इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY: Indreni is truly making difference in many lives: Long Live Indreni family with your noble service Great Job Krishna ji ji ji ji ji and INDRENI TRAM: Stay safe and healthy. Health IS REAL WEALTH.
रमेश भाइको तपाईको बोली त्यो जोश कहा बाट आउछ भाइ ति च्वाईज गरिएका शब्दहरू सुन्दा नै सिरिङ्ग हुन्छ यस्तै गरेर सबै को मन जित्दै जानु होला तपाईको ठूलो फ्यान हुँ जय ईन्द्रेणी जय रमेश भाइ
रमेश प्रसाई र कल्पना को बिहे हुन्छ भनेर हानथाप गर्दा पनि त्यो रहर पूरा नभएसी फेरि चित्त बुझाउन भए पनि हेर्न आउने म जस्तै दुखी आत्मा हरु कोको हुनुहुन्छ ??
कल्पना ज्युका शब्द छनौट त र गाउँने शैली नै गजब छ है । अनि रमेश सर त अलिक नन्दजीको दबाबमा परे जस्तो सधैं गाएको उर्जामा २५% कमि देखियो । र कृष्ण दादाले पनि बिच बिचमा शब्द चयन र गाउन समेत सहयोग गरेको मैले देखेछु । कतै कसैको मन दुख्ने शब्दहरु भने गरेकी माफ गर्नुहोस् । यहाँ हरुकोसँगै गायन क्षेत्राई माया गरेर सधैं लागिपरिरहन अनुरोध गर्दछु । कता कता रमेश सरलाई गृहमन्त्रीकाट लोकदोहोरी गाउनमा रोक लगायो कि भन्ने कुरा ? सांगितिक यात्राको धेरै धेरै शुभकामना छ ।
आज कल्पना जि ले एति मीठो गाउँनु भो कि कुनै सब्दै छैन । कल्पना जि को ,तै शब्द रमेश ब्रो को मुख बाट फर्काको भए अझ रमाईलो हुन्थ्यो,, किन हो रमेश जि ले हामी सबैको मन दुखाउनु भो😓😓😓
हो तनि हई मैले त सुरुको टाईटल हेरेर कमेन्ट गरि हाले तर कल्पना बैनिलाई चाहिँ माने मैले शब्द सब्दमा रमेश जि लाई तेत्रो भन्दा पनि गाउन चाहानु भयेन येस्मा चाहिँ दुखि छुउ वाहा कल्पना सब्दा चाहिँ हो के
आयो है कडा ...........अब केहि हुन्छ कि .........कल्पू बहिनीको मनको खुल्दुली र केहि अल्झेका मनका भावनाहरु पोखिए ..छचल्किए ... .......जे होस् रामा र रसिला छन् .....खुसि लाग्यो ......धन्यवाद इन्द्रेणी तिम्लाई ...
नेपाली लोकदोहोरी क्षेत्रकी सदाबहार गायीका कल्पना दाहाल को स्वर र शब्दको बयानै गर्न सकिंदैन तेस्तै बहुप्रतीभा को धनी रमेश भाईको को प्रतीभा बिस्वकै अब्बल छ ।हाम्रो कला र संस्कृती को सम्मान गरौं ।
धेरै लामु समय पछि रमेस सरको र कल्पना बैनिको गित सुन्न पाइने भैयो भनेर पाकेको खान पनि नखाइ हेर्न लागेको तर कता कता खल्लो पन महसुस पो भयो मलाइत?किन कि रमेस सरलेनै गित गाउनु पर्थियो तब सुन मा सुगन्ध मिसाये भन्दा पनि उत्कृस्ट हुन्थियो भन्ने मेरो बिचार हो?
