खहरेको भेल | Khahareko Bhel |new live dohori /sitaram pariyar V/s Kasam Rani Thakuri..

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ธ.ค. 2024

ความคิดเห็น • 393

  • @ShankarBc-j7i
    @ShankarBc-j7i 10 หลายเดือนก่อน +25

    दोहोरी भनेको यो हो सारै मार्मिक सफल्ताको सुभकामाना❤❤कसम रानी ठकुरि सिताराम लाई फेरि सङै हेर्न पाइयोस् ❤❤

    • @KasamRaniThakuriofficial
      @KasamRaniThakuriofficial  10 หลายเดือนก่อน +1

      Thank u so much for your support ❤❤❤

    • @kailashshahi9974
      @kailashshahi9974 7 หลายเดือนก่อน

      सारै मजा अायाे दाेहाेरि हेर्न लाई अाहा कति मिठाे

  • @LokendraKc-o2z
    @LokendraKc-o2z 5 หลายเดือนก่อน +2

    म पनि टुक्का सुनेर नै एता हाजिर भको छु मलाई सारै मन पर्नि सिताराम र कसम रानि को जुन सुकै दोहोरि भए नि मन पर्छ कस्तो एथार्थ गाउनु हुन्छ सारै मन छुनि सब्द अझै धेरै पर्गति को कामना गर्छु र लाईभ मा नम्बर 1 आएको हेर्ने धोको छ यो जोदि को

  • @biranpun5543
    @biranpun5543 10 หลายเดือนก่อน +1

    दोहोरी भनेको येस्तो हुनु पर्छ सुनम सुनम लाग्ने सान्द्रभिग कस्तो मिठो शब्द प्रयोग भयेको छ आगामी दिनको शुभकामना छ

  • @srpmedia12
    @srpmedia12 10 หลายเดือนก่อน +44

    नमस्कार म सिक्दै गरेको गीत गाउन रहर गर्ने संगीतको विद्यार्थी सिताराम परियार कसम रानी ठकुरी जि सङ दोहोरी गाउने कोशिश गरेकोछु गीतको सबल जवाफ दिने क्रममा कहि कतै गल्ती भेट्नु भयो भनी माफी चहान्छु । यो अबसर को लागि प्यारो साथी दिपेन्द्र पौडेल जि र कसम रानी जि लाई आभार प्रकट गर्दछु❤❤❤

    • @KasamRaniThakuriofficial
      @KasamRaniThakuriofficial  10 หลายเดือนก่อน +2

      Thank u so much sir hjr sanga gaaune abasar milaidinu vako lagi❤🙏

    • @Stories.318
      @Stories.318 10 หลายเดือนก่อน +1

      Mitho laagyo sir ani kasam ji ko sabda haru nikkai meaningful lagyo keep it up ❤❤

    • @yamprasadprasad
      @yamprasadprasad 10 หลายเดือนก่อน +1

      Ati raamro sir

    • @bogatitarka4405
      @bogatitarka4405 10 หลายเดือนก่อน +1

      ​@@KasamRaniThakuriofficialवाउ दोहोरी भनियको यो होनि त लय शब्द अनि गित को टुक्का हरु अति नै मार्मिक तपाई हरु दुबै जना लाई धेरै धेरै धन्नेबाद आगामी दिन हरु को शुभ कामन💘

    • @AmritBkamrit
      @AmritBkamrit 9 หลายเดือนก่อน +1

      दोहोरी एकदमै राम्रो छ परिवार सगै बसेर सुन्न मिल्ने सान्दर्भिक दोहोरी छ साह्रै मन परो तर गित गाउदा कसम ठकुरी रिसाएर गाउनुभएको छ हास्दै गाएको भए एकदमै राम्रो हुनिथियो ।दुइजनालाइ शुभकामना🎉

