कल्पना पछि टुक्का र दोहोरीमा जेरीलाई रमेश प्रसाईंको ऐतिहासिक आक्रमण ।। ०९.०६.०७७

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #BabitaBaniya_RameshParsai #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 5K

  • @hariparsad8718
    @hariparsad8718 4 ปีที่แล้ว +283

    अाज बबिता बहिनी र रमेश भाईको दोहोरी मन् पराउने को को हुनुहुन्छ साथीहरू लोक दोहोरी ❤️❤️🙏🙏🇳🇵🇳🇵

  • @janukathapajanuthapa3152
    @janukathapajanuthapa3152 4 ปีที่แล้ว +135

    रमेस दाई को fan जति ऐता है gyes 👌👌👌👌👍👍👍

  • @magarraj8713
    @magarraj8713 4 ปีที่แล้ว +827

    कल्पना दाहाल & रमेश प्रसाईं
    जोडी मन पर्ने को को 🖐️🖐️
    👇️👇️👇️👇️

    • @shantik.c.3109
      @shantik.c.3109 4 ปีที่แล้ว +8

      मलाई पनि यो जोडी मन पर्छ है

    • @naradevikhadka1068
      @naradevikhadka1068 4 ปีที่แล้ว +2

      @@nabinsharma7853m mbmmmmm n

    • @sitashrestha9418
      @sitashrestha9418 4 ปีที่แล้ว +2

      Nice

    • @kulbahadurkunwar8812
      @kulbahadurkunwar8812 4 ปีที่แล้ว +2

      @@nabinsharma7853sir E sewa dekhi ho vot garne ho 🙈🙈

    • @shivrajpoudel1907
      @shivrajpoudel1907 4 ปีที่แล้ว +1

      सुपर हुन्छ ।।

  • @intellingentboy4965
    @intellingentboy4965 4 ปีที่แล้ว +37

    सै भन्नु भयो रामेश दाई
    दामी दोहोरी गाउनु हुँदो रैछ
    निर्मला पन्तलाई माया गर्ने ले like गर्म साथि हरु

    • @newssaipal8399
      @newssaipal8399 3 ปีที่แล้ว

      ध्यक्षमाथी रगताम्मे हुनेगरी कुटपिट, प्रहरी नै घाइते, किन गरियो धमाधम मोटरसाइकल फिर्ता ? - CALL 24th-cam.com/video/7o8Ru12pSjQ/w-d-xo.html

    • @arjunarjunban2767
      @arjunarjunban2767 3 ปีที่แล้ว

      Ok

  • @arjunkharal265
    @arjunkharal265 4 ปีที่แล้ว +316

    अब छिट्टै यहि इन्द्रेणी बाट
    कल्पना दाहाल र रमेश प्रसाही को
    बिवाहा को भिडियो हेर्न चाहाना हुने र
    यो जोडी साच्चिकै मिलेको हुनेछ भन्नी र हुनु पर्छ भन्नी जति एता 🙏🙏💞💞

  • @haribhandari8407
    @haribhandari8407 4 ปีที่แล้ว +106

    *रमेश जी को जिक्री फ्यान जति हाजिर गरम त अति राम्रो दुवै को प्रस्तुति*

  • @r6gamer397
    @r6gamer397 4 ปีที่แล้ว +163

    कलपना दाहाल र रमेश प्रसाईं को बिहे भयको को को ले हेर्ने चाहनु हुन्छ एता हाजिर हुम best cople💚💚

  • @fromchitwan1067
    @fromchitwan1067 4 ปีที่แล้ว +16

    रमेश + कल्पना best❤️❤️❤️
    फेरि हेर्न मन छ यी दुईको दोहोरी कृष्ण सर🙏🙏

  • @215ksubscribe3
    @215ksubscribe3 4 ปีที่แล้ว +718

    रमेश सर को फेन हरु यता हाजिर हम है त।।guys💞💞💞💟💟💟

    • @bikashneupane9899
      @bikashneupane9899 4 ปีที่แล้ว +1

      th-cam.com/video/K2uooHqSt74/w-d-xo.html
      Nepal ma rel aayo, yo topicma maile euta comedy Video banako chhu herera Suggetion dinuhola hai!

    • @mayapariyar1459
      @mayapariyar1459 4 ปีที่แล้ว +1

      wow so nice 💃💃💃💃💃💃💃💃💃👌👌👌👌👌👌👌😁😁😁😁😁👏👏

    • @krishnagiri6644
      @krishnagiri6644 4 ปีที่แล้ว

      knowledge ja

    • @rajantimsina473
      @rajantimsina473 4 ปีที่แล้ว

      💘💞🙏🙏

    • @kritimagautam2218
      @kritimagautam2218 4 ปีที่แล้ว

      @@bikashneupane9899 ॐ|%

  • @nabinthapamagar228
    @nabinthapamagar228 4 ปีที่แล้ว +48

    कुलमान सर लाई सपोत गर्नु हुने जति यता हजिर हुनु है

  • @dilipkhatri6865
    @dilipkhatri6865 4 ปีที่แล้ว +197

    रमेश पर्साइ ले गर्दा इन्द्रेणी कार्यक्रम सुन मा सुगन्ध भए जस्तै हुन्छ जस्तो लाग्यो

  • @npl2045
    @npl2045 3 ปีที่แล้ว +8

    आहा यति सान्दर्भिक र मार्मिक दोहोरी पैले कहिले सुनेको र हेरेको थियिन । तपाईं हरुलाई कस्तो लाग्छ यहाँ हाजिर हुम है राम्रो मान्ने भरिले

