हामीले धेरै प्रतियोगिता अनि लाइभ दोहोरीमा गायको यो गित फेरि सुन्न पाउँदा धेरै खुशी लाग्यो पहिलै सफल र सबै लोकदोहोरी प्रेमीहरुको मन मनमा बसेको यो गित सफल बनोस शुभकामन।
प्रबिन भाइ को यो गीत सुने पछि मलाइ धेरै बर्ष अगाडिको गीत सङीत को सम्झ्ना आयो ।हुन त भाइ प्रबिन को यो भन्दा अगाडिका गीत ले पनि साङितीक बजार मा चर्चा कमाएका सिर्जनात्मक कुरा बढी जोड दिएको मैले पाएको छु भाइ र जुना लाई सफलताको सुभकामना।।।
यो गीतको भाका चै मलाई धेरै मन परेको भाका हो। पहिलो पटक यो भाका सीता घर्ती मगर (प्रबिन सरको जीवन संगीनी) र कृष्ण कंडेल दाजुले ईन्द्रेणीमा गाउनु भएको सुनेको हो है मैले चै। गीत निकै मन पर्यो सम्पुर्ण कलाकार लगायत टिमलाई हार्दिक बधाई तथ सफलताको शुभ-कामना🙏🙏 सीता घर्ती मगर आज्कल लाईभ दोहोरीमा देखिन छोड्नु भयो फेरि आउन पर्यो है। गीतमा स्वर चै जुना श्रीस मगरको राख्नु भएको रहेछ तर सीता घर्ती मगरको मात्रै जस्तो सुनियो क्यारे।
अाहा भेना हजुरको अावाजमा सरस्वती को बाँस छ गित हिजो देखि अाज सम्म हिट हो र अझै धेरै सफलताको शुभकामना म यो गित जोडिने रहर अधुरै भए पनि निकै खुसी लाग्यो बधाई छ।
आहा क्या राम्रो दोहोरी सफलताको शुभकामना छ प्रबिन दाइ अनि सीता दिदिलाइ धेरै सम्झेको छु हजुरहरुलाइ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Namaskar prabin dai🙏ani Sampurna teamlai Ma Hira lohani palpa bat herdai xu hajur harulai..... Aaha .....Kati mitho Geet Parvin Dai Ani Juna sris sis ko 😊❤️ Dherai dherai dhanyabat Sampurna teamlai🙏🙏🙏🙏
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
यो मिठो गीतमा रबिन दाइ लगायत सम्पुर्ण टिमसङ जोडिनु पाएकोमा आभारी छु । best wishes all unit 👏🙏
प्रबिन दाई होलानी दाजु
@@bishal186 ऊ
9
@@bishal186 h
हामीले धेरै प्रतियोगिता अनि लाइभ दोहोरीमा गायको यो गित फेरि सुन्न पाउँदा धेरै खुशी लाग्यो पहिलै सफल र सबै लोकदोहोरी प्रेमीहरुको मन मनमा बसेको यो गित सफल बनोस शुभकामन।
भब्य सफलताको शुभकामना जुना दिदी & प्रबिन सर। मज्जा बनेछ गीत अनि भिडियो😍😍😍😍😍
प्रबिन भाइ को यो गीत सुने पछि मलाइ धेरै बर्ष अगाडिको गीत सङीत को सम्झ्ना आयो ।हुन त भाइ प्रबिन को यो भन्दा अगाडिका गीत ले पनि साङितीक बजार मा चर्चा कमाएका सिर्जनात्मक कुरा बढी जोड दिएको मैले पाएको छु भाइ र जुना लाई सफलताको सुभकामना।।।
Hjrko ghar kaho chandra sir
नमस्ते !हाम्रो यो गित सुनेर हेरेर प्रतिक्रिया सहित एक सेयर पनि गरिदिनु होला है।धन्यवाद ।
Rugha lagyathiyo ra?tapailai
यो गीतको भाका चै मलाई धेरै मन परेको भाका हो। पहिलो पटक यो भाका सीता घर्ती मगर (प्रबिन सरको जीवन संगीनी) र कृष्ण कंडेल दाजुले ईन्द्रेणीमा गाउनु भएको सुनेको हो है मैले चै। गीत निकै मन पर्यो सम्पुर्ण कलाकार लगायत टिमलाई हार्दिक बधाई तथ सफलताको शुभ-कामना🙏🙏 सीता घर्ती मगर आज्कल लाईभ दोहोरीमा देखिन छोड्नु भयो फेरि आउन पर्यो है। गीतमा स्वर चै जुना श्रीस मगरको राख्नु भएको रहेछ तर सीता घर्ती मगरको मात्रै जस्तो सुनियो क्यारे।
आहा बधाई छ प्रबिन जि
धेरै पहिला सुनेको गीत हो तर फेरि परिमार्जन गरेर अझै सुगन्ध थपेर पस्किनु भएकोमा धन्यवाद ! प्रबिन घर्ती मगर ज्यु 🙏🙏
Wa क्या मिठो दोहोरी श्रीस नानी को सारै मज्जा आयो बधाई छ।
आहा सारै मन पर्ने गीत सफलताको शुभकामना सम्पूर्ण टिमलाई
हाम्राे पाल्पाली प्रबिन दाजुकाे गित धेरै पछि सुुन्न पाइयाे खुशी लाग्याे ! प्रबिन दाजु लगायत सम्पूर्ण टिमलार्इ बधार्इ तथा थप सफलताकाे शुभकामना !!
