कोटीहोममा पुगेर यसरी गर्जिए निखिल उप्रेति । Devi Pratibha अलमलमा Nikhil Upreti | Pashupati kotihom

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024
  • This is a fully news and entertainment channel. It will publish News, Nepali Movie, Music Videos, Live Dohori, Nepali Serial, Comedy Shows, Tv Shows, Social Short Movies, Reality Shows & Drama.
    Entertainment House pvt.ltd. will entertain people.
    All the videos on this channel are uploaded with full digital copyrights either owned by Entertainment House or officially provided by different content owners. If there are any copyright issues with the uploaded videos, please feel free to contact us to resolve the matter and avoid conflicts.
    Camera: Nabin Ghimire
    Editing: Nabin Ghimire
    Entertainment House pvt.ltd.
    Contact us:-
    ► Website: newsinnepal.com/
    ► Phone No : 9851086561
    ► E-Mail : entertainmenthouse05@gmail.com/newsm776@gmail.com
    ► Facebook : / entertainmenthouseooff...
    ► Facebook : / officialnewsinnepal
    #NewsInNepal #nikhilupreti #devipratibhajibhajan

ความคิดเห็น • 230

  • @DineshKumarKumar-o5w
    @DineshKumarKumar-o5w 2 หลายเดือนก่อน +98

    नेपाली चलचित्र क्षेत्रको सबैभन्दा बौद्धिक आध्यात्मिक ज्ञानको भण्डार एक मात्र हिरो निखिल उप्रेती उच्च सम्मान मायाँ ❤️

    • @sudarshandahal7086
      @sudarshandahal7086 2 หลายเดือนก่อน +2

      🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🕉️🕉️🕉️🕉️🕉️

  • @SamirChand-f9d
    @SamirChand-f9d 2 หลายเดือนก่อน +2

    निखिलजीलाई धेरै धेरै वधाई छ।🎉❤

  • @BhawanaMaharjan
    @BhawanaMaharjan 2 หลายเดือนก่อน +73

    सहि कुरा भन्नुभयाे निखिल हिराे कति बुद्धि मानि कुरा गरनु भयाे धेरै धेरै धन्यवाद धन्यवाद धन्यवाद हिराे निखिल जि लाई

    • @RBmagar_Official
      @RBmagar_Official 2 หลายเดือนก่อน +2

      @@BhawanaMaharjan ॐॐॐॐॐ

    • @arunkc9617
      @arunkc9617 2 หลายเดือนก่อน

      कोपिला उप्रेती लाई अन्याय पारेर आकाश को पहिलो तर उहाले दोश्रो श्रीमती बनाएर संचिता नानिलाइ भित्र्याउनु भो।घरायसी जिबनलाइ बिल्लिबाठ बनाउनु भो।खै उहाको बेक्तिगत कुरो हो आन्तरिक समस्या त थाह छैन। तर एउटा नारी अप्नाउदा अर्कि नारिलाइ अन्याय नगर्नुस भन्ने मेरो आग्रह मात्र हो।

  • @labkushthapa7992
    @labkushthapa7992 2 หลายเดือนก่อน +43

    पटक पटक जनतामा जनचेतना गराउदै आउनु भाका चलचित्र कलाकार आदरिणय हिरो निखिल उप्रेति जिलाई

  • @BikashrajKunwor
    @BikashrajKunwor 2 หลายเดือนก่อน +2

    कति सकारात्मक मन तपाईंकाे जस्ताे विचार सबैकाे भऐ याे समाज, याे राष्टिय नै सुन्दर हुने थियाे हाेला

  • @JyotiJyoti-sd7im
    @JyotiJyoti-sd7im 2 หลายเดือนก่อน +40

    सबै ठिकै हाे तर दुईवटा बिबाह गलत जेठि श्रीमती र छाेरालाई अन्यायमा पार्नु पाप हाे

    • @ytguy524
      @ytguy524 2 หลายเดือนก่อน +6

      Sabai sampati jethi ra xora lai dida panii cmt ma aayera galat bolnu pani galat ho

