आरजु राणाविरुद्ध युवराज सफलले हाले उजुरी, सम्पती छानबिनको माग, अरु कोको मन्त्रीविरुद्ध पर्यो उजुरी
ฝัง
- เผยแพร่เมื่อ 11 ก.ย. 2024
- आरजु राणाविरुद्ध युवराज सफलले हाले उजुरी, सम्पती छानबिनको माग, अरु कोको मन्त्रीविरुद्ध पर्यो उजुरी ?
#netrakhabar #aarjuranadeuba #sherbahadurdeuba yubraj safal today news,yubraj safal,yubraj safal today interview,ubraj safal,yubaraj safal news today,yubaraj safal,yubraj safal wife,yubraj safal news,yubraj safal live,yubraj safal audio,yuvraj safal today interview,who is yubraj safal,yubraj safal love story,yubraj safal new update,yubraj safal paudel,yuvraj safal,yubraj saphal,yuvaraj safal,yubraj safal mariaggeaarjurana,aarju rana,arju rana,dr arju rana,aarju rana dewa,aarju rana deuba,arju rana deuba,aarju,arju rana speech,aarju deuba rana,arzu rana,aaraju rana deuba,prem suwal vs arju rana,varanasi,nonu rana,arzu rana vote,naya bahas with dr. aarju rana,arzu rana deuba,aarju deuba,dr arzu rana deuba,naya bahas with dr. arju rana,dr. arzu rana deuba,aarju dhillon,bhurani saranarthi,arzu rana deuba speech,interview with dr. aarjo rana,annapurna#netrakhabar #rabilamichhane #kpoli #prachanda #sherbahadurdeuba #balenshah #durgaprasai #balen nikolas bhusal,dr nicholas bhusal,dr nicolas bhusal,nicholas bhusal,manoj pandit & dr. nicholas bhusal,nicholous bhusal,dr. nikolas bhusal,dr nicholous bhusal,nikolash bhusal,dr.nicholas bhusal,dr nicholas bhusal and prachanda,dr. nicholous bhusal,kamal bhusal,rishi dhamala with dr. nicholous bhusal,pampha bhusal,dr.nikolas bhusal speech,nikolas bhusal interview,nicholous bhushal,dr nicholas bhusal interview,rishi dhamala with dr nicholous bhusalhem raj thapa,hemraj thapa,hem raj thapa today,hem raj thapa news,jwala hem raj thapa,hem raj thapa birthday,hemraj thapa interview,hem raj thapa interview,hemraj thapa latest news,gayendra sashi hem raj thapa,hemraj thapa baburaja new song,hemraj thapa news,hemraj thapa new song,hemraj thapa baburaja,hemraj thapa new song 2078,hemraj thapa baburaja song,hemraj thapa new interview,hemraj thapa and mangal thapa,hemraj thapa latest interviewsom sharma,som sharma vlogs,#som durga prasai,durga prasain,durga prasa,durga prasad,durga prasai n,durga prasai age,durga prasai car,durga prasai new,durga prasai show,durga prasai news,durga prasai loan,durga prasai wife,durga prasai roast,durga prasai kp oli,durga prasai audio,durga prasai story,durga prasai money,durga prasai sai comedy,durga prasai latest,durga prasai marshi,durga prasai speechsharma,som,#somsharma,#rishi dhamala,#khabar,#maitighartoday,#balen shah,#nepali khabar,#ganendra shahi,#sher bahadur deuba,koi nagma song dance,#shorts,#arju rana,#prachanda,#tara baral,#bangladesh,durga parsai,cute college girl market reaction,#gagan thapa,#hemrajthapanikolas bhusal,dr nicholas bhusal,dr nicolas bhusal,nicholas bhusal,manoj pandit & dr. nicholas bhusal,nicholous bhusal,dr. nikolas bhusal,dr nicholous bhusal,nikolash bhusal,dr.nicholas bhusal,dr nicholas bhusal and prachanda,dr. nicholous bhusal,kamal bhusal,rishi dhamala with dr. nicholous bhusal,pampha bhusal,dr.nikolas bhusal speech,nikolas bhusal interview,nicholous bhushal,dr nicholas bhusal interview,rishi dhamala with dr nicholous bhusal
