बिहान ७ बजेको कान्तिपुर समाचार, १७ असार २०८१ | Kantipur Samachar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 มิ.ย. 2024
  • बिहान ७ बजेको कान्तिपुर समाचार, १७ असार २०८१ | Kantipur Samachar
    आजका मुख्य समाचार
    * सांसदले आफ्नै प्रयासमा ल्याएका विधेयक संसद्‌मा सधैं अलपत्र/ बहुमतको बलमा फिर्ता गर्न दबाब दिने सरकारको प्रवृत्ति ।
    * मनसुनी वर्षासँगै अस्पतालहरुमा पानीजन्य रोग तथा संक्रमणका बिरामी बढे/ जोखिम थप बढ्नसक्ने भन्दै खाना र पानीमा सतर्कता अपनाउन चिकित्सकको सुझाव ।
    * युरोपका एघारसहित बाह्र देशसँग श्रम सम्झौता गर्ने सरकारको तयारी/ सम्झौतापछि विदेशमा नेपाली ठगिने क्रम हट्ने सरकारको विश्वास ।
    * फ्रान्समा संसदीय निर्वाचनको पहिलो चरणमा दक्षिणपन्थी नेसनल र्‍यालीले ३३ प्रतिशत मत ल्याउने एक्जिट पोलको प्रक्षेपण/ बहुमतका लागि दोस्रो चरणको निर्वाचन निर्णायक ।
    * स्लोभाकियालाई पराजित गर्दै इंग्ल्यान्ड युरो कपको क्वार्टरफाइनलमा/ स्लोभाकिया प्रतियोगिताबाटै बाहिरियो/ जर्जियालाई हराउँदै स्पेन पनि शीर्ष आठमा ।
    #KantipurSamachar #KantipurNews #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् :
    th-cam.com/users/kantipurtvhd?...
    Click here to Download our Apps: www.kantipurtv.com/apps
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook.com/kantipurtel...
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

ความคิดเห็น • 4

  • @rajathapa8127
    @rajathapa8127 3 วันที่ผ่านมา +2

    raju news

  • @KEDAR-CC3
    @KEDAR-CC3 3 วันที่ผ่านมา +1

    45 like ha ha kantipur 😂

  • @KEDAR-CC3
    @KEDAR-CC3 3 วันที่ผ่านมา

    Makune ra aarjulai Jil halnu parxa

  • @rameshmahara8694
    @rameshmahara8694 3 วันที่ผ่านมา

    ७ हैन 11 बजे समाचार 😂😂