पहिले भन्दा अहिले कडा, टुक्के दोहोरीमा पर्‍यो लफडा ।।आक्रमक प्रतिस्पर्धा ।। १०.०६.०७६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #BabitaBaniyaJeri_KrishnaKandel #LiveShow
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

ความคิดเห็น • 2.4K

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +245

    गोर्खालीको आवाजमा दम छ, है जेरि 😘
    कृष्ण दादा र, जेरि को टुक्का मनपर्ने जति यता

    • @Sahity10
      @Sahity10 5 ปีที่แล้ว

      मित्र म हजुरको नया साथि बन्न अनुरोध गर्द्छु

    • @goreuparkoti2510
      @goreuparkoti2510 5 ปีที่แล้ว +3

      Gorkhali ho kei ma ne keamy chinna

    • @kapilkhadka3252
      @kapilkhadka3252 5 ปีที่แล้ว

      म पनि

    • @bholathapa8727
      @bholathapa8727 4 ปีที่แล้ว

      @@Sahity10 @

    • @suryaraut9365
      @suryaraut9365 4 ปีที่แล้ว +1

      @@Sahity10 v

  • @gomabhandari5993
    @gomabhandari5993 5 ปีที่แล้ว +289

    ल है कडा आयो आज झन रमाइलो माथि रमाइलो कति हास्नु हासेर मर्नेे भइयो

    • @sabinashah7886
      @sabinashah7886 5 ปีที่แล้ว +2

      ठुली मत भर्खर आको हेर्न कति रमाइलो गरेको हुन बाइ

    • @Sahity10
      @Sahity10 5 ปีที่แล้ว +6

      हाम्री गोर्खाली कमि छैन भन्ने जेरिको तुक्काले बताउछ ।।मेरो च्यानल सब्क्राइब गर्दिनु ल मित्रहरु 😍

    • @Sahity10
      @Sahity10 5 ปีที่แล้ว +2

      @@sabinashah7886 मित्र म हजुरको नया साथि बन्न अनुरोध गर्द्छु

    • @kirshanbist907
      @kirshanbist907 5 ปีที่แล้ว +1

      Good didi 👏👏👏🌹🌺💗💟👍🌺🌹👏💟💗👍👌🌺🌹👏💟👌👌👍

    • @starkhanal5765
      @starkhanal5765 5 ปีที่แล้ว

      गोमा जि लाई आजकल इन्द्रेणी मा निकै कम देखिन्छ नि किन हो

  • @arpanthapa9949
    @arpanthapa9949 5 ปีที่แล้ว +197

    जेरिको टुक्का संगै दोहोरिको प्रहार पनि खत्रा
    कृष्ण र जेरिको दोहोरी मन पर्नेले यता like🙏

    • @bhubankarki4795
      @bhubankarki4795 5 ปีที่แล้ว

      Arpan Thapa geet ramro m ni babita ko fan ho tr tukaa handa nepali ko hero khersan dai laidhunga hanxu vanda saraai ris wotheyko x

    • @Sahity10
      @Sahity10 5 ปีที่แล้ว +1

      मित्र म हजुरको नया साथि बन्न अनुरोध गर्द्छु

    • @arpanthapa9949
      @arpanthapa9949 5 ปีที่แล้ว

      @@bhubankarki4795 horw frn tukka vandai jada prasanga tyastai aayara hola

    • @arpanthapa9949
      @arpanthapa9949 5 ปีที่แล้ว +1

      @@Sahity10 thanks

    • @radhamishra9946
      @radhamishra9946 4 ปีที่แล้ว +1

      vysr tv's in r@@arpanthapa9949whovtpcvr
      am trustypeoplesAauneisAaune2networkedSurat2ndAaune2nd .oohpoll
      zvfhouooyoz n
      5 @@w

  • @krishnathapamagar3764
    @krishnathapamagar3764 4 ปีที่แล้ว +35

    कृष्ण दाइ र जेरि दिदी को दोहोरी सुनेर हास्ने जति बुधिऔला ठाडो गरौं त

  • @stupidjalan5292
    @stupidjalan5292 5 ปีที่แล้ว +49

    आहा
    मलाई सबै भन्दा मन पर्ने लोक दोहोरी गायिका जेरिलाई मन पराउने यता हाजिर गरौ है !!