  • @nabarajkhatri3896
    @nabarajkhatri3896 4 ปีที่แล้ว +243

    रमेश र कल्पना को जोडि मिलाउनुपर्छ भन्ने जति यता हाजिर हुम त कति छौ हामी

    • @djbrodjbro3390
      @djbrodjbro3390 4 ปีที่แล้ว +1

      Sahi ho

    • @richamagar8327
      @richamagar8327 4 ปีที่แล้ว +2

      ✋🏻

    • @hellonepalkorea
      @hellonepalkorea 4 ปีที่แล้ว

      रमेश प्रसाईं र मन्जुको दोहोरि th-cam.com/video/b_s3wcPo-eY/w-d-xo.html ✋

    • @prembista583
      @prembista583 4 ปีที่แล้ว

      सहि हो

    • @bikashneupane3008
      @bikashneupane3008 4 ปีที่แล้ว

      th-cam.com/video/K2uooHqSt74/w-d-xo.html
      Nepal ma rel aayo, yo topicma maile euta comedy Video banako chhu herera Suggetion dinuhola hai @

  • @pashupatithapa8000
    @pashupatithapa8000 4 ปีที่แล้ว +64

    कल्पना र रमेश जि को जोडी बेस्ट हुन्छ 👌👌❤️❤️

  • @santoshmahar1211
    @santoshmahar1211 4 ปีที่แล้ว +68

    आज पनि मज्जा आयो 💃💃💃💃💃
    रमेश रिघाई घुमाई देश प्रेमीका कुरा गर्छन
    साचिकै रास्ट्र प्रेमी छन
    जेरि कल्पना रमेश को fan
    इन्द्रेणी हेर्न नछाड्ने यता हाजिरी गरौँ त

  • @susheel_acharya
    @susheel_acharya 4 ปีที่แล้ว +17

    रमेश प्रसाईँ ईन्द्रेणीको लागी अत्यन्त फलदायी भएका छन्। नेपाली साहित्य-संस्कृतिप्रती नेपालीको माय यस्तै भईरहोस्। शुभकामना❣️🇳🇵

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 4 ปีที่แล้ว +63

    यो गित नि टेर्निङ 1 मै जाने छ।जय इन्देनी झन झन कडा जेरि vs रमेस पर्साइ👌😍🇳🇵🙏🙏

  • @arpanrana2031
    @arpanrana2031 4 ปีที่แล้ว +123

    नमस्ते साथी हरु रमेश प्रसाई र कल्पना दाहाल को विवाह होस भनेर भगवान संग प्रार्थना गरौं है।।।। सबै जना ले।।

    • @rajendragelal7166
      @rajendragelal7166 4 ปีที่แล้ว +2

      अती राम्रो खुशी लागिएको छ जीवन जिउनु अति राम्रो रमेश ±कल्पना एक दिन सबै जना मर्नु नै पर्छ लानु नै के छ र जीवन खुशी सूखी सङै रहनु हाम्रो मेरो र म तर्फ को परिबार बाट (बैनी कल्पु)🙏

    • @radhikathapa2033
      @radhikathapa2033 4 ปีที่แล้ว +1

      😂😂

  • @bishnugurung5386
    @bishnugurung5386 4 ปีที่แล้ว +26

    लु त रमेश सर को friends को को हुनु हुन्छ याता हाजिर हुनु होस त 💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💃💃💃

    • @vikievikie7910
      @vikievikie7910 4 ปีที่แล้ว +1

      🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rishikhanal4767
    @rishikhanal4767 4 ปีที่แล้ว +6

    रमेश प्रसाइको गित रेकर्डिङ भएको को को हेर्न चाहनु हुन्छ। यता आम

  • @lokendraowlee9955
    @lokendraowlee9955 4 ปีที่แล้ว +74

    कृष्ण दाइ पछाडिको इन्द्रेणी रमेश र कल्पना को हातमा छ ।। real जोडिको रुपमा देख्ना पाइयोस् सुभकामना ।।

  • @gomaniure6222
    @gomaniure6222 4 ปีที่แล้ว +133

    रमेश र कल्पना लाई सङ्गै राखेर बिहे को कुरा गर्नुपाय कति रमाईलो हुन्थयो है।अनि बिहे हेर्नि को को लाई मन छ।भनुम है।

    • @shilaadhikari719
      @shilaadhikari719 4 ปีที่แล้ว +1

      मौन समर्थन दुबैको छ लेखेको भए पक्कै पनि हुन्छ बिहे

    • @mitralimbu6876
      @mitralimbu6876 4 ปีที่แล้ว

      इन्द्रेणि समाजमा हेर्नू सक्नु हुनेछ।

    • @sarusharma2685
      @sarusharma2685 4 ปีที่แล้ว +1

      रमेश र कल्पना लाई संगै राखेर interview लि सकेको छ त हेर्नू भा छैन र??/ संगै बिहेको कुरा पनि जोडिएको छ्😍😍😍😍

    • @krishnabahadurbista6278
      @krishnabahadurbista6278 4 ปีที่แล้ว

      नाचेर नथाक्ने यो वारुले कम्मर कस्को होला के?

