बालेनको अन्तर्राष्ट्रिय चर्चाः पेशा नै राजनीति बनाएकाहरुले केही सिक्ने कि? चीन भ्रमण निराशाजनक हुने

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • बालेनको अन्तर्राष्ट्रिय चर्चाः पेशा नै राजनीति बनाएकाहरुले केही सिक्ने कि? चीन भ्रमण निराशाजनक हुने डर - SIDHA KURA JANATA SANGA
    EPISODE 1056
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #news24tv

ความคิดเห็น • 343

  • @DevRaj-iu2qh
    @DevRaj-iu2qh 11 หลายเดือนก่อน +18

    वीरेन्द्र जैरु जी हाम्रो देश काे नेता र जनता लाई जति सम्झाएँ पनि सम्झिदैनन तर भन्न चाइ नछोड्नु ल!

  • @sarojmagar9161
    @sarojmagar9161 11 หลายเดือนก่อน +4

    बालेन सर ले तेसै नेपाल को कानुन र नेता भारत को गुलाम हो, भनेको हो र ।।

  • @gopalraut5049
    @gopalraut5049 11 หลายเดือนก่อน +47

    कस्तो हालत भयाे देशको न शान्ति छ न सुरक्षा न विकास छ खाली तस्कर , भ्रष्ट र परिवारवाद हाबि छ ।

  • @arpanghale1641
    @arpanghale1641 11 หลายเดือนก่อน +4

    कुसल प्रस्तोता तथा नेपाली मन मुटुमा बस्न सफल देशभक्त , बिरेन्द्र जैरु सर को सुरुको प्रस्तुति देशका शाषक , प्रचण्डे , सेरे , केपि माकुने र बाबुराम भट्टराईहरु लाई एक हजार बर्ष सत्ता चलाउन दिएपनि देश कहिल्यै माथि जान सक्दैन भनेर ....3 करोड नेपालीको आवाज बोल्दिनु भएको मा उच्च सम्मान छ सर🙏🙏🙏

  • @ammarkc2172
    @ammarkc2172 11 หลายเดือนก่อน +3

    प्राय यो सिधा कुरा जनता सङग को समाचार हेरने गर्छु यो देशमा फेरि राजा ल्याउनु पर्छ नत्र यि नेताहरु ले देश बचेर खान्छन है

  • @rajkumarbaniya988
    @rajkumarbaniya988 11 หลายเดือนก่อน +51

    बालेन अब प्रधानमन्त्री हुनुपर्छ यी अरु गुहेहरुको कम छैन ।

    • @subhash7408
      @subhash7408 11 หลายเดือนก่อน

      Ho ho

  • @mayachhetri1585
    @mayachhetri1585 11 หลายเดือนก่อน +12

    News 24 को सिधा कुरा सुन्न पाईएन भने त खल्लो लाग्छ ।

  • @sujitbasnet7504
    @sujitbasnet7504 11 หลายเดือนก่อน +7

    भारतकाे लागि बनेकाे भारतिय कम्फटेवट चाेर नेपाल सरकार मुर्दावाद।।

  • @aflatoonking2398
    @aflatoonking2398 11 หลายเดือนก่อน +7

    इन्डिया लाई गुलाम भन्ने नेपाली अहिले इन्डियाको गुलाम भए जस्तो लाग्छ। धिक्कार छ मुजि नेता हरु।।।।

  • @shubhambanstola9196
    @shubhambanstola9196 11 หลายเดือนก่อน +24

    नेता सबैको चोर नै हुन् सबैलाई एउटै चिहान बनाउन कहिले पाहिएला 🤭🤭🤭🤭त्यो उत्सब को दिन कहिले आउला 👍👍👍👍

  • @user-nv1ee4xo7m
    @user-nv1ee4xo7m 11 หลายเดือนก่อน +1

    अत्यन्तै सत्य समाचार । धन्यवाद बिरेन्द्र जी ।

  • @bishnushrestha500
    @bishnushrestha500 11 หลายเดือนก่อน +8

    ज्यान मारा पृचन्डे एकदिन न एकदिन नेपालबाट भाग्नै पर्छ शरण दिने भनेकाे भारतमात्र हाे त्यसै कारण भारतकाे ईछा बिपरीत पृचन्डे दाया बायाँ लाग्ने नै भएन

  • @ajkchannel4596
    @ajkchannel4596 11 หลายเดือนก่อน +4

    100% सहि बात i always with balen saha🙏🇳🇵🇳🇵❤️❤️🤝🤝

  • @lilaramnepali8391
    @lilaramnepali8391 11 หลายเดือนก่อน +18

    Proud of you mayor saheb balen Shah. always huge respect 🙏

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv 11 หลายเดือนก่อน +14

    चोर हरु नै उपल्लो निकाए हुन सबै चुहाउने जनताले त बिचारा पसिना बाहेक के चुवाउन सक्छन र?????

