राजनलाई आमाले यस्तो भनेपछि गल्ति कस्को हो भिडियो हेर्नुहोस Rajan Shrestha Mother Interview

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 1.5K

  • @oceantv4081
    @oceantv4081 10 หลายเดือนก่อน +301

    भाग्यले ठगिएकी आमा लाई धेरै बाध्यता र समस्या सङ्ग जुद्दपरेको रहेछ

    • @SangitaSangita-tg3en
      @SangitaSangita-tg3en 10 หลายเดือนก่อน +5

      Sahi Bhanu bhayo Tara to man Vitara lukeko pida kosle bujxar😭😭😭😭😭😭

    • @radhagurung9415
      @radhagurung9415 10 หลายเดือนก่อน +1

      सहि भन्नु भाे😢😭😭😭😭

    • @kalpanarai1419
      @kalpanarai1419 10 หลายเดือนก่อน +1

      Hajur sahi vannu vayo tyo uhako husband lai ni khojer interview linus

    • @arjunkumargharti3451
      @arjunkumargharti3451 10 หลายเดือนก่อน

      अब राजनको बुवालाई नि भेटेर कुरा गर्नुस भाग्य भाइ

    • @bobinamagar9312
      @bobinamagar9312 10 หลายเดือนก่อน

      😢😢

  • @reshampurja6996
    @reshampurja6996 10 หลายเดือนก่อน +80

    राजन श्रेष्ठलाई उद्दार गरि मानव आश्रमा पुराउनु भएकोमा भाग्य न्यौपाने लगायत सम्पूर्ण मिडिया टीमलाई धन्यवाद । राजनको आमाले धेरै नै कष्ट पूर्ण जीवन ब्यक्तित गर्नु भएको रहेछ दुख लाग्यो ।

  • @Defender-du7gr
    @Defender-du7gr 10 หลายเดือนก่อน +268

    भाग्य जी राजन को बाउ को थोपडा हेर्न पाय हुन्थ्यो बिना सिन्दुर हाली दुई बच्चा जन्माउने बाउ लाई . बिचरी सोझी रहिछन् राजन की ममी।

    • @rithukwt5437
      @rithukwt5437 10 หลายเดือนก่อน +2

      सोझी भर त सानो बच्चा छोडेर हिडेछ्न त

    • @navarajbanjara8143
      @navarajbanjara8143 10 หลายเดือนก่อน +3

      राजनकाे बाउ लाईजिम्मेवार र कर्तब्य बाेध गराउन पर्छ ।

    • @shanigurung-qn3ny
      @shanigurung-qn3ny 10 หลายเดือนก่อน +1

      आमालाई तपाईंले नै लगिदिनु भाग्य सर राजन सङ्ग भेटाउन ल पिलिज भिडियो धेरै राम्रो छ र तपाईंले गरेको काम प्रती निकै खुशी लाग्छ ❤❤❤❤🙏🙏

    • @samayasandarvik3605
      @samayasandarvik3605 10 หลายเดือนก่อน

      आफुले लेर जनुस राजन भेटाउन किनकी गरिबी आउन जान खर्छ जुताउन गारो छ

    • @दिपेनराई-फ2त
      @दिपेनराई-फ2त 10 หลายเดือนก่อน +1

      भाग्य सर नमस्कार राजनको बुबालाई भेटगरी(भेटेर)सत्य कुरो पत्तो लगाई,राजनको बुबाको लापरबाही जस्तो लाग्छ।राजनको आमालाई नै राजनको बुबाले श्रीमतीलाई वेवास्ता गरि परिवारलाई वास्ता नगरेको बुझि न्छ।सधै सत्यको जीत अवश्य हुन्छ।

  • @anshumanshrestha2803
    @anshumanshrestha2803 10 หลายเดือนก่อน +32

    आमालाई यति प्रस्न शोधिसके पछि राजनको बुवाको पनि भिडियो ल्याउनु पर्यो

  • @abiralbudhathoki7157
    @abiralbudhathoki7157 10 หลายเดือนก่อน +53

    भाग्य भाइ त्यो बाउ भन्निलाइ पनि खोज्नु पर्छ 😊😊😊उसैको गल्ती देखे मैले 😢😢😢😢

  • @sukbirlimbu2778
    @sukbirlimbu2778 10 หลายเดือนก่อน +52

    एउटा कमजोर हरेक भाग्यले, समयले, श्रीमानबाट ठगिएको आमाको अवस्था थाहा हुदाहुदै बढि नै सोधबुझ भयो ।

    • @linagole8270
      @linagole8270 10 หลายเดือนก่อน +2

      I am agree

    • @abineekalama7420
      @abineekalama7420 10 หลายเดือนก่อน +3

      Honi,vagge g Lai k tha, Aile ko jasto samaye thiyena bichara auta kt padelekheko khasai xaina hola na jagir na k,bihe gareko xaina kakhma bachcha,samajko Hela ghrina,manma pida,tesmathi poile wasta nagareko,Ani poi khojera samajlai proove garnu ki Kam garera abachcha palnu ki,khi bebastha xaina,auto ama Lai job xaina paisa xaina tyo bela kasto hola?vagge g bujhnus tyo belama auta berojgar kt kalilo umer ma ama bandako pida

    • @anjanasubedi96
      @anjanasubedi96 9 หลายเดือนก่อน

      right

  • @dipumalla3120
    @dipumalla3120 10 หลายเดือนก่อน +67

    कस्ताे चाेट दिएछ जिन्दगीले पीडा भरिएछ याे आमाकाे पनि दुखकाे कथा छ जस्ताे लाग्याे।

  • @teddycr3647
    @teddycr3647 10 หลายเดือนก่อน

    Bhagya Neupane bhai yi bahini आफै पिडीत छन् उस्लाई धेरै तनाव नहोस र राजन र आमा दुवैले न्याय दिलाऊनु पर्छ विचरा सन्तान र श्रीमान पीड़ित नारी