आफैमा लाेकप्रिय गित फेरि रेकर्ड भयर आयछ ल नयापन नयाँ स्वादमा मिठाे लाग्याे ।
🧏🏻♂️अझै याद छ वामीटक्सारमा मैले SLC दीदै गर्दा खेरी पहिलो चोटी 📷मा सुनेको गीत बधाई छ नया संस्करण को entire टीम लाइ
अाहा भेना हजुरको अावाजमा सरस्वती को बाँस छ गित हिजो देखि अाज सम्म हिट हो र अझै धेरै सफलताको शुभकामना म यो गित जोडिने रहर अधुरै भए पनि निकै खुसी लाग्यो बधाई छ।
आहा काल जयि गित लाई रि गरेर यो गित लाई नया जिन्दगि दिनु भाको छ बधाई तथा शुभकामना टिम लाई
मलाई सारै मन पर्यो है शुभकामना सम्पूर्ण टिम युनिटलाई
आहा क्या राम्रो दोहोरी सफलताको शुभकामना छ प्रबिन दाइ अनि सीता दिदिलाइ धेरै सम्झेको छु हजुरहरुलाइ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
असाध्यै लाईभ दाेहारी मा एकदमै चलेकाे गित अाज भिडियो सहित अाउदा एक दमै मनमा खुसि सम्पूर्ण टिम सफलताको शुभकामना 🙏🙏
⁶⁷ìk⁶⁶5555565665555⁵⁵⁵5555555565555555555556⁵55555555555555555555555555565556666655556555⁵556úùýùùùyùùùùuuúyuùúuyuyuuùuuuuuyuuuuùuuyùùuù0
@@taradeviniraula6yy679 A A@@#@@@@@@`z"
सफलता को सुभकामना प्रबिन दाजु
आहा ~👌
घाँस काट्दा सुसेल्दै गाएको
सानू कति राम्रो new versin आएको
मईले त सात पटक हेरे यो गित त सबै लाई बधाई साथ मा नमस्कार पनि
जति सुने नि अघाइएन बधाइ छ सम्पुर्ण टिम लाई
Aha prabin Bhai juna shrees Bainiko Dohori Sarai Ramro voice tyastai mithasxa Good Luck
जति सुने पनि सुनौ सुनौ लाग्ने गीत , शुभकामना प्रबिन जि !♥️
😍😍😍😍अति मीठो भाकामा दोहोरी सम्पूर्ण टिमलाइ हार्दिक बधाई छ 🙏🙏
सफलताको सुभकामना 👌👍️👍️
La gaule feri bazar tatauna parla hai dherai paxi dekhina payo khusi lagyo best of luck gaule
स्वर मा पाल्पालि गायक पर्बिन घर्ति मगर
ज्यु को दम छ best wisar
❤❤❤❤❤derai ramro xa hjr ❤❤❤❤❤❤❤
पाल्पलि प्रबिन घर्ति ज्यु सुमुधुर गित देख्न पाउद धेरै खुसि लागियो 👌👌👌💞💞💞
गित ताल र स्वर सबै चिज मिलेको झम्के ताल सुन्दा त मन नै आनन्द भयो 🙏🙏🙏🙏
Dammiiii 💯💯👍👍💯
आहा कति मीठो गित य गित ले मेरो मन छोय 🙏🙏💔💔💕😍
Aaha badhi xa👌👌❤️❤️😍😍
गीत त सरै मिठो छ भेना
दामी
Kati ramro sabda ani sor miujik salam xa
आहा सारै राम्रो गित सम्पुर्ण लाई सफलताको सुभकामना🙏
Dammii x
Namaskar prabin dai🙏ani Sampurna teamlai
Ma Hira lohani palpa bat herdai xu hajur harulai.....
