केटाकेटी शैलीमा रबिः मूलधार छाडेर पपुलिजमतिर। लुटमा सुदन किराँतीको साथ ! SIDHA KURA JANATA SANGA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • केटाकेटी शैलीमा रबिः मूलधार छाडेर पपुलिजमतिर। लुटमा सुदन किराँतीको साथ ! SIDHA KURA JANATA SANGA
    EPISODE 1038
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 483

  • @dibashkhadka8785
    @dibashkhadka8785 ปีที่แล้ว +171

    यो कार्यक्रम आउँदा खुशी हुने को को हुनुहुन्छ ✋
    बिरेन्द्र सर सलाम कडा दिनु भयो रबि सर को अब काम सुरु हो अझै धेरै छन हेर्दै जाउ 🔔🔔🇳🇵🇳🇵

  • @khemrajbista2795
    @khemrajbista2795 ปีที่แล้ว +11

    रबिले जस्तै सबैले आआफ्नो क्षेत्र बनाउ देश आफै बन्छ ।☝️👍️🇳🇵🙏

  • @user-rr3fw3uo4l
    @user-rr3fw3uo4l ปีที่แล้ว +208

    रास्ट्रीय स्वतन्त्र पार्टीमा आबद्ध हुन लाई ठुलो सपना देख्दै चाहना राखेको छु!रबि दाइको देश हाक्ने सपना ८४ मा पूरा होस् ।एक भोट अनगिन्ती साथ सहयोग मेरो तर्फबाट ।

    • @arjundulal3694
      @arjundulal3694 ปีที่แล้ว +8

      जोडीनु होस है मोबाईल बाट नै मिल्छ

    • @anugurung-wl7mq
      @anugurung-wl7mq ปีที่แล้ว +7

      Jay ghnti

    • @Rhythmsvlog2072
      @Rhythmsvlog2072 ปีที่แล้ว +4

      truth...

    • @ROSHANGR9021
      @ROSHANGR9021 ปีที่แล้ว +2

      🛎️ jay ghanti

    • @gangadahal590
      @gangadahal590 ปีที่แล้ว +2

      बिदेस गयकालाइ बोलाउने हैन रवि सर बिदेस जानबाटनै रोकेर काम गराउनु पर्छ चितवनकै कति जमिन बाँझो छ तेहि भयका युवालाइ क्रृसि क्रान्ति चलाउनुस् अझै बेस होला

  • @bishnupaudel5226
    @bishnupaudel5226 ปีที่แล้ว +15

    सेवा दिदा केटाकेटी शैली हुन्छ भने होसन त। बुढा पार्टी ८४ मा सकिने रोइलो मात्र।

  • @HamiBalbalika
    @HamiBalbalika ปีที่แล้ว +38

    पब्लिक बसमा महिलाहरुले सहनु पर्ने यातना महसुस गर्न सक्नुपर्छ पहिले, महिलाहरुको लागि मात्र बस सेवा दिएर उनीहरुलाई सुरक्षित महसुस गराउनु, मेरो नजरमा त राम्रै कुरा हो l धेरै सराहनीय काम रविजी l अघि बढ्नुहोस, शुभकामना !!❤🙏

  • @haripant8559
    @haripant8559 ปีที่แล้ว +34

    दुबै बाट हप्ता भरि आउने एपिसोड न छुटाई हेर्नेमा एउटा म पनि पर्छु 🙏🙏🙏🙏❤️🔔🔔🔔

  • @jibankarki134
    @jibankarki134 ปีที่แล้ว +80

    जे गर्छ रा‌ष्ट्रिय स्वतन्त्र पार्टिले गर्छ।जय घण्टि।

    • @TORAN935
      @TORAN935 ปีที่แล้ว

      रबि ले कसैलाइ देखाउ को लागि यो गरेको हैन आफू ले बोलेको बाचा पुरागरेका हुन

    • @bharatbanjara1150
      @bharatbanjara1150 4 หลายเดือนก่อน

      ​@@TORAN935qààààààààÀààààà
      58:49

  • @DipakPoudel-zz4cs
    @DipakPoudel-zz4cs ปีที่แล้ว +10

    रास्वपा सभापति रवि लामिछाने सरकाे 100 दिनमा गर्नुभएका कामकाे उच्च सम्मान गर्दछौं। नेपालकाे 2079 / 80 काे चुनावमा टप रवि लामिछाने हाेलफस्ट हुदै रविले गरेका कामकाे उच्च सम्मान गर्दछौं जय रवि जय घन्टी 🔔🔔🔔🔔❤️🇳🇵🇳🇵🙏🙏

