धरधरी रोईन् सेक्युरिटीवाली हेमा, सुनिलले यस्तो के गरे? Interview with Hema Rai&Sunil Chidal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • Host:- Biswa Limbu
    Guest:- Sunil Chhidal & hema Rai
    Camera:- Rajiv Mabohang
    Edit:- Sapana Chhetri
    Post Production:- Mero Online TV Pvt. Ltd.
    Follow us on facebook:- / meroonlinetv
    Subscribe channel:- / samyangkham
    Instagram:- / meroonlinetv
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
    #MeroOnlineTV #SunilChhidalHemaRai #BiswaLimbu

ความคิดเห็น • 4.7K

  • @MeroOnlineTV
    @MeroOnlineTV  5 ปีที่แล้ว +78

    अरुना कार्की (तरुनी) र श्रीमानले हँसाएर मारे
    th-cam.com/video/oiafTsJwSh8/w-d-xo.html

    • @shankarrana2268
      @shankarrana2268 5 ปีที่แล้ว +1

      Mero Online TV

    • @pabikhawaj3594
      @pabikhawaj3594 5 ปีที่แล้ว +1

      👍

    • @pabikhawaj3594
      @pabikhawaj3594 5 ปีที่แล้ว +1

      👍👍👍👍😂

    • @pabikhawaj3594
      @pabikhawaj3594 5 ปีที่แล้ว

      Oh my friend the meaning madam Mere Mandir Jana Chora Chora Chori Channa Channa bhaiya Sola Saal Ko Choda Choda Saal Eminem

    • @pabikhawaj3594
      @pabikhawaj3594 5 ปีที่แล้ว

      Marathi masala bhindi masala Pavitra Pavitra cover song Ramesh madeet Baje

  • @dandabazar1975
    @dandabazar1975 5 ปีที่แล้ว +222

    भाइले त हेमा मेलिना लाई मात्र होइना हामी सबैलाई रुवायो अझै प्रगति गर्नु भाइ।

  • @rajanbhatta9573
    @rajanbhatta9573 5 ปีที่แล้ว +108

    सुनिल भाइ को यति मिठो लय, शब्द , अनि स्वर ले कमेन्ट गर्न बाध्य बनायो, धेरै राम्रो छ भाइ , प्रगतिको शुभकामना !!!

  • @GharjaggaKathmandu
    @GharjaggaKathmandu 5 ปีที่แล้ว +339

    सुनिल जी र हेमा जी लाई मन पराउने हाजिर हुनु ✋✋✋🙋‍♀️

  • @bichhodlama7144
    @bichhodlama7144 5 ปีที่แล้ว +74

    सुनिल भाइ सलाम छ "
    कला गला भएको सबैको आँखामा बस्न अफल
    कहिले मेलिना राई को
    कहिले हेमा राईको आँखाको आँशु बनेर आँखामै बस्न सफल

  • @nplpower3226
    @nplpower3226 5 ปีที่แล้ว +127

    पत्रकार भनेको त विश्व जि जस्तो हुनुपर्छ बोल्ने शैली एकदम बोल्ड

  • @sathi955
    @sathi955 5 ปีที่แล้ว +152

    सुनिल भाईको सोरको म पहिल्यै देखि फ्यान हुँ , र हेमा बैनिको कर्मबाट केही सिकेको छु ।

  • @mahendradeepachannel6796
    @mahendradeepachannel6796 5 ปีที่แล้ว +180

    हेमा राई र Sunil chidal भाई लाई god bless you भन्न चाहानु हुने अंग्रेजी बर्ष 2019 शुभकामना सहित यता हाजिर हौ।
    mero online tv

  • @bashantistha5876
    @bashantistha5876 5 ปีที่แล้ว +42

    कस्तो आँसु आयो जति चोटि हेर्यो तेतिनै आँसु आउँछ आखाबाट स्वोर तेतिनै मीठो शब्द तेति नै दुइजनाको जोडि पनि बबाल छ

  • @bhuwanranamagar3080
    @bhuwanranamagar3080 5 ปีที่แล้ว +54

    शब्द रचना सारै मिठो र यथार्त छन्....मन पर्यो मलाई पनि र यो गित हेमा बहिनी लाई मात्र नभै सम्पूर्ण लाई मन मुटु ..अबश्ये छुनेछ......best of luck suniL chhidaL भाई

  • @bahafaisal5192
    @bahafaisal5192 5 ปีที่แล้ว +241

    सुनिल र हेमा ले कस कस्लाई रूवायाे रूने जति यता हाजिर हाै त

  • @purbivlogdhanlama
    @purbivlogdhanlama 5 ปีที่แล้ว +57

    हैन हौ यस्तो रमाइलो कथा आज हेर्दैछु ।
    हेर्ने जतिले हात उठाम

  • @ushakunwar9018
    @ushakunwar9018 5 ปีที่แล้ว +52

    धेरै धेरै राम्रो लाग्यो गित मेरो मनै छोयो
    सुनिल भाई पर्गती को कामना छ

  • @jassupunmagar5842
    @jassupunmagar5842 5 ปีที่แล้ว +27

    wow कति मिठो गीत रचेको हेमा बैनी को लागि सुनिल भाइ ले मेरो नि आँसु नै आयो यो गीत छिटो नै ल्याउनु अनि हेमा नै अभिनय गर्नु ल हेमा बैनी 💜💜💜💜💜💜💜💜💜💜💜💜💜

