ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

यश कुमारको कारुणिक कथा | पल शाहले मेरै फिल्म खेल्छन् | EP-30 |YASH KUMAR | THE PRAKASH SUBEDI SHOW

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 มี.ค. 2023
  • यश कुमारको कारुणिक कथा | पल शाहले मेरै फिल्म खेल्छन् | EP-30 |YASH KUMAR | THE PRAKASH SUBEDI SHOW
    THE PRAKASH SUBEDI SHOW :
    Guest: Yash Kumar
    Episode- 30
    ---------------------------------------------------------------------
    Presenter: Prakash Subedi
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
    Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
    Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    #theprakashsubedishow #prakashsubedi #rajatpat #yashkumar #nepalisinger #yashkumarvideo #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode25
    ------------- ------------ -------------- --------------- -------------- --------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2023 Rajatpat Online TV

ความคิดเห็น • 1.5K

  • @kismatbc1899
    @kismatbc1899 ปีที่แล้ว +383

    आज यश कुमार दाइ लाई यो सोमा देख्न पाउँदा सारै खुसी लाग्यो प्रकाश सर धन्यवाद म जुम्ला देखि हो सर

  • @bipinbk377
    @bipinbk377 ปีที่แล้ว +1322

    यस दाजुका फ्यान कति हुनुहुन्छ 🙏🙏❤️❤️🇳🇵

    • @rahulsunar5172
      @rahulsunar5172 ปีที่แล้ว +3

    • @manishchetri9046
      @manishchetri9046 ปีที่แล้ว +8

      Hami chu fann ❤️

    • @SUSHANTHAMI
      @SUSHANTHAMI ปีที่แล้ว +2

      ❤️❤️❤️❤️

    • @tomkruise7542
      @tomkruise7542 ปีที่แล้ว +2

      Kati kati..ma ta dieheart fan ho tara veteko xaina ahile samma... hope kunae din vet hos hamro..

    • @bipinbk377
      @bipinbk377 ปีที่แล้ว +1

      ​@@tomkruise7542 xittai vet hos ❤️❤️

  • @musicmasti448
    @musicmasti448 ปีที่แล้ว +34

    नेपालमा सबैभन्दा बुद्धिजिबि गायक यश कुमार ❤️🙏

  • @Anojkhati
    @Anojkhati ปีที่แล้ว +38

    यस कुमार दाई को सब्द सब्दले मन छुन्छ! महान सोच छ दाईको❤❤❤❤

  • @Sanish059
    @Sanish059 ปีที่แล้ว +192

    आज सम्म यो कार्यक्रम मध्य स्किप नगरी आनन्द सङ्ग ले हेरेको यै Episode हो क्या गज्जब छ यश कुमार को बोल्ने शैली आहा ❤️💗

    • @tomkruise7542
      @tomkruise7542 ปีที่แล้ว +1

      Brilliant man yash kumar...

    • @Sanish059
      @Sanish059 ปีที่แล้ว

      ​@@tomkruise7542 💗💗

    • @shyampunmagar1184
      @shyampunmagar1184 ปีที่แล้ว

      ❤❤❤❤❤

    • @Gurung326
      @Gurung326 ปีที่แล้ว

      Sm 🙏💕💕💕

  • @user-yh4sk8kl6d
    @user-yh4sk8kl6d ปีที่แล้ว +110

    न कुनै घमण्ड न कुनै रिस राग सरलता व्यबहार wow यश कुमार🙏🙏🙏

    • @Gurung326
      @Gurung326 ปีที่แล้ว

      Ho ni🙏🙏🙏🙏

    • @harilaldolpali2465
      @harilaldolpali2465 11 หลายเดือนก่อน

      हो म यसमा 100% सहमत छु हाम्रो आवजकारी सर

  • @sushantpapu615
    @sushantpapu615 ปีที่แล้ว +82

    यश कुमार दाईको सोच महान रहेछ। एकदमै मन पर्ने कलाकार ❤️🙏

  • @Ranaranamgr
    @Ranaranamgr ปีที่แล้ว +81

    कुरा सुनेर भावुक भए😢धेरै सम्मान छ यस दाजु🙏🇳🇵❤️

    • @footprintssecurity6951
      @footprintssecurity6951 ปีที่แล้ว

      Herdaa saahrai majaa aayo ma nahile episode herdain thiya your chahi dohoryaai dohoryai here saahrai heran layak chha yas episode le cherai kura sikayo tara eitai kura dukha ma namtine ra dukha ma naaatine arko yas dai lai rajnitigya haru laai chinnu hudo rainchha. Tara rajniti chinnu hudo raichha kun thik kun be thik bhane maa saahrai chitta bujhyo

