Sunil Chhidal / Melina Rai's New Song || ANJULI || Ft. Melina Rai,Sunil Chhidal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ต.ค. 2024
  • Sunil Chhidal / Melina Rai's New Song || ANJULI || Ft. Melina Rai,Sunil Chhidal
    Song : Anjuli
    Singer : Melina Rai /Sunil Chhidal
    Lyrics/Music : Sunil Chhidal
    Arranger : Prasan Pariyar
    Mixing/Mastering : Robin Chhetri
    Studio : Audiostation
    Feat : Melina Rai/Sunil Chhidal
    M.u.a : Bimala Tamang
    Camera : Birendra Bhatta
    Director:- Rosel Thapa
    Editor : Anil Rana
    Audio/Video All Rights Reserved (C) Lurey Luri Production
    #ANJULI #MelinaRai #SunilChhidal

ความคิดเห็น • 2.5K

  • @indirabhattarai4252
    @indirabhattarai4252 4 ปีที่แล้ว +405

    वाउ यहि गित सुनिल भाइ ले मेलिना दिदी लाई सुनाउदा रुनु भको थियोे तर आज रेकर्ड गर्नु भयछ राम्रो छ भाइ सुभकामना

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 4 ปีที่แล้ว +168

    झन्डै एक वर्षको पर्खाइ पछि बल्ल सुनिल बाबुले अञ्जुली लिएर अाउनु भाे बधाई छ।

    • @tekrai5469
      @tekrai5469 4 ปีที่แล้ว

      Nice Love u Anjuli

  • @govindabaniya8347
    @govindabaniya8347 4 ปีที่แล้ว +66

    धेरै राम्रो छ यो गित पहिला अञ्जली लाई रुवाउन सफल heart teaching song best of luck bro

  • @maheshbajgai9304
    @maheshbajgai9304 4 ปีที่แล้ว +2

    मैले सोचेको थिय गित आउन्छ भनेर ल आयो दामी दामी सुनिल दाइ तपाइको भोईस waaaooo

  • @karnabk8307
    @karnabk8307 4 ปีที่แล้ว +1

    दामी छ ल

  • @samyograi4823
    @samyograi4823 4 ปีที่แล้ว +90

    धेरै धेरै धन्यबाद सुनिल छिदाल सर
    मेलिना जि र तपाईं को गित मीठो बनेको छ l

  • @raiieeisking5751
    @raiieeisking5751 4 ปีที่แล้ว +65

    बल्ल आयो अञ्जुली राम्रो छ song सुनिल ब्रो अनि । नेपाल idol को लागि वेस्ट अफ luck ब्रो ।

  • @kiran-we1vq
    @kiran-we1vq 4 ปีที่แล้ว +25

    आम्मम कहिले आऊछ भनेर पर्खिदा पर्खिदा आज बल्ल आएछ खुसी लाग्यो बधाई ।

  • @junikhalingraiofficial2904
    @junikhalingraiofficial2904 4 ปีที่แล้ว

    आहा!!

  • @sunumagar3451
    @sunumagar3451 4 ปีที่แล้ว

    दामी छ

  • @gorkheygurung6138
    @gorkheygurung6138 4 ปีที่แล้ว +14

    स्वर्गको परि भन्दा कम छैन हाम्रो प्यारि मेलिना दिदी । लाखौ लाख शुभकामना सफलताको शिखर चुमिरहोस।

  • @debendrafago5886
    @debendrafago5886 4 ปีที่แล้ว +82

    हे अनजुली सारै मन परेको थियो इन्टरभिउ मा नै अनि आज सुन्दा त आहा! बयान गर्ने शब्द छैन

  • @DRPMusic
    @DRPMusic 4 ปีที่แล้ว +29

    सोचेको पनि थिएन यति मिठो हुन्छ भन्ने सुनिल सर धेरै राम्रो भोली नै Training देख्न पाउ best of luck 🙏🙏🌹😍😍😍

