कृपया मेरो कमेन्ट एक पल्ट पढीदिनु होला, अनि के सहयोग गर्न सकिन्छ सोचौ: देख्दा देख्दै विजय शाहीलाई पनि इंडियाको "Memory Genius " channel संचालन गर्ने Virendar Mehta जस्तै fraud को सहायतामा business साम्राज्य खडा गर्ने दिशा तिर जान नदिउ है। हामि नेपाली त इमान्दार पो छौ त, इन्डियन भन्दा त कति कति। यी दुवै बिजय शाही र Virendar Mehta दुबैमा एक अरब जना मद्धे एक जनामा हुने rare brain biology छ जसको कारणले कुनै पनि कुरा image को रुपमा store गर्न सक्ने Photographic Memory छ। यो कुनै brain exercise , २६ सब्द को फोर्मुला, vedic मेमोरी, ब्रम्हाचार्य , वा तेस्तै कारणले आर्जित् memory power होइन। पुरै Oxford dictionary लाइ image को रुपमा store गरेको Virendar मेहता ले महिनौ लगाएर माथि उल्लेखित बिधि प्रयोग गरेर dictionary का पुरै page , सब्द सब्द मेमोरी मा राखेको छु भनेर ढाटदै बिगत १०/१२ वर्ष देखि मेमोरी lesson / course /वेदिक मेमोरी/ books आदिको व्यापार ले लाखौ मान्छे ठगि रहेको छ। मैले उसको channel मा गएर कमेन्ट गरेको, तुरुन्तै delete गर्दियो। मेमोरी बढाएर होइन image store गर्ने ब्रेन को rare क्ष्यमता भएर dictionary को सबै कुरा सम्झेको हो भन्ने थाहा भए पछि मान्छे हरुले उसको product किन्न छोड्ने छन् , तेसैले उसले टेस्ट पनि गराएको छैन , फोटोग्राफिक मेमोरी छ भन्ने admit पनि गर्दैन। बेला बेलामा "फोटोग्राफिक मेमोरी" त भन्छ , तर ति सब आभ्यास ले आर्जित कुरा हुन् भनेर fraud गरेको छ। "साइबाबा" को तथाकथित चमत्कार लाइ चमत्कार होइन "हातको सफाई " हो भनेर प्रमाणित गर्ने इंडियाका बैज्ञानिकहरुको आखै अगाडी लाखौ मान्छेलाई ठगेको देख्दा अचम्म लाग्छ। अब हाम्रो बिजय शाहीलाई पनि virendar मेहता जस्तै fraud हुन् प्रोत्शहित गर्ने हो त् हामीले, कि सम्पूर्ण मानवलाई उपयोगी हुने खालको research मा विजयको ब्रेन प्रयोग गर्न प्रोत्साहित गर्ने ?? बिजयको जस्तो ब्रेन अहिले सम्म संसारमा प्रमाणित रुपमा कसैको छैन [सन् १९७० मा हार्वर्ड बिश्वोबिध्यालयका एक अनुसन्धान कर्ताले फोटोग्राफिक मेमोरी भनेको मान्छे भेट्टाए भन्यो , तर अरु बैज्ञानिक हरुलाई विश्वास दिलाउन सकेन ]। मलाई विश्वास चै विजयको ब्रेन को अध्ययन ले विभिन्न सरिरिक र मानसिक समस्या भएका मान्छेलाइ उपयोगी हुने, अहिले सम्म मानब मगजका थाहा हुन् नसकेका कुरा पत्ता लगाउन सहायोग गर्छ। बिसेष गरि बिजयले मोटा books हरु scan गर्दा पक्कै पनि दिमागमा चल्ने neurons हरुको traffic ले धेरै कुरा भन्ला। अली गतिलै high profile मांछे ले initiative लियेर अमेरिकी , यूरेपेलि, रसियान र चिनिया बैज्ञानिकहरू लाई भाईको brain को सूचना उपलब्ध हुने गरी international project बनाए हुने थियो । नत्र अमेरिकाले मात्र गर्दा अरु देशका बैज्ञानिक हरू संग सूचना share ग़र्ने नहुन सकछ । बिजय भाई को brain अध्यायान गरेन आऊने जानकारी cognitive science र neurobiology को क्षेत्रमा प्रयासरत ठूला बैज्ञानिकहरू लाई मांछेको दिमाग़को अथाह समरचना मधे केही न केही उलेख्य कुरा बुझन लाई सहयोगी होला । अनि उक्त international project ले बिजय भाई लाई र परिवार लाई चाहेको ठाउमा सुबिस्था संग बसोबास ग़र्ने बंदोबस्त मिलाउने गर्नु पर्छ । यो सब कुरा को initiative कसले लेला । neuroscience वा neurobiology को क्षेत्र मा बिकासित देशका Lab मा काम ग़र्ने कोहि हुनु भए please initiative को लागी आग्रह गरौ । नेपाली लाई साक्ष्यर बनाउने जस्तो हल्का कुरा नगरम ।
कसरी बेइज्जत भयो प्रमाण देखाउ उस्ले नपढेको जुन किताब 5 मि पढ्न दियर जुन पेजकोपनी पुरै लेख्न सक्ने रैछ । न मोबाइल न क्यामेरा बिना न रेकर्ड बिनानै त्यसैले घटिया टिप्पणी छोडेर बरु चुप लाग्नेकी ?
