यो trick छिटो भन्दा छिटो सिकाउनु पर्यो भन्ने हरु ले लाईक गर्नुस कम्तिमा १०० लाईक पुग्नु पर्यो। विजय शाही र अर्पन शर्मा मध्य कस्ले जिते त ? मैले Video बनाएको छु हेर्न सक्नु हुन्छ
अद्भुत ज्ञान छ भाइमा पढाइ र लेखाइ हरेक कुरामा विश्व को नम्बर वान मा पर्छन भाइ अब नेपाल मा सम्पूर्ण विद्यार्थी बालक हरु लाई यस्तै ज्ञान को भण्डार रहित शिक्षित बनाउनु पर्यो अब नेपाल अगाडि बढ्छ सफलता को अगृम कामना ब्रो 🙏🙏🙏❤️❤️
Voli yo suttra nepali janatale thapayarai xorxa Aakhirma thapayo vane nepali janatale sanotino kamta garnaixadxan tyo pani sojnuparxa Voli hostel lagayt school bandha hunxan ra sab jana bahira Korea,Japan aru desh jana jhan badhya hunxan

जिन्दगिमा न सुनेको न देखेको यो कस्तो क्षामता मत सपना पनि यति छिटो देख्दिन बिजय भाइ अब अरु लाई पनि सिकाउनु पर्यो नेपालको शिक्षा प्रणालि मा सुधार ल्याउनु पर्यो अजै प्रगतिको सुभकामना
विश्व कै नंम्वर १ फटाहाको रेकर्ड राखेर हाम्रो देशकै बेईज्जत गर्ने भो । भाग्य सर यस्ता फटाहालाई प्रोत्साहित हैन निरुत्साहित गर्न पर्छ। मेमोरि किङ जस्तो कुरा ठट्टा गर्ने बिषय होईन!!!!
@Bhagya Neupane lai k thaha bichara yo fraud lay @Nelson Dellis The memory Expert lai ta scam hanyo Hamro very kind hearted dai lay ta kewal ramro matra garna chahanu bhayeko thiyo Bhagya dai lay etro dukhi dalit birami harulai sahayata garda timaharu jasto manchay kata gako thiyau? Bhagya dai is best Very kind hearted dai Nepal truly loves you @Bhagya Neupane dai from bottom of my heart.
नेउपाने को दार्हि चिलाएर होला चम्कीराखेको सबै उखालिदिएपछि ठिक भईहाल्छ।सुझबुझ केहीनगरी सबैलाई बेकुप बनाउन खोजिराको छ। केरा जस्तो मान्छेलाई ल्याएर खुप मेमोरी किङ्ग रे दुबैलाई एकैठाम मा राखेर टिनिनिनिनिनि बज्ने गरि दिएपछि यिनिहरुको सर्ट माइण्ड ठिकमा अ।उथ्यो होला। साला बेकुप हरु।
1100 page 12 minate ma re 1.6 second ma ek page.. yo kasto nautanki ho Yar yo hunai sakdaina..physically impossible. 110o page memorise garyo Banda pathyauthi hola 1 page 1.6 second ma padna ta bayudiana ka Bata yadrakhnu??
फाटहा कुरा कति बाेल्न जानेकाे यर बिश्व रेकर्ड राख्न किन दर्शक लाई मुर्ख बनयाे सक्तिशालि प्रतिभा देखाऊन त सबै शरिर लुगा चेक गर्नु पर्छ क्यामरा अगाडि दर्शक अगाडि देखाउने प्रतिभा बिश्व रेकर्ड हुन्छ नत्र नेपाल देशकाे बिचेत हुन्छ
Dherai khusi lagyako xa.hamro Nepal ma अनि त्यो भन्दा पनि हाम्रो ठाउँ कालिकोट जिल्ला मा भएको हुनाले पनि खुसि को सिमा नै छैन। यस्तो अध्भुत ज्ञान भएको मान्छे पाउँदा वा देखि दा।संसारमै top list नाम रहने छ। भन्ने 100% अासा छ अनि शुभकामना का छ।
@@prasansakarki7630 अनि सबै नेपाली का भेडा हुन्छन त ? 😁 कोई कोई त chandra prakash जस्तो बुज्ने नि हुन्छन । भित्र setting गरेको हुन्छ नेपालीलाई भेडा बनाउन अनि का camera लग्न दिन्छ त ।
19:43 मा प्रश्न साेध्ने मान्छे चै हावा हाे है । विजय शाहीले तेत्राे किताब याद गर्दा पनि उसलाइ भाव चाहिने रे खुबै । उनकाे क्षमता याद गर्नु हाे । भाव मुला त जसले पनि लेखिहाल्छ नि । तेत्राे किताब पुरै Copy paste गर्नु सामान्य भयाे रे । मुख छ भन्दैमा जे नि बाेल्दिने ?