  • @thegkvines820
    @thegkvines820 11 หลายเดือนก่อน +12

    शुरूवात नै मन पर्छ

  • @dejokpa3677
    @dejokpa3677 11 หลายเดือนก่อน +19

    हाम्रो देशको नेताहरु सबै भारतिय भएकोले सरकार नै भारतीयको इशारामा चलेकोछ। अनि कहाको चिनसंग समझौता गर्छन त ???

  • @chitrarai6234
    @chitrarai6234 11 หลายเดือนก่อน +5

    नेपालको करामचारीतंत्र भित्र देशघाती
    कर्मचारीहरुको जुलुस छ अभिशाप यो पनि हो |

  • @theengkanxa77
    @theengkanxa77 11 หลายเดือนก่อน +56

    रुन मन लाग्छ देशको हालत देखेर😢😢😢चोर डाँका नेताहरु आज12 बजे मरोस 👹👹👹

    • @sharada5383
      @sharada5383 11 หลายเดือนก่อน +3

      नरूनुस है , नरूनुस।
      भदौसंम्म एक नेता मृत्यु हुन्छ भनेको मिलि हाल्यो।
      अब
      कार्तिकसंम्म २ नेताको मृत्यु हुन्छ भनेका छन्।
      हेर्नै बाँकी छ। कतिसंम्मको मिल्दो रहेछ।
      सजाँय भगवानलेनै दिन्छ।

    • @keshargiri5003
      @keshargiri5003 11 หลายเดือนก่อน +4

      सहि हो अब आतंककारी पर्चन्डे बाबुराम मर्नु पर्छ अनि सेरे केपि माकुने मरि हालोस !!

  • @bhimkantakandel7489
    @bhimkantakandel7489 11 หลายเดือนก่อน

    देश र जनता पेर्मि काठमांडू का मेयर बालेन शाह ज्यु लाइ हृदय देखि सम्मान गरऊँ सहयोग गरऊँ बिरोध नगरौऊँ 😢हजुर चौबिस निउच २४ समचार ले लाज नमानि देश र जनता पेर्मि काठमांडू का मेयर बालेन शाह लाइ सम्मान गर्नु हुन अनुरोध गर्दछु. बिश्वो इतिहास ले माँ बालेन शाह लाइ सम्मान गरेको छ त यो त हाम्रो देश र हामि नेपाली नागरिक को इज़्ज़त सम्मान गरेको हो यो कुरो लाइ राम्रो संग मन खुलायर समचार सम्प्रेषण गर्नु हुन अनुरोध गर्दछु नारायणि चितवन को तर्फ बाट.

  • @chandralalpariyar
    @chandralalpariyar 11 หลายเดือนก่อน +11

    आज अपलोडमा ढिला किन भन्ने जति यता हाजिर 🙏

  • @रेसपेक्टनेपाली
    @रेसपेक्टनेपाली 11 หลายเดือนก่อน +10

    बन्दुक को गोलि भन्दा नि तेज छ हजुरको बोलि मा
    🙏🙏🙏

  • @tejthapa2264
    @tejthapa2264 11 หลายเดือนก่อน

    बालेन शाह नेपालको सबैभन्दा उच्च
    पदमा बस्न लायक ब्रिलियन्ट् व्यक्तित्व!