बिजय भाइको कला देखेर आज पनि सोच्दा सोच्दै खाना खान बिर्सेछु।🤔🤔🙄🙄😯😯😯म अलिअलि पढ्ने मान्छे अस्ति देखी किताब बन्द गरेर बसेको छु,कहिले भाइको formula आउछ अनि मात्र पढ्ने हो।
बिजय भाइ नेपाली का सान हुन सबैले हौसलाको दिगो भर्याङ दिन जरुरत छ।तर यो id भाइकै होकि अरुले खोल्नुभएको हो?एदि अरुले खोल्नुभएको होभने कृपया बिजय भाइको अपमान नगरौँ।
I think he has opened his third eye by studying for 18 hours a day. Or he can also be a time traveller.😂😂😂There are millions of people striving to become a successful person.They have invested all of their times in reading books.Many scientists have been brainstroming every seconds of their life to enhance the memory power of human brain.And this man who is in the beginning phase of his career has cracked the greatest mystery of this world.When we watch bijay sahi scanning the pages of a book.Normally it takes atleast a minute to just make general reading for us but how is he able to memorize the whole paragraph in few seconds? Bijay often tells that he has created 26 formulas to have a quick and durable remembrance.If he hasn't even read every single words during his ability test then how did he managed to use his 26 formula in a mili seconds ? May be he's lying about the formula to just make money with his natural ability. Either the activation of his pineal gland or bramacharya or tantra mantra sadhana or gift of nature can only be the source of his quick memorizing ability.😃😃
@@resee29 I am of 20 years old from Kathmandu.Our views regarding to this issue is quite similar.Swami vivekanand as well as many spritual teachers from all around the world including arpan sharma have suggested us to pratice celibacy for the attainment of photographic memory. But bijay sahi had completely refused the idea of photogenic memory in all of his last testimony.Shahi claimed that anyone can boost their ability of sharpening memory with his 9 hours of proper gudiance. How is this possible can become a big question for today's people? personally,i do believe in his ability rather than in his 26 formulas.And how old are you? Respected sir ..😃
You are limited by what you know. There are countless thing we still don't know. In Japan, there are kids like this guy but they are barred from public or press to know more about them. Few videos were spread across the archives of internet, just like this guy demonstrates they flip the pages of book and they know the content at what pages and where. Looks like this guy accidently unlocked the abilities of his brains neuron. Its controversially coined as quantum speed reading.
This type of sound comes when you take shower in winter with cold water..😂😂😂
Same feel here😂😂😂
😂😂😂
Exactly 😅😅
@@sensitivedanyon8291 video Ko first mai gorilla Ko thopda k ho yo!
yes
अहिले हेर्दा हाँसो र रिस उठ्ने कोई हुनुहुन्छ।
Ma pani chhu😅😅😅
6u ma pani ma hasara maraa😂😂😂😂😂😂
😂😂😂😂😂😂
Ma pani hasda hasda ufff hait ..sachai ho bachna parni hoixa ke ke dekhinxa
😂😂😂
who is here after Bijay shahi's exposed?
me 🙋♀️
me me😹😹it was fun
👀🥱me too
Me😂
tetro exposed vai sakyo vai tmi muj kun duniya ma bachi ra ho
World record banako rey,😂😂
He even passes 5 pages at once 😂
It’s fake
@@crispyduck4922 damn Sherlock Holmes
@@crispyduck4922 🗿
What makes the special power even better
@@digurgel man can see right threw the page and on too the next he doesnt even need to flip!