    • @samratrajathakuri68
      @samratrajathakuri68 3 ปีที่แล้ว

      👌👌👌🤙🤙🤙🤗🤗🤗

  • @user-bg1cy2ej7w
    @user-bg1cy2ej7w 4 ปีที่แล้ว +190

    कल्पना र रामेश को fan एता हजिर गाराम है साथि हरु ।🇳🇵👍️

    • @soltinakokhojima2037
      @soltinakokhojima2037 4 ปีที่แล้ว +2

      ससुराली घर तिरको हुनुहुदो रैछ है नमस्कार आरामै होइसिन्छ

    • @user-bg1cy2ej7w
      @user-bg1cy2ej7w 4 ปีที่แล้ว

      उम्म अरामै छु हजुर्🇳🇵🇳🇵👍️👍️

    • @soltinakokhojima2037
      @soltinakokhojima2037 4 ปีที่แล้ว

      @@user-bg1cy2ej7w ठिकैछ कुन ठाउँमा हो हजुर को घर

    • @rojandiyam108
      @rojandiyam108 3 ปีที่แล้ว

      , d

  • @tankakhanal5627
    @tankakhanal5627 3 ปีที่แล้ว +6

    जेरी बहिनीले अन्त्यमा राम्रो बिषयको उठान गर्नु भो बधाई छ ।

  • @dipchhetri4922
    @dipchhetri4922 4 ปีที่แล้ว +67

    Ramesh sir ra kalpana ji ko बिबाह होस भन्ने साथिहरुले लाइक कमेन्ट गरुम

  • @arjunkharal265
    @arjunkharal265 4 ปีที่แล้ว +72

    कृष्ण कडेल दाजु 🙏🙏
    रमेश र कल्पना को जोडी मिलाउनु पर्‍यो

  • @purnapurana897
    @purnapurana897 4 ปีที่แล้ว +37

    रमेश प्रशाही र कल्पना दहाल को जोडी भएको देख्न चाहनु हुने ले यता लाईक गरौ
    जोडाजोडी न हौस भन्ने ले यता दिसलायक गरौ त अल नेपाली मुटुहरु र साथै ईन्द्रेणी तिम्लाई सलुट छ

  • @anishchaudhari4888
    @anishchaudhari4888 4 ปีที่แล้ว +40

    यति राम्रो टुक्काहरु पहिलो पटक सुन्न पाईयो सार्है आनन्द आयो जेरी दिदि,रमेश प्रसाई सर र किस्न कंणेल दाजू लगायत सम्मपूूर्ण ईन्द्रेणी टिमलाई मेरो स सम्मान र आदर छ

    • @newssaipal8399
      @newssaipal8399 3 ปีที่แล้ว +1

      ध्यक्षमाथी रगताम्मे हुनेगरी कुटपिट, प्रहरी नै घाइते, किन गरियो धमाधम मोटरसाइकल फिर्ता ? - CALL 24th-cam.com/video/7o8Ru12pSjQ/w-d-xo.html

    • @sabitrabasnet2958
      @sabitrabasnet2958 2 ปีที่แล้ว

      0ò0ò0ò0ò0ò0ò0o0ò0o0o0ò0ò0ò0ò0ò0o0ò0o0ò0ò0o0ò0ò0ò0ò0ò0ò0ò0ò0ò0ò0ò0ò0ò0o0o0ò0o0ò0o0o0ò0ò0ò0ò0o0ò0ò0ò0o0ò0ò0ò0ò0ò0ò0ò0ò0ò0o0ò0ó0ó0ò0ò0ò0ò0ò0ò0i0ò0ò0o0o0o0ò0o0ò0ò0o0ò0ò0ò0o0o0ò0ò0o0o0o0ò0ò0o0o0ò0ò0ò0o0o0o0o0o0o0ò0o0ò0o0ò0o0o0o0i0ò0o0o0o0ò0ò0o0ò0ò0ò0o0ò0ò0ò0o0o0ò0o0ò0ò0ò0o0ò0o0o0o0o0o0ò0o0o0o0o0o0o0o0o0o0o0ò0o0o0o0o0o0o0o0o0o0o0ò0ò0ò0ò0ò0o0ò0ò0ò0ò0ò0ò0o0ò0ò0o0ò0ò0o0o0o0ò0ò0o0o0o0ò0ò0ò0ò0ò0o0iio0j0j c@ p

    • @gwachut2251
      @gwachut2251 2 ปีที่แล้ว

      a

  • @romantamang2361
    @romantamang2361 4 ปีที่แล้ว +61

    कल्पना र रमेश जि ले गायको जस्तो रमाइलो भएन हौ !! निन्द्र पो लाग्यो ! कल्पना & रमेस दोस्रो भाग ल्याउनु पर्यो कृष्ण दाइ ♥️♥️♥️♥️♥️

    • @sarojparajuli6403
      @sarojparajuli6403 4 ปีที่แล้ว

      सै

    • @khatribhagabanbskhatri2643
      @khatribhagabanbskhatri2643 4 ปีที่แล้ว +1

      Yo dohari desh ko maya ma ramro ho ni haina rw

    • @bikashneupane3008
      @bikashneupane3008 4 ปีที่แล้ว

      th-cam.com/video/K2uooHqSt74/w-d-xo.html
      Nepal ma rel aayo, yo topicma maile euta comedy Video banako chhu herera Suggetion dinuhola hai @

  • @rajustha4300
    @rajustha4300 4 ปีที่แล้ว +43

    सारै राम्रो छ । आ- आफ्नो ठाउमा ठीक छ । तर रमेश र कल्पना को झन राम्रो र इन्द्रेणीमा रमेश जि समाबेश हुनुभएको मा इन्द्रेणी टिमलाई धन्यवाद छ ।

  • @milanparajuli8266
    @milanparajuli8266 4 ปีที่แล้ว +84

    इन्द्रेणी मा रमेश प्रसाईं र कल्पना को साच्चिकै बिहे होस सुभकामना छ!!