  • @chandrabc1984
    @chandrabc1984 ปีที่แล้ว +66

    प्रकाश दाइ ले आजै होला आनंद भएर सुन्नु भएको

  • @santoshpariyar5230
    @santoshpariyar5230 ปีที่แล้ว +52

    यश दाइ जत्तिको बुझ्ने र बुद्धिजीवी नेपालमा सायद छैन होलान love you यश दाइ ❣️❣️

    • @laxmannepal761
      @laxmannepal761 11 หลายเดือนก่อน

      100%sahi kura garnu vo ❤

  • @baburam730
    @baburam730 ปีที่แล้ว +177

    आमाको काहानि सुनाउदै गर्दा यसकुमार जि मेरो आखाबाट आँसु आयो😭😭😭

    • @poojat.7113
      @poojat.7113 ปีที่แล้ว

      😭😭

    • @PRMstudioNepal
      @PRMstudioNepal ปีที่แล้ว

      baburam G नमस्कार तपाइलाइ कार्टुन भिडियाे मन पर्छ ? अब नेपाली मा अाएकाे छ धेरै रमाइलाे छ । च्यानलमा गएर हेर्नुहाेला । राम्राे लागेपछी सब्स्क्राइब गर्न नभुल्नुहाेला ।।। तपाइलाइ स्तवागत छ च्यानलमा चाडै भेटा

    • @anil-zs7tl
      @anil-zs7tl ปีที่แล้ว

      Wow nice

  • @rajagurung6253
    @rajagurung6253 ปีที่แล้ว +21

    यश कुमार सर को बोल्ने शैली अति उत्तम बिचर 👌👍️लव यु सर्💖💖💖💖

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +174

    सधैं खुशी रहन सिक्नुस् कुनै घटिया मान्छेको
    व्यावहार को कारण आफ्नो मनको शान्ति कहिल्यै
    नगुमाउनुस्! मलाई मनपर्ने गायक यस् कुमार🤗🇳🇵

    • @dayalapm1014
      @dayalapm1014 ปีที่แล้ว +1

      😍😍😍😍😍

    • @susilrai3462
      @susilrai3462 ปีที่แล้ว

      Timi euta gafadi manxe ho 🦆🦆🦆🦆🦆🦆

    • @sanuthapa9847
      @sanuthapa9847 ปีที่แล้ว +1

      Sahi kura sis🙏

  • @chandrabc1984
    @chandrabc1984 ปีที่แล้ว +18

    yash kumar जस्ता कलाकार कमै छन् देश मा उहा को शब्द सव्दमा भाबुक छ मनै छुन्च बोल्नै सैल्ली आहा उत्कृष्ट ❤️❤️

  • @dharmaveer9156
    @dharmaveer9156 ปีที่แล้ว +32

    हाम्रो यश दाई
    राम्रो यश दाई
    राम्रो मान्छे लाई कार्यक्रम मा लियर आउनु भएकोम प्रकाश जि लाइ धेरै धेरै धन्यवाद ❤❤❤🇳🇵🇳🇵🇳🇵

  • @Pulcher-
    @Pulcher- ปีที่แล้ว +2

    आज सम्म्मकै सर्बोत्कृस्थ लाग्यो यस्कुमर कति सरल सिदा हुनुदो रैछ पुरै यपिसोद हेर्दा कति आनन्द आयो त कतै आसु आय भनि कतै हासो लाग्यो रास्ट्रका गहना त यस्तो हुनुपर्छ ।आगामि दिन आझै धेरै सफल्ता मिलोस यसकुमार दाइलाइ धेरै धेरै सुभकामना