Those people who reading this comment may their parent's alive 100 years more☺😊
Lol...of topic
Comment Padna mohlai 1 Min lagyo hjur ko 😂😂
@@LP.InEurope kinw 1min???😮
*WTF*
@@ranjitdhakal2781 MOH Vijay Sahi haina soo😂😂
बिजय साहिलाई सम्मान गर्दै
Formula को पर्खाइमा को को हुनुन्छ यता
👇️
kati hatar bichara auta garib ko xoro ho usko vabisya ko lagi ahile usle yo formula kasailai navanna nai usko future ko lagi ramro xa
Kahile hamle sikna pauxam vaxa yo bachelor kataun garo parera mahlae uha le sikaunu vo vani katxa ki vanni aash
म पनि फर्मुलाको पर्खाइमाब छु मित्रहरु📚️📚️📚️
खै फर्मुला भन्ला जस्तो लागेन
Ma pani
17:00i can't stop laughing 🤣🤣🤣
Me too
Me to
17:55 This?
@@jinkytimon2916 😂
Pf...pf..pf...cucat cuuucaa...cuu...pf.
Pf..pff.
18:55 really made me cry 😭😭😭
Hahahahahahahahahahahahah
😢😢😢😢😢😢😢😢😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
18:22 That's how i study just 1 day before exam.😂😂😂😂😂😂😂.
And u even forget which u know right ???😂😂
Right lol 🤣🤣
Lolllll
Me too 🤣🤣
No way you study
शिधाकुरा जनता संग रवि दाइ को कार्यक्रम मा बिजय शाहि लाई देख्न चाहाने को को हुनुहुन्छ ।रवि दाइ लाई बिश्वास गर्ने ३करोड जनता छन ।
20000099 metlab m xaina
🇳🇵🇳🇵🙏
बिजय शाहीलाई सिधा कुरा र इन्द्रेणी मा देख्न चाहान्छौ ।
Yakdam
20000098....mah xaina man paraune.
Who else is here after he says "this is due to Divine powers"
😃
👍
Haha aiyo hai ..kei patta lagauna😁
🤣
😂
5 yr old me in class telling everyone that I can read really fast
Comment पढ्ने जति यता हाजिर हुनुस् सारै रमाईलो आउने हौ
Kishor Mahat haajir 😁😬😬😬😬😬pasina ta xutexoenw ni yo video herera
@@nisaneupane3600 xutena hjr🤣🤣 mazza ayo
कृपया मेरो कमेन्ट एक पल्ट पढीदिनु होला, अनि के सहयोग गर्न सकिन्छ सोचौ:
देख्दा देख्दै विजय शाहीलाई पनि इंडियाको "Memory Genius " channel संचालन गर्ने Virendar Mehta जस्तै fraud को सहायतामा business साम्राज्य खडा गर्ने दिशा तिर जान नदिउ है। हामि नेपाली त इमान्दार पो छौ त, इन्डियन भन्दा त कति कति। यी दुवै बिजय शाही र Virendar Mehta दुबैमा एक अरब जना मद्धे एक जनामा हुने rare brain biology छ जसको कारणले कुनै पनि कुरा image को रुपमा store गर्न सक्ने Photographic Memory छ। यो कुनै brain exercise , २६ सब्द को फोर्मुला, vedic मेमोरी, ब्रम्हाचार्य , वा तेस्तै कारणले आर्जित् memory power होइन। पुरै Oxford dictionary लाइ image को रुपमा store गरेको Virendar मेहता ले महिनौ लगाएर माथि उल्लेखित बिधि प्रयोग गरेर dictionary का पुरै page , सब्द सब्द मेमोरी मा राखेको छु भनेर ढाटदै बिगत १०/१२ वर्ष देखि मेमोरी lesson / course /वेदिक मेमोरी/ books आदिको व्यापार ले लाखौ मान्छे ठगि रहेको छ। मैले उसको channel मा गएर कमेन्ट गरेको, तुरुन्तै delete गर्दियो। मेमोरी बढाएर होइन image store गर्ने ब्रेन को rare क्ष्यमता भएर dictionary को सबै कुरा सम्झेको हो भन्ने थाहा भए पछि मान्छे हरुले उसको product किन्न छोड्ने छन् , तेसैले उसले टेस्ट पनि गराएको छैन , फोटोग्राफिक मेमोरी छ भन्ने admit पनि गर्दैन। बेला बेलामा "फोटोग्राफिक मेमोरी" त भन्छ , तर ति सब आभ्यास ले आर्जित कुरा हुन् भनेर fraud गरेको छ। "साइबाबा" को तथाकथित चमत्कार लाइ चमत्कार होइन "हातको सफाई " हो भनेर प्रमाणित गर्ने इंडियाका बैज्ञानिकहरुको आखै अगाडी लाखौ मान्छेलाई ठगेको देख्दा अचम्म लाग्छ।