रमेश ब्रो.लाई नन्द सिङले एकदमै कन्ट्रोल गरेको रैछ भन्ने बुझियो। रामेश जस्तो निडर-बोल्ड इन्सानको पनि श्रीमतीको अगाडि मुटुकाम्नु दु:खद लाग्यो, त्यो पनि एउटा गीतसंगीतमा। अर्को चोटि तीनैजनालाई देख्नपाँउ। शुभकामना।
आज रमेस ले किन आफना फेन को मन दुखाको कति आशा गरेको थियो रमेस कल्पना को दोहोरी हेर्न पाइने भयो भनेर हेर्न बसेका फेन लाई निरस बनाको छ चाडो भन्दा चाडो अर्को दोहोरी आवोस
सायद रमेश जि को बुढीले अरु सग दोहोरी गाएन मन नपराएकोले होला रमेश जि ले दोहोरी नगाउनु भएको कृष्ण सरले त दोहोरी गाउनु भनेर माइक दिनु भएको छ त । जे भो भो उहहरुको इच्छा ।
Aru lai tiysai dos nadinus afno afno kehin parsonale karan huna sakcha bechara tiyo ankha pani nadekhne nari lai ni k dos diye rakhnu bako hola tapai haru😒
तर भिम सर मलाई त अाजकाे भाग खल्लो भाे । किना हाे रमेश ले नागाकाे ।कति मनलागेकाे थियाे कलपना र रमेश प्रशाहि काे दाेहाेरि सुन्ना । बिभाहा गरेपछि श्रीमती काे अधिन्मा बस्दारहेछन ।अाज रमेश प्रशाहि बाट बुझियाे ।
धेरै समयपछि रमेस र कल्पना ज्यूको दोहोरी सुन्न तथा हेर्न पाइयो सार्है राम्रो लाग्यो,खुसी लाग्यो । जय कृष्ण सर ,जय सहयोगी मनहरु तथा जय ईन्द्रेणी Team. सलाम सवैमा ।
त्यसै गाली गर्ने सबै के भएको हो राम्ररी भिडियो हेर्नुहोस न हो माइक कति चोटी दिँदा पनि गाउन नै मानेन,अस्ति नै न अब केही समय दोहोरी नगाउने भनेको हैन त रमेश जी ले त्यसैले होला
@@ranjusharma8721 कसले भन्यो र नन्दा जी ले गाउनु दिनु हुन्न भनेर रमेश जी को सोच र उहाँले गर्न खोज्नु भएको कार्य को लागि यो दोहोरी तिर लाग्नु त्यति उपयुक्त हुँदैन होला सायद किनकि उहाँले अब भविष्यमा गर्न खोज्नु भएको कार्यक्रम एकदम चिन्तन अनि एकदम फरक छ आफ्नो करियर को कारणले नै अहिले लाई दोहोरी न गाउनु भएको होला
कल्पना त कल्पनानै हो गज्जबको सब्दचयन ऊत्कृष्ट छ हानियों ऊज्वल भबिष्यको कामना सधै सधै तर यो भागमा रमेश र कल्पनालाईनै गायन दिनु पर्ने किनकी रमेश र कल्पना दुबैलाई थाहा छ रमेशको बिहे भैसकेको अबस्थामा अबको भाग कसरी गाऊँदा सबैको रोज़ाईमा पर्छ सो एक पटक फेरी कल्पना बैनी र रमेश जी लाई गाउन दिए र लोक दोहोरी दोहरी मात्र हैन एऊटा संस्कार हो भन्ने सन्देश दिदा निक्कै राम्रो हुने छ संचालक कृष्ण कंडेल 👍
रमेस ले आज किन गाउन नसकेको हो यो एउटा हामी दर्सक को निम्ति एक दम दुख को कुरा हो धेरै पछि रमेस र कल्पना को दम्दार प्रस्तुती हेर्न लाई कति आतुर भएका हामी दर्सक लाई निरास बनाउनु भयो
वाउ वाउ कल्पना बहिनी सारै मीठो मिला र गाउनु भयो तर रमेश प्रसाईं ले पनि गाको भए झनै सुन मा सुगन्दा बन्ने थियो फेरि पनि कृष्ण दाइले पनि मीठो नै गाउनु भयो 👏👏👏👏👏💓💓💓💓💓💓💓💓
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
Indreni is truly making difference in many lives:
Long Live Indreni family with your noble service
Great Job Krishna ji ji ji ji ji and INDRENI TRAM:
Stay safe and healthy. Health IS REAL WEALTH.
रमेश भाइको तपाईको बोली त्यो जोश कहा बाट आउछ भाइ ति च्वाईज गरिएका शब्दहरू सुन्दा नै सिरिङ्ग हुन्छ यस्तै गरेर सबै को मन जित्दै जानु होला तपाईको ठूलो फ्यान हुँ जय ईन्द्रेणी जय रमेश भाइ
th-cam.com/video/taym9MoLaFU/w-d-xo.html❤️🎶
Misss u sabai jana laaii
सम्पूर्ण मा नमस्कार रमेश दाइ र कल्पु दि को दोहोरी भने पछि हुरुक्कै हुने जति हाजिर गरम त।।🙌🙌
🇳🇵👌🇳🇵👌🙏🇳🇵👌🙏🇳🇵🇳🇵🇳🇵
मादल को धुन देच्चि बजेको जस्तो आवाज आइराको छ कृष्ण दाई लाई भन्दिनु।
मलाई त आफुहरुले गाएको गित साह्रै मन पर्छ । अब भाग 6 को पर्खाइमा छु ।
ma pani ho
मलाई त काजल को पनि तेत्तिकैे मन पर्छ
रमेश प्रसाईं & कल्पना दाहाल को प्यान जति यता हाजिर गरम त छिटो 😘😘
Ma hajir xu
Wow
@@sangitaryal7819 kp_3
🤬😡😡👿👿
@@amritgiri5138 768
रमेस दाइ र कल्पनाले फेरि गाउनु पर्छ, भन्ने जति यता हाजिर गरम त,,,
😇👩🏻🦱
यो सो मा रमेश जी ले किन गीत नगाएको होला ?
जवाफ माग्ने जतिले यता हाजिर गर्नु होला है ।
Kalpana baini lai mane wa re words .Ramesh chai budi sanga daraya kai hun.