  • @motilaltiruwa314
    @motilaltiruwa314 ปีที่แล้ว +28

    मलाई असाध्यै मन पर्ने कलाकार गायक,नायक,यश कुमार 🇳🇵🇳🇵❤️❤️❤️

  • @salutesingaul8694
    @salutesingaul8694 ปีที่แล้ว +13

    अहिलेसम्मकै राम्रो शो ।प्रकाश दाईको कार्यक्रम सबै रसिक,रमाईलो हुन्छ।यो मर्मस्पर्शी छ।आँसु खस्यो यशदाईको कुरोले!😥

  • @sapananepali4258
    @sapananepali4258 ปีที่แล้ว +2

    म ए स कूमार को एकदमै ठूलो फ्यान हो उहाँको सबै गीत हरु एकदमै मन पर्छ मलाई आजको कार्यक्रम अनि कूरा कानि एकदमै मन पर्यो हो साच्चै नै यो छुवाछुत प्रथा हट्न एकदमै जरुरी छ

  • @rajanchunara8883
    @rajanchunara8883 ปีที่แล้ว +8

    कहिले गित मार्फत रुवाउनु हुन्छ कहिले शब्द मार्फत रुवाउनु हुन्छ यश कुमार जि लाग्छ मेरो जिवनको को थकान मेटाउने मन बुझाउने माध्यम नै तपाइका सृजनाहरु हुन ... धन्यबाद 🙏🙏🙏यश जि

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 ปีที่แล้ว +57

    *मान्छे एक कला अनेक गायक नायक गीतकार संगीतकार एक स्पष्ट प्रष्ट वक्ता जातिय छुवाछुत बिरुद्दको एक ज्वाला नै यस कुमार हुन सम्मान छ उहाँलाई* 🙏🌹❤️

  • @sherbdrtamatta8342
    @sherbdrtamatta8342 ปีที่แล้ว +14

    हर एक प्रश्न को तार्किक र logically उत्तर दिन सक्ने बौद्ध र क्षमतावान व्यक्ति सरल स्वभाव का धनि कोटी कोटी धन्यबाद प्रकाश सर

  • @raichandra24
    @raichandra24 ปีที่แล้ว +34

    यस कुमार जि!को बोल्ने शैली र लजिक कति राम्रो छ!❤️

  • @bhaktamalla8985
    @bhaktamalla8985 ปีที่แล้ว +21

    क्रान्तिकारी कलाकार, परिवर्तनको संवाहक यस कुमार प्रति नमन।🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +48

    सहि मान्छेले मात्र तपाईको सहि मुल्यांकन गर्न सक्छन्
    त्यसैले गलत मानसिकता भएका मान्छे बाट सहि कुराको
    अपेक्षा कहिले नगर्नुस् !! सबैको जय होस् 🤗🇳🇵🙏

  • @manmohanbishwakarma9790
    @manmohanbishwakarma9790 ปีที่แล้ว +16

    यश कुमार दाइ को जिबनि कति धेरै संघर्ष को रहे छ । Big fan 😉 yes daii ❣️❣️🙏🙏

  • @frozentamang4231
    @frozentamang4231 ปีที่แล้ว +4

    वाओ कति बौद्धिक कुरा गर्नुभयो यश कुमार दाइले। सहि र सत्य निडर कुरा असत्यको गन्ध नै छिर्न नसक्ने कति मिठास कुरा गर्नुभएको 🙏🙏🙏।

  • @ishwarsubedi97
    @ishwarsubedi97 ปีที่แล้ว +5

    यस कुमार एक बहुप्रतिभाशाली कलाकार हुनुहुन्छ। गित सङ्गितको माध्यमबाट सामाजिक रुपान्तरणमा वहाँले खेल्नु भएको यो योगदान सर्हानिय छ।

