इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
पर्खाइमा थिए आएछ तर कृष्ण दाइ बिजय भाइको रिपोर्टस् क्लबमा बोलाएर पुन्य गौतम र अन्य केही महिला तथा युटुबे पत्रकारहरुले अपमान र धम्कि पनि दिए जस्तो लाग्यो । बिजय भाइलाई सस्तो नबन्न सल्लाह र सुरक्षा दिन सरकारलाई अनुरोध गरिदिनु पर्यो ।
मलाइ पनि उल्लु बनायो भन्दै टाउको समाउदै होलानी सर🤣🤣 कि हल्का संका चाहिँ त्यो बेलै थियो होला कोहि cheater साथमा थियो होलनी त्यो बेला पनि? ani अधेरो कोठामै गरेको थियो होला त्यो बेला पनि काम🤣
नमस्कार म वालकलाकार आयुषा गौतम हिजो म पनि अचम्मित भय विजय दादाको कला देखेर म पनि हिजो मेरै अगाडि जादुनै गरेजस्तो गरेर सवैलाइ चकित तुलाइदिनु भयो उहाको राम्रो मुल्यांकन होस सरकारि तवरवाट सुरक्षा दिलाइयोस भन्न चाहान्छु
मलाई सकारात्मक सोच्नुहुने मेरो अादणिय हरुमा नमन प्रकट गर्दै नराम्रो कमेन्ट गर्नुहुने हरुलाइ पनि धन्यवाद किन कि नराम्रो कमेन्ट बाट नै मान्छेले सिक्ने मौका पाउछ र म यो बाचा गर्छु कि म सधैं नेपाल मेरो देश लाई विश्व सामु चिनाउछु जय नेपाल 🇳🇵🇳🇵
पुन्य गौतम सधै खत्तम भन्ने अनि सोच्ने मान्छे हु म॥तर आज आयर पहिलो पल्ट पुन्य गौतम ठिक लाग्दै छ मलाइ॥यो फुच्चे पागल हो टुप्पो बाट पलाको औटा पागल अफ्ना झुट छोप्न मिडिया मा सन्किने साला तोरि॥भेडा हरु त पछी लागेकै छौ गिनिज बुक मा नाम लेखावोश अनि म नि मानम्ला यो ठग लाइ ज्ञान सुक्को छैन रामबहादुर बम्जन को अर्को रुप यो यो बहुरुपिया नाटकि॥ बोल्ने सम्म को तरिका नहुने मुजी खुब औकात देखाउदै छ भाज्ञ नेउपाने ले किन्दियको कोट लागायर ठुला कुरा गरेर हुन्न भाइ मुजि आफु लाइ प्रमानित गर पहिला पागल होश त॥ आफ्नै सपना मा रम्ने औटा पागल्
@@rambahadurbk7257 ओइ खाते तेरो संस्कार त्यहि हो ? कुन परिवार मा जन्मेको होस् तँ ? मुख समाल है। उसको प्रतिभा हो यो उसको फर्मुला जान्न सके लाखौँ बिद्यार्थी लावंवित हुनेछन तलाई खच्चड दिमाग।
कतिराम्रो सुझाव दिनुभयो हजुरले सबैतिर अन्तरबार्ता दिदा चारैतिर नकारात्मक कुराहरू आउछन् र आफुलाइ नराम्रो लाग्छ , चारैतिर अन्तरबार्ता दिनुभान्दापनी कसरी आफ्नो अजभुत शक्तिलाई सदुपयोग गर्नेतर्फ लाग्दा राम्रोहोला है मेरो विचारमा ।जय देश जय मातृभुमि🇳🇵🇳🇵🇳🇵🤗🤗🙏🙏🙏.