  • @rachitadarnal7851
    @rachitadarnal7851 5 ปีที่แล้ว +222

    सुनिल ले हेमा को लागि गाएको गितले धेरै मन छोयो आफ्नो ममि बाबा भएर नि नभएको जस्तो हुदा। मर्दै बाच्चै हिड्नु पर्छ अनि तिनै समाज को बेजोत भएर बाच्नु पर्छ। sis हजुर को त ममि नि साथ मा हुन्छ। मेरो नि ममिले छोडेर अर्कै सङ्ग जानू भए तेस पछि मेरो जिन्दगी मा खुसी भने चिज सधै गयो। ममिले त जिउदै मा मरेर जानू भयो बाबाले नि अर्कै ममि बिहे गर्नु भयो 5 ओटा भाइ बैनिको जे भने मै छु धेरै सपना थियो मन भित्र राखेर हिडेको छु भाइ बहिनीलाइ असल मान्छे बनाउने अनि तिनै समाजलाइ असल मान्छे बनेर देखाने भनेर सोचेको छु। 15/16 घन्टा काम गरेर भएनि यो बिरानो ठाउँ भए नि घर मा खुसी देख्दा दुख भए नि सुख भर जस्तो लाग्छ ।। हजुर को ममिलाइ चाडै निको होस यनि दुख पिडाले नै धेरै कुरा सिकाउ छ दुख सङ्ग रमाउन सिक्नु पर्छ।।।।

    • @sasrisasrieaxx6660
      @sasrisasrieaxx6660 5 ปีที่แล้ว

      hi

    • @tanchhuhangsherma9335
      @tanchhuhangsherma9335 5 ปีที่แล้ว +1

      rachita g le मलाइ रुहायो मेरो कथा र रचिता जिको कथा एउटाइ रेछ र सुनिल ले पनि धेरै धेरै धन्यवाद दिन चाहान्छु 👍️👍️👍️👍️👍️👍️👍️
      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
      💘❤️💙💚💛💔💓💖💜💙❤️🗣️

    • @khuwalungchannel7426
      @khuwalungchannel7426 5 ปีที่แล้ว

      brave rachita be strong for you as well others thank you .

    • @bijayshankar7088
      @bijayshankar7088 5 ปีที่แล้ว

      Nice Sunil da

    • @mmotivationmindset7099
      @mmotivationmindset7099 5 ปีที่แล้ว

      Be strong sis💪🇳🇵🙏😢😢😢god bless you

  • @bikashnp6630
    @bikashnp6630 5 ปีที่แล้ว +33

    हिमा बैनिको दुखको आँसु र सुनिल भाइको मीठो स्वोर सुन्दा हेर्दा मेरो आसुनै आयो

  • @mahxhdhhshzhd9976
    @mahxhdhhshzhd9976 5 ปีที่แล้ว +56

    मैले यो भिडियो 5 चोटि हेरि सके तर अझै हेरि रउ लाग छ

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 5 ปีที่แล้ว +20

    खुसी लाग्यो आज विश्व जि ले हेमा र सुनिल लाई ल्याउनु भएकोमा । बधाई छ मैना राजा मैना रानिलाई। हेमा बैनिले जब चाहिँ नछोड्नु होला भन्न चाहन्छु । सुरुमा भाईरल पनि भईन्छ सबैले आस पनि दिन्छ्न पछि पछि साथ छोड्छ्न । अन्त्यमा भन्नू पर्दा सुनिलले राईनिहरु चाहिँ रुवाएर छाड्ने भो ग्रेट सुनिल ।

  • @daniellimbu3570
    @daniellimbu3570 5 ปีที่แล้ว +31

    सुनील भाई तिमीलाई कारबाही हुने छ यार 😤😤😤😤😤 यस्तो मन छुने गीत गाएर धेरैलाई रुवाउने गर्छौ ...👍👍👍👍👍👌👌👌👌👌👌

  • @shivarajlimbu5275
    @shivarajlimbu5275 5 ปีที่แล้ว +51

    मन सारै रुवायो भाइ सुनिल तिमिले म जस्तो कठोर मन लाई त भने पछि तिम्रो गित मा कत्ती को मन रोइरहेको होला सारै मन छुने अनि चोखो माया र साथ रहनु है भाइ बहिनी लाई धेरै धेरै सुभ कामना

    • @bhimkumarilimbu489
      @bhimkumarilimbu489 5 ปีที่แล้ว +1

      Sunil ko vocal saraei mitoo lagaxha, sunil hema ko amrit sari maya lei deraei 2 aashirwad. m lndiya bat. .

  • @swabinarai8778
    @swabinarai8778 5 ปีที่แล้ว +20

    हेमा जि येहि संघर्ष र येहि दुख ले जिन्दगिको साचो अर्थ पाइन्दो रैछ,जब पिडालाई पनि कर्तब्यपुर्ण बनायेर हिंड्न सक्छौ तब सफल्ता पाउछौ,,,,हजुरको सधै सफल्ता होस्

  • @tilujimee5643
    @tilujimee5643 5 ปีที่แล้ว +46

    राम्रो है लुकेको प्रतिभा,,, बाहिर आउनु हिजोको दिनमा अर्थिक अब्स्थाले बबाल मात्र बाहिर आउने आजा अनलाइन ईन्टरनेट को माध्यम ले लुकेको प्रतिभा बाहिर आउदा खुब खुशी लागेको छ,,,,

  • @mirapoudal338
    @mirapoudal338 5 ปีที่แล้ว +24

    हे सुनिल भाइ मेलिना g लाइनी रुवाये फेरि हेमा बैनिलाइनी रुवाये जे होस मिठो छ् न शब्द हरु thank you bhai

    • @samarai3097
      @samarai3097 5 ปีที่แล้ว

      Congratulation both of you

  • @raisujan4513
    @raisujan4513 5 ปีที่แล้ว +41

    Mero online TV unit lai Salam xa Ani सुनील xidal vai अनि hamri राम्री किराँती चेली hema dubai जनालाई प्रगतिको शुभकामना xa