युबराज सफल लाई आज देखि सबैले साथ दिनु पर्छ ।
यो काम सफल भयो भंने यूबराज जि तपाई लाई जनता ले फुल्को माल लगाईदिने छन् बिजय होस युबराज जि जय राष्ट्र
युवराज जी अब केपी, प्रचण्ड, शेरबहादुर लगायत सबै भ्रष्टाचारीहरु लाई पनि पालै पालो मुद्दा दायर गर्दै जानु होला
Sakari ko rabi dalal lai mudda halda PRA Chandra lai 5000 mareko jimma linelai kha bar Dari garda walai kalaute vanera rabi dalal ko Samar than gukhane le uba raj lai sardanjali dinele ahile chahi thik was rabi dalal ka jho le ho jatapani farkini the kka
Itihas her k babu
यो उजुरी जित भयो भनी मान्छु
युव राज सफल लाई
21 तोपको सलामी छ है
धन्यवाद दाई
Madabhadur satmachhu
Eurajspl
यत्राे शक्तिशाली अारजु राणा दलाललाई युबराज सफले मुद्दा हालेकाेमा धेरै धेरै धन्यबाद मरद नेपालिका छाेरा भनेका यस्ता अाटिला हुनुपर्छ
युवराज सफल लाइ धन्यबाद अहिले सम्म आँटिलो देश लाई भष्ट्राचार बाट जोगाउने कोहि साहसी निक्लेका थिएनन् यत आँट गरेकोमा सबै जनताले साथ दिनु पर्छ।
गूड सै काम गर्नु भयो उबाराज सफल जि सलाम छ
युवाराज चानचुनि मानिस हैनन भन्ने लागेकै थियाे साथिहरुले पत्याएका थिएनन , सलाम सर।
इउबराज सफल त न्नेपालकै बाहादुर हुनुहुदो रैछ हामिले पैला रबि सङ ब्याक्तिगत रिस इबि रैछ कि जस्तो लाग्थ्यो कहिले काहि पैला पनि जाएज कुरा र हक्कि बोल्ने त वाहानै हो ऐले पनि आर्जुलाइ मुद्दा हाल्ने र अरु भरस्टलाइ पनि छोड्दिन भन्नुभएको छ स्यालुट छ तपाइलाइ अब ३ करोड नेपालि जनताको पुर्नसाथ रहन्छ तपाइलाइ धन्नेबाफ
जै युवा राज सफल बल्ला अवश्य युराज जि सफल्ता हुने छ भन्दा फराक नपर्ला।
ल बधाई है राम्रो गर भाई । यी भ्रस्टचारीलाई ठेगान लगाउन जरूरी छ । सुनेर खुशी लाग्यो । राम्रो काम गर्दै जाऊ ।
युव राज सफल धनेबाद छ
यूवराज सफल लाई धेरै धेरै धन्यवाद
जति पनि भ्रसटचारी छन सबैलाई पालो पालो मुद्धा दायर गर्दै जानुहोला सलाम छ
एकदमै सही काम गर्नु भएको मा हजुरलाई सलुट गर्दछु
युराज सफल ले राम्रो काम गर्नु भएको मा धेरै धेरै सुभकामना छ
अहिले काे मुद्दा हालेकाे चित्त बुज्दाेछ
हिजो कोई कोईलाई हाल्दा ठिक थिएन हैन😅😅
यदि यो कुरा सांच्चै हो भने युबराज सफल लाइ धेरै धेरै धन्यवाद
बल्ल युबराज सफल काे सहि कुराबाेले
वल्ल राम्राे काम गर्नु भाे।
सफलताकाे कामना।
सहि कुरा युवराज सफल जि ।।तपाईंको राम्रो कामकाे शुरूवात सफल हाेस ।
आँटिलो युराज सफल अहिले सम्म कसैले हिक्मत गरेका थियन्न 👍️👍️👍️👍️
Verry Good Youbraj Saphal , Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
युवराज सफललाई ३ करोड नेपालीको ३ करोड प्रतिशत साथ छ ।
धन्यबाद युव राज सर !
याे अति राम्रो काम हाे यसरी नै दलाल भ्रष्ट हरु माथी मुद्दा उजुरि कानुन सम्मत कार्वाही प्रकृया अगाडि बढाउदै जानू हाेला सबै जनता काे चाहाना छ धेरै धेरै धन्यवाद हजुर लाई !
