Why u think like that If u can , u do it If not Stop complaining, Yeah I understood Recently he's been taking wrong track but he has something extra ordinary talent Best wishes,,!!! 👍👍👍👍👍
बिजय साहि भाइ धन्यबाद,हिम्मत नहार ति पशु भन्दा पनि पशुहरुले भन्याे भन्दैमा अाफ्नाे कला र उध्येश्य पुरा गरेर छाड्नुपर्छ,अझै यिनरका अगाडि यउटा स्कुलनै खाेलेर पाठ्य पुस्तक नै छापेर सुक्ल लियर पढाउनु पर्ने हाे,भन्न सजिलाे छ ,गर्न गाराे छ ,यक पटक मेराे याे नम्मरमा फाेन गर्नु न है केहिसेवा गर्न सक्छुकि म,फाे,न,९८१६२१३१६१ नेत्र बा. रिजाल मनहरि १ राधा क्रिष्ण चाैक चकरि,।
लाखौ युवाहरुले नेपाल छोडेका छन् तिमीले पनि मन लागे छोडे हुन्छ धम्की दिन पर्दैन कुरा फेरेको फेरै गर्छ अनी जालझेल गर्न खोज्छ अनी सबैले पत्याईदिनु पर्ने नत्रभने सबैलाई सिकाउने भन्छ अनी त्याही कुरा क्यामेराको अगाडी किन गर्दैन यही नै रहस्यको बिषय छ
विजय लाई अर्को कोठामा पठाउनुभन्दा अन्तरवार्ताकार गएर क्यामेरा मा live गरेको भए उत्तम हुनेथ्यो नी पत्रुकार मित्र! खोई तिम्रो दिमाग! प्रश्न त जहाँको त्यही नै रह्यो नी हैन र!?
Ooohhhh beeee paila puraa interview ta hera ...... kina camera ko agadi nagareko vanera vaniraaxa ta ... timi haru jaato nijj sochaivako manxe ke bigareko des ho aja
@@mausamthapa41 lou yadi memory king nai ho vane camera agadi vanna k hunxa ra ani aafno kala dekhauna k ko dar yadi arulai pani sikaune vaneko xa ta kina liv direct garna sakdaina ta ki ta vanna paro ma arulai sikauna chahadina vanera hasaune yrr fake ho sab memory king vanna mildaina memory king ta yaad garera j pani vanna saknelai vanxa yadi sachaiko yaad rakhne nai vaye live dekhauna k ko dar uslai ta j pani yaad hunxa hjr ni hasaune yrr
"FAKE" भन्ने आरोप लाग्ने बित्तिकै आफ्नो कला क्षमता प्रदर्शन गरेको भए यो दिन नआउँदो हो......भनाइ र गराइमा भिन्नता हुँदा भीड आक्रोशीत हुन्छ नै......If you have real talent, you shouldn't be afraid of noisemakers. If bogous, truth cannot be concealed for long. Put up your image trustworthy brother.
I think he should be held in custody for claming such outrageous things in international level representing nepal time and again. He has now a office running for his scam and plus has published a book that is so misguiding. Seeing so many comments saying they still believe in him makes me so sad at their innocence😰
जस्ले जे भनुन या जस्ले जे सोचुन बिजय सर लाई , गलत आरोप प्रत्यरोप लगाउने हरु धेरै हुन्छन , जस्लाई खुट्टा तान्ने भनेर बुझ्न सकिन्छ ,, तर मेरो बुझाई मा बिजय सर को अदभुत क्षमता प्रती गरिने कमेन्ट मा कोरिने शब्द नै पाउन सकिन !!! के भनेर कौरौं यस्तो प्रतिभा को लागि !!! यो त कुनै सपनामा देखाएको चित्राङ्ग कपि होईन ,, सम्पुर्ण देशबासी मात्र नभएर विश्व ले प्रतक्ष्य रियल देखि रहनु भएको छ !!! अनि कसरी भन्न सकिन्छ यो फेक हो भनेर !!!!