  • @bikashadhikari9309
    @bikashadhikari9309 4 ปีที่แล้ว +1

    Dami xa

  • @dhanrajgurung6469
    @dhanrajgurung6469 4 ปีที่แล้ว +1

    मन छोयो सथी 😍😍😍

  • @Anita_Rai_phago
    @Anita_Rai_phago 4 ปีที่แล้ว +63

    यती राम्रो गीत द भोईस सके पछी रिलीज गरेको भए राम्रो हुने थियो।अहीले सबको नजर भोईसमा छ।

  • @RajBudhathoki
    @RajBudhathoki 4 ปีที่แล้ว +20

    आहा कति मीठो स्वर अनि गितका शब्द wow धेरै धेरै सफलताको शुभकामना सुनिल जि

  • @himalmuktan879
    @himalmuktan879 4 ปีที่แล้ว +25

    अहा कति मीठो गित अवाज पनि त्यति नै राम्रो सबै टिम लाई बधाई भन्ना चहान्छु💖💖💖👌👌

  • @mintamang5193
    @mintamang5193 4 ปีที่แล้ว +1

    दामी छ सुनिल भाई

  • @rudrabista1169
    @rudrabista1169 4 ปีที่แล้ว +1

    दामि छ

  • @durgaprasadbhandari8148
    @durgaprasadbhandari8148 4 ปีที่แล้ว +38

    एक दाम राम्रो बनाएको रहेछ बधाई छ सबै टिम लाई शुभाकमान

  • @bhakttumbapo4299
    @bhakttumbapo4299 4 ปีที่แล้ว +20

    धेरै प्रतीक्षा गरेको गित वाउ ...बोबल दामी छ सुनिल सर सफलताको अग्रिम सुभकामना छ ।।।

  • @sunilchhidalofficialchanne1830
    @sunilchhidalofficialchanne1830  4 ปีที่แล้ว +12

    मेरो नयाँ साङ्गेतिक कोसेली "बितेका पल" क कस्ले हेर्नुभयो? th-cam.com/video/zNFAfQZXnrk/w-d-xo.html

  • @gopichaulagain2190
    @gopichaulagain2190 4 ปีที่แล้ว +1

    मलाई पहिले देखिनै मन पर्ने सुनिल जस्मा सहनसिलता ,धैर्यता ,मेहनति ,साधा जिवन तथा शिष्ट बाेललि ,घमण्ड भन्दानि अाफ्नाे कार्यमा लगनसिल ब्यक्तित्व सारै मन पर्छ ।अनि मलिना पनि तेत्तिकै मन पर्छ ।दुबै नेपालका सुरस्टार कलाकार ।

  • @supremenepal6722
    @supremenepal6722 4 ปีที่แล้ว +1

    वाउ सुनिल

  • @bipanayonghang3372
    @bipanayonghang3372 4 ปีที่แล้ว +68

    नेपालको मिडियाहरु भातमारहरु हुन्😏 यस्तो राम्रो कलाकार लाई कुनै दिन राम्रो फिडब्याक लेखी दियेनान।।। लास्टमा नेपाल आईडल जान बाद्य पर्यो ।। सफलताको सुभकामना सुनिल भाइ।।

    • @WHITE_-ju6by
      @WHITE_-ju6by 4 ปีที่แล้ว +1

      Really ..!

    • @iarnesa811
      @iarnesa811 4 ปีที่แล้ว

      Nepal gako re cheche k khanu gako tyo ta garib haru Jane ho,paisa vako kala vako shidhaie up

  • @ramailo6884
    @ramailo6884 4 ปีที่แล้ว +2

    हेर्न ढिलै भयपनि अति मर्मस्पर्शी गित गायकाेमा भाइलाइ धन्यबाद ।

  • @hamrodudhechaur8775
    @hamrodudhechaur8775 4 ปีที่แล้ว +32

    Nice song 👌👌❤❤❤sunil bro ko fan jati yata hai sathi ho...

