 วันที่ผ่านมา

    Yo adalat hatai dida hunxa