Budi chai xa त्यसैले होला
यति सारो रमेस जि श्रीमती सङग डराउनु हुन्छ जस्तो हामीलाई लगेको थियन मनेउ कला अनि गला हिमती कल्पन जि लाइ
ho k ans ?
धेरै पछिको मनको ब्यथा कल्पनाजिले त सुनाइन् तर अझै रमेशजीको बाकी छ छिट्टै फेरि रमेश र कल्पना को दोहोरी सुन्न आतुर छु
Aaha kati mitho geet gaayki kalpu sis le
Sahi ho
Aa ho ni
Aaha kati metho dohori
Ma ni Aatur xu
कल्पनाको शब्द आहा! निकै खारिएको शब्दहरु प्रहार गरिन रमेशलाई
कल्पना बहिनीले जहाँ पनि महल तताइदिनु हुन्छ। सबैको प्यारी गायिका ....
Sahi
रमेश प्रसाई र कल्पना को बिहे हुन्छ भनेर हानथाप गर्दा पनि त्यो रहर पूरा नभएसी फेरि चित्त बुझाउन भए पनि हेर्न आउने म जस्तै दुखी आत्मा हरु कोको हुनुहुन्छ ??
कल्पनाको गायकिको सम्मान स्वरुप एक लाईक जावोस है🙏🙏
beautiful
beautiful
beautiful
Ok hajur
सम्पूर्ण दर्शकहरुलाई नमस्कार।कला गलाका धनी भाई रमेश र बहिनी कल्पना लाई मिठो माया अझै प्रगति को शुभकामना छ
th-cam.com/video/oHKGFD9LrEI/w-d-xo.html
Ramesh ra kalpana ko xitto aaunu paryo..next dhori..aali maja vayena krishna dai bicha ma aayera..
Namaskar
कल्पना ज्युका शब्द छनौट त र गाउँने शैली नै गजब छ है । अनि रमेश सर त अलिक नन्दजीको दबाबमा परे जस्तो सधैं गाएको उर्जामा २५% कमि देखियो । र कृष्ण दादाले पनि बिच बिचमा शब्द चयन र गाउन समेत सहयोग गरेको मैले देखेछु । कतै कसैको मन दुख्ने शब्दहरु भने गरेकी माफ गर्नुहोस् । यहाँ हरुकोसँगै गायन क्षेत्राई माया गरेर सधैं लागिपरिरहन अनुरोध गर्दछु । कता कता रमेश सरलाई गृहमन्त्रीकाट लोकदोहोरी गाउनमा रोक लगायो कि भन्ने कुरा ? सांगितिक यात्राको धेरै धेरै शुभकामना छ ।
हजुर जसरी भए पनि इन्द्रेणी जानू होला,,म मात्रै होइन,हजुर लाई इन्द्रेणीमा हेर्न चाहाने धेरै धेरै हुनुछ,,
कल्पना बहिनी साच्चिकै शब्दकि खानि हुनुहुन्छ दाेहाेरि भनेकाे त यस्तो पाे हुनुपर्छ जति सुने नि धित नमर्ने सफलताको शुभकामना बहिनि❤️❤️❤️
आज कल्पना जि ले एति मीठो गाउँनु भो कि कुनै सब्दै छैन । कल्पना जि को ,तै शब्द रमेश ब्रो को मुख बाट फर्काको भए अझ रमाईलो हुन्थ्यो,, किन हो रमेश जि ले हामी सबैको मन दुखाउनु भो😓😓😓
Meksam r canda le t bihe paxi gaunu vo but Ramesh daile kin nagako ,
v x cuffďg
वा वा कत्ती उकृस्ट शब्द कल्पना बैनी बदाई छ कल्पु
रमेस प्रसाईं अन्कल अनि कल्पना दिदि को दोहोरी खुब रमाइलो भाको रैछ ।रमेस अन्कल लाई मिठो सम्झना छ है🙏🙏❤️❤️
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏
अायुसा नानू हजुरलाई देखिन त रबिना नानू नाचिराख्नु भाकाे थियाे हजुर कतै ब्यस्त हुनुहुन्थ्याे कि।
नानी तिमी लाई मिस गर्यो है
@@khimrajbist2984 62))!