  • @RamSingh-mp9lu
    @RamSingh-mp9lu 3 ปีที่แล้ว +11

    रमेश र जेरि बैनिको भिडन्त दोहोरी धेरै राम्रो गाग्यो , देश भक्ति सैलिराम्रो लाग्यो धन्याबाद छ इन्द्रेणी समाज लाई ।।

  • @kalpanasenchury3039
    @kalpanasenchury3039 4 ปีที่แล้ว +62

    रमेश प्रसाईं सर को आगमन ले ईन्द्रेणिमा सुनमा सुगन्ध थपिए झैँ भाको छ 🙏🙏🙏

  • @nirmalbasnet3395
    @nirmalbasnet3395 4 ปีที่แล้ว +26

    रमेश दाजु आए पछि झनै इन्द्रेनी राम्रो भयो अहिले सम्म एउटा पनि अपिसोट नछुटै हेर्ने को को हुनुहुन्छ मत छु होई

  • @hemabhusalsapkota9521
    @hemabhusalsapkota9521 4 ปีที่แล้ว +52

    बबिता बनिया जेरी र रमेश प्रसाइको कडा दोहोरी सुनेर मज्जा लिने हो जय इन्द्रेणी

  • @laxmipahari4969
    @laxmipahari4969 4 ปีที่แล้ว +12

    राम्रो धेरै अनि जेरीमा केहि बाहिरी र देशको बारेको ज्ञान भएको हुदा छुट्टै किसीमको दोहोरी सुन्न र हेर्न पाएकोमा खुशि लाग्यौ ❤️❤️❤️

    • @sujanrana4024
      @sujanrana4024 2 ปีที่แล้ว +1

      Iaxmi pahari.1year ago

  • @khilthapa8077
    @khilthapa8077 4 ปีที่แล้ว +79

    ल है कुलमान घिसिङ ज्युको
    नियुक्तिको लागि हामी ३ करोड
    जन्ताले साथ दिउ

  • @munarokamagar8213
    @munarokamagar8213 4 ปีที่แล้ว +80

    कल्पनाकाे र रमेस प्रसाइको जति अलि मजा अाएन रमेस र कल्पनाकाे अति राम्राे अनि मन परेकाे थिए धेरै हाेइन दस चाेटि चै हेरियाे

  • @aditeearyal9526
    @aditeearyal9526 4 ปีที่แล้ว +59

    कल्पना दाहाल र रमेश प्रसाईंको दोहोरीसँगै आज जेरी र रमेश प्रसाईंको दोहोरी पनि उत्तिकै मनपर्यो। 👏👏👏👏

  • @durganiraula9969
    @durganiraula9969 3 ปีที่แล้ว +3

    कल्पना र रमेश विच भएको दाेहोरीमा रमेशको अलिकति पल्ला भारी थियोे भने यसमा जेरीको अलिकति पल्ला भारी भएको मैले मुल्यांकन रहेको छ । कल्पनाको नाच सारै राम्रो लाग्यो ।

  • @bishu2348
    @bishu2348 4 ปีที่แล้ว +154

    *❤रमेश प्रसाई सर सोचेको देखेको भन्दा नि सबै कुरामा अगाडी हुनुहुंदो रहेछ,उहांलाई बधाई तथा सफलताको कामना गर्दछु❤*

  • @mahendrabm4417
    @mahendrabm4417 4 ปีที่แล้ว +162

    इन्द्रेणीमा जुनदिन देखि रमेश प्रसाईं को आगमन भयो इन्द्रेणी एक अर्को उचाइमा गयो। बधाई छ कृष्ण दाजु लगायत सम्पुर्ण टिम प्रति

  • @madankarki2734
    @madankarki2734 4 ปีที่แล้ว +33

    आज पनि रमाइलो हुने भयो
    रमेश प्रसाई दादा र बबीता दीदी को
    झटारो
    को को हुनुहुन्छ माया गर्ने हाजीर हौ है

  • @user-nk8oo3nn6w
    @user-nk8oo3nn6w 4 ปีที่แล้ว +6

    अति राम्रो टुक्के दोहोरि .. लोक दोहोरीको नसा .... ३२ दिने सुत्केरी जेरी .. इन्द्रेणी लाइभ मा .. धन्यबाद सबै युनिट लाइ ....यो भिड्यो को लिंक लाई मुलबासी परिवार मंच मा पनि पोस्ट गरिएको छ धन्यबाद

    • @yamchhetry1154
      @yamchhetry1154 3 ปีที่แล้ว

      हामी चाहिँ आप्रवासी हो

  • @rabilamichhane1552
    @rabilamichhane1552 4 ปีที่แล้ว +155

    रमेश सर निकै कडा भगवान ले आँखा नदिय पनि कल्पना चाहिँ दिउन शुभकामना

  • @tejubhat3632
    @tejubhat3632 4 ปีที่แล้ว +128

    रमेश प्रसाई र कल्पना दाहाल को दोहरी को कोले मन् पराउनु भो हात माथी

  • @karantamang8339
    @karantamang8339 4 ปีที่แล้ว +234

    Ramesh prasai fan here 😘❤️🇳🇵

    • @bikashneupane3008
      @bikashneupane3008 4 ปีที่แล้ว

      th-cam.com/video/K2uooHqSt74/w-d-xo.html
      Nepal ma rel aayo, yo topicma maile euta comedy Video banako chhu herera Suggetion dinuhola hai @