  • @indrachhantyal5351
    @indrachhantyal5351 5 ปีที่แล้ว +85

    सुनिल क्षिदाल को श्वोर लाई नसुदिने अहिले नेपालमा मान्छे छैनाहोला,,,,किनकी उहाँ भावना मा दुबेर गाउनु हुन्छनी कि कसो आफ्नो दिल खोलेर भन्नुन

    • @dambarmanupp3070
      @dambarmanupp3070 5 ปีที่แล้ว

      1ta filimle ni man bigardai na Hola man nai bigari diyo

    • @himalpun8567
      @himalpun8567 5 ปีที่แล้ว

      सुनिल दाइ हजुरको स्वर धेरै राम्रो छ सदैब अस्तै राम्रो गित गाउनु होल

    • @birthdaylama6859
      @birthdaylama6859 4 ปีที่แล้ว

      Vary nice songs maro mancho yo

  • @jangbahadurtamang
    @jangbahadurtamang 5 ปีที่แล้ว +70

    भविष्य मा जोडी देख्न पाऊँ।
    गीत गाएर रूवाऐ हेमालाई
    यदि संयोगले जोडी भयो भने कहिल्यै नरूवाउनु होला।

  • @hombahadur2369
    @hombahadur2369 5 ปีที่แล้ว +62

    हेमा राई बैनिको जिबनिलाई गितमा बेक्त गर्ने यो भाईको कला अद्भुत लाग्यो तिम्लाई सलाम

  • @lokensuji8643
    @lokensuji8643 5 ปีที่แล้ว +10

    फस्ट फल त हाम्रो सुनिल भाइ लाई एकदमै धन्यवाद thank you so much तपाईंले हेमा बहिनी लगायत यो ईन्टरभिउ हेरेर बस्नु हुने सम्पुर्ण लाई रुवाउनु भएको छ र हसाउनु पनि भएको छ तेस्मा हजुरलाइ एक दमै धन्यवाद र अर्को कुरा हेमा बहिनी सायद तपाइले यस्तो मान्छे जिबनमा कमै भेटनु हुने छ र मेरो बिचारमा यो भन्दा मिलेको जोडी सायद अरु हुन्न होला जस्तो लाग्छ तपाइको हरकुराको साथी उहिनै हुनुन्छ plz नाइँ न भन्नू ल यो जोडी लाई रियल जोडी मा हेर्ने धेरैलाई मन छ धन्यवाद i am Loken from ilam nepal

  • @phulmayabarsime6494
    @phulmayabarsime6494 5 ปีที่แล้ว +31

    सुनिलको गीत फेस्बुकबातै सुन्दै आयेकी छु तपाईं कला र गलाका सम्राट भन्न रुचाउछु। मेलिनालाइ रुवाको पनि हेरे आज हेमा बहिनिलाइ पनि रुवाउने भावुक सब्द लेख्नुभयो सलाम छ हजुरको कलागलाको।अनि हेमा बहिनिको साहस लाई मान्नुपर्छ दु:ख धेरैलाई पर्छ त्यो दु:खमा कत्तिले आफ्नोपन बिर्सन पनि बाध्य हुन्छ।तर तपालाई येस्तो दृत आट र सहसलाइ आत्मासाथ राखेर निरन्तर संघर्ष को परिणाम मिल्दैछ तपाईंको यो साहस देख्दा लाग्छ मलाइ फेरि अर्को जन्ममा हेमा भएर जन्मन पाउ ता कि एउटा आमाको असल छोरी मात्र नभई नेपालआमाको छोरी भन्न पाउ ।तपाईं एक्लि आमा को मात्रै छोरी होइन हामी सबै आमाहरुको छोरी हौ।god bless u dubai baibahinilai

    • @bikashboonoovlogs
      @bikashboonoovlogs 5 ปีที่แล้ว

      Sis broko sochai ekdam ramro x yastai kam haru gardai janu

    • @chhucheen4704
      @chhucheen4704 5 ปีที่แล้ว

      Melinalaiii rudauda pani mero aakha bata aasu rasayeko thiyo aaja hemalai rudauda pani testai aakha bata aasu jharyo haiit

    • @rajurai496
      @rajurai496 5 ปีที่แล้ว

      सुनिल छिदाल भाईको स्वर एक्दम राम्रो छ । र चक्लेटी हिरो टाईप को पनि छ। सुनिल भाईले जे होस . मेलिना राई , अनि हेमा राई बैनीलाई सम्म सब्द र गायन शैली बाट रुवानु भ्यायो .. बाकी यस्तै यस्तै कति रुने हुन. बाकी फिनहरुमा हेर्न पाईयोस . सुभकामना सहित बधाई .

  • @bhisonsampang8751
    @bhisonsampang8751 5 ปีที่แล้ว +112

    यो जोडिले बिहे गर्यो भने अत्ति सुन्दर देखिन्छ होला ।।।।।

  • @krishnathapa3469
    @krishnathapa3469 5 ปีที่แล้ว +31

    हेमा बैनि हिक्मत नहार्नु बिस्तारै सबै ठिक हुन्छ यो सुनिल भाइ को कला त सबैले सुइकारी सके बधाइ छ भाई बैनि लाई धेर धेरै सुभकामन भाइ बैनि को भिडियो सुपार डुपर हिड होश 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @xetryvinod8330
    @xetryvinod8330 5 ปีที่แล้ว +17

    हरेक गितमा मेलिना अनि हेमा को मन जित्न सकेको सुनील मन अति नै छोयो

  • @birbahadur6085
    @birbahadur6085 5 ปีที่แล้ว +16

    सुनील भाईले हेमा बैनी को लागि गाको गितले कसम मलाइ पनि रुआई दियो । जिम्मेवारी भनेको के हो भन्ने कुरो सबै भोकेको मान्छे हु म पनि घर घर परी वार लाई खुसी पार्न आफ्नो ठाउ, आफ्नो जन्म भूमि छोड़ी पराइको भूमि मा दुःख कस्ट गर्दै बसेको छू । सुनील भाई र हेमा बैनी लाई धेरै धेरै धनने बाद । हाम्रा हरेक नेपाली दीदी बैनी हरुले हेमा बैनी जस्तै स्टोरँग हुनु पर्छ भन्न चाहन्छु धन्यबाद ।।।।।।।।