    • @banglaall306
      @banglaall306 3 ปีที่แล้ว

      दादा

    • @SumitraG.m
      @SumitraG.m หลายเดือนก่อน

      0youtune
      Hi ​@@banglaall306

  • @sagardhakal2839
    @sagardhakal2839 5 ปีที่แล้ว +537

    रवि लामिछाने दाई लाई ईन्द्रेणीमा हेर्न मन पराऊने को को छौ? हाज़िर हौ त😍🤚🏻❤

    • @juneerana8517
      @juneerana8517 5 ปีที่แล้ว +5

    • @prakashpandeynishan4560
      @prakashpandeynishan4560 5 ปีที่แล้ว +2

      म पनि तेहि प्रतीक्षा मा छु

    • @susmamukhiya6279
      @susmamukhiya6279 5 ปีที่แล้ว +2

      Rabi sir lai lina dherai pryas grirakhanu vko cha uha auna saknu vko xain

    • @binuarun9591
      @binuarun9591 5 ปีที่แล้ว

      Me pni ho

    • @birbalbk4217
      @birbalbk4217 5 ปีที่แล้ว

      म पनि ।।।

  • @sarojphuyal9699
    @sarojphuyal9699 5 ปีที่แล้ว +139

    जेरी को स्वर मन पराउने जती यता हाजिर हुनुस् है

    • @bishnuthapa7818
      @bishnuthapa7818 5 ปีที่แล้ว +4

      सोर मलाई मन पर्दैन बरु टुक्का चाहिँ मन पर्छ जेरिको

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 5 ปีที่แล้ว +37

    आजक़ो तुक्का को फ़ैन जती
    यता हाज़िर हूम लव यू कृष्ण दाई जेरी अलशो।

  • @suryadarshantv7886
    @suryadarshantv7886 4 ปีที่แล้ว +11

    जेरी दिदीको कला मान्नु पर्छ

  • @user-uo2oo9jv6n
    @user-uo2oo9jv6n 4 ปีที่แล้ว +7

    जेरी दिदीको भनाई शैली अति उतम छ जो भनी वर्णन छैन। इन्द्बेनी कार्यक्रम सबैको अति लोकप्रिय कार्यक्रम सबै परिवारजन एक साथ हेर्ने कार्यक्रम भाको हुनाले अलि नेपाली समाजले पचाउने सक्ने ,सुन्नु सक्ने शब्दहरु भए सुनमा सुगन्धित हुने थियो । अझै ठुलो सफलता मिल्नेछ आगामी दिनहरूमा भन्दै मेरो प्रिय ❤ इन्द्बेनी कार्यक्रमको प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।🌷🌷🌷

    • @lilayogi4449
      @lilayogi4449 3 ปีที่แล้ว

      P

    • @lilayogi4449
      @lilayogi4449 3 ปีที่แล้ว

      P

    • @gangap.sitaula9368
      @gangap.sitaula9368 2 ปีที่แล้ว

      Ė

    • @user-uo2oo9jv6n
      @user-uo2oo9jv6n 2 ปีที่แล้ว

      @@gangap.sitaula9368 मेरो कमेन्टमा पाएकी छु प्रतिउत्तर P,E यसको अर्थ बुझ्नु पाएँ आभारी हुने थिएँ, हजुर!🤔
      I am so confused P,E 😇

  • @thesongkharlama
    @thesongkharlama 5 ปีที่แล้ว +141

    दोहोरी मन पराउने यता हाजिर हुम्😍😍😍👌

    • @Sahity10
      @Sahity10 5 ปีที่แล้ว

      मित्र म हजुरको नया साथि बन्न अनुरोध गर्द्छु

    • @muktinathregmi8185
      @muktinathregmi8185 4 ปีที่แล้ว +2

      🎋🎁🎊✨🏉ॐ ॐ

    • @sanomummy5806
      @sanomummy5806 4 ปีที่แล้ว +1

      @@Sahity10 🐩

  • @milanlovelybohara6389
    @milanlovelybohara6389 5 ปีที่แล้ว +100

    जेरी दिदीलाई माया गर्नेहरु कति छम यता आम्त

  • @alinaneupane7331
    @alinaneupane7331 5 ปีที่แล้ว +43

    जेरि भनेको जेरि नै हो दामी छ love you de hjr

  • @sampang3333
    @sampang3333 5 ปีที่แล้ว +4

    पगल जस्तै म एक्लै हसेर हैरान कोठा म सारै रमाईलो ।जेरि दिदी Lop u.