  • @himalghisingofficial4718
    @himalghisingofficial4718 10 หลายเดือนก่อน +130

    राजन भाइको भिडियो पहिले देखि हेर्दै आको छु खुसी लाग्यो धेरै उद्वार गर्नु भाछ भाग्य दाजु भगवान हो हाम्रो नेपालको अझै यस्तो प्रगती गर्दै दुख पीडा परेकाहरुलाइ सहयोग गर्दै जानुहोला धेरै धेरै शुभकामना छ🙏

    • @jagarnathsinghganesh
      @jagarnathsinghganesh 10 หลายเดือนก่อน

      Bhagiya sir samjhaidina ko lagi dhaniya bad us ko ama lai tq

  • @Tastyfoods3
    @Tastyfoods3 10 หลายเดือนก่อน +3

    भाग्य न्यौपानेको कमाउने डलर बने यी राजन श्रेष्ठ। खाली यिनको मात्र कुरा। राजन यो गरे उ गरे अब पिसाब गरे भनेको खबर अनि नहल्न भन्न सकिन्न।
    राजन श्रेष्ठलाई स्वास्थ लाभको कामना। ❤❤❤

    • @roshan2018
      @roshan2018 10 หลายเดือนก่อน

      Ashok Darji ko video batai thaha vako malai, kunai manxe ko asko karad le dollor ko kheti garna vyayo vane payo vane yo vagya neupane le aru lai lastai pelxa...... kina ki rajan le garda dherai dollor jo kamayeko x

  • @asha.481
    @asha.481 10 หลายเดือนก่อน +99

    आमालाई होइन अब बाउलाइ खोजेर सोध्नुस् बच्चा जन्माएर लत्यार छोड्ने त्यो कस्तो मानक्सिता भा को बाउ हो जन्माए पछि त हेर्न पर्छ नि पसु नै रहेछ राजनको बाबा

  • @Shree_RadhaRani-95
    @Shree_RadhaRani-95 10 หลายเดือนก่อน +11

    आमा छोराको भेट गराइ दिनु पर्यो र सबै भन्दा पहिला अब त्यो अपराधी बाउलाइ कठालो समाएर उपस्थित गराउनु पर्यो ।जनताले धेरै भरोसा गरेको छ भाग्य दाइ हजुर प्रति 🙏✅

  • @KopilaranabhatKopilarana-xb3ih
    @KopilaranabhatKopilarana-xb3ih 10 หลายเดือนก่อน +938

    जिन्दगी मा चोटै चोट मायामा धोका अनि गरिबी बेरोज्गाए आदि इत्यादी कुराले गर्दा बाध्यता हो आमाको किन सधै आमालाइ प्रस्न गर्नु हुन्छ पुलिस बाउ लाई पनि सोध्नुस न प्रस्न

    • @tilaghimiree3148
      @tilaghimiree3148 10 หลายเดือนก่อน +33

      हजुरले सै भन्नू भो

    • @padma.budhathoki_
      @padma.budhathoki_ 10 หลายเดือนก่อน +26

      Teita k aama arko thauma bhe gari sak ko xa baule po banaune ho nagarikta

    • @asha.481
      @asha.481 10 หลายเดือนก่อน +9

      Right

    • @PraSam180
      @PraSam180 10 หลายเดือนก่อน +7

      सहि भन्नू भयो।।।

    • @saritamagar9289
      @saritamagar9289 10 หลายเดือนก่อน +14

      Honi tyo aama le ni dina ta paux but bau huda huda Kina aamale banaune bhagya sir bau sangani linu intarviwe🙏

  • @HiraDhami-js1tk
    @HiraDhami-js1tk 10 หลายเดือนก่อน +10

    भाग्य सरको यो इन्टरभ्यु राम्रो' लागेन ति आमालाइ के सारो सोधेको ❤

  • @shivshrestha5361
    @shivshrestha5361 10 หลายเดือนก่อน +54

    भाग्य भाइ आमा को तिर बाट हैन बाबाको घरतिर बाट नागरिता बनाइदिनु पर्छ

  • @KamalBc-dc1ed
    @KamalBc-dc1ed 10 หลายเดือนก่อน +3

    सर्बप्रथम भाग्य सर नमन छ हजुरलाइ🙏अनि राजनलाइ छिटो निको होस कामना छ।तर अलि चित्तनबुझ्दो कुरो..जब नारी पिडामा हुन्छ जब नारी सबै बाट अपहेलित हुन्छ तब आफ्नो मनबाट पनि आफै मारिएकी हुन्छे मेरो लागि सन्सारमा कोहि रहेनछ सोचिन्छ।उस्को एउटै आशा.. आफ्नो सन्तान ..र तेहि सन्तान बाट पनि अलिकती पनि मन बुझाउने ठाउँ भएन भने बाच्न मन पनि लाग्दैन।तेहि दुखमा कोहि साथ दिन्छु भनेर आयो अन्त बिहे भयो बिचरी उहाको के दोश।हजारौं बाटोहरु बन्द भएपनी कुनै न कुनै बाटोमा खुशी मिल्छ कि भन्ने आशा जस्लाइ पनि हुन्छ।आखिर उहाले दुध खादा खादै छोडेको पनि होइन रहिछ।बाउ बिनाको टुहुरो लाई झन टुहुरो बनाएको पनि होइन रहेछ।बाउ त हुनेखाने रहिछ।आमालाई धोका दिएपनी बच्चालाई मार्न खोजेपनी,जन्मिसकेर हुर्किएपछि पूरा अधिकार दिने र भबिस्य बनाउने बाउको कर्तब्य होइन र?? र अर्को कुरा बाउ हुनेखाने चयनमा छ आमा एक गाँस खानको लागि मरिमेटी दुख गर्नेपरेको छ।नागरिकता दिने काम बाउको हुन्छ।जब सम्म बाउ जिउदो रहन्छ र बाउको भाइ दाइ जिउदा छ्न।।र सम्पत्ति पनि बाउबाटै खाने हो।कि बाउ मरेको छ।घरको नासो दर्सा सबै मेतिएको छ भने बल्ल आमाको नामबाट नागरिकता बनाउने हो।अहिले राजन माया बाट त बन्चित भए आमाको नामबाट नागरिकता बनाएर हक र अधिकारबाट किन बन्चित बनाउने??? र बाउलाइ पनि यसैगरी बाहिर ल्याउन पर्छ।।गल्ती बोलेको भए माफी चहान्छु🙏

