भारतमा भेटिए यस्ता नेपाली...सबैले हेर्नुहोला जो भाइरल हुने पक्काTattato Khabar, Sunil Chhidal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 มิ.ย. 2018
  • Interviewee :, sunil chhidal Tattato Khabar
    Host- Bhagya Neupane
    Camera person :Ganesh Bhattarai
    Editor : Bhagya Neupane
    Chandrabir Oli Tatttato Khabar
    झापामा भेटिए अर्का बुद्ध लामा हेर्नुहोस कस्को स्वर राम्रोNepal Idol,Buddha Lama Duplicate Rajesh Li Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) contant us - 9824977523 Website www.tattatokhabar.com/ Facebook- / taattaatokha. . google pluse-plus.google.com/ Produced by Tattato Khabar Media Group Pvt. Ltd. Lalitpur Nepal, Imadole 16
    यि भाईको कलालाई हेरेपछि तपाइँ के भन्नुहुन्छ...एकचोटी सबैले हेर्नुहोला Tattato Khabar Bhagya
  • บันเทิง

ความคิดเห็น • 4.2K

  • @tarasunar8547
    @tarasunar8547 6 ปีที่แล้ว +47

    आहा कति मिठो स्वोर यस्ता कलालाई पो हो त समाजमा फैलाऊने त 😢😢भाईलाई अबस्य आफ्नो कलालाई देखाऊने अबसर दिनुहोला

  • @pabanpahari1899
    @pabanpahari1899 6 ปีที่แล้ว +24

    तातो तातो खबर, लाई धेरै भन्दा धेरै धन्यवाद किन कि सुनिल जि को interview हेर्ने धेरै ठुलो रहर थियो त्यो पनि आज पुरा भयो खुशी लाग्यो, thank you so much all

  • @srijanasharma2117
    @srijanasharma2117 6 ปีที่แล้ว +2

    एतिको मिठो र musical आबज त सानो भाइ अशोक को पनि छैन यो भाइको त सारै मिठो छ स्वोर तिमी चादैनी ठुलो कलाकार बन्नेछौ भाइ सुभकामना।।।।

  • @mahendrabhandari5881
    @mahendrabhandari5881 6 ปีที่แล้ว +10

    wow यति दामी स्वर यो भाइलाइ जसरी भए पनि अबसर दिनु पर्छ

  • @sunilchidal5591
    @sunilchidal5591 6 ปีที่แล้ว +112

    धेरै धेरै धन्यवाद भाग्य न्यौपाने दाइ
    अनि मलाई धेरै माया गर्नु हुने सबै
    महानुभाव हरुलाई धन्यवाद ।।।

    • @krishnatamang6775
      @krishnatamang6775 6 ปีที่แล้ว

      SUNIL CHIDAL धेरै राम्रो छ आवाज मा दम छ ब्रो

    • @sunilchidal5591
      @sunilchidal5591 6 ปีที่แล้ว +1

      krishna tamang

    • @raisrijana203
      @raisrijana203 6 ปีที่แล้ว

      best of bluck sunil dada

    • @sumanpandey1180
      @sumanpandey1180 6 ปีที่แล้ว

      Bro mro kura mark garera rakhda hunxa tapai nepal ko no 1 singer hunuhunexa xittai

    • @binaya33
      @binaya33 6 ปีที่แล้ว

      Derai ramro xa vai..ajhai ramro gardai jaw

  • @arjun72909
    @arjun72909 6 ปีที่แล้ว +7

    यो दाजु को voice मन पराउने जति यता हाजिर गरम त

  • @prabinthapa3585
    @prabinthapa3585 6 ปีที่แล้ว +27

    अहिलै सम्म मैले हजाराै गायक काे गित सुनेकाे छु तर याे दाईकाे स्वर जस्ताे राम्राे मलाई कसैकाे लागेन धेरै धेरै राम्राे छ
    Bast up lock

  • @bhaktashakyakalapremimedia3757
    @bhaktashakyakalapremimedia3757 6 ปีที่แล้ว +13

    निकै उत्कृष्ट voice आहा
    सफलता को शिखर चुम्नु

  • @timromaya6787
    @timromaya6787 6 ปีที่แล้ว +17

    साचिनै मन छुने आवाज छ बधाई छ भाइ सफल्ताको लाखौ लाख सुभकामना छ एक्दम राम्रो छ voices

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial 6 ปีที่แล้ว +18

    वाह मिठो स्वर साथै अग्रिम शुभ कामना सफलता मिलोस् छिट्टै गित रेकड् भएर हेर्न पाइयोस् !!

  • @roshanlovekripa5858
    @roshanlovekripa5858 6 ปีที่แล้ว +1

    यस्तो राम्रो Voice छ झन musice मात अति राम्रो हुन्छ I think धेरै कलाकरहरुलाई chalange हो यो धेरै राम्रो छ स्वर यस्तो प्रतिभासाली मानिसलाई राम्रो chance दिनु पर्छ

  • @dineshwod4854
    @dineshwod4854 6 ปีที่แล้ว +1

    नव प्रतीभा स्वरका धनी सुनिल लाई अग्रीम सुभकामना र कुना कन्धरा तिरका लुकेका प्रतीभा लाई आफ्नो मिडीया मार्फत दर्शक स्रोता माझ पुर्याऊनु भयकोमा तात्तातो खवरलाई बिशेस धन्नेवाद