  • @bishalraivolgs4390
    @bishalraivolgs4390 ปีที่แล้ว +53

    यश सरको स्वर ले नै मन छुन्छ 😞❤️

  • @chhabi_vlogs
    @chhabi_vlogs ปีที่แล้ว +92

    आज बल्ल भनेको जस्तो कलाकार आउनु भएछ धेरै खुशी लाग्यो यश कुमार दाई ❤️❤️🥰👑👑🙏🙏

  • @surendrabishwokarma543
    @surendrabishwokarma543 ปีที่แล้ว +3

    अन्तरबार्ता हेर्दा निकै भावुक भैयो🙏धेरै धेरै सम्मान छ येस कुमार सर्🙏

  • @sipaishrestha8196
    @sipaishrestha8196 ปีที่แล้ว +4

    आजको जस्तो राम्रो कुनै दिन देखिएन miss you यश कुमार brother😘😘😘

  • @niramagar2624
    @niramagar2624 ปีที่แล้ว +5

    मन प्रर्ने गायक उस्तै मिठास बोलि शब्य सरल नेपाली भाषा मा बोल्ने एस कुमार साथै प्रकास सुबेदि दाइ हजुर को शुभचिन्तक मेरो मन पर्ने प्रोर्गाम दुबै लाइ शुभकामना सम्मान रेगुलर 🙏

  • @angshubantawa601
    @angshubantawa601 ปีที่แล้ว +1

    भलादमी र शिक्षित व्यक्तिको कुराकानी गर्न शैली कति रोचक र आकर्षक 🌼

  • @santoshshrestha1559
    @santoshshrestha1559 ปีที่แล้ว +2

    मलाई असाध्यै मन पर्ने यश दाजु।।।।

  • @rudrajaishi2377
    @rudrajaishi2377 ปีที่แล้ว +3

    धेरै राम्रो सोच दाजु को एस्तै सोच भको भए कति राम्रो हुन्थेयो होला 💞🥰

  • @raajmagar5668
    @raajmagar5668 ปีที่แล้ว +3

    एस कुमार को बोल्ने सैलिक नै अती नै मिथी छ उत्ति नै सिल सोभाब you re great brother 💐❤️🥀🥀🥀🥀🥀🙏🙏

  • @thanamlama8916
    @thanamlama8916 ปีที่แล้ว +5

    यसरी दुःख भोगेर शुख पाएकाहरू कोहिपनि मात्तिदैनन्, नमन हजुर🙏

  • @tikalalpunmagar526
    @tikalalpunmagar526 ปีที่แล้ว +14

    यश कुमार दाजु धेरै शान्त र नम्र ब्यक्ति ❤️❤️❤️

  • @AmarKhadka
    @AmarKhadka ปีที่แล้ว +39

    नेपाल र नेपाली मा नमस्कार 🙏 भगवान् ले सबै काे कल्याण गरुन् 🙏🇳🇵🌹

  • @dipendragahatraj3030
    @dipendragahatraj3030 ปีที่แล้ว +7

    प्रकाश सर को म एकदम ठुलो फ्यन हो 🙏❤️।सर हजुरको कार्यक्रम नियमित हेर्ने गर्छु र यस मार्फत धेरै सिक्ने,जान्ने र बुझ्ने अवसर मिल्ने गर्छ र देश भित्रका चर्चित कलाकार देखि समाजमा भएका तथा घटेका समसामयिक विषयहरु बिच वहस हुनेगर्छन ।आज यास कुमार सर❤️ अनि हजुर बिचको कुराकानी निकै रमाइलो अनि सान्दर्भिक थियो।

  • @gauravvlogs856
    @gauravvlogs856 ปีที่แล้ว +5

    यस कुमार दाजुका क्षेत्री बाहुन साथी हरु हाजिर हुनु त ,😃😃😃 म त धेरै ठूलो fan हूँ 🥰🥰🥰

  • @ramupariyar7340
    @ramupariyar7340 ปีที่แล้ว +14

    मलाई एक्दमै मनपर्ने नेपालको एउटामात्र real hero यश दादा !! ❤❤

  • @jaymongol8984
    @jaymongol8984 ปีที่แล้ว +95

    I m big fan of Yash sir I respect him so much.
    His all song is mind blowing lop u sir.❤️

  • @Binodbabu426
    @Binodbabu426 ปีที่แล้ว +8

    खुब याद आयो दाजु नयाँबजार सिघ्मा कलेज पछाडी हामी हजुरकै यस्तै कुराहरु सुन्दा भावुक भएको थिए,,,
    मिस यु दाजु,,,,नमन गर्दछु हजुरलाई,,,

    • @PRMstudioNepal
      @PRMstudioNepal ปีที่แล้ว

      Binod G नमस्कार तपाइलाइ कार्टुन भिडियाे मन पर्छ ? अब नेपाली मा अाएकाे छ धेरै रमाइलाे छ । च्यानलमा गएर हेर्नुहाेला । राम्राे लागेपछी सब्स्क्राइब गर्न नभुल्नुहाेला ।।। तपाइलाइ स्तवागत छ च्यानलमा चाडै भेटा

