पललाई समीक्षाको शुभकामना | आमेशसँगको सम्बन्ध के हो ?फेरि छोरी भएर जन्मिन नपरोस् I Samikshya Adhikari

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.ค. 2023
  • पललाई समीक्षाको शुभकामना | आमेशसँगको सम्बन्ध के हो ? फेरि छोरी भएर जन्मिन नपरोस् I Samikshya Adhikari I E Talk
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

ความคิดเห็น • 2.5K

  • @dhirajbudha3672
    @dhirajbudha3672 ปีที่แล้ว +642

    बितेका कुरा धेरै नकोट्याइदिनुस पत्रकार ज्यु दुबै जनालाई अघि बढ्न दिनुस दुबै जनालाइ सफलताको सुभकामना ❤❤

  • @Sanish059
    @Sanish059 ปีที่แล้ว +215

    तिम्रो प्रगति देखेर जल्ने पनि धेरै हुनेछन कालो दिन हरु छिचोलेर तिमि अगाडि बढिसकेकि छौ लभ को चक्कर बिर्सेर पाइला अगाडि बढाउनु अझै प्रगति को कामना🎉❤

  • @kapilbhandari9196
    @kapilbhandari9196 ปีที่แล้ว +157

    आफ्नो सोच सकारात्मक ,सहि सोच र सहि बाटोमा छ भने कसैले कुरा काट्दैमा र खुट्टा तान्दैमा प्रगति पथमा शिखर चुम्न कसैले रोक्दैन।एक साहसि र सहनशिल कलाकार हुन।

  • @kabirajsharma7789
    @kabirajsharma7789 ปีที่แล้ว +13

    मुर्दार ले झुक्याएर सुतायो समिक्षा ले प्रेम गरेको हो र माफी दिएकै हो 🙏🙏🙏🙏🙏🙏🙏

  • @rajudubai7166
    @rajudubai7166 ปีที่แล้ว +21

    त्यो पल लाई समिक्षा काे पाप लाग्छ पल अब पल काे रुने पालो आयो समीक्षा लाई सलाम छ

  • @lokeshkhucee6250
    @lokeshkhucee6250 ปีที่แล้ว +87

    एकदिन तिम्रो नाम इतिहासको स्वर्णिम पानामा लेखिने छ बहिनी हामी अन्द भक्तलाई माफ गर्देउ ❤

  • @Kyalsi7
    @Kyalsi7 ปีที่แล้ว +28

    यत्तिकै साहसिक महिला कसम मैले देखेको थिएन् ! जस्तोसुकै परिस्थिति आएपनी आफू बाच्नु पर्छ,जिन्दगीमा केही गरेर सबैको मुखमा बुझो हाल्नुपर्छ भन्ने सोच धेरै राम्रो छ ।

  • @ashagahatraj2505
    @ashagahatraj2505 ปีที่แล้ว +88

    समिक्क्षा एक साहासी छोरी हुन् समिक्क्षालाई भगवानले सधै रक्षा गर्नुहोस् मेरो कामना🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤❤❤❤❤

  • @nabinpariyar7614
    @nabinpariyar7614 ปีที่แล้ว +26

    त्यो समयमा, अहिले अनि भोलि म तिम्रै पक्षमा छु नानू। किनकी तिमी यथार्थको धरातलमा उभिएकी छ्यौ। Go ahead/ be strong ❤❤

  • @Khorajavlogs63
    @Khorajavlogs63 ปีที่แล้ว +106

    समिक्षालाइ जहिल्यै साथ सपोर्ट छ ।God bless you nani🥰

  • @sagarsunar4691
    @sagarsunar4691 ปีที่แล้ว +14

    यती सानो उमेरमा पनि कस्तो महान बिचार अनि सकारात्मक सोच तिम्रो !!! तिम्रो त्यो बिगतको घटनाले हामी दर्शकलाई जिन्दगीको बारेमा केहि सकारात्मक कुरा सिकाएको छ । stay strong and move on naanu ❤❤

  • @BimalaAdhikari-ok2gw
    @BimalaAdhikari-ok2gw ปีที่แล้ว +553

    सबैले यति राम्रो कमेन्ट गरेर समिक्षा लाई सपाेट गर्दा कति खुसि लाग्छ सधैं राम्रो हाेस् समिक्षा काे ❤❤🎉

  • @sandeshofficial1225
    @sandeshofficial1225 ปีที่แล้ว +43

    समिक्षाले पल शाहको लागि अन्तिम चरणमा उपकार गरेको नै हो ।यदि समिक्षाले बयान नफेरेको भए पल शाह अहिले कारागारमा नै हुन्थ्यो ।

  • @birkhagurung8493
    @birkhagurung8493 ปีที่แล้ว +81

    Keep going, Samikshya Bahini..ignore all bad people and definitely you will be the Finest Singer in Nepal. All the best of luck in your future endeavors...! I am your grt fan..from New York, Bahini..!

  • @RamhariThapa-ok9ov
    @RamhariThapa-ok9ov ปีที่แล้ว +31

    माया भनेको के हो र त्याग के हो उहाँबाट सिकौ समयले सब कुराको बदला लियोस्।

  • @RanjanAdhikariChhetri
    @RanjanAdhikariChhetri ปีที่แล้ว +40

    समीक्षा बहिनी ! भेट भएको छैन, मलाई चिन्दिनौ ।

  • @sabitrimagar4577
    @sabitrimagar4577 ปีที่แล้ว +86

    राम्रो लाग्यो।सकारात्मक सोच बिचार भएको ब्याक्तित्व सधै आगामी दिनमा राम्रो गर्दै जानुस❤❤❤❤❤

  • @bindutimilsina776
    @bindutimilsina776 ปีที่แล้ว +28

    तिम्रो अभिभावक लाई धेरै धेरै सम्मान छ।

  • @shashilama4036
    @shashilama4036 ปีที่แล้ว +25

    तिमि जेस्तो हिम्मत वालि छोरि प्रत्येक नारि को खोख मा जन्मिनु पर्छ समिक्षा god bless u ❤❤❤❤

  • @arunupadhyay1566
    @arunupadhyay1566 ปีที่แล้ว +21

    we live in a society where a child falls in love with a mature adult man thinking he will marry her, and rather than protecting that girl, society blames her and supports the culprit! Hats off to Samiksha for being this strong and more power to you!