बिजय भाइ फरक क्षमता र चाहना राख्ने मान्छेलाई धर्तिमा पागल वा बौलाहा भन्छन तर खासमा ती मान्छे पागल हुन जस्ले आफू गर्न सक्दैन र यथार्थ स्वीकार गर्न पनि सक्दैन। जे सक्छौ त्यो गर्दै जाउ एकदिन बोल्नेका मुख आफै बन्द हुनेछन। यु टुबेको पछि नलाग।
@@chenzuuraiigurung4511 हरेक क्षमताको एक गोपनियता हुन्छ भन्ने तिमी जस्तो ग्वांच लाई केथा। यस्तो मुख छड्नु भन्दा संस्कार र शिक्षा केहो सिक भाइ अरुले छि भन्ने नबन।
त्यहि त। मलाई पनि त्यस्तै लाग्छ। अनि अर्को तरिका, किताबको एउटा पेज गायव गरेर त्यहि पेज लेख्न लाउदा पनि लेखेर ल्यायो भने चाहि यो मान्छे फेक भन्ने पत्ता लाग्छ।
विजय शाही ज्यू तपाईं सही हुनुहुन्छ भन्ने पूर्ण विश्वास मलाईपनि लाग्छ यधपी तपाईंको डेमो अथवा अद्भुत क्षमता शक्तिमाथि यो तपाईंको एयटा कलानै भनौं हेर्ने दर्शक हरुको मनमा भ्रम सिर्जनात्मक किन त भनेपछि तपाईं पुस्तक पढ्नुहुन्छ त्यहातक सबै ठिकैछ जब लेख्ने क्रममा कोठाभित्र जानुहुन्छ त्यहाँको गतिविधि जेहोस जनता प्रतक्ष देख्न नपाउँदा जनताको मनमा संका उपसंका देखा परेको बुझिन्छ अब तपाईंले जसको तस प्रतक्ष देखाइ दिनुहोस् सबैकुराको स्पष्ट परिदिनुहोस् सबैकुरा ठिक हुनेछ तपाईंमाथि अाम जनताको विश्वास बढ्नेछ र तपाईंको भविष्यमा उन्नति र प्रगतिको माहोल तिब्रगतिमा सिखर चुम्न पुग्नेछ भन्दै मेरो तर्फबाट हार्दिक मंगलमय शुभकामना
यो ठग गफाडीको बिश्वास त तेति बेलै हराको थियोे जति बेला येस्ले एउटा interview मा नासा गै सकेको छु अनि अर्को interview मा नासा जान लागेको भनेको थियो । 😃 15 minutes मा रामायण घोक्ने memory king 😃😃😃😃
केही न केही ट्यालेन्ट भयको हाम्रो देस को होन्हार युबा लाई देस ले सपोर्ट हरेकले साथ दिनु पर्छ ।।अनि भासा को कुरा अङ्रेजी बोल्न कठिनाइ त सन्सारका मन्त्री ,खेलाडी , ठुला बेक्ती को पनि ट्रान्सलेटर हुन्छ ।।प्ल्ज support our national tallent
रामरो गरेको त देखि न सहने हामि नेपालीहरू के हुन लागेको नेपाल मा बिजयले जतिगरेको छ ते तिनै गरेर देखाऊने को छत नेपाल मा हामिपनी यसरी नै देखन पाऊ आऊने दिनहरूमा बिजयले शिक्षामत्रीलाई र यूटुबे पत्रकार हरूलाई कमिसन दियकोभय आज बिजय कहाॅपुगथो होला।
धेरै धेरै धन्यबाद भाई तपाईं लाई अदभुत क्षमा ता हजुर को
Unick
अधभुत क्षमताका धनी बिजय शाही👌👌
बक्वास
बिजय भाइ तिम्रो सपना एक दिन साकार हुने छ त्येसैले धर्य गर र तिम्रो काम ले विश्व सामु हामी नेपाली र नेपाललाइ चिनाउने छौ। ❤❤❤❤❤
😂😂😂😂
बिजय शाही रियल हो है
Batman pne real ho
Spiderman ne real nai ho
Iron Man Pani real nai ho??
Thor pani real nai ho
😂😂😂 😂😂😂
विजय को सुत्र रियल छ
भलै तिमिसग प्रतिभा होला तर प्रस्तुत गर्ने तरिका छैन त्यसैले तिमिलाई मानिसहरुले झुठो ठान्छन् र म पनि त्यस मध्ये एक हुँ।
That is his bheave ok
बिचरा बिजय न हार्नु ल अगि बर्नु ल भाइ 👍️👍️👍️✍️✍️🙏🙏🙏
सारै राम्रो अन्तरबार्ता लिनु भयो सबै ले यो अनुसरण गरून् पत्रकारिता ले मान्छे को कलालाई विकसित गर्नु पर्छ न कि बेज्जत ?
Bijay shai good job.Go up ward
This guy has spoiled the image of Nepal right now.