  • @preetysubba6999
    @preetysubba6999 4 ปีที่แล้ว +1

    Jatti herda ni wakka kahile nalagne best up luck da hjr n di

  • @krishnathapa3469
    @krishnathapa3469 4 ปีที่แล้ว +2

    Gala kala le bhari purna bhai shunil

  • @sunilchhidalofficialchanne1830
    @sunilchhidalofficialchanne1830  4 ปีที่แล้ว +719

    Ding~Dong💞😍💞#य_अञ्जुली ~~~सुनिरहु लाग्ने तिम्रो कति मिठो बोलि🤗💞🤗
    मलाई धेरै माया अनि साथ दिनुहुने मेरो सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनी आमाबुबा मेरा सम्पूर्ण इष्टमित्र र मेरा प्यारा प्यारा साथिभाइहरुमा हजुरहरुको सानो अनि प्यारो मान्छे सुनिल छिदालको तर्फबाट नमस्ते लस्सो झोर्ले अनि सेवा सेवारो🙏🙏🙏🙏धेरै मिहिनेत र लगनशीलतापछी मेरो आफ्नै शब्द सङ्गीत अनि स्वरमा रहेको त्यस्का साथ साथै मेरो आदरणीय मेलिना राइजिको स्वर र अभिनयमा रहेको अञ्जुली गित भर्खरै बजारमा आइ सकेको छ ।हेरेर हजुरहरुको मीठो प्रतिक्रिया दिनुहोला अनि Like comment shre गर्न चै नबिर्सनु है हजुर 😍😍 आसा छ हजुरहरुले मेरो नयाँ साङ्गेतिक कोसेलिलाइ धेरै माया गर्नु हुन्छ भनेर 😍😍

    • @sanunanu4875
      @sanunanu4875 4 ปีที่แล้ว +8

      अन्जुऌी गित भिडीयो एकदमै रामृो ऌाग्यो बधाई छ सुनिऌ भाई 👍👍👌

    • @sumanadhikari8203
      @sumanadhikari8203 4 ปีที่แล้ว +5

      Melina ko part chai aaja thapnu parne hoo thorai matra ra6...

    • @nepalichristinesong6007
      @nepalichristinesong6007 4 ปีที่แล้ว +3

      Hunxa hajur hami sadhai vari hajur ko sathma Rahane xau hajur yasari new song lyaunu Hai Sunil sir Suva kamana ramro xa song

    • @rameshbudhamagar7303
      @rameshbudhamagar7303 4 ปีที่แล้ว +2

      अत्ति राम्रो छ brother song

    • @swornimabashyal9030
      @swornimabashyal9030 4 ปีที่แล้ว

      💞💞💞💞💞💞💞💞💑

  • @ramprakashbudhathoki7930
    @ramprakashbudhathoki7930 4 ปีที่แล้ว +47

    Sunil Chhidal daiko euta song pani naxutai herne jati yata hajir hum ta🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️😍😍

  • @SantoshDai
    @SantoshDai 4 ปีที่แล้ว +18

    एकदम राम्रो गित सुनिल भाइ सुभकाम्ना 😍🤩🤩🤩

  • @ApLGaming-uf4jb
    @ApLGaming-uf4jb 4 ปีที่แล้ว +1

    Wow bro supep.....sunil chidal lai maya ra man parauni yeta Hajir hai.....
    Do Well bro

  • @shankarbc7695
    @shankarbc7695 4 ปีที่แล้ว

    वाउ सुप्पोप बधाई छ

  • @anilshankar5606
    @anilshankar5606 4 ปีที่แล้ว +20

    यो कोहिले आउछ होल भन्दै थिए धेरै सुन्ने मन थियोे बधाई छ

  • @nryg8041
    @nryg8041 4 ปีที่แล้ว +68

    ☺️ अन्जुली ♥️
    ☺️नामै काफी छ।♥️

  • @everlastingmemorablemoment6703
    @everlastingmemorablemoment6703 4 ปีที่แล้ว +6

