पढ्छ किताब नेपाली | EP 04 | Ahuti With Bhupendra Khadka | Sajha Katha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ต.ค. 2024
  • पढ्छ किताब नेपाली | EP 04 | Ahuti With Bhupendra Khadka | Sajha Katha
    काठमाडौं नैकापमा २०२४ सालमा जन्मिएका विश्वभक्त दुलाल 'आहुति' प्रगतिशील लेखक-साहित्यकार, चिन्तक तथा वैग्यानिक समाजवादी पार्टीका संयोजक हुन् । ६ कक्षामा पढ्दा 'ईर्ष्या' नामक नाटक लेखन र मन्चन गरेर साहित्यमा प्रवेश गरेका उनको पहिलो कृति पारिजातको भूमिका सहितको कविता सङ्ग्रह 'तपसीका गीतहरू' हो ।
    एसएलसीपछि २२-२३ महिना नेपाल-भारत सांस्कृतिक केन्द्रको लाइब्रेरी र सात महिनाजति त्रिभुवन विश्वविद्यालयको लाइब्रेरीमा साहित्यका पुस्तक पढेका उनले तपसीका गीतहरू, नयाँ घर, स्खलन, गहुँगोरो अफ्रिका, नेपालमा वर्ण व्यवस्था र वर्ग संघर्ष, तथा जात वार्ता, दलन टेलिफिल्म जस्ता कृतिहरू प्रकाशन र प्रसारण गरेका छन् ।
    उनी नेपालका सार्वजनिक बौद्धिक हुन् ।
    Guest:
    / aahuti.aahuti.961
    Host: Bhupendra Khadka
    / bhupendra.bookhill
    #sajhakatha
    #padhchhakitabnepali
    #padhxakitabnepali
    #sajhakatha
    #sajhakathapadhxakitabnepali
    #readersclub
    #kitabalaya
    #readersbookclub
    #readerscommunity
    #kitabghar
    #kitabstories
    #bhupendrakhadka
    About Sajha Katha :
    Sajha Katha is a common platform for the storytellers and the listeners where untold stories are told, unheard stories are heard whereby the unexposed stories are exposed. It brings the hidden real stories through researches. It opens the basis for new debate. It gives vision and direction for exploration. In a nutshell, it gives avenues for solution and transformation.
    Follow Sajha Katha :
    Facebook: / sajhakathaofficial
    Twitter: / sajhakatha
    Instagram: / sajhakathaofficial
    Website: www.sajhakatha...
    Tiktok: / sajhakathaoff. .
    TH-cam: / @sajhakathaofficial
    Share your Story :-
    Sajha Katha is a common platform for all the story tellers, we would like to give a chance to our viewers to be a part of our activation where you can share your unheard story with us and we will make it be seen and heard by thousand of viewers for consciousness.
    For Advertisers :
    If you are interested in advertising with us.
    Please contact through mail at and sajhakatha@gmail.com or through phone calls at 01-5320164, 9851039805.
    Copyright :
    ©2024- Sajha Katha Pvt. Ltd. All Rights Reserved.
    ● There’s no copyright of Sajha Katha to any viewers or Public
    ● Downloading/Uploading, Reproduction/Reuse of our materials is strictly prohibited.
    ● In case of any copying found from Sajha Katha, the team will be taking legal action against the party copying any sort of materials from Sajha Katha portal.
    ● In case of material requirement for any sort of research or other works, please contact us.

ความคิดเห็น • 255

  • @gobindabhandari4322
    @gobindabhandari4322 18 วันที่ผ่านมา +2

    नेपालको एक मात्र दार्शनिक आहुती । क्या सुन्दर समाजशास्त्र को व्याख्या ।

  • @cybercafecyber-rr6pk
    @cybercafecyber-rr6pk 2 หลายเดือนก่อน +3

    कुरा सुनेर मज्जा आयो।
    केही सिक्ने र सोच्ने मौका मिल्यो।
    प्रतोता लाई धन्यवाद ।