    • @LakshmiKumari-s6f
      @LakshmiKumari-s6f 2 หลายเดือนก่อน +3

      ​@@ytguy524यक्दमै शही भन्नू भयो कत्तिन निखिल जि ले मात्रै दुइटा बिहे गरेको जस्तो बार बार यौटै कुरा दिक्क लाग्ने गरि

    • @Spritualsoul-w1g
      @Spritualsoul-w1g 2 หลายเดือนก่อน

      @@ytguy524 Hajurko Baini laai barso saath rakher bajayar ani bach janmayar ani sampati jimma laai diya hun thiyo????????? Ani koi kehi garna bishwash le chhoder hideko keti laai saam daam dand bhed lagayar matti bigarer ani barso Mumbai ma gayar bhumigat basne ani ahile aayar adhyatma ko kura garne hahahhahahahahhahahahhahahahahhahahahha Hindi ma euta ukhan chha "Sau chuha kha ke billi haz pe chali"... Sir, laai tehi chalachitra le sara Nepali le chine ko ahile bhashan dinda tehi chalchitra laai tala jhharer kura garne so hernus... Taal pare Tiwari natara Gotame bhanne yestai manchhe laai bhan chhan..🤮🤮🤮🤮🤮🤮🤮 BTW... Bhasha chahi kina "TOKARI KO SABJI BECHNE BHAIYA JASTO"

    • @Spritualsoul-w1g
      @Spritualsoul-w1g 2 หลายเดือนก่อน +1

      @@LakshmiKumari-s6f Dikka lagne timro baini laai bihe garer chhod deko bhay bacha janmayara ani sampati dinda hun thiyo??? Timro girlfriend wa budhi laai bishwash le chhoder jada babaji le salker palker timro GF liyara Mumbai ma bhumigat barseo bhaya ko bhaya...Dikka lagne??????????? Ki Thikka lagne thiyo?????????????????????????

    • @LakshmiKumari-s6f
      @LakshmiKumari-s6f 2 หลายเดือนก่อน +1

      @@Spritualsoul-w1g किन यो दुनियाँ केबल निखिल जि ले मात्रै दुइटा बिहे गरेर गिनिज बुकमा नाम लेखाउनु भएको हो??यक्दमै अनौठो काम गर्नु भयछ निखिल जि ले संसार मा कैसैले नगरेको काम गरेर इतिहास रच्नु भयो बधाई छ निखिल जि लाइ

  • @anitapanta5561
    @anitapanta5561 2 หลายเดือนก่อน +1

    Dherai ramro kura garnu vayo hajur lai dherai dherai badhai xa

  • @gobindasubedi5223
    @gobindasubedi5223 2 หลายเดือนก่อน +17

    निखिल जिकोकुरा अत्यन्तै मनबुझ्यो निखिल जिलाई धेरै बधाई छ

  • @aavashupreti2217officially
    @aavashupreti2217officially 2 หลายเดือนก่อน +1

    Wow Nikhil Upreti, very humble, down to earth, Decipline personality, very intelligent Action hero , hats up

  • @kamaldevdas3578
    @kamaldevdas3578 2 หลายเดือนก่อน +17

    नेपाली चलचित्र क्षेत्रको सबै भन्द राम्रो हिरो जनचेत्ना दिने निखिल दाइ नै हो।मुटु छुने ।धेरै धेरै धन्यबाद लाई हजुरको लामो उमेर दिनु भगवान ।

  • @mainalichannel8857
    @mainalichannel8857 2 หลายเดือนก่อน +1

    सहि कुरा गर्नु भयो निखिल उप्रेति जि ले कलाकार को उच्च सम्मान गर्दै धन्नेबाद ♥️ भन्न चाहान्छु राधे राधे ❤❤❤

  • @junakc4033
    @junakc4033 2 หลายเดือนก่อน +12

    पशुपतिनाथ कि जये हाेस 🙏🙏🙏 निखील जि ले बाेलेकाे कुरा सारै चिततबुजेयाे❤❤❤❤❤

  • @Suman-n4i
    @Suman-n4i 2 หลายเดือนก่อน +13

    वा रे वा निखिल दाइ तपाईं ले मेरो मन जित्नु भो, तपाई जस्तो बौद्धिक ब्यक्ति पाउनु हामी नेपाली लाई गर्व को कुरा हो ❤❤