  • @user-ss1qy4ks8g
    @user-ss1qy4ks8g ปีที่แล้ว +9

    नेपाल र आम नेपाली जनताको लागि राष्ट्रिय स्वतन्त्र पाटि डाईमन हो हेर्दै गर एक दिन बास घन्टि 🔔 मात्र हुने छ ❤❤❤

  • @BinodThapa-vk9yg
    @BinodThapa-vk9yg ปีที่แล้ว +8

    भाबी प्रधानमन्त्री हुन आदरणीय रबि लामिछाने ज्यु जे गर्नु हुन्छ सोचसम्झेर गरेका होलान् नि , यस्मा धेरै बखेडा झिक्नु पर्ने आवश्यक नै छैन । जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔💐💐💐💐🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @subashpaudel9655
    @subashpaudel9655 ปีที่แล้ว +6

    सामान्य काम किन नहोस जनता ती सबै कार्यहरूको प्रसंशा गर्छ। रबि को काम उत्कृष्ट छ वहाँले अझै यस्तै कामहरू गर्दै जानुहोला। जय घण्टी 🔔🔔🔔🔔

    • @user-ny5oo8do2w
      @user-ny5oo8do2w ปีที่แล้ว

      Raviko supporter ho ma Tara waha ko rajabadi agenda maan parena.

  • @arpanghale1641
    @arpanghale1641 ปีที่แล้ว +9

    नेपाली पत्रकारिता जगतमा एउटा छुट्टै पहिचान बनाउन सफल , नेपाली जनताको एक बुलन्द आवाज , देशभक्त , नेपाल आमाका सच्चा सपूत " बिरेन्द्र जैरु सर लाई उच्च सम्मान तथा स्यालुयट छ ३ करोड नेपाली जनताको तर्फबाट 🙏🙏🙏🙏🙏🙏🙏

  • @ritagrishma9961
    @ritagrishma9961 ปีที่แล้ว +19

    जय रबि 🙏🙏🙏🙏जय घन्टी 🔔🔔🔔

    • @keshavupadhya9002
      @keshavupadhya9002 ปีที่แล้ว

      Bidhitprale bijuli ko bil ko mitar anusar utheko unit anusar dastur linu parnema, billma minimam unit kosamet paisa Lin chha,yo janttathageko join? Minimum dastur linthanu vanda pahilasar charge bhaner paisa uthaunu thiyo ,yes ko birodha vaye pachhi minimum charge asulan thaler grahakha lai sosan gari raheko chha,yes birodha garnu par chha?

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 ปีที่แล้ว +17

    जय देश जय रबि 🔔🔔🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @KRIZAN-POON
    @KRIZAN-POON ปีที่แล้ว +28

    जय रबि दाइ

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +15

    देश बनाउने र, देश बचाउने रास्वपा नै हो🔔🇳🇵

  • @MR.PULAMI
    @MR.PULAMI ปีที่แล้ว +13

    राम्रो कामको शुरुवात भएको छ आशाबादि हौ सकारात्मक हौ 🙏🌹

  • @singerpramod6778
    @singerpramod6778 ปีที่แล้ว +20

    यदि सबै प्रत्रकार तपाईं जस्तै हुने हो भने देश बन्न सक्छ ❤❤❤❤❤

  • @RoshanKawar-oo1md
    @RoshanKawar-oo1md ปีที่แล้ว

    सम्पूर्ण सिधा कुरा टिम लाई धन्यवाद रबि कै झल्को आउँछ यो कार्यक्रम ले

  • @Tukraj_Magar
    @Tukraj_Magar ปีที่แล้ว +240

    २०८४ सालको निर्वाचनपछि नेपालको भावी प्रधानमन्त्री र अर्थमन्त्री क्रमशः रबि लामिछाने र स्वर्णिम वाग्ले हुनुपर्छ भन्ने जतिले यता हाजिर गरुम त !

