रविको निशानामा आरजु, भविष्य ओलीको हातमा ! गिरीबन्धु विर्साउँने औषधि घोटला ! - CALL 24

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • रविको निशानामा आरजु, भविष्य ओलीको हातमा ! गिरीबन्धु विर्साउँने औषधि घोटला ! - CALL 24
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #call24

ความคิดเห็น • 280

  • @parvatigurung2815
    @parvatigurung2815 3 หลายเดือนก่อน +61

    राजिब तिम्रो साहास लाई हजार हैन लाखौंलाख सलाम छ

  • @KeshChhetri-u9c
    @KeshChhetri-u9c 3 หลายเดือนก่อน +15

    सलाम छ हजुरलाइ कति चित्तबुझ्दाे सुनौ सुनौ लाग्ने समचारभन्नू भाे देशकाे यथार्थ समचार तीन कराेड जन्ताकाे तपाईं लाई सलाम छ

  • @ombhandari6494
    @ombhandari6494 3 หลายเดือนก่อน +39

    सहि हो राजिव जि!

  • @chakgurung3175
    @chakgurung3175 3 หลายเดือนก่อน +9

    नेपाली जनतालाई कति काठपुतालि बनाउम्हछौ, कति अध्यँरोमा राख्छौ शेर बहादुर, ओलि, अर्जु धिक्कर छ तिमिहरू जस्तो भ्रष्ट नेता पाउँने नेपाल देशर ,दैबाले पनि यस्तो लाई नलाने

  • @SMmusicStudio257
    @SMmusicStudio257 3 หลายเดือนก่อน +28

    नेपाली भएर बाच्न गारो छ जता गएनी गरिब लाई लुट्ने

    • @tekkarki8900
      @tekkarki8900 3 หลายเดือนก่อน +1

      Aayatit lokatantra ko upalabhdi ....

  • @ramchandrabhattarai6926
    @ramchandrabhattarai6926 3 หลายเดือนก่อน +10

    रबि भन्दा तथ्याङ्क मा आधारित समाचार राम्रो भनाई धन्यवाद।

  • @raibernalkumar2827
    @raibernalkumar2827 3 หลายเดือนก่อน +18

    नेपाल जस्तो विश्वको सबै भन्दा गरिब देशले यो काम नलाग्ने 'प्रदेश सरकार ' को खर्च धान्न सक्दैन। त्यसैले यो तत्काल खारेज गर्नुपर्छ। बरु यसमा गरिने खर्च देश विकासमा लगाउदा धेरै राम्रो हुन्छ।

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 3 หลายเดือนก่อน +11

    सबैजसाे जनताको भित्री मनको अकल्पनीय चीत्कार
    शतप्रतिशत सही उद्गार

  • @prakasholi9457
    @prakasholi9457 3 หลายเดือนก่อน +7

    एकदमै सही कुरा गर्नु भयो राजीव जी।

  • @BalramGiri-y3k
    @BalramGiri-y3k 3 หลายเดือนก่อน +7

    एसै गरि यी भ्रस्टाचारी नेताको आजै देखि भन्डाफोर गर्दै जानू पत्रकार जि साथमा हामी नेपाली छम 84 मा यी भ्र्स्टचारीलाई फेल गरि बालेन रबि जस्ता लाई प्रधान्मन्त्री बनाई सब्लाई जेल हाली तेहि पैसाले देश बिकास गर्नी हो

  • @thaparamesh4478
    @thaparamesh4478 3 หลายเดือนก่อน +32

    यस्ता देश घाती नेताहरुको सम्पति जफत गर्नु पर्छ

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 3 หลายเดือนก่อน +3

    सत्य तथ्य समाचार सार्वजनिक गरेकोमा राजिव सरलाई धेरै धन्यवाद छ, अझ आवाज चर्को आवाज बुलन्द गरन हुन हार्दिक अनुरोध छ, जनता र नागरिकलाई सजक गराउन हुन हार्दिक अनुरोध छ, जयहोस