अब हाम्रो बिजय शाहीलाई पनि virendar मेहता जस्तै fraud हुन् प्रोत्शहित गर्ने हो त् हामीले, कि सम्पूर्ण मानवलाई उपयोगी हुने खालको research मा विजयको ब्रेन प्रयोग गर्न प्रोत्साहित गर्ने ?? बिजयको जस्तो ब्रेन अहिले सम्म संसारमा प्रमाणित रुपमा कसैको छैन [सन् १९७० मा हार्वर्ड बिश्वोबिध्यालयका एक अनुसन्धान कर्ताले फोटोग्राफिक मेमोरी भनेको मान्छे भेट्टाए भन्यो , तर अरु बैज्ञानिक हरुलाई विश्वास दिलाउन सकेन ]। मलाई विश्वास चै विजयको ब्रेन को अध्ययन ले विभिन्न सरिरिक र मानसिक समस्या भएका मान्छेलाइ उपयोगी हुने, अहिले सम्म मानब मगजका थाहा हुन् नसकेका कुरा पत्ता लगाउन सहायोग गर्छ। बिसेष गरि बिजयले मोटा books हरु scan गर्दा पक्कै पनि दिमागमा चल्ने neurons हरुको traffic ले धेरै कुरा भन्ला।
अली गतिलै high profile मांछे ले initiative लियेर अमेरिकी , यूरेपेलि, रसियान र चिनिया बैज्ञानिकहरू लाई भाईको brain को सूचना उपलब्ध हुने गरी international project बनाए हुने थियो । नत्र अमेरिकाले मात्र गर्दा अरु देशका बैज्ञानिक हरू संग सूचना share ग़र्ने नहुन सकछ । बिजय भाई को brain अध्यायान गरेन आऊने जानकारी cognitive science र neurobiology को क्षेत्रमा प्रयासरत ठूला बैज्ञानिकहरू लाई मांछेको दिमाग़को अथाह समरचना मधे केही न केही उलेख्य कुरा बुझन लाई सहयोगी होला । अनि उक्त international project ले बिजय भाई लाई र परिवार लाई चाहेको ठाउमा सुबिस्था संग बसोबास ग़र्ने बंदोबस्त मिलाउने गर्नु पर्छ । यो सब कुरा को initiative कसले लेला । neuroscience वा neurobiology को क्षेत्र मा बिकासित देशका Lab मा काम ग़र्ने कोहि हुनु भए please initiative को लागी आग्रह गरौ । नेपाली लाई साक्ष्यर बनाउने जस्तो हल्का कुरा नगरम ।
Who is here after Bijay shahi exposed😂
I need this type of confidence then I could rule the whole world
Came after Nelson delision🙏🙏🙏✌️✌️✌️
@@dixitbasnet8962 I knew from day with Bhagya neupane
@@LionelMessi-ne4fp bhagye neupane khate. Chor patrakar ho
💯True
World ? I was planning to rule the multiverse
अहिले कहा छ यो talented गिनीज बुकमा नाम लेखाउने 😂😂😂😂
Billa...Nelson ko interview paxi yeta auni koi xam
Maxu bro
Me2
Chha hai chha
Mee too😂
Ma neee ayo bro yesto fake manche yll bhagya neupane bhagya chamkidai thiyo bichar yesko interview lage dekhi thiyo kaha gayo bhagya neupane
My lord. यो भिडियो mummy लाई देखाको। घरबाट लखेट्नु भो। कोई छ साहारा दिने मलाई?
🤣🤣
😂😂
buhahahahahaha
😂
😅😅😅😅😅
अब पत्रकार रवि लामिछाने ज्युले अङ्ग्रेजीमा अन्तर्वार्ता लिएर विश्वमाझ चिनाउनुपर्छ।
जय नेपाल🇳🇵🇳🇵
Yss
Sahi ho
Rabi lamixaneko progamr chai international xara
Sai ho
sakigoni kaile awxa parkhai ma xo pande baa
SALUTE THE INTERVIEWER GUY FOR HIS LAUGHTER CONTROL AND PATIENCE
😂😂😂😂
Who else here, after he exposed?