😈😒😱😵😨😷😖💀👽👺👾
कल्पना कति राम्रो शब्द चयन गर्नु भको , जहिल्यै यस्तै राम्रो गाउनु , बधाई छ
साच्चिकै नेपाली लोक कलामा सहि शब्दको चयन गर्न सक्ने क्षमता भयका र प्रतिउतर का वाहक कल्पना जी र रमेश जी लाई थप सफल्ता को शुभकामना छ ।।।
@@dipakbcsurkhet1213 ¹1q11q
कन्डेल बिचका आएको रा्म्रो भएन कल्पुलाई धन्ने धन्ने नानू
रमेशजि किन पछि सरेको गित गाउदा केही हुदैन गितत रमाइलो मात्रै हो हैनर तपाइको दोहोरी हेर्न र सुन्न हामी धेरै आतुर छौ
रमेश भाइको नाम मात्र भो, गित कम। तर कल्पना बहिनीको गित शब्द छनोट अतिनै उच्च कोटीको छ। साह्रै राम्रो लाग्यो।
Ho 💖
ta gayera gaide na ta kaitay. Ramesh ka musical background ko hota kalpana jasto
Sahi
Ramesh dai la kin nagaunu vako
@@yubarajrai6061 Nanda vauju lai man pardaina Ramesh le Kalpana sanga gayeko, tesaile anumati napayer
रमेश ले दिनु पर्ने जवाब कृष्ण दाजु ले बाठो भएर दिएको सुहाएन भन्ने म मात्र कि अरु पनि छन् कोई
I’m
Mero
म पनि एकदम
Dohori ho testo sochnu hunna ramesh ji le gauna pani na maneko dekhinxa sidhai
Me
साच्चै रमेश प्रसाइले यो दोहोरि लाईभ गाएको भए धेरै राम्रो हुन्थ्यो।
तेहि त भनेको हो sis,,,,
हो तनि हई मैले त सुरुको टाईटल हेरेर कमेन्ट गरि हाले तर कल्पना बैनिलाई चाहिँ माने मैले शब्द सब्दमा रमेश जि लाई तेत्रो भन्दा पनि गाउन चाहानु भयेन येस्मा चाहिँ दुखि छुउ वाहा कल्पना सब्दा चाहिँ हो के
Dam hunu pareyoni
हो नि मैले पनि तेई भन्न लागेको थिए ।
हो साच्चै sis
आज रमेश ले ठूलो गल्ती गर्नुभयो,गीत गाउदै मा के हुन्थ्यो र हामी सबैको चाहना थियो!
सहि कुरो।
के गर्नु त साथी हरु गृहमन्त्री को पावर ठूलो हुदो रहेछ
Sahi
त्यहि त
Teita
आयो है कडा ...........अब केहि हुन्छ कि .........कल्पू बहिनीको मनको खुल्दुली र केहि अल्झेका मनका भावनाहरु पोखिए ..छचल्किए ... .......जे होस् रामा र रसिला छन् .....खुसि लाग्यो ......धन्यवाद इन्द्रेणी तिम्लाई ...
कल्पना दाहाल बहिनी।।।शब्द।।को खानी नै मान्छु मत कहिँ कतै बोर हुन नदिने शब्द चयन वाह वाह
100%
th-cam.com/video/oHKGFD9LrEI/w-d-xo.html
रमेश भाई र कल्पना बहिनि ले कहिले गाउने
रमेश प्रसाइको सुन्न मन थियो कृष्ण दाइले गायेर नमज्जा भयो
Sahi खासै मजा आएन।
Kisna lai rahar hoena hjr bady ho.Bichara ramesh sirmatiko dar la gauna sakanan
Man ko kura vanu vyo
हो नि त ।
Sahi
यस्को पनि भाग 2 चाहानु हुने जतिले हात उठाउनु है🙏🙏🙏🙏
कल्पनाको टुक्का सुन्दा यस्तो लाग्छ इनि गित गाउनकै लागि जन्मेकी हुन ।love you sis ।god bless you ।
Kura hoho
कल्पनाको शब्द छनौट एकदमै उत्कृष्ट छ, गज्जब लाग्यो।
कृष्ण दाइ जस्तो मान्छेले कल्पना बहिनी लाइ यसरी पेलेको पटक्कै सुहाएन है
Dohori bhanekai peler aafu agadi badnu ho
सहि हो
कल्पना को छेउमा सुहायेन
Exactly Krishna dai ko word selection Ali suhayena
👍
Sahi ho malai ni man parena krishna dai ko sabda
चक्लेटि कल्पना अथाहा क्षमता भएको नारि अगाडि वढ्नु हाेला शुभकामना
अथाहा क्षमता भएर माहिर भएकि कल्पना दाहाल संधै अगाडि बढिरहनु हाम्रो शुभकामना ।।
रमेश दाइको गित सुन्न आतुर थिय तर खल्लो लग्यो उहाले गाउन भयन बधाई छ दाइ लाई खल्लो बनाउनु भयकोमा
Bichara ramesh sirmati ko kapjama parako rahaxan
रमेश लाई गाउनु नदेर किन कृष्ण दाइ बिचम खल्लो लाग्यो
Mero tarph bat pani badai
नेपाली लोकदोहोरी क्षेत्रकी सदाबहार गायीका कल्पना दाहाल को स्वर र शब्दको बयानै गर्न सकिंदैन
तेस्तै बहुप्रतीभा को धनी रमेश भाईको को प्रतीभा बिस्वकै अब्बल छ ।हाम्रो कला र संस्कृती को सम्मान गरौं ।
कृष्ण कडेलले नगाएर रमेश लाई गाउन दिएको भए अझ राम्रो हुन्थ्यो ।।।।
Uha aafae la nagaunu vako ho jasto lago malai
Sahi hi
कल्पना र रमेश भाईको गित भनेर हतारमा हेरेको त किस्नदाईले गाएर झ्याऊ भयो
Sirmati la kapjama paraki rahixin ramesh lai bichara dhanna kisna la gayara ramaelo vayo
Sahi ho yr
🤣🤣🤣🤣🤣
हो त यो एपिसोड मा इन्देणी ले नि अरु युटुबर जस्तै शिर्षक राखेको ले अलि नराम्रो लाग्यो ।
Same vo krishna dai kina bichma ho kya
अब एकचोटी रमेश र कल्पना को मात्र दोहोरी हुन पर्यो रमेश को बुढीलाई नबोलाइकन ।कल्पना को मन को कुरा को उत्तर रमेश ले दिनै पर्छ ।
कल्पनाको उत्कृष्ट शुरुवात।
कति मीठो स्वर ! आहा !