  • @moneylal-h8r
    @moneylal-h8r 3 หลายเดือนก่อน +42

    सरकार चेन्ज भयो भने यि भ्रष्टाचारी नेताहरु लाई जहाँ भेट्यो तेहि जनताले ढुंगा मुडा ले ठोक्नु पर्छ है रबि ले अब भ्रष्टाचारीलाई समाउँछ भनेर फेरि सरकार चेन्ज गर्न लागेको हो भ्रष्टाचारी नेताहरु ले

    • @bepositive204
      @bepositive204 3 หลายเดือนก่อน

      😂 ravi ley samauney?? Nahasauna

  • @moneylal-h8r
    @moneylal-h8r 3 หลายเดือนก่อน +27

    तेहि भएर ग्यानेन्द्र साही ले सरकार पावर मा भएको बेला मा छिटो छिटो काम गर्नुहोस भन्नुभएको थियो रबि लामिछाने लाई अब पद जान्छ तेस्पछि बाहिर बसेर टेबुल ठटाउने काम भन्दा केही हुदैन रबि लामिछाने ज्यु को

    • @ramlagan1538
      @ramlagan1538 3 หลายเดือนก่อน

      You are write,rajiv jee,god bless you.

  • @prakashgurung7214
    @prakashgurung7214 3 หลายเดือนก่อน +53

    नेपाली जनतालाई अाैषधीमा 50 बर्ष अघि देखि ठग्दै आएको छ ।

  • @thaparamesh4478
    @thaparamesh4478 3 หลายเดือนก่อน +14

    एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई नमन गर्दछु ॐॐॐ जय गोरखकाली माता नमन गर्दछु

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo 3 หลายเดือนก่อน +33

    मर्दैनन् किन यस्ता किरा परेर मर्नु नि ठाउँ ठाउँ हातखुट्टै झरेर

  • @Nepaliman553
    @Nepaliman553 3 หลายเดือนก่อน +33

    अब एमाले र कांग्रेसको सरकार बन्ने पक्क पक्कि छ नत्र ओलि देउबा आर्जु हरुको निद हराम हुन्छ 😅

    • @BP-jq1ru
      @BP-jq1ru 3 หลายเดือนก่อน +1

      भोट जसले धेरै पाउछ उसले नै चलाउनुपर्छ सरकार

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 3 หลายเดือนก่อน +13

    छिटो भन्दा छिटो कोची हाल्नु पर्छ केपि र आरजु लाई रबि दाइ तपाईंको साथ मा हामी जन्ता छौ❤❤❤❤❤

  • @keshavkatwal2753
    @keshavkatwal2753 3 หลายเดือนก่อน +5

    रबी लामीछाने ज्यू ! जबससम्म आरजु, समात्न सक्नु हुन्न भुटानी फाईलमा तपाई गफाडी महा गफाडी प्रमाणित हुन्छ ।

  • @chudamanipaudel9064
    @chudamanipaudel9064 3 หลายเดือนก่อน +11

    बर्दिया छोटी भन्सारको हाकिम नै चोरी गिरोहको लिडर हुनुपर्छ । यस्ता राष्ट्रिय अपराधिलाई फासिको सजाय हुनुपर्छ ।

  • @bishowramdulal5198
    @bishowramdulal5198 3 หลายเดือนก่อน +12

    काङ्ग्रेस एमाले माउबादीको गणतन्त्र🇳🇵🇳🇵🇳🇵

    • @rajkumarpaija5376
      @rajkumarpaija5376 3 หลายเดือนก่อน

      चोर पार्टी यि ३

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 3 หลายเดือนก่อน +1

    पत्रकारजी तपाईं सही सत्य बोल्नुभएको छ तपाईँलाई धेरै धेरै धन्यवाद छ। वास्तवमा हाम्रो देशमा किसान मरिसकेछ यो नेताहरु धानको माला लगाएर एक दिन सोफा सेट लगाएर खेतमा बसेर जनतालाई ठगिराखेको छ यो नेताहरूले बरु राजतन्त्रमा हाम्रो किसान खुसी थियो हामीहरु खुसी थियो मलखाद कहिले कमी कमजोरी सरकारले हुन दिएन राजतन्त्र जिन्दाबाद हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ जय देश जय नरेश जय राष्ट्रवाद