    • @somgurung4774
      @somgurung4774 4 ปีที่แล้ว

      कड़ादोहोरी सगैं कल्पना दाहल सगं हरीयो फरीया मा नाच्ने नानी को वा क्या डान्स छ क्या ज्यानमारा लचकता छ त्यो शरीर मा ।

  • @SrkFandomNov02
    @SrkFandomNov02 4 ปีที่แล้ว +59

    Those who are reading my comment
    May your father & Mother😭😭 live 1000 years 😊😘🥰❣️

  • @countryloversindra7114
    @countryloversindra7114 4 ปีที่แล้ว +132

    रमेश प्रसाई को फेन जती हामी संग पनि जोडिनु होला है ।

    • @thebedurga2362
      @thebedurga2362 4 ปีที่แล้ว +1

      hass hajur ma pani

    • @gsp8642
      @gsp8642 3 ปีที่แล้ว +1

      म 🙏🙏

    • @rolpaonline2674
      @rolpaonline2674 3 ปีที่แล้ว

      टिकटकमा अनौठो कमेडि भिडियो बनाएर चर्चामा, परिवारले त पागल भन्थे......सबै नेपालीलाई चकित पार्दै यि युवा
      ......MANOJ GHIMIRE
      th-cam.com/video/L9WJxcwsCJM/w-d-xo.html

  • @dalbahadurkarki1137
    @dalbahadurkarki1137 4 ปีที่แล้ว +46

    कल्पना बैनी ले नाचेर साथ दियेकी छौ बधाईछ चाडैं राम्रो कुरा सुन्न पाईयोस प्रसङ्ग रमेश जि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sapkotashankar2661
    @sapkotashankar2661 4 ปีที่แล้ว +49

    रमेश र कल्पना को बिहे भको हेर्ने जति यता हाजिर गरुम

  • @manishthapa5551
    @manishthapa5551 4 ปีที่แล้ว +470

    कल्पना दिदी को dance मन पर्ने like हानुम😍

    • @VinodKumar-lc7iw
      @VinodKumar-lc7iw 4 ปีที่แล้ว

      Very nice

    • @durgadatta7238
      @durgadatta7238 4 ปีที่แล้ว

      s

    • @hellonepalkorea
      @hellonepalkorea 4 ปีที่แล้ว +1

      रमेश प्रसाईं र मन्जुको दोहोरि th-cam.com/video/b_s3wcPo-eY/w-d-xo.html ✋

    • @bikashneupane3008
      @bikashneupane3008 4 ปีที่แล้ว

      th-cam.com/video/K2uooHqSt74/w-d-xo.html
      Nepal ma rel aayo, yo topicma maile euta comedy Video banako chhu herera Suggetion dinuhola hai @

    • @luckylama4413
      @luckylama4413 4 ปีที่แล้ว

      👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @munakapri4586
    @munakapri4586 4 ปีที่แล้ว +45

    रमेश प्रसाई को आगमनले इन्द्रेणी सुन मा सुगन्ध भय झै भछ। जय इन्द्रेणी जय गीत 🙏🙏👌👌🌺🌺

    • @mitralimbu6876
      @mitralimbu6876 4 ปีที่แล้ว

      कृष्ण सरको बिडो थाम्न सक्ने व्यत्ति हुन् रमेश जि।

    • @sujantamang2349
      @sujantamang2349 4 ปีที่แล้ว

      Wowu nice viedo

  • @ajaykhanal4959
    @ajaykhanal4959 4 ปีที่แล้ว +201

    कहिले रास्ट्र निर्माणका लागि आवाज बुलन्द पार्छन त कहिले हाम्रा कला संस्कृतिको जगेर्ना गर्नु पर्छ भनि दोहोरी गाउछन बास्तबमा भन्नु पर्दा रमेश प्रसाइ कति माहान छन है त्यसैले रमेश प्रसाइका फ्यानहरु यता हाजिर हुम त💜💚💙🎵🎶💙💚💜

    • @sarusharma2685
      @sarusharma2685 4 ปีที่แล้ว +2

      हो नि है हजुर..

    • @ajaykhanal4959
      @ajaykhanal4959 4 ปีที่แล้ว +2

      पक्कै पनि 💜💚

    • @xettrishan4640
      @xettrishan4640 3 ปีที่แล้ว +1

      Ho big fan ma pni

  • @adityadhamala3725
    @adityadhamala3725 4 ปีที่แล้ว +6

    Waau kati राम्रो अनि रमाइलो पनि

  • @sushilabhatta8040
    @sushilabhatta8040 4 ปีที่แล้ว +192

    आँखा भएको भए
    रमेस दाई राष्ट्रपति हुने थिए

    • @malatithapa9965
      @malatithapa9965 4 ปีที่แล้ว +2

      Hoho

    • @rupagahatraj5289
      @rupagahatraj5289 4 ปีที่แล้ว +8

      Aakh navayra k vora ra rashtapatiko vanda badi bhuddi xa hamri rasta pati sos ra forshly vaki buddily hoina

    • @mnbhandari6306
      @mnbhandari6306 4 ปีที่แล้ว +1

      Chora jasto lai dai re
      Vakhar 25 barsako vaye Ramesh

    • @jyotitthapa4632
      @jyotitthapa4632 4 ปีที่แล้ว

      @@rupagahatraj5289 .
      ......