    वाऊ!!!👌👌👌👏👏👏असाध्यै मिठो सुनिल ब्रो।

  • @raibhagat9159
    @raibhagat9159 4 ปีที่แล้ว +1

    Wow dami xa

  • @bijayaadhikari3667
    @bijayaadhikari3667 4 ปีที่แล้ว

    कति मिठो गित। सायद एति राम्रो गित एउटा स्वच्छ कलाकार ले आफ्नो मन बाट अर्पेको हुनुपर्छ। धेरै बधाइ सुनिल भाइलाइ अनि मेलिना जि लाई पनि

  • @surajbhusal9856
    @surajbhusal9856 4 ปีที่แล้ว +33

    जन्म दिन को शुभकामना अञ्जली दिज्जु सु स्वास्थ्य एवम दिर्धायुको हार्दिक हार्दिक मंगलमय शुभकामना 🎂🎂🎂❤️❤️❤️❤️

  • @bijayagurung8836
    @bijayagurung8836 4 ปีที่แล้ว +7

    हेर्न र सुन्न बनाईएको यो सुमधुर श्रब्यदृश्य सामग्रीले बास्तबमा मेरो मनै छोयो। यति राम्रो सुनिल छिदाल भाईको स्वर त्यसैमाथि (परि )मेलिना राईको स्वर र अभिनय दुबै राम्रो छ। दुबै जनालाई शुभकामना

  • @itsmeutsab5450
    @itsmeutsab5450 4 ปีที่แล้ว +51

    सुनिल छिदालकाे गित सुरुमा ,,, मुगलान फिल्मकाे तिनै हुन तिनै मेरी अामा भन्ने गित सुने देखि म फ्यान।।। Good luck..

    • @Soluunik
      @Soluunik 4 ปีที่แล้ว

      हो हो मैले पनि त्यही मुग्लान फिल्म को गीत गाएको सुनेको देखेको थिए फेस बुकमा । त्यति बेला उहाँ भारत तिर हुनु हुन्थ्यो अरे ।

  • @dipakkumarmalla4753
    @dipakkumarmalla4753 4 ปีที่แล้ว +1

    Wau dami sunnalai majja aayo ajhai pargatiko kamana sinil g

  • @jangabirrai51
    @jangabirrai51 4 ปีที่แล้ว +1

    Ramro chha bhaiko

  • @gurunglenin
    @gurunglenin 4 ปีที่แล้ว +24

    सुनिल भाई गज्जब छ ! मिठो मेलोडी सहितको गीत ! अझ अगाडी बढ्नको लागि पनि शुभकामना !

  • @sherabtharchin8517
    @sherabtharchin8517 4 ปีที่แล้ว +19

    सार्है राम्री देाखिन्छौ ए अन्जुली👍👍👍👍👍🌷🌷🌷🌷❤️❤️❤️❤️

  • @samergharti9689
    @samergharti9689 4 ปีที่แล้ว +32

    ‌धेरै दिन देखि पर्खाई मा थिय आज बल्ल हेर्न सुन्न पाईयो 😍😍
    सफल्ता को शुभकामना सबै टिम लाई 😍
    मलाई मन पर्यो अनि हजुर हरु लाई?
    Like ठोकुम्त 😍

  • @manilanembang965
    @manilanembang965 4 ปีที่แล้ว +1

    Waauuu....daammiii...gana bhai all the best....

  • @RamGhisingOfficial
    @RamGhisingOfficial 4 ปีที่แล้ว

    अति राम्रो बधाई छ ।

  • @बसिबियालोचौतारि
    @बसिबियालोचौतारि 4 ปีที่แล้ว +23

    वाउ सुनिल भाइ धेरै मीठो मेलिना(अन्जली) लाई डेलिकेट गरेर बनाएको यो भिडियो मलाई धेरै मन पर्यो। मलाई लाग्छ यो गीत सबै दर्शक श्रोताहरुले रुचाउनेछन शुभकामना भाईलाई।

  • @bishnupadukaonlinechannel5854
    @bishnupadukaonlinechannel5854 4 ปีที่แล้ว +10

    समग्रमा यो सृजना राम्रो बनेको छ । बधाई छ सम्पुर्न टिमलाई .....