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 3 หลายเดือนก่อน +2

    जय देश जय रबि

  • @Jhagupokhrel
    @Jhagupokhrel 3 หลายเดือนก่อน +8

    येस्मामत दोस रबिलाईदिन्छु पहिलैआर्जुलाईर गगन्लाई अनिललिताकान्डमा माकुनेर बाबुरामलाईथुनिदियेकोभये षेलषतमहुन्थियो अबआफैजानछजेल

    • @pradeepkhatri6253
      @pradeepkhatri6253 3 หลายเดือนก่อน

      Teti Belae ma Sarkar dalthyo

    • @pradeepkhatri6253
      @pradeepkhatri6253 3 หลายเดือนก่อน

      3 moth ma KHI gareeb le nyaaa ta paya

  • @sharmashambhu
    @sharmashambhu 3 หลายเดือนก่อน +3

    राजिब जि अक्तियार न्यायालय नै पार्टी गत नियुक्ती हुँदोरहिछ काँहाबात कार्बाइ हुन्छ ।अब जन्त्ता नजागे सम्म केही हुने वाला छैन् ।

  • @ramkrishnachaudhary2079
    @ramkrishnachaudhary2079 3 หลายเดือนก่อน +9

    अब काङ्ग्रेस र एमाले को मिले मतो सरकार बनाउहो भने अब जनता ले चुनेको कार्य कारी मन्त्री बनाउनु पर्छ।

    • @bhim802
      @bhim802 3 หลายเดือนก่อน

      Ho ni yiniharuko phohari khel sakiyo. aba janata jagaruk hunu parchha.

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 3 หลายเดือนก่อน +1

    Jay rabi ji jay ra sa pa🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @netralalshrestha8063
    @netralalshrestha8063 3 หลายเดือนก่อน

    राम्रो समाचार ❤ जय राजीव सर 🙏

  • @govindadhikari9138
    @govindadhikari9138 3 หลายเดือนก่อน

    ❤❤❤❤❤ salyute sir ..24 news lai... यो जन्ताको प्रस्न गर्नुभकोमा
    बधाई छ।।

  • @devmalla3129
    @devmalla3129 3 หลายเดือนก่อน +2

    योदेसमा श्रिलंकाको जस्तो जनआन्दोलन गर्नु पर्छ

  • @laxmanbasnet664
    @laxmanbasnet664 3 หลายเดือนก่อน +3

    सर यो पनि देखाइ दिनु पर्यो । उपत्यका तथा समथर ठाउका खेती योग्य जमिन प्लटिनङ गरेर घडेरीमा बेचिदैछ । अनि चामल बिदेश बाट आयात नगरेर के गर्ने ।

  • @KhimBasnet-q4q
    @KhimBasnet-q4q 3 หลายเดือนก่อน +2

    सही कुरो गर्नु भयो सर

  • @birbbaniya5531
    @birbbaniya5531 3 หลายเดือนก่อน +3

    त्यतिमात्र होईन पत्रकार ज्यु घर अावास,पसल ईत्यादी का विमा दर १00%ले वृदि गरेर सेवाग्राहीलाई ढाड भाचेकोछ!!लौ न यो किन होला??

  • @manishagiri7870
    @manishagiri7870 3 หลายเดือนก่อน +2

    चोर डाका हरू मात्र भए यो देशमा नेता छैनन् यो देशमा जनताले बुझ्न जरुरी छ😮😮😊

  • @RajThapa-m5p
    @RajThapa-m5p 3 หลายเดือนก่อน +1

    100% सही हो सब भन्दा पहिले प्रदेश खारेज गर भन्नु पर्छ

  • @nareshkumarrai5847
    @nareshkumarrai5847 3 หลายเดือนก่อน +4

    यो ओलि शेरे प्रचण्ड जस्ता राक्षसहरु नमरु देश यस्तै हो।

  • @RajeshGurung-fz2yi
    @RajeshGurung-fz2yi 3 หลายเดือนก่อน +3

    100% sahi ho Rajeb sir

  • @aishwaryarajkadariya-tf1ws
    @aishwaryarajkadariya-tf1ws 3 หลายเดือนก่อน

    राजिब। रवत्रि सरलाइ कोटि कोटि धन्यबाद तपाइले भनेका सब्द सुनेर रवुसि भयकाछन सुभ कानमना