  • @puranoradio.5838
    @puranoradio.5838 2 หลายเดือนก่อน +69

    आहुति जतिको बौद्धिक नेता इतिहासमा एक पटक मात्र जन्मिनछन।

  • @Rajidhasherpali
    @Rajidhasherpali 2 หลายเดือนก่อน +34

    आहुती लाई देशको प्रधानमन्त्री भएको हेर्ने ठूलो धोका छ ❤❤❤❤

  • @amitbudhathoki15
    @amitbudhathoki15 2 หลายเดือนก่อน +46

    हामीले राम्राे मान्छे असल नेतृत्व गर्ने व्यक्ति खोज्दै गर्दा आहुति जी लाई नचिन्नु ठूलो दुर्भाग्य हो।

  • @stramofficial658
    @stramofficial658 2 หลายเดือนก่อน +36

    अहुती जि लाई बुझ्न यो पुस्ता लाई समय छैन । जुन दिन समय हुनेछ उनीहरु अस्थाई सक्नेछन् । सलाम छ ✊🙏🇳🇵

  • @GBentertainmentnepal
    @GBentertainmentnepal 2 หลายเดือนก่อน +29

    क आहुति 90% कुरा विचारसङग म सहमत छु । उहाको विचार ले मेरो चेतनास्तर विकासमा सहयोग गरिरहको छ ।
    उहाको विचार यकदिन यो रास्ट्रलाइ आवश्यक पर्नेछ ।

  • @mohanrana9134
    @mohanrana9134 หลายเดือนก่อน +1

    आहुति ज्यू र प्ररस्तोता दुवई लाई धेरै धन्यबाद।

  • @तार्किक_मान्छे
    @तार्किक_मान्छे 2 หลายเดือนก่อน +217

    ज्ञानेन्द्र शाही जस्ता लाई विद्वान ठान्ने देशमा आहुतिको कुरा बुझ्ने मान्छे जन्मन १०० वर्ष लाग्छ,,,

  • @aakashcen699
    @aakashcen699 2 หลายเดือนก่อน +7

    आत्माले सम्मान गर्ने मान्छे हजुर सलाम छ हजुरको बिचरलाइ

  • @HimaGaire-q6f
    @HimaGaire-q6f 25 วันที่ผ่านมา +1

    I’ll be happy to listen 🎧 Aahuti’s interview 1000 times

  • @KhilrajRasaili-n9g
    @KhilrajRasaili-n9g หลายเดือนก่อน +1

    आहुती को भनाइ सारै सान्दर्भिक छ है

  • @Manavs-r9c
    @Manavs-r9c 2 หลายเดือนก่อน +23

    नेपालकाे महान् राजनीतिक विश्लेषक ।

  • @bismanroka1906
    @bismanroka1906 2 หลายเดือนก่อน +19

    आहुती सरको अन्तरबार्ता सुनौ सुनौ लाग्छ बौद्धिक र महान बिचार भएको एक नेता

  • @selkartamang8206
    @selkartamang8206 2 หลายเดือนก่อน +10

    तपाइँको बौद्धिकतालाई सलाम आहुती जि । नेपालको आम्बेडकर जस्तो लाग्छ कुनै न कुनै तरिकाबाट तपाइँ ,खैर! आ आफ्नो विश्लेषण

  • @priyanranapaheli
    @priyanranapaheli 2 หลายเดือนก่อน +10

    यस्तो प्रकारको कार्यक्रम ल्याउनु हुन विनम्र अनुरोध गर्दछु। कार्यक्रम अत्यन्तै राम्रो लाग्यो ।

  • @pradipgautam5360
    @pradipgautam5360 2 หลายเดือนก่อน +13

    समाजले सोचेको भन्दा हजारौं गुणा बौद्धिक आहुति

  • @raju-ff8jw
    @raju-ff8jw 2 หลายเดือนก่อน +1

    आहोती सरको सल्लाहमा देश हिड्यो भने देश बन्छ यो 100% सहयो

  • @ReshamSunuwar-e5q
    @ReshamSunuwar-e5q 2 หลายเดือนก่อน +3

    आहुती को अन्तर्बारता हेर्न खुब रमाइलो लाग्छ।

  • @gobindokheda9224
    @gobindokheda9224 2 หลายเดือนก่อน +32

    आग्रह र पूर्वाग्रहबाट बाहिर रहेर समकालीन रुपमा सिमा सहित बुझेर सुन्न पर्ने मान्छे आहुति हुन ।