  • @mohanthapa8309
    @mohanthapa8309 4 ปีที่แล้ว +237

    नेपाल आईडल मा सुनिल लाई देखेपछि गित हेर्नि अनि सुन्नि को को हुनुहुन्छ हाजिर हुम त

  • @mayalama6730
    @mayalama6730 4 ปีที่แล้ว +1

    सुनिरहु लाग्ने तिम्रो कति मीठो बोली साचै 😍😍 Track pani upload garnuna sir yo gaanako 😍

  • @Ashokgurung-
    @Ashokgurung- 4 ปีที่แล้ว +1

    Dammi sunil bro geet na aaudai malai pahilai interview haruma herda gauda maan parethyo amazing voice love it

  • @Jd01_Vloger
    @Jd01_Vloger 4 ปีที่แล้ว +18

    अतिनै मन छाेयाे❤️❤️❤️कुनै शब्द नै छैन👏👏बधाई छ bro🇳🇵🇳🇵🤘🤘

  • @sukbirtamang4124
    @sukbirtamang4124 4 ปีที่แล้ว +140

    पटक पटक हेर्नै म मात्र हो कि अरू पनि हुनुहुन्छ 🤔🤔❤️❤️

    • @rahultmg8344
      @rahultmg8344 4 ปีที่แล้ว +1

      Ma pni xu

    • @omum7466
      @omum7466 4 ปีที่แล้ว +2

      Sem

    • @depusiptungkhamarai4955
      @depusiptungkhamarai4955 3 ปีที่แล้ว +1

      Ma pani xu sar❤🙏

    • @elenabhujel3829
      @elenabhujel3829 3 ปีที่แล้ว +1

      Add a publi reply👌👌♥️♥️♥️♥️👌👌💓❤️❤️❤️

  • @utsabrai9900
    @utsabrai9900 4 ปีที่แล้ว +30

    Melina Rai ...ले मोड्लिङ गर्दा नि अति नै सुहाउंछ ..... गीत राम्रो छ ।

  • @tufansuhang3071
    @tufansuhang3071 4 ปีที่แล้ว

    Wow ati sundar ati nice video

  • @SanyoshTamang
    @SanyoshTamang 4 ปีที่แล้ว +5

    यो गित ले न्याय पाउन #Trending मा पर्नु पर्छ

  • @chandrasunuwar3978
    @chandrasunuwar3978 4 ปีที่แล้ว +7

    अति राम्रो सोङ्ग सुनिल भोईस कति मिथो मलाई त अति मन्परियो अब आउनी दिन हरु मा पनि एसतै गित लिएर आउनु होला सुनिल 😍😍बधाई

  • @ganeshrana78
    @ganeshrana78 4 ปีที่แล้ว +51

    आफ्नो मन भित्र को माया सजायर गित र शब्द मा मिलाएर देखायको भिडियो पस्तुत गरेको सारै मन छोयो सुनिल भाइ ,मेलिना जि यो भिडियोमा कस्तो बिउटिफुल देखेको हो स्वर्ग को अप्सरा भन्दा पनि राम्री देखेको, कस्को कस्को मन छोयो यो गित र भिडियो ले यता आउनुस हजुर हरु हो साथ दिउ त

  • @sajanapantasubedi8092
    @sajanapantasubedi8092 4 ปีที่แล้ว

    परगतिको शुभकामना सुनिल भाइ सारइ मिठोगित मलाइत पइलेनइ धेरइ मनपरेकोथियो🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🌺🌺🌺🌺🌺🌺🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ishwarlalpakhri1014
    @ishwarlalpakhri1014 4 ปีที่แล้ว

    कति राम्रो गित wow best of luck sunil vai

  • @premmagar6267
    @premmagar6267 4 ปีที่แล้ว +15

    अञ्जुली साच्चिकै रानी छिन।। अञ्जुली लाई पाउने केटा साच्चिकै भाग्यमानी हुनेछ ।।। गाना पनि wow so nice