  • @user-muskan801
    @user-muskan801 2 หลายเดือนก่อน +9

    जय पशुपतिनाथ धेरै राम्रो कुरा गर्नु भयो निखिल दाई ❤

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 2 หลายเดือนก่อน +8

    निखल दाइ रियल हिरो हुन

  • @GaurabMagar-vi8vp
    @GaurabMagar-vi8vp 2 หลายเดือนก่อน

    सम्मानित निखिल ज्यू जसरी हजूरले बैज्ञानिक सनातन धर्म बुझाउन खोज्नुभाछ धेरै धेरै धन्यवाद !! तर धर्म को नाम्मा अन्धबिस्वास फैलाएर धार्मिक सोसन गर्नेहरुको बोलवाला छ!!

  • @BinodBist-k4c
    @BinodBist-k4c 2 หลายเดือนก่อน

    यस्तो बुझ्ने मान्छेले राजनीतिमा आउनु पर्यो हामीलाई राम्रो नेता चाहिएको छ

  • @UrmilaKhadhka
    @UrmilaKhadhka 2 หลายเดือนก่อน +1

    Dami 100 p

  • @purudhakal_official
    @purudhakal_official 2 หลายเดือนก่อน +2

    निखिल सर मा नेता बन्ने प्रवल सम्भावना देखिन्छ । दमदार भासण 👌👌👌👌

  • @TilaGharti-kw4rp
    @TilaGharti-kw4rp 2 หลายเดือนก่อน

    हे भगवान निखिल उप्रेतीले जस्तै प्रामात्मा को सत्य बोध सबै मनुष्य प्राणिमा होस् र हाम्रो सनातन हिन्दु धर्मको जगेर्ना गर्नुपर्छ। हामी सबै एक हौं र एक अर्कामा रिस, डाहा, लोप, लालच नगरौ र हामी उनै परमात्मा शिवको अङ्ष हौ भनि बुझ्नु जरुरी छ जय शम्भु जय भोले नाथ हरहर महादेव जय श्रीराम ❤❤❤❤❤❤❤

  • @Hemraj.thapamagar
    @Hemraj.thapamagar 2 หลายเดือนก่อน +2

    जय पशुपतिनाथ ॐ नम शिबाय।निखिल जि साचिकै रिएल हिरो को साथै ग्यानगुन को पनि हिरो हुनुहुदो रैछ।

  • @sitabhattarai3387
    @sitabhattarai3387 2 หลายเดือนก่อน +7

    एकदमै उत्कृष्ट सुजाप प्रस्तुत गर्नु भयो 🙏🙏🙏🙏🙏

  • @shubhakhanal
    @shubhakhanal 2 หลายเดือนก่อน +4

    आहा!कति राम्रोसँग बुझाउनु भयो धर्म,
    संस्कार र संस्कृतिको बारेमा हजुर को जय होस🙏🏻🙏🏻

  • @kamalasharma1571
    @kamalasharma1571 2 หลายเดือนก่อน

    मिठाे सत्य कर्म बाेलिले मनै छाेयाृे

  • @ToyanathGautam-d1f
    @ToyanathGautam-d1f 2 หลายเดือนก่อน +1

    राजनिती भाषणमा नेता कै नराम्रा कुराहरु गरिन्छ अनि आध्यात्मिक प्रबचन मा पनि नेता कै नराम्रा कुराहरु आये के साच्चिकै हाम्रा नेताहरु बदमाश नै हो?