  • @parshuramrai5010
    @parshuramrai5010 5 ปีที่แล้ว +19

    दुख पछि सुखको दिन पक्कै आउनेछ त्येसैले आफुले चालेको कामकुरोहरु रामरी गर्दै जानू होला सो सफल्ताको कामना छ दुबैजनालाई🌹🌹🌹

  • @randipraiofficial2144
    @randipraiofficial2144 5 ปีที่แล้ว +156

    हैट राईनी जति सबैलाई रुहाएर सक्ने भयो त हौ सुनिल ले त

    • @deebupun5033
      @deebupun5033 5 ปีที่แล้ว +1

      😃😃😃

    • @samirkanxo2491
      @samirkanxo2491 5 ปีที่แล้ว +3

      हिहिहिँ सही कुरो गर्नु भो सर

    • @sthasabi8662
      @sthasabi8662 5 ปีที่แล้ว +1

      😀😍🤦‍♀️

    • @anjanakafle4340
      @anjanakafle4340 5 ปีที่แล้ว +1

      😄😄😄

    • @rocketman246
      @rocketman246 5 ปีที่แล้ว +1

      🤣🤣🤣

  • @dkthapa4961
    @dkthapa4961 5 ปีที่แล้ว +33

    पैला मेलिना लाई रुवायो दोस्रो हेमा लाई राई हरु लाई केको बद्ला लेको हो सुनिल हाँसी हाँसी रुवाई
    दियौ तर सुन्दा सुन्दै कसरी कसरी मेरो अाँखा बाट पनि झिरिसकेछ अाँसु पत्तै भयन तर राम्रो छ गित 👍️👌🌷

  • @GopalBkofficial
    @GopalBkofficial 5 ปีที่แล้ว +16

    सुनिल छिदाल भाईको भोइस धेरै धेरै राम्रो शधै यसरी नै अगि बढि रहनु होला सुनिल भाई

  • @musiclovertamangketo.7405
    @musiclovertamangketo.7405 5 ปีที่แล้ว +83

    भाइ तिमिले यो गीत गाउदा म पनि धेरै रुए तिमिले हेमाको लागि गाएको गीत सारै राम्रो छ पहिलो दिन मैले 20 पल्ट हेरे होला सारै मनमा नै छुए।

    • @vishanlama3393
      @vishanlama3393 5 ปีที่แล้ว +1

      sudip lama same yar

    • @rishmanghaleygulung8850
      @rishmanghaleygulung8850 4 ปีที่แล้ว

      sunil vaiko kala a dimak chai ho k mannai parxa so yo hema sisko lagi 2 days manai tayar garnu vayako sis royako dekhera mero man thamnai saken so sis haresh nakhanu afulai samahalnu sis

  • @datolimfongsenglimfong9883
    @datolimfongsenglimfong9883 5 ปีที่แล้ว +49

    मनि भावुक भए यार छिदाल भाईकाे स्वर र सब्द पनि लास्टै भावुक छ यार, बधाई छ छिदाल भाइ,

  • @hsndmbsbx5574
    @hsndmbsbx5574 5 ปีที่แล้ว +41

    भाग्यमनी हुनु हुनुन छ एस्तो छोरी पौनी आमा

  • @gurungnepalese6287
    @gurungnepalese6287 5 ปีที่แล้ว +24

    हैट सुनिल सर एसरी साहासी चेली लाई रुवाउनु चै भएन है हा हा हा जीवन काे भाेगाई कथा बेथा अनि दुबै काे एउटै पेसा जाेडि अति राम्रो छ

  • @dilipbaburai8456
    @dilipbaburai8456 5 ปีที่แล้ว +21

    यो गित सुन्दा त मेरो नि आसु थामिएन किनकि म नि एउटा टुहुरो मेरो जिन्दगी हो ! तेसैले हेमा sister जस्तै मनि हरेक दुख झेल्दै सहदै दुख लुकाएर हासो को मुस्कान हरु मुस्कुराउदै यो 60° को चर्को घाम हरुमा आसु र पसिना मिलाएर बस्नु बाध्यता छ ! र मैले पनि कमेन्ट मार्फ यो दुख को कुरा पोखाउनु पाउदा मन एकदम खुसि छाएको छ ! र मेरो ब्याक्तिगत तर्फबाट हेमा sister लाई लाखौं लाख सुभकामना र मामु को स्वास्थ लाभ होस भन्दै भगवान सङ्ग प्रथाना गर्द छु ! म त भन्छुकी हेमा sister तपाई त भाग्यमानी र महान हुनु हुन्छ किनकि बाबा मामु बाट टाढा भए पनि मामु को मुहार त र मामु भन्नू पाउनु भएको छ ! मत नत मामुनै भन्नू पाएको छु न बाबा नै भन्नू पाएको छु !

    • @karunatamang946
      @karunatamang946 5 ปีที่แล้ว

      Mero pani man xoyo Vai ko song le

  • @sewasewarotv9674
    @sewasewarotv9674 5 ปีที่แล้ว +31

    नानी तिमी रुनु पर्दैन अब,,,,तिमी अब पूरा नेपाल कि छोरी बनेकी छेउ,,,,,सबैको माया,,,छ तिम्रो लागि,,,

  • @tikathapa3071
    @tikathapa3071 5 ปีที่แล้ว +43

    हेमा बैनीलाई गितको भावले आमालाई छोयो आफ्नो जिन्दगीलाई छोयो अनी हेमा बैनीको नयन बाट अाँशु झर्यो , तर हेमा बैनीको अाँखामा अाँशु देखेर मेरो पनी अाँशु झर्यो !