बाँच्नु पर्छ के के देखिन्छ भने को यही हो अदभुत कला छ भाई संग यस्तो मान्छेलाई सरकार बाट पनि केही हुन् जरुरी छ खोइ के भनेर बयान गरु ठाउँ भेटिन कृष्ण कडेल विजय भाई जस्ता को जन्म होस् जय इन्द्रेणी जय नेपाल
यो भाईको कला लाई सम्मान गर्नु पर्छ देश ले यो भाइको अब गर्ने कामलाई सबै को साथ सहयोग जरुर हुनेछ।यहि हो कला भनेको त। कुनै जालझेल होइन यो। एस्लाई नराम्रो नठान्नुहोला। बिजय शाहीको साथ सहयोग हौसला दिनेकोको हुनुहुन्छ ??🙏❣️🤚🤚👇️👇️👍️👍️
गेडा मसाज जाथा यो बिजय हाउदे हो न पत्याय झक्कड पातली लाई हेर सुदुरपछिम का सब हावा हुन् जाथा हरु😎😎 किताब भित्र भएको एउरा सब्द पढेको भए पो यतिकै हहजजज्स्ज्स्ज्द्क्स्क्क
Sir yo type ko study le country ma disaster lyauxa because yo study ma creativity loss hunx . Student taba creative ani talent hunx jab mind high trained and practiced hunx . Long time ma good employer hudainan des ma paxi . Yo only exam pass garne idea hola . Kam xain sir asko
यस्तो अदभूत क्षमता भयको मान्छे बिस्व मा सायद कमै जन्मछ्न होला ।बिजय साही जस्तै ब्यक्ति को अभाव थियो हाम्रो नेपालमा उहालाई सबैले साथ दिनु होला ।धन्यवाद इन्द्रेणी टिम लाई बिजय साही जस्तो memory king लाइ इन्द्रेणी को आगनी मा टेक्ने अबसर दिलाइ दिनु भयो🙏🙏🙏🙏🙏
धेरै धेरै धन्यबाद कृष्ण कडेल दादा हजुर लाई त्याे भाई लाई इन्र्देणी मा पुराउनु भा काे मा अब र्सकार ल भाई काे जिम्मा लिनु र्पछ अनि हाम्राे देस साच्चिकै नेपाल बन्छ
यी भाईले कलाले मेरो दिमाग नै उथलपुथल नै बनाइसक्यो,सम्मान छ भाईलाइ एकदमै,नकरात्मक तरिकाले भन्न खोज्या त होईन कुनै बेलाको ललितपुर इमाडोल(टिकाथली)को रवि लामिछानेको भुतको कथा जस्तो नहोस,टन्न सुभकामना!
देशले राज्यले यी बिजय शाही जस्ता होनहार ,कला ,अलौकिक प्रतिभा भएका युवालाई चिनोस र उचित स-सम्मान गरियोस् अनि सुवर्ण अबसर दिदै सुरक्षा प्रदान गरोस् सहित मुरि मुरि धन्यवाद !🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Saale buddha lai include gareko. Include garne tyeslai matra adhikar cha Jo satya cha buddha Ko apmaan nagaraun. Buudha born in nepal bhanna sajilo cha tara Nepali chahi jutho Chan ani furti laune hoina. Buddha Ko marga ma hidera matra acceptable huncha.
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
Dami
धेरै धेरै बधाई छ भाई ठुलो मान्छे बन्नु
पर्खाइमा थिए आएछ तर कृष्ण दाइ बिजय भाइको रिपोर्टस् क्लबमा बोलाएर पुन्य गौतम र अन्य केही महिला तथा युटुबे पत्रकारहरुले अपमान र धम्कि पनि दिए जस्तो लाग्यो । बिजय भाइलाई सस्तो नबन्न सल्लाह र सुरक्षा दिन सरकारलाई अनुरोध गरिदिनु पर्यो ।
🌹🌹🌹😍😍
Good ...
म अचम्म परेको थिय उहाँ को यो प्रस्तुती देखेर ।
हजुर हरु नि?
Ma pani same to you....
ho tani tika gi
अचम नप्रने ता कमय हाेलान सिस
me too
Hamiloii subcribe garnu hoi tika g
सलम बिजय शाही र इन्द्रेणी समुहलाई आउने दिनको शुभकामना नियमित हेर्ने दर्सक यता हाजिर हुनुस ल ।
बिजय साहिलाई सम्मान गर्दै
Formula को परखाईमा को को हुनुन्छ यता
👇️
Hami sabai deska jantaharu parkhaima 6au...tyo palko....
फरमुला हनेईन दैवि शक्ति हुन शक्छ
Sayad tyo pani huna sak6...
🙏🙏🇳🇵
Hamiloii subcribe garnu hoi
अहिले कृष्ण कन्डेल ले यो भिडियो हेरेर हास्दै छन कि पछुतो मान्दै छन कि कति लाज लाको होला सोध्दिनुस न कसैले😂🤣🤣🤣
Hoi😂😂😂😂😂
Krishna dai (Mr. IME) pani kam xaenan jasto lagxa....🤔
@@openeyes120 ha ha
@@rananiranjan3771 dohori gau gau ma failako lai positive linu parchha
मलाइ पनि उल्लु बनायो भन्दै टाउको समाउदै होलानी सर🤣🤣 कि हल्का संका चाहिँ त्यो बेलै थियो होला कोहि cheater साथमा थियो होलनी त्यो बेला पनि? ani अधेरो कोठामै गरेको थियो होला त्यो बेला पनि काम🤣
कालिकोटका बिजय शाहीको यो अदभूत क्षमता..