  • @bimalagurung827
    @bimalagurung827 6 ปีที่แล้ว +33

    एक दम राम्रो छ भोइस सुनिल छिदाल जि को र यो यत्ती मिठो स्वर को धनी सुनिल जि को स्वाच्चा भबिस्याको कामना गर्दछु छिटो नै हर गित सुन्न पाउ भन्दै प्रत्तीक्षा गर्दछौं धन्यवाद सुनिल जि को जय जय होस ।

  • @sidhakhabar8350
    @sidhakhabar8350 6 ปีที่แล้ว +239

    तात्तातो खबर मनपराउने जतिले यता हाजिर गरौं ✋✋✋✋✋

  • @samyaksaksham5878
    @samyaksaksham5878 6 ปีที่แล้ว +11

    अति राम्रो स्वर....Nepal idol season 2 ko winner ko dabedaar

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 6 ปีที่แล้ว +17

    १००% दामि छ सोर सुनिल भाईको भागे न्युपाने ज्यू हजुरलाई नि धन्नेबाद छ

  • @narjunggurung553
    @narjunggurung553 6 ปีที่แล้ว +19

    एकदम राम्रो भविस्य देखिएको छ भाईको । भगवानले एक अनौठो किसिमको gift दिएको छ । बेलैमा यो आवाजलाई बुलन्द पार्नुस । शुभकामना भाइ ।

  • @Kapilmagar1
    @Kapilmagar1 6 ปีที่แล้ว +26

    धेरै राम्रो स्वर सुनिल भाइ को
    आहा क्या सुहाएको देखन चम्पा सुनन चम्पा गायको...... प्रगति को कामना

  • @kamalaadhikari7526
    @kamalaadhikari7526 5 ปีที่แล้ว

    सुनिल भाईको स्वर सारै मिठो लाग्यो ।ओझेलमा परेका प्रतिभाहरूलाई मिडियामा लियर उहाँहरूको भबिस्य उज्ज्वल बनाउन सफल हुनुभयकोमा भाग्य भाई हजुरलाई मुरी मुरी धन्यवाद छ है 💖 💕 ❤️ ❤️ ❤️

  • @nambaoli709
    @nambaoli709 5 ปีที่แล้ว +1

    धेरै राम्रो सोर छ सुनिल भाई को

  • @sahapun7702
    @sahapun7702 6 ปีที่แล้ว +44

    २० वर्ष को सानो उमेरमा कति सपना हुन्छ ..आफ्नो घरको स्थिति ले कति गाह्रो हुन्छ त्यो भोग्नेलाई नै थाहा हुन्छ ...निरन्तर कोशिश गर्नुस ...हार नखानुस ..आवाज मिठो छ !!

  • @tattatokhabar1
    @tattatokhabar1 6 ปีที่แล้ว +425

    सुनिल छिदाल भाईको स्वर तपाईंहरुलाई कस्तो लाग्यो
    कृपया Comment गर्दिनुहोला।।।

    • @tulsiramgaireofficial
      @tulsiramgaireofficial 6 ปีที่แล้ว +5

      एक दमै मिठो छ स्वर अग्रिम शुभ कामना सुनिल ज्यु लाई..!!

    • @sumilamagar4096
      @sumilamagar4096 6 ปีที่แล้ว +6

      Bhagya Neupane dai plz ma tw usko frn nai vaye

    • @amiryamphu834
      @amiryamphu834 6 ปีที่แล้ว +3

      Bhagya Neupane good job

    • @AsalNepaltv
      @AsalNepaltv 6 ปีที่แล้ว +4

      साह्रै राम्रो छ Focus nepal मा नि आउदैछ त्यसको लागि Subscribe गर्दिनुहोला Focus nepal लाइ

    • @rinuthamang4473
      @rinuthamang4473 6 ปีที่แล้ว +2

      Bhagya Neupane darai ramro xa

  • @RamKumar-ch1od
    @RamKumar-ch1od 5 ปีที่แล้ว +1

    एकदमै धेरैई राम्रो कोसि ग्ररनु अघिब्ररन स्कनु हुन्छ सोर पनि एकदमै धेरैई राम्रो छ

  • @ramthapa84
    @ramthapa84 6 ปีที่แล้ว

    भाई को शोर एकदम मीठो छ
    भाई ले अगाडि बढ़ने कोशिस गर्नुपर्छ all the best sunil bhai

  • @krnentertainment5085
    @krnentertainment5085 6 ปีที่แล้ว +6

    सलाम छ भाग्य सर हजुरलाई। साह्रै राम्रो छ शुनिल भाईको स्वोर यस्ता लुकेर बसेको प्रतिभालाई मिडियासम्म लिएर सहयोग गर्नु भएकोमा धन्यवाद।

  • @sathi955
    @sathi955 6 ปีที่แล้ว +79

    यस्तो राम्रो गित गाउने भाईलाई डिस्लाईक त नगर्नुनी हौ।

    • @narenrai433
      @narenrai433 6 ปีที่แล้ว +2

      Shathi. com akdam ramro xa

    • @ColdFire940
      @ColdFire940 6 ปีที่แล้ว

      Shathi. com yes good

    • @deeparai350
      @deeparai350 6 ปีที่แล้ว

      Shathi. com यस्तै हो हजुर यो स्वार्थी दुनियाँमा आफू पनि गर्न जान्दैनन् सक्दैनन् अरुले गरेको पनि चाहदैनन् भात खाने हरु होइनन् यी दिसलाइक गर्ने हरु घाँस खाने हरु हुन

    • @