    • @NabinXetri777
      @NabinXetri777 ปีที่แล้ว +15

      Ma xain hami gulma huna xain Rabi vaneko dalla ho paxima desko

    • @user-ko7ns1gi5c
      @user-ko7ns1gi5c ปีที่แล้ว +1

      Samvhana.nahune haina.huna.pani sakxa ...

    • @Unfoldex
      @Unfoldex ปีที่แล้ว +1

      Wrong

    • @rms_np
      @rms_np ปีที่แล้ว +1

      I'm with Rabi Lamichane 🔔

    • @srbhatta07
      @srbhatta07 ปีที่แล้ว +2

      एकदम येस्मा दुई मत नै छैन जसले जारी खेदो खाने जति विरोध गरे त्यति। नै लाभ दयी हुने छ रवि दाईको लागि❤

  • @lograj8772
    @lograj8772 ปีที่แล้ว +6

    Rabi ji lai salam

  • @METHASH777
    @METHASH777 ปีที่แล้ว +10

    ❤Rabi sir🎉🎉🎉😍😍😍😍

  • @jibandeuti1417
    @jibandeuti1417 ปีที่แล้ว +3

    जय रबि 🙏जय घण्टी 🔔जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @satyarajkhadka3866
    @satyarajkhadka3866 ปีที่แล้ว

    जन मन को कार्यक्रम निडर र स्वतन्त्र पत्रकार बिरेन्द्र जैरु ज्यु प्रती हार्दिक नमन छ।

  • @dipakdhakal375
    @dipakdhakal375 ปีที่แล้ว +43

    बिरेन्द्र सरको प्रस्तुति मन पर्ने को।को।हुनुहुन्छ ??❤❤

    • @rajadhakal2638
      @rajadhakal2638 ปีที่แล้ว

      Yo Rabi ji le chalayeko sidha kura garer pani feri Rabi ji laai heper bolchha ta yo patrakar, asti bharkharai yehi patrakar le Rabi ji le kehi garnu sakena bhanyo ab ahile Rabi ji teti Ramro kaam garne suruwat garnu khojda stun baji gareko jasto garer bolchha ta, hoina yesle Tyo congress, emale, ani Maoist haru nikai paisa khayechha ki kya ho ????

    • @dipakdhakal375
      @dipakdhakal375 ปีที่แล้ว

      @@rajadhakal2638 सत्य जे हो त्यही बोल्ने हो पत्रकार को काम तपाईं नि भेडा जस्तो एकोहोरो नहुनुस यार महिलालाई मात्रै प्राथमिकता दिनु नै बोका पन्थी हैन र भन्ने बेला चाहिँ महिला पुरुष बराबर भन्ने अनि किन भेदभाव त

    • @tulsirampanthi4729
      @tulsirampanthi4729 ปีที่แล้ว

      I m

    • @kabisandesh73
      @kabisandesh73 ปีที่แล้ว

      ​@@rajadhakal2638Rabi ji euta former employee thiya yo programme ko yo programme news24 ko model programme ho ..rabi ji ko programme hoina🤗euta pratinidhi sansad lai yattiko aalochana chahinx sahi batoma hidnalai

  • @samirsunarsunar359
    @samirsunarsunar359 ปีที่แล้ว +62

    2084 मा यी भस्टचारी सुन चाेर बुडा नेताहरूलाइ हराउनुपर्छ।प्रचन्ड सरकार आफै भस्टचार सुन कान्डमा मुछिएकाे छ नेपाली जनतालाई कसरी न्याय पाउछन् खै🙏🙏🙏👍️

    • @rameshparajuli4580
      @rameshparajuli4580 ปีที่แล้ว

      अनि युवाहरुलाइ पठाएर लुट्न लगाउन पर्छ😂😂😂😅

    • @user-bt2nd9uh1p
      @user-bt2nd9uh1p 8 หลายเดือนก่อน

      How to slove

  • @naryanlamichhane8231
    @naryanlamichhane8231 ปีที่แล้ว +5

    जे गर्छ्न अब रबि ले नै गर्छ्न अरु को आसा छैन।र अब रबिलाइ मिडियाले नि साथ मा सााथ र हात मा हात दिनु पर्छ ।जय 🔔🔔🔔🔔