Ho hai didi
Good
Wow ajaa khima sis dekhna payo khusi layo
Good
उस्ले पढेको केही बुज्योकी बुजेनत
विजय शाहीलाई विश्वमा चिनाउन पर्छ भन्ने जति यता ।
✋✋✋✋✋
padeko ek janale matra bujos ani chinaune ho. Arule nabujnegari ta ma nai paddinchu
@@binoddhital5486 yo bijay shahi international level ma gayo vane expose hunxa tei vayera aru desh ma jadaina yo
😂😂😂😂😂😂
Ho chinaunu parxa muji 😆😂😂😂
विश्व नै ३ छक्क परिसके हाेलान बिजय भाईकाे प्रस्तुति देखेर... तपाईहरुलाई के लाग्छ????
Monoj rai sathi hune ho??
Sai ho
Khai malai ta chatak gareko jasto lagchha yo ta
Donald Trump is looking the moon like pig(mcc attraction towards nepalese resources)😁😀
Teha chakka parera basnu vanda Guinness world records ko tayari garau .2, 4 paisa vaya pani paula.
Right now, I really want to see his English teacher😂😂😂😂😂
Same😂😂
Yup
Ma pani siknu jane bichar gare English
15:46
😆😆😆😆😂
नमस्कार म वालकलाकार आयुषा गौतम हिजो म पनि अचम्मित भय विजय दादाको कला देखेर म पनि हिजो मेरै अगाडि जादुनै गरेजस्तो गरेर सवैलाइ चकित तुलाइदिनु भयो उहाको राम्रो मुल्यांकन होस सरकारि तवरवाट सुरक्षा दिलाइयोस भन्न चाहान्छु
नानू तिमी पनि कला कि धनी हौं
नानुको कुरामा सहमति छ सस्तो नबन्न आग्रह ।
रिपोर्टस् क्लबमा धम्कि र अपमान गरेको जस्तो लाग्यो ।
सरकारले सुरक्षा र यो अदभुत क्षमतामा ध्यान दिइयोस् ।
सहमत ल बुनु
१००%सहमत नानी!
मलाई सकारात्मक सोच्नुहुने मेरो अादणिय हरुमा नमन प्रकट गर्दै नराम्रो कमेन्ट गर्नुहुने हरुलाइ पनि धन्यवाद किन कि नराम्रो कमेन्ट बाट नै मान्छेले सिक्ने मौका पाउछ र म यो बाचा गर्छु कि म सधैं नेपाल मेरो देश लाई विश्व सामु चिनाउछु जय नेपाल 🇳🇵🇳🇵
बिजय शाही लाई मेरो हृदय देखि नै मुरिमुरी धन्नेबाद छ म हजुर को यो कलालाई सम्मान गर्छु good lock friends
पुन्य गौतम सधै खत्तम भन्ने अनि सोच्ने मान्छे हु म॥तर आज आयर पहिलो पल्ट पुन्य गौतम ठिक लाग्दै छ मलाइ॥यो फुच्चे पागल हो टुप्पो बाट पलाको औटा पागल
अफ्ना झुट छोप्न मिडिया मा सन्किने साला तोरि॥भेडा हरु त पछी लागेकै छौ गिनिज बुक मा नाम लेखावोश अनि म नि मानम्ला यो ठग लाइ ज्ञान सुक्को छैन रामबहादुर बम्जन को अर्को रुप यो यो बहुरुपिया नाटकि॥ बोल्ने सम्म को तरिका नहुने मुजी खुब औकात देखाउदै छ भाज्ञ नेउपाने ले किन्दियको कोट लागायर ठुला कुरा गरेर हुन्न भाइ मुजि आफु लाइ प्रमानित गर पहिला पागल होश त॥ आफ्नै सपना मा रम्ने औटा पागल्
Ahile bijaya goru kasto manxe raxa laj lagxalagdaina yo goru bijayako barema
म त हेरेको हेर्यै भए विजय शाही भाइ
ईश्वरीय देन हो नेपाल आमाको मुहार फेर्न पक्का पनि सहयोगी हुनेछ सरकार ले पूर्ण सहयोग गरोस
Saraswoti ko baas xa yo manav sarir ma. Dhanya xau mata yesta manav hamro samu lyaidinu vayeko ma
Salut bijaya sahilai
Behan chodh usko magical show le kasri des ko muhar ferna sakxa
@@rambahadurbk7257 ओइ खाते तेरो संस्कार त्यहि हो ? कुन परिवार मा जन्मेको होस् तँ ? मुख समाल है। उसको प्रतिभा हो यो उसको फर्मुला जान्न सके लाखौँ बिद्यार्थी लावंवित हुनेछन तलाई खच्चड दिमाग।
@@krishnarimal2306 bijaye ko support garne manxe haru laii tw aajkal mukh dekhauna saram lagdaina
विजय सही जस्तो मान्छे यो देश लाई चाईदैन देशको बेजत गर्ने memory king re कृष्ण कँडेल ज्यू हजुर लाई नि अहिले हाँस्नु की रुनु भाको छ होला है☺️☺️
𝐠𝐨𝐨𝐝
😀😀😀
हो हो
गिनिज बुकमा नाम लेखाउन सफल भएको त पक्कै होलानी?