सफलताको कामना साथै धेरै धेरै धन्यबाद छ युबराज सफल जि लाई ।
अईलेभनि युवराज सफललाई सलामगर्न पर्छ धन्यबाद युवराज।
यसमा एकदम सही कुरो गर्नु भयो सॅाची हो भने हजुर लाई कोटि कोटि धन्न्यबात
हामी नेपाली जनता रबि जस्तो नेता तेसै राेजेका छैनाै हामीले 84 मा आम नेपाली जनताले बहुमत दिनु पछ रास्वपा लाई । जय रबि सर ।👍️👍️👍️🙏🙏🙏
अहिले आयर यो मान्छेले सहि काम गरेको रैछ जस्तो लाग्न थाल्यो
गुड गुड यौटा जीउँदो छोराले गर्ने काम सही हो पछी नहटनू होला
युवराज सफल ले मात्रै होइन ३ करोड नेपाली जनताले अस्तियार र सर्वच अदालत मा चाङ्का चाङ मुद्दा थुपार्नु पर्छ उठौँ जनता!
युब राज सफल धन्यवाद शक्ति काे अडमा सुनुवाइ हुनेछैन
युबराज सफल , सफल हाेस शुभकामना छ।❤🎉
Carry on carry on Yubaraj Safal the world is yours goahead move ahead.
युवा राज जि ३ करोड जनता तपाईंको पछाडी छ सबै भ्रष्टाचारिहरुको बाउको बिहे देखाउनु पर्छ कोच्नु पर्छ जेलमा
राम्रो कामकोलागी तिमिलाइ सलाम छ युवराज दाइ
ल ठिकं काम गर्नु भो तपाईलाई धन्नेबाद नछोन्नु होला जय यूबराज सफल जि
Right Good luck Saphal jyu 100%sphal garnu Hola
धन्यवाद युवराज सफल ,यो काम प्रति नमन् छ,सही काम गर्नु भयो
राम्रो काम गरे जनता ले अपासे सहद दिन्छ युवाराज जी
यो दोस्रोपटक को राम्रो काम लु गरेर देखाउ बधाई युवराज सफललाई सफल्ताको कामना
अख्तियारमा सबै केपी र देउवाले पालेको छाउराहरु छन् के मुद्दा लाग्ला र जे होस जनताको साथ सपोर्ट छ भाई तिमीलाई गुडलक
आजको दिनबाट युवराज सफल सहि मान्छे रहेछ भन्ने लाग्यो।
कोहि त निस्कियो बाउले जन्माको छोरा । सलाम युराज सर
युब्राज सफल जि तपाईं लाई २१ तोप को सलामि छ ।
युवराज sir अहिले आएर ठीक लाग्यो।।।Good
यो कुरामा चाहिँ हामी पनि सहमत छौं, युवराज
अहिले आयेर यो मान्छे ठीक लागन थालयो।
बास्तबमा युबराज सफल सहि रहेछन् ।
वन मेन अर्मी युवराज सफल लाई सेलुट छ । तर चर्चाको लागि मात्र यो कार्य नगर्नुहोस् यिनीहरू सबैलाई जेलको चिसो हावा खुवाउनुस् त्यसपछि तपाईँको रिजल्ट आउँछ ।
युवराजजीलाई धन्यवाद छ,
यूवराज सफल जी, आर्जु लाई मुद्दा हालेकाेमा,नेपालका 95% मानिसहरू खुसिछन् ।
मेराे व्यक्तिगतरूपमा भन्यवाद छ , अझै मुद्दा हाल्दै जानु पर्छ ,
एकदमै राम्रो काम युवराज सफलकाे
यो काम चाहिँ सहि गर्यो है सफल ले जय होस । यो महारानी ठिक पार्नु पर्छ । आर्जु राना लाई जेल हाल्नु पर्छ
यो पत्रकारको नजरमा शक्तिशाली देखियोहोला।
राम्रो काम लाई राम्रो भन्नू पर्छ ! आरजु मात्र किन यो देश लाई सिद्द्याउन खोज्ने लाई कसैलाई छोड्नु हुँदैन ! ठिक छ तर कसैलाई नछोडनु कलौटे जि
Good luck ❤❤yubraj. Safal
युब राज सफल लाइ सलोट छ
सफललाई सफलताकाे शिखरमा पुर्याउन नेपाली जनता तयार हुनेछन 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
रबि लाई मात्रै खेदाे खने सफलले अब अरजुलाइ पनि हिमत गरेका हुन त याे हिमत हाे भने सफलाइ जनताले साथ दिने छन काम चै मुद्दा हालन मा चतुरे रहेछ यसै गरि प्रधानमनत्रिलाइ पनि मुद्दा हाल
अब चै यो मान्छे सहि बाटो मा हिड्दै छ्👍️👍️
कहिले भने युवा अभिनन्ताको साहसलाई मान्नैपर्छ, नेपालका भ्रष्ट नैतिक पतन,