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 11 หลายเดือนก่อน +4

    छोटे राजा धेरै भय र हो

  • @malatikhadka736
    @malatikhadka736 11 หลายเดือนก่อน +31

    जैरू सरको सैलि अति मन पर्छ❤❤❤❤❤❤❤❤

  • @krishanathapa7428
    @krishanathapa7428 11 หลายเดือนก่อน +15

    ढिलै भएपनि सुन्नु पर्छ नमस्कार ❤❤

  • @bishnupaudel5226
    @bishnupaudel5226 11 หลายเดือนก่อน +3

    बालेन देशभक्त नेता ।।।

  • @shandipmandal433
    @shandipmandal433 11 หลายเดือนก่อน +6

    Powerfull word by power people we love balen daju❤❤

  • @arbinkumaryadab5065
    @arbinkumaryadab5065 11 หลายเดือนก่อน +1

    बालेन बधाई होस्

  • @rameshpokhrel4065
    @rameshpokhrel4065 11 หลายเดือนก่อน

    सर्वप्रथम त बिरेन्द्र सर ज्यु लाई नमन प्रकट गर्न चाहन्छु।भारत ले पैसाको बिटो ले मुख मा बुझो लगाइ दिन्छ आफ्नो आफ्नो घैटो भरे पछि देश र जनता भाड मा जाउन।जब सम्म यी देश खोर लाई पाखा लगाइन तब सम्म देश ले मुहार फेर्दैन।

  • @shambhukatwal7892
    @shambhukatwal7892 11 หลายเดือนก่อน

    फटाहा अध्यक्ष! महा फटाहा

  • @saigiri2757
    @saigiri2757 11 หลายเดือนก่อน +43

    there is only one honest and brave leader in nepal. Mr balendra sah.❤❤❤

    • @gopalpoudel4858
      @gopalpoudel4858 11 หลายเดือนก่อน +1

      Balen is king xw tw des ko aasa xw❤

    • @rekharana1006
      @rekharana1006 11 หลายเดือนก่อน

      ❤❤❤ yes 🙌 yes 👍 yes 👏

    • @sarlsgroup4386
      @sarlsgroup4386 11 หลายเดือนก่อน

      0:44

    • @ishannagarkoti6549
      @ishannagarkoti6549 11 หลายเดือนก่อน

      ​@@gopalpoudel4858000m

  • @-Rr1990
    @-Rr1990 11 หลายเดือนก่อน +17

    हालसम्म सत्ता हातमा लिएका माओवादी, कङ्रेस, एमाले वा नेकपा ए.स. जस्ता पुरना पार्टीले जनतालाई आफ्नो बनाउन सकेनभने छिमेकी राष्ट्रलाई कसरी बनाउन सक्छ। चाप्लुसी गरेर खान पल्केका दलाल वा नक्कली नेपाली धेरै छन् नेपालमा।

  • @DKbro-px5sf
    @DKbro-px5sf 11 หลายเดือนก่อน

    यि भ्रष्टाचारी हरुको झुण्ड लाई हटाएर सिधा बालेन लाई मात्र नेतृत्व गर्न दिए नेपाल विकसित हुँदै जानेछ 🤘