  • @sagarbabu8208
    @sagarbabu8208 10 หลายเดือนก่อน +9

    स्वर भन्दा पनि कसम रानी को इगो चाहिँ हो के👌👌👌👍️👍️

  • @PujaBohora-q7d
    @PujaBohora-q7d 10 หลายเดือนก่อน +3

    यस्तो पो त दोहोरी मनै छुने जति हेरे पनि हेरिरहन मन लाग्ने वाऊ

  • @shivadolakha92
    @shivadolakha92 10 หลายเดือนก่อน +10

    राम्रो छ,टिकटकमा देखेर खोजेर आको,हेर्न,

    • @XunuThaquree
      @XunuThaquree 10 หลายเดือนก่อน

      Thank you sir❤❤

    • @KasamRaniThakuriofficial
      @KasamRaniThakuriofficial  10 หลายเดือนก่อน

      Thank u so much ❤❤❤for your support and help ❤❤

  • @SharmilaBaskota
    @SharmilaBaskota 5 หลายเดือนก่อน

    यती मिठो कला गला भएको गाइका कसम रानी कता गुम्नाम थियौ ❤❤अब सदा बहार दोहोरी मा आउनु पर्छ है ❤सफलताको शुभकामना है पुकुली ❤❤

  • @हिम्चन्द्रबिक्रमबिकofficial
    @हिम्चन्द्रबिक्रमबिकofficial 9 หลายเดือนก่อน +4

    आहा दाइ शब्द को खानी हो हजुर 🎉🎉🎉

  • @kalpanachhantyal7662
    @kalpanachhantyal7662 9 หลายเดือนก่อน +3

    यही भाकामा पार्ठ २ दुईजनाको फेरी आवस ❤❤❤❤

  • @Sujanshrestha169
    @Sujanshrestha169 10 หลายเดือนก่อน +4

    नेपाली समाज घटेको घटनालाई गित सङ्गित मार्फत सार्वजनिक गर्नुभएको धेरै धन्यवाद ।।

  • @saraswati5544
    @saraswati5544 10 หลายเดือนก่อน +3

    Samaya shandarvik geet gaunu vayo dubai jana bhai baine lai safalata ko suvakamana ma pani geet sundai duty gardai chu thank you bhai baine lai

  • @saraswatipathak5839
    @saraswatipathak5839 10 หลายเดือนก่อน +114

    यो गित को टुक्का टिक टक मा हेरेर आउनु भयको को को हुनुहुन्छ

    • @XunuThaquree
      @XunuThaquree 10 หลายเดือนก่อน +1

      Wow thank u so much for your support ❤❤❤

    • @sunitachhetri143
      @sunitachhetri143 10 หลายเดือนก่อน

      🤚🤚

    • @KasamRaniThakuriofficial
      @KasamRaniThakuriofficial  10 หลายเดือนก่อน +1

      Thank u so much ❤❤Mero chanel ni subscribe garidinu hola hai❤❤

    • @dipikagurung8524
      @dipikagurung8524 10 หลายเดือนก่อน

      Mah

    • @sajanaLopchan
      @sajanaLopchan 10 หลายเดือนก่อน

      Mani

  • @JhagendraKhaari-fc1mm
    @JhagendraKhaari-fc1mm 7 หลายเดือนก่อน +1

    दोहोरी भनेको यो यो हो सारै मार्मिक सफल्ताको सुभकामना❤❤❤❤❤साथै त्यो तपाईं हरुको शब्द शब्द को परहार अति मर्मिक

  • @ranjumagar587
    @ranjumagar587 10 หลายเดือนก่อน +7

    म चाई कसम रानी ठकुरी voice मा पागल हुने मान्छे हो धेरै मन पर्छ कसम रानी ठकुरी

  • @dalbahadurthapa7576
    @dalbahadurthapa7576 8 หลายเดือนก่อน +1

    उखुमै मन पर्छ कसमको स्वर।धेरै पहिले बजार खाने स्वर हो तर कता कता हराए जस्तो लाएको थियोे फेरि बिस्तारै आउँदैछ।यसरी नै निरन्तर उन्नति र प्रगति भइरहोस्,लभ यु बुनु।