  • @BishalRamtel-yc2vw
    @BishalRamtel-yc2vw 2 หลายเดือนก่อน +8

    यदि साचो हृदय भएको मानिस कोहि छ भनेर खोजी गर्ने हो भने त्यो आहुती नै हुन
    देशले जन्म दिएको तर शोषण बादिले चिन्न नसकेको मान्छे हुन आहुती।
    तर देशमा ठूलो खाचो छ आहुती जस्तो मान्छेको। साथ दिउँ देशलाई निर्भरता लिएर जाउँ।

  • @BCRaai
    @BCRaai หลายเดือนก่อน +1

    What an Interview !! As always AAHUTI sir you are incomparabile, I ever wanting meet you for a smile 🙏🙏💐💐

  • @DhirajSunar-n1z
    @DhirajSunar-n1z หลายเดือนก่อน +1

    समयले आहुती जि सङ्ग सङगत गराइदिएको भए धेरै ज्ञान हासिल गरिने थियो

  • @keshabrajpaudyal9595
    @keshabrajpaudyal9595 2 หลายเดือนก่อน +12

    विश्वभक्त दुलाल/आहुती (आहुति) साँच्चिकै बौद्धिक व्यक्तित्व रहेछन्।

  • @asceticpushp
    @asceticpushp 17 วันที่ผ่านมา +1

    Always timeless lines

  • @prempariyar3804
    @prempariyar3804 2 หลายเดือนก่อน +3

    आज सम्म एक मिनेट न छुट्याइ सुनेको हेरेको आहुती कमरेड लाई हो मैले❤❤ युटुब मा

  • @rajendrashahi9929
    @rajendrashahi9929 หลายเดือนก่อน +1

    राम्रै विचारक हुन आहुती ।

  • @theranibari
    @theranibari 2 หลายเดือนก่อน +3

    Ahuti is the only scholar who can make such a realistic analysis. After watching the clip piece by piece, I finally got to watch the whole video today. Hats off to you Ahuti.

  • @dharmanandbhatt8801
    @dharmanandbhatt8801 2 หลายเดือนก่อน +6

    हरेक क्षेत्रमा राम्रो दखल । आहुती प्रति आभार ।

  • @manojdarshanofficial2436
    @manojdarshanofficial2436 2 หลายเดือนก่อน +1

    समग्र समाज र देश परिवर्तन गराउन सक्ने बिचार छ।

  • @yakthungsvloghangfora3282
    @yakthungsvloghangfora3282 2 หลายเดือนก่อน +1

    One of the clear light minded आहुति

  • @rujanpoudel
    @rujanpoudel 2 หลายเดือนก่อน +2

    wonderful interview ❤❤❤

  • @crazero0
    @crazero0 2 หลายเดือนก่อน +13

    Ahuti sir ko bichar sunna jaile atur hunchhu:)

  • @Mash_Ree
    @Mash_Ree 2 หลายเดือนก่อน +5

    वाह !! आहुती निकै बौद्धिकताले भरीएको ब्याक्तित्व हुनुहुदो रैछ।।

  • @Nep.Prazol
    @Nep.Prazol หลายเดือนก่อน +1

    Ekdum ramro program.. Host lai pani dhayabad Ahuti lai bina roktok bolna dinu vayeko ma, ra ramro prashna garidinu vayeko ma. 🙏

  • @binoddhong
    @binoddhong 2 หลายเดือนก่อน +3

    राम्रो बिचार भाए को ब्याक्ति मद्दे म एक ब्याक्ति आहूती सर पनि हो मेरो लागी प्राय सबै Interview हेर्छू सून्छू मैले ❤

  • @Piditashim100
    @Piditashim100 2 หลายเดือนก่อน +1

    धेरै राम्रो कम्रेड आहुती को बिस्लेशन

  • @sabinpathak9176
    @sabinpathak9176 2 หลายเดือนก่อน +3

    Great

  • @smirtipawan9734
    @smirtipawan9734 2 หลายเดือนก่อน +6

    सबैले सुन्नै पर्ने सबैभन्दा बढी सुन्नुपर्ने व्यक्ति हुन आहुती

  • @Riyong7
    @Riyong7 2 หลายเดือนก่อน +3

    नेपाली समाजलाई उत्कृष्ट तवरले विश्लेषण गर्न सक्ने मैले पनि मानेको व्यक्ति🙏

  • @ombikasbk676
    @ombikasbk676 2 หลายเดือนก่อน +2

    आहुति मानव जातिको इतिहास र, वर्तमान र भविष्यको सूक्ष्म विश्लेखक हुन❤

  • @motibabukhanal163
    @motibabukhanal163 2 หลายเดือนก่อน +1

    wow!!!!