    • @rekhbm
      @rekhbm 4 ปีที่แล้ว +9

      जनता ले साथ दिय आँखा ले छेक्दैन

  • @rajantimsina473
    @rajantimsina473 4 ปีที่แล้ว +505

    रमेश प्रसाय काे फेन हाजिर हुमत🙏🙏

  • @kulbahadurkunwar8812
    @kulbahadurkunwar8812 4 ปีที่แล้ว +172

    टेनिङ 1 देखि कराेड क्लब पुराउनु पछ है सबैले
    1 like
    1 comment
    1 shear

  • @dhurbabaniya5583
    @dhurbabaniya5583 4 ปีที่แล้ว +16

    कमेन्ट हेर्दै सुन्ने को को हुनुहुन्छ
    रमेश जि र जेरि दिदीको फ्यान यता हाजिर गरौं

    • @newssaipal8399
      @newssaipal8399 3 ปีที่แล้ว

      ध्यक्षमाथी रगताम्मे हुनेगरी कुटपिट, प्रहरी नै घाइते, किन गरियो धमाधम मोटरसाइकल फिर्ता ? - CALL 24th-cam.com/video/7o8Ru12pSjQ/w-d-xo.html

  • @rajustha4300
    @rajustha4300 4 ปีที่แล้ว +67

    अब रमेश जि लाई कसैले हराउनु सक्दैन । बधाई रमेश जि लाई । हैट इन्द्रेणी मा ढिलो आउनु भयो तर सबैलाई फाडनु भो । अब झन हिट हुने भो इन्द्रेणी । रमेश जि को गित को इस्केल कति राम्रो गित गाउने 🇳🇵🇳🇵रमेश जि लाई बधाई छ ।

  • @krishnashreshtha1885
    @krishnashreshtha1885 4 ปีที่แล้ว +55

    रमेश प्रसाई र कल्पना दाहालको विवाह भएको हेर्न चाहाने जति यता हाजिर गरुम त साथी हो

  • @user-rs8oz7qr1d
    @user-rs8oz7qr1d 4 ปีที่แล้ว +23

    ✍ ️रमेश प्रसाईं र कल्पना दाहालको जोडी म जस्तै कतिलाई मन पर्छ हाजिरी हुनु होस् है ? हजुरहरु...
    💓नेपाली मन 💓 हाल : युएई बाट "

  • @subashsunam1655
    @subashsunam1655 3 ปีที่แล้ว +2

    Sarai ramro 😂🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    Jay GreterNepal ♥️♥️♥️♥️

  • @chandrakhanal2238
    @chandrakhanal2238 4 ปีที่แล้ว +81

    म भगवान संग मागेर पाउने भए सबैभन्दा पहिले भ्रष्ट नेता हरुको बिनाश होस र रमेश प्रसाईं दाइको आँखा दिनुस भनेर माग्थे

  • @milankumar4123
    @milankumar4123 4 ปีที่แล้ว +93

    कल्पना जि र रमेश जि को बिहे भयको देख्न पाउ बधाई छ

    • @bikashneupane9899
      @bikashneupane9899 4 ปีที่แล้ว

      th-cam.com/video/K2uooHqSt74/w-d-xo.html
      Nepal ma rel aayo, yo topicma maile euta comedy Video banako chhu herera Suggetion dinuhola hai !

  • @amritshrestha474
    @amritshrestha474 4 ปีที่แล้ว +39

    रमेश जी अब त साच्चिकै काे दाेहाेरी गायक पनि हुनुभयो जसको लागि लाखौं लाख शुभकामना ।

    • @rajustha4300
      @rajustha4300 4 ปีที่แล้ว

      हो नि सर अलिक ढिलो भो तर खतरा गाउनु भो ।

    • @bikashneupane3008
      @bikashneupane3008 4 ปีที่แล้ว

      th-cam.com/video/K2uooHqSt74/w-d-xo.html
      Nepal ma rel aayo, yo topicma maile euta comedy Video banako chhu herera Suggetion dinuhola hai @

  • @thedailybit6149
    @thedailybit6149 3 ปีที่แล้ว +45

    * ट्रेण्डिङ १ मा पुगोस् भन्ने चाहने हरु यता र बधाई छ इन्द्रेणी टीम लाई।
    म चाई जेरी दिदी र रमेश दाई को ठूलो फ्यान ।
    ,😊😊

    • @newssaipal8399
      @newssaipal8399 3 ปีที่แล้ว +1

      ध्यक्षमाथी रगताम्मे हुनेगरी कुटपिट, प्रहरी नै घाइते, किन गरियो धमाधम मोटरसाइकल फिर्ता ? - CALL 24th-cam.com/video/7o8Ru12pSjQ/w-d-xo.html

    • @shyamkalaneupane7058
      @shyamkalaneupane7058 3 ปีที่แล้ว

      haha🤣🤣😂😂😎😙

  • @narahariadhikari9365
    @narahariadhikari9365 4 ปีที่แล้ว +209

    आज मलाई इन्द्रेणी मा एउटा कुरा गर्न मन लाग्यो ।।।हामी सबै जना नेपाली हरु भएर रमेश प्रसाई दाई आंखाको उपचार सफल बनाउन लागि आवहान गरौं।।

  • @nanusilwal5205
    @nanusilwal5205 4 ปีที่แล้ว +45

    रमेश जि साच्चै यो देशलाई चाहिने ब्याक्ती हु। अनि कलाकार पनि एस्मा सहि लाग्ने जति हाजिर

  • @suvamedia8862
    @suvamedia8862 4 ปีที่แล้ว +336

    Ramesh Parsai & Kalpana Dahal Best Couple Fan Hit like.
    👇

    • @bikashneupane7557
      @bikashneupane7557 4 ปีที่แล้ว +1

      th-cam.com/video/K2uooHqSt74/w-d-xo.html
      Nepal ma rel aayo, yo topicma maile euta comedy Video banako chhu herera Suggetion dinuhola hai