  • @RobinSingh-ep4rh
    @RobinSingh-ep4rh ปีที่แล้ว +2

    कति कारुणिक मुटुमै छुने शब्दहरु हजुरका आखाबाट आँसु चुहिएको पत्तै भएन 🙏💝🇳🇵

  • @burtibangpost3
    @burtibangpost3 ปีที่แล้ว +2

    यस कुमार ❣️❣️❣️❣️ धेरै केही भन्नु छैन

  • @amritsunar404
    @amritsunar404 ปีที่แล้ว +8

    मलाई एकदमै मनपर्ने दाइ 💕😇
    A great human being 😇💕

  • @mayaan.m6529
    @mayaan.m6529 ปีที่แล้ว +5

    कति मीठो बोल्नु भएको हो सारै राम्रो लाग्यो ❤️🙏

  • @khadkanepali8606
    @khadkanepali8606 ปีที่แล้ว +4

    बाबालाई गाउँमा गरेको अन्याय ,त्यो वाग्मतीको किनारमा झुपडीमा बसेर गरेको मिहिनेत संघर्ष पछिको महल सम्मको सफलता सुन्दा भावुक बनायो,,शान्त र शालिन कलाकार सम्मान र सलाम छ।

  • @lilaramnepali8391
    @lilaramnepali8391 ปีที่แล้ว +1

    सकारात्मक साेच बाेल्ने शैली अत्यन्तै मन पर्ने गाएक अथबा नायक सम्मानित ब्यक्तित्व यश कुमार सरलाई नमन छ।मन पर्ने कार्यक्रम द प्रकाश सुवेदी साे।

  • @nabarajchamling1538
    @nabarajchamling1538 ปีที่แล้ว +15

    हामी मान्छे जन्मिएको मर्न लागि हो रगत सबैको रातो हुन्छ ।।।।

  • @dipenshrestha3802
    @dipenshrestha3802 ปีที่แล้ว +58

    Ekdam versatile Singer, actor , composer and great human

    • @sandipthapa8493
      @sandipthapa8493 ปีที่แล้ว

      Saro guf vo ta

    • @sandipthapa8493
      @sandipthapa8493 ปีที่แล้ว

      Ummmm

    • @sandipthapa8493
      @sandipthapa8493 ปีที่แล้ว

      Mee to bro don't say that

    • @laxmanbaag9670
      @laxmanbaag9670 ปีที่แล้ว

      केपि ओलि उखाने ज्यु लाई त कलाकार पो भन्यो त हौ 🙈

    • @sujanji219
      @sujanji219 ปีที่แล้ว

      ​@@laxmanbaag9670 he is artist also he has written songs lyrics and poems also.

  • @smritigautam-jz2jy
    @smritigautam-jz2jy ปีที่แล้ว +1

    आहा ❤लेख्ने कुनै सब्द नै छैन आज बिशेष लाग्यो यो कार्यक्रम यश कुमार दाजुको मर्म इस्पर्सी सङ्घर्ससिल जिबनि बाट धेरैलाई प्रेरणा मिल्ने छ ❤

  • @topjungchand
    @topjungchand ปีที่แล้ว +10

    यहाँ झल्किन्छ बौद्धिकता , वाउ यश कुमार🙏🙏

  • @binodbk5875
    @binodbk5875 ปีที่แล้ว +9

    यश दाजुको आवजनै कति मीठो छ 😍😍

  • @jhamansinghsunar6702
    @jhamansinghsunar6702 ปีที่แล้ว +8

    घर मेरो प्युठान ,हाल ओमान मा यस दाईलाई धेरै धेरै माया अनि सम्मान 🙏🇳🇵tysm प्रकाश दाई 🙏🥰