  • @KRIZAN-POON
    @KRIZAN-POON ปีที่แล้ว +24

    चितवन देशकै नम्बर 1 हुनेछ

  • @tejindrabk2680
    @tejindrabk2680 ปีที่แล้ว +3

    तपाई रबि पछि काे दाेश्राे हिराे हाे सिधा कुरा लाई अझै यसरी नै लाेकप्रिय र जनहित मा काम गर्नु हाेला ।

  • @jagatbahadurkc6356
    @jagatbahadurkc6356 ปีที่แล้ว +6

    J pani sano bat suru hunx jay rabi jay ghanti

  • @ghimirerohitghimire1530
    @ghimirerohitghimire1530 ปีที่แล้ว +4

    सर ,हो रबि ले दियको अबसर को अन्यथा लिनु भन्दा यस्लाइ सहि रूपमा लिनुपर्छ !चाहे बिदेश मा किन लाख न कमाई होस, तर नेपाल् मा 20 हजारमात्र होस, खुशी का साथ तयार हुनेछौं !बिदेश मा कति पीडित भएर कमाई हुन्छ ,त्यो त बिदेश मा हुने लाई मात्रै थाहा छ !

  • @InfinixInfinix-jx9jm
    @InfinixInfinix-jx9jm ปีที่แล้ว +17

    २०८४ चुनाव मा प्रधानमन्त्री रबि,अर्थमन्त्री स्वर्निम,गृहमन्त्री बलेन,स्वाथमन्त्री तोसिमा कानुन मन्त्री गौत्तम,श्रममन्त्री हर्क,उर्जा मन्त्री सगर,ग्यानेन्द्र,सुमना

  • @rajprasain9663
    @rajprasain9663 ปีที่แล้ว +1

    यी मारबाडी जति नेपाल बाट लखेट्नु पर्छ

  • @Barshabadal
    @Barshabadal ปีที่แล้ว +6

    पैसा र सत्ताको लागिको नेता,मन्त्री कहिले बदलिन्न
    तेसैले अब जनता बदलिनु जरुरी छ
    यदि देशको बिकास र छोरा नातिको भलो चाहने हो भने
    भोट बदलिनु एक दमै आबस्यक छ होइन भने
    हामिले त दुख पायौ नै हाम्रो छोरा नातिले पनि
    हामिले पायको दुख अबस्य पाउने छन जय होस्🙏

  • @ramkumarshrestha446
    @ramkumarshrestha446 ปีที่แล้ว

    रबि लामिछाने sir को यो सानो अभियान मात्र हो
    कुनै पनि काम garda Suruwat sanai बाट हुन्छ

  • @rajeshsapkota3398
    @rajeshsapkota3398 ปีที่แล้ว +13

    सार्वजनिक यातायात सस्तो शिक्षा स्वासथ्य खानेपानी जनता को आधर्भुत आवस्यकता हो

  • @buddhiprakashbatha6226
    @buddhiprakashbatha6226 ปีที่แล้ว +58

    If we want to change something in Nepal 🇳🇵 we should support to Rabi 🔔 🔔 🔔 🔔 jay Rabi jay ghanti ❤❤❤

  • @sudippuja7904
    @sudippuja7904 10 หลายเดือนก่อน

    Rabi❤❤

  • @radhikaroka1269
    @radhikaroka1269 ปีที่แล้ว +2

    ❤ AlltheBest of Luck to Rabi Lammichhane’ VeryGood VisionsforChitawonCitizens.❤

  • @ramkajigurung9799
    @ramkajigurung9799 ปีที่แล้ว +2

    Jay ghanti

  • @shankarsaud8716
    @shankarsaud8716 ปีที่แล้ว +2

    Rabi ❤

  • @narendrapandey8055
    @narendrapandey8055 ปีที่แล้ว +6

    ❤jay ghanti
    ❤sabhapti Ravi jiu

  • @shreesapkota33
    @shreesapkota33 ปีที่แล้ว +2

    रबि लामिछाने भनेको उस्को मालिकले खटाएको एक चटके हो। यो चटकेको असली अनुहार आर्कै छ जस्तो लाग्छ मलाई। जनता भरममा पर्नु हदैन ।