  • @hembahadurghising
    @hembahadurghising 2 หลายเดือนก่อน +4

    नेपाली समाज प्रगतिशील बैज्ञानीक तथ्य बिचार राजनीतीका कुशल ज्ञाता...

  • @ashabudhamagar2418
    @ashabudhamagar2418 2 หลายเดือนก่อน +4

    Ahuti ❤

  • @hurmatbk5890
    @hurmatbk5890 2 หลายเดือนก่อน +2

    आहुति यस युगकाे एक महान् विचारक हाे, जसकाे कसैसँग तुलना हुदैन ।

  • @maheshkumarkhati4309
    @maheshkumarkhati4309 2 หลายเดือนก่อน +2

    वा क्या गज्जब वार्ता ।

  • @frozentamang4231
    @frozentamang4231 2 หลายเดือนก่อน +3

    आहुती सरको अन्तर्वार्ता अलि धेरै नै तर्क संगतको हुन्छ। त्यसैले सुन्न पनि गजबको आनन्द लाग्छ 👍️

  • @dangibimal139
    @dangibimal139 2 หลายเดือนก่อน +1

    I love ahuti dai….prg best chha

  • @musicofeyes
    @musicofeyes 2 หลายเดือนก่อน +6

    Top tier Nepalese philosopher. What a leader 🙏

  • @bismanroka1906
    @bismanroka1906 2 หลายเดือนก่อน +8

    आहुती सर तपाईहरु जति पनि माओवादी घटक हुनुहुन्छ सबै एक जुट हुनु पर्यो फुतेर होईन जुटेर जानुस मेरो अनुरोध छ नेपालमा भ्रष्ट नेताहरुलाई किनारा लगाएर नेपाललाई आत्मा निर्भरतिर लग्ने कोसिस गर्नुहोस नेकपा महासचिव बिप्लबको जस्तै हरेक नागरिक नेता सबैलाई कृषिमा जोडेर आत्मा निर्भर गर्नुस ८४ मा

  • @tarathapa-i9n
    @tarathapa-i9n 2 หลายเดือนก่อน +1

    He is a good analyst. I love listening to him.

  • @Bibleinaudio
    @Bibleinaudio 2 หลายเดือนก่อน +2

    आहुति सर हजुरले भोगेका ब्याक्तीगत घटना नभने सम्म अहिलाका दलित समुदायमा हुर्केका बच्चाहरुले बुजदैन्न सबै भनिदिनुहोला सुनाइ दिनुहोला

  • @edunep8452
    @edunep8452 2 หลายเดือนก่อน +1

    🌼🌸☘️🙏🏻

  • @krishnakumarhembya6104
    @krishnakumarhembya6104 2 หลายเดือนก่อน +2

    आहुति आहुति हुन । पहिलो कुरो यिनी इमान्दार छन रनै आहुति । समाजलाई हेर्ने उनको विश्वदृष्टिकोण, बिश्लेषण अरु नेता वा कुनै विद्वानसंग तुलना गर्नै मिल्दैन ।

  • @AshishAviral
    @AshishAviral 2 หลายเดือนก่อน +5

    एक पटक हरेक नेपालीले हेर्नू पेर्ने अन्तरवार्ता🙏🙏🙏👇

  • @pawannepali5346
    @pawannepali5346 หลายเดือนก่อน +1

    My ❤❤❤ bichar

  • @bishnubishankhe941
    @bishnubishankhe941 2 หลายเดือนก่อน +1

    ❤आहुति सर, महान् वौद्दिक ब्यक्तित्व हुनुहुन्छ।❤

  • @sumanghatani6150
    @sumanghatani6150 2 หลายเดือนก่อน +4

    आहुती दाईको हरेक videos राम्रो लाग्छ।मलाई❤❤

  • @lucas8837
    @lucas8837 หลายเดือนก่อน +1

    गफ सुन्छ्न राटृय गफाडी सुरेन्द्र kc पो र देश ध्वस्त भको छ त

  • @bhedetarchannel105
    @bhedetarchannel105 2 หลายเดือนก่อน +1

    धन्यवाद

  • @binoddhakal3426
    @binoddhakal3426 2 หลายเดือนก่อน +1

    His social and political knowledge is very nice....