  • @BishnuPortel-x9c
    @BishnuPortel-x9c 3 หลายเดือนก่อน

    ई दाजु पनि तगडा हुँदोरैछ
    हो दाजु भाको कुरा यसरीनै निकल्लनु पर्छ जनता माज

  • @TheGamerBoys111
    @TheGamerBoys111 3 หลายเดือนก่อน

    राजिब सर माहान एक देशभक्त पत्रकार 🙏🇳🇵🇳🇵🇳🇵

  • @asmitab.k-zs1zh
    @asmitab.k-zs1zh 3 หลายเดือนก่อน

    सबै भन्दा हिम्मत भएका माहन पत्रकार लाई धन्यवाद 🙏🙏

  • @babitaadhikari6913
    @babitaadhikari6913 3 หลายเดือนก่อน

    अब युवा नजागे देश र जनतालाई नेताहरु मीली मीली निल्लनी भय।

  • @lakshinaprasadrai6266
    @lakshinaprasadrai6266 3 หลายเดือนก่อน

    कुरा एक दम सहि गर्नु भयो

  • @mdsamsadalam2677
    @mdsamsadalam2677 3 หลายเดือนก่อน

    हाम्रो नेपाल मानै हुन्छ अनेकौं नातक इनि भन्न्दात राजा सहि लाग्न थालेको छ आज भोलि 😢😢😢😢

  • @sushmaadhikari5240
    @sushmaadhikari5240 3 หลายเดือนก่อน +3

    नेपाल भित्र सम्पुर्ण बिभागका प्रमुख नै बिदेशी एजेण्ट राख्ने सेटिङ छ येस्को नेक्सस नतोडे सम्म देसमा कोहि कानुनी दायरामा आउदै आउदैनन चेतना भया?

  • @DeepandraPant-dn1oe
    @DeepandraPant-dn1oe 3 หลายเดือนก่อน

    सही कुरा सीधा कुरा जनता संग कार्यक्रमबाट माथि उठेका रविको के हो यस्तो प्रशासन

  • @ChandrakantaAdhikari-jx6dj
    @ChandrakantaAdhikari-jx6dj 3 หลายเดือนก่อน +3

    यीसासक लाइ जतीभने पनी यीनकाे कानभनेकाे गैडा छालाले ढाकेको - छ
    यीभनेकापशुपतिका नङ वावा हुन
    नङ - बाबा लाइ के को लाज ।

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 3 หลายเดือนก่อน

    Sahiiiii kura bhannu bhayeko hajur Rajib ji🙏

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo 3 หลายเดือนก่อน

    सबभन्दा पहिले आरजुलाई चाहिँ जेल खोज्नुपर्छ अनि मात्रै देउवा ठीकमा आउँछ।

  • @gajendrakafle-xn9bw
    @gajendrakafle-xn9bw 3 หลายเดือนก่อน

    ❤❤❤नमस्कार सहि कुरो हो 😢😢😢

  • @rampaudel6460
    @rampaudel6460 3 หลายเดือนก่อน +1

    राजिबको कुराले घैटोमा मजाले घाम लाग्छ यार।भाइ भएपनी सलाम राजिब तिम्रो सहासी पनलाइ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️

  • @nirbahadurkarki975
    @nirbahadurkarki975 3 หลายเดือนก่อน

    कत्तिराम्रो प्रस्तुती अनि सहि बिचार 🎉🎉🎉

  • @kubirshrestha1194
    @kubirshrestha1194 3 หลายเดือนก่อน

    सलाम छ सत्ये बोलदीनू भो

  • @jawansinghtamang
    @jawansinghtamang 3 หลายเดือนก่อน +3

    गणतन्त्रले दिएको परिबर्तन हो

  • @pawankdka5681
    @pawankdka5681 3 หลายเดือนก่อน +2

    रबिलाई काम गर्न दिदैनन।

    • @dnxdndjdj3608
      @dnxdndjdj3608 3 หลายเดือนก่อน

      Sahakare.takali.kali.kamagagare.deyana.janata.maga.aya.vayota..chora.ho.rabe

  • @yatriniraj359
    @yatriniraj359 3 หลายเดือนก่อน

    स्वार्थी र राष्ट्रघाती नेताहरु यो देशमा रहुन्जेल हामी जस्ता श्रमजीजीहरुको जिवनस्तर उठ्न सक्तैन ।