  • @sarisasanu459
    @sarisasanu459 5 ปีที่แล้ว +63

    सुनिल भाइ र हेमा बुनुको जोडी जिन्दगीभर को लागि सधैंभरि सँगसँगै जिउने र मर्ने साथ होस् , म भगवान सँग दुई हात 🙏🙏🙏सधैंभरि नै यहीँ पुकार गरिरहनेछु !

    • @abinashchettri5196
      @abinashchettri5196 5 ปีที่แล้ว +1

      Sahi kura garnu bho mero bichar ma ni tei x

    • @धरानधनकुटा
      @धरानधनकुटा 5 ปีที่แล้ว

      Sarisa Sanu दुई हात भनेर लेख्नु भको रहिछ ।तर हात त तीन पो परेछ त ब्रो ।।।हाहाहा

    • @rohitkhatari6433
      @rohitkhatari6433 5 ปีที่แล้ว

      Sahi kura garnu vyo mero bicharmani...tai ho Sarisa Sanu..hjr..

  • @sazan-official669
    @sazan-official669 5 ปีที่แล้ว +21

    साच्चै नै खुशी लाग्यो हजुर हरुको दुबै को इनरभिउ हेर्दा ।।

  • @nishankancha9376
    @nishankancha9376 5 ปีที่แล้ว +25

    सुनिल भाई र हिमा बुनु लाई म हृदय बाट नै सलाम गर्दछु।।।सुनिल भाई अागमी दिन हरु मा नि हिमा बुनु लाई यस्तै कार्य हरु मा डोर्‍याएर अगि बढनु सल्लाह र सुझाव अनि अवसर दिनुहोला।।

  • @sabikramrai2273
    @sabikramrai2273 5 ปีที่แล้ว +15

    आत्ति मिठो गित रच्नु भयो भाई र बहिनिले पनि रन्चु लाउनु भयो भाई र बहिनी लाई म मेरो हृदय देखीनै मुरी मुरी धन्याबाद दिना चहन्छु यो गित मेरो जिबन कहाँनि सङ्ग मिल्दो छ र सबै नेपाली र हामी नेपाली हरुको मन छुने गित राम्रो बनेको छ अझै यस्तै यस्तै गितहरु दर्सक स्रोत बिज लेउनुहुनेनै छ हामी आशा मा छौ

  • @Bibek_budhathoki
    @Bibek_budhathoki 5 ปีที่แล้ว +42

    sunil bro ko voice ekdam damii lagney jati yeta hajir gardim hai
    Hema railai mailey reall ma dekhey xu yeti beautiful xa

  • @nabinmagar7009
    @nabinmagar7009 5 ปีที่แล้ว +10

    वाउ वाउ आव सुनिल भाइ अद्भुत कलाका धनी तिमी हेमा बहिनी को वास्तविक जिवन सङ्ग मेल खाने खालको गित बनेको छ यो गित पक्कै पनि मन नपाराउने सायदै होला सफलताको अग्रिम शुभकामना भाइ 💞💕सुनिल भाइ साथै हेमा राई बहिनी #be strong ✋✋✋💕💘💞

  • @mgrjasmin4103
    @mgrjasmin4103 5 ปีที่แล้ว +7

    सुनील भाई तिम्रो गीत को शब्द,शब्द ले मन रुवायो 😭😭😭😭

  • @donggcafe
    @donggcafe 5 ปีที่แล้ว +13

    हेमाको लागि मात्र नभएर हामी सारा प्रवाशी नेपालिहरुको मन छुएको छ यो गीतले।।बधाई छ सुनिल भाइ।

    • @lalshrestha1443
      @lalshrestha1443 4 ปีที่แล้ว

      धेराई राम्रो भाइ पर्गती गर्दाई जानू सुभा काम्ना

  • @hahabbwbbsbs9327
    @hahabbwbbsbs9327 5 ปีที่แล้ว +16

    सुनिल तिमिले के गर्न खोजेको हो अस्ति मेलिना राईलाई रुवाएउ ? आज फेरि हेमा राई लाई धर्धरी रुवएउ ह्र्दय स्पर्श भावुक शब्दले भरिएका मार्मिक गित सुनाएर ? मेरो पनि आँखा रसायो अनायसै । बधाइ छ धेरै धेरै

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 ปีที่แล้ว +36

    सानै उमेरम दुख खाको हिमा राई बैनीलाई आमा र बैनिको जीवन उज्याल र्पाछु भनेर ऐती धेरै स्टोङ्ग भएर छोरा मान्छे भन्दा नी ठूलो अँट भाकी हिमा नानीलाई मेरो शुभ आशिर बादछ साथै सुनिल छिद्धाल भाइ यो नानीलाई जीवन साथी बनाउदा हजुरलाई केही फर्क पर्दैन होला नी सुनिल भाइ बधाईछ मिल्ना राई लाई नी रुवाउनु भाको हो तर मिलना राई चँही तपाईको लागि आकासको तारा जस्तै हुन किनकी उनिता सफल गायिका भै सकेकी गायिका हुन उनिले आफू भन्दा कम्ती मान्छे सङ्ग बिहे गर्दैनंन

  • @देशभक्तनेपालीपुर्बीनेपाल

    सहयोग त हेमा बैनिलाईपो गर्नुहोस बखते र बखतेनिलाई किन नि जो आपतमा छ जसको
    दुखलाग्दो जिबन छ एउटामात्र जागिरको भरमा बिरामी आमा र बैनिलाई कसरिपालेको होलान नि बिचल्लीमा छ यो बैनिको परिवार

    • @chamligraising9053
      @chamligraising9053 5 ปีที่แล้ว +1

      nepal ra nepali le sunil jasto kalakar paunu ma gabha garnu parxa.all the best sunil

  • @rambk3652
    @rambk3652 5 ปีที่แล้ว +9

    यी दुई जना भाइ बहिनिहरुलाई शफलताकाे शुभकामना!
    अनि विश्व लिम्बू जि लाई पनि सधन्यवाद !
    तपाईकाे अन्तरवार्ता लिने तरिका धेरै मन पर्छ !