बहिनीको उज्वल भविष्यको कामना गर्दछु।
Jhuta bolera fasayo rames dai ra kalapana g ko geet sunam vanera video daunlod gareko krisn dai ra kalpana g ko po rahexa
आयो आयो फेरि कडा आयो आज अरु काम छोडेर पनि दोहोरि सुन्नै पर्यो
sahi ho mem
Ho hjr
धेरै लामु समय पछि रमेस सरको र कल्पना बैनिको गित सुन्न पाइने भैयो भनेर पाकेको खान पनि नखाइ हेर्न लागेको तर कता कता खल्लो पन महसुस पो भयो मलाइत?किन कि रमेस सरलेनै गित गाउनु पर्थियो तब सुन मा सुगन्ध मिसाये भन्दा पनि उत्कृस्ट हुन्थियो भन्ने मेरो बिचार हो?
@@minprasat4066.
Ma pani testai vaaxu😃😃
रमेश प्रसाईं र कल्पना दाहल का फ्यान हरु मात्र हाजिर हौ
रमेश प्रसाही र सिला आले दिदी को नि आउनु परो दोहोरी
कल्पना दाहालले गाएको गीत कुनै पनि नछोडी हेर्ने व्यक्ति हु म त । कल्पना दाहाल जिन्दावाद
कल्पनाबैनि याे देसकाे गहना हाे उनलाइ सबै दर्सक हरुले फुल्माला सहित स्वागत गर्नुपर्छ
रमेश ब्रो.लाई नन्द सिङले एकदमै कन्ट्रोल गरेको रैछ भन्ने बुझियो। रामेश जस्तो निडर-बोल्ड इन्सानको पनि श्रीमतीको अगाडि मुटुकाम्नु दु:खद लाग्यो, त्यो पनि एउटा गीतसंगीतमा। अर्को चोटि तीनैजनालाई देख्नपाँउ। शुभकामना।
sahi vanu vo hjr la
हजुर हो कि जस्तै छ नन्दले एक पटक अब कल्पन सग गित गाउदिन्न भनेको सुनेको थिए
Malii ni testo lagyo
आज रमेस ले किन आफना फेन को मन दुखाको कति आशा गरेको थियो रमेस कल्पना को दोहोरी हेर्न पाइने भयो भनेर हेर्न बसेका फेन लाई निरस बनाको छ चाडो भन्दा चाडो अर्को दोहोरी आवोस
Ramesh vanera krishna dai le kina gayako tati maja vayana hai
मेरो बिचारमा रमेसलेनै गाउन नचाहेको जस्तो भानभयो ,रमेसलाइ नन्दाले स्वीकृत नदिएजस्तो छ, मलाईपनि सारै नरमाइलो लाग्यो ।
Ho Arko dohori Aaosh mero ni chahana xa
अब हाम्रो माया धेरै भो अरु केही होईन
Beha garesi kina darako hola ho ati ramro kala gala huda ni
कल्पना दाहाल का फ्यान जति यता हाजिर हुम है।
बुडि पीडित भयछ रमेश भाइ गित गाउन अनुमति रहेनछ
हो क्यारे दाई
Khai
100%
8
हृदय देखि नै सम्मान छ कल्पना बहिनीलाई सारै मन छुने शब्द उचारन गर्न सक्ने क्षमता सलुत छ नानी
कल्पना बहिनी तपाईं काे उत्तराेतर प्रगति को लागि सुभकामना । साह्रै रमाइलो लाग्यो ।
बैनि धन्नेबाद
कृष्ण भाइ बिचमा नआउदा राम्रो
किस्न कडेल सर ले भन्दा रमेश प्रसाईं लाई र कल्पना लाई गाउन दिएकाे भएकाे भए अति राम्राे हुने थियाे।
Ramaeh sir le gauna man nu vako china ta ke garni koi na koi le ta gaunu paryo ni
जबर्जस्ती गाउन लगाएर हुन्छ त गाउन पर्याे नि रमेश ले ।
सायद रमेश जि को बुढीले अरु सग दोहोरी गाएन मन नपराएकोले होला रमेश जि ले दोहोरी नगाउनु भएको कृष्ण सरले त दोहोरी गाउनु भनेर माइक दिनु भएको छ त । जे भो भो उहहरुको इच्छा ।
Aru lai tiysai dos nadinus afno afno kehin parsonale karan huna sakcha bechara tiyo ankha pani nadekhne nari lai ni k dos diye rakhnu bako hola tapai haru😒
कति राम्रो गित गाएकी कल्पनाले साच्चिकै कृष्ण दाईले नगाएर रमेशलाई गाउन दिनु पर्ने
आयो आयो आज त कडै आयो निकै रमाइलो दोहोरी बधाइ छ सबैलाई।
तर भिम सर मलाई त अाजकाे भाग खल्लो भाे । किना हाे रमेश ले नागाकाे ।कति मनलागेकाे थियाे कलपना र रमेश प्रशाहि काे दाेहाेरि सुन्ना । बिभाहा गरेपछि श्रीमती काे अधिन्मा बस्दारहेछन ।अाज रमेश प्रशाहि बाट बुझियाे ।
कल्पु दिदी को वर्ड हरु ले मन नै छोयो।
आज कृष्ण कडेल को घोचपेच देखेर कन्पारो तातेको मेरो मात्र हो कि अरुको पनि हो !