  • @govindaacharya3937
    @govindaacharya3937 10 หลายเดือนก่อน +5

    भाग्य न्याैपाने जी ,सलाम छ तपाईंलाई सलाम छ ।राजनकाे अामलाई बिचरा भन्नुपर्छ ।चारपाँच लाख रिण लागेकाे छ रे ,त्यही तिर्नकाेलागि अर्काकाे घरमा काम गरिरहेकी छन् ।सम्भब कतै कुनै तरिकाले तिरिदिने ब्यबस्था मिलाउन सक्ने ब्यबस्थाकाे लागि मेराे अनुराेध छ ।अब राजनकाे बाबा राजकुमार श्रेष्ठसङ्ग कुरा गरेर उसलाई पनि जिम्मेवार बनाउनुपर्छ ।

  • @jamunakc436
    @jamunakc436 10 หลายเดือนก่อน +26

    दिदि सोझी हुनुहुन्छ। 🥺दोषी बाँउ हो।😡अब बाँउलाई सोध्नुपर्छ।
    राजनको भाग्य बदलने भाग्य सरलाई धेरै धेरै धन्यवाद 🙏

    • @susmarai651
      @susmarai651 10 หลายเดือนก่อน +1

      Ho bichara didi tanabma ho auta vaggele thageko nari

  • @shanigurung-qn3ny
    @shanigurung-qn3ny 10 หลายเดือนก่อน +13

    भाग्य सरको कुरा सबै जायज छन बट यो नागरिकता बाउ भन्नेको नामबाट नै हुनुपर्छ ल

  • @BhagawanBhandari
    @BhagawanBhandari 10 หลายเดือนก่อน

    भाग्य जी राम्रो काम गर्नु भो, तर पटक पटक मयाँ नगरेको देखियो भनेको राम्रो लागेन यति innocent छन् यी आमा के गर्ने भन्ने आफै बुझ्न सकेकै छैनन्।

  • @Romiya-617
    @Romiya-617 10 หลายเดือนก่อน +20

    भाग्य सर हजुरलैइ माहान कामको लागि धेराई धन्यबाद छ।सर अब राजनलाई जसरी हुन्छ नागारिता दिलाउनु होला plz.

  • @ishalimbu9578
    @ishalimbu9578 10 หลายเดือนก่อน +14

    सायद आर्थिक अवस्था राम्रो भएको भए राजन को यो अवस्था आउदैन थियो होलानि😢😢😢आमाको पनि के दोस आफ्नो सन्तानलाइ राम्रो होस भन्ने त जुनै आमा लाइ हुन्छ नि

  • @Xetang592
    @Xetang592 10 หลายเดือนก่อน +64

    आमालाई मात्रै हैन बाउलाइ पनि यहि प्रश्न गर्नुहोला।😊

    • @hollyheaven7378
      @hollyheaven7378 10 หลายเดือนก่อน +1

      Badhyata le Pidit ama lai dosh dinu khojeko jasto ani ghau ma nun ma haldeko jasto suniyo dherai prasna haru!!

  • @SabitAmar
    @SabitAmar 10 หลายเดือนก่อน +17

    बाउलाई पनि अन्तर्वार्तामा ल्याउनुहुन अनुरोध छ भाग्य सर ...!" 🙏🙏🙏

  • @mantamang1053
    @mantamang1053 10 หลายเดือนก่อน +13

    भाग्या नेउपाने सर हजुरले धेरै राम्रो काम गर्नु भयो सलाम छ हजुर लाई 🙏🙏🙏💐💐

  • @manjalarai6259
    @manjalarai6259 10 หลายเดือนก่อน +9

    बाध्यता परिस्थिति जस्तोसुकै होस्। एउटा सन्तानले उसको अधिकार उसको बाबासँग पाउनुपर्छ। यो कुरा दिदि हजुरले मिलाउन सक्नुहुन्छ। 🙏😍

  • @KaushilaBhujel-qx4pv
    @KaushilaBhujel-qx4pv 10 หลายเดือนก่อน +26

    दाेस लाउने दिने ठाउ कतेइ छइन सब एउटा समय खराब चलेको थियो समय र भाग्य ले साथ नदिदा यस्ताे भयाे अब दाेस लगाउने दिने भन्दा अब आगामी दिनहरुमा राम्रो हुदेइ जाआेस राम्रो हाेस

    • @yubrajbc5353
      @yubrajbc5353 10 หลายเดือนก่อน

      Good thinking hjr ko

  • @sitaadhikari4398
    @sitaadhikari4398 10 หลายเดือนก่อน +3

    Sir you are the best journalist as I like your respect for women..... please 🙏 yo DD lai nyaya dilainu paryo and for Rajan best life in future.....

  • @chemzongsanu
    @chemzongsanu 10 หลายเดือนก่อน +40

    भाग्य दादा हामी जस्ता दुखी गरिबको जिउँदो भगवान हो🙏

  • @dharmkhadka5030
    @dharmkhadka5030 10 หลายเดือนก่อน +8

    भाग्य भाई आर्थिक कमजोर भन्नु नै सबैभन्दा सकंट को जरो हो कुनै न कुनै कारण छ भाई राम्रोसँग बुझि दिनु है

  • @daviddhamiofficial2050
    @daviddhamiofficial2050 10 หลายเดือนก่อน +51

    गरिब जनताका असल पत्रकार भाग्य न्यौपाने अनि अपिल त्रीपाठी! सम्मान छ हजुरहरुलाई🙏🙏🙏🙏🙏🙏

    • @AasthaKulung
      @AasthaKulung 10 หลายเดือนก่อน

      😭😭😭😭😭अभाग्गी आमा

  • @Sristy2080
    @Sristy2080 10 หลายเดือนก่อน +3

    राजनको बाउलाइ चै खोजेर ल्याउन पर्यो मिडियामा । आमाबाट हैन बाउबाट नागरिक्ता अंश दिलाउन पर्यो भाग्य भाइ। 🙏 तपाइको काम महान छ । त्यो भाग्यले ठगिएकी सोझी आमालाइ टर्चर नदिनुहोला 😢