Aru ko comment padnu na bro....
Haasera marinxa🤣🤣🤣
@KhaGyan k vanna khojeko bro
@@taklungegamer1363 moile pardai hasdai xhu bro 😅😆🤣🤣🤣🤣
@KhaGyan jhyakney ramro kaam failuna nasakenk yo bijay muji le jasto naramro ta failako xainau ni hamile
Why u think like that
If u can , u do it
If not
Stop complaining,
Yeah I understood
Recently he's been taking wrong track but he has something extra ordinary talent
Best wishes,,!!!
👍👍👍👍👍
Right man
बिजय शाही सग त अदभुत शक्ति छ त्यही भयर पत्याउन गाह्रो भएको हो अनि उहाले अरुलाई पनि सिकाइर सफल हुनुभयको छ !अब बिस्तारै सबैले बुझ्नु हुन्छ !
Lamo hawa pagal.
Phyco yai ho k ho bijay sahi
K bhaneko ho toit hawa
Vaak muji 🖕
झुठो
फेरि आयो साडे सात को दसा ल धन्यवाद छ,बिजय जि खली छ नेपाल्🖐️
शुभकामना छ बिजय जि अझै #लुट्दै जाउ है
🤣🤣🤣😂😂😂
great ho sahi
सबै मिलेर सहयोग गरौ र नेपाल र नेपाली लाई भबिश्य बनाउ
Yesta ko biswas garne haru chadai khuskad pagal hunex hawa haru.
Bejat matra 🤭
🤣🤣🤣🤣🤣
Wow nice good job 👌👌👌👌👌 thank you so much
Wow congress bro❤️❤️
go ahead bro
बिजय भाइ क्षेमतावान छ्न कुराकाट्ने भनेको केही गर्न नसक्ने हरुले हो।
Ganto xa xyamatawan. Faker mula.
Umm hoix ni dekhiyo haii
Ho raixa
शुभकामना
हिम्मत नहार तिमी आफ्नो प्रतिभा सधैं दुनियाँ को अगाडि अविस्मरणीय बनाउन, दुनियाले त सधैं खुट्टा तान्न नै खोज्छ ।
कसैले फेक भन्दैमा आफ्नो कला र गला फेक हुदैन No tenson
बिजय साहि भाइ धन्यबाद,हिम्मत नहार ति पशु भन्दा पनि पशुहरुले भन्याे भन्दैमा अाफ्नाे कला र उध्येश्य पुरा गरेर छाड्नुपर्छ,अझै यिनरका अगाडि यउटा स्कुलनै खाेलेर पाठ्य पुस्तक नै छापेर सुक्ल लियर पढाउनु पर्ने हाे,भन्न सजिलाे छ ,गर्न गाराे छ ,यक पटक मेराे याे नम्मरमा फाेन गर्नु न है केहिसेवा गर्न सक्छुकि म,फाे,न,९८१६२१३१६१ नेत्र बा. रिजाल मनहरि १ राधा क्रिष्ण चाैक चकरि,।
wow keep it upp bro
लाखौ युवाहरुले नेपाल छोडेका छन् तिमीले पनि मन लागे छोडे हुन्छ धम्की दिन पर्दैन कुरा फेरेको फेरै गर्छ अनी जालझेल गर्न खोज्छ अनी सबैले पत्याईदिनु पर्ने नत्रभने सबैलाई सिकाउने भन्छ अनी त्याही कुरा क्यामेराको अगाडी किन गर्दैन यही नै रहस्यको बिषय छ
Good
7:12 कस्तो तर्सिए बाबै🙄😌
🤣🤣🤣🤣🤣🤣
Mo pani
ठिक छ
If he can write infront of camera then every people believe him
Good job
हरेस नखानु होस् विजय जि यदि तपाईं सत्य हुनुहुन्छ भने पछि ती खुट्टा तान्ने मान्छेहरु पछुताउनु पर्छ।तपाईं अघि बढ्दै जानु होस् ।
wow
#yes sir make us clearify a little bit🙏
❤ God bless you my napalis
congress ❣️❣️
Suvakamana x bijay ji satya lai bujna garo hunx tesaile hjurko aalochana garirahnxn
बिजय जि केही पत्रकार र युटुबरबाट गोजिनु है म त पहिले देखिनै सपोटर हो । अगाडि बडनु साथ छ ।जन्ता टेलिभिजन लाई नि धन्यवाद छ ।
Vukne kukur le tokdaina vai always be stronggggggggg
सलाम छ बिजय बिजय भई ❤
RIP Janata Television !