@@DeePak-wr7it हावाको गिनिज बुक।
:कमेन्ट पढ्न आएका सबैलाई मेरो तर्फ बाट चियाको ☕️ब्यबस्था 😂🤣
Malai khaita asmita ji cheya hihi
अस्मिता जि मलाइ त पानी मात्र दिए पनि हुन्छ 😁😁😁
bainile hasaunu vayo
Original asmita dd ho ki fake ho chiinuu garo vo??????
Asmita i lop u
विजय शाहीको अङ्ग्रेजीमा अन्तर्वार्ता लिएर विश्वमाझ चिनाउनुपर्छ ।
जय नेपाल 🇳🇵🇳🇵
Sahi vannu bho hajurle
Sahi bhannu bho hajurle
Sahi kura pade hajurba
yo vai Lai English bolnu aaudaina
Ho ho chinaunu parxa Nepal ko nam badnam vaeraxa neta haru le garda bijaye le ijjat jogauxa desh ko😂😂😂
विजय भाईको बारेमा अब कसैले नेगेटिभ सोच राख्छ भने सिदै गोली हान्न मन छlove you Bhai timro साथमा हामी xam..
Good
@@manojtmt8196 good
Punye gautam le ma pni sakxu vanxa ta...
Same yaar sanka dharai gari ra xan 😡😡😡😡😡😡😡👊👊👊😠😠😠😠
Hami sabai la bhai lai sath dinu parcxa sachi achama lago salot xa bhai lai
म चाई इंग्लिश टिचर हेर्नु आको है 😂😂
Ma pani 🤣🤣🤣🤣🤣🤣🤣🤣
अध्भुत पर्तिभाका धनी भाई बिजयलाई शुभकामना
नेपाली भएकोमा आज चै मैले गर्व गरे उच्च सम्मान गर्दछु
Yo vai lay chip laga ko hola jastai Pilot avinandan lay laga ko jasto
आज हामी सबै नेपालि को सिर उच्च भएको छ
Lado kha muji aba😁😁😁
Haha
@@Goku_Sir 😂😂😂
अब जता पायो त्यतै अन्तरबार्ता दिदै नहिन्नु साही बाबू !
कतिराम्रो सुझाव दिनुभयो हजुरले सबैतिर अन्तरबार्ता दिदा चारैतिर नकारात्मक कुराहरू आउछन् र आफुलाइ नराम्रो लाग्छ , चारैतिर अन्तरबार्ता दिनुभान्दापनी कसरी आफ्नो अजभुत शक्तिलाई सदुपयोग गर्नेतर्फ लाग्दा राम्रोहोला है मेरो विचारमा ।जय देश जय मातृभुमि🇳🇵🇳🇵🇳🇵🤗🤗🙏🙏🙏.
Good
एकदम साही भनु भयो ।
धन्यवाद छ हजुर !
सबैको आँखामा छारो हालेर लुट्ने बिजय शाही को हो अब थाहा हुन्छ।ईन्द्रेणिलाई पनि छ्क्याउन भ्याएछन।
बाँच्नु पर्छ के के देखिन्छ भने को यही हो अदभुत कला छ भाई संग यस्तो मान्छेलाई सरकार बाट पनि केही हुन् जरुरी छ खोइ के भनेर बयान गरु ठाउँ भेटिन कृष्ण कडेल विजय भाई जस्ता को जन्म होस् जय इन्द्रेणी जय नेपाल
Ki usgxttehy to hdy@santimagar SantiSusi dhdty y
बिजय भाइ हाम्रो नेपालको शिक्षालाई अगाडी
बढाउने सपना बोकेर आउनु भएको छ तपाईंको
सपना चाडै पुरा होस 👏 अग्रिम शुभकामना 🙏
👍👍👍
🤣🤣🤣🤣🤣🤣
यो भाईको कला लाई सम्मान गर्नु पर्छ देश ले यो भाइको अब गर्ने कामलाई सबै को साथ सहयोग जरुर हुनेछ।यहि हो कला भनेको त। कुनै जालझेल होइन यो। एस्लाई नराम्रो नठान्नुहोला।
बिजय शाहीको साथ सहयोग हौसला दिनेकोको हुनुहुन्छ ??🙏❣️🤚🤚👇️👇️👍️👍️
कृष्ण जी अहिले आफ्नो टाउको भित्तामा ठोक्काउदै होला 😁😁😁
He is too busy stealing money from gullible people working abroad selling sad stories. Also abusing young girls sicko!