  • @laxmisunar8704
    @laxmisunar8704 10 หลายเดือนก่อน +3

    अहिलेसम्मकै राम्रो यथार्थ दाेहाेरि सारै मन पराे

  • @kusumpariyar1621
    @kusumpariyar1621 10 หลายเดือนก่อน +2

    खत्रा दोहोरी मजा आयो हेर्दा अनि सुन्दा सुभकामना साना❤

  • @rshivapokhrel2675
    @rshivapokhrel2675 9 หลายเดือนก่อน +2

    रानिको शब्द शब्दमा फेसको त्यो रियाक्सन होईट अनि उस्तै चोटिलो शब्द प्रहार्🙏🙏🙏

  • @SabinaPariyar-c3t
    @SabinaPariyar-c3t 5 หลายเดือนก่อน

    म पनि टिकटकमै देखेर खाेज्दै अाएकाे हाे सिताराम दाँजु अनि कसमरानि ठकुरीकाे दाेहाेरी सारै मार्मिक छ जज गर्नु पर्दा सिताराम दाजुकाे शब्द बबाल लाग्याे मलाईत

  • @TulsaBista-rj7kk
    @TulsaBista-rj7kk 8 หลายเดือนก่อน +3

    दुबै जना को शब्द निकै राम्रो ।।सारै मन छोयो मेरो त।।।

  • @rajkumarchapai5889
    @rajkumarchapai5889 9 หลายเดือนก่อน +1

    मसग पैसा नहुदा टाडियौ खहरेको भेल .......❤❤❤❤❤❤❤

  • @RadhikaLama-jq3cg
    @RadhikaLama-jq3cg 6 หลายเดือนก่อน

    यो होनि दोहोरि भनेको त शब्द सुन्द पनि मन सान्ता हुने हजुर हरु लाई सफलता को शुभा कामना छ

  • @radhikabaraili1014
    @radhikabaraili1014 5 หลายเดือนก่อน

    जति हेरेपनि हेरि राखौं सुनि राखौ जस्तो लाग्छ हजुर हरुको यो लाईभ दोहोरी सारै राम्रो छ यो जोडी लाई सलाम छ

  • @sabusunar591
    @sabusunar591 10 หลายเดือนก่อน +3

    म चाइ दिदि को सोर मा फिदा भएर टिक टोकबाट आको है दिदि सरै मिठो आवज अनि मुटु नै छुने सब्द हरु😢😢❤❤🙏

    • @KasamRaniThakuriofficial
      @KasamRaniThakuriofficial  10 หลายเดือนก่อน

      Thank u❤️❤️❤️❤️

    • @JyotiRana-ei7wb
      @JyotiRana-ei7wb 9 หลายเดือนก่อน

      म पनि टिकटक बाटनै आको है दिदिको स्वर अनि सब्द्ले सारै मन छोएर 🙏

  • @PrabinaTamang-dd5rd
    @PrabinaTamang-dd5rd 10 หลายเดือนก่อน +2

    टिकटक मा देखेर खोज्दै आइपुगे है म 😊 यो दिदी को पहिलो पटक‌ हेर्दै छु तर‌ सार्है मन पर्यो दोहोरी ❤❤

  • @Nabaraj-s1v
    @Nabaraj-s1v 8 หลายเดือนก่อน +1

    शब्द चयन उत्कृष्ट लाग्यो । दुवैलाई बधाई तथा शुभकामना !!