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 หลายเดือนก่อน +2

    हर हर महादेव
    ऊँ नमः शिवाय
    जय बाबा पशुपतिनाथ ।
    जय वैदिक सनातन हिन्दुराष्ट नेपाल ❤❤❤❤

  • @bishalgaming9190
    @bishalgaming9190 2 หลายเดือนก่อน

    Sano huda nekhil dai ko film bahut herantheyo ramro hero ho nekhil dai👍👍

  • @binabina7708
    @binabina7708 2 หลายเดือนก่อน

    निखिल उप्रेती नेपालका याक्सन नायक हुन ,, अाप नया राजनीतिक यात्रामा पाईला चाल्दै हुनुहुन्छ ।

  • @gangasubedi-uv1zl
    @gangasubedi-uv1zl 2 หลายเดือนก่อน

    एक दम शहि भन्नु भयाे

  • @LakshmiKumari-s6f
    @LakshmiKumari-s6f 2 หลายเดือนก่อน +1

    निखिल जि ले यक्दमै सत्य सनातन धर्म बुझेर अगाडि बढ्नु भएको छ अझै अगाडि बड्दै जानू सफलता को कामना❤❤जय श्री राम

  • @NarayanpPaudel
    @NarayanpPaudel 2 หลายเดือนก่อน +2

    कोठे पिएचडी धारी ज्युहरुले मनन् गर्नुहोला ।

  • @bimalapaudel3130
    @bimalapaudel3130 2 หลายเดือนก่อน

    सत्य बचन ❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌹🌹🌹❤️

  • @deepashshrestha
    @deepashshrestha 2 หลายเดือนก่อน +3

    हिरो हो सहि सत्य र तथ्य रहित कुरा बोल्नु भयो धेरै धेरै धेरै धन्यवाद

  • @basanjhedi8299
    @basanjhedi8299 2 หลายเดือนก่อน +1

    राम्रो मान्छे लाइ त यो सती ले सरापेको देश मा काहा स्थान छ र धिकार छ यो सोच लाइ

  • @SujasLama
    @SujasLama 2 หลายเดือนก่อน +2

    Kura nabujhne nepaliharu le hiro nikhilko kura kan khulera sunnu hola❤❤❤❤❤❤❤

  • @bikashsharma2887
    @bikashsharma2887 2 หลายเดือนก่อน

    ॐ नम : शिवाय !
    🙏

  • @devn.yadavnep3106
    @devn.yadavnep3106 2 หลายเดือนก่อน +2

    बहुत राम्राे अभिब्यक्ति...
    🕉️ हरि 🕉️ नमो सदाशिव शम्भु महांकाल उमामहेश्वर पशुपतिनाथ 🔱🚩🔱🚩🔱🚩
    बोल वम बोल 🕉️ वम भोले 🔱

  • @rajustha4300
    @rajustha4300 2 หลายเดือนก่อน

    सहि कुरा🎉

  • @shivadhakal5697
    @shivadhakal5697 2 หลายเดือนก่อน +1

    निखिलजीलाई धेरै थेरै वधाईछ।वास्तविकतानै यहि हो।

  • @deepabhattarai796
    @deepabhattarai796 2 หลายเดือนก่อน

    Wow supper Nikhil Dai so cute hajur mata g 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👍🧡🧡🧡🧡🧡💛💛💛💛💛🔔🔔🔔🌹

  • @alokgamar5467
    @alokgamar5467 2 หลายเดือนก่อน

    धर्ममा आस्था विश्वास राख्नेहरु त नबोलाउदै जानु पर्ने हैन र? तर निखिल उप्रेतीले भन्दैछ मलाई बोलायो अनि म आए तर जेठी श्रीमती छोरालाई हेला गर्ने व्यक्तिलाई बोलाएर दुइ चार सब्द मिठो बोल्यो भन्दैमा उसको जीवनी ब्यागराउन कस्तो छ त्यो पनी ख्याल गर्नुपर्छ येस्तै येस्तै कमी कमजोरी हुन्छ अनि नेपाली उखान छनी मुखमा राम राम बागलीमा छुरा हो यी येस्तै ढोगीहरुलाई बोलाएर बौद्धिक कुरा बोल्नु लाउछन जेठी श्रीमती छोरा कती पिडा चिन्तामा छ यहाँ प्रबचन दि राछ देख्यो येस्तो छ ढोगी नौटंकी👊