  • @101k87
    @101k87 2 หลายเดือนก่อน +4

    म पनि।।खुशी लाग्यो आहुती धेरै पछि सुन्न पाइयो!

  • @ParveenKumar-eb8uw
    @ParveenKumar-eb8uw 2 หลายเดือนก่อน +1

    Right 👍

  • @ParbinPudasaini
    @ParbinPudasaini 2 หลายเดือนก่อน +1

    Great man

  • @DipakPariyar-l2r
    @DipakPariyar-l2r 2 หลายเดือนก่อน +1

    नेपाली समाजका यथार्थवादी विचारक।

  • @dineshsarki9787
    @dineshsarki9787 2 หลายเดือนก่อน +2

    आहुती बुझ्न झोला फुकाल्नु पर्छ । बल्ल बुझिन्छ र अहिले को बुझ्नै पर्ने मान्छे ❤

  • @HomnathGhimire-gb6nz
    @HomnathGhimire-gb6nz 2 หลายเดือนก่อน +1

    धेरै खुसी लागो सुन्न पाउदा

  • @picnictillotama5
    @picnictillotama5 2 หลายเดือนก่อน +1

    Real think tank lagcha. Nepal ko❤❤

  • @Khanal143
    @Khanal143 2 หลายเดือนก่อน +6

    मलाई पनि आहुति जि को विचार राम्रो लाग्छ ❤

  • @shantilama970
    @shantilama970 2 หลายเดือนก่อน +4

    आहुति जी तपाईं काे अन्तरवार्त मा के अपुग लाग्याे की मलाई आज काे वर्तमान समय मा तपाई ।हिजाे तपाईं र तपाई काे जुन पाटी काे माेर्चा बाेकेकाे र अबाेध नेपाली जनता ले रगत काे मुल्य यस्ता कुरा गरेर सुनेर पत्याउदैन तपाईं काे मुल नेता काे आचरण र व्यवहार काे हालत हेर्नुस् त यस्ता।😢😢😢

  • @sumanghatani6150
    @sumanghatani6150 2 หลายเดือนก่อน +4

    आहुती दाईको बोलिमा सत्यता छ।

  • @sudhan_mahat
    @sudhan_mahat 2 หลายเดือนก่อน +1

    Always love to hear you Aahuti Ji.

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 2 หลายเดือนก่อน +1

    आहा , यतिको लेखक , विद्वान नेपालमा निकै कम छ्न 😊❤🙏🙏

  • @ubtexamnepal
    @ubtexamnepal 2 หลายเดือนก่อน +1

    Last hope Ahuti for our Nation.

  • @ganeshtamang8903
    @ganeshtamang8903 2 หลายเดือนก่อน +3

    समाजलाई वैज्ञानिक तरिकाले अध्ययन र विश्लेषण गर्ने व्यक्ति हुन् आहुति ।
    यद्यपि केही मूर्ख र अन्धविश्वासीहरु विरोध गर्छन् ।

  • @rameshbk1917
    @rameshbk1917 2 หลายเดือนก่อน +2

    धन्यवाद आहुती जि❤❤❤

  • @PadmaBudha-xk8pk
    @PadmaBudha-xk8pk 2 หลายเดือนก่อน +2

    Balla ramro progromme launu bhayachha balla aaz dekhe khushi lagyo🙏🙏🙏

  • @santoshkumarramdam590
    @santoshkumarramdam590 2 หลายเดือนก่อน

    आहुति सर नेपालीको कार्यकार्य रास्ट्रपति भायको हेर्न मन छ।

  • @indrabishwakarma6871
    @indrabishwakarma6871 2 หลายเดือนก่อน +3

    म कुवेत बाट हेर्दै छु

  • @bhaktabhakta7136
    @bhaktabhakta7136 2 หลายเดือนก่อน +3

    great aahuti

  • @udhyograiofficial
    @udhyograiofficial 2 หลายเดือนก่อน +1

    सलाम !