यो ईन्द्रेणी जस्तो पवित्र कार्यक्रम मा यस्ता कुराहरु राख्दा पछि कुनै आलोचना सुन्न नपरोस, र यो सत्य साबित होस!
यति धेरै comment पढे तर हजुरको comment सबभन्दा चित्ता बुझ्दो लाग्यो
बिजय साहिलाई सुरक्षाको बेबस्था होस् हाम्रो नेपालमा राम्रो काम गर्नेलाई टिक्न दिँदैनन्।
You're right
Tw naii ja ho tesko safty ko lagi bodyguard vayerw bas
अद्भुत प्रतिभा ।। हार्दिक सम्मान । अझ अङ्ग्रेजी हिन्दी भाषा लगायत थुप्रै भाषामा अन्तवार्ता दिइ दुनियाँको नजरमा उहाँको स्मरण शक्तीको परिचर्चा गरौँ ।
म चै english teacher हेर्न आको
😂😂😂😂😂😂😂 ma pani
Ma pani 🤩🤩🤩
बिजय भाईलाई शुभकामना छ
सफलता नै सफलताको कामना छ🌺🌺🌺👍️
Good
Dalma kuch kala he
God bless you bhai
Hahah chor ho yo malai pailai thaha thyo😂
सलाम ईन्र्देणिलाई सबैलाई समेटन सकेकोमा हजुरहरुकै सुभचिन्तक आज कलाकारको भरिभराउछ मनमायाँ पनि आईपुग्नुभयछ सबैलाई सलाम
अब सस्तो नबन्नु भाइ जहाँ पायो त्यहा अन्तरवार्ता नदिनु अपमान र धम्कि पनि आइराको होकि जस्तो लागिराछ ।
सरकारले ध्यान देओस् ।
right🙏
कहिले दुखि गरिप को सेवा कहिले गाउ घर पा खा पखेरा मा उम्रीएका प्रति भा संग रम्दै त कहिले रास्ट्भक्ती गित मनै देखि नमन छ जय इन्द्े णी
अजा चाहिँ सबै इन्द्रेणी परिवार देखे है साथै हाम्रो देशको गहन बिजय साही ब्रो 😍😍😍😘😘
अत्यन्तै दुर्लभ प्रतिभा , सबैले संमान र प्रेरणा दिनुपर्छ ।
म आतुर छु यो फर्मुला सीक्नाको लागि☺️😊
English मा interview लिनु पर्यो ताकि विश्व लाई यो talent देखाउनु जरुरी छ💖
Ekdam right sir
Mhh ne xu
english ma interview linu ko lagi hunu paryo ni formula.... this is nonsense...
@@sunitathami5215 same here😊
Englishको interview नि आइसक्यो त 🤣🤣🤣🤣🤣🤣🤣
बेइजती बिजय शाही नेपालको बेईजत गर्यो
लु आज देखि त मनमाया को पनि सवारी भएछ
इन्द्रेणी को यात्रा सधैं सफल रहोस।
विजय जी म तपाईंलाई हिर्दय देखि बधाई दिन चाहन्छु तर म हजुर को त्यो फर्मुलाको पर्खाइमा छु कहिले हजुर बाट हामी त्यो फर्मुला सिक्न सक्छु बिजय जी
बिजय साही नेपालको🇳🇵सान हुन Supporting all off you
❤अदभुतकलाभयकाबिजयाशाही
दुर्गम क्षेतरमाजनमाभयका
❤ऊहांंकोकलालाई
धेरैधेरैसलामा
❤नेपालसरकारलेपनि
❤साथसपोटगरीयोस
❤मभननचाहनछु❤❤❤❤❤❤
हैन यस्तो भिडीयोमा पनि Dislike हान्ने कस्ता कस्ता अन्धा र दिमाग सडेका मान्छेहरु पनि हुँदा रहेछन् ! विजय शाहीलाई सलुट छ ।
Yesto fake patyaune buddhi chai kasto hunchha hola , veda nepali haru. Media ma j dekho tei patyaune.