  • @supriyadulal8219
    @supriyadulal8219 5 ปีที่แล้ว +6

    Kasto maan parxa jiri di hajur le gaayako ❤️❤️❤️❤️❤️😘😘😘😘

  • @taraaryal8313
    @taraaryal8313 5 ปีที่แล้ว +71

    काठमाडौं मा घर भय डेरा देउ,३ किलो स्वाउ १ दर्जन केरा लेउ😀😀सम्पुर्ण लाई नमस्कार अब सुरु गरियो हेर्नलाइ!

    • @mohankc2296
      @mohankc2296 5 ปีที่แล้ว +2

      Hajur lai ni dekhni man xa inderni ma tara ji

    • @Sahity10
      @Sahity10 5 ปีที่แล้ว +1

      सहि भन्नू भो मित्र ।।मेरो नयाँ साथी बन्नुहोला

    • @mohankc2296
      @mohankc2296 5 ปีที่แล้ว +2

      Vaye hajur

    • @taraaryal8313
      @taraaryal8313 5 ปีที่แล้ว +1

      @@mohankc2296 ढङ्ग न सङ्ग क्यार्न जानिहोर हय 😀😀

    • @taraaryal8313
      @taraaryal8313 5 ปีที่แล้ว +1

      @@Sahity10 कता हो साथी बन्नी फेरि हजुर को 😀

  • @user-np1ig2we3z
    @user-np1ig2we3z 5 ปีที่แล้ว +91

    रमेश प्रसाई र जेरि लाई दोहोरी मा भिडाउनु पर्छ भन्ने जति हाजिर हुनुस

  • @its_sabbu
    @its_sabbu 5 ปีที่แล้ว +36

    जेरि दि र कृष्ण दा को फ्यान कोको हुनुव्हुन्छ साथी बनम है✋✋🙏🙏🙏❤️❤️❤️

  • @samirgautam9717
    @samirgautam9717 5 ปีที่แล้ว +130

    जेरी दिदको टुक्काको लागि त कसैले नी च्याउनु पर्दैन ।।।
    राम्रो छ talent

  • @pushpakc1610
    @pushpakc1610 5 ปีที่แล้ว +9

    Jeri didi ko fan aata hajur humta🙋

  • @pratikmagar7140
    @pratikmagar7140 5 ปีที่แล้ว +90

    जेरी जस्तो नेपाल मा कोईछैन❤️❤️❤️❤️❤️❤️😅😅😅😅😅😅

  • @manbahadursaud5040
    @manbahadursaud5040 5 ปีที่แล้ว +74

    जेरि भनेको जेरि नै हो मान्नै पर्छ

    • @Sahity10
      @Sahity10 5 ปีที่แล้ว +1

      सहि भन्नू भो मित्र ।।मेरो नयाँ साथी बन्नुहोला

    • @manbahadursaud5040
      @manbahadursaud5040 5 ปีที่แล้ว +1

      @@Sahity10 फेसबुक मा हो र साथी बन्नु

    • @bibekpoudel1109
      @bibekpoudel1109 2 ปีที่แล้ว

      didi

    • @chetprasadpant4155
      @chetprasadpant4155 2 ปีที่แล้ว

      @@manbahadursaud5040 hi vee loo

    • @anjalshrestha5589
      @anjalshrestha5589 4 หลายเดือนก่อน

      Q

  • @prakashvora6973
    @prakashvora6973 5 ปีที่แล้ว +85

    छत्र शाही र जेरी को दोहोरी सुन पाए हुन्थ्यो भने यता हाजिर होऊ है

    • @SamganaPant
      @SamganaPant 11 หลายเดือนก่อน +1

      😮😮😮😮😮😮

  • @kalpanakandel8930
    @kalpanakandel8930 4 ปีที่แล้ว +3

    कति रमाइलो लाग्याे गितपनि कतिराम्रो हाे

  • @MDchannel203
    @MDchannel203 5 ปีที่แล้ว +6

    जति सुने नि सुनौ सुनौ लाग्ने जेरि
    इन्द्रेणीमा गाउन आइछन फेरि

  • @user-zy3cu5jp8d
    @user-zy3cu5jp8d 5 ปีที่แล้ว +163

    सबै सिरियल र रियालिटी सो छोडेर को को आउनु भयो जेरि को टुक्के सुन्न लाइ
    यस्तो टुक्के दोहोरी मा त भिम पौडेल को हासो को आबस्यक पर्नी थियो