  • @HomKhsi
    @HomKhsi 2 หลายเดือนก่อน +2

    निकिल सरले सही भन्नुभएको छ हामी भगवानलाई अन्तर आत्माबाट मान्छु। तर भगवानले बनाएका name कानून हरूलाई पनि मान्नेहरू पर्ने हुन्छ भगवानको नियम कानुनमा त लोभ नगर्ने घृणा नगर्ने मान्छे मान्छेमा भेदभाव नगर्ने भन्ने कुरो भगवानको नियम छ खै त भगवानलाई मान्ने भगवान ले बनाएको नियम कानुनलाई नमान्ने यस्तो पनि नीति हुन्छ

  • @tirthadahal555
    @tirthadahal555 2 หลายเดือนก่อน

    जय होस

  • @elizapuru
    @elizapuru 2 หลายเดือนก่อน +1

    🙏🙏🙏🙏🙏

  • @bipinbimali1484
    @bipinbimali1484 2 หลายเดือนก่อน

    तपाईंको कुरा 100% सहि हो तर तपाई ले पबित्र श्रीमती लाई दिएको चोट धर्म को कसिले पनि काट्न सक्दैन तर अध्यात्म ले तपाईंको जीवन बदलिएछ दामी हो

  • @rkchhetri6234
    @rkchhetri6234 2 หลายเดือนก่อน +2

    दुई स्वास्निको को पोइ को बक्तब्य कडा

    • @apasheshpradhan
      @apasheshpradhan 2 หลายเดือนก่อน

      एउटा स्वास्नी तिरै आमा परे क्यारे हैन

    • @gangapardhan3900
      @gangapardhan3900 2 หลายเดือนก่อน

      Yo ta jhan besyakai santan hola @@apasheshpradhan

  • @Krishna-b7o4e
    @Krishna-b7o4e 2 หลายเดือนก่อน +1

    कति राम्रो बिचार निखिल उप्रेतीको वा

  • @sumanbhandari1342
    @sumanbhandari1342 2 หลายเดือนก่อน

    धेरे,रामाे,कुरा,सबे,कुरा,सहि,सबेकाे,जनम,हुनछ,सृषति,करता,बात,हुनछ,भने,यहात,त,छाद,मछाद,छ,सबेकाे,भगबान,यउते,हाे,चिनु,रनचिनुमा,फरक,छ,।

  • @sharadathakurathi8982
    @sharadathakurathi8982 2 หลายเดือนก่อน

    How great speech, salute to you real hero

  • @bimalapaudel3130
    @bimalapaudel3130 2 หลายเดือนก่อน

    जय जोस्❤

  • @rjvjjharnathapa6341
    @rjvjjharnathapa6341 2 หลายเดือนก่อน

    आहाँ❤❤❤❤❤ Wow wow heroo👌👌👌

  • @gitaparajuli5880
    @gitaparajuli5880 2 หลายเดือนก่อน

    हिरो दमदार हिरो अब राजनिति मा देख्न पाइयोस

  • @kishankumarkushawa
    @kishankumarkushawa 2 หลายเดือนก่อน

    Akdm Sahi Kura garnubhyog Nikhil dae. Thankyou

  • @sunitashrestha9572
    @sunitashrestha9572 2 หลายเดือนก่อน +1

    सही हो❤❤❤❤❤❤❤

  • @BijaySoren-ef3qi
    @BijaySoren-ef3qi 2 หลายเดือนก่อน

    यिनीहरूले जे जति जानेका हुन्छन् त्यति नै बोल्छन् र गर्छन् यस्मा तपाईं हामीले हाम्रो बुद्धि र विवेक प्रयोग गरि मुल्यांकन गर्नुपर्छ कसले के कति सत्य र के कति राम्रो ब्यवहार गर्दैछन् भनेर दाजुभाइ तथा दिदीबहिनीहरु 😮😮😮😮😮😮