    • @bandanasapkota2387
      @bandanasapkota2387 4 ปีที่แล้ว

      @@bikashneupane7557 decddddd

    • @tomatogaming3827
      @tomatogaming3827 4 ปีที่แล้ว

      Yes

    • @dildeuba7584
      @dildeuba7584 4 ปีที่แล้ว

      Right

    • @olakamagar8027
      @olakamagar8027 4 ปีที่แล้ว

      Wow

  • @bharatshrestha7149
    @bharatshrestha7149 4 ปีที่แล้ว +17

    जेरि त दोहोरी को बघेनी हो ।रमेस जि अलि सोच्नुस है तर राम्रो र रमाइलो भयेको छ ।धन्नेबाद

  • @nplcharii867
    @nplcharii867 4 ปีที่แล้ว +182

    Ramesh dai💕kalpana
    Ko jodi best lagne hatti yata hai guys

    • @himalkarki358
      @himalkarki358 4 ปีที่แล้ว +2

      Yes

    • @bindupoudel4248
      @bindupoudel4248 4 ปีที่แล้ว +2

      @@himalkarki358 x

    • @trbhojpur9627
      @trbhojpur9627 4 ปีที่แล้ว +2

      ramesh and kalpana is best couple

    • @tekbk2257
      @tekbk2257 4 ปีที่แล้ว +2

      Besaharalai saharadinu maanab dharma

  • @omchauhan3515
    @omchauhan3515 4 ปีที่แล้ว +24

    यस्तो अबस्थामा पनि आएर हौसला बढाइ दिने दोहोरीकि बडामहारानी जेरी प्रति नतमस्तक हुनैपर्छ । रमेश भाइलाइ शुभकामना ।।

  • @DSThagunna
    @DSThagunna 4 ปีที่แล้ว +138

    पुग्छ झण्डा लिपुलेक सुस्तामा,
    फिर्ता हुन्छ यहि हाम्राे पुस्तामा ।।
    राष्ट्रप्रेमी टुक्का
    सल्युट रमेश जी

  • @sattallama6412
    @sattallama6412 3 ปีที่แล้ว +1

    अहाँ यसताे पाे दाेहाेरि त कति रमाईलाे रमेश भाइ र जेरि बैनिकाे दाेहाेरि अतिनै रमाईलाे दाेहाेरि भयाे तर दाेहाेरि र टुकाकाे राजा हुन जेरि बैनि दुबै कलाकार धेरै धेरै।धानेबाद

  • @mangal.484
    @mangal.484 4 ปีที่แล้ว +25

    सबै भन्दा पहिला मं हार्दिक ,, बधाई दिन चाहान्छुँ ईन्द्रणी काे सम्पूर्ण टिम लाई ,, हाम्रो देश नेपालकाे शान,रमेश प्रसाई ,, सर लाई ,, ईन्द्रणी ,, टिममा सभागि बनाउनु भएकाेमा ,,

  • @aaisaadhikari1005
    @aaisaadhikari1005 4 ปีที่แล้ว +58

    जय ईन्देनि रमेश प्रसाईलाई एक लाईक ठाेक

  • @user-rs8oz7qr1d
    @user-rs8oz7qr1d 4 ปีที่แล้ว +96

    अर्को पटक फेरि इन्द्रेणीमा रमेश प्रसाईं र कल्पना दाहालको दोहोरी सुन्न को को आातुर हुनुहुन्छ ? हाजिर गर्नु होस है हजुरहरु ....
    💓नेपाली मन 💓 हाल : युएई बाट "

  • @asmitabk4338
    @asmitabk4338 4 ปีที่แล้ว +8

    सोचेको पनि थिन रमेश सर यति राम्रो गाउनु हुन्छ भनेर बधाई छ रमेश सर

  • @ushamagar2641
    @ushamagar2641 4 ปีที่แล้ว +86

    दोहिरी क्षेत्रमा मैले मनदेखी सम्मान गर्ने जेरि दिदी त्यसैगरी सबै क्षेत्रमा अब्बल रमेश प्रसाईंलाई अझै सम्मान छ ।

    • @namarajadhikari2591
      @namarajadhikari2591 4 ปีที่แล้ว

      इन्द्रेणी मा जाने ठूलो चाहाना आउदै छु केही दिन्मा

  • @hamroseropheroyoutubechann6417
    @hamroseropheroyoutubechann6417 4 ปีที่แล้ว +60

    रमेश प्रसाईं सुपर स्टार गायक अब अरुले आट नगर्दा हुन्छ हरेक खाल को दोहोरी गाउन सक्ने अनि टुक्क म दम्दार झटारो हान्न सक्ने ससक्क्त युबा हो रमेश प्रसाईं बधाइ छ