    • @ramgr5201
      @ramgr5201 ปีที่แล้ว

      manau rabi lai malik le khatayeka rahexan ani hattiyara prachand vhastachari kp oli desh bechuwa sere e vhaduwa randi ka ban haru lai kasle khatayeka rahexan ta vhanidinuna aba rabi ra ganendra sahi lai kasaile rokna ra xekna sakdaina rabi vhaneko brand ho yo kura bujhna jaruri x

  • @L.B.Dhami4822
    @L.B.Dhami4822 ปีที่แล้ว +10

    राम्रो कामको तारिफ र नराम्रो कामको बिरोध गर्न सिकौ 🎉 भारतको करनाटक राज्यले यहि जुलाइ महिना 2023 देखि हरेक महिलालाई आफ्नो आइडि प्रुभ देखाएर लोकल बसमा फ्री टिकटको ब्यबस्था गरेको सुन्नु भएकै होला ! एकजना संघीय सान्सदले यतिको आट गर्नु भनेको सामान्य कुरा होइन ! त्यसैले खुलेरै साथ support गर्न सिकौ !

  • @durgasubedi-om7fq
    @durgasubedi-om7fq ปีที่แล้ว

    नमस्कार सबै जनालाई रबिको बरोध गरनुभननदा पहिला रबिको जस्तै गरेर सेवा बस मोटर जेय जसो हुनछ जनताको लागि काम गरनहो अनि जनता खुसि हुनेछन बिरोध हैन रबि लाई सबै सनसदहरूले सलाम गर गोरू हो कहिले अाउछ हो दिमाग हुनत घास खाने लाई जनताले भातखाने बनाय केयकोव हुनथियोर

  • @almiragautam6819
    @almiragautam6819 ปีที่แล้ว +2

    Jay ghanti Jay rabi ❤❤❤❤rabi is the best leader for we poor public

  • @raznihal
    @raznihal ปีที่แล้ว

    Rabi 👍👍👍

  • @rajshrestha515
    @rajshrestha515 ปีที่แล้ว

    जय रबि सर🙏💕🌹

  • @balkrishnagaire8663
    @balkrishnagaire8663 ปีที่แล้ว

    बिरेन्द्र सर हाे याे सब पपुलर हुन रबिले गरेकाे हाे। जनतालाई यस्तै नया नया बिचार याेजना ल्यायर सबै नेता पपुलर भय जनताले केही राहात अबस्से पाउथे।।देश बल्ल बामे सर्दैछ आफ्नाे लेबल मा जे गर्न सक्थे गरे रबिले, अरू नेताले पनि यति साेचउनत जनताकाे बारेमा?? काेहि छन १०० दिनमा यतिकाे भयनि Youth काे बारेमा साेच्ने नेता? देशमै राेजगारि सिर्जना गर्न समय लाग्छ जे गरे छाेटाे समयमा धेरै राम्रो छ, अब रबिलाई देशकाे प्रधानमन्त्री बनाउत के के गर्न सक्ने झमता भयका मान्छे हुन यति बाटै थाहा हुन्छ। बिराेध गर्न मात्र खाेज्ने कि हाैसला प्रधान पनि गर्ने पत्रकार ज्यु ?

  • @nawarajgurung1030
    @nawarajgurung1030 ปีที่แล้ว

    जुन व्यक्ति महानुभाव हरुले रवि ज्यु को राम्रो कदमहरूलाई negative सोच दिई रहेका छन ति व्यक्तिले देश मा बिकास नचाहनु नै हुन हजुर।

  • @mayadevikadariya9337
    @mayadevikadariya9337 ปีที่แล้ว +3

    Rabi is doing great 👍

  • @akroshthapa5352
    @akroshthapa5352 ปีที่แล้ว

    राम्रो कामलाई राम्रै भन्न सिक्नु पर्छ विरेन्द्र सर,
    महिला होस् या पुरुष, एकपटकको यात्रामा रु. २०।- बचत हुनु चान्चुने कुरो होईन ।
    ब्लु बसको तर्क चाँही मन परेन है ।
    सुविधा सानो होस् या ठूलो होस् निःशुल्क हुनु नै ठूलो कुरा हो ।
    रवि सरको योगदान प्रशंसनीय छ ।