  • @bishnurayamajhi5448
    @bishnurayamajhi5448 2 หลายเดือนก่อน

    Dherai dherai dhanyabaad Very very Thankns

  • @sunitabk7224
    @sunitabk7224 2 หลายเดือนก่อน

    good nikhil heeo❤❤❤

  • @HiHi-cb4ww
    @HiHi-cb4ww 2 หลายเดือนก่อน

    100% सारै ज्ञानी हुनुहुन्छ अब अाफ्नेा धर्म र राजाको लागि केही गर्नैपर्छ

  • @acharyachakrapaninepal437
    @acharyachakrapaninepal437 2 หลายเดือนก่อน

    यस्ता यस्ता अनेकौ अनेक व्यक्तियों को आवश्यक छ।

  • @shubhamrajkoirala709
    @shubhamrajkoirala709 2 หลายเดือนก่อน

    Sahi kuro Nikhil dai🙏🏻🙏🏻🙏🏻

  • @BasudevTimilsena-d1m
    @BasudevTimilsena-d1m 2 หลายเดือนก่อน

    वा
    क्या बात गर्नु भयो निखिल दाइ ।😘

  • @kamalakafle2704
    @kamalakafle2704 2 หลายเดือนก่อน

    धेरै धेरै राम्रो उपदेश दिएका मा धन्यवाद ॐ नमस्कार प्रणाम

  • @chandsantosh8127
    @chandsantosh8127 2 หลายเดือนก่อน

    एउटा भएको मन पनि कति पटक जित्छौ निखिल दाई

  • @saritaadhikari370
    @saritaadhikari370 2 หลายเดือนก่อน

    ठिक राम्राे कुरा गर्नुभयाे
    हैन हाम्राे नेपालमा किन एस्ताे भएकाे
    रुन मन लाग्छ हे भगबान सत्बुदि दिनुहाेस सबै

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane 2 หลายเดือนก่อน

    DAMDAR AAWAJ AAYO🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵

  • @prithiviNepali
    @prithiviNepali 2 หลายเดือนก่อน +1

    Hara Hara Bhole Namaha Shivaya

  • @raajenthakuri6664
    @raajenthakuri6664 2 หลายเดือนก่อน

    एक मात्र हिन्दुअधिराज्य नेपाल 😍🇳🇵🙏

  • @krishnakharel2177
    @krishnakharel2177 2 หลายเดือนก่อน +1

    जयहोस❤❤❤❤❤❤❤

  • @gopalgiri3557
    @gopalgiri3557 2 หลายเดือนก่อน

    ज्ञान बर्दकप्रवचन, जय होस

  • @bhupeshpuri9801
    @bhupeshpuri9801 2 หลายเดือนก่อน

    Super हिट निखिल उप्रेती

  • @BhabaniSapkota-z6o
    @BhabaniSapkota-z6o 2 หลายเดือนก่อน

    अाहा निखिलकाे साेच कति रामाे भगवान राधे राधे❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @KripaDhimal
    @KripaDhimal 2 หลายเดือนก่อน +3