  • @ravishree1099
    @ravishree1099 5 ปีที่แล้ว +61

    Jeri ko सोर भन्दा टुक्क हान्ने हन्ने शैली सारै मन पर्छ मलाइ

    • @saragiri4472
      @saragiri4472 5 ปีที่แล้ว

      Namaste dengaer cha hai yo dohari derai rzmro

  • @bhaktamagar5695
    @bhaktamagar5695 5 ปีที่แล้ว +165

    जेरि पनि छुट्टै गतिलो स्थान छ कलाकारितामा ।म सम्मान गर्छु।

  • @Swastikashrestha9516
    @Swastikashrestha9516 5 ปีที่แล้ว +5

    ठामको ठाम हानने टुकका जेरि र किसन दाईको सारै रामरो अतिनै रमाईलो लागयो ।

  • @dayanidhibhattarai8978
    @dayanidhibhattarai8978 5 ปีที่แล้ว +53

    हरेक महिनाको यक पल्ट जेरिलाइ इन्द्रेनिमा ल्याउनुपर्छ है कृस्न कनेल जि अबदेखी । आज धेरै रमाइलो भयो ।

  • @crisitano07
    @crisitano07 5 ปีที่แล้ว +26

    बबिता बानिया जेरि को दोहोरी त छुटाउनै मन लाग्दैन तपाईं लाई नि साथी हरु 👋👋💖💖💖👐👐👐👉️👉️👉️म सङग नि साथी हरु

  • @jayarajdhami2045
    @jayarajdhami2045 5 ปีที่แล้ว +38

    जेरि दिदिको टुक्के दोहोरी मन पराउने फ्यानहरु यता हाजिर गरुम त ...😍😍😍😍💕💘💘

  • @ngimatenji
    @ngimatenji 5 ปีที่แล้ว +95

    जुन दिन जेरी आउनु हुन्छ त्यो दिन इन्द्रेणी अति रमाइलो हुन्छ्👏👏👏👏👏

  • @minbahadurshrestha5013
    @minbahadurshrestha5013 3 ปีที่แล้ว +6

    हा हा हा कति रमाइलो, जेरि" बबिता बानिया" र कृष्ण कडेल दाइ को टुक्का दोहोरी ।

  • @nepalssssllovers2745
    @nepalssssllovers2745 4 ปีที่แล้ว +16

    जेरि म लान्छु जाने हो?हे राम जेरि दोहोरी गित को रानी माहुरी नै हो।

  • @user-zt2nm8kt7m
    @user-zt2nm8kt7m 5 ปีที่แล้ว +57

    Battal चै वाउ वाउ 👏👏
    जेरी लोक दोहरी Queen 👏👏👏✊🇳🇵👈

  • @rajeshjoshi6857
    @rajeshjoshi6857 5 ปีที่แล้ว +53

    दोहोरी र टूक्का मा जेरी दीदी भन्दा बढी आज सम्म मैले त कसैलाई देखेन
    दीदीलाइ सलूट छ है मेरो

  • @shersingh1943
    @shersingh1943 5 ปีที่แล้ว +49

    हास्दा हास्दै पेट दुखो आज रमाइलो छ krin daju जेरि दिदी को टुक्का सुन्दा

  • @grbasnet8168
    @grbasnet8168 4 ปีที่แล้ว +2

    Dohoriko queen ho jery..ramailo lagx

  • @kushalmagar5410
    @kushalmagar5410 5 ปีที่แล้ว +12

    जेरिको जस्तो मिठास भएन टुक्का कृष्ण कडेलको जे होस खुशी राम्रो लाग्यो हाँस्न खुब मजा भयो

  • @ajaybasnet6727
    @ajaybasnet6727 5 ปีที่แล้ว +106

    पशुपति र जेरिको भेट्नुपर्छ भन्ने एक हौ😍🤚

  • @arpanthapa9949
    @arpanthapa9949 5 ปีที่แล้ว +357

    टुक्के दोहोरी सुन्दैपेट मिचिमिची खुबै हास्ने😂
    👇️👍️कति छौ हामी साथीहरू🙏 👏👏🙏

    • @Ramprasadsapkota191
      @Ramprasadsapkota191 5 ปีที่แล้ว +4

      Arpan Thapa साथी मलाई ससकाइब गर्नु ल म हजूर लाई गरछु

    • @bishnurayamajhi9783
      @bishnurayamajhi9783 5 ปีที่แล้ว

      🙋🙋

    • @arpanthapa9949
      @arpanthapa9949 5 ปีที่แล้ว

      @@Ramprasadsapkota191 ok

    • @sarojduwadi4221
      @sarojduwadi4221 5 ปีที่แล้ว

      म पनि हो है!