रमेश र कल्पनाको दोहोरी जमेको हेर्न मन थियो कृष्ण सर भिलेन बनेर मजा आएन ।
Malai Pani testai testai lagyo
Honi xyaaa xyaa
um vneko
Sahi
फेरि रमेश कल्पना जिले गाउनु पर्छ भन्ने जति यता हजार हुम्त
Ma xu
धेरै समयपछि रमेस र कल्पना ज्यूको दोहोरी सुन्न तथा हेर्न पाइयो सार्है राम्रो लाग्यो,खुसी लाग्यो ।
जय कृष्ण सर ,जय सहयोगी मनहरु तथा जय ईन्द्रेणी Team.
सलाम सवैमा ।
कल्पना का शब्द बाफ्रे कता बाट आउँछ हो
कल्पनाले आज रमेशजिको अघि साच्चैनै मनको पीडा गित मार्फत पोखेको जस्तो मलाई महसुस भयो
100%
sahi ho
@@सम्जनाछन्त्याल-ल2ढ सहमत
मलाइनि यहि लाग्यो
@@dhanakhatri6790 बिचार मिलेयो है यहाँनेर आएर
रमेश पसाई जिउ हजुर ले भनेको जहा भएपनि यो मन त नेपाली हो अामा घर नेपाल माटोको माया ले मन अति याद अाउछ धेरै धेरै धन्यवाद रमेश जिउ
कल्पनालाइ रातो सारीमा राम्री देखीयकी हुन् आज रमेशजीले गीत बाट कीन टाढा
Sirmati la kapjama rakhin vani espasta vayoni hjr.bichara ramesh
नमस्कार म सानी मान्छे रबिना बसेल कल्पु दि र रमेश दादा को दोहोरी नछुताई हेर्ने को को हुनुहुन्छ म जस्तै
L
L
L
P
🥰🥰🥰🥰🥰🥰
रमेश र कल्पनाको दोहोरी भएको भए सुनमा सुगन्ध हुनेथियो
रमेस प्रसाईं अनि कलपना दाहाल अनि इन्देनी होल टिमलाइ माया गर्ने कति छम जय इन्देनि🙏👌😍🇳🇵
धेरै दिनको पर्खाइमा बल्ल कडा आयो
Bhola man shrestha Itahari
रमेश को अनुहार बेचियो आज । ठूलो धोका भयो अब इन्द्रेणी को क्रेज घट्यो आजको यो छल ले
Sirmati ko kapjama parnu vayo bichara.maya lago malai ta
अाज देखि इन्द्रणी हेर्न छाेड दिनुहोस् सबै ।
रमेर र कल्पनाले सबाल जबाफमा गाउदा जति राम्रो हुने थियो , तर समय नदिएर बिचमा कडेलले सबै समय लिएर गाउनुले स्रोताको भाबनाको बेवास्ता भएको छ ।
रमेश जि लाई गाउन लगाउन पर्ने हो मलाई त अलि मज्जा आएन।
कृष्ण दाई ले नगाएर रमेश र कल्पना लाई गाउन दिएको भए सुन मा सुगन्ध हुने थियो ।
रमेश जि ले आज गाउन मान्नु भएको छैन हौ ।
धेरै राम्रोसँग गाउँनु भाको कल्पना दिदी रमेश दाइले पनि गाउँनु भाको भए अति राम्रो हुन्थ्यो टीका कहिले नछाडनु होला धेरै सुहाएको छ कल्पना didi
याे गित त कृष्ण दाईले भन्दा रमेस दाईले नै गाउने पर्थ्याे अाज अलि मजा भयन
Ho ne 16 hr indreni herchu ma 😓😓we need kalpu ramesh g
Ramesh le gauna namaner ho
Ramesh Ra kalpanako ajaie Maja huntheao
Natakai ho nautanki nai ho afu lai kati bela sunau bhako cha 🤣
सहि हो! कल्पना र रमेशको महा भिड्न्त सुन्न चाहन्छौ waiting !!!!!!!!