🙋🙋 mo ni xu 🤣
Me yo bijay Shai lai juta Hanu parcha muji.
After again again exposed 😂
@@munathapa4186 😂😂
डेलिस युटुबरलाई गफ लगाएपछी हेर्न आउने कोहो??😂😂
Ma ho. 😁😁 ulluuu banaayex nii
Ma nih 😅
Haha ma pni ho bro😅
Moh😂😂
Me🙋.
Rishi dhamala proved that
Congratulation❌
Kyangratulation ✔️😂
omg 100+ like in my comment😂😂🙋
😂😂
बरु मार होउ मलाइ😂😂😂😂😂😂
🤣🤣🤣
😂😂
Hahah 😂kyangachulation
18:00 When you start diesel engine in very cold morning..
रवि सर कता हुनुन्छ होला !!
विजय जीलाई रवि सरले interview लेको कसकसले हेर्न चाहनुहुन्छ plz cmt here.
Um ho vanya
Sahi bhannu bho
Good
Rabi sir ajkal busy hunuhunxa ground reporting garna sabai pradesh ma janu vako xa afno team liyere yo jholey rishi jasto thorai hun rabi dai
Aba rabi sir la lenu parx hai biswas t vako x tai ne koi khuta tane ko lagi pane biswas hos
If you here for English of rishi dhamal than 8:19 (cangrachulason)
and for reading part 13:58
thank me later
Thank you
Wos Cangrachulesson great succcessfull person. 👏👏👏👏 😂😂😂🤣🤣
Thanks !!! 😂
Me after I listen to this with earphones: Dar lagyo my lord😂
The fact that they take him seriously is amazing,,
😅😅😅
भाई चिच्याएको सुनेर ऋषि धमला बेहोस चाहिँ भएनन् तर अरूलाई १ घण्टा केरकार गर्थे अाज २२ मिनेटमा कार्यक्रम नै समाप्त गरेर हिडे।🙈🙈
Hahaha
Sir lai chup lagira basda kati garo bhayo hola hehehe
😂😂😂
haha
😂😂😂😂😂😂😁😁😁😁😁Hihi
disclaimer:Please Don't watch this with your parent and relatives,u will get scolded and unfortunately will get beaten too like me😂😂😂
Hahaha
Why because you are jealous
Hahah 😂
😅😅
😂😄😂😄😂😄
No offence
But am i the only one who laughed continously😂😂
🤣🤣
You are not alone lol😂😂😂😂
😂😂😂🤣🤣🤣😂😂🤪🤪🤪🤪
@@nirunepal7566 बाबू छाेरा हाम्रा नानि बाबू लाई याे तरिका सिकाउनु हाेला धेरै धेरै शुभकामना
me too
Diwakar ko interview Paxi auneharulai swagat xa😂😂😂😂😂
Ma bijay shahi ko biology Wala interview herna ako thiye 😂
Me too
बिजय शाही को viral english सुनेर यता हेर्न आउने हाजिर गरौ। यसलाइ जहाँ भेटिन्छ त्यहि भाटा हानौ अनि बल्ल हुन्छ,,बिश्व मै नेपालको बेइजत गर्यो यो डाकाले
Jail ma thunera rakhnu parxa yesta lai
Hoho sahi ho🤣🤞🤞
ma pani 😃😃😃
😂😂😂😂😂
कसरी बेइज्जत भयो प्रमाण देखाउ उस्ले नपढेको जुन किताब 5 मि पढ्न दियर जुन पेजकोपनी पुरै लेख्न सक्ने रैछ । न मोबाइल न क्यामेरा बिना न रेकर्ड बिनानै त्यसैले घटिया टिप्पणी छोडेर बरु चुप लाग्नेकी ?
कमेन्ट पढ्न अाउने जति यता हाजिर जनाउनुहाेला🤣🤣🤣
हसायो मुला ले। बिजय शाहि ले।अहिले आय र
Earphone lagayera hereko bela bela ma tarsaaudo raixa 🤣🤣😀
Last dar lagyo
Tei Ta hamro Gau ma eeuta Baje Le Indrajal Padya jasto suniyera Saato Udyo Meeo ni 😅😅😂😂😊😊
Dar lagyo my lordd😂
😀🤣
My lord
Herinna aba Yesto
This is so funny 😂
ma ni jhaseke ek patak ta ekohoro vayera hrrya jhuchaychaddddd gardaaaa
This is so funny i can't stop laughing😂😂😂😂😂
Seriously I can't stop my laughing as well.