आफ्नै जनतालाई भुटानी शर्णिथी बनाई बेच्नेलाई मुद्दा हाल्न नकसैको यो आंट भने स्यालुट गर्नैपर्छ l😮😮 very good job
युवराज सफल ज्यू,अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफै भ्रष्टाचारीलाई बचाउने निकाय हो। अख्तियार ले आरजु राणालाई कुनै छानबिन गर्दैन। अख्तियार प्रमुख नै केपी ओलीको सफट र साथ दिने ब्यक्ति हुन। तपाईँले आरजु राणाको मुध्दा अदालत मा लानुपर्छ। यो त हात्तीको देखाउने दाँत भनेको जस्तै हो।
यूबराज सफल शूभकामनाछ ❤
Very nice ubaraj safal
Yoraja sri jai nepal
युबराजको यो राम्रो काम 🙏🙏
ल है युवराज रबीका सपोर्टर सबै तपाईं तिर आउलान है
सलाम छ दाजु
good युबताज स्स्फल ज्यु
Thankyou ubaraj safal ji 22 topko allam chha jaya nepali janata
अहिले चै धन्यबाद दिनै पर्छ युबराज सफललाइ गिरिबधुको नाइकेलाइ पनि उजुर हाल
याे दाइ काे कुरा साचाै हाे तर नेता देखि पुलिस काे ठुला भनाेदाहरु र नेता का झाेले हरु गर्दा बिर्रे काे हाे
धेरै राम्रो काम गरनु भयाे युबराज सफल जि
Very good yourbraj saphal
यस्तै कामहरू गर्दैछ सपोर्ट छ फुल
युवराज जी सालम छ तिन कारोड नेपालीको
Good
Good safal ji Hajur ta sachikai Ramro manxxe Vedvav nagarne hunuhudo rahexxa
आहिले भने युबराले निक्कै राम्रो काम गर्दैछन् धन्नेबाद युबराज जि तपाईंलाई प्गगतिको कामना र अब युबराजलाई सबैले साथ दिनुपर्छ धन्नेबद युबराजजि
स्याबास युबराज सफलजुउ धन्नेबाद आजजोकर्मगर्नुभयोयेल्ले जिबनभरिको पापधुलिन्छ
यो काम राम्रै भयो बधाई छ सफल जी बधाई
सफल सफल भए भने त न्यायाधिवक्ता सफल कानुन व्यवसायि भै बालेन झैं जनप्रिय हुनेछन् ।
हामी युवा लगाएत जन्ता साथमाछौउ चिन्ता नगर्नुहोस् सफल सर
सफलताको कामना युवराजजीलाई... हामी जनताहरूको पनि साथ छ युवराज तिमीलाई .... हामी जनता हाइहाई गर्नेछौँ।❤❤❤❤❤
Good luck safal ji
सलाम छ युबराज सर ❤️❤️❤️🌺🌺🌺
Ahile ayera chai malai yo manxe thik lagyo hai 👏👏 brastachari jati sabailae hale hunxa keep it up 😇😇
Sahi kaam gareko hoon yubaraj le aru kohi pani nepali janata ko dam himmat rahenaxa. Esto ma yubraj safal matra hoon himamat wala sachcha desbhakta nepali. Yo mudda bhanda pahila rabi lamixane birooddha pani mudda halera dekhauna sakeko ra tyo kes pani ekdam sahi sabit thiyo. Jai jai hoss hjurko yubaraj
युवराज सफल जी हजुर लाई सलाम छ
Great job Yubraj Sir .💐💐🙏🙏💐🌷
सलाम छ युबराज सफललाई ❤
Yubraj safal ji yestai ramro kam gardai janu hami xau sath ma
Good yuraaj sir yuraj sir ko mind laai salaam xa
युबराज सर हजुर यउटा भस्टाचार भाइरस बिरुद्ध भ्याक्सिन ट्रायल भयर यात्रा गर्नुभयकाे छ हाम्रो शुभकामना छ हजुरकाे नजर सहि बिषयमा परेकाे छ कृपया खुट्टा नकमाउनु हाेला तपाईंलाई जनताकाे साथ रहने छ
नेपालको एक मात्र माईकलाल one man Army 🪖 युवराज सफल,सहि कार्य गरेको छौ दाजु छोड्नुहुन्न भ्रष्टाचारीलाई।
Ahile aayora dherai ramro Kam gariax you raja safal salamx❤
एकदमै सहि गरनु भयाे
Yesai Gari sabai vrasta desh bechuya haru lai mudda haleko ma dherai dhanyabad
Good job safal ji