    • @harimayadevkota3792
      @harimayadevkota3792 10 หลายเดือนก่อน

      Bau lai khojnu aama bata matra janmeko santan ho ra?? 2 santan nai tyagera ra ta hideki rainxin ta

  • @Dron933
    @Dron933 10 หลายเดือนก่อน +17

    एउटि दुखि , एक्लि र पिरमा परेकि महिलाको पिडा कसले बुझ्ने ??? न कमाई छ , न आफन्त झन् , न बुझ्ने छोराछोरी न त आफ्नो बुढाको माया छ । त्यहो रिणको बोझ , समाजको हेला अनि एउटि महिलाको पीडा चै कसले बुझ्ने ??? बाउलाई गएर यति कुरा गर्न सक्नुपर्छ । जन्मे देखि मरुन्जेल सम्म पिडै पिडामा बिताउनु पर्ने हो र एउटि नारीले ।।। 🙏

    • @yadavrai4573
      @yadavrai4573 10 หลายเดือนก่อน

      sahi kura

    • @sunitachettri5653
      @sunitachettri5653 10 หลายเดือนก่อน +1

      यस्तो घोर परिस्थितिले घेरिएको एउटी दुखी आइमाईले कसरी चै एउटा मनोरोगी सन्तानको उद्दार गर्नु सक्छ.... यो बैनीको कूरा सुन्दा त धन्य आइले सम्म बाचें को रैछ , भाई गएर त्यो बाऊ भन्ने लाई चै तेनझेंग पार्नु आइले सम्मको खर्च पनि माग्नु होला

    • @saritadahal1536
      @saritadahal1536 10 หลายเดือนก่อน

      😭😭😭😭

    • @AnitaBhetwal-x1d
      @AnitaBhetwal-x1d 10 หลายเดือนก่อน +1

      भाग्य भाइ एउटा सोझो आमालाई मात्र किन सोधिरहनु हुन्छ त्याो पापि बाउलाई गएर सोध्नुहोस

  • @bhimdangi4291
    @bhimdangi4291 10 หลายเดือนก่อน +2

    कति मन छुने कुरा गर्नु भयो भाग्यभाइले राम्रो कामको लागि धन्यबात छ भाइ

  • @BalhGurung
    @BalhGurung 10 หลายเดือนก่อน +204

    मनमा धेरै पिडा अनि आँशुहरुलाई जितेर आशु लुकाएर बसेको महिला रहिछिन् 😢।।

    • @radhagurung9415
      @radhagurung9415 10 หลายเดือนก่อน

      😢😭😭😭😭

    • @BalhGurung
      @BalhGurung 10 หลายเดือนก่อน

      @@radhagurung9415 please 100 target for help❤️😊

    • @kajixetteri9558
      @kajixetteri9558 10 หลายเดือนก่อน +1

      Honi

  • @kamalasubba2584
    @kamalasubba2584 10 หลายเดือนก่อน

    thank you so much Bhagya Neupane sir 🙏 Rajan ko aama ko kathaa pani sunna paayewn k garnu sansaar yestai rahexa

  • @kamalofficial4045
    @kamalofficial4045 10 หลายเดือนก่อน +20

    आमा हो केही न भनौ समान छ गल्ती त गर्नु भएकै हो सिरिमान गलत थियो भनी सन्तान ला न छोदेको भए राजन मसान घाटमा जानू पर्ने थियेन राजन ला सिग्र स्वास्थ लाभको कामना छ छिटोछिटो निको भएको देख्न पाउ भागे दाइ हजुर ला रिदये देखिनै समान छ ❤❤❤❤❤

  • @sitamalla5796
    @sitamalla5796 10 หลายเดือนก่อน +8

    बिचारा आमा लाई नि कति धेरै पिडा रहेछ सारै दुख लाग्यो आँसु आयो 😭😭😭😭😭😭😭

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 10 หลายเดือนก่อน +97

    यो भाग्य दाई किन यसरी आमालाई प्याच प्याच उसको दिलमा घोचेर भन्नु भन्दा किन त्यो धोखा दिने बाउलाई भन्नु नसकेको हो??? हेरु त उसको बाउलाई पनि यसरी घोचेर भनेको? जताबाट पनि आमा, आईमाई नै नराम्रो?

    • @atsherpa1
      @atsherpa1 10 หลายเดือนก่อน +4

      एकदम टिक हो तपाईको कुरा

    • @binitachhetri9041
      @binitachhetri9041 10 หลายเดือนก่อน +4

      Aama ho ni kura sodhni pura adhikar xa dai lae kasto hora jane huni

    • @SuhanaShahi-oh3qu
      @SuhanaShahi-oh3qu 10 หลายเดือนก่อน +5

      Aamaakonita kartabye hunxa yaha yekal aama le kati mehnat dukha garera xoraxori palirako paxi tei xoraxori kati safal vayera aamalai sukha dera rakheko thuprai udaharan xa vagye daile kei galat prasna garnu vaxaina sap jayej ho

    • @janukarai485
      @janukarai485 10 หลายเดือนก่อน

      honi jo j jaha vayani samaj yei nai ho euta aamako matra galat hune patrakar vayaraw k garne ousko ni soch tei tah ho . bichara rajan ko aamako pida kaslya bujne ou tah ek patra hun kati chelibeti ko katha ou vitra xa.