    • @yoyo5764
      @yoyo5764 4 ปีที่แล้ว

      sharai ramro gaunuvo kisna kade an jeri bahini m jahileni indeni herxu A tina ramro lagx

  • @bestboys6186
    @bestboys6186 5 ปีที่แล้ว +21

    आहँं क्या झापट ,अनि टुक्का
    जेरि वा।वा।।आयो रमाइलो माथी
    ।।अझ सुन मा सुगन्ध ल मिठो ❤️💕💕💕
    👌👌👌❤️👌👌💕💕
    💕💕❤️💕💕💕💕

  • @neharikamanjil2337
    @neharikamanjil2337 5 ปีที่แล้ว +1

    जेरी को फ्यान हूँ

  • @nkdahalsugamdahal7750
    @nkdahalsugamdahal7750 2 ปีที่แล้ว +7

    साह्रै राम्रो तुक्का हानाहान ले कार्यक्रम अति मनोरंजनात्मक भएको छ यहाँहरु सबैलाई आन्तरिक हृदयदेखि सम्मान साथै धन्यवाद।

  • @premprasadwosti9485
    @premprasadwosti9485 5 ปีที่แล้ว +64

    जेरी को अगाडि त कृष्ण कडेल पनि फेल आज
    वेस्ट शो।।।लभ यु अल।

  • @प्रेमठकुरी
    @प्रेमठकुरी 5 ปีที่แล้ว +18

    हाइ हाइ कडा दोहोरी जेरि लाई मन पर्ने जति यता हाजिर
    ✋✋

    • @Sahity10
      @Sahity10 5 ปีที่แล้ว +1

      सहि भन्नू भो मित्र ।।मेरो नयाँ साथी बन्नुहोला

    • @Sahity10
      @Sahity10 5 ปีที่แล้ว +1

      सहि भन्नू भो मित्र ।।मेरो नयाँ साथी बन्नुहोला

    • @प्रेमठकुरी
      @प्रेमठकुरी 5 ปีที่แล้ว

      @@Sahity10 हुन्छ हजुर

    • @प्रेमठकुरी
      @प्रेमठकुरी 5 ปีที่แล้ว

      subscribe गरेको छु हजुर को च्यानल लाइ😍

  • @rameshkarki9493
    @rameshkarki9493 5 ปีที่แล้ว +32

    जेरि दि र कडेल सर बिचको टुक्के दोहोरी कडा छ है क कस्लाइ मनपर्यो नि त?

  • @shankarbohara2530
    @shankarbohara2530 4 ปีที่แล้ว +4

    Jeri ko dohori herna thaleko din dekhi aruko dohori manae parna xodeko xu

  • @mailibabuji2238
    @mailibabuji2238 5 ปีที่แล้ว +6

    ढिलै भएनी जेरी एन्ड कृष्ण सरको टुक्का साह्रै रमाइलो भको रहेछ, धन्यवाद सम्पुर्ण लाई ।।

    • @ganeshbk2825
      @ganeshbk2825 5 ปีที่แล้ว

      जेरि दिदी लाई सधै एन्द्र्नीमा राख्नु परो यक दम हसाउने मान्छ्पनि चाहिन्छ गित बात

    • @ganeshbk2825
      @ganeshbk2825 5 ปีที่แล้ว

      बदाइ छ किस्न दाइ र जेरि दिदी लाइ

  • @bindrakhatri3609
    @bindrakhatri3609 5 ปีที่แล้ว +123

    एक चोटि रबि लामिछाने दाजु लाई इन्द्रेणी मा देख्न पाय आभारी हुने थिय कृष्ण दाजु।

    • @bishalkrl7690
      @bishalkrl7690 5 ปีที่แล้ว +7

      *हजुर को ईच्छा र मेरो ईच्छा लगाएत धेरै दर्शक स्रोता को ईच्छा यहि छ कृष्ण कंडेल सर ले invite गर्नु भएको छ रे but समय न मिल्दा उपस्थिति हुन न सक्नु भएको ले होला ईन्द्रेणिमा आउन पाउनु भएको छैन आशा राखौ ३करोड जनता को ढुक ढुकी मा बस्न सफल आदरणीय रबि सर अबस्य पनि समय मिलाएर आउनुहुने छ।*