Keep it
विजय शाही नेपाली तारा हुन ।
तपाईंको मन दुखाउने र खुट्टा तान्नेहरुलाई आफ्ना सफलताले लात हान्नुहोस ।
12 calls पढेको मान्छे अस्ति अमेरिकन युटुबर सग दिएको ईन्टर भियु लिदा थाहा भयो तेरो हालत केराको दैबिक शक्ति दुवै जनाको मिलोमतो मा लिएको ईन्टरभियु हो यो
Ekdam sahi bhannu bho .
Aile nii white paper deko lekhne
Tara linening paper kata bata aayoo.
🥱🥱
Same pahilako jastai interview sai vannu vayo mili juli
12 चै हैन 12 मा 10 घटायर 2 कक्ष्य पढेको चै हो की जस्तो लाग्यो।।
Fake ho yo chor ho
Wow Best to lock
हेल्लो साही जि यस्तो छोड्नुस यस्तो फेरि विबाद हुन्छ अरु नै काम गर्नुस अब
People will understand your ability. Good luck
हिमत छ र सचिकै हो भने केमरा अगाडी नै गर्ने थिए यसले।
अध्यन गर्न हो हल्ला हो की एकान्त मा
Do you understand
Don't worry Bijaya We true people are with your imteligrnt mission go ahed.
It is really good if these so called formulas work.
😂😂😂
good job👏👏🙏🙏🤗🤗
विजय लाई अर्को कोठामा पठाउनुभन्दा अन्तरवार्ताकार गएर क्यामेरा मा live गरेको भए उत्तम हुनेथ्यो नी पत्रुकार मित्र! खोई तिम्रो दिमाग! प्रश्न त जहाँको त्यही नै रह्यो नी हैन र!?
Yo pani bijaya tira xa k dai
Ooohhhh beeee paila puraa interview ta hera ...... kina camera ko agadi nagareko vanera vaniraaxa ta ... timi haru jaato nijj sochaivako manxe ke bigareko des ho aja
@@mausamthapa41 lou yadi memory king nai ho vane camera agadi vanna k hunxa ra ani aafno kala dekhauna k ko dar yadi arulai pani sikaune vaneko xa ta kina liv direct garna sakdaina ta ki ta vanna paro ma arulai sikauna chahadina vanera hasaune yrr fake ho sab memory king vanna mildaina memory king ta yaad garera j pani vanna saknelai vanxa yadi sachaiko yaad rakhne nai vaye live dekhauna k ko dar uslai ta j pani yaad hunxa hjr ni hasaune yrr
Every people needs this mysterious eastern vedic technic.If we want to go forward follow this .
@@laxmandhakal9645 tyo kehi haina thaag ho yo...
good look bhai
"FAKE" भन्ने आरोप लाग्ने बित्तिकै आफ्नो कला क्षमता प्रदर्शन गरेको भए यो दिन नआउँदो हो......भनाइ र गराइमा भिन्नता हुँदा भीड आक्रोशीत हुन्छ नै......If you have real talent, you shouldn't be afraid of noisemakers. If bogous, truth cannot be concealed for long. Put up your image trustworthy brother.
la badhai xa vai .ma pani sikxu hai yo sutra .
I think he should be held in custody for claming such outrageous things in international level representing nepal time and again. He has now a office running for his scam and plus has published a book that is so misguiding. Seeing so many comments saying they still believe in him makes me so sad at their innocence😰
But How he can do that scam in national media???
उच्चारण त आउदैन बिजयलाई आफुले लेखेको कुरा पढ्न नजान्नु नै प्रमाण हो
हामी पनि साथमा छौ। चितवनमा पनि स्वागत गर्न चाहन्छौ।
Thank you bijay dada
After watching his interview with nelson 🤣🤣🤣🤣🤣
Best of luck
नरुनुस सर , तपाईं को यस्तो प्रतिभा विश्व ले चिन्ने छन !!!
Last ma fake Nai vayo haina hahah mug
चिनो मुजिलाई सबै ले😅
I am support 100%
शुभकामना छ विजय शाहि लाई
you are right bijay shahi Bhai kanxa ramro
Keep it up .....sir
Don't worry Biajay brother
धैर्य गर्नुस सफलता तपाईंको हातमा छ।आलोचना गर्नेहरु गर्दै गर्छ।तपाईं नेपालका लागि भविष्यको महान विद्वान हो।
Umm haiii kun hatma hunx hola
Um raixa 😜
khub ramro kam garerx
awesome 👏👏
Keep going ahead
किताबको एउटा पेज गायव गरेर त्यहि पेज लेख्न लाउदा पनि लेखेर ल्यायो भने चाहि यो मान्छे फेक भन्ने पत्ता लाग्छ।
kura sahi ho
you r great
यदि उ सत्य हाे भने तपाईंको अगाडी किन लेख्न सकेन ? सबैकाे प्रश्न यहि हाे । बुझ्नुभाे ?
Yes
Tero gu buddi
सहि भन्नू भो
तेसो भय मत्र एक अनुच्छेद मत्र पढेर सुनौनु न त तपाईं
Prasna sahi garnu vo bro le. Yo jamana mai expose vaisakeko ho. bijaya fake ho kunai dumat xaen.
म त भन्छु कि बिजय शाहि सहि हो यदि गलत भाको भय तेस्ता जान्ने बुजने सर हरू को के काम सप का सामु त देखाइ राको छ नि😡😡😡😡 अनि जनता 🖕🖕
जस्ले जे भनुन या जस्ले जे सोचुन बिजय सर लाई , गलत आरोप प्रत्यरोप लगाउने हरु धेरै हुन्छन , जस्लाई खुट्टा तान्ने भनेर बुझ्न सकिन्छ ,, तर मेरो बुझाई मा बिजय सर को अदभुत क्षमता प्रती गरिने कमेन्ट मा कोरिने शब्द नै पाउन सकिन !!! के भनेर कौरौं यस्तो प्रतिभा को लागि !!! यो त कुनै सपनामा देखाएको चित्राङ्ग कपि होईन ,, सम्पुर्ण देशबासी मात्र नभएर विश्व ले प्रतक्ष्य रियल देखि रहनु भएको छ !!! अनि कसरी भन्न सकिन्छ यो फेक हो भनेर !!!!
कुन दुनिया मा हुनु हुन्छ sir तपाईं।
की ढुंगे युग मै हुनु हुन्छ।
🤨🤨
हैट
नेपालको सान बिजय शाही लाई नमस्कार ।पागल र गलत गद्द्दारि सोचाइ भएका मानिस लाई तह लगाउनु पर्छु ।
अहिले थाहा भयो होला नि गद्दारी को रैछ भनेर ?तेरो बिजय साही नाङ्गै भयो ।
You are great bijay shai i bealieve in you
बिजय भाइ फरक क्षमता र चाहना राख्ने मान्छेलाई धर्तिमा पागल वा बौलाहा भन्छन तर खासमा ती मान्छे पागल हुन जस्ले आफू गर्न सक्दैन र यथार्थ स्वीकार गर्न पनि सक्दैन। जे सक्छौ त्यो गर्दै जाउ एकदिन बोल्नेका मुख आफै बन्द हुनेछन। यु टुबेको पछि नलाग।
Manche thugne chamata ra chahana rakhne manche ko sadhai birod garnai parcha. Hat khutta vanchni parcha thug chor haru ko.
@@mantojab Sai Kura
लाइव प्रामान्प्रस्तुती दीने बेला नमान्नी होत
Yo comment lekhne maha pagal hun.chor khate mula. Sidha kura demo yesle dekhauna sakne vaye camera agadi live demo garna sakdaina??
@@chenzuuraiigurung4511 हरेक क्षमताको एक गोपनियता हुन्छ भन्ने तिमी जस्तो ग्वांच लाई केथा। यस्तो मुख छड्नु भन्दा संस्कार र शिक्षा केहो सिक भाइ अरुले छि भन्ने नबन।
Yesto patrakar aani desh
कापिको पानामा हस्ताक्षर गरेर दिनु पर्छनी
त्यहि त। मलाई पनि त्यस्तै लाग्छ।
अनि अर्को तरिका, किताबको एउटा पेज गायव गरेर त्यहि पेज लेख्न लाउदा पनि लेखेर ल्यायो भने चाहि यो मान्छे फेक भन्ने पत्ता लाग्छ।
Keep it up
हैन यो भाइले क्यामेरा को अगाडी किन डेमो देखाउन्नन्?तब पो सबै ले विश्वास गर्छन!
विजय शाही ज्यू तपाईं सही हुनुहुन्छ भन्ने पूर्ण विश्वास मलाईपनि लाग्छ यधपी तपाईंको डेमो अथवा अद्भुत क्षमता शक्तिमाथि यो तपाईंको एयटा कलानै भनौं हेर्ने दर्शक हरुको मनमा भ्रम सिर्जनात्मक किन त भनेपछि तपाईं पुस्तक पढ्नुहुन्छ त्यहातक सबै ठिकैछ जब लेख्ने क्रममा कोठाभित्र जानुहुन्छ त्यहाँको गतिविधि जेहोस जनता प्रतक्ष देख्न नपाउँदा जनताको मनमा संका उपसंका देखा परेको बुझिन्छ अब तपाईंले जसको तस प्रतक्ष देखाइ दिनुहोस् सबैकुराको स्पष्ट परिदिनुहोस् सबैकुरा ठिक हुनेछ तपाईंमाथि अाम जनताको विश्वास बढ्नेछ र तपाईंको भविष्यमा उन्नति र प्रगतिको माहोल तिब्रगतिमा सिखर चुम्न पुग्नेछ भन्दै मेरो तर्फबाट हार्दिक मंगलमय शुभकामना
भाइ तिमी मात्र गलत होइन पवलिकमा एउटा छुट्टै पहिचान र नाम यत्रतत्र छाएका भाग्य न्यौपाने लगायत लाई झुटो बनायौ
Best of luck ahead bijay vae
यो ठग गफाडीको बिश्वास त तेति बेलै हराको थियोे जति बेला येस्ले एउटा interview मा नासा गै सकेको छु अनि अर्को interview मा नासा जान लागेको भनेको थियो । 😃 15 minutes मा रामायण घोक्ने memory king 😃😃😃😃
😂😂😂😂😂😂😂
यस्को झुट साबित भैसक्यो।१ नम्बरको फटाह रहेछ।।
पहिले दैविक शक्ति केहि छैन होइन भन्या थ्यो अहिले फेरि अलि अलि दैविक शक्ति नि हो भन्छ। पुरै कन्फ्युजनमा परे म।
Timi jastai soch vhaka manxeko karanle garda ho k ramra manxe agadi badna napaune😠😡
@@bhuwansakha5319 haha bhanis khub bheda
Bijay bhai you are great person go ahead
Proud of you 🙏
केही न केही ट्यालेन्ट भयको हाम्रो देस को होन्हार युबा लाई देस ले सपोर्ट हरेकले साथ दिनु पर्छ ।।अनि भासा को कुरा अङ्रेजी बोल्न कठिनाइ त सन्सारका मन्त्री ,खेलाडी , ठुला बेक्ती को पनि ट्रान्सलेटर हुन्छ ।।प्ल्ज support our national tallent
विजाय शाही भन्दा पनि यी पत्रकार भनाैदा गु खानेहरुकाे कारणले जनमानसमा भ्रम फैलाउन पुगेको छ।
Kam xaena yini harule pagal banauxan
रामरो गरेको त देखि न सहने हामि नेपालीहरू के हुन लागेको नेपाल मा बिजयले जतिगरेको छ ते तिनै गरेर देखाऊने को छत नेपाल मा हामिपनी यसरी नै देखन पाऊ आऊने दिनहरूमा
बिजयले शिक्षामत्रीलाई र यूटुबे पत्रकार हरूलाई कमिसन दियकोभय आज बिजय कहाॅपुगथो होला।
प्रतक्षा लेख्न लगाउनु पर्ने किन बहिरा पठाए ? कसरी लेखे हेर्न चएको थियो ।
Sahi kura ..... Yo ta xeu na tuppo demo bho, khoi Kun formula bhanyo..... View badhauna chaar formula le..... MULA
13:52 ma gayar hernus
यो मान्छेसङग जादुनै देखियो😢😢
धनगढी पनि अाउनु पर्याे है
Hamro tira ayo vane sidhai kattta haninxa😱😱
मान्छेको जिब्रो एउटै हुन्छ र हुनु पर्छ । र दैबिक क्षमता स्वयम् आफ्नो होइन । मेरो बिचार ।
भाइले ढुक्कले दि राख्या छ अझै...ए भाइ डाडुमा पानी तताएर आत्मा हत्या गर!तिम्रो चलाखिपन हेर्दा मलाइ लाजले गिज्यायो हौ
Right
यो ठगी धन्दा गरी सबै लाई मुर्ख बनाउने यस्ता खातेहरु लाई कडा भन्दा कडा कारबाही हुनू पर्छ