Nobody:
Literally nobody:
Rishi Damala at *8:20* : "Congraaaaaaatulationnn, congraaaaatulation"
sucksessfool man 😄😄😄
Kangrachulationn
F*** dhamala I hate that shit speaker.
Lmfao
Kakra chulesan😂
Rishi Dhamala was easily fooled by this guy. He even didn't checked world record list of memory king. 😂😂
अब रवि दाइ सङ्ग अङ्ग्रेजी मा अन्तर वार्ता लिएर विश्वले चिन्नु पर्छ बिजय शाही लाई।
Hora??😂😂
Hora
Ho ho 😂
this cured my ability to read
Who else is here after his second press meet in Reporters Club?
Me 😂😂😂
Me
Why do you need though 😒
I’m after his recent fraud 🤣
Me🤣🤣🤣sala chutita vang bejjati
रबि लामिछाने बाट इङलिसमा एपिसोट कार्यक्रम राखेर अन्तराष्ट्रिय स्तरमा पुर्याउन अति जरुरी छ (we are really proud of you bijaya shahi bro)
@bijay shasi i am with you always support to you
😅😅😅😅
8:19 only came here to look "wow! Congratulations congratulations, great, successful person, good " 😅
Meme haru bata Ehi khojna ta aako youtube 😂
17:56
धमला लाई उल्टै हमला गरिदियो बिजय छट्टु ले😂🤣🤣 अब नेल्सन को भिडियो हेरेपछी बेहोस हुन्छ होला धमाला हमला🤣🤣🤣🤣
😂😂😂
Finally I know the falano ko choro with whom my mom used to compare me😂
😂😂😂 sai ho
🤣🤣
बिजय भाइको कला देखेर आज पनि सोच्दा सोच्दै खाना खान बिर्सेछु।🤔🤔🙄🙄😯😯😯म अलिअलि पढ्ने मान्छे अस्ति देखी किताब बन्द गरेर बसेको छु,कहिले भाइको formula आउछ अनि मात्र पढ्ने हो।
ma pani tei ho hahahhah !
Ya hjr kasaiko aas na manda hunx
Garne aafaile ho
M ni sadai herne garxu . farmula aaauxa ki vanera. Ani balla padhaula vaneko
bhai ho kammal odera gheu ko laddu khana chai chodedeu hai.padaee tira dhyan deu.
Same me.
Hadir...
Salam from indonesia
Nobody:
Bijay shahi every 2 minutes:
rishi ji tapai jsto patrakar koi xaina u the best...u r my inspiration..u e the best...lol
यत्रो ट्यालेन्ट को के काम
ऋषि धमलाको ठुलो फ्यान भनेपछि?
😜😜😜
🤣🤣🤣🤣🤣
Dhamala lai atti makhkha paryo yar vaile
अद्भुत !!!!! याे तरिकले नेपालीको पढाइमा बिकास गरेर उच्च शिक्षा मा लाग्ने धेरै समय र सम्पति लाई केही महिना वा दिनमा ल्याउन सकिन्छ।
17:56 not gonna lie, this is definitely me, when Jim Carrey becomes a god and tries to ruin my career as a tv News presenter. 😞
Nice reference
Same thing I said lmao
धमला जस्तो पत्रकार त ठाउको ठाउँ ठगिए🤣
🤣🤣
😂😂😂😂
😂😂😂
K didai xa dhamala
Wow! I salute to Bijaya Bhai .. you did really amazing and outstanding.. keep it up 👍 May god bless you ..
1:45 Me before entering exam hall.😂😂
🤣🤣🤣🤣🤣
oho subas... comment box ma po vet vo youtube ko....
Bagaichama padeko hu maile. Chiniyo?