नमस्ते ईन्द्रेणी परिवार मा सबैको रक्षा होस प्रभु
आज मनमाया दिदीको आगमन भयो
साथै बिजय शाहि लाई सम्मान र शुभकामना व्यक्त गर्दछू
exactly मात्रै राम्रो भन्न आउदो रैछ मुला लाई अरु त सबै yes yes no no You तास सुइ सुइ भन्दा केही न आउदो रैछ😁😂
मानब जिबनमा सोच्न्न नसकिने प्रतिभा, भगवानको स्वरुप भनेको इनै "विजय शाही ठकुरी" हुन् ~~विश्वमा हामी नेपाल / नेपालीहरुको गौरव र सम्मान ~~
सलाम छ भाइ ! भाइको लक्ष्य पूरा होस् सफलता को शुभकामना ।।
कर्णाली ,नेपालको भन्नेहरुलाई सिधा च्यालेन्ज दिने भनेका एक मात्र नेपाली बिजय शाही।
गेडा मसाज जाथा यो बिजय हाउदे हो न पत्याय झक्कड पातली लाई हेर सुदुरपछिम का सब हावा हुन् जाथा हरु😎😎 किताब भित्र भएको एउरा सब्द पढेको भए पो यतिकै हहजजज्स्ज्स्ज्द्क्स्क्क
Karnali le puraii Nepal laii scam ko challenge garyo yar mannu parxa
ईन्द्रेणी तिमलाई पनि हेरेको.... हेरिईइ.... .. बनायो बिजय शाही ले । सलाम छ तपाईं लाई । 👌👌👌👌👏👏👏👏✔️
बिजय भाइ को दिमाग लाई मान्नुपर्छ्ब्ल शुभकामना छ साथै बधाई पनि यहाँलाई
Nami kaafi xa bijaya vai ko
😂😂
He had fake talent
So proud of you bijay brother🙏🙏🙏
भविष्यमा एक असल देशभक्ति व्यक्ति बनेको देख्न पाऊ हामी सम्पूर्ण नेपालीहरुले , गर्भ गर्ने छौं !!!🙏🙏
Wow 😂😂😂😂😂😂
बधाई छ बाबु भगवान्ले सदैब रक्षा गरुन् छिटो भन्दा छिटो सरकारको ध्यान जावोस
साथै इन्द्रेणी टिमलाई आभार व्यक्त गर्दछु
विजय शाही पर्दा फास भएको हेर्नु भएको होला नि आज हैजा हरु यस्ता लाई सपुत भन्ने थुक्क🥺
अज तो टाईटल हेर्नु न यस्तो मान्छे यो धर्तिमा जन्मेकै छैन रे के यो फटाहा अाकास बाट फरेको हो र धर्ती लाई पोष दिने
यो भाइ को उचित सम्मान र सुरक्षा हुनुपर्दछ ! अब नेपाल को शिक्षा नीति कायापलत अबस्य हुनेछ !
Hunxa hunxa chinta nalig tero xora xori laii tyo sanga padhna patha
Sir yo type ko study le country ma disaster lyauxa because yo study ma creativity loss hunx . Student taba creative ani talent hunx jab mind high trained and practiced hunx . Long time ma good employer hudainan des ma paxi . Yo only exam pass garne idea hola . Kam xain sir asko
यो अदभूत कला मात्र होइन दैवी शक्ति पनि हो।विजय शाही भाइलाइ सफलताको धेरै-धेरै शुभकामना छ।
😀😂😂😂
🤣🤣🤣🤣
मन मुटु देखि धन्यवाद इन्द्रेणी कार्यक्रम लाई
देश भक्ति गित वाउ सुरुमा भर्खर हेर्दाहेर्दै कमेन्ट गर्नमन लाग्यो वाउ क्या दम छ आवाज मा दोय यहा हरुको उज्ज्वल भबिस्यको कामना
कुनैपनी अन्तर्राष्ट्रिय सम्झौता गर्नेबेलामा पढ्नको लागी यो मान्छेलाई लग्नुपर्छ कहिल्यै धोखा हुदैन।
वा! बिजया साही ले देश मा पकै परिवर्तन ल्याउछ्न भन्ने हामी सबैको आसाको दियो बलेको छ ।
Ahile haso lagdaina yo pagal rauteko fake ullu banako raxa vanera
यस्तो अदभूत क्षमता भयको मान्छे बिस्व मा सायद कमै जन्मछ्न होला ।बिजय साही जस्तै ब्यक्ति को अभाव थियो हाम्रो नेपालमा उहालाई सबैले साथ दिनु होला ।धन्यवाद इन्द्रेणी टिम लाई बिजय साही जस्तो memory king लाइ इन्द्रेणी को आगनी मा टेक्ने अबसर दिलाइ दिनु भयो🙏🙏🙏🙏🙏
एकदिन जसरी पनि नेपाली लाई यो मेरो फर्मुला दिएर सबै खुट्टा तान्ने हरुको मुख चुप लगाउन मन छ ।
हजुर हरुको माया र साथ सधै रहोस ।
Fack
huss hajur
हे भगवान सधै भरी आशिर्बाद दिनुहोस विजय शाही नेपाल ले पाएको छ गर्व छ ! 🙏😍🙌🏻
Congratulations to bijay sir..