  • @janakkhadka4283
    @janakkhadka4283 3 หลายเดือนก่อน

    तपाईंको साहसिक कदमलाई सलाम छ

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 3 หลายเดือนก่อน +1

    यो अख्तियार को काम रहिन्छ देश टाट पल्टाउनु मा अख्तियार को पनि हात देखियो

  • @DilSunar-o4t
    @DilSunar-o4t 3 หลายเดือนก่อน

    एकदम सहि कुरा

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 3 หลายเดือนก่อน +10

    राष्ट्रिय परिचय पत्र खारेजीमा अभियान सञ्चालन गर्न अनुरोध

    • @Jhagupokhrel
      @Jhagupokhrel 3 หลายเดือนก่อน +1

      योमोहन्बहादुर बस्नेतलाई र योमाहानिर्देसक्ढकाल लाई फासिदिनुपर्छ सानोतिनोसजायेले पुग्दैनयोराम्चन्देरे चोर रास्टघातिलाईदबाईगर्नभारतजानुपर्निअनिजन्तालाईकरबडाऊनि

  • @Jhagupokhrel
    @Jhagupokhrel 3 หลายเดือนก่อน +4

    योरबिअबआफैजेल जान्छयोषुबबोल्थियोसिदियो तेत्रोमौकापाऊदानि केराहेरेझैहेरिरहनि हुनत बार्गेनिङ्ग गर्याथियोहोला केरे अबऊसैलाईकोच्छन्

  • @lokrajjoshi4349
    @lokrajjoshi4349 3 หลายเดือนก่อน

    राजिव जी को साहस लाई सलाम

  • @chandrasubba3813
    @chandrasubba3813 3 หลายเดือนก่อน +1

    Rajeeb sir babu, 🙏 🙌 👏 👌 ❤️.Hamro desh Nepal 🇳🇵ko sabei political kura haru seisatya nirdhaka sath newa dinu bhaiko ma hagur li dheri, dheri dhanibhade cha hajur hamro.

  • @madhusudanbhattarai7626
    @madhusudanbhattarai7626 3 หลายเดือนก่อน

    औषधीसमेत मा भ्रष्टाचार गरनेलाई र साधारण जनतालाई सोषण गरनेलाइ ठूलो कारवाही गरनू परदछ।

  • @rajkumarb.k3051
    @rajkumarb.k3051 3 หลายเดือนก่อน

    Jay griha matri jiu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @TaraDigital
    @TaraDigital 3 หลายเดือนก่อน

    रबि पत्रकारबाट सांसद हुदै गृहमन्त्री भएर देशमा पालैपाले हैकम जमाएर बसेका लुटेरा नेताहरूकाे पाेल खाेल्ने भएकाेले यस्ताे भएकाे स्पस्ट जनताले बुझेका छन । साचि रबि राजनितिमा नअाएकाे भए यि एमाले काङग्रेस माअाेबादि मिलेर अझै देशलाइ चुसिरहने रहेछन् । अव जाग नेपाली जनता याे सव भएकै अाफु र अाफ्नालाइ जाेगाउनकाे लागि भएकाे हाे । अव बहुमतकाे सहित नयालाइ नजिताए सधै यस्तै हुनेछ

  • @govindasapkota8724
    @govindasapkota8724 3 หลายเดือนก่อน

    राजनेता स्वास्थ्यभये देश स्वास्थ्य हुन्छ

  • @uttamuk2465
    @uttamuk2465 3 หลายเดือนก่อน +1

    नेता आफू लड्दै ठिक्क जनता को लागि सोच्ने कहिले हो😢

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 3 หลายเดือนก่อน

    राजीव जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵🇳🇵

  • @Bishnumenu
    @Bishnumenu 3 หลายเดือนก่อน +1

    ❤❤❤❤ kura ek dam sahi hun.