Aaha .....Kati mitho Geet Parvin Dai Ani Juna sris sis ko 😊❤️
Dherai dherai dhanyabat Sampurna teamlai🙏🙏🙏🙏
ल बदाई छ भान्जा म पुन्ते मामा के ल सिदा घन्ती बजाई दिए म सबै तिम लाई सुभ कामना सिखर चुम्नु भान्जा राम्रो छ गीत
Wow अति राम्रो गित 😍😍😍😘😘
😊😢
Babal babal ❤❤❤❤❤
धन्यवाद प्रविन जि यो गितलाइ पुन जिवित गराउनु भएकोमा
आहा मीठो गित बधाई छ जुना दिदि लगायत सम्पूर्ण टिम लाइ
वाउ गानात सारेइ दामि रछ
गीतको शब्दले निकै मन छोयो बधाइ छ दिदी भिनाजु लगाएत सम्पूर्ण टिमलाई
होइन प्रबिन दादा सोरको धनी भर कता हो हराको बल्ल आज सुने बढाइछ
कुदिक सेच ले रेनझा🙏♥️🌹🌹
बधाई छ मेरो दिदी भेना लाई गीतले सफलता को उचाई चुमोस
Juna dd ra patbin dada lai thanks Mali man paey vaka ho hal ma dubai bata
ramro xa hai hajur
गित राम्रो बनेको छ ।
कति मिठो दोहोरी ।बधाई छ
आहा कति राम्रो छ
सोर मिठो छ दुबैतिरको
Dherai ramro geet sunerahu lagne😍😍💕💕congratulations sabaii team lai
मन परेर नै लाइक कमेन्ट सब्सक्राइब गरे है हजुर्🙏🙏
Purano geet feri new version ma sunna paieyo khub yaad aauxa yo geet sunyo bhani purano tyo din haru
जति सुने पनि धित नमर्ने गीत सफलता को धेरै धेरै शुभकामना 🙏🙏❤️🌹
Big congratulations Nima Jojo first official video ...
Wow dheraii ramro vinaju 💕❣️❣️❣️
Hor sali
कति मिठो शब्दमा लय मिलाएर गायको दुबैजनालाई माया ममता छ्😍
Dhari din paxi dunura hernu payo dhari djari dhanebatha sabailai i like this song.
सफलताको शुभकामना
Wow beautiful performance 👏😍
हजुर को पुरानो गीत लाहुरे पल्टन को गीत कुन युटुब मार्फत सार्वजनिक भएको छ भन्दिनु परो हजुर plz
Ek ek pc madal bajaye jsto vayeko vaye kya dami hunthyo ajhai
अति मिठो सुमधुर स्वर प्रबिन
Dami xa hai parbin gharti magar vai bhulne nagar video 📹 song ❤
आहा जुना दिदी को सोर अत्यान्तै मिटो जति सुनो सुनिरौ लाइरहने
purano jasto Maja aayana old is gold
Thank you
Ati ramro
टिकटकमा मात्रै गित सुन्छु धेरै युटूबमा खोच्छु भेटटिना सच् गरेर खोजे बल्लबल्ल अायो धोको पुगुन्जेल हेरेरमात्र अगाए
Yo geet purano jasto xani tar sarai ramro xa geet
Wow very very 🤘🙏❣️❣️🙏 nice song video pani hjr🙏🙏🙏😘😘🙏
सफलताकाे शुभकाना सबै लाई
बधाई छ
Wow wow❤️❤️❤️❤️❤️❤️❤️❤️❤️♥️♥️♥️♥️♥️
Wow very nice song daju
Nice songs ❤️❤️🎉🎉👍👍👍
Lots of love from sikkim
(Old is gold ) jati sune pani sunau sunau lagne dinko 1 patak sunxu👍🙏🙏
Maile 1 day ma kamtima 50 patak heri sarai man xoyo lovely song
म त tik tok bata suner aako hai from use
Sarai ramro geet vena🙏🙏❤️❤️
Wow so nice songs sano hedaikomayalai
जानि नजानि कुना काप्चामा पुगेर दाेहाेरी गाएको याद ताजा बनायो याे गितले
Yo git gaune parbin garthi magar ra juna sireesh mityo sor ki dani lai pani ma kamal malla ko hardik danne bad cha jay Nepal
Aaha Kati mitho Geet 🙏🙏🙏😍😍😍😍❤️❤️❤️❤️❤️❤️🤩🤩🤩😘😘😘😘😘
Group dance ko action and drill dherai ramro chha
Yo geet ta pahile sune jhai lagxa
Nice ❤
Git t sarai man paryo but download garn na milne bhane paxi naramro lagyo kin yasto ..???? Plz bhani dinu..
Ati ramrosong
Yesto ramro song pani kam views gayo kina ho 🥰🥰
Nice song, thank you so much
Wow ramro xa 💃🌹
गित ले देश खानु परछ है परखाई मै छौ हामि