  • @Ashal_Vlog
    @Ashal_Vlog 5 หลายเดือนก่อน

    शब्द निकै मार्मिक छ सायद यो तिम्रो जिवनसङ्ग मेल खान्छ होला त्यसैले यस्ता शब्द आयो😢

  • @kanchhigurung5040
    @kanchhigurung5040 9 หลายเดือนก่อน +1

    गीत राम्रो छ बैनी अली रीसायेर गाउनु भयो मन परेन

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 10 หลายเดือนก่อน +3

    अति नै मिठो दोहोरी आहा अझै सफलता को अगृम शुभकामना छ कसम जिलाइ❤❤❤🙏🙏🙏

  • @deepakkandel9973
    @deepakkandel9973 9 หลายเดือนก่อน +1

    Kasam, your expression, your chosen words! Just wow!!!

  • @Shreejanachhetri23
    @Shreejanachhetri23 10 หลายเดือนก่อน +3

    TikTok मा सुनेर यता आइपुगे 😮wow dd wow solute🙋hjrlai

  • @lalmanipulami4468
    @lalmanipulami4468 8 หลายเดือนก่อน +1

    गित धेरै राम्रो ❤❤❤
    😅😅तर यिनी नानी को मेकप सारै उत्तौलो अनि सोभा नदिए को जस्तो ल है शुभकामना छ

  • @apsaratamang1993
    @apsaratamang1993 8 หลายเดือนก่อน +1

    शब्द शब्दमा दम छ अझै प्रगतिको सुभकामना दुबैजना लाई❤❤❤

  • @niranjanadhikari9105
    @niranjanadhikari9105 10 หลายเดือนก่อน +2

    निकै स्वभनीय दोहोरी....wow

  • @BhagwatiBudhathoki
    @BhagwatiBudhathoki 9 หลายเดือนก่อน +1

    अति।नै। राम्रो छ।हैयोगिद।मनछोयो

  • @SitaGurung-xk2iz
    @SitaGurung-xk2iz 6 หลายเดือนก่อน

    कसम रानी जि हजुरको सब्दहरु लास्ट मन पर्यो सिताराम जीको पनि,धम्की मात्रै देका छस के खान,मर्द भए काटेर देखान भन्ने शब्द tiktok मा भेटेर सबै दोहोरी हजुर हरुको खोजी खोजी हेर्दै छु सफल्ताको सुभकामाना🙏🙏🙏🙏

  • @LaxmiKumariBhandari49
    @LaxmiKumariBhandari49 10 หลายเดือนก่อน +2

    Congratulations hajur harulay hajurle ghayako geet le ahile ko ghatena ra paribess lay sametiyako xa ❤❤❤

  • @ishworiLama-j3k
    @ishworiLama-j3k 4 หลายเดือนก่อน

    सोर त सबै को राम्रै हुन्छ तर यी टुक्काहरुले मेरो मन भाबुक बनायो💪💪💪

  • @chandrasundas9637
    @chandrasundas9637 9 หลายเดือนก่อน +1

    Very nice song congratulations whole teams

  • @kalpanachhantyal7662
    @kalpanachhantyal7662 9 หลายเดือนก่อน +3

    टीकटक तिर देखेर आको ❤❤❤❤

  • @yuniklungelimagar5147
    @yuniklungelimagar5147 9 หลายเดือนก่อน +1

    Sitaram dai r rani ddko git ati ramro lagyo harer ramilo lagyo❤❤❤❤

  • @paudelmilanofficial6817
    @paudelmilanofficial6817 10 หลายเดือนก่อน +5

    आहा क्या मीठो ,,,
    ❤❤

  • @SantoshAdhikari-t8o
    @SantoshAdhikari-t8o 9 หลายเดือนก่อน +1

    Ma Kasam Rani ko fan ho keep going sis❤❤❤

  • @PrasamsaKanxichhori
    @PrasamsaKanxichhori 10 หลายเดือนก่อน +3

    Aaha sitaram dada harek bisaya bastu gauna sakne abbal gayak ani kasam ji pani khatara hunuhudo rahix yo jodi git sangitma fapirahos aba mayalu dohori sunna pam hajurharuko