    • @jyotilamsal7085
      @jyotilamsal7085 10 หลายเดือนก่อน +1

      Tehi ta

  • @sajitamagar9431
    @sajitamagar9431 10 หลายเดือนก่อน +14

    यो video मा त भाग्य sir लाई देखेर रिस उथ्यो के के question सोधेको आमालाई 😢मर्नु भन्दा बौलाउनु बेस😢😢मारेर फालेन्न जिउँदै छोढेको मा Aama lai respect 🙏🙏🙏🙏

    • @jyotilamsal7085
      @jyotilamsal7085 10 หลายเดือนก่อน

      Tehi ta

    • @sunitapardhanradhatamang1031
      @sunitapardhanradhatamang1031 10 หลายเดือนก่อน

      सधै मन परने पत्रका भाइ तर आजा यो ईटबि हेरेर सारै रिस उठियो बाउलाई खोजेर नागरिता दिलाईदिनुस

    • @Khaku-f.f999
      @Khaku-f.f999 4 หลายเดือนก่อน

      ​@@sunitapardhanradhatamang1031ghantta mc k glat garnu vo bhagya sirle yo kasari vayo vanera janna khojnu glat

    • @Khaku-f.f999
      @Khaku-f.f999 4 หลายเดือนก่อน

      K glat garnu bhagya sirle van ta

  • @chemzongsanu
    @chemzongsanu 10 หลายเดือนก่อน +52

    भाग्य दादाको कामलाई संमान स्वरुप एक लाईक गरौं त साथीहरू 👍️

  • @narayanshrestha7454
    @narayanshrestha7454 10 หลายเดือนก่อน +1

    राजनकाे अTमासंग जसरी सजिलैसंग अन्तरवार्ता लिए जस्तै वास्तविक बाबुसंग पनि गहिरिएर अन्तरवार्ता लिएर दर्शक सामु प्रस्तुत गरिदिएकाे भए अझ प्रभावकारी हुने थियाे भाग्य नेउपाने जी । राजनलाइ यहाँसम्म ल्याइदिनु भएकाे धेरै धेरै धन्यवाद छ ।

  • @yegyakumarishah6013
    @yegyakumarishah6013 10 หลายเดือนก่อน +10

    OMG aama ko kura vanda vagge jee ka sabda le man xoyo hajur ❤❤

  • @Happymom-m1g
    @Happymom-m1g 10 หลายเดือนก่อน +1

    Manju regmi baini le yo sansar ma sab vanda dherai dhukha pako ho😢😢😢😢 plz part 2 manju regmi baini

  • @sadaram1460
    @sadaram1460 10 หลายเดือนก่อน +4

    राजनकाे अामालाई त भेटेर यसरी प्रश्न गर्नु भाे भाग्य भाई अझ याे भन्दा बढि प्रश्न उस्काे बाउलाई गर्नु हाेला।किनकी यसमा बाउकाे भुमिका बढि हुन्छ। अर्काे संग पाेईल गईसकेकाे अामा संग नागरिकताकाे कुरा गर्नु अाैचित्यहिन कुरा हाे। सक्नु हुन्छ भने उसकाे बाउलाई भेटेर र्याख र्याख्ति पार्नु हाेला।हामी हेर्न चाहन्छाैं।

    • @mayagm7588
      @mayagm7588 10 หลายเดือนก่อน

      100%right

  • @raibhanu
    @raibhanu 10 หลายเดือนก่อน

    भाग्य सर हजुरले उद्दार गर्नु भकोमा एकदम खुसी लाग्यो तर बिचरी आमाले मात्र चाहेर के हुन्छ र जब कि बाउले पनि त बुज्नु पर्छ

  • @harilaxmiprajapati4239
    @harilaxmiprajapati4239 10 หลายเดือนก่อน +26

    बहिनिलाई प्रभुले धेरै आशिष देउन

  • @RajuIlam-gz3gg
    @RajuIlam-gz3gg 10 หลายเดือนก่อน +1

    धेरै पीडा नदिउ है यी दिदी लाई अनेक पुराना अतीत सम्झाएर ।
    सकिन्छ भने सबै मिलि उस्को रिन तिरेर उसलाइ बाकी जीवन बिताउन दिउ।।
    सबै मिलि सहयोग गरौ।अनुहार नै पीडा मा बिक्षिप्त बोकेकि देखिन्छ।।सदै भलो होस दिदी को

  • @radhagurung9415
    @radhagurung9415 10 หลายเดือนก่อน +29

    भाग्य सर 🙏 यदि तपाईले सक्नु हुन्छ भने राजन काे बाउलाइ मिडियामा ल्याउनुस् 👍️👍️👍️

  • @aryalSurya-y8e
    @aryalSurya-y8e 10 หลายเดือนก่อน

    भाग्य सर चाहाना हुदा हुदै पनि धेरै बाध्यता रहेछ दिदिको दिदिलाइ धेरै कुराको पिडा छ जा सम्म लाग्छ विगतले गर्दा धेरै क कठोर हुनुभएको छ बिचारा गारो छ

  • @himalghisingofficial4718
    @himalghisingofficial4718 10 หลายเดือนก่อน +61

    भाग्य दाजुलाइ माया गर्ने र सपोर्ट गर्ने जति सबै हाजुर हौत🙏

    • @MamataSen-k2z
      @MamataSen-k2z 10 หลายเดือนก่อน

      Bhagya daju lai dherai dhannyabaad 🙏

  • @4bgamer888
    @4bgamer888 10 หลายเดือนก่อน

    मैले राजनकाे भिडिव सबै हेरे राेय पनि छ्या याे मैला थुक्छु हामीनि नारिहु सन्तान काेलागी सारा आफ्ना सुख्ख त्याग्न सक्नुप्रछ सन्तानकाे माया नलाग्ने कस्ताे पापी नारिहाे सन्तानकाे लागि दाेस्राे बिहे गर्न कस्ताे बाध्यता हाेर आफ्नाे सन्तानकाे लागि सबै सुख त्याग्न तयार नहुने मनि थुक्छु यस्ता मैलालाई भाग्य भाई तपाईलाई सलामछ हरेक दुखी पिडीतहरुले तपाईं जस्ताे मान्छेकाे साथ पायर न्याय पाईरहेकाछन 😢😢😢😢😢❤❤❤

  • @damansaud
    @damansaud 10 หลายเดือนก่อน +23

    हाम्रा नेताहरूमा भाग्य सरको जस्तै गुण भएको भए सायद नेपाल स्वर्ग बन्थ्यो।

  • @arjunbhandari3251
    @arjunbhandari3251 10 หลายเดือนก่อน +1

    भाग्य दाजुको काम्लाई सम्मान🙏🙏 गर्दै
    अब बाउ चाहिँ लाई प्रश्न गरेको vedio को पर्खाइमा छौँ दाजु

  • @prakashbhattarai3213
    @prakashbhattarai3213 10 หลายเดือนก่อน +9

    इ आमा साचै नै सोजि रैछ्न दुख कष्ट र बाध्यता र अभाव पीडाले रुमलिएको जिन्दगी धोका गरिब ले बाध्यता रैछ त्यो भगौडा लाई सोध्नुस भाग्य जि!!