    • @nice6415
      @nice6415 5 ปีที่แล้ว +2

      हजुर साचै धेरै इच्छा छ

    • @rituitani1429
      @rituitani1429 5 ปีที่แล้ว +1

      I want

    • @tommytommy9215
      @tommytommy9215 5 ปีที่แล้ว +1

      Deraie ramro xa Kiana dae n Jeri dd

    • @rajgiri2485
      @rajgiri2485 5 ปีที่แล้ว +1

      me 2

  • @ravitamang6702
    @ravitamang6702 5 ปีที่แล้ว +25

    परे उ परे उ फाईट हाहाहा झेरी सङ्ग कृष्ण दाई को

  • @khemmahato2710
    @khemmahato2710 5 ปีที่แล้ว +12

    लोक सस्कृतिलाई उर्जा दिने मल्टी ट्यालेन्ड आदर्णिय दाजु कृष्ण कडेल र उहाँ जस्तै अर्कि मल्टी ट्यालेन्ड स्नेही बहिनी बविता बानिया वा जेरि, उहाहरु दुबै जना सङ्ग गला र कलामा भगवानको आशीर्वाद छ, तेसैले उहाहरुको गला र कलालाई म मेरो तर्फबाट सलाम गर्छु र साथै उहाहरु दुबैजनालाई भगवानले सधै रक्षा गरून् !!!

  • @aashasen6002
    @aashasen6002 2 ปีที่แล้ว +1

    Jeri aayasi tesai ramailo...i love u jeri didi💜💜💜💜

  • @kumarpariyar5332
    @kumarpariyar5332 5 ปีที่แล้ว +4

    Wow Krishna kadelko yo talent chai dherai man parxa

  • @dilaramr6295
    @dilaramr6295 5 ปีที่แล้ว +22

    छत्र र जेरीको दोहोरी कहिले आऊन्छ सुनेमनछ

  • @किरणभुजेल-ट8त
    @किरणभुजेल-ट8त 5 ปีที่แล้ว +41

    कमला बहिनिकाे एपिसाेड हेर्नु कसकसलाई अातुर भाकाेछ हात उठाउनु हाेला✋✋✋✋✋

  • @manto8031
    @manto8031 5 ปีที่แล้ว +7

    Wow जेरि
    Wow जेरि इन्द्रेणी मा आको रैछ फेरि ।
    जेरी को टुक्का दोहोरी आको रैछ
    किन काम गर्नु र अब यो नहरेरी।।
    जति पल्ट इन्द्रेणी मा आए पनि
    कृष्ण सर ले भन्न छाड्नु भएन मेरी।
    जति बुढो भए पनि कृष्ण दाई
    के सारो तन्देरी
    सलाम छ इन्द्रेणी टीम लाई।

  • @mkthanks9672
    @mkthanks9672 2 ปีที่แล้ว +2

    सारै मलै गित गाउँन मन लागिएको छ नमस्कार सबैलाई 👨‍👨‍👧‍👧👌💕💕💕

  • @srambanjara8890
    @srambanjara8890 5 ปีที่แล้ว +5

    अचम्मै हासियो धन्यवाद इन्द्रेणी टिम कृष्ण दाइ जेरी जि र सम्पुर्ण उपस्थितमा।

  • @janak6123
    @janak6123 5 ปีที่แล้ว +67

    जेरी र कृष्ण कडेल को ब्याटल को पर्खाइ मा को को हुनु हुन्थ्यो त ??

  • @xibuG
    @xibuG 5 ปีที่แล้ว +13

    नीलो ट्र्याकमा नाच्ने भाइको नाचले पो मेरो ध्यान खिच्यो त... कति हल्का नाच हो!

  • @madankc1375
    @madankc1375 5 ปีที่แล้ว +41

    पशुपति र टिका सानु को पनी दोहोरि सुन्ने मन छ कृष्ण दाई लौ न मेसो मिलाउनु पर्यो

  • @ganganiroula4676
    @ganganiroula4676 5 ปีที่แล้ว +21

    ज्रेरि बहिनी अाएप दा्हाेरि रमाईलाे हुने नै भयाे नि

  • @soloveshahi8110
    @soloveshahi8110 5 ปีที่แล้ว +113

    जेरि दिदी आयो कि धेरै रमैलो हुन्क्छ यक्लै हास्ने म मात्र होकि हजुर पनि साथी हो

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 5 ปีที่แล้ว +30

    जेरी दिदी त दोहोरीकि रानी हुन् कृष्ण दाइ पनि के कम बाबा!!

