संसद्‌मा बहुमत गुमाइसक्दा पनि प्रधानमन्त्री दाहालले राजीनामा नदिनुको कारण के ? | Kantipur Samachar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ก.ค. 2024
  • नेकपा एमालेबाट मन्त्री भएकाहरुले राजीनामा दिएर समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल पद छाड्न भने अनिच्छा देखाइरहनुभएको छ । बहुमत सदस्य भएका कांग्रेस र एमालेले स्पष्टरुपमा राजीनामा दिएर नयाँ सरकारको बाटो खोलिदिन प्रधानमन्त्री दाहाललाई आग्रह गरिसकेका छन् । तर उहाँ अझै संसद्‌मा बहुमतसिद्ध गर्ने कसरतमा देखिनुभएको हो । राजीनामा बोकेर आफूलाई भेट्न आएका राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री बनेकाहरुलाई समेत दाहालले संसदबाट विश्वासको मत लिने भन्दै फर्काइ दिनुभएको छ । संसद्‌मा बहुमत गुमाइ सक्दा पनि अझै नयाँ समीकरणको कसरतमा दाहाल लागेको देखिन्छ ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् :
    th-cam.com/users/kantipurtvhd?...
    Click here to Download our Apps: www.kantipurtv.com/apps
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook.com/kantipurTVHD
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

ความคิดเห็น • 16

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 3 วันที่ผ่านมา +3

    हाम्रो देशका नेता देख्दा त लाज पनि लज्जाउछ होला

  • @Learning-English327
    @Learning-English327 3 วันที่ผ่านมา +4

    कान्तिपुरलाई किन राजिनामा चाहियो???

    • @BP-jq1ru
      @BP-jq1ru 2 วันที่ผ่านมา

      के कान्तिपुर ले मात्र भनेको होर

    • @Learning-English327
      @Learning-English327 2 วันที่ผ่านมา

      @@BP-jq1ru हो कान्तिपुरलाइ ठूलो छट्पटी भएको छ।

  • @Pradeepacharya-sl9ip
    @Pradeepacharya-sl9ip 3 วันที่ผ่านมา +2

    रिप कान्तिपुर

  • @yamannishadahal
    @yamannishadahal 3 วันที่ผ่านมา +1

    Naya fataha

  • @ananathsapkota2032
    @ananathsapkota2032 3 วันที่ผ่านมา +1

    ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले, कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, ऊहाँहरुपनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो, होकि क्याहो, बुझ्नै गाह्रो भयो अबत् ?

  • @anupkhadka
    @anupkhadka 2 วันที่ผ่านมา

    देशको धमिरा kp oli

  • @BikashAdhikari-tk8rn
    @BikashAdhikari-tk8rn 2 วันที่ผ่านมา

    Raswopa partiko nirnaye nai maobadi ko vijan bata chaleko jasto lagyo

  • @binaymoktan8302
    @binaymoktan8302 3 วันที่ผ่านมา +1

    12 bhai lai k ko chaso sala

  • @premrawat1773
    @premrawat1773 3 วันที่ผ่านมา

    पद लोभीहरू

  • @Samk249
    @Samk249 3 วันที่ผ่านมา

    Haha rajinama goji ma re😂😂😂Yesto bela ta rajinama dedainan.Ani khalti ma rajinama re😂😂😂..