इन्द्रेणी का सम्पुर्ण कलाकार हरु देखिन थालेका छन। खुशी लाग्यो
विजय साही लाई मेरो तफ् बाट धेरै धेरै बदाई छ🙏🙏
धेरै धेरै धन्यबाद कृष्ण कडेल दादा हजुर लाई त्याे भाई लाई इन्र्देणी मा पुराउनु भा काे मा अब र्सकार ल भाई काे जिम्मा लिनु र्पछ अनि हाम्राे देस साच्चिकै नेपाल बन्छ
यी भाईले कलाले मेरो दिमाग नै उथलपुथल नै बनाइसक्यो,सम्मान छ भाईलाइ एकदमै,नकरात्मक तरिकाले भन्न खोज्या त होईन कुनै बेलाको ललितपुर इमाडोल(टिकाथली)को रवि लामिछानेको भुतको कथा जस्तो नहोस,टन्न सुभकामना!
अचम्म पनि कत्रो अचम्म आम्मा••••••••••••••
Computer jasto dimak rahexa bhai ko
आज ईन्द्रेणी कार्यक्रममा यो देश भक्त गीत सुन्दा गर्वले छाती फुलेर आयो सबै सबै कामना।
Ab xatthi fuleu ni
Xati pulera phutisakyo ki ajhai baki xa?
@@dineshgorkha 😆😆😆
देशले राज्यले यी बिजय शाही जस्ता होनहार ,कला ,अलौकिक प्रतिभा भएका युवालाई चिनोस र उचित स-सम्मान गरियोस् अनि सुवर्ण अबसर दिदै सुरक्षा प्रदान गरोस् सहित मुरि मुरि धन्यवाद !🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Wow 😂😂😂😂😂😂😂
अहिले त इन्द्रेणीलाइ 🌈 पनि रुने हास्ने भयो होला यो देखेर 😂😂😂😂
सप्पै अक्षर पडेर चै भ्याको हैन है ब्रो ले
हेर्ने बित्तिकै खिच्ने रहेछ दिमागले
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
बिजय भाईलाईकाे याे क्षेमता लाई सम्मान छ ।
अनि याे भाईले याे पढ्दा निस्के आवज कस कसलाई फन्नि लाग्याे फन्नि लाग्नेहरु हाजिर गराैत यता
येस्ता ञध्भुत छमता भयेकाे मानिशकाे शबै नेपाल शर्कारले जिम्मा लिन पर्छ ।।
सबै हाजिर भयछन्न तर छत्र शाहि लाई देखियन
Aafno janma thalo janu bhako banda le garda farkina paunu bhako xaina chhatra ji....
घर मै छन् होला छत्र शाही जी
क्षत्र जि ले जोडी लिएर इन्द्रेणीमा आएको हेर्ने इच्छा छ।
विजयां जि कला र छेमता धेरै रहिछ उंहालाई हार्दिक बधाई तथा धन्यवाद छ आगामी दिनपनि धेरै प्रगतीहोस् भने कामना गर्दछु
याे भाइको संरक्षक गरुम अब जताततै इन्टरभ्यु भन्दा कसरी विश्व माझ चिनाउन सकिन्छ तेता पहल गरम
क ब फ सयांै
Wow wow bijaya Shahi ji lai Jaya Jaya hoss 🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍👌👌👌👌🇸🇦🇸🇦🇸🇦🇸🇦MA Saudi Dammam bata
मलाई पनि अचम्म लाको यस्तो फरमुला सबै लाई सिकाइदिनु होला
यस्ताे उत्कृस्ट दिमाक काे छेमाता भयका बाबू लाई मुरि मुरि धन्नेबात छ शराशाेति माताले दियकाे शक्ति हाे
म पनि सोच्न सकेको छैन भौमान
जादु होला कान्छा दाइ नत्र त असंभव कुरा कसरी हुन्छ।
Bijaya Vai safaltako suvakamana.🇳🇵🇳🇵🇳🇵🇳🇵sahasi xoro.