  • @suchanabaral363
    @suchanabaral363 10 หลายเดือนก่อน +2

    Khtra sitaram Solti manche hancy ani yo kasam Rani jn bbl

  • @AaushKale
    @AaushKale 10 หลายเดือนก่อน +2

    Sitaram pariyar ko sabda harek bisayama ustai khelauna sakne manxe kasham rani ji ko ni ustai kala x best up luck

  • @laxmiparajuli3830
    @laxmiparajuli3830 5 หลายเดือนก่อน

    wow!! kati sabhya ,saskari gayika dekhinu bha xa yastai dekhi rahan paeyos, saflatako subhakamana🎉🎉🎉🎉

  • @ritubista4506
    @ritubista4506 5 หลายเดือนก่อน

    कति राम्रो शब्द छ नानू धेरै राम्रो छ गित 🎉❤

  • @rabinoli7635
    @rabinoli7635 10 หลายเดือนก่อน +4

    sharai ramro xa dubai janako dohori

  • @rewatbhandari6782
    @rewatbhandari6782 10 หลายเดือนก่อน +5

    दोहोरि आज सम्मकै राम्रो❤😊

  • @laxmisharma8620
    @laxmisharma8620 10 หลายเดือนก่อน +2

    दाेहाेरि भनेको यस्तो हुनुपर्छ म त टिकटक हेरेर अायकाे

  • @SusilaSunami
    @SusilaSunami 10 หลายเดือนก่อน +2

    बोछोड मा पनि यक अर्को को आक्रोश व्यक्त गर्दै कति मीठो दोहोरी गाउनु भयको तपाइहरु को दोहोरी हेर्दा पहिले छुटेको जोडी जस्तो लाग्यो 😅😅 तर जे भयनी दोहोरी राम्रो छ

  • @BipanaShahi-h8l
    @BipanaShahi-h8l 9 หลายเดือนก่อน +1

    Dhari ramro xa vai best offf luck

  • @sapanatimilsina9842
    @sapanatimilsina9842 10 หลายเดือนก่อน +2

    सारै राम्रो दोहोरि❤🙏🙏🙏😢😢😢

  • @चोटैचोटकोखानीसमिता
    @चोटैचोटकोखानीसमिता 10 หลายเดือนก่อน +2

    समय सान्दर्भिक शब्द best of luck ❤❤❤

  • @dhirajgc5453
    @dhirajgc5453 10 หลายเดือนก่อน +4

    बहिनिका शब्दाले मन छोयो ❤❤❤❤

  • @demlalbhandari1916
    @demlalbhandari1916 8 หลายเดือนก่อน +1

    सिताराम र कसमरानी को गित धेरै जबाफ सवाल हुन्छ

  • @ShantiKarki-fq4jh
    @ShantiKarki-fq4jh 10 หลายเดือนก่อน +8

    कति मार्मिक मेरि सानी सब्द ❤❤❤❤❤

  • @ThapaNabi
    @ThapaNabi 9 หลายเดือนก่อน +1

    Kasam rani ko ..sabda chai ..Sarai man paryo ❤

  • @SitaBaralOfficial
    @SitaBaralOfficial 10 หลายเดือนก่อน +1

    सारै राम्रो मेरि पियारिको दोहोरि ❤❤❤❤

  • @ShitalSaru4557
    @ShitalSaru4557 5 หลายเดือนก่อน

    Rani ko voice ta babal raixa ❤ sadhai safaltako subhakamana xa 🙏.........