  • @haribirkattamagar3662
    @haribirkattamagar3662 10 หลายเดือนก่อน

    सलाम छ भाग्य न्यौपाने भाइ लाइ । तर यो विषयमा अलि भेडे नै देखियो,,कति पेलेको हो विचार निरीह आमा लाई,,बाउ लाइ खोजेर कोच न जेलमा,,राजन पनि गतिलो स्वभाव को त होइन रहेछ,,जे भए पनि राजन को राम्रो होस् शुभकामना,,

  • @aratirachikoinch529
    @aratirachikoinch529 10 หลายเดือนก่อน +11

    भाग्य सर हजुरले अझ आमाकाे भित्रि पीडा बध्यता र बिवस बुझ्नु भएन जस्तो छ कसैले साथ न दिएकाे साेझी नारीले गर्न पनि त के सकुन जति गर्न त खाेजेका नै रहेछन सकेकाे जति त आश्रम बाट नि भागेकाे रे त्यति भन्दा अरू के सक्नु र खाना दिने सक्ने अबस्था न हुनेले सबै माग पूरा कसरी गर्नु र बिचरी आमा बिना सिन्दुरको आमालाई बुझ्ने काेशिष गर्नु निर्दयी हाेईन बध्यता र लचार आमा हुन 😢

    • @abineekalama7420
      @abineekalama7420 10 หลายเดือนก่อน

      Honi,auta danab purusle balatkari purusle Garda auti soji kt ko jindagi narka vayo ,samajle ultai usailai dos lauxa 😢

  • @RimaBohara-m8o
    @RimaBohara-m8o 10 หลายเดือนก่อน +6

    सारई राम्रो छ हजुर हरुको काम❤

  • @BikramShrestha-j7m
    @BikramShrestha-j7m 10 หลายเดือนก่อน +8

    भाग्य न्यौपाने र राजन दिमाग् उस्तै उस्तै लाग्यो, किनभने राजन मेन्तल समस्या भएको कारण घात गएको हो, आमाको कारणले होइन ! एउतै कुरा पटकपटक गरेर 😢

    • @binitalamichhane9491
      @binitalamichhane9491 10 หลายเดือนก่อน

      Malai pani testai lago kasto stupid question gareko ? Answer nai nasuni he bagawan

  • @raajulimbu2599
    @raajulimbu2599 10 หลายเดือนก่อน

    भाग्य सर हजुरले त्यो रिकुटे गोरु बा भन्ने पसुलाई पनि खोजी गरेर अाधा सम्पत्ति दिलाउने काम गराउने माध्यम बनाई दिएको हेर्न पाउ हजुरको हरेक कार्यहरु सबै राम्रो छ।

  • @krishnamayapokhrel8716
    @krishnamayapokhrel8716 10 หลายเดือนก่อน +9

    विचरा राजनको आमा लाई कुनै दोष छैन राजन लाई यस्तो गराउनु मा राजनको बाबुले धोका दियको रहेछ। त्यो पापी बाबुलाई खोजेर राजनको उपचार खर्च बेहोर्न पर्छ

  • @kantheshworofficial1857
    @kantheshworofficial1857 10 หลายเดือนก่อน

    भाग्य जिलाई सलाम,,राजनलाई नया जिबनदिनु भएकाे छ,,अामाकाे कथा त्यस्तै पिडादायक रहेछ ती बा भनाउदालाई पनि पत्ता लगायर राजन र बहिनिकाे अधिकार दिलाउनु हुनेछ भन्ने बिश्वास छ राजन र बहिनिकाे नागरिक बनाईदिने बाताबरण बनाएकाे भिडियो हेर्न पाउ

  • @baikunthaprasadsubedi2712
    @baikunthaprasadsubedi2712 10 หลายเดือนก่อน +24

    आमालाईमात्र किन दोषी करार गर्न खोजेको भाइ पुरै गल्ती त बाबुको छ

    • @devakimagar6386
      @devakimagar6386 10 หลายเดือนก่อน +3

      Babu le xodera gayo vandai ma aama le ni xodera basna ta vayana ni ..

    • @KrishnaKumari-nj2tg
      @KrishnaKumari-nj2tg 10 หลายเดือนก่อน

      ​@@devakimagar6386हो त !!!

  • @nanunanu7483
    @nanunanu7483 10 หลายเดือนก่อน

    Kati ramro sanga samjhaunu vayo Buagya vai le aru yubtub haru le kati namitho sanga tharkauchan bichara bhagya le thage ko aama 🙏🙏❤️❤️😭😭

  • @jinalimbu8493
    @jinalimbu8493 10 หลายเดือนก่อน +28

    आमा बुवा दुई जना को गल्ती छ । तर सबैभन्दा बढी बुवाको नै गल्ती छ । म चाहि भन्छु । interview हेर्दा र सुन्दा चाही बुवाको नै गल्ती छ । भाग्य सर हजुर लाई के अनुरोध गर्छु भने पुरा का पुरा दल बल फोर्स लिएर बुवालाई चाही खोज्नु पर्यो । बुवाको पनि हेरौ ।के भन्दो रहेछ ।