  • @jiwankumar7159
    @jiwankumar7159 5 ปีที่แล้ว +15

    आदरणीय दाई कृष्ण कंडेल र जेरि sister को टुक्काले धेरै धेरै हसायो

  • @SUPER2P
    @SUPER2P 5 ปีที่แล้ว +28

    जेरी भनेको जेरी हो 🍥
    सबैको हो भन्दिन मेरी हो 😍

    • @Sahity10
      @Sahity10 5 ปีที่แล้ว +1

      सहि भन्नू भो मित्र ।।मेरो नयाँ साथी बन्नुहोला

    • @SUPER2P
      @SUPER2P 5 ปีที่แล้ว

      @@Sahity10
      हजुर मेरो म पनि साथी 👫
      subscribe गरम् तेहि हुन्छ झन जाती

  • @prazolmoktan2476
    @prazolmoktan2476 5 ปีที่แล้ว +11

    जेरि नाम न‌ै काफि छ जेरि जति गुलियो तेति नै गुलियो टुकका दोहोरी जति सुनो उति सुनौ लागछ, कृष्ण कडेल त झन हिरो 😉🤗🤩

  • @rameshbibas3859
    @rameshbibas3859 4 ปีที่แล้ว +1

    Jeri ra kadel Sr ko dohori Sarai ramro 👌👌

  • @bhaktathapa8469
    @bhaktathapa8469 5 ปีที่แล้ว +30

    आज त बबाल भयो दाजु हास्दा हास्दा धेरै राम्रो छ गित अब राजु दाइ र जेरि दिदी लाई ल्याउनु परो दाजु इन्द्रनी मा🌹

  • @yadunathsapkota2080
    @yadunathsapkota2080 5 ปีที่แล้ว +41

    टुक्के दोहोरीका राज क्रृष्ण कडेल र ट्क्केदोहोरीकी रानीबबीता बानीया(जेरी)बैनीलाइ सलाम गर्दछु,आजको टुक्का रदोहोरीले त ररमाइलो हासो कोत सिमानै रहेन।।
    धन्यबाद छर बिजय दशमी शभ दिपाबलीकोमंगलमय शुभ कामनाछ सबै इन्द्रेणी परिवारलाइ।।।।।

  • @gyanubaral3839
    @gyanubaral3839 5 ปีที่แล้ว +59

    कृष्ण कडेल सर र जेरि को घम्साघम्सी अति मन पर्छ

  • @danbahadurrana2629
    @danbahadurrana2629 5 ปีที่แล้ว +2

    जेहोस बबिता बानियाँको टुकका अतिराम्रोछ अझै कृष्ण कडेल सरले सकिन सहिजवाफ फर्काउन जेरि इन्द्रेणीमा आउहैफेरी किनभने तिम्रो टुक्का सुन्न अतिराम्रो लाग्यो

  • @manjusunar1105
    @manjusunar1105 4 ปีที่แล้ว +1

    Jeri dd kirisna daii ko dohori man paryo malaii kada aayo dohori

  • @पञ्चकोशी
    @पञ्चकोशी 5 ปีที่แล้ว +13

    कृष्ण दाईको काम, कुरा,गित सबै अत्ति राम्रो मान्नेहरु यता हाजिर हुम

  • @Barpaktube
    @Barpaktube 5 ปีที่แล้ว +5

    Jeri ani Krishna kadelko tukke dohori ekdam mitho chha

  • @krishnarimal2306
    @krishnarimal2306 5 ปีที่แล้ว +10

    आजको बसाई निक्कै रमाइलो भयो। धन्यबाद जेरी अनि कृष्ण कंडेल। यो जोडीको फेरी अर्को एपिसोड हेर्न पाउँ

  • @avig731
    @avig731 4 ปีที่แล้ว +4

    इन्द्राणी हेर्न सुरु गरेपछि कबिता चुट्किला, लोक गीत ले १ घण्टा को सभा घण्टा को समय बितेको नै थाहा हुँदैन धन्यवाद कृष्ण दा म पनि आऊ ला कुनै दिन कर्म र समय ले साथ दिए ।

  • @pawansatyal6669
    @pawansatyal6669 4 ปีที่แล้ว +5

    धेरै राम्रो लाग्यो एस्तै कार्यक्रमको आस मा छौ

  • @janukathapa6764
    @janukathapa6764 5 ปีที่แล้ว +9

    Fast view ma pariyo.aba herna thalainxa👌👌👌cmnt gardy herdy garni jati ata hajir garam hai❤❤

