पल शाह बारे खुलेरै बोले दुर्गेश | EP-7| PRAKASH SUBEDI | THE PRAKASH SUBEDI SHOW

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ค. 2022
  • THE PRAKASH SUBEDI SHOW :
    Guest: Durgesh Thapa
    Episode- 07
    ---------------------------------------------------------------------
    Presenter: Prakash Subedi
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Reporting :
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
    Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
    Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha
    Management: Paru Subedi
    Social Media : Digital Baje (NEPAL +977- 9848042791/ UAE +971-523604791- Sushil Barali )
    ------------- ------------ -------------- --------------- -------------- --------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2022 Rajatpat Online TV

ความคิดเห็น • 3.9K

  • @anilbaraili7554
    @anilbaraili7554 2 ปีที่แล้ว +1

    विश्व कै पहिलो ब्यक्ति जसले मर्नु भन्दा पहिले नै सबै बाट श्रद्धाञ्जली पाए 🤣

  • @mohanbohara564
    @mohanbohara564 2 ปีที่แล้ว +693

    साथी को नाम मा कलंग हों दुर्गेश हजुर को program ma आएर कुरा चिप्लाको हों सबै लाई था x छँदैछ पल शाह ले दुःख पाकै छ हजुर लाई पनि धेरै मिस गर्छु प्रकाश un I miss you

  • @jhamansinghsunar6702
    @jhamansinghsunar6702 2 ปีที่แล้ว +32

    पहिले त दुर्गेश थापा अलि अलि मन पर्थ्यो जब पल शाह लाई फसायो तब देखि मन पर्नै छोड्यो

  • @bijayakarki
    @bijayakarki 2 ปีที่แล้ว +242

    कस्तो नि दिन आएछ बरै दुर्गेशको interview पनि ध्यान दिएर हेर्नुपर्ने 😂😂

  • @sushantpapu615
    @sushantpapu615 2 ปีที่แล้ว +837

    स्वर सम्राट महागायक दुर्गश जस्तो साथी र भारत जस्तो छिमेकी कसैको नहोस्।

  • @buddhaghising3779
    @buddhaghising3779 2 ปีที่แล้ว +13

    दुर्गेश को कारण ले आज मैले यो प्रोग्राम लै डिस्कलई गरे है प्राकश सर मलाई यो मान्छे मन पर्दैन

  • @narbhudha7589
    @narbhudha7589 2 ปีที่แล้ว +73

    प्रकाश दाई जसरि नि अर्को चोटि समिक्ष लाई ल्याउनु पर्यो plz dai जसरि नि दाई plz

  • @purnarai2018
    @purnarai2018 2 ปีที่แล้ว +158

    जे भए पनि साथीलाई विस्वास घात गर्ने पहिलो ब्याक्ति दुर्गेस थापानै हो भन्ने ईतिहास नेपालमा बनायौ।

  • @bharatdhakal261
    @bharatdhakal261 2 ปีที่แล้ว +330

    साथिको नाम मा कलन्क यो तोर्पेको लागि एक शब्द= RIP

  • @hikmatmagar4191
    @hikmatmagar4191 2 ปีที่แล้ว +48

    दुर्गेश लाई जेल अनि पल शाह लाई बाहिर ल्याउनु पर्यो मोहदय

  • @sushantpapu615
    @sushantpapu615 2 ปีที่แล้ว +43

    दुर्गश जस्तो साथी अनि भारत जस्तो छिमेकी समिझा जस्तो छोरी कसैको नहोस्। थुइक्क मुजि दुर्गश

  • @biswashgautamofficial6063
    @biswashgautamofficial6063 2 ปีที่แล้ว +182

    आत्माको चिरशान्तीको कामना🙏🙏🙏

  • @apsaradhungel519
    @apsaradhungel519 ปีที่แล้ว +133

    जिउँदै श्रद्धाञ्जली पाउने नेपालकाे पहिलाे ब्यक्ति

  • @chattanproduction4324
    @chattanproduction4324 2 ปีที่แล้ว +76

    मलाई त लाग्छ दुर्गेश र प्रकाश सुबेदी दुईजना नै उस्तै हुन सबै आफ्नो चर्चाको लागि मात्र गर्ने ।

  • @manishadani2720
    @manishadani2720 2 ปีที่แล้ว +25

    We miss Paul♥️

  • @anitachattri7029
    @anitachattri7029 ปีที่แล้ว +85

    18 बर्ष नपुगेकी देख्दा 25 नागेकी जस्ती देखिने नाबालिकालाई पनि ल्यराउनु पर्यो प्रकाश सर🙏🙏

  • @sanjibbalampakimagar78
    @sanjibbalampakimagar78 2 ปีที่แล้ว +78

    भन्छनी जिन्दगिमा दुखी मान्छे साथी बनाउनु होस / तर दुख दिने मान्छे होइन

  • @bkbaral3397
    @bkbaral3397 2 ปีที่แล้ว +26

    आजको कुरा गफ सुन्दा खुसी लाग्यो र राम्रो लाग्यो पल छिटै रिहा हुनेछन रिहा भएर सत्य कुरा के सबै खुलाउने छन् बाकि दुर्गेश थापा 🥰

  • @Deepikathapa9587
    @Deepikathapa9587 ปีที่แล้ว +5

    Nice reality show 👍👍👍and best of luck Prakash sir, 🙏💐🎊🎉🥰🥰🥰

  • @Durgadt
    @Durgadt 2 ปีที่แล้ว +131

    Justice for Paul 🇳🇵⭐️🙏🏻