  • @hshshdhdsbbsbszbsh7336
    @hshshdhdsbbsbszbsh7336 5 ปีที่แล้ว +31

    नानी हिमद नाहानु ल बा बा को याद मा आसु दामी छ दुइ जनाले बन्धाई छ 💗👌💕👍👏✋

  • @gomumagar8923
    @gomumagar8923 5 ปีที่แล้ว +30

    गीत यती मार्मिक छ कि सधैं सुनिरहु जस्तो स्वर पनि कति मीठो भगवानले दिएको गिफ्त नै रहेछ

    • @lilytamang3780
      @lilytamang3780 5 ปีที่แล้ว

      voice ma jaadu cha bhaaiko, man nai pagalne. ujjal pragati ko kamana gardachu.

    • @varatnepali9276
      @varatnepali9276 5 ปีที่แล้ว

      Its really awesome..

  • @rebikayakha6687
    @rebikayakha6687 5 ปีที่แล้ว +8

    हेमा को लागि गाएको गित को शब्द हरु एक दम मीठो छ । सुनिल भाई

  • @kamalaadhikari7526
    @kamalaadhikari7526 5 ปีที่แล้ว +19

    यो मित्रताम् स्वार्थ नलुकोस र तपाईहरूको यात्रा निरन्तर अघि बढीरहोस👍

  • @Artdrawing500
    @Artdrawing500 5 ปีที่แล้ว +14

    भाइको स्वरले त हेमा मेलिना लाई मात्र होइन सम्पुर्ण नेपालिलाइ रुवाउनु भएको छ ज जस्ले सुनिललाइ यो ठाँउमा ल्याउन भयो उहाँहरु सम्पुर्णलाई धन्यवाद र हेमा र सुनिललाइ अग्रिम शुभकामना !!!

  • @sujanningleku1231
    @sujanningleku1231 5 ปีที่แล้ว +17

    मेरो प्यारो भाइ तिमिले एकदिन नेपाल खाने पक्का छ तिम्रो आवाज र सबदले मेलिना र हेमा राई मात्र रोएको छै ३ करोड नेपाली रोएको छ,,,,, साथमा हेमा बैनिले सोचेको काम सबै पूरा होस शुभकामना बाकी जीवन हेमा बैनी साथमा मेरो प्यारो भाइ सुनिल,,,,,

  • @tikaramrijal7182
    @tikaramrijal7182 5 ปีที่แล้ว +21

    कति मीठो सोर गित धेरै राम्रो छ रुवायो मलाई सफलताको धेरै धेरै शुभकामना छ

  • @gitakanxi9003
    @gitakanxi9003 5 ปีที่แล้ว +2

    धेरै मन परेयो मलाई नि सुनिल दाई मपनि धेरै रुयो मपनि सारै दुखि छु यो गित जसतै छ मेरो जीवन पनि सुब कामना छ

  • @shawayadan2466
    @shawayadan2466 5 ปีที่แล้ว +35

    हेमा राई लाई रुवायो रुवायो यो गित सुनेर मेरो नि आँशु बररर झारियो।

    • @gitaregmi9622
      @gitaregmi9622 5 ปีที่แล้ว +1

      sarai man xoyo yo geet le

    • @shawayadan2466
      @shawayadan2466 5 ปีที่แล้ว

      साच्चेै सुनिल गित गाउने बेला आत्मै दिल खुलेर गाउछ। त्यसैले मन छुन्छ ।

  • @Rajan41panday
    @Rajan41panday 5 ปีที่แล้ว +6

    माने भाइ तिमी लाई मैले माने,,, u r so so talent अरु कमेन्ट गर्ने हिम्मत नै भयेन तिम्रो बारेमा मलाइ,,best of luck in ur future both of u

  • @thapadinesh7168
    @thapadinesh7168 5 ปีที่แล้ว +53

    सुनिल छिदाल साच्चिकै रुवाउने र हसाउने
    अनि मनोरञ्जनको त पोकै हो।अचम्मको पोको।

  • @tmgprince3153
    @tmgprince3153 5 ปีที่แล้ว +12

    धेरै राम्रो अति सुन्दर जोडि छ। सुनिल &हेमा

  • @प्रेममगर-ङ2ल
    @प्रेममगर-ङ2ल 5 ปีที่แล้ว +36

    मेरो मुटु छुयो यो गीतले ।।।I'm fan of sunil chhidal....love you more

    • @dhanbir5498
      @dhanbir5498 4 ปีที่แล้ว

      Vai sarai hrdaya sparsi x hjrko ganaharu

  • @savyatarai9164
    @savyatarai9164 5 ปีที่แล้ว +43

    aaha kati ramro mileko jodi ab reall jodi noi hos vnne jati yeta hajir hou ta sathi haru god bless u sunil and hema

  • @Rajkirant
    @Rajkirant 5 ปีที่แล้ว +19

    सुनिल भाइ अनि बैनी हेमालाई उज्ज्वल भबिस्यको शुभकामना साङ्गितिक यात्राले सिखर चुमोस

  • @taragautam5034
    @taragautam5034 4 ปีที่แล้ว +1

    I love the person same like you my dear
    You are the God
    Everyone loves the person same like you so take care both of them
    Wish you all the best
    Chases 👌👌👌👌👌👍👍👍