  • @dhanlo218
    @dhanlo218 3 หลายเดือนก่อน

    यस्ता फटाहा हरुलाइ कारबाहि गर्ने एक मात्र बिकल्प हो राजा ! राजसंस्था पुनर्स्थापना गर्नु अति जरुरी भैइसक्यो ! यो गणतन्त्र लोकतन्त्रले हजारौं राजाहरु जन्माए हजारौं गुन्डाहरु जन्माए बिभिन्न दलका नेताहरुले खर्बौं लुटे देशलाइ बर्बाद पारे अझै लुट्दै छन ! त्यस कारण राजा आबश्यक छ यो देशमा !

  • @gurudattalamichhane4298
    @gurudattalamichhane4298 3 หลายเดือนก่อน

    साहै राम्रो कुरा तर कसले सुनछ

  • @babukajishrestha1073
    @babukajishrestha1073 3 หลายเดือนก่อน +3

    राजिब सर जिज्दाबाद ।❤❤🎉❤❤

  • @poudelg1
    @poudelg1 3 หลายเดือนก่อน

    बस! १००% सहि कुरो यही हो। सुधार या बिगार ।

  • @girbahadurkhatri5089
    @girbahadurkhatri5089 3 หลายเดือนก่อน

    तपाईं हरु जति भुकेपनी अब देस चलाउने दुर्गा सर हो

  • @keshavpandey2191
    @keshavpandey2191 3 หลายเดือนก่อน

    नेपाल को प्रदेश सम्रचना कुनै पनि हालतमा खारेज गर्नु पर्छ किनकि नेपाल जस्तो देशले यति महगो सम्रचना धान्न सक्दैन ।

  • @DeepandraPant-dn1oe
    @DeepandraPant-dn1oe 3 หลายเดือนก่อน

    The best programme salute to the journalist ❤

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h 3 หลายเดือนก่อน +1

    वलि देउवाकाे गठवन्धनले मन्जु,अार्जु,गिरी वगान् ,टेरामेकस र अाैषधि काण्ड र भ्रष्ट्रहरुकाे वचाउ गर्ने दुराशय छ।देउवा वलि,प्रचण्ड जाे काेहि जसले अारजुलाई वचाउंछ उसलाई प्रम अफर गरिरहनु पर्ने वाध्यता छ।ने का ,एमाले मा वलि र देउवाले जे भन्छन् अांखा चिम्लन वाध्य छन् नत्र वलिले भिम रावल र घनश्याम वनाउछन।

  • @sushmasen4266
    @sushmasen4266 3 หลายเดือนก่อน +1

    Very good 💯 News ❤❤❤🎉🎉🎉

  • @basantapokhrel5554
    @basantapokhrel5554 3 หลายเดือนก่อน

    धेरै राम्रो भनाई

  • @KhilbahadurTamang-v9f
    @KhilbahadurTamang-v9f 3 หลายเดือนก่อน

    सलाम rajib khatry sir

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 3 หลายเดือนก่อน +1

    जहाँको न्यायालय सहित राज्यको हरेक अङ्गमा भ्रष्ट ठूला पार्टीहरु कै खेतालाहरु भरिएको छन् -त्यो देश र त्यहाँका बहुसंख्यक जनताको दुर्दशा झन् झन् डरलाग्दो रूपमा बढ्दै जानू त स्वाभाविक नै हो नि! होइन र?

  • @maheshchhatri9911
    @maheshchhatri9911 3 หลายเดือนก่อน +1

    Good news

  • @saugatgurung2010
    @saugatgurung2010 3 หลายเดือนก่อน

    Salute Rajib

  • @Happy-uf3zj
    @Happy-uf3zj 3 หลายเดือนก่อน

    Really good and factual opening comment . Keep it up, we all support your work

  • @SurajAcharya321
    @SurajAcharya321 3 หลายเดือนก่อน

    यस्ता भस्टाचारी लाई सफाए गर्नु पर्छ नत्र कहिले अन्त हुन यो समस्या त्यही भएर सफाए गर्नु पर्छ यो वा त्यो जो सुकै होस

  • @krishnaprasadkoirala114
    @krishnaprasadkoirala114 3 หลายเดือนก่อน

    Absolutely Correct.