  • @pujashahi5413
    @pujashahi5413 11 หลายเดือนก่อน +3

    राजा कि रास्ट्रपति भनेर बहस चलाउन पर्यो सर

  • @bimalkckathmandu
    @bimalkckathmandu 11 หลายเดือนก่อน +6

    काङ्ग्रेस मावबादि यमाले नेपालै बाट लखेटउ अभियन सुरु गरउ

  • @binodshrestha2524
    @binodshrestha2524 11 หลายเดือนก่อน +15

    Thank you Birendra jairu sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏

  • @shyambalami9356
    @shyambalami9356 11 หลายเดือนก่อน +5

    हाे हाे हाे चाेर अध्यक्ष

  • @alexkhadka4475
    @alexkhadka4475 11 หลายเดือนก่อน +9

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु ।

  • @kripalrana612
    @kripalrana612 11 หลายเดือนก่อน +1

    वाह वाह बिरेन्द्र सर क्या दामी धन्यवाद छ।

  • @urmilakc1728
    @urmilakc1728 11 หลายเดือนก่อน

    बिरेनद् जैरज हजुरलाइ धने्वाद

  • @laxmishrestha6681
    @laxmishrestha6681 11 หลายเดือนก่อน

    Jai Jai Ho Balen Sir

  • @santoshkarki9195
    @santoshkarki9195 11 หลายเดือนก่อน +2

    नेताहरू चोर हुन भनेर जब सम्म जनताले बुझ्दैनन तब सम्म यस्तै हो हबिगत

  • @securitycaishen3672
    @securitycaishen3672 11 หลายเดือนก่อน +7

    Jay balen ❤ congratulations

  • @nawarajmishra9065
    @nawarajmishra9065 11 หลายเดือนก่อน +4

    बालेन बालेन बालेन

  • @buwabuwa8548
    @buwabuwa8548 11 หลายเดือนก่อน +2

    सहिकुरा

  • @kumarilimbu8400
    @kumarilimbu8400 11 หลายเดือนก่อน +6

    आज त ढिलो अायाे निउज🙏🙏🙏

  • @rambaral550
    @rambaral550 11 หลายเดือนก่อน +1

    Good job Mr Birendra jee

  • @bakhatbahadurranachhetri1671
    @bakhatbahadurranachhetri1671 11 หลายเดือนก่อน +2

    Jay hos Balen sir desh ra janata ko lagi ramro kam garnu hola hami rastra badi janata hajur sanga xau suva kamana xa hjr lai🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️

  • @binodtamang3709
    @binodtamang3709 11 หลายเดือนก่อน +1

    Proud of you balen sir

  • @sharanshreehari7770
    @sharanshreehari7770 11 หลายเดือนก่อน

    प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरु कति इमान्दार छन कति बेइमानीको हद बाध्ने कुरा नेपाली जनताले बुझिसकेका छन् !

  • @bidhyasharma5050
    @bidhyasharma5050 11 หลายเดือนก่อน

    अब जन्ताले प्रधानमन्त्री छान्न पाउनु पर्दछ। जय बालेन सर, बिचरा नेताहरु आँखामा पट्टि लगाउ

  • @shyamshrestha4491
    @shyamshrestha4491 11 หลายเดือนก่อน +1

    हाम्रा चाेर भारतिय दलाल सरकार भएपछि राष्ट्र कङगाल बनाए तर भेंडा जनता त्यहि दलाल नेताहरु काे जयजयकार कहिलेसम्म ? तिमिहरु काे चुल्हाे दलाल नेता काे पुच्छर नबनेसम्म बल्दैन ? सलाम छ मेडिया सिधा कुरा लाई।🎉

  • @chandrabhattarai9656
    @chandrabhattarai9656 11 หลายเดือนก่อน +7

    Awesome program 🎉

  • @ebindrachhantyal3146
    @ebindrachhantyal3146 11 หลายเดือนก่อน +16

    Congratulations balen sir❤

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 11 หลายเดือนก่อน +1

    प्रचण्ड सरकार भारतिय दलाल सरकार हाे भने जनतालाई स्पस्ट छ।नेपालका कर्मचारीहरु भारतीय रअका एजेन्ट धेरै छन् सुटुक्क भारतीय दुताबास पुर्याई हाल्छ।

  • @sumansiwani-mp1vi
    @sumansiwani-mp1vi 11 หลายเดือนก่อน

    balen sar प्रधानमन्त्री हुनुपर्छ

  • @pahalmanchhetry
    @pahalmanchhetry 11 หลายเดือนก่อน +4

    कार्यक्रम ठिलो आउनु, हर्केको फलोअफ न आउनु हर्केको दबाब परे जस्तो छ 24 डरायको त होइन 😅❤

  • @gyanuachhami2785
    @gyanuachhami2785 11 หลายเดือนก่อน +1

    So great dear sir

  • @sarbagyalamsal3288
    @sarbagyalamsal3288 11 หลายเดือนก่อน +1

    बिरेन्द्रजी, हर्कजीको अन्तरबार्ता लिनु पर्यो। साह्रै अनुरोध गर्नु भएको छ।

  • @suryagurung9004
    @suryagurung9004 11 หลายเดือนก่อน

    BRAVE LEADER.🌹🇳🇵

  • @sunilghaju1864
    @sunilghaju1864 11 หลายเดือนก่อน

    छिमेकी को हित अहित भन्दापनि नेपालको हित अहित हेरेर व्यवहार गर्नु पर्छ

  • @AshokElectronics1122
    @AshokElectronics1122 11 หลายเดือนก่อน

    Powerful speech jailo sir

  • @183Astropankaj
    @183Astropankaj 11 หลายเดือนก่อน

    विभिषण जि काे तुलना घुस्याहा कर्मचारी शीत गर्नु मुर्खता हाे।विभिषण शीत धर्म र बुद्धि थियोे यी घुस्याहा हरुसित अधर्म बाहेक केही छैन ।