  • @wangellama4720
    @wangellama4720 5 ปีที่แล้ว +8

    हैट ! जेरि धेरै कडा अनि पहिला भन्दा गोरि पनि भएछ।

  • @bishnusharmatimsina5942
    @bishnusharmatimsina5942 5 ปีที่แล้ว +4

    सारै रमाइलो लाग्यो इन्द्रेणी कार्यक्रम

  • @bishnuwosti4270
    @bishnuwosti4270 5 ปีที่แล้ว +7

    धेरै रमाइलो भाको छ आज इन्द्रेनी हेर्दा जेरि र कृष्ण को जोडी बबाल जमेको छ

    • @soniyadav9434
      @soniyadav9434 5 ปีที่แล้ว

      Wow babal xa Ukhan Toka (kp)

  • @mohanbista3477
    @mohanbista3477 5 ปีที่แล้ว +1

    Wow super duper bum daney bad Krishna sar and jari ji lahi

  • @mylo8318
    @mylo8318 5 ปีที่แล้ว +68

    जेरी त खत्रै हुन यार 🤣🤣🤣🤣

  • @nandarajjoshi3157
    @nandarajjoshi3157 5 ปีที่แล้ว +58

    जेरि र छत्र शाही लाई नि दोहोरी सुन्न पाए हुन्थ्यो

    • @prakashvora6973
      @prakashvora6973 5 ปีที่แล้ว +1

      Good👍

    • @Sahity10
      @Sahity10 5 ปีที่แล้ว

      सहि भन्नू भो मित्र ।।मेरो नयाँ साथी बन्नुहोला

    • @sabitatamang4179
      @sabitatamang4179 5 ปีที่แล้ว

      हो त कस्तो होला?

  • @bijaysharma3880
    @bijaysharma3880 5 ปีที่แล้ว +13

    सबै यति धेरै रमाईलो गरि हास्दा मनमाया दिदिलाई चाई के भयको छर हास्नु भा छैछ त

  • @salmamager1122
    @salmamager1122 4 ปีที่แล้ว +1

    kada aayo hai lau jeri ddhoit bbl x

  • @user-uz4oo6yn5m
    @user-uz4oo6yn5m 5 ปีที่แล้ว +5

    krishna daju jeri sanga saknu hunna hajurle ☺

  • @sabinbabu2792
    @sabinbabu2792 5 ปีที่แล้ว +15

    ल अब झरियो इन्द्रेनी मा रमाउन कोको हुनु हुन्छ आउनुस है यता

    • @tankalamagurung3563
      @tankalamagurung3563 5 ปีที่แล้ว

      जेरि भनेको जेरिनै हो खत्रा छ

    • @tankalamagurung3563
      @tankalamagurung3563 5 ปีที่แล้ว

      के सारो हसायो नि मरेनी है

  • @tejunoli7814
    @tejunoli7814 5 ปีที่แล้ว +466

    एक्लै हाँस्ने म मात्र कि अरु पनि कोइ 😀😀

  • @pasangmanggol1211
    @pasangmanggol1211 5 ปีที่แล้ว +5

    वोव 🤣😃😃 तुक्क लोक दोहोरी यक दम
    राम्रो छ दै किरिस्न कर्य्ल र वैनी जेरि 😇😇😇😇

  • @labjungmalla8634
    @labjungmalla8634 4 ปีที่แล้ว +13

    सारै रमाइलो भयो। हिजो आज हेर्ने जतिले हाजिर गरम।

  • @shukadevahir7177
    @shukadevahir7177 5 ปีที่แล้ว +3

    Wow nice jeri sis

  • @nabinktamang9205
    @nabinktamang9205 5 ปีที่แล้ว +19

    First LIKE👍️👍️👍️👍️👍️
    krishna kadel र jerry sister lai

  • @a-runpun800
    @a-runpun800 5 ปีที่แล้ว +6

    आज को दोहोरी पनि कडा आयो ढिलो आयो इन्द्रेणी टोलि लाई नमस्ते

  • @birbahadursunar1139
    @birbahadursunar1139 5 ปีที่แล้ว +79

    गोरखाली भनेको कडा हुन्छन् हो कि होइन साथी हो।,,

  • @bhadrajungthapa6960
    @bhadrajungthapa6960 5 ปีที่แล้ว

    Wow babal dohori krishna dai ani gorkha ki chali babita bahini lai best of luck

  • @dhanbahadursarji9792
    @dhanbahadursarji9792 5 ปีที่แล้ว +1

    Wow Jeri cs nice song and comody