  • @manishagiri7870
    @manishagiri7870 3 หลายเดือนก่อน

    जनता लुट्ने डाका हरूको जमात हो। नेता होइन यिनीहरू नेताका नाममा जनता लुटेर हुन् यिनीहरू नेताको खोल ओडेको मात्र हुन् यिनीहरू कलियुगका कंश हुन् यिनीलाई जहाँ देख्यो त्यहीँ जनताले ढुङ्गा हान्नुपर्छ।😊😅😮

  • @BadriKharel-wj8de
    @BadriKharel-wj8de 3 หลายเดือนก่อน

    Salam chha rajan bhai

  • @sitadevkota7741
    @sitadevkota7741 3 หลายเดือนก่อน +1

    कंन्ग्रेस र ए माले भन्नेहरुले देश चूसेर बोक्रा् मात्रै बॅाकी राखे अब जनताले बालेनको सपोट गरेर आउने चुनाबमा अगाडी बडाएर बुढा नेता र पार्टीलाई जेलमा कोच्नु पर्रो नत्र नेपाल भन्ने देश नै रहन्न

  • @krishnasoti7434
    @krishnasoti7434 3 หลายเดือนก่อน

    एकताका त पुष्पलाल गध्दार भन्ने को हो? नेपाली कांग्रेस, नेपाली राष्ट्रिय काँग्रेस, गोरखा परिषद्।

  • @khadkasundas3315
    @khadkasundas3315 3 หลายเดือนก่อน

    💥👏🤔 Rajiv sir Ko yo kharo nidar damdar Aawaj le hami lakhau manxheko chitta bujhxha👍😍 Chor haru lai ujagae garna safal patrakar hunu hunxha👈☝️👍☝️🙏🇳🇵🙏 medicine ma thagi"Khadya ma thagi"kixan barga Aajivan marma'35/40"varxa Sama thagdai Aaeka dhade biralale aba k po garland Jana manasma chinta xha🤔patrakar Ko jattiko Pani E Des hankne Hari lathhuma gyan na rahexha" Rajiv sir tapaiko ,ra jairu sir Ko news ma hrek din herxhu 👈☝️👏💥 Jai Nepal Aama 🙏🇳🇵🙏

  • @shyangbosherpa4502
    @shyangbosherpa4502 3 หลายเดือนก่อน +1

    Sahi ho

  • @ChitraChantel
    @ChitraChantel 3 หลายเดือนก่อน

    बिल कुल छ

  • @AmanThapa-wf8re
    @AmanThapa-wf8re 3 หลายเดือนก่อน

    जनता जाग्नुपर्यो अब ।

  • @BameshBasnet
    @BameshBasnet 3 หลายเดือนก่อน

    गरीब जनता काे मात्र कानुन।

  • @uttarmanshrestha3389
    @uttarmanshrestha3389 3 หลายเดือนก่อน +1

    बरु रुसले दिन खोजेको सस्तो तेल किनेको भए,
    अहिले दुई वर्षमा करिब तीन खर्ब बच्ने थियो

  • @baburajkarki291
    @baburajkarki291 3 หลายเดือนก่อน

    जन्मदावित्तिकै छोराछोरीहरुलाइ पनि यिनै भ्रष्ट पार्टीको दास बनाइदिनु, जीवन सफल र देश समुन्नत बन्छ !

  • @keshavsubedi152
    @keshavsubedi152 3 หลายเดือนก่อน

    भ्रष्टचारी आरोपीलाई पूनह नियुक्ती नियुक्ती दिने मोहन बस्नेत समेत संलग्न छ भन्ने व्यवहारले देखाएकाले, निज बस्नेत समेतलाई अनुसन्धनको सिमामा राख्नु जरूरी छ।