  • @anjanpremi7498
    @anjanpremi7498 5 ปีที่แล้ว +37

    सुनिल आफुले हेमा लाई त रुवायो रुवायो मलाई पनि duty मै रुवायो म पनि security guard nai sari dukha lagyo यसरी नै प्रगति गर्दै जानुस सुभ कामना छ

  • @rahulkashyap4741
    @rahulkashyap4741 5 ปีที่แล้ว +39

    कति राम्रो साेर सुनिल । साथिकाे ।। दुबै जनालाई धेरै धेरै बदाई । अनि शुभकामना छ है । आगामि दिनमा पनि यसै गरि । नयाँ नयाँ गित लेयर आउनु । है दुबै जनाले ।। मलाई झन् । सुनिल साथिले बाेलेकाे । मलाई धेरै धेरै धेरै मन । पर्छ । कति राम्रो सग बाेल्ल जानुभयकाे । सुनिल साथिले ।।हाल मलेसिया बाट । घर काेलपुर

  • @naanimagar324
    @naanimagar324 5 ปีที่แล้ว +41

    सबैभन्दा ठुलाे धर्म भनेकाे अाफ्नाे अामा बाबाकाे साहारा बन्नु हाे भाग्यमानि रैछाै तिमी त 😓😢😢मत अभागी अामा के हाे कस्ताे हाे थियाे थाहै पाईन , सानैमा भगवानले लानु भयाे बाबा भएपनि जति ममिले साेच्नुहुन्छ किएर गर्नहुन्छ तेति गर्नु हुदैन नानू मैले भाेगेकाे छु ,साे अाफ्नाे अामा साथ छ हिक्मत नहार सहि बाटाे साेचेर हिड मिडियामा अायाै साेचेर बाेल पाईला चाल !!be strong 💪✌️

    • @seanrainp
      @seanrainp 5 ปีที่แล้ว

      #naani magar stay strong 😏💪

    • @indrachhantyal5351
      @indrachhantyal5351 5 ปีที่แล้ว

      Kasto bidambanaa..

    • @naanimagar324
      @naanimagar324 5 ปีที่แล้ว +1

      +Sean Rai thank you. hajur 😪

  • @g......m....b.....s...r...5824
    @g......m....b.....s...r...5824 5 ปีที่แล้ว +2

    बाधाई छ हेमा र सुनिल लाई

  • @leechee6195
    @leechee6195 5 ปีที่แล้ว +22

    bichara yo bhaile jaile heart touching song gauxa bhai lai manu parxa nepali music industry ma.best wish bhai boine lai.

  • @balkarki7437
    @balkarki7437 5 ปีที่แล้ว +11

    मैले पहिलो चोटि यो भाईलाई देखे र चिने ,भाई तिमिमा एउटा अद्वभुत कला चांहि रहेछ तिमिले पक्कै राम्रो ख्याति कमाउने छौ र निरन्तर अघि बड्दै जानुस ...समुन्द्र पारि को बिरानो देश बाट

  • @pradipkarki2207
    @pradipkarki2207 5 ปีที่แล้ว +14

    मेरो आखा मात बर्खा लागेपछि को भेल जस्तै पो भयो त यो मुटु छुने गित र सब्द ले

  • @bhimkumarilimbu489
    @bhimkumarilimbu489 5 ปีที่แล้ว +1

    Sunil hema ko amrita sari dosti lei deraei 2 aashirwad suvkamana, sunil ko vocal saraei mitoo lagaxha, mero narayan gopal, anyway sunil ko luri lei ni,maya aashirwad. tq so much. Biswa bhai. sewaro,

  • @laxmiprasad7590
    @laxmiprasad7590 5 ปีที่แล้ว +174

    हेमा बैनिको लागि good जीवन शाथी सुनिल भाइ भन्दा कोहि हुन सक्दैन | किनकी ? हेमा बैनिको जिबनको परिभाशा बुझ्न सक्ने मन्छे सुनिल नै हो | तेसैले तपाईंहरुको रियल जोडि हेर्ने सपना हमिसबै दर्शक को पनि हो |

  • @mmagurung8491
    @mmagurung8491 5 ปีที่แล้ว +45

    सारै मीठो स्वर सुनिल भाईको म बिग फ्यान हु।गित पनि राम्रो लाग्यो हेमा बहिनिको मुस्कान मीठो लाग्यो सुनिल भाइले गित गाउदा हेमा बहिनी रुदा मेरो आखाबाट पनि आँसु आयो हो।अब मैना राजा र मैना रानीको गितको पर्खाइमा छु।

    • @pramilasanu1918
      @pramilasanu1918 5 ปีที่แล้ว +1

      sunil hajurle ta ruwaune song matrai gaunu hunxa yo hajurko songle mero pani man xoyo

    • @agpnepalpitamberaryal4320
      @agpnepalpitamberaryal4320 5 ปีที่แล้ว

      😂😂😂😂😂😂

    • @agpnepalpitamberaryal4320
      @agpnepalpitamberaryal4320 5 ปีที่แล้ว

      कति मर्मिक गित अनि सोर पनि कति राम्रो र सुनिल बाबुको अनि हेमा नानि रुदा आँसु धाम्न सकिन्😂😂😂

  • @nemgrj3889
    @nemgrj3889 5 ปีที่แล้ว +9

    न लेखुम भन्दा भन्दै लेख्नमन लाग्यो ? नरुम भन्दा भन्दै रुन मनलाग्यो आफ्नो दु ख त छदै थियो नै! तर प्यारो बैनी लाई भक्कानिएर रोई देख्दा रुनु मन लाग्यो ।। धन्यबाद भाई सुनील
    बैनी सबैलाई।।।।