  • @dipendragc2638
    @dipendragc2638 2 หลายเดือนก่อน +1

    भुपेन्द्रको खुबि अथितिलाई भरपुर बोल्न दिने यो हो पत्रकािरिता

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 2 หลายเดือนก่อน +1

    Great analysis

  • @kamalshenchury9269
    @kamalshenchury9269 2 หลายเดือนก่อน +2

    आहुती लाई जजस्ले बुझे तिनीहरु को दृस्ठिकोण, मनोबिज्ञान र ब्यवहार बदलियो।

  • @Bullet_Raja45
    @Bullet_Raja45 2 หลายเดือนก่อน

    धन्यवाद आहुती सर🙏👍️👍️👍️

  • @NiranjanMalakar
    @NiranjanMalakar 2 หลายเดือนก่อน +2

    Ahuti was born at Naikap, Kirtipur on 2024 BS but I was born Nagaon, Kirtipur on 2026. Distance is so big. I was grown up with eating Vuteko Makai at shomaker on way to Jan Sewa Ma Vi. But we have too different experiences how we both are grown up. But I Never experienced as he did.

  • @SureshPradhan-g6o
    @SureshPradhan-g6o 2 หลายเดือนก่อน +1

    👍👍

  • @kamaloli3040
    @kamaloli3040 22 วันที่ผ่านมา +1

    Salam comred

  • @rameshpuri5212
    @rameshpuri5212 2 หลายเดือนก่อน +2

    बौद्धिक तथा दार्शनिक राजनीतिज्ञ❤❤

  • @kishorsubedi6723
    @kishorsubedi6723 2 หลายเดือนก่อน +3

    कुशल विश्लेषक कमरेड आहुती ❤

  • @KhemCentury-ni1kd
    @KhemCentury-ni1kd 2 หลายเดือนก่อน +2

    आहुतीको जिबन , राजनीति र्बिस्वराजनिती विषयक बिचार ।

  • @BisamMalla
    @BisamMalla 2 หลายเดือนก่อน +1

    आहुती सरको कुरा पुर्णत: विज्ञानसम्मत छन्।तर विगतका सत्तासिन वर्गप्रति वहाँको अभिव्यक्ति अलि अाग्रही वा नकारात्मक देखिन्छ।उनिहरुको उपयोगिता नेपाल र मानवको लागि शून्य त अवश्य थिएन।यसमा सन्तुलन ल्याउन सके समकालीन नेपालमा वहाँ सर्वमान्य बौद्धिक व्यक्तित्व मानिने कुरामा सङ्का रहन्न।

  • @sitaramrai6314
    @sitaramrai6314 2 หลายเดือนก่อน +4

    गज्जब

  • @deepakshrestha3820
    @deepakshrestha3820 2 หลายเดือนก่อน +1

    Great leader

  • @shivachamlagai1831
    @shivachamlagai1831 2 หลายเดือนก่อน +1

    He is very knowledgeable.

  • @dearhammershorts2265
    @dearhammershorts2265 2 หลายเดือนก่อน +2

    8:14 पानी खान नपाएको प्रसंङ्ग

  • @rajkhatiwada7389
    @rajkhatiwada7389 2 หลายเดือนก่อน +2

    Ahuti, sir, can you explain in detail which gau of sindhupalchock you had employed as teacher plz.its important to admire you as teacher those villages in that era

    • @ranadpk
      @ranadpk 2 หลายเดือนก่อน

      Noted in my notes. I need to check to find out in which village he was a teacher.

  • @yuwakuprety3541
    @yuwakuprety3541 2 หลายเดือนก่อน +3

    रोचक अनि ज्ञानवर्द्धक !

  • @rupsinghbhandari6225
    @rupsinghbhandari6225 2 หลายเดือนก่อน +2

    अनि प्रेम गर्न पनि वैज्ञानिकता खोज्नु पर्ने त होइन, बुद्दले न चोर भन्दा नैतिकता को लागि वैज्ञानिकता खोज्नु पर्छ भने !

  • @SureshPradhan-g6o
    @SureshPradhan-g6o 2 หลายเดือนก่อน +1

    ❤❤❤❤❤