  • @KiranBhai-cm3si
    @KiranBhai-cm3si ปีที่แล้ว +3

    जय देश ,जय रबि

  • @prakashrai6672
    @prakashrai6672 ปีที่แล้ว +1

    हो एकदमै साचो कुरा हो। प्रतिस्पर्धा सार्वजनिक रूपमा गरेमा परम्परा तोडिन्छ। यो तपाईं ले मन्त्रीलाई बुझाउनु भएको हो भने धेरै धन्यवाद छ र यदि यस अनुसार काम गर्ने हो भने मन्त्रीलाई पनि धेरै धन्यवाद छ।
    जुन जोगी आएपनि कानै चिरिएकै हो त?
    खुट्टा कमाउन भएन हो। आफुले बोलेको सुने भइहाल्यो नी लहैलहैमा किन लाग्या भन्या

  • @janakmagar8788
    @janakmagar8788 ปีที่แล้ว +4

    jay rabi jay ghanti jay 84 jay🔔

  • @taragiri9525
    @taragiri9525 ปีที่แล้ว +1

    राष्ट्रिय स्वतन्त्र पार्टीको जयहुन्छ २०८४ मा रा स्व पा काे सरकार हामी भयौ साक्षात्कार !❤

  • @SDPElectricPlumber
    @SDPElectricPlumber ปีที่แล้ว

    रवि लामिछाने जिको कुरा ठीक हो साथीहरु good job Rabi lamichhane ji 👍🔔🇳🇵🇳🇵🇳🇵 ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँ पालिका वडा नं 2 खार्दीप सिमल डांडा मा अहिले सम्म बिजुली बत्ती बाल्न पाएको छैन हो।

  • @srijanadevkota7680
    @srijanadevkota7680 ปีที่แล้ว +1

    Ravi sir great jaye 🔔 ❤

  • @buddhisagaracharya5149
    @buddhisagaracharya5149 ปีที่แล้ว +1

    जय घण्टी,
    जय रास्वपा
    जय रबीजी।

  • @researchcentre
    @researchcentre ปีที่แล้ว

    राम्रो कार्य गर्न खोज्नु भएकोमा म धन्यवाद दिन चहान्छु रजि जिलाई । खुल्दुलिको कुरा चाहिँ के हो भने, जुन निशुल्क बस भ्यान अनि १०० जनालाई जागिर दिने भनिएको छ । यसको लागि आर्थिक श्रोत स्पष्ट भएको देखिएन । ताकी आज सित्तैमा चढाउँला कुनै पनि आर्थिक श्रोत नदेखाई भोलि भ्रष्टाचार भयो भने त्यो जत्तिको नमज्जा केही पनि हुँदैन । धन्यवाद । राम्रो कार्यको लागि नमन ।।।

  • @premkhanal9099
    @premkhanal9099 ปีที่แล้ว +2

    Jaya ghanti jaya rabi

  • @sureshbhatta8803
    @sureshbhatta8803 ปีที่แล้ว

    सम्झौता को म्याद समाप्त भए छि ,कानुन त सम्झौता गर्ने संग कुनै सरोकार हुदैन ।

  • @sangambro2791
    @sangambro2791 ปีที่แล้ว +2

    Jay rabi

  • @maheshrawal1675
    @maheshrawal1675 ปีที่แล้ว +1

    Jay ghanti 🔔🙏

  • @Healthcommonsense1
    @Healthcommonsense1 ปีที่แล้ว +1

    Jay rabi dai ❤❤❤

  • @manishneupane3604
    @manishneupane3604 ปีที่แล้ว +4

    ❤❤❤❤❤❤

  • @khadakjrokaya1061
    @khadakjrokaya1061 ปีที่แล้ว

    नेपाल मा जनेजेभनेपनी जतीबैगैनेभयर कुरागरेपनी देस राम्रोसंगचलायमा रबिलामीछानेले मात्रसकछ नेपाल मा राम्रोगरछो र देस र जनता को भलोगरछोभनेका खुटाताने नेपाल मा धैरैई बैईगैनीछन देसबिगरेकाबेला ईनोबैईगैनेकेगरदैईछन भनेकसैईलाईथाहाछैईन अब देस को जिमा रबिलाईदीयन फटा हाई चोरकोईहातमादीयर देस को योहालतभयो देस मा धैरैईबैईगैनी जनमै र जनता लाई नैया कानोन र रोजगारी नपायकोहो योकुरासबैई जनता जानोजरोरीईछ