  • @durgafaben2352
    @durgafaben2352 3 ปีที่แล้ว +1

    स्वरमा जादु छ सुनिल भाइको अरु प्रगति गर्दै जाउ भाइ शुभकामना छ ।

  • @रावाखोलेराई
    @रावाखोलेराई 5 ปีที่แล้ว +67

    गूड् लक मैना राजा & मैना रानी दुबई janaalaaii👏👏फेरि रुवाईन नि लै लै हेमा ।

    • @buddhalama8732
      @buddhalama8732 5 ปีที่แล้ว +1

      गुड

    • @deepakthapamagar8242
      @deepakthapamagar8242 5 ปีที่แล้ว

      सुनील दाईको फेन हरू यता हाजीर गरंम त

    • @sachinrai569
      @sachinrai569 5 ปีที่แล้ว

      संघर्स सङ्गा पछि नपर्ने हेमा नानू को कसरी सजिलै हृदय चै पग्लियो होला जो होकि सायद येस्तो माहान देबि जस्तो नानू कमिमात्र मा होलान विश्व सर

    • @tsheringbhutia7611
      @tsheringbhutia7611 5 ปีที่แล้ว

      Good job Bhai

  • @anurai1842
    @anurai1842 5 ปีที่แล้ว +46

    भाइ को गीत र तेसको शब्द हरू ले मेरो मन छुयो अाँशु नै रोक्नु सकिन सारै राम्रो छ भाइ

    • @maduroka1728
      @maduroka1728 5 ปีที่แล้ว

      sunil vai ko git le hema bahini ko man ta royo tra maro man jhanai royo dherai ramro xa

    • @pujalama811
      @pujalama811 5 ปีที่แล้ว

      Mero vutla pani hallena

    • @srk880
      @srk880 5 ปีที่แล้ว

      सारै राम्रो लाग्यो

  • @pradeepthami6005
    @pradeepthami6005 5 ปีที่แล้ว +28

    यो सुनिल दाजुले राई केटि त देख्नै नहुने रहेछ ।रुवाएर हैरान

    • @diwasrajesh9316
      @diwasrajesh9316 5 ปีที่แล้ว

      😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀

  • @alexlpz391
    @alexlpz391 5 ปีที่แล้ว +2

    biswa daju naya interview chahiyo yo jodiko

  • @ritutamu7746
    @ritutamu7746 5 ปีที่แล้ว +5

    ल हे धेरै राम्रो छ सुनिल भाई र मेमा बहिनी को जोडि सदा भर एस्तै रहि रहोश तिमि दुबै जना को जोडि मेरो एहि छ लाखौ लाख आशिर बाद 👌👌👌👌👍👍👍

  • @MinaRai877
    @MinaRai877 5 ปีที่แล้ว +27

    wow sunil भाइ सारै मिठो गीत

  • @lilabahadurmax2142
    @lilabahadurmax2142 5 ปีที่แล้ว +16

    सुनिल छिदाल सेकेन्ड नारायण गोपाल भएर आएको जस्तो लागेउ मलाई त , एकदमै राम्रो छ सुनिल छिदाल भाइको स्वर

  • @sameerlimbu9928
    @sameerlimbu9928 5 ปีที่แล้ว +2

    बिस्व दाइ धन्यबाद है यो चाइ Interview दाम्मी लाग्यो

  • @manojpun1660
    @manojpun1660 5 ปีที่แล้ว +15

    अती राम्रो छ जोडी सुहाउछ बीहे गर्दा राम्रो छ है

  • @bimlathapa9380
    @bimlathapa9380 5 ปีที่แล้ว +6

    धेरै राम्रो लाग्यो मन छोयो हेमाको लागि बनाएको गीतले साथ नछुटोस है

  • @deependrarai5896
    @deependrarai5896 5 ปีที่แล้ว +15

    वा वा यी गितको सब्दहरुले मेरो मन छोयो धेरै धेरै राम्रो

  • @furtansherpa4126
    @furtansherpa4126 5 ปีที่แล้ว +4

    Yo song le malai nai sarai ruwayo mero jiban sanga mela khayako song thanks sunil sir mat hjr ko ek dam vanda ek dam thulo fan thanks yo sang ko lagi hema vanda badi ma roya yo song suner ko ko royo yata hajir hunus t aati man chhoyo kasko ksako man chhoyo sunil sir ko fan le like garnus t

  • @thirtamang2980
    @thirtamang2980 5 ปีที่แล้ว +36

    विश्व लिम्बुको च्यानलबाट सहयोग गरिएको देखिएन हेमा बहिनिको अामाको उपचारको लागि

    • @micalromiyo4673
      @micalromiyo4673 5 ปีที่แล้ว +3

      मिडियाहरु मध्यको राम्रो सहयोगी भनेकोनै नया नया न्युज सिसिर भन्डारि होला मैले देखेको कुरा

  • @adchanchalu2018
    @adchanchalu2018 5 ปีที่แล้ว +16

    कैले मेलिना रुवाउने कैले हेमा बैनी रुवाउने,हैन क्यार्न आट्या सुनिल ले😂😂
    झन्डै झन्डै मलाइ नि रुवाइदेको।दामी छ गित हरु। lop u...dear

  • @pasangsherpa5257
    @pasangsherpa5257 5 ปีที่แล้ว +24

    सुनिल साचै मिथो गाउनु हुन्छ प्र्या दुख परेको मान्छे हरुको मन छुन्छ Wow wow wow एसरिनै अगादी बद्दै जानू होला सुभाकामन म धनकुटा बात ✋💔💔💕💕💕💞💕💔💔💔💞💞

    • @deepakthapa42
      @deepakthapa42 5 ปีที่แล้ว

      अल्लि लामो भयो । छोटो मीठो राम्रो हुने थियो ।

  • @Smirti_rai
    @Smirti_rai 5 ปีที่แล้ว

    अग्रिम सुभ कामना अल टिमलाइ साथमा सुनिल भाई को मुटु छुने स्वर कमेन्ट गर्ने ठाउ नै छैन😥😢😢