    • @rg_lama.y.t6206
      @rg_lama.y.t6206 10 หลายเดือนก่อน

      Sahi ho

    • @purnakhadka4108
      @purnakhadka4108 10 หลายเดือนก่อน

      Babulae jaasari ni samaunu paryo

    • @dhanuthapa9846
      @dhanuthapa9846 10 หลายเดือนก่อน

      सबैको कमेन्ट हेरे सबैले बाबाको दोष छ गल्ती छ भनेको देखियो आमाको पनि गल्ती छ भनेर बल्ल तपाईले भन्नु भो हो गल्ती दुबै जनाको छ धेरै राजनको बाबाको गल्ती छ भने राजनको आमाको पनि गल्ति छ जस्तो लाग्यो राजन जन्मिए पछि बाबाले अर्को बिहे गरेको र आफुलाईनहेरेपछि फेरी दोस्रो सन्तान किन जन्माउनु? र नहुनु सन्तान भैसके पछि अरुको ज्यामी काम गरेर भए पनि पाल्नु पर्ने जस्तो लाग्छ।😢😢😢😢

  • @bairagisahila7326
    @bairagisahila7326 10 หลายเดือนก่อน +2

    आँसु आयो चोर नेता ले नेपाली युबा लाई रोजि रोटि दिनु कता हो कता बिदेसिनु बाहेक अनि चोट धेरै है।भाग्य न्यौपाने भगवान हुन वहाँ लाई सलाम 😊

  • @kamalbishwakarma761
    @kamalbishwakarma761 10 หลายเดือนก่อน +27

    उहाकाे रिण तिर्न पनि सहयाेग गर्न पर्याे भाग्य सर,हामी नि सहयाेग गर्छाैं ब्यबस्था मिलाउनु हाेला

    • @raialina9637
      @raialina9637 10 หลายเดือนก่อน +1

      Rajanko baba lai मिडियामा लेइदिनु हजुर

  • @yograjthapa-wd5vt
    @yograjthapa-wd5vt 10 หลายเดือนก่อน

    जेठो श्रीमान लाई पनि भेट गर्नु होला।भाग्य सर।उसको धारणा सुन्न मन लाग्यो।

  • @shivshrestha5361
    @shivshrestha5361 10 หลายเดือนก่อน +16

    भाग्य भाइ राजनको बाबा लाइ पनि सोध्नु पर्यो

  • @anishthapa6523
    @anishthapa6523 10 หลายเดือนก่อน

    मै ले नि राजन को भिडियो सुरु देखि नै हेर्दै आए को छु सारै दुख लाग्छ बाबा आमा को गल्ती छोरा छोरि ले भोग्नु पर्ने आमा को कुरा त सुनियो अब भाग्य भाइ बाबा को पनि सुन्न पाए हुन्थ्यो भाइ

  • @ShankarrajBhandari-f5s
    @ShankarrajBhandari-f5s 10 หลายเดือนก่อน +4

    भाग्य ज्यू हजुरलाई सलाम एकपटक राजनको बुवालाई खोजी गरेर अन्तर्वार्ता लिनु पर्यो ।

  • @digitaladda80
    @digitaladda80 10 หลายเดือนก่อน +3

    आमाबाट नागरिकता दिलाउने कुरा नगर भाई, बाऊबाट एक रति माया नपाएको मान्छेलाई नागरिकता बाऊबाटै दिलाएर उसको सम्पतीमा अधिकार पनि दिलाउन पर्छ। अन्तिम विकल्प मात्र हो आमाबाट दिलाउने।

  • @geetaneupane6871
    @geetaneupane6871 10 หลายเดือนก่อน +25

    आमा चाइ कति सोझो हो के बाउलाई चाइ सोधपुछ गर्नु पर्‍यो

  • @55555dilip
    @55555dilip 10 หลายเดือนก่อน

    यसबिसयमा थाेरैई कमेन्ट गरे तियाे पुलिस हाेकि सुलिसहाे तेसकाे यहाँ ठुलाे गल्ति देखियाे ती बैनिकाेत भाग्यनै खाेटरहेछ कुरा सुन्दा दुख लागियाे गरिब भएसि हरेक ठाउबाट बाधा बिराेध आधि हुरि आईहाल्छनि यिसबकाे सामना गर्नु पर्छ हामी गरिबले जेहाेस भाग्य भाईले ठुलाे महान काम गर्नु भयाे बिचरा राजकाे लागि धन्यबाद ❤❤

  • @malladrm6466
    @malladrm6466 10 หลายเดือนก่อน +19

    भाग्य जि राजन को बाउ छ भने बाउ संग गएर यो कुरा गर्नु न
    भाउ त रै छनि

  • @shambhupoudel2454
    @shambhupoudel2454 10 หลายเดือนก่อน

    धेरै-धेरै काम धन्यवाद सर

  • @lbnembang1362
    @lbnembang1362 10 หลายเดือนก่อน +11

    दुखि पिडी सबैको भगवान भागे सर💐❤️🙏

    • @Ashimrai246
      @Ashimrai246 10 หลายเดือนก่อน

      कस्को नाम हो भागे

    • @mayathapa7965
      @mayathapa7965 10 หลายเดือนก่อน

      ​@@Ashimrai246😂😂😂😂

  • @dhanendra.infotech
    @dhanendra.infotech 10 หลายเดือนก่อน

    भाग्य सर म तपाइको youtube fan हुङ्ग तपाइको channel दोररै तराई हेर्ने गर्छु तर यो cliff मा राजनको आमा लाइ राख्नु भएको सब्द quastion मलाई राम्रो लागेन.
    तपाईले गाउले परिबेस र socity राम्रो सङ्ग थाहा छ, राजनको आमा ले सबै कुरा भन्न सजेना तर उसको बाद्यता हुन सक्छ

  • @sunarai5563
    @sunarai5563 10 หลายเดือนก่อน +4

    उहाँको घाउ लाई नकोट्याउनु होस सर तपाईंको काम राम्रो छ मुटु माथि ढुंगा राखी बोल्नु भएको छ भविसेमा आमा छोराको राम्रो होस राजनलाई राम्रो होस रा राजन को आमाले पनि सर हरुको साथ छोरा को नजिक हुनु होस bhbisema राम्रो देख्न पाउँ

  • @DibyaMakhim
    @DibyaMakhim 10 หลายเดือนก่อน +1

    Bhagya bhai Rajanko bubalai pani interview linu paryo🙏🙏 get well soon rajan babu❤❤❤