  • @anubhavnepal5220
    @anubhavnepal5220 4 ปีที่แล้ว +66

    रमेश र कल्पना को जोडी मिल्छ भन्ने जति यता
    👇️

  • @tulsibasnet7301
    @tulsibasnet7301 4 ปีที่แล้ว +5

    बहुमुखी प्रतिभाका धनी रमेस प्रसाईं लगायत सम्पुर्ण टिम लाई नमन छ !्

  • @suriraisurinrai1440
    @suriraisurinrai1440 4 ปีที่แล้ว +73

    कल्पनालेपनी रमेशलाई मपराएजस्तोछ अब जोडिबाधिने कहिलेहोला

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha 4 ปีที่แล้ว +127

    रमेश सरको नाममा लाइक र कमेन्ट गर्ने कोको हुनुहुन्छ

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว +30

    रमेश जि काे यथार्थ भनाइ छ,सबैले सपाेट गरौँ ।

  • @RamRam-wy6lt
    @RamRam-wy6lt 3 ปีที่แล้ว +1

    Sabai inderni team lai tq and haami pardeshi lai Mon bhujauni bhaato bhako xa

  • @prakashkhatri8675
    @prakashkhatri8675 4 ปีที่แล้ว +136

    रमेश प्रसाई ज्यू लाइ भगवान ले आँखा नदिए त के भयो र तिन करोड नेपाली को छ करोड आँखा र बहु प्रतिभा को ग्यान दिनु भएको छ

    • @jonarai919
      @jonarai919 4 ปีที่แล้ว +1

      Dherai ramro xa tukka ani git dami xa

    • @santamarsangi6768
      @santamarsangi6768 4 ปีที่แล้ว +1

      100% सहि कुरो हजुर

  • @manisha_magar5203
    @manisha_magar5203 4 ปีที่แล้ว +38

    सधैं गाइरहने गायक जसरी गाउनुभो रमेस जि ले उच्च सम्मान छ।

  • @everythingeverywhere3757
    @everythingeverywhere3757 4 ปีที่แล้ว +575

    रमेश प्रसाईं र कल्पना दाहाल काे दाेहाेरि भाग-२ काे पर्खाइमा म मात्रै हाे कि अरूपनि छम ।
    👇️

    • @bikashneupane7565
      @bikashneupane7565 4 ปีที่แล้ว +1

      th-cam.com/video/K2uooHqSt74/w-d-xo.html
      Nepal ma rel aayo, yo topicma maile euta comedy Video banako chhu herera Suggetion dinuhola hai \

    • @tpgurreella4789
      @tpgurreella4789 4 ปีที่แล้ว +1

      म पनि छु

    • @keshabmagar8429
      @keshabmagar8429 4 ปีที่แล้ว

      ma pani xu hai

    • @nanusakil1297
      @nanusakil1297 4 ปีที่แล้ว +1

      म पनि छु🙏🙏🙏🙏

    • @djbrodjbro3390
      @djbrodjbro3390 4 ปีที่แล้ว +1

      Ma

  • @hangjitrai732
    @hangjitrai732 4 ปีที่แล้ว +18

    म पुर्ब मा जन्मेको भएर होला पैला पैला खासै सुन्दिन थिय तर जब इन्द्रेनी हेरे पछि सबै लोक दोहोरि गित हरु नछुताइ हेर्ने सुन्ने गर्छु!

  • @kailashbudha2165
    @kailashbudha2165 4 ปีที่แล้ว +54

    कमेन्ट पढ्दै अनि यपिसूट हेर्दै गर्ने जति यता
    आउनु होला 🎤💕💞
    सबैमा मिठो सम्झना हैं🙏

    • @Sangharsha2020
      @Sangharsha2020 4 ปีที่แล้ว

      मिल्छ भने मेरो च्यानल Sangharsha 2020 maa aaunu na hai

  • @namastegorkha5140
    @namastegorkha5140 4 ปีที่แล้ว +14

    गोर्खाली त कामको जस पाउने हुन
    झापालि त सबै गफ लाउने हुन्
    #Namaste Gorkha

  • @YounInfoNepal
    @YounInfoNepal 4 ปีที่แล้ว +19

    रमेश प्रसाइको लागि लाइक गर्ने जति यता❤️❤️

  • @chandratimalsina4565
    @chandratimalsina4565 4 ปีที่แล้ว +7

    अत्यान्तै राम्रो लाग्यो यसैगरी देसको भ्रस्टाचार बिसङती र बिकास जस्ता समसामयिक विषय लाई रमेश प्रसाईं र डिला बि क लाई एक पटक गाउन लागाउनु पर्यो

  • @badalraiudayapur9432
    @badalraiudayapur9432 4 ปีที่แล้ว +108

    जेरि तगडा नै हुन १ महिना सुत्केरी नबित्दै दोहोरिमा सामेल भइन 😍😍😍😍😍

    • @munakapri4586
      @munakapri4586 4 ปีที่แล้ว +1

      गोर्खाली हुन ।👌👌

    • @aviralyatri14
      @aviralyatri14 4 ปีที่แล้ว

      तगडा रहिछन

  • @bidursigdel269
    @bidursigdel269 4 ปีที่แล้ว +21

    बहुमुखी प्रतिभाका धनी रमेश प्रसाइ जि भएको हरेक एप्पिसोट बढी भिउज जान्छ इन्द्रेणिको 100% हो !!

  • @dhurbabaniya5583
    @dhurbabaniya5583 4 ปีที่แล้ว +5

    माया प्रेम को कुरा सगै देश भक्ति दोहोरी सुन्दा धेरै रमाइलो लाग्यो

  • @hariparsad8718
    @hariparsad8718 4 ปีที่แล้ว +35

    अाज झन् रमाइलो हुने भयौं अाज सबै टिमलाई नमस्कार 🙏🙏❤️❤️🎈रमेश भाईलाई धन्यवाद

  • @bikashpariyar3403
    @bikashpariyar3403 4 ปีที่แล้ว +41

    नेपालकाे बहुअायामिक व्यक्तित्व रमेश प्रसाईं दाईकाे फ्यान जतिले 1like plzz