  • @rabinyadav4735
    @rabinyadav4735 11 หลายเดือนก่อน +2

    शिक्षा विधेयक सम्बन्धी कार्यक्रम लयाउनु न सर।।।🙏🙏🙏🙏🙏🙏

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 11 หลายเดือนก่อน +2

    Tq so much sir 🙏🙏🌹🌹 Best of luck 👍👍

  • @sovitgahatraj1303
    @sovitgahatraj1303 11 หลายเดือนก่อน

    Birendra jiu hajurlae mero lakh lakh koti parnam x kinki hajur sanga nidartako kamando hunuhunx so that i like you

  • @jit7133
    @jit7133 11 หลายเดือนก่อน +2

    जैइरु सर को जए होस

  • @bobgurung4355
    @bobgurung4355 9 หลายเดือนก่อน

    अति राम्रो कार्यक्रम

  • @rameshshrestha6861
    @rameshshrestha6861 11 หลายเดือนก่อน

    Good jop Balen sir
    New York City USA

  • @madangurung9749
    @madangurung9749 11 หลายเดือนก่อน +3

    गद्वार नेता गद्वार प्रमुख प्रसासक😢

  • @user-wh1fk5pz6f
    @user-wh1fk5pz6f 11 หลายเดือนก่อน

    प्रचण्ड नमरेसम्म नेपाली नागरिकले कहिल्यै सुख पाउँदैनन।

  • @krishnalamichhane905
    @krishnalamichhane905 11 หลายเดือนก่อน +1

    Congratulations BALEN ji ❤❤

  • @VivoY-mk2zk
    @VivoY-mk2zk 11 หลายเดือนก่อน +1

    Good news

  • @user-zj4bt9yv5u
    @user-zj4bt9yv5u 11 หลายเดือนก่อน

    Birendra sir you are great ptrakar

  • @JihanGurung
    @JihanGurung 11 หลายเดือนก่อน +3

    Balen Ko Support harule Yata Hajirr Garam la Balen shah 🙏🙏

  • @magarhetauda
    @magarhetauda 11 หลายเดือนก่อน

    यो घटनाको मुल जरा डाक्टरले लापरबाही गरेर हो अझै एक जना डाक्टर लाइ ठोक्नु पर्छ अनि जनताको ज्यान मा लापरबाही हुन्न होला ज्यान गुमाउन पत्दैन होला

  • @buddhisagar5778
    @buddhisagar5778 11 หลายเดือนก่อน +1

    अब चिन सग नेपाल काे सम्बन्ध नराम्रो हुनु सक्छ किन कि नेपाल मा mcc पास भएको छ mccc भने अमेरिका याे कारण पनि नहुसक्छ यी भ्रष्टाचारीहरु नेपाली राजनीति बाट बिदा गर्नु पर्छ बिरेन्द्र जैरु दाई

  • @tukyoutubeofficial7506
    @tukyoutubeofficial7506 11 หลายเดือนก่อน +1

    in our nepal number 1 journalist

  • @sitakarkari896
    @sitakarkari896 11 หลายเดือนก่อน +1

    Dherai ramro xa sir hajurko karyakram🙏🙏🙏

  • @ganeshchauhan3797
    @ganeshchauhan3797 11 หลายเดือนก่อน

    हस्पिटलमा लापरबाही पुराका पूरा छन सुधार गरियोस्

  • @gomagurung4614
    @gomagurung4614 11 หลายเดือนก่อน +3

    Namaste Birendra bhai 🙏🙏🌻🌻 super spice ko sadai sunnu ma kurerai basne Nepali janta ko Bani nai basi sakechha🇳🇵🤔❣ damdar Awaj lai grand salute chha bhai☝️✌🏼🙏 keep it up n God bless your news team bhai 👍🏼👍🏼

  • @ramkajigurung9799
    @ramkajigurung9799 11 หลายเดือนก่อน +4

    Congratulation balen sir

  • @dilabasnet5185
    @dilabasnet5185 11 หลายเดือนก่อน

    कर्मचारी को जन्मदिन जनताको पैसाले मनाउने कस्तो नियम हो यै त
    रहेछ गणतन्त्र भनेको