  • @rimthapa8530
    @rimthapa8530 10 หลายเดือนก่อน +4

    Sitaram Bhai supper❤

  • @shivadevkota7418
    @shivadevkota7418 10 หลายเดือนก่อน +3

    Woooooo🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @KasamRaniThakuriofficial
    @KasamRaniThakuriofficial  10 หลายเดือนก่อน +26

    दर्शन नमस्कार सबैमा म कसम रानी ठकुरी हजुर हरुकै छोरी चेली संगीतमा केही गरम भनेर अगी बढ्न खोजेको यात्री आशा छ प्रत्येक पाइला मा हजुरको साथ पाउने छु सबै भगवान् रूपी दर्शक हरुलाई नमन् टकराउँदै मैले गाएको गीत हरुलाई लाई like, cmnt ,shere र मेरो यही च्यानल लाई subscribe गरिदिनु हुनेछ भन्ने आशा राखेको छु❤🙏love u all

    • @PrasamsaKanxichhori
      @PrasamsaKanxichhori 10 หลายเดือนก่อน

      आउदो दिनमा हजुरहरु दुई जनाको गीत संगीतको सफल जोडीको रुपमा देख्न पाउ दुबै जनलाइ सफल्ताको क्मना छ

    • @XunuThaquree
      @XunuThaquree 10 หลายเดือนก่อน

      Thank you so much ❤

    • @sureshshahi8704
      @sureshshahi8704 10 หลายเดือนก่อน

      मैले जापान देखी हेर्दै छु की ४/५ पटक हेर्दा पनि धित नै नमोर्ने हजुरको टुक्का ❤❤❤❤❤

    • @XunuThaquree
      @XunuThaquree 10 หลายเดือนก่อน

      Thank you ❤sir

  • @shabitraoli
    @shabitraoli 10 หลายเดือนก่อน +2

    Manai xoyo yo dohori le samman xa both of u❤❤❤❤

  • @ShankarBc-j7i
    @ShankarBc-j7i 10 หลายเดือนก่อน +6

    Dami

  • @devikhadka8633
    @devikhadka8633 9 หลายเดือนก่อน +1

    अति राम्रो

  • @sureshshahi8704
    @sureshshahi8704 10 หลายเดือนก่อน +3

    वा कसम् रानि टुक्का कति मिठो❤❤❤❤❤❤

  • @DineshXetree-z5f
    @DineshXetree-z5f 10 หลายเดือนก่อน +2

    कस्तो रिसायर गायको कसम रानी

  • @TaraBhandari-m8p
    @TaraBhandari-m8p 5 หลายเดือนก่อน

    अहिलेसम्मकै उत्कृष्ट दोहोरी

  • @gunjanshanti
    @gunjanshanti 10 หลายเดือนก่อน +6

    बधाई छ 🎉🎉🎉🎉

  • @nishapokhrel6893
    @nishapokhrel6893 7 หลายเดือนก่อน

    Yo didi ko geet sunda sundai ma ta big fan vay manxe pani kati ramree ho sor ustai ramro❤❤❤ma ta ajkl search gari gari yo didi ko geet herxu❤name ni kati unique ho kasam rani❤

  • @sunitaghartimagar7759
    @sunitaghartimagar7759 10 หลายเดือนก่อน +2

    Kada answered dizu keep it up 👍 🎉🎉🎉🎉

  • @subhadrachaulagai9374
    @subhadrachaulagai9374 10 หลายเดือนก่อน +3

    Aaha marmik sabda👍️👍️

  • @rameshthapa8854
    @rameshthapa8854 10 หลายเดือนก่อน +2

    बिजोग रमाइलो रहिछ म्याकुरि

  • @yubikashrestha9051
    @yubikashrestha9051 10 หลายเดือนก่อน +5

    Kasam Rani ko voice❤❤❤sabda wawww

  • @BhagwatiBudhathoki
    @BhagwatiBudhathoki 10 หลายเดือนก่อน +3

    अति।उतमछसदै।यसतै।गिद।सुनन।पाम।जयगिद।जयसगित।

  • @sijansubindahal864
    @sijansubindahal864 8 หลายเดือนก่อน +1

    Very heart touching and reality of current world, Words and face experience wonderful matching of Kasam Rani Thakuri... Need more videos