  • @resmarai8574
    @resmarai8574 ปีที่แล้ว +1

    कति मिठो interview सुन्दा सुन्दै सकिएको थाहै भएन।

  • @mastedon6295
    @mastedon6295 ปีที่แล้ว +2

    कति मार्मिक कुरा गर्नु हुन्छ यश कुमार जि ले

  • @sonub.k3299
    @sonub.k3299 ปีที่แล้ว +4

    स्पष्ट र सादरारण व्यक्ति legend yash dai

  • @purbelikanchhi5974
    @purbelikanchhi5974 ปีที่แล้ว +9

    यसकुमार जस्तो माहान सोचाइ भएको ,सभ्य सालिन अनि उत्कृष्ट प्रतिभा भएको कलाकार म सधै सम्मान गर्छु वाहालाई

    • @Sanjogabiral
      @Sanjogabiral 5 หลายเดือนก่อน

      Ho malaini man parxa

  • @komalsrg6815
    @komalsrg6815 ปีที่แล้ว +1

    आजको कारयक्रममा यसकुमार ज्युलाई देखेर खुसी लाग्यो जती राम्रो हजुरको गीतहरू तेतिनै राम्रो यहाॅका कुराहरू,मैले मेरो स्कुले टाईम देखिनै हजुरका धेरै गीतहरू सुन्दै आएको हो र अझै ति गीतहरूको लिरिक्स याद छ तेतीबेला मैले गीत सुन्दै डायरीमा लेख्ने गर्थे☺️😊,best wishes both of you 🙏🏼🙏🏼💗

  • @sunrisekatwal4227
    @sunrisekatwal4227 ปีที่แล้ว +1

    कति मिठो आवाज के दाइको

  • @benishaluitel3392
    @benishaluitel3392 ปีที่แล้ว +11

    समाजको एक राम्रो पात्र यस कुमार ❤

  • @anjan_jung_adhi
    @anjan_jung_adhi ปีที่แล้ว +34

    एश दाइको कुराले रोकिएन मेरो आशु 😭😭😭

  • @prabeshsapkota3096
    @prabeshsapkota3096 ปีที่แล้ว

    कहिले नसिध्या भए हुन्थ्यो यस कुमार को गफ फेरि यस्तै गफ सुन्ने आशमा शुभकामाना।।।

  • @ABnews2338
    @ABnews2338 ปีที่แล้ว +2

    यश कुमार सर को फिल्मि छिटै आउने आसामा हामी हजारौं दर्शक पर्खि बसेका छौ छिटै पल शाहकै साथमा हेर्न पाइयोस बधाई छ म अनिल बस्नेको बाट #A.k.B.❤️🆎❤️🙏🇳🇵🤟

  • @Learn_korean_with_manoj
    @Learn_korean_with_manoj ปีที่แล้ว +4

    आहा यश दाजुको बोलाई सहिली कति मिठो ❣️🥀❤️

  • @basudevadhikari2118
    @basudevadhikari2118 ปีที่แล้ว +16

    निकै बौद्धिक मान्छे यस कुमार

  • @narmadathapa8475
    @narmadathapa8475 ปีที่แล้ว +1

    मन छुने ईन्टरभियू ❤️

  • @rhythmmagar6883
    @rhythmmagar6883 ปีที่แล้ว +14

    बाबा ले पिटनु भाको कुराले आँखा रसायो😢❤ BT के गर्नु समाज नै एका तिर उभिदिए पछि कस्को के लाग्छ र 😢😢so…..my favorite singer Dai❤❤

  • @Paulshah_official
    @Paulshah_official ปีที่แล้ว +71

    देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नमस्कार म पल शाहा तपाईं हरुकै मायाँले गर्दा म आज सम्म यो स्थान मा छु मैंले जस्को फिल्म खेलेपनि म छिट्टै नेपाली चलचित्र क्षेत्र तिर फर्किने छु। आशा छ तपाईँ हरुको माया सधै हुनेछ।

    • @amritbohara1386
      @amritbohara1386 ปีที่แล้ว +1

      Sala nakali paul shah

    • @thakurbhusal8569
      @thakurbhusal8569 ปีที่แล้ว +2

      यो कार्यक्रम मा पनि अाउनु पर्छ भाई

    • @kopilaachhami173
      @kopilaachhami173 ปีที่แล้ว

      Aabasshe pni

    • @rambk3652
      @rambk3652 ปีที่แล้ว

      पल जि तपाईंले यशकुमारकाे चलचित्रमा पहिलो काम गर्नुहाेला।
      याे ठुलाे सफलता प्राप्त गर्ने सुबर्ण माैका हाे।