  • @kajikc9
    @kajikc9 11 หลายเดือนก่อน

    मोहन बाहादुर बस्नेत मन्त्री ज्यु।1 मैना मा सबै काम गर्न सकिन्छ हिमत गर्नुस।माफिया सग नलाग्नुस ।जन्ता धेरै पिडित छन।।

  • @ajkchannel4596
    @ajkchannel4596 11 หลายเดือนก่อน +2

    के सिक्ने हुन चोर र दालाल हरुले बालेन सर बाट देश बेच्न लुटपाट गर्न बलात्कार गर्न तस्करी गर्न काण्ड माथी काण्ड गर्न जानेकै त छन् ।।अनि बालेन सर त देश भक्त र माँहा पुरुष हुन्।। अनि इनि डाँका सिक्छन होला त।🙏🙏🙏

  • @Niru409
    @Niru409 11 หลายเดือนก่อน

    Jaye nepal🙏🇳🇵🇳🇵❤️

  • @magarhetauda
    @magarhetauda 11 หลายเดือนก่อน

    सिदा सिदा डाक्टरको लापरबाही देखिन्छ है सरकार यो धेरैको ज्यान जाने कारन डाक्टरको लापरबाही ले ज्यान गाको छ

  • @samiryogi563
    @samiryogi563 11 หลายเดือนก่อน +1

    good programs

  • @surajadhikari2640
    @surajadhikari2640 11 หลายเดือนก่อน +1

    यो कार्यक्रम को स्तर यत्ती न खस्के को छ कि ? न यसमा कुनै स्थलगत रिपोर्ट छ? न रिसर्छ बेस समाचार छ? न स्टृङ अपरेशन छ ? न कुनै नया चिज छ । एउटा युटुब कार्यक्रम यो भन्दा धेरै स्तरिय हुन्छ !
    देशमा यत्रो बेथिती छ, अस्पतालमा बेथिती, यातायात मा, सरकारी कार्यालय मा, मेनपावर मा, कालोबजारी मा, नापतौल मा ।
    कुर्सिमा बस्यो फोन घुमायो अनि मुख स्टाइल पारिपारी तिल लाई पहाड बनायो ।
    रबि को मेहेनत को ब्याज खाओ ! खान जन्मेका हरु हो खाओ ।।।

  • @rekharana1006
    @rekharana1006 11 หลายเดือนก่อน +5

    Birendra jee ❤
    Love 💕 your presentation 💕👏🇳🇵👏🇳🇵💕💕
    Awesome 👏

  • @gobindapandey3692
    @gobindapandey3692 11 หลายเดือนก่อน +1

    ❤❤❤

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 11 หลายเดือนก่อน

    Good morning birendra sir satya News ko lagi tq

  • @dilabasnet5185
    @dilabasnet5185 11 หลายเดือนก่อน

    सेरे हुनुभन्दा त यै ठिक छ

  • @durganarayanshrestha3907
    @durganarayanshrestha3907 11 หลายเดือนก่อน

    लौन यस्ता देश द्रोही पातकी भारतिय बेस्यालयका बेस्यापुत्र हरुको छानी छानी ह्त्या गर पर्यो

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 11 หลายเดือนก่อน

    बालेनको काममा, अहिलेसम्म गरेका काममा,केहि राम्रो'काम,केहि नराम्रो काम‌ होलान र छन्,काम गर्दै गर्दा त्यस्तो हुन्छ,मलाइ पनि बालेनको काम धेरै मन पर्छ‌ ,तर पछिल्लो स्टाटस बाहेक,,

  • @astamantamang3808
    @astamantamang3808 11 หลายเดือนก่อน

    बालेन हैन बालेन जि भन्ने गर पुत्रकार्😡😡😡😡

  • @bipulpanta2490
    @bipulpanta2490 11 หลายเดือนก่อน +1

    Birendra ji tapai pani rabi lamichane jasto chai na hunus la
    You make us very proud

  • @sarojmagar9161
    @sarojmagar9161 11 หลายเดือนก่อน

    चोर को ठुलो सोर ,, जनता लाइ था नभएको भए खान्थ्यो होला नि खाते हरु ले ।।

  • @sarmilathapa4565
    @sarmilathapa4565 11 หลายเดือนก่อน

    देशमा चोरै चोरको बहुल्यता बढी भयो