  • @parassilwalmmm9486
    @parassilwalmmm9486 10 หลายเดือนก่อน +2

    Wow yo ho ni tw dohori vaneko

  • @dipendrapaudel6741
    @dipendrapaudel6741 10 หลายเดือนก่อน +2

    ल बधाइ छ 🎉🎉🎉

  • @nirmalaneupane462
    @nirmalaneupane462 6 หลายเดือนก่อน

    अति राम्रो लायो झन् शब्द शब्द त
    झन् कडा छ ❤❤

  • @aaratigajurel4400
    @aaratigajurel4400 8 หลายเดือนก่อน +1

    येर्थता घटना जस्तो सारै राम्रो टुक्का ❤️💃💃💃💃💃💃💃💃💃💃💃💃💃

  • @Sonugharti143
    @Sonugharti143 2 หลายเดือนก่อน

    ❤❤❤❤❤ khi sabda nai xaina lekhana lai kati mithi geet sabda ta jhan mutu chune ❤❤❤

  • @SunilBhandari-ir7um
    @SunilBhandari-ir7um 10 หลายเดือนก่อน +3

    सहि हाे सहि हाे

  • @Chammahara7
    @Chammahara7 10 หลายเดือนก่อน +2

    Lastai marmik sabd raheko xa yes live dohori ma

  • @govindthapa1371
    @govindthapa1371 10 หลายเดือนก่อน +2

    लामो समयको अन्तराल पछी एक उत्कट लाईफ दोहोरी गीत सुन्न पाईयो।

  • @harikrishna9590
    @harikrishna9590 5 หลายเดือนก่อน

    बेजोड छ दोहोरी। यो बराबर दोहोरी अहिले सम्म देखेको छैन।
    आजकल क्रान्तिकारी महिला हरुले पनि धन भए सबै हुन्छ भन्ने गरेका छन् तर यो दोहोरी मा निकै सारगर्भित रुपमा नारीको चिन्तन प्रष्टिएको छ।

  • @PujavlogsNepal
    @PujavlogsNepal 10 หลายเดือนก่อน +2

    पार्ट २ पनि आओस है। ❤

  • @ganeshganeshkhadka8560
    @ganeshganeshkhadka8560 10 หลายเดือนก่อน +2

    Wawa kada xa ta

  • @AashikaPariyar-e4r
    @AashikaPariyar-e4r 10 หลายเดือนก่อน +2

    Aaha kati miTho dohori sitaram dada ra kasam didiko❤❤

  • @ramlalshrestha8119
    @ramlalshrestha8119 9 หลายเดือนก่อน +1

    Dubai jana ko sabdha chain kati ramro safalta ko kamanax

  • @amarthapa6244
    @amarthapa6244 10 หลายเดือนก่อน +4

    आहा कति राम्रो गित

  • @sonikabk8033
    @sonikabk8033 8 หลายเดือนก่อน +1

    नारिकाे ।मर्म ।बुजेर ।गायकि । ।यकदम ।मेलखानेगित ।नानुले । ❤❤❤❤❤❤

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 10 หลายเดือนก่อน +4

    Aaha👌👌♥️♥️😂😂😂😂😂😂😂

  • @deepaaryal7756
    @deepaaryal7756 10 หลายเดือนก่อน +3

    wow wow dami

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 10 หลายเดือนก่อน +2

    Kasam rani thakuri yestai expression ko arko geet ko apexya ma xau pls

  • @shantiadhikari5963
    @shantiadhikari5963 10 หลายเดือนก่อน +2

    Keep going kasam sis verry nice❤❤

  • @amarthapa6244
    @amarthapa6244 10 หลายเดือนก่อน +3

    मला कसम रानी को गित खुब मनपोरो

  • @sitarampariyarsargam9336
    @sitarampariyarsargam9336 10 หลายเดือนก่อน +6

    Sabaile maya garidinu hola has ❤❤❤