  • @xettrisantosh1375
    @xettrisantosh1375 ปีที่แล้ว +2

    आफ्नो पार्टीले जे गर्दा पनि चुइक्क बोल्दैन्न जस्तै सुन काण्ड .......रबिले राम्रो गर्छु भनेर काम को थालनी गर्दा पनि बिरोध मात्रै छ..बिरोधको नि सिमा हुन्छ नि,गाडीको रङ्ग मन परेन रे,गाडी छोटो भयो रे अचम्म छ बिरोधको शैली😀😀सुध्र मेरो देशको जनता अब त के सहि के गलत बुझ्ने कोसिस गर

    • @sujanpokhrel-9387
      @sujanpokhrel-9387 ปีที่แล้ว

      त्यै त क्या। कस्ता जंगली हुन हौ यिनिहरु ? कमसेकम राम्रोलाइ राम्रो त भन्नुपर्छ नि, म भन्दा बाठो कोहि छैन जस्तो सोच्ने। अझ बोलेको छ त्यै कार्यक्रमबाट जुन कार्यक्रमका दर्शक त्यै रबिले बटुलेको थियो।

  • @dhanachhami1066
    @dhanachhami1066 ปีที่แล้ว +6

    God news

  • @rupeshnepalrupeshbiratnaga3892
    @rupeshnepalrupeshbiratnaga3892 ปีที่แล้ว +10

    पुर्वअर्थमन्त्री जस्ता चोरका भाइ वर्तमान अर्थमन्त्री छन सुन तस्कर नहुने कुरै आएन 😊

  • @khemrajbista2795
    @khemrajbista2795 ปีที่แล้ว

    jaya rabi

  • @punraja
    @punraja ปีที่แล้ว +6

    हेर्दै गर्नुस किराँती को करामत !! घुमाई फिराइ रुम्जाटार !! काले काले मिलेर खाउ भाले !!! अब टाउको खाने किराँती पनि !!

  • @ganeshthapa9043
    @ganeshthapa9043 ปีที่แล้ว +6

    Good 🔔🔔🔔🌺🇳🇵👌

  • @laxmanprasad6341
    @laxmanprasad6341 ปีที่แล้ว +2

    राम्रो प्रस्तुती

  • @kamalkarki5447
    @kamalkarki5447 ปีที่แล้ว +1

    Best of luck ravi dai

  • @karunarai9748
    @karunarai9748 ปีที่แล้ว

    Jay rabi jay ghanti😮😮😮😮

  • @kashinathrajbanshi9686
    @kashinathrajbanshi9686 ปีที่แล้ว +2

    Thank you sir.Janta harulai sachet garaudai udhar garnu hunxa.

  • @Bhandaridb
    @Bhandaridb ปีที่แล้ว +2

    Jay Rabi !

  • @sangitabhujelbhujel1288
    @sangitabhujelbhujel1288 ปีที่แล้ว

    Rabi is a great❤

  • @rajuadhikari5561
    @rajuadhikari5561 ปีที่แล้ว

    Jaye rabi dai

  • @musicismylife6095
    @musicismylife6095 ปีที่แล้ว +9

    Rabi ko barema khandan kina? At least kahi naya kam ko suruwat gareka xan.... sabai le appreciate garnu parxa..tesari nai aru leader le pani garau ta desh banauna sakinxa...

  • @user-ss9dr1uu6s
    @user-ss9dr1uu6s ปีที่แล้ว +2

    नेपाल को जनताहरू अहिले पनि भ्रम मा नै छन्। जब सम्म नेपाली जनताहरु अन्धभक्त, मुर्ख र भेडा भएर नेताहरु को झोले बनेर काम गर्छन्। तब सम्म जुन चुनाव आए पनि गए पनि, जुन सुकै नेताहरु आए पनि , गए पनि यो देश को अबस्था त त्यस्तै हो।