@@Gufanepal I guess this is not place for introduction,hmm😂😜
How many people watching Mr B. Shahi on 2023😜
यो भाईले पढेको देख्दा heart-attack होला जस्तो भो भगवान् 🙊🙊🙏
😂😂😂😂
Hahahaha
Sandaralaba Aaiijaaa essuko name ma pani vanxaki vaneyra kurera baseko akhirma vandai vanena😅🤣
मलाई पनि
Amazing 🙏🙏🙏
14:00 बाट जाडोमा चिसो पानीले नुहाउदा मेरो हालत येस्तै हुन्छ 😂😂
तर बिजय शाहीको प्रतिभा चाहिँ मैले माने।। गज्जब।।।।
😂😂😂😂😂😂😂
@@nischalbhandari1511 😂😂 तिमी काहा बात हो
Haha
hahaaa
😂😂
धमला ठाउँ को ठाउ बिहोस्😂
पानी दिन पनि नसक्ने भो😂
🤣🤣🤣🤣
🤣🤣🤣🤣suddo ko reaction 🤣🤣🤣🤣
😂😂😂Kati hasnu over hausai
🤣🤣🤣
😆
never bored watching this interview… my best comedy show.. ever green.. hatsoff
My Lord cangrachulation cangrachulation re🤣🤣
1:48 class 12 student reading for their exam😂
If this is real and prove to be honest.Then he is genuinely alien.
I think dhamala is the alien out there
@@nimahyolmo7450 😅😅😅 Dhamala has created Super Human like Superman Batman spiderman because Dhamala is a alien...and he created ScamMan...😅😅😅
Guinness world records are also afraid of this man !
Playing at 0.5 speed to understand what he is reading.
Wow so nice pic vai
Because of these types of media, we Nepalese will never get the real news
yes yes yes
Yeah bro i can't believe that he can read book in 30😂😂😂😂😂not possible
यो भाइ नेपालको बहुमुल्य रत्न हो, यो रत्न लाइ बीदेसिन दिन हुदैन, नेपालमै केहि गर्ने तपाईंको सोचलाइ सलाम 👏👏👏👏👏
Agree🙏🙏✔️✔️
Ekdam sahi ho bidesh gayo vane
Uttai bilauxan!
😝😝😝😍😍😋
sahi ho sarkarko samu kuro pugnuparyyo, bidesina dennu hudaiina yo bhailaii
सहि हो
RISHI DHAMALA kept putting water on BIJAY SHAHI was Damn FUNNY 😂
No one:
Literally no one:
Dhamala : Waw, Cangratulation , Successful person 🤣
😂😂😂😂😂😂
😆😆😆😆
Hahahahhahaha
🤣🤣🤣🤣🤣🤣
🤣🤣🤣🤣🤣🤣
Nepal koi top 2 guffadi haru ko sangai vet 😂😂😂😂 😂😂😂
😀
Hahahahahaah sahi ho
😂😂😂
एकदम
Hahaha 😂😀
Bijaya shahi को फ्यान यता आउनुहोस
Ea testo😂😅
Play at 0.5x speed starting at 17:56 . Sounds like someone is heartbroken and mourning for a loved one.
😂😂
तिम्रो सपना पूरा होस् बाबु उत्तरत्तोर प्रगति को लाखौं लाख शुभकामना
😂😂😂😂😂😢😢😢😢
😂😂😂😂
4:15 the best part
Anyone here after watching Nelson video? This boy is gone MAD, he badly needs doctor consultation...
✋
🙋
This is how I go thru in last minute before exam paper starts. 😂😂😂😂😂
Mero Bhai Nepali Ko San ho ... Salute from Heart ❤️
😂😂
सबै लाई धेरै धेरै धन्यवाद
येस्तै माया दिइ राख्नु होल।
बिजय भाइ नेपाली का सान हुन सबैले हौसलाको दिगो भर्याङ दिन जरुरत छ।तर यो id भाइकै होकि अरुले खोल्नुभएको हो?एदि अरुले खोल्नुभएको होभने कृपया बिजय भाइको अपमान नगरौँ।
You are a awesome people.
You learn your power by ur own hard work..
I wish you very Good luck in your future...😊🙏
Congratulations
Congratulations 💣💣💌💌💌💌
Congrats
Congratulations 💥💥
Congratulations
fake account report everyone
Keep it up 👍
केपी ओली लाई भेटेर के गर्नु तपाईं भन्दा कडा मै छु भन्दिन्छ ओली ले
Oli baa la fari," ma pani auta memory king ho vanlan ni"😂😂😂😂
exactly bro kp oli jasto memory king bhako leader sayed kam nai hola hahahaha
Hahahaha testai bhanxa jasto xa KP ko harkat herda
Hotani Vani halxan budale
😂😂😂😂😂
Bro invented a new language while reading 😂😂
He is reading same like taking bath in winter
Ha ha ha,
Sahi bhannu bho.