तेसले त सोध्यो सोध्यो , भाग्य जी लाई पनी यो Photographic Memory को केस हो भन्ने मेसो रहेंनछ की क्या हो । टेस्तै कुरा पो गर्दै छन त । यो त १ अरब मा एक जना (अझै ८ अरब मा एक जना पनी हून सकछ ) हुने केस हो । प्लीज़ read माई कमेण्ट, सकिंच भने भाग्य जी सम्म पूर्याऊ । मैले परस्ताब गरेको कुरा उहाँ ले गर्न सकनु होला । There is no known and confirmed case of a photograpic memory till date. That is why many consider it a myth. I am confident Bijay is a true case. Another claimed known case is from 1970 Harvard researcher’s claim to have found a case, but people were not fully convinced. It is possible that governments in developed countries secretly (without letting पब्लिक know about such people) scan and observe such people to learn about human brain, but no known case so far exists, i think. Please read my comment below, where i request if soneone can take initiative: This may be what is called photographic memory. But, nobody has seen photographic memory of such a strength. He scanned and memorized 12000 page book in 10 minutes in bhagya neupane channel. Neuroscientists around the world must be intersted to scan his brain. Who knows, some new info may transpire about vastly unknown human brain by examining his brain in action. Things which were not explicit before may be clearly visible because there is super heavy activity in his brain when he is reading thick books all at once. And my nepali comment: फ़ोर्म्युला त भए पो । यो भाई बेकार मा नेपाली लाई साक्ष्यर बनाउचु , के गरछु, त्यों गरछु भनेर हिडेको छः । फ़ोरमूला ले यो संभाब छैन भनेर यो भाई लाई थाह छः , तैपनी फ़ोरमूला फ़ोरमूला भनेर हिड़ने । brain को image store ग़र्ने part आत्याधिक active छ जस्तो लाग्यो । कसैले फ़ोरमूला सिकेर हुने होईन नी । photographic memory पनी भंछन क्यारे । यो भाई को जस्तो brain अरब मा एक को होला । NASA गयर brain scan ग़र्ने कुरा छः क्यारे । अली गतिलै high profile मांछे ले initiative लियेर अमेरिकी , यूरेपेलि, रसियान र चिनिया बैज्ञानिकहरू लाई भाईको brain को सूचना उपलब्ध हुने गरी international project बनाए हुने थियो । नत्र NASA ले मात्र गर्दा अरु देशका बैज्ञानिक हरू संग सूचना share ग़र्ने नहुन सकछ । बिजय भाई को brain अध्यायान गरेन आऊने जानकारी cognitive science र neurobiology को क्षेत्रमा प्रयासरत ठूला बैज्ञानिकहरू लाई मांछेको दिमाग़को अथाह समरचना मधे केही न केही उलेख्य कुरा बुझन लाई सहयोगी होला । अनि उक्त international project ले बिजय भाई लाई र परिवार लाई चाहेको ठाउमा सुबिस्था संग बसोबास ग़र्ने बंदोबस्त मिलाउने गर्नु पर्छ । यो सब कुरा को initiative कसले लेला । neuroscience वा neurobiology को क्षेत्र मा बिकासित देशका Lab मा काम ग़र्ने कोहि हुनु भए please initiative को लागी आग्रह गरौ । नेपाली लाई साक्ष्यर बनाउने जस्तो हल्का कुरा नगरम ।
@@bimalsharma1722 एकदम राम्राे तपाइँकाे विचार । मलाइ नि चत्त बुझ्रयाे । याे फ़ोर्म्युला सर्मुला केही हैन । मान्छे झुक्याकाे मात्रै हाे । यदि फ़ोर्म्युला हुन्थ्याे भने भाग्य दाइहरूलाइ किन सिकाएनन् त ?
प्रश्न सोध्नेको विबेक नपुगेको । विजय भाइको अद्भुत क्षमता भनेको जस्ताको त्यस्तै कपी गर्ने वा हेर्ने वित्तिकै कुनै Scanner ले Scan गरे जत्तिकै छ । यै क्षमतालाई मात्र हेर्दा नि विजयलाई त साक्षात्कार भगवान कै अर्को शक्ति भनेर पूजा गरे पनि हुने । त्यो प्रश्न सोध्नेलाई किन भाव चाहिया होला । पछि पछि त्यो भनि विस्तारै भन्न सक्लान् तर त्यसो पनि गर्न सका भने त्यो फेरि अर्को प्रतिभा हुने छ ।
@Nisan Baral, झुक्यएको भंदा अली नराम्रो सुनिंच । यो भाई को उमेर पनी धेरै छैन , के भनु के भनु भएर २६ सब्द को formula भनेको । तर बुवा दाईं हरू सिक्षित नै रहेचन, घरमा सल्लाह गरेर नै भनेको होला । धेरै परखनु पर्दैन यो भाई ले CNN BBC को क्यमेरा आगाड़ी सबै साँचों साँचों बाल्च (बासतब मा त्यों भंदा पनी अघि त scientists हरू को आगाड़ी नै सबै ख़ुल्ल होला) । कल्पना गरनुस त : त्यों store गरेको image लाई zoom गरेर कापी मा उतार्दा बिजय भाई लाई कस्तो अनुभब हुंछ होला? हमिले एउटा कापी बाट अर्कों कापी मा सारे जस्तै हो, तर उसले चै दिमाग़ को फ़ोटो कसरी हेर्ला ? अली पहिला भएको भए यो त भगवान नै हो भंथे।
I always used to surprise by listening such story of swami bibekanand, after watching him i found alive bibekanand in him. I'm eager to meet him and get blessing . No words left !!
Ho ekdam nai sahi vannuvayo.. Salute xa yesto afno des lai garba parne kisim ka prativaharulai, aartha janun najanun tesari kitab nai photocopy garna saknu minute vari ko varmai, tyo nai thulo kura ho suruma ta..
He is jewel of Nepal, so, try to give him good security.Bhagye Neupane ji, please, talk to the concerning department of government to give him high security .
Hami yesto talent lai appreciate garnu parxha kina government le here ko xhaina yesto talent lai government le herna jaruri xha malai kaile kai dukhalakxha yesto talent lai kina mathi purauna nasakeko hola thank you so much bhagye neupane dai usko partivhalai appreciate garnu vhako ma Negative comments harulai ignore gare ra aafno positivity spread gardai janu bhai best wishes timro name aru country haru mah ni sunna paiyos bhai ko talent ko 👍♥️🥰🤩😍♥️💓🤗🤗🤗🤗🤗🤗
He has mentioned in this video that he was an average student til class 11 and he created the formula when he was in class 12 and that was the key formula which make him possible to do all this..
what the hell is your mind yll? he just said that he has invented that technique while he was 12. How he could he score 100% in slc . He is developing his technique day by day. He can copy whole books since last 4/6 months.