    • @tikarai1283
      @tikarai1283 4 ปีที่แล้ว

      मान्छे मात्र होइन स्वभाव नि सारै सहनसिल इमानदार छ। मेलिना

  • @मुश्कानबाबूकाईला-ठ1झ

    लौ भाइ तपाईं लाई बधाई छ ।पहिला देखिनै भाइ को यो गित को प्रतीक्षा मा थिए म हेर्न पाए खुसी लाग्यो भाइ।

  • @williamwilliam6677
    @williamwilliam6677 4 ปีที่แล้ว +22

    Melina Rai(Anjuli), she is really very beautiful with beautiful voice.I think the name "Anjuli" suits her.And Sunil Chidal you are the best.Nice song,nice music,nice lyrics and perfect voice.❤❤👍👍👍

  • @purnarai5309
    @purnarai5309 4 ปีที่แล้ว +1

    राम्रो छ ।

  • @kabitayounhang1435
    @kabitayounhang1435 4 ปีที่แล้ว +1

    मलाई हजुरको गित धैरे मन पर्छ

  • @ningwalimbu5772
    @ningwalimbu5772 4 ปีที่แล้ว +8

    Wow really really heart taching 💗beautiful song 👌👌@&happy birthday to 💎अञ्जुली 💟💟😘😊

  • @binukalibinukali5081
    @binukalibinukali5081 4 ปีที่แล้ว +18

    यति राम्रो गीत बनाई दिनु भएछ मेलिना को लागि वाउ मलाई साह्रै मन पर्यो

  • @nabinmagar7009
    @nabinmagar7009 4 ปีที่แล้ว +6

    वा वा वा 👏धेरै समय को प्रतीक्षा पछि यो गित भिडियो सहित सुन्न अनि हेर्न पाउँदा अति खुसी लाग्यो बधाई छ #सुनिल छिदाल भाइ अनि मेलिना राई लगायत सम्पुर्ण युनिटलाइ 🎤🎼🎧️🎶अति मिठास छ लय शब्द अनि स्वरको त कुरै छन 👏💞

  • @sandhyarai433
    @sandhyarai433 4 ปีที่แล้ว +1

    Wow akdamai ramro xa

  • @sureshkarkey2516
    @sureshkarkey2516 4 ปีที่แล้ว +1

    मीठो छ बोरोको स्वर आगामी दिनमा पनि शुभकामना

  • @dineshalemagar2949
    @dineshalemagar2949 4 ปีที่แล้ว +40

    राम्री पनि यति राम्री हाेर मेलिना जि कुनै परिभन्दा कम छैन त्यसै फिदा भकाे छ र सुनिल छिदाल मेलिना जि प्रति

    • @gayannepal5000
      @gayannepal5000 4 ปีที่แล้ว +1

      Kasam yo jodi ko bihe hernu man xa malai chhidal ko man anjuli beena adhuro xa

    • @neenaranapraja
      @neenaranapraja 4 ปีที่แล้ว +1

      Umm hjr.mero mann parne singer Melina di😍😍😍😍😍

  • @swastikabaral2261
    @swastikabaral2261 4 ปีที่แล้ว +5

    Interview ma vanda pani ramro banexa yo geet❤🤩🥰
    Badhai xa 👏👌😍

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 4 ปีที่แล้ว +7

    वाओ! भावुक बनायो शब्द संगीत अनि भिडियो प्रस्तुतीले
    एकदमै राम्रो लाग्यो समस्त टिमलाई हार्दिक बधाई तथा शुभकामना ।👍️👍️👍️❤️❤️❤️👏👏👏👏

  • @tankaprasad6052
    @tankaprasad6052 4 ปีที่แล้ว +1

    Wow dami

  • @harikrishnashrestha6041
    @harikrishnashrestha6041 4 ปีที่แล้ว +1

    wow dammi

  • @anilthapa8612
    @anilthapa8612 4 ปีที่แล้ว +13

    आहा सुन्दर शब्दहरू नै मार्मिक ❣️👈 साह्रै मन छुयो सुनि रहुँ लाग्ने

  • @sureshlove823
    @sureshlove823 4 ปีที่แล้ว +5

    धेरै राम्रो सुनिल अनी मेलिना जी प्रगतिको शुभकामना।

  • @digitalsansaarbsp6269
    @digitalsansaarbsp6269 4 ปีที่แล้ว +10

    अति नै मीठो गीत यो मनमा बस्न सफल superbbb keep it up 🤘👌👌

  • @tilakmagorbabu1548
    @tilakmagorbabu1548 4 ปีที่แล้ว

    मलाई सबै भन्दा मन पर्ने गीत यो पनि हो स्वरको कुरा नगरौं मालाई धेरै मन छुने अनि मन पर्ने यो हो