  • @PradeepSingh-mv9nv
    @PradeepSingh-mv9nv ปีที่แล้ว +49

    अहिले मेरो घरमा पानी चुहिदैन तर तसलामा पानी थाप्ने ती हात र मेरि आमा हुनुन्न 😭😭 आँसु नै झर्यो

    • @chandanmagar372
      @chandanmagar372 ปีที่แล้ว

      😪😓😓😢😭😭

    • @Pulcher-
      @Pulcher- ปีที่แล้ว +1

      कति रुन मन लाग्यो😥😥

  • @GRK_ODEN.
    @GRK_ODEN. ปีที่แล้ว

    बहुमुखी प्रतिभाका धनी उत्कृष्ट कलाकार यस कुमार जिको बोली र सोच नै उत्कृष्ट लाग्छ ।

  • @devlama4069
    @devlama4069 ปีที่แล้ว

    अत्यन्तै सरल सुन्दर विचार

  • @नेपाल_संगीत_प्रतिष्ठान

    यस कुमारको जात विरुद्ध बोल्ने बुलन्द आवाज को को लाई मन पर्छ

  • @laxmisunar7632
    @laxmisunar7632 ปีที่แล้ว +11

    Such a wonderful person down to earth I respect you sir 🙏🙏🙏🙏🙏🙏God bless you always

  • @pramilakattel3402
    @pramilakattel3402 ปีที่แล้ว +2

    बचपन वहाँ को गीत सुनेर बितेको थियो।।। lots of love यस sir

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 ปีที่แล้ว +1

    सबैलाई नमस्कार म लाेकदाेहाेरि तथा ठाडाेभाकाकाे गायक शँकर परियार ।। यश कुमार दाइकाे जिवनि सुन्दा दिल छाेयाे दुख र सङघर्स नै वास्तविक जीवन रैछ सेम समस्या,,,🙏🙏🙏❤️❤️❤️

  • @akashdc270
    @akashdc270 ปีที่แล้ว +3

    यसकुमार का फ्यानहरु यता

  • @pulami23
    @pulami23 ปีที่แล้ว +10

    I have never noticed this legend singer,after this interview I am fan Of him .. Great Job subedi brother!!

  • @sovaramtel
    @sovaramtel ปีที่แล้ว

    मलाइ मन पर्ने गायक यश कुमार सर हजुरको सबै गित फिल्म मन पर्छ झन हजुर को जस्तो आवाज स्वरको एक दमै महान मानिस

  • @rajupariyar4964
    @rajupariyar4964 ปีที่แล้ว

    आज अति धेरै खुसी लाग्यो यो शो हेरेर मेरो दाई सुरेश को मिठो र राम्रो कुरा सुनेर अलि दुःख पनि लागो आमाको कहानी सुनेर

  • @manikadhikarisaru4877
    @manikadhikarisaru4877 ปีที่แล้ว +14

    कस्तो ज्ञानी मान्छे यार । ❤❤❤❤

    • @PRMstudioNepal
      @PRMstudioNepal ปีที่แล้ว

      manik G नमस्कार तपाइलाइ कार्टुन भिडियाे मन पर्छ ? अब नेपाली मा अाएकाे छ धेरै रमाइलाे छ । च्यानलमा गएर हेर्नुहाेला । राम्राे लागेपछी सब्स्क्राइब गर्न नभुल्नुहाेला ।।। तपाइलाइ स्तवागत छ च्यानलमा चाडै भेटा

  • @tenzindolpo2041
    @tenzindolpo2041 ปีที่แล้ว +28

    Real hero king Plus Shah

  • @deepchhetri782
    @deepchhetri782 ปีที่แล้ว

    यश कुमार महाभारत कालका एक महारथि कर्ण जस्तै यो समाजका लागि एक मिल्दो- जुल्दो उदाहरणीय पात्र अनि योद्धा हुन्,खास फरक येहि छकि कर्ण धर्म के-हो भनेर जान्दा बुझ्दासम्म पनि अधर्म को साथ दिन बजबुर थिए भने 😊हाम्रा यश कुमार कर्ण का गुरु देब पर्सुराम जस्तै ब्याक्तित्व र समय अनि यो समाज ले जिउन सिकायको कुरा हरु मा धार्मिकता र सकारात्मकता मा बजबुत महारथी❤️👌👌

  • @shyambahadurthapa6755
    @shyambahadurthapa6755 6 หลายเดือนก่อน

    Yesh kumar sir ko geet jati mitho xa utikai mitho uhako bachan haru. Dherai maahan bichar, baudik xyamata vayeko manchhe. 🫡 salute to him.