कृस्ना दाजु किन विलेन भएको होला दोहोरी नै एकदम खल्लो भयो । सोरि है ।🙏🙏🙏
तेइत।मलाई पनि खल्लो लाग्यो
मलाई पनि खल्लो लाग्यो
त्यसै गाली गर्ने सबै के भएको हो राम्ररी भिडियो हेर्नुहोस न हो माइक कति चोटी दिँदा पनि गाउन नै मानेन,अस्ति नै न अब केही समय दोहोरी नगाउने भनेको हैन त रमेश जी ले त्यसैले होला
पकै पनि नन्दाले गाउन दिनन तर गाउदैमा केहुन्थ्योर
@@ranjusharma8721 कसले भन्यो र नन्दा जी ले गाउनु दिनु हुन्न भनेर रमेश जी को सोच र उहाँले गर्न खोज्नु भएको कार्य को लागि यो दोहोरी तिर लाग्नु त्यति उपयुक्त हुँदैन होला सायद किनकि उहाँले अब भविष्यमा गर्न खोज्नु भएको कार्यक्रम एकदम चिन्तन अनि एकदम फरक छ आफ्नो करियर को कारणले नै अहिले लाई दोहोरी न गाउनु भएको होला
कल्पनाको शब्द चैनलाई मान्नु पर्छ अति उत्कृष्ट ।
कल्पना बैनिको शब्द का बाट आउँछ के मन्को मैलो आजा मजाले फालेउ मैलेत यी शब्द तुक्का सुनेर थाकिन गूड् बैनि
Nice
Wow Kalpana wow you are great Singer absolutely
बरु मेरो जेसुकै भए होस रमेस अन्दा दुबै को जय होस । कल्पु बहिनी महान नारी हुन यो शब्द ले नै महान्ता झल्काउछ
रमेश शर को कडा दोहोरी सुन्नु पाइने भयो भनेर खुब सुसी लागेको थियो अाजा गाउनु पो भइन मता मज्जा ले झुक्किय म मात्र झुक्किय कि अरु को झुक्किनु भयो शर हरु
Sahi
Hatar ma hatara harako ramad ra calpanako vanara maja ayana
म नि झुक्किए
मलाइ त कल्पना बैनी र रमेश भाइको फेरि रमाईलो दोहोरी हेर्न पाइने भनेर अति खुसी लाग्यो थियो तर क्रीस्ण जि बिचमा पसे पछि खल्लो भयो ।
आहा...
धेरै दिनको पर्खाइ पछि बल्ल रमेश जी र कलपना जी को दोहरी सुनु पाउदा धेरै नै खुशी लाग्यो ।।
बाफ्रे कल्पना दिदी Rocks 👌😍
अझ रमेश दाइले नि दोहोरी गायेको भये के हुन्थियो होला .....
वाउ! कल्पनाको टुक्के दोहरि अति नै मन पर्छ
कल्पना त कल्पनानै हो गज्जबको सब्दचयन ऊत्कृष्ट छ हानियों ऊज्वल भबिष्यको कामना सधै सधै तर यो भागमा रमेश र कल्पनालाईनै गायन दिनु पर्ने किनकी रमेश र कल्पना दुबैलाई थाहा छ रमेशको बिहे भैसकेको अबस्थामा अबको भाग कसरी गाऊँदा सबैको रोज़ाईमा पर्छ सो एक पटक फेरी कल्पना बैनी र रमेश जी लाई गाउन दिए र लोक दोहोरी दोहरी मात्र हैन एऊटा संस्कार हो भन्ने सन्देश दिदा निक्कै राम्रो हुने छ संचालक कृष्ण कंडेल 👍
किन हेपेको कृष्ण कल्पनालाइ अलि सभ्य सब्दले गाउन सक्दैनौ अब तिमिपनी मातियौ हैन हाम्रो माया ले ।
नन्दा जी को मन मा आगो बलिराछ मुखले मात्र हासेको देख्दैछु ।
Right
May be
Right
Tesarini vanna hunani hjr kina aago balne hora
😁😁kati dade low🤣🤣🤣
कृष्ण दाइ तपाईले त रमेश प्रसाईलाई गित गाउनै दिनु भयन यो त अन्याय भयो #दाई
Aja. Ramesh. Le. Aafaile. Nagayeko. Jsto. Lagyo. Malai. Chai. Budi. Risaune. Vayera. Krisna. Daile. Save. Gareko. Jsto. Lagyo. Ki. Ramesh. Aafai. Geet. Maa. Focus. Nahune. Vanera. Pani. Huna. Sakxa. Khai. Kina. Nagako
त्यहि भनेको
Ramesh Prasai gamandi joitingre affaile nagako ho Budi sng darayera.🙂
yes
रमेश भाइलाई नन्दा बहिनी ले धेरै कन्ट्रोल गरेको रहेछ रमेश भाइ आफ्नो बुढी सग डराउने ले कसरी कार्यक्रम चलाउछौ होला
hahaha
yes
साच्चै रमेस लाई पुरै कन्ट्रोल गरेको रैछ
control vanda pani paila bibad vayera huna sakxa
Sahi kura k saro darako nanda ko interview ni herya chhu ali ghamandi chhin saghuro bichan ani man bhaki rachhin
चाडो रमेश कल्पनाको गित सुन्न मन हुने हाजिर,।
रमेस ले आज किन गाउन नसकेको हो यो एउटा हामी दर्सक को निम्ति एक दम दुख को कुरा हो धेरै पछि रमेस र कल्पना को दम्दार प्रस्तुती हेर्न लाई कति आतुर भएका हामी दर्सक लाई निरास बनाउनु भयो
कल्पना को शब्दमा यतार्थ छ है।
कल्पना सङ्ग किन गाउँन मानेनन् रमेश ले यश भित्री रहस्य छ केही रमेश ले नगाउने वचन खाए जस्तो छ नन्द सङ्ग .....