Yeah!!!!!!
U May my day
Hahahaha kati hasnu
😁😁😆😆
Who's here after watching Nelson Dellis, the memory champion's video. Lol 😂😂😂
🤣🤣
Me
Me too😂😂
8:20 i liked his joyous excitement and energy.😁
17:56 thats crazy😭😭
never really paid attention to this before.. but now that the guy's exposed i'm ekjhakly enjoying this
Same here bro
... It's very entertaining 🤣🤣🤣
😂 same bro . Mine mom was saying u know that memory guy . 😂 now that he got exposed i am teasing her 😂
"Ekjakly"😂
😂😂😂😂😂When he started screaming while he was studying it was so funny😂😂😂😂😂
Cool
😂😂😂😂lastai comedy hutujaju huchujaju
I heard checken dinner some where when he was reading
nobody
rishi dhamala sir 8:19
TRY NOT TO LAUGH CHALLANGE
start from 16:05
धेरै धेरै♥️♥️🌹🌹🌹 यी भाइलाई
आवश्यक साथ र समर्थन को खाँचो छ।
यो काम नेपाली सबै जना मिलेर गर्नुपर्छ।
♥️♥️♥️♥️🙏🏻 धेरै धेरै शुभकामना 🙏 मेरो तर्फबाट ♥️♥️🌹🇳🇵
Haina hola
when your exam is tomorrow and you haven't read anything
😂😂
😂😂😂✌️
Lit😂
Lol 😂😂😂😂😂
😚😚😚😚😚😚😁😁😁😁
How many times you are gonna say exactly?
Bijay sahi:yes!
धेरै धेरै धन्यवाद छ भाई
Exactly🤣🤣
plot twist: he was reading a book about motorcycle sounds
Lmao
waw good भाइ😍 पढ्ने सिस्तम र फरमुला पाईयाे भने म बुढाे पनि पढ्ने छु।
Diyo ta formula?😂😅
Eminem wants his location
Lol smh
Lol
My Lord !!! Dhamala reaction on 18:55 nearly killed me...
Hahahhaha
idk why but the way he read make's me satisfied
I can't control laugh 😂 when this man is reading book 😂🤣😂😂
I think he has opened his third eye by studying for 18 hours a day. Or he can also be a time traveller.😂😂😂There are millions of people striving to become a successful person.They have invested all of their times in reading books.Many scientists have been brainstroming every seconds of their life to enhance the memory power of human brain.And this man who is in the beginning phase of his career has cracked the greatest mystery of this world.When we watch bijay sahi scanning the pages of a book.Normally it takes atleast a minute to just make general reading for us but how is he able to memorize the whole paragraph in few seconds? Bijay often tells that he has created 26 formulas to have a quick and durable remembrance.If he hasn't even read every single words during his ability test then how did he managed to use his 26 formula in a mili seconds ? May be he's lying about the formula to just make money with his natural ability. Either the activation of his pineal gland or bramacharya or tantra mantra sadhana or gift of nature can only be the source of his quick memorizing ability.😃😃
he is fooling around. he seems like a savant like kim peek or Stephen Wiltshire
@@resee29 I am of 20 years old from Kathmandu.Our views regarding to this issue is quite similar.Swami vivekanand as well as many spritual teachers from all around the world including arpan sharma have suggested us to pratice celibacy for the attainment of photographic memory. But bijay sahi had completely refused the idea of photogenic memory in all of his last testimony.Shahi claimed that anyone can boost their ability of sharpening memory with his 9 hours of proper gudiance. How is this possible can become a big question for today's people? personally,i do believe in his ability rather than in his 26 formulas.And how old are you? Respected sir ..😃
@@HENRRIII age is not a big deal. as far as his ability is concerned it is definitely a photographic memory. his ability can be judged by his IQ test.
You are limited by what you know. There are countless thing we still don't know. In Japan, there are kids like this guy but they are barred from public or press to know more about them. Few videos were spread across the archives of internet, just like this guy demonstrates they flip the pages of book and they know the content at what pages and where. Looks like this guy accidently unlocked the abilities of his brains neuron. Its controversially coined as quantum speed reading.
@@resee29 Don't just go around accusing people of being fool. Phool ko aakha ma.. remember that!
ट्रेन्डिङ नम्बर #1 मा बिजय भाइको अन्तरबार्ता ,तपाइलाइ सन्सारले खोजिरहेको छ भाइ।
Khojyo khojyo😂😅