अचम्म छ बा साेचाेकाे सबै कुरा पुरा हाेस बिजय साही भाईकाे सरकार काे आँखा खुलाेस
K ho yasto sakti .badai bijay vai lai👌👌❤️❤️
कमेन्ट पढ्न आउने हरु कोको हुनुन्छ 😂😂
woou hamro manu dd ko voice& indreniki koili hamro Dhadinge cheli😍😍😍😘
खगेन्द्र सँग कस्तो tuning मिलेको
Bijay Sahi is the memory king of the world. Now I am proud of being Nepali😃😃😃🇳🇵🇳🇵🇳🇵🇳🇵
..
Really 😂😂😂
Good indreni tem love you both jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जाग लम्क चम्क हे नौ जवान हो
सुरुवात मै मीठो गित
Congratulations बिजय शाही भाइलाई मनले अाटेको राम्रो कामहरू पूरा होउन
He is a vedavyasa. True incarnation! I bow from heart.
Really proud of you babu bijaya shahi❤️❤️❤️ ,god bless u ,every steps successful in your life
यो राउटे लाई पढाउने मास्टर को सर्टिफिकेट चेक गर्नु पर्छ।
😂😂😂😂
He is more faster than computer and scanner.we should appreciate and respect his capacity and talent.I salute him.
Yes
We too support him😁😁😀
Bulb chai Einstein le nai banayeko hai😅😅😅😅😅
You are a fool ....then if you think so...
@@xavaxava2297 I was just memeing bijay
We have world record holder memory king but we don’t have a leader who can make our country to prosper !
जय इन्द्रेणी
जय बिजय शाही
👉️ 🙏🙏🙏 👈️
राम्रो छ धन्यवाद सबै इन्देणि डिम अनि बिजय भाई
बिजये भाइ त्यो पुन्ने गौतम सग इन्टेरभिउ दिन पर्दैन तो पागल हो
त्यो भारेभूरे media मा नगए पनी हून्थ्यो नी , जस्तै पुण्य गौतम भएको ठाऊमा
😁😁😁👍️
मलाई पनि त्यस्तै लाग्छ 🌺😁😁😁
100% pagal punya Gautam
Right
Proud of nepal
Birth of lord Buddha
MT. Everest
Brave gurkha
Second rich of water
Memory king of world born in nepal♥️♥️♥️♥️😘
Champion book of world record ho tyo guiness book ta k hora😂😂😂😂
Sita ko janam ni.......
Saale buddha lai include gareko. Include garne tyeslai matra adhikar cha Jo satya cha buddha Ko apmaan nagaraun. Buudha born in nepal bhanna sajilo cha tara Nepali chahi jutho Chan ani furti laune hoina. Buddha Ko marga ma hidera matra acceptable huncha.
@@nimahyolmo7450 😂😂😂🖕
@@shishirmagar3218 chinta nagar babu timro lagi chittai formula dincha ra NASA ma pugchau. Tara tyaha kaam chahi toilet safaa garne hai ta. 😅😅😅😅🤣🤣🤣🤣🤣
कृपया english बाट interview लिएमा विश्व सामु चिनाऊन अझ बढि सहयोग मिल्छकि?
Time aaunxa.......
thika ho
Bichara lai English 1page padna 10mint lagxa hola
Good
Sai ho
लौ बधाईछ बिजय शाही भाई लाई💋💋💋💋💞💞💞💞👍👍👍👋👋👋👋😃😃😃😃
Just salute give him protection he is brilliant man
यो प्रतिभालाई प्रचण्ड गद्धार को आखा नलागोस
कसै ल।ई ग।लि दिनु भन्द अ।फु ल।ई मो कस्तो छ भनेर हेर्न सक्नु हुन्छ कि ब।नि ल।ई
Hahahhahwhwwhahahhh
yes ha ha ha ha sahi vannu vayo
Today both of coming I'm happy but I like manamaya waiba 😍😍😍jay Nepal 🇳🇵🇳🇵🇳🇵
धेरै धरै धन्यवाद कृष्ण कडेल दाई हजुर ले अदभुत क्षमता भएका विजय शाही लाई पनि आज इन्द्रेणी कार्यक्रम मा सहभागी गराउनु भयोकोमा