Malaini tastae lago hai
Khai k ho k ho
रमेश दाइले गाएको सधै यसरि नै सुन्न पाइयोस् आधा रोग तेसै निको हुन्छ कल्पना सबै को मन मुटुमा बस्न सफल गायिका सधै सफलता नै सफलता को कामना
कीष्ण दाइ किन भिलेन भाको कि रमेश सरलाई गाऊन मनै नभको
Tehi t Ramesh sir le gako vaye maja arkai hunthyo
Sarai ramro lagyo yahahaeuko jodi git
Ho ni
Ya hjr sirmati ko dar la nagauvako ho k.kisna lai sikae rahanu vako k ta
रमेशको मनई नभाको जशतोछ हजुर
रमेश दाईले गाउनुहुन्छ गाउनुहुन्छ भन्दा भन्दै दोहोरी सकियो तर राम्रो लाग्यो कुनै दिन फेरि गाउनुहुन्छ भन्ने आशा गर्दछु
Khai malai ta aaba kalpo sanga git gaunu din gaya jasto lago.sirmatila kapjama parin bichara ramesh
नन्दा भन्ने मान्छे हरामी रहेछ भन्ने बुजियाे ।
क्रृष्ण दाइ ले बिच मा गाएको मन परेन।।रमेस र कल्पना को सुन्न आको
रमेश जी र कल्पना लाई ईन्द्रेणीमा देख्दा यति खुशी लागेको तर दोहोरी दुईटा को नहुदा मन खिन्न भयो ।
फेरी अर्को भाग आऊनू पर्छ रमेश भाई को र कल्पना बूनु को
Ho Aaunu parxa
खासै मज्जा आएन !!!! झुर लाग्यो ।
कल्पनाजि हजुरको शब्द चाहिँ हो क्या सारै मन पर्यो ।।।
कल्पना र रमेस को दोहोरी हेरेर कैले थाकिदैन धेरै राम्रो,फेरि पनि यस्तै रमाइलो दोहोरी हेर्न पाउ
यो त खसिको राजखानी देखाएर बाख्राको मासु बेचेजस्तो भयो है हजुर 😁😁 फ्यान - ईन्द्रेणी
Sahi
😆😆
हो नि
साचिकै त्यस्तै भयो🤣🤣🤣🤣🤣🤣
सहि भन्नु भयो रमेश जी लाई गाउन लाउनु पर्थ्यो
वाउ वाउ कल्पना बहिनी सारै मीठो मिला र गाउनु भयो तर रमेश प्रसाईं ले पनि गाको भए झनै सुन मा सुगन्दा बन्ने थियो फेरि पनि कृष्ण दाइले पनि मीठो नै गाउनु भयो 👏👏👏👏👏💓💓💓💓💓💓💓💓
कल्पना सिस अनि रमेश ब्रो को गीत अरु नि आउनु पर्यो है इन्द्रेणीमा ।
Ho Aaunu paryo
कृष्ण दाजु आज रमेस लाई नै गाऊन लगाऊनु पर्ने थियो अलि खल्लो लाग्यो माफ गर्नु हेला। है 🙏
Um tani.tr sirmati ko dar la hola git nagaunu vako jasto lago malai ta
th-cam.com/video/oHKGFD9LrEI/w-d-xo.html
Sahi ho
100% खल्लो भयो कडेल भिलेन बनेपछी
Ho k
न्याय नपाय गोर्खा जानू स्वास्नी नपाय इन्द्रेणीमा जानू ।
रमेश र कल्पना को जोडी थियो तर जोडिएन यस कुराले दुखी छु
Sangetik jodi matra ho vanera man bujhaunu parxa frn
रमेश प्रसाइले आज गित नगायर आफ्नो घमन्ड देखायको छ
Ghamanda hoina dar chheura lagyo malai ta😃
रमेशले पहिलै अब गित नगाउने बाचा गरेकाे थियाे ।
धेरै धेरै राम्रो र गहकिला शब्द प्रहार गरिन कल्पना बैनी ले प्रगति को धेरै शुभकामना छ
किष्ण दाजु पिलिज रमेस दाजु र कल्पना लाई अबको एपिसोडमा जसरि भएनि दोहोरि गाउन लगाउनु ।पिलिज पिलिज