एक लायिक त्यो आमा को लामो उमर बाच्नको लागि जस्ले तपाईंलाइ जन्म दिनुभयो।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
I was reading comments I found so positivity thank you so much for ur love and support yestai support gardai janu MA Nepal ko nam chadainai rosan garnexu Jai Nepal ☺
Fake you or Truth ... If you are so confident enough to say that you are memory king or anything With I don't know what formula you are talking about But know that (IF YOU HAVE A FORMULA SO CONFIDENT ABOUT SHARE IT WITH WORLD ) (KNOWLEDGE IS TO SHARE IN BRIGHTNESS & NOT KEPT IN DARK HIDDEN)... My true self says it with no regrets You are freaking fake a liar who will fall hard eventually...
यो trick छिटो भन्दा छिटो सिकाउनु पर्यो भन्ने हरु ले लाईक गर्नुस कम्तिमा १०० लाईक पुग्नु पर्यो।
विजय शाही र अर्पन शर्मा मध्य कस्ले जिते त ? मैले Video बनाएको छु हेर्न सक्नु हुन्छ
Yo trick hoina bro.god gifted power ho.
I also think So.
Trick sikaunuparyo
@@manjudhakal7866 xhjvjmm
Vmnn.
.nmn
Bbnnnnm
Mmmmmm
Zdgyuil n
Vbnnnmng
Hudaina ahilena kin vane biswa ma nepal ko name rakhanu parxa
आहै विश्व मै नाम चम्काउन सफल भाइ बिजय लाई अझै प्रगति को कामना।।।।र हाम्रो भाग्य दाइ को फेन जति एता हाजिर हौ त
Okkk
A hora haha regret vayo holani
9@@xgugianff5286
अद्भुत ज्ञान छ भाइमा पढाइ र लेखाइ हरेक कुरामा विश्व को नम्बर वान मा पर्छन भाइ अब नेपाल मा सम्पूर्ण विद्यार्थी बालक हरु लाई यस्तै ज्ञान को भण्डार रहित शिक्षित बनाउनु पर्यो अब नेपाल अगाडि बढ्छ सफलता को अगृम कामना ब्रो 🙏🙏🙏❤️❤️
yess sahi ho
🤣🤣
🤣😅😅
@@asmitadc9766k vo 😂😂
@@asmitadc9766k vo 😂😂
it is not a memory power it is a devine power 😂😂
🤣🤣
🤣🤣🤣🤣🤣🤣🤣🤣
🤣🤣🤣🤣
🤣🤣🤣🤣
😁😁😁😃🙄😜
मान्छे को दिमाग अनलिमिटेड जि बि हुन्छ भन्ने कुरा प्रमाणित गरायो अद्भुत क्षमता छ।
Yes sir 😎
Voli yo suttra nepali janatale thapayarai xorxa Aakhirma thapayo vane nepali janatale sanotino kamta garnaixadxan tyo pani sojnuparxa
Voli hostel lagayt school bandha hunxan ra sab jana bahira Korea,Japan aru desh jana jhan badhya hunxan
zara 21}@@nishankhadka9076l 0
कोई कोई नेपाली हरु भेडा हुन भन्ने नि प्रमाणित भयो होला हैन? 😂😂
Alikati paisa dinu paryo
अब अङ्रेजीमा अन्तर्वार्ता लिएर विश्वभर चिनाउनुपर्छ ।
जय नेपाल🇳🇵🇳🇵
aaunu pareyo ni hhhaahaa
Chinaunu parxa
Sai ho
Yes padu 👍👍👍💐💐💐
धेरै राम्रो । th-cam.com/video/A-WrVU3h4yQ/w-d-xo.html
बिजय शाही लाई साथ सपोट गर्नु पर्छ सम्पुर्ण नेपाली हरु ले।
Huss dada
😂😂
नेपाली युबाको क्षमता कस्तो रैछ भनेर अहिले देखिदै छ । सारै प्रतिभवान व्यक्ति फेला पार्नुभएछ नि अहिले international बेइज्जत भाको हेर्दै हुनुहुन्छ होलानि
exam hall ma guard narakhne ho vane sab le top garne thiye
#अबा English ma interview लिनु पर्छ ब्रो को प्रतिभा विश्व लाई देखाउनु पर्छ👍👍
"OMG"
अाठौ अाश्चर्य
english ayepo😂😂😂
😂😂😂
झुटो भनेर कसैले पनि उहाँ लाई demotivate नगरौ बरु उनलाइ साथ दिउ उन्लाइ अगाडि बडाउन हौसला प्रधान गरौ।
Right
सहि
Voli yo suttra nepali janatale thapayarai xorxa Aakhirma thapayo vane nepali janatale sanotino kamta garnaixadxan tyo pani sojnuparxa
Voli hostel lagayt school bandha hunxan ra sab jana bahira Korea,Japan aru desh jana jhan badhya hunxan
What a great machine mind/memory...
Yo.vai.ko.dimakha.sarai.rmro cha.aaja.sam.ati.giyani.man che. Dhekheko.chaina.
Who want to see him on American got talent 👌👍💪🙏🇳🇵🇳🇵
It's a great think..