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 ปีที่แล้ว +1

    Tq so much sir Best of luck 👍👍🙏🙏🌹🌹

  • @LaxmiSharma-vf4go
    @LaxmiSharma-vf4go ปีที่แล้ว

    जय रवि दाई

  • @gomagurung4614
    @gomagurung4614 ปีที่แล้ว

    Ravi lamichhane bhai lai Big more Congratulations n Grand salute chha 👈🏼🙏🙏💪🏻💪🏻 Ravi Nepal ko yeuta Namuna Manuse nai hun👍🏼👍🏼 Ravi le Nepal ma sabai lai Saches ra himmatwala sahasi ra swabhimani ko path padaune Bahadur youba hun👈🏼☝️✌🏼👍🏼 Ravi le nai sabai ko Aakha khulaune kam gareka chhan himmat ka sath afnu hak Aadhkar khojera bolnu hak khojnu ma sabai lai madat purayeka chhan🤚🔔🔔Nepal lo sabai bolne saile patrakarita ko pariwartan gari bhrastachar haru ko puchhar tanne pani Ravi kai Hat chha sabai news haru ko saili nai pariwartan garayera janta ko himmat pani badaune Ravi nai hun☝️ thank you so much Ravi bhai God bless you always 🤲 aba desh ko rup pani badlanu please Chitwan ma matrai hoina desh bhari hernu paryeo👈🏼☝️ best of luck Ravi bhai huge congratulations 🌷🌻🌹🌲🌺🌳🌼🌻

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq ปีที่แล้ว

    राक्षस नेता राक्षस कर्मचारी हरु मिलेर देश चाहिँ सिध्याइ दिए जहाँ हेर्यो तेहि अनियमितता बाहेक केही छैन जता सुकै लुट धन्दा मात्र छ

  • @lovelyboy543
    @lovelyboy543 ปีที่แล้ว +1

    रबि ले गरेको यो काम राम्रो मान्नु पर्छ। सायेद कोई देश प्रेमी जो बिदेश मा छ उस्ले जति salary भये नि नेपाल मा जागिर खाने पक्का त भयो नि अदि चायेको खण्ड मा।so रबि ले सानो सुरु गरे अब अरु नेता ले अरु ठुला अबसर मिलाउने कोसिस गर्ने होकि!!!!

  • @sudippuja7904
    @sudippuja7904 10 หลายเดือนก่อน

    Rabi dae🎉🎉

  • @pramodpal9153
    @pramodpal9153 ปีที่แล้ว +1

    Jai nepal rabi dai 2084 prdhanmanteri bane prcha 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔💪💪💪💪💪

  • @gahendrabam1196
    @gahendrabam1196 ปีที่แล้ว +4

    Great sir 🙏🙏🙏

  • @gurubokhim224
    @gurubokhim224 ปีที่แล้ว

    Jay.ghanti

  • @deeplove1401
    @deeplove1401 ปีที่แล้ว +13

    Jay ghantii🔔🔔🔔 rabi ko 100 din chor haru ko gaye din 84 ma bajnii ghantii nae ho🔔🔔🔔🔔🔔

  • @Ayn756
    @Ayn756 ปีที่แล้ว +1

    Jay nepal sir

  • @bijaylaxmigurung5862
    @bijaylaxmigurung5862 ปีที่แล้ว +7

    Jay rabi sir Jay ghanti 💪 🙏

  • @resammagar4481
    @resammagar4481 ปีที่แล้ว +3

    Good luck Rabi sir

  • @magarhetauda
    @magarhetauda ปีที่แล้ว +3

    बिरेन्द जैरु सर हेटौंडाको मेयर साब लाइ पनि केहि कुरा सोधपुछ गर्नु पर्यो हेटौंडा सडक बिस्तार मा किन पछि हड्नु भो बताइ दिनु पर्यो यो कार्यक्रम हेर्ने big fan हो❤❤❤❤

  • @anilbhujel1746
    @anilbhujel1746 ปีที่แล้ว

    Good luck Rabi Dai Jay 🔔🔔🔔

  • @somaashu2533
    @somaashu2533 ปีที่แล้ว +4

    जय 🔔🔔🔔🔔

  • @rukvlog90
    @rukvlog90 ปีที่แล้ว

    ❤❤❤❤ jhyai ghantii

  • @dipakthapa48
    @dipakthapa48 ปีที่แล้ว +12

    रवि स्वर्णिम र रमेस हरुको आवश्यक छ हाम्रो नेपालमा अरुले त लुटन मात्र जानेका चोर हुरु हुन ?