  • @dazubhaicreation
    @dazubhaicreation ปีที่แล้ว +7

    साधारण जीवन, साधारण व्यवहार ❤️

  • @manishajyoti9965
    @manishajyoti9965 ปีที่แล้ว +14

    One of the best episode 👍 huge respect ❤

  • @salu7277
    @salu7277 ปีที่แล้ว

    सारै राम्रो गित गाउने गायक यश कुमार मलाई मन पर्ने गित जानी जानी आईन तिम्रो यो यल्बम को सबै गित

  • @user-mp1qv6ms1f
    @user-mp1qv6ms1f ปีที่แล้ว

    आहा यश कुमार जि 🙏🙏 मलाई मन प्रने गायक अनि अभि नेता कति कति सालिनब्यबहार नचिन्ने हरु सङ्ग दुई हात जोडेर माफि माग्नु हुन्छ ,, ,यो हो कलाका,र को असलि रुप साच्चिकै तपाईं लाई भनिन्छ गायक अनि अभिनेता भनेर

  • @arpanghale1641
    @arpanghale1641 ปีที่แล้ว +3

    अत्यन्तै सुमधुर आवाजका खानि बहुमुखी प्रतिभा का धनी यश कुमार जि को हरेक शब्द शब्द मा कति मिठो बिचारहरु wawoooooo

  • @EpsKoreanepal3
    @EpsKoreanepal3 ปีที่แล้ว +156

    नमस्कार म पल शाहा आज सम्म तपाईँहरुको मायाँले गर्दा म यो स्थान मा छु अझै केही समय पछि पुर्ण म music video मा पनि आउने छु। तपाईंहरुको माया सधै रहने छ भन्ने मलाई आशा लागेको छ। धन्यवाद

    • @aashishgurung7294
      @aashishgurung7294 ปีที่แล้ว +5

      Pahila name sachayera aau support garaula 😂😂

    • @amritsoni2604
      @amritsoni2604 ปีที่แล้ว +1

      बलत्कारी दाइ😁😂

    • @bg8187
      @bg8187 ปีที่แล้ว +1

      Aba kun xahi fuchhi bigarne ho purna Bikram.. ae ae Paul Shah.

    • @kalpanashah9599
      @kalpanashah9599 ปีที่แล้ว

      ​@@amritsoni2604paul mi 1,2janale khutta tyanna khojyo vaner paxi nahatnus duniya hjr ki saport ma x tyo vanne harulai0jabaph dinu pardain aaphai pap karunex

    • @durgapokhrel6896
      @durgapokhrel6896 ปีที่แล้ว

      Best wishes

  • @shraddhakarki953
    @shraddhakarki953 ปีที่แล้ว

    पहिलो गित बाट नै हजुर को सृजना ले मन छोएको छ अझै प्रगति को कामना यश कुमार बाबू लाई

  • @anitarawal8170
    @anitarawal8170 ปีที่แล้ว +1

    मेरो तर्फ बाट धन्यवाद 🙏🙏🙏

  • @sujanji219
    @sujanji219 ปีที่แล้ว +10

    My chilhood rejoiced by your song and composition in 90s and 2000's . Legend. A great human being.

  • @aryanbabu8691
    @aryanbabu8691 ปีที่แล้ว +4

    Love you yash dai ..you are golden gift of nepal🇳🇵❣️❣️

  • @kajimansinchiuri7969
    @kajimansinchiuri7969 ปีที่แล้ว

    कति राम्रो कुरा गर्नु भयाे यश कुमार नेपाल सर ले रजक पट सर काे साेमा 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rasham1113
    @rasham1113 ปีที่แล้ว +1

    Aasha xa hjrko naya movie heran pax jai Nepal

  • @arJun-ej1vh
    @arJun-ej1vh ปีที่แล้ว +5

    निकै राम्रो गायक तथा कलाकार ❤️