उपसभामुखविरुद्ध महाअभियोगको तयारी, सांसदलाई काठमाडौं नछाड्न निर्देशन || Nepal Times
ฝัง
- เผยแพร่เมื่อ 16 ก.ย. 2024
- उपसभामुखविरुद्ध महाअभियोगको तयारी, सांसदलाई काठमाडौं नछाड्न निर्देशन
नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Presented By: Sanchita Shrestha
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #TH-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार
आर्जु राण केपि ओलि सबैलाई हटाउन पर्छ त्यो भए
एउटा राना मगर थियोे त्यो पनि देखी सहेन 😢
होइन यो उखानेले के खोज्या हो अब आगो लाउनु पर्छ जनता मिलेर
एमाले बौलाएजस्तो छ । आफ्नै खुट्टामा बन्चरो हाल्न लागेकोछ ।
Rana Sasan aayo hai sathi haru Nepal ma
अब एमाले काङ्ग्रेस को कालो दिन सुरु भयो ?
अब टाउको फोरे पनि विरोध गरेपनि कसैले केही गर्न सक्दैन। Vote दिने बेला तिनै 3 पार्टी लाई दिएसी यस्तै त हुन्छनी।
यदि कुनै पनि बिषयमा दोषी ठहरिन्छ भने,यो वा त्यो नभनी हटाउदा फरक पर्दैन।अन्यथा आफू अनुकुल नहुदैमा कुनै पनि ब्यक्तिलाई कार्बाही हुन्छ र गरिन्छ भने त्यो स्विकारुक्ती र मान्य हुने छैन।
माहाअभियोग त पानीको पँधेरो नै बनाए, ब्यबस्था फेरेर देश सुध्रिने होइन रैछ !
२०८४ लाइ पर्खि राछु
ओलिलाई साडे सात्को दसा लागेको छ।
ठिक छ।
Giribandu + bhutani miler sakhap banaune bhaya 😢 ramro mnchhe ta jun thau hunuparne teha hudain
सहि
हामि जनतानै विवेकशुन्य हँदाको परिणाम।बाँदरलाई नरिवल भनेको यहि हो। सतामा बसेर देस विकास र जनतालाई सेवा दिने भन्दानि कसरि मनपरि गर्ने भन्ने ध्याउन्न कठै। योभन्दा बाँदरे प्रवृत्ति अरु के होला र? अरु त त्यस्तै हाे याे सरकार सत्ताबाट बाहिर हुदासम्म कमिसन र भ्रष्टाचारको फेहरिस्तभने अवस्य लामै हुनेछ।
Good job
अब चै यो सडेको मिर्गौला बुढो काे दिन ओरालो लाको नै हो अब
उप सभामुख इन्दिरा रानाले ३ जनालाई अन्तरवार्ता को मिती मिलाइदिन भनेर पत्र तयार गरेका रैछ अनि पार्टीमा सोध्दा पत्र नपठाउन भने पछि पठाएका थिएन, पत्र पठाएको भए कुरा अर्कै हुन्थ्यो नपठाएको पत्रको त यस्तो गर्छ पत्र दुताबस पुगेको भए के हुथ्यो ??
Magar vayar holani.
Thik garyo ramro
यदि यस्तै गर्दै जाने हो भने इनि हरुको आवु धेरै छैन
जनजाती महिला उपसभामुख भएको भ्रष्ट बाहुनहरूलाई पचेन ?
जो चोर उस्कै ठुलो स्वर भनेको यहि हो
हटाउने भए तत्कालै हटाउनु पर्थ्यो अहिले सम्मके हेरेर बसेको?
ठिकै हो
याे पटक घण्टी सरकारमा जानुनइ गलत थियाे जनता काे मेनडेट हेरदा रासवपा खबरदारि गरनुपरने हाे
सरनार्थी कान्ड लाई छानबिन कहिले गर्ने Home minister jyu ?
Upa-shabhamukh banna Indira Rana ko yogyata pugenaxa ?? wahako yogyata pugna ta - manxe kaateko hunuparthyo, mahakali becheko hunuparthyo, nagariklai bhutani saranarthi banayeko hunu parthyo, sarkari jagga-jamin bechera khayeko hunuparthyo, arabaun ka bhrastachar ra ghotalaka kanda gareko hunuparthyo TARA wahale testa kehi garna saknubhayenaxa matra ekpatak bideshi dutabaasma aanfu sahit 5 janako interview ko date agadi saridina anurodh garnu bhayexa ?????
Good afternoon 🌌🌉 Belapatimai today weekly newspaper kalaiya 5 regular #drsanjaygiri
Rip😂😂😂😂😂😂😂kp
Entim bhoj
बाहुनवादकाे उच्चतम नमुना छिटाे-भन्दा छिटाे पटाक्षेप हेर्न पाइयाेस । हुँडारहरूका भीडमा मृगिनीकाे नृत्य, बाबा ! हुँडारहरूलाई खपिसक्नु हाेला र ?
Hait😢
Direct election bata prime minister chhanney system nabhaye samma desh ma yestai ho
Neta harule neta haru ko lagi lyayeko tantra nai loktantra ho
Kin feri aarju deuba ko budi Lai rajiman magnu thiyo k p oli ko gagan thapa ko dhan raja ko sabai kk raji nam garnu parcha
बाहुनबादी एमाले पार्टी त्यागेको घोषणा गर्दछु ।
😢😢
Doshi ho vane thakai ho 🎉 congress kaa Gurung mathi pani aayog le chanbin garos fake divorce manye hudina ni mahodaye
यो ओलिले खोजेको आखिर के हो?
Gangatyle andolana garnu parxa
Thuika nalayek varasta sarkar je man lagyo tei garna thalis haina
Naya haru lai saknu ko lagi j gardinxa yo muji puranu party la😢
Yo galat ho
Whip Jari garnu parcha. Afno kura namane, inlai badhya parnu parchha. Aba desh ma ne ka paa emale congress matra basnu parcha/Pauchha. Aru desh nikala hoinata?
Kp ba maile hjr lai dhere ramro soche the tra hjr jasto ghatiya manxe maile dekhe thiyna aba dekhe tra aba hernu hunxa janta ko powar 😡😡😡😡😡🙏
Kati darauxa hau lutera ho Naya lai kasari sakne
यो कहा को तानासाहा
यो बाहुन हरुलेबाहु बाद लेहन लाग्यो
Bhutan ja tesovaye
योइन योत उखाने राज भयनर तेसो भय मानव तस्करी भक्भकेको स्वास्नी मोदिको भरिया आर्जु भनिने मानव तस्करीलाइपनी हटाउनुपर्यो
यो साला पाटिहरु हर्के ले भनेको जस्तै देश र जन्ताको हितमा काम गर्ने पाटी हैन आज्नो आफन्त को पाल्न पोस्ण गर्ने पाटी हो।।