  • @durgashankar1750
    @durgashankar1750 4 ปีที่แล้ว +1

    धेरै राम्रो छ गित

  • @arjunbagale6227
    @arjunbagale6227 4 ปีที่แล้ว +5

    अति नै सुन्दर स्वर झनै राम्रो भिडियो 😍😍

  • @jayaramshrestha3782
    @jayaramshrestha3782 4 ปีที่แล้ว +9

    सुनिल छिदाल भाईको स्वर गायन शैली सारै राम्रो लाग्छ,अद्भुत सुन्दर भिडियो

  • @kalinjoronelinetv8826
    @kalinjoronelinetv8826 4 ปีที่แล้ว +11

    WAw sunil sir keep it up nepal idol ma ni hunuhunx aba star hune palo tapaiko nice voice & nice song as well love you from saudi arabia KSA 😍😍👌🙏

  • @Shyamvlogs447
    @Shyamvlogs447 4 ปีที่แล้ว +1

    Wow kati ramro voice hjr

  • @SunilTeachNepal
    @SunilTeachNepal 4 ปีที่แล้ว +1

    मलाई यो गीत सारै मनपर्यो लगभग ३० पटक भन्दा बढी हेरे र सुने तर अझै पनि मेख मरेन ❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹

  • @bibosgurung280
    @bibosgurung280 4 ปีที่แล้ว +20

    धेरै पछि सुन्न पायो यो गित आज सार्बजनिक भो खुसी लाग्यो । राम्रो गर्दै जानू होला,😍

  • @sapanarai1802
    @sapanarai1802 4 ปีที่แล้ว +5

    कति माया लाग्दो भिडियो अनि स्वर शब्द सबै भरिपुर्ण मेलिना मिस सुनिल सर Wow😱😱😱

  • @jasbirlimboo6765
    @jasbirlimboo6765 4 ปีที่แล้ว +3

    Watching from sikkim India. .beautiful song

  • @rajeshkumarchamling903
    @rajeshkumarchamling903 4 ปีที่แล้ว

    वाउ दामि सुनिल ब्रो 👌👌👌👌👌👌

  • @krishnageminipokharel9529
    @krishnageminipokharel9529 4 ปีที่แล้ว +1

    Aaha

  • @hemrai2620
    @hemrai2620 4 ปีที่แล้ว +6

    आहा अत्यन्तै मिथो मर्मस्पर्शी गीत बनेको रहेछ सुनिल भाइ & मेलिना बैनी हार्दिक बधाई तथा सफलताको अग्रिम सुभकामना👏👏👏😍😍😍😍😍😍🌹🌹🌹

  • @ganeshraisankhuwasabharai8586
    @ganeshraisankhuwasabharai8586 4 ปีที่แล้ว +10

    maile man parne gayak sunil chhidal ra gaika melina rai ati mitho vocal suvakamana yo song lai 💕💕💕

  • @rajugole3416
    @rajugole3416 4 ปีที่แล้ว +7

    Wow......amezing dedicate song for our beautiful singer melina rai.

  • @ishwarbhujel5970
    @ishwarbhujel5970 3 ปีที่แล้ว

    जिन्दगी त मेरो हो तर त्यो मेरो जिन्दगिको परिभाषा अरु बाट नै बाचन हुनु हामी नेपालीको सस्कार हो सर्जक हरुमा नमन

  • @romeogurung9113
    @romeogurung9113 4 ปีที่แล้ว

    babal vai

  • @nargurung2229
    @nargurung2229 4 ปีที่แล้ว +3

    Wowo nice video congestions