  • @lokendrabogati7489
    @lokendrabogati7489 10 หลายเดือนก่อน +3

    आमाको माया हुन्छ सर जब दुखै दुखको पिडामा कति गारो हुन्छ हजुरले अलि बुज्नु भयन सर आमालाई प्रश्न मात्र भो

  • @maheshbhattarai7045
    @maheshbhattarai7045 10 หลายเดือนก่อน

    सबैभन्दा यो परिवार को बिचल्ली बनाउने फटाहा राजन को बाहु हो यसलाई जसरी हुन्छ खोजेर राजन लाई जिम्मा लगाइ दिनु उपयुक्त हुन्छ ।

  • @mgrmaya5587
    @mgrmaya5587 10 หลายเดือนก่อน +13

    Na t aama ko Maya na t bau Maya bichar Rajan dai😢😢😢

  • @mahendrapandemagar6193
    @mahendrapandemagar6193 10 หลายเดือนก่อน

    जन मानस सम्म VDO पुर्याइदि सहयोग गर्नु भयो धेरै धन्यबाद पत्रकार भाइलाइ |

  • @gitabishwokarma4014
    @gitabishwokarma4014 10 หลายเดือนก่อน +8

    😢😢😢😢बाध्यता महिला लाई ❤❤❤

    • @SaruKhadka-xd8kn
      @SaruKhadka-xd8kn 10 หลายเดือนก่อน

      Yasto comments hgarnu vanda pahila 1 second sochera bolnu hola dherai sochne ta dimak ali ramro xa jasto lagena ! afu le garne khi haina garne manche lai pani khedo khaneko xa Kati na ramro soch 🤛ani bhage vanda pahile dolar kamauna kina janu vayana hola?

  • @indirasharma4077
    @indirasharma4077 10 หลายเดือนก่อน

    Bhagwan le rachhya garuna sabai ko bhalo hos❤Ramro dekhna paiyos. Thankyou Bhagya brother.

  • @DipikaLimbu-zy2zm
    @DipikaLimbu-zy2zm 10 หลายเดือนก่อน +4

    Good luck di 💯❤❤❤❤❤

  • @bhuwansubedi8583
    @bhuwansubedi8583 10 หลายเดือนก่อน +1

    भाग्य जी,तपाईहरुले राजनको वावुवाट नागरिकता दिलाईदिनु ।

  • @taramayatamang-v7w
    @taramayatamang-v7w 10 หลายเดือนก่อน +19

    अरु सबै थाती राख्नु त्यो चोर पुलिस लाई ल्याउनुन हौ भाग्य दाइ

  • @Me_Mansa
    @Me_Mansa 10 หลายเดือนก่อน

    Vagye sir kasari hunxa rajn da KO Baba lai khojnu tira lagnus baru aama lai badheta xa hajarau pida xa and Rajan lai uaddar garnu vayo dherai ramro garnu vayo yestai garera aagadi badhnu ❤

  • @sairaskarki8798
    @sairaskarki8798 10 หลายเดือนก่อน +6

    बिना गल्ति को सजाय भोगेको छ राजनले मेरो बिगत सम्झि रहेको छु भाई मानसिक पिडा भोग्ने लाई थाहा हुन्छ भाई 😢😢😢😢😢😢

  • @mayarai4904
    @mayarai4904 10 หลายเดือนก่อน +1

    Galti ab jasko bhaya ni naniko future ramro hosh
    Sabai le prayer gari dinu hosh Rajen nani ko.Health theek hosh nagarik ni meelosh.Get wel soon nani.

  • @khalingsiblings1894
    @khalingsiblings1894 10 หลายเดือนก่อน +4

    Rajan Bhai ko katha le mero monnai xiya xiya banai diyo bhai 😢😢😢❤

  • @Orjun485
    @Orjun485 10 หลายเดือนก่อน

    भाग्य सर लाई धेरै धेरै धन्यवाद👏

  • @bhojbikram4187
    @bhojbikram4187 10 หลายเดือนก่อน +10

    एक विवस अामा आसु नैआयो मेरो कति गलत देखाउन खोजेको एक पटक अभाबमा वाचेर देखाउ भाग्य भाइ

    • @RamilaBhattarai-m2m
      @RamilaBhattarai-m2m 10 หลายเดือนก่อน

      कति पेलेर सोधेको यो भाग्य भाइ ले

    • @RamilaBhattarai-m2m
      @RamilaBhattarai-m2m 10 หลายเดือนก่อน +1

      येहि प्रस्न बाउलाइ सोधे हुन्छ नि आमा को भन्न्दा बाउको अधिकार हुन्छ

  • @abishekgaming4628
    @abishekgaming4628 10 หลายเดือนก่อน

    Bhagya vai yauti kamjor aamalai dherai nakotyaunu saknuhunx vne tyo papi baubat khusi dilaunu paryok

  • @angelicafuntoys
    @angelicafuntoys 10 หลายเดือนก่อน +5

    आमा हजुरलाई बाध्या भयो होला तर अब हजुरहरुको भेट होस ❤❤❤

  • @anmolbhandari8938
    @anmolbhandari8938 10 หลายเดือนก่อน

    त्यो बाउ भनौदोलाई पनि मिडियामा ल्याउनु होला सर त्यहि बाउ भनौदोको नाम बाटै नागरिकता र अधिकार पनि पाउनुपर्छ।राजनले

  • @bhavnaah.07
    @bhavnaah.07 10 หลายเดือนก่อน +10

    बाध्याता गरिबी बेरोजगार बिबस आमा को मर्म कोस्सैले बुज्दैन एक छोडी अर्को बिहे गर्यो भने रन्डिको नाम दिन्छन किन गर्यो अर्को बिहे कोइ बुज्दैनन🙏😥 शब्द हुदैन सुनाउन आफन्त हुदैन रुन आँसुले मुख धुनु बाहेक विकल्प नहुनी रैछ 😢😢

  • @linarai5257
    @linarai5257 10 หลายเดือนก่อน

    यो प्रश्न त्यो जिम्मेवार बिहिन बाउलाई पनि सोधेको हेर्न मन लाग्यो भाग्य जि कृपया यो जिज्ञासा लाई पनि मेटिदिनु हुनेछ 😮