    Hamro kalakarlaii salute chha🙏🙏🙏

  • @teknathkhanal6544
    @teknathkhanal6544 2 หลายเดือนก่อน +1

    जेठीलाई पनि माया गर्नु है

    • @apasheshpradhan
      @apasheshpradhan 2 หลายเดือนก่อน

      त दलाल होस् कसलाई माया गर्ने माया नगर्ने तैँले भन्ने

  • @KrishnaSugam
    @KrishnaSugam 2 หลายเดือนก่อน

    निखिल सर हिरो मात्र हैन अाधांतमिक पनि हो

  • @manbdrbudha9106
    @manbdrbudha9106 2 หลายเดือนก่อน

    Nikhil sir Right ❤

  • @sarijanbudha6070
    @sarijanbudha6070 2 หลายเดือนก่อน

    निखिल उप्रेती रियल हिराे हुन्

  • @SanjuKumari-b7f
    @SanjuKumari-b7f 2 หลายเดือนก่อน

    Sahi kura vannu vo nikhil dai

  • @RamUpreti-ef6mt
    @RamUpreti-ef6mt 2 หลายเดือนก่อน

    Dherai dherai ramro kura garnu vayo daju❤❤

  • @dhankumariacharya7156
    @dhankumariacharya7156 2 หลายเดือนก่อน

    सहि भन्नुभयो हजुर ❤❤

  • @gangasapkota622
    @gangasapkota622 2 หลายเดือนก่อน

    कस्तो राम्रो कुरा 👕👍

  • @junuraibantawa9273
    @junuraibantawa9273 2 หลายเดือนก่อน

    सबैको जय होस्🤗🤗❤️👍️🙏🙏🙏🙏🙏🙏

  • @dca358
    @dca358 2 หลายเดือนก่อน

    निखिल दाइ रेल हिराे याे ठाउँमा राम्रो कहिले न हुने भाे न अाफु राम्रो गर्छ न अरुलाई गर्न दिन्छ याे ठाउँमा कस्ता फेडा जनता घाँस मान्छ

  • @urmilaesmali524
    @urmilaesmali524 2 หลายเดือนก่อน

    एक दम सहि भन्नु भयो।❤❤❤❤❤❤

  • @ritaamatya1222
    @ritaamatya1222 2 หลายเดือนก่อน

    🌺💚Jay Mahadev🧡💜🌺 ati thulo 👍 gyan bardhak 💥 bichar prstuti great 👍 Nikhil sir 💐🙏💐God ♥️ bless 🙌🏻 🙏 you all 💐thank you for video 💥👍💥from ✨️ Pashu Pati Nath Dham 🌺 🇳🇵 🙏 🕉Na 💚Ma💜 Shivaya 🧡💥 💐 🇳🇵🙏

  • @devigoodjobhjurshrestha7888
    @devigoodjobhjurshrestha7888 2 หลายเดือนก่อน

    Atti uttam soch nikhil sir

  • @sandeshpaudel839
    @sandeshpaudel839 2 หลายเดือนก่อน

  • @Prakashsoni139
    @Prakashsoni139 2 หลายเดือนก่อน

    Jaya pasupati natha.nikhil dai salam xa hajurlai.

  • @narayanisigdel8476
    @narayanisigdel8476 2 หลายเดือนก่อน

    Uhako bichar sarae mananeya lagyo

  • @prithiviNepali
    @prithiviNepali 2 หลายเดือนก่อน

    Nikhil Guru ma Naman

  • @sabitriadhikari1
    @sabitriadhikari1 2 หลายเดือนก่อน

    Sahi ho radhe radhe🙏

  • @HattibanLalitpur
    @HattibanLalitpur 2 หลายเดือนก่อน +1

    देवी प्रतिभा le कति परिश्रमक लिइन् ?

  • @bikramneupane-ue1bt
    @bikramneupane-ue1bt 2 หลายเดือนก่อน +1

    jay ho🙏

  • @pushpaadhikaripushpa5803
    @pushpaadhikaripushpa5803 2 หลายเดือนก่อน

    Jay shree krishna radhe radhe guru aama devi prativa lai mero traf bat manai dekhi naman xa pasupati nath ko jai ho koti hom ko jai ho

  • @BasantaBudha-z3x
    @BasantaBudha-z3x 2 หลายเดือนก่อน

    Superstar 🎉

  • @SouravKumar-c2p
    @SouravKumar-c2p 2 หลายเดือนก่อน

    Good.

  • @yamuthapa7318
    @yamuthapa7318 2 หลายเดือนก่อน

    निखिल दाई जय जय हो

  • @indraressmi8318
    @indraressmi8318 2 หลายเดือนก่อน

    dheri dheri ramro kura garnu vyo nikhil sir ji hajur 🙏🙏🙏🙏❤❤❤❤❤🎉🎉🎉🎉

  • @AshnaTamang-x4u
    @AshnaTamang-x4u 2 หลายเดือนก่อน

    Respect u nikhil Dai ❤❤

  • @SantoshRai-ds4dv
    @SantoshRai-ds4dv 2 หลายเดือนก่อน

    दुई स्वास्नीकाे पाेई

  • @shrabanthapa9064
    @shrabanthapa9064 2 หลายเดือนก่อน

    Action king Nikhil upreti dai ❤❤❤