Me #msitaram
Wow I want
te gaiera ke book padne ani
🙏
Memory king भन्थ्यो के गर्नु यो विजय शाहीले अहिले आएर अन्तराष्ट्रिय वेईज्त नै गर्यो ।
Yo channel ley kina bijay Shahi sanga milera yesto video banayo? Hami sabai Nepali janta Lai murkha banaunu pain daina.
हजुरहरू ले सही अनुमान र सही coment गर्नु भएछ So Thank you very much🙏🙏🙏🙏
अङ्ग्रेजी मा interview लिए अझै विश्व सामु सहजै प्रचार हुने थियो bless you vai😊
Agadi badnus Vai
हो यो कुरामा म पनि सहमत छु । किन कि बिस्वलाई चिनाउनु त बिस्वभरको मानिसले बुझ्ने भासामा पनि बोलेर बुझाई दिनुपर्ने नै पनि हुन्छ ।
इंग्लिश मा पनि दि सक्नु भो vaile
Right vnnu vyo
umm maile ne yo soche ra tho nepali ma bolda ta nepal ko lagi matra vo aru country ko le bujdeina so english ma gare better huntho😁
अब विश्व हल्लाउनु पर्छ भाई। All the best
Sabai laai kehi matraa maa formula sikaaera tylent banaaunu parxa
😄🤣😂😆
Umm hallayo😂😂😂
😂😂 bro dream comes true
Khyasis mula
यो फेक केही होइन एस्तो प्रतिभा को खानी लाई चाइ हामी 3 करोड जान्ताको सलुट छ
Lado ko salute
Hoho
सबैको भाग्य बनाएको भाग्य न्यौपानेको भाग्य नै विजयले फुटाइदियो।😁😁😁😁😁😁😁😁
😂😂😂😂😂
जिन्दगिमा न सुनेको न देखेको यो कस्तो क्षामता मत सपना पनि यति छिटो देख्दिन बिजय भाइ अब अरु लाई पनि सिकाउनु पर्यो नेपालको शिक्षा प्रणालि मा सुधार ल्याउनु पर्यो अजै प्रगतिको सुभकामना
Yo formula j j sikaya ni marigay sakdenan kosaile yo dimag nai testai cha yo bhai ko
Jo lai inglish aaudaina usailey 3karod Nepali lai educated banauni wow 🤣
@@sandeshthapamagar8681 🔥🔥🔥
@@sandeshthapamagar8681 yesto anpadh janta lai ta thagi halxa ni 😂😂😂
@@gaganchaudhary9476 40lakh kanda machhai halyo ni 🤣
फेरि भारतले कुन दिन यी विजय शाही पनि भारतमै जन्मेका हुन भन्न बेर लाउन्न😍 By the way विश्वभर नेपालीको नाम चिनाउन पर्छ।
Love this cmnt 😂
Hahaha........
Shaii ho shai hoo
Hahahaha😂😂
𝐋𝐨𝐯𝐞𝐥𝐲 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭
Raamro लाग्ने हरुले लाइक गरौ
Bhikari bhikk mangne bani kaile xodxss like tero gand ma halxss ho??
@@user-ik6dm5iw9y ta nagarn k thulo kura garxas
@Suman Shrestha😂😂😂😂😂
पडेको क्लास मा 1st भयेको हेर्न पांउ
बधाई छ। भाग्य नेउपाने दाइलाइ अजै राम्रो video लियर आउनुहोला।बिजय दाइ को अजै राम्रो पर्तिभा हरु हेर्न पाउ।
Hereu prathiva Haru😂
भित्री हृदय देखि सलाम विजय सही लाई अनि धेरै धन्यवाद भाग्य न्यौपाने दाई यति राम्रो भिडियो ल्याउनु भयो
भाइ लाई सबै ले सम्मन गरि सपोट गर्नु पर्छ है।
अदभुत क्षमता भएको भाई विजय शाही लाई नतमस्तक भै नमस्कार गर्दछु
अबको पालो उनलाई विश्व सामु प्रस्तुत गर्नु पर्यो!
हामीले पेज पल्टाउनु अगाडि नै भाईलाई कन्ठ हुने रैछ।
विश्व कै नंम्वर १ फटाहाको रेकर्ड राखेर हाम्रो देशकै बेईज्जत गर्ने भो । भाग्य सर यस्ता फटाहालाई प्रोत्साहित हैन निरुत्साहित गर्न पर्छ। मेमोरि किङ जस्तो कुरा ठट्टा गर्ने बिषय होईन!!!!
नेपाल सरकार ले सम्मान गरोस भन्न चाहन्छु । मेरो फूल सपोर्ट छ ,👉❤️👈
Paila sarkar ko agadi proof chaio ni, tesai real ho ki nai tha navai kana support
जे होश नेपाल सानो देश भयेनि ।।
दाई कला र छ्मत ले गर्दा ।।
नेपाल नाम रोश्न गर्नु भयो ।।
धेरै धेरै बदाइ छ ।।
हाम्रो देश को प्रतीभा 😍 हार्दिक मंगलमय शुभकामना बाबु 💐देश बिदेशमा नाम कमाउनु 💐🇳🇵
Khoi k khoi k patyaunai garo vo
हावा मान्छेलाइ उचालेर भाग्री न्यौपानेले के देखाउन खोज्या हुन?
@Bhagya Neupane lai k thaha bichara yo fraud lay @Nelson Dellis The memory Expert lai ta scam hanyo
Hamro very kind hearted dai lay ta kewal ramro matra garna chahanu bhayeko thiyo
Bhagya dai lay etro dukhi dalit birami harulai sahayata garda timaharu jasto manchay kata gako thiyau?
Bhagya dai is best
Very kind hearted dai
Nepal truly loves you @Bhagya Neupane dai from bottom of my heart.
नेउपाने को दार्हि चिलाएर होला चम्कीराखेको सबै उखालिदिएपछि ठिक भईहाल्छ।सुझबुझ केहीनगरी सबैलाई बेकुप बनाउन खोजिराको छ। केरा जस्तो मान्छेलाई ल्याएर खुप मेमोरी किङ्ग रे दुबैलाई एकैठाम मा राखेर टिनिनिनिनिनि बज्ने गरि दिएपछि यिनिहरुको सर्ट माइण्ड ठिकमा अ।उथ्यो होला। साला बेकुप हरु।
बिजय भाइ लाई धेरै धेरै सम्जेको छु ल अब विशेहल्लाउनु पर्छ भाइ ।
विजय जस्ता थुप्रै युवाहरू जन्मिनु पर्छ हाम्रो देश नेपालमा।। Proud to be Bijya Sahi 👏👏
sahi hjr
भाइ मैले त पढ्नै छोडिसके जसरी हुन्छ मलाई तिम्रो formula चाहियो भाइलाई शुभकामना #proude to be kalikote
🤣🤣🤣🤣
😂😂😂
Hahahahhaha
good lock vai❤❤✅✅✅🎉🎉🎉🎉
ल सलुट छ 🙏 भाईलाई बिस्वमा नाम चम्काउन सफल हुनु भयो । उत्तर उत्तर प्रगति को कामना पनि गर्दछु।
1100 page 12 minate ma re 1.6 second ma ek page.. yo kasto nautanki ho Yar yo hunai sakdaina..physically impossible. 110o page memorise garyo Banda pathyauthi hola 1 page 1.6 second ma padna ta bayudiana ka Bata yadrakhnu??
बिजय भाई एउटा ईस्वर बर्दान् को ज्ञानले भोरियका एक हुनुहुन्छ।
उहालाई कुनै परिक्षाया नलिनु
बेस्सै होला।
साेलिट छ भाइ नेपालकाे गौरबता बढाउनुभयकाेमा जयनेपाल
फाटहा कुरा कति बाेल्न जानेकाे यर बिश्व रेकर्ड राख्न किन दर्शक लाई मुर्ख बनयाे सक्तिशालि प्रतिभा देखाऊन त सबै शरिर लुगा चेक गर्नु पर्छ क्यामरा अगाडि दर्शक अगाडि देखाउने प्रतिभा बिश्व रेकर्ड हुन्छ नत्र नेपाल देशकाे बिचेत हुन्छ
Dherai khusi lagyako xa.hamro Nepal ma अनि त्यो भन्दा पनि हाम्रो ठाउँ कालिकोट जिल्ला मा भएको हुनाले पनि खुसि को सिमा नै छैन। यस्तो अध्भुत ज्ञान भएको मान्छे पाउँदा वा देखि दा।संसारमै top list नाम रहने छ। भन्ने 100% अासा छ अनि शुभकामना का छ।
तर यो भाइ को क्षमतालाइ मान्नु पर्छ |||
धेरै खुसी लागो 😁
हाम्रो नेपाल मा पनि ऐस्तो
क्षमता भाको ब्य्क्ती छ भन्ने🙏
यो भाईर र भाईको प्रतिभा लाई सेलुट गर्न चाहन्छु ।
यो भाईको स्मरण गर्ने सुत्रलाई समाजमा सिकाउन जरुरी देख्छु ।
सिकाएर मात्रै हुदैन ब्रेन पनि चल्नु पर्छ !!
०.०२ को ब्रेन ले
१८.५० ब्रेनको काम गर्न सक्दैन ...
सारै अकल्पनीय प्रतिभा🙏 💁♂️ #RegmiTech
Tait scammer haru . Tat tato khabar hoina jutho khabar ho. International beijat garyo Nepal ko
कस्तो अचम्म हे प्रभु हजुरलाई धेरै धेरै धन्यवाद छ यस्तो चमत्कार हेर्ने मौका दिनुभएको मा🙏
अर्काको भलो देख्न न सक्ने , corana हरु dislike गरेको हेर्न,, विजय लाई फूल सपोर्ट छ
What the fuck 😨😨😂🤣
This young gentleman’s talent should be introduce to the world and also be recognised in an international record.
He will do definitely, get some patience
He is saying i have formula so what is that formula plz ask him
photographic memory nikkai gajab ko rahecha. dherai dherai badhai
en.wikipedia.org/wiki/List_of_people_claimed_to_possess_an_eidetic_memory
NO
Hey?? Are you sure
म त छक्क परें। भाई विजयको यो अद्भुत कला र दिमाग-यहँाको ब्रेन परिक्छन हुनु पर्ने विस्व प्रांगनमा
नेपाल मा के छैनन्् र सब चिज छ। तर नेताहरू चाहिँ ठिक छैनन् ।
बिजय भाई लाई हार्दिक शुभकामना छ यसरी नै प्रगति हुदै जावस ।
यदि बिजय संग अनौठो सुत्र छ भने सबै नेपालीलाई सिकाउॅदा राम्रो, र उज्वल भबिस्यको कामना गर्दै धन्यबाद:
Ma sanga Pani euta sutra xa... Kama sutra 🤣🤣
यि नेतालाइ तह लगाउने पनि चाहियो नाति,, तिम्रो कलादेखेर चकित भएँ,,जयहो नेपाली छोरा प्रगति होस ्देशमा केहि गर्नु पर्छ । राधे स्याम ॐ
भाईको मेमोरी क्ष्मता त गजबैको रहेको छ। भाईत हाम्रो नेपालको नाम विश्वमा चम्काउनेछ। जय नेपाल।
Omg😮😮 तीन छक्क हैन चार पाँच चोटि चक्क परे हौ म त्😂 god bless you bro😘😘
निकै प्रतिभावान लाग्याे । अब मास्टर डिग्रीकाे कक्षामा भर्ना भएर गाेल्ड मेडलिस्ट हुन पर्याे । शुभकामना ।
यस्तो अदभुत छेमता ,सायद विश्व अचम्म लाइ पार्न सक्दछन है ।
यो Dislike भर्ट्रचारीले मात्रै गर्छ।हामीले त react गर्छौ
Dhkkfhkjgj
Nmcnm
Bnbnjjk0
fuck u maxhikne sale tero ama chike ko xu hamle bhastachai huna lai
100% right
Sahi ho
Dislike pani react nai ho baby
कपि पेष्ट होस कि जे सुकै होस, यो अद्भूत शक्ति हो मान्नैपर्छ भाईको यो कम्प्युटर जस्तै कपि पेष्ट गर्न सक्ने क्षमतालाई।
Mannus mannus
अत्यन्तै अबिस्वनिय प्रतिभा। सिक्न र जान्न पाए धन्य भइने थियो।
Great mr Bijay shahi go ahead you may succeed do not less hope. plz try to once more again. My blessings to you. Pratap Lama Siliguri w/ bengal India.
बसाएर त पढ्न दिनुपर्छ । एउटा चेयर पनि नभए जस्तो ! सजाय दिन बोलाको हो ? असाधारण लाग्यो, असाधारण ।
It's not magic at all.
It's his ability;his hardworking and determination.👌
You are awesome.💙💙
OMG 😥😪
k chai रहेछ यस्तो अदभुत क्षमता
सलुट छ विजय सर लाई।
बधाई ❤❤❤❤❤❤ छ
कोले विश्वास गर्दैन पर्गती गर्दा गर्व गर्न सिकै सबले किन नाना थरी बोल्दा हुन मान्छे
🍌🍌🍌🍌🍌🍌
Omg ramro hunu parxa
Nepali is Nepali honi
Congratulations
Jay Nepal 👏👏👏👏👏
Na ki China kuku sale ko bhasa
Take interview in English to show the talent of Nepal to World ❤️❤️❤️
Agree hope he will get help to do something boz Nepal gov can’t afford
Matribasa ma bolda nai thik hola
भाइ लाइ धन्यबाद छ
भित्र भाइले लेखेको ठाउँमा कैमरा लगायेको भये राम्रो हुनेथियो
Jaso gare pani chitta chai nabuje hai hami Nepali haha
Exclusive : Bijay Shahi ले चिट चोरेको भिडियो बाहिरिएपछी स्टेजमै आयो प्रहरी, लफडा...Exclusive : Bijay Shahi ले चिट चोरेको भिडियो बाहिरिएपछी स्टेजमै आयो प्रहरी, लफडा... th-cam.com/video/tCqgy8XTpY4/w-d-xo.html
@@prasansakarki7630 अनि सबै नेपाली का भेडा हुन्छन त ? 😁 कोई कोई त chandra prakash जस्तो बुज्ने नि हुन्छन । भित्र setting गरेको हुन्छ नेपालीलाई भेडा बनाउन अनि का camera लग्न दिन्छ त ।
भित्र क्यामेरा राख्यो भने त सबै झुट र ठगी खाने धन्दा सबै पर्दाफास हुन्छ नि त 😂😂
Sahi bhannu bhayo
editic or photographic memory
उसले किताब पढ्दैन हेर्ने बितिक्कै त्यो किताबको फोटो दिमागमा save हुन्छ ।
Im totally agree what u hav said
Nice
Correct!!
दिमाग को राजा 🇳🇵🇳🇵🇳🇵
Sahi ho..
Still on shocked😱
Let's appreciate his talent💚🌻
This is known as photoreading technique th-cam.com/video/s5VZa4USCTs/w-d-xo.html
photographic memory nikkai gajab ko rahecha. dherai dherai badhai
en.wikipedia.org/wiki/List_of_people_claimed_to_possess_an_eidetic_memory
आसा छ बिजय दाईले अबस्य हाम्रो देशको शिक्षालाई परिबर्त गर्ने छन्।।
This is great talent but, to compare him with Einstein he should have high IQ. Memorization and creativity are very different from each other.
Yes bro you are right..i m agree with you 😊😊
This is known as photoreading technique th-cam.com/video/s5VZa4USCTs/w-d-xo.html
Yes bro I strongly believe in you
19:43 मा प्रश्न साेध्ने मान्छे चै हावा हाे है । विजय शाहीले तेत्राे किताब याद गर्दा पनि उसलाइ भाव चाहिने रे खुबै । उनकाे क्षमता याद गर्नु हाे । भाव मुला त जसले पनि लेखिहाल्छ नि । तेत्राे किताब पुरै Copy paste गर्नु सामान्य भयाे रे । मुख छ भन्दैमा जे नि बाेल्दिने ?
तेसले त सोध्यो सोध्यो , भाग्य जी लाई पनी यो Photographic Memory को केस हो भन्ने मेसो रहेंनछ की क्या हो । टेस्तै कुरा पो गर्दै छन त । यो त १ अरब मा एक जना (अझै ८ अरब मा एक जना पनी हून सकछ ) हुने केस हो । प्लीज़ read माई कमेण्ट, सकिंच भने भाग्य जी सम्म पूर्याऊ । मैले परस्ताब गरेको कुरा उहाँ ले गर्न सकनु होला ।
There is no known and confirmed case of a photograpic memory till date. That is why many consider it a myth. I am confident Bijay is a true case. Another claimed known case is from 1970 Harvard researcher’s claim to have found a case, but people were not fully convinced. It is possible that governments in developed countries secretly (without letting पब्लिक know about such people) scan and observe such people to learn about human brain, but no known case so far exists, i think. Please read my comment below, where i request if soneone can take initiative:
This may be what is called photographic memory. But, nobody has seen photographic memory of such a strength. He scanned and memorized 12000 page book in 10 minutes in bhagya neupane channel. Neuroscientists around the world must be intersted to scan his brain. Who knows, some new info may transpire about vastly unknown human brain by examining his brain in action. Things which were not explicit before may be clearly visible because there is super heavy activity in his brain when he is reading thick books all at once.
And my nepali comment:
फ़ोर्म्युला त भए पो । यो भाई बेकार मा नेपाली लाई साक्ष्यर बनाउचु , के गरछु, त्यों गरछु भनेर हिडेको छः । फ़ोरमूला ले यो संभाब छैन भनेर यो भाई लाई थाह छः , तैपनी फ़ोरमूला फ़ोरमूला भनेर हिड़ने । brain को image store ग़र्ने part आत्याधिक active छ जस्तो लाग्यो । कसैले फ़ोरमूला सिकेर हुने होईन नी । photographic memory पनी भंछन क्यारे । यो भाई को जस्तो brain अरब मा एक को होला । NASA गयर brain scan ग़र्ने कुरा छः क्यारे । अली गतिलै high profile मांछे ले initiative लियेर अमेरिकी , यूरेपेलि, रसियान र चिनिया बैज्ञानिकहरू लाई भाईको brain को सूचना उपलब्ध हुने गरी international project बनाए हुने थियो । नत्र NASA ले मात्र गर्दा अरु देशका बैज्ञानिक हरू संग सूचना share ग़र्ने नहुन सकछ । बिजय भाई को brain अध्यायान गरेन आऊने जानकारी cognitive science र neurobiology को क्षेत्रमा प्रयासरत ठूला बैज्ञानिकहरू लाई मांछेको दिमाग़को अथाह समरचना मधे केही न केही उलेख्य कुरा बुझन लाई सहयोगी होला । अनि उक्त international project ले बिजय भाई लाई र परिवार लाई चाहेको ठाउमा सुबिस्था संग बसोबास ग़र्ने बंदोबस्त मिलाउने गर्नु पर्छ । यो सब कुरा को initiative कसले लेला । neuroscience वा neurobiology को क्षेत्र मा बिकासित देशका Lab मा काम ग़र्ने कोहि हुनु भए please initiative को लागी आग्रह गरौ । नेपाली लाई साक्ष्यर बनाउने जस्तो हल्का कुरा नगरम ।
@@bimalsharma1722 एकदम राम्राे तपाइँकाे विचार । मलाइ नि चत्त बुझ्रयाे । याे फ़ोर्म्युला सर्मुला केही हैन । मान्छे झुक्याकाे मात्रै हाे । यदि फ़ोर्म्युला हुन्थ्याे भने भाग्य दाइहरूलाइ किन सिकाएनन् त ?
@@bimalsharma1722 तपाइँले याे कुरा भाग्य न्याैपानेलाइ कल गरेर भन्नु हाेला ।
प्रश्न सोध्नेको विबेक नपुगेको । विजय भाइको अद्भुत क्षमता भनेको जस्ताको त्यस्तै कपी गर्ने वा हेर्ने वित्तिकै कुनै Scanner ले Scan गरे जत्तिकै छ । यै क्षमतालाई मात्र हेर्दा नि विजयलाई त साक्षात्कार भगवान कै अर्को शक्ति भनेर पूजा गरे पनि हुने । त्यो प्रश्न सोध्नेलाई किन भाव चाहिया होला । पछि पछि त्यो भनि विस्तारै भन्न सक्लान् तर त्यसो पनि गर्न सका भने त्यो फेरि अर्को प्रतिभा हुने छ ।
@Nisan Baral, झुक्यएको भंदा अली नराम्रो सुनिंच । यो भाई को उमेर पनी धेरै छैन , के भनु के भनु भएर २६ सब्द को formula भनेको । तर बुवा दाईं हरू सिक्षित नै रहेचन, घरमा सल्लाह गरेर नै भनेको होला । धेरै परखनु पर्दैन यो भाई ले CNN BBC को क्यमेरा आगाड़ी सबै साँचों साँचों बाल्च (बासतब मा त्यों भंदा पनी अघि त scientists हरू को आगाड़ी नै सबै ख़ुल्ल होला) । कल्पना गरनुस त : त्यों store गरेको image लाई zoom गरेर कापी मा उतार्दा बिजय भाई लाई कस्तो अनुभब हुंछ होला? हमिले एउटा कापी बाट अर्कों कापी मा सारे जस्तै हो, तर उसले चै दिमाग़ को फ़ोटो कसरी हेर्ला ? अली पहिला भएको भए यो त भगवान नै हो भंथे।
भाइ लाई मान्नै पर्छ बिश्व मा नेपाल भनेर चिनाउनी काम गर्छ्न अब भाइ ले ।।
बिजय भाईको स्मरन सग्ती छ
Nepali aunty be like : हेर फलानोको छोरा आफ्नो भने 😁😁
😀😀😀😀
😂😂😂
I always used to surprise by listening such story of swami bibekanand, after watching him i found alive bibekanand in him. I'm eager to meet him and get blessing . No words left !!
Swami vivek Anand is a true enlightment person ever in history!
They both have photographic memory
Wow
Exactly
But bibekananda dont even see the book through nacked eye
Wow! What a amazing talent he has got. I am impressed with his talent. This talent should be introduced to the whole world.
🤣🤣🤣this guy is taking that video seriously ........
I think that video is totally fake......🤣🤣🤣🤣
It is a worst video ever....👎👎👎👎👎👎👎
This is known as photoreading technique
th-cam.com/video/s5VZa4USCTs/w-d-xo.html
आँखा झिमिक माल गायब भनेको यही हो दुर्भाग्य न्यौपाने
Once i had hide my 50 rs note in my science book and took me more than 30 minutes to find in which page i keept🙄🙄🙄
भाइको क्षेमतालाइ उच्च सम्मान छ ! नेपालमा अब केही हुन्छ कि के हो ?
His memory power is faster than computer scanner unbelievable amazing talent he has got
This is known as photoreading technique th-cam.com/video/s5VZa4USCTs/w-d-xo.html
Khasma computer bhanda manchhenai badi tejilo hunchha
Wtf
It's all his scam and fraud. It has been proved by many other people.
नेपालीबाबु नेपाली को गौरव जयहोस
10 लाख ले हेरेको रहिछन भिडियो भाग्य दाजु 20 ,25 हजार दिय पनि हुने यस्तो दिमाग भयको मान्छे लाई🙄🙄🙄🙄
Sahi Kura 😛 ho
Biswas lageko thiyana aba chae ho jastyo lagyo
Esta thag lai ta jutta ko maala launu parxa
सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु रहेछ सर सम्पुर्ण लाई धन्यवाद सपोट को लागी
I do believe but Why do you leave him alone???? That’s the stupid way to prove the doubter
Yes
Umm k aaklei xodeni camera bata record garya hunthiyo
Ys ma chai kuch dalma kala xa
Yes
बधाई छ भाइ सफल्ताको कामना
Amazing vagya Neupane sir.. He is really telent. I can't believe.. oh my God. God bless you brother 👍👍👍
Molai tw robert film ko robert ko yaad aayo❤️
सलाम छ भाइ तिमृाे छेमता तिमृाे दिमाक मान्नु पर्छ अरुले जेसुकै भनुन मत्लब भयन
Ho ekdam nai sahi vannuvayo.. Salute xa yesto afno des lai garba parne kisim ka prativaharulai, aartha janun najanun tesari kitab nai photocopy garna saknu minute vari ko varmai, tyo nai thulo kura ho suruma ta..
Bhagya neopaney is the main person behind bijoy shah scam..he should be questioned by other media..he should be answerable to all Nepalese people..
हाम्रो नेपाली समाजमा सत्य कुरा पचाउन सक्दैनन् त्यै भएर अहिले सम्म खुट्टा तान्ने प्रक्रिया भैरहेको छ।कहिल्यै पनि विकसित हुदैन।😫😫
🤣🤣🤣 ajhai nee kei van nu xa???
@@subzero4787 LA😂😂
He is extremely so talented so, he should get opportunities to show his abilities towards the whole world.
He is jewel of Nepal, so, try to give him good security.Bhagye Neupane ji, please, talk to the concerning department of government to give him high security .
U r right brother he is our gem so we have to secure him becoz bad people trying to attack every good person n talent person...
Bings shahi you r proud of Nepal.👍
Disclaimer: Do not Watch With Your Elders and Parents ⚠️
😂
I wish I can react haha🙃
Comedy video
😂😂
Hami yesto talent lai appreciate garnu parxha kina government le here ko xhaina yesto talent lai government le herna jaruri xha malai kaile kai dukhalakxha yesto talent lai kina mathi purauna nasakeko hola thank you so much bhagye neupane dai usko partivhalai appreciate garnu vhako ma
Negative comments harulai ignore gare ra aafno positivity spread gardai janu bhai best wishes timro name aru country haru mah ni sunna paiyos bhai ko talent ko 👍♥️🥰🤩😍♥️💓🤗🤗🤗🤗🤗🤗
He must have scored 100% in every exams. Why he wasnt recognized before in SLC and +2.
Yes A good question....
He has mentioned in this video that he was an average student til class 11 and he created the formula when he was in class 12 and that was the key formula which make him possible to do all this..
what the hell is your mind yll? he just said that he has invented that technique while he was 12. How he could he score 100% in slc . He is developing his technique day by day. He can copy whole books since last 4/6 months.
@@aryathapa6956 but recently failed to crack iom and ku medical examination
@@aayushthakuri5723 maybe he can copy every information but he might not understand what he read. Like just copy, store and paste.
एक लायिक त्यो आमा को लामो उमर बाच्नको लागि जस्ले तपाईंलाइ जन्म दिनुभयो।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Omg kasto talent dimag hau.god bless u babu♥️♥️♥️
-! - a
qa
I was reading comments I found so positivity thank you so much for ur love and support yestai support gardai janu MA Nepal ko nam chadainai rosan garnexu
Jai Nepal ☺
🤣🤣 bro get a life fake account banayera copy paste nagara
Fake you or Truth ...
If you are so confident enough to say that you are memory king or anything
With I don't know what formula you are talking about
But know that
(IF YOU HAVE A FORMULA SO CONFIDENT ABOUT SHARE IT WITH WORLD )
(KNOWLEDGE IS TO SHARE IN BRIGHTNESS & NOT KEPT IN DARK HIDDEN)...
My true self says it with no regrets
You are freaking fake a liar who will fall hard eventually...
Vai aba nepali janata ko dhulai khana ready vayera base hunxa .
Jata vetyo tetai dhulai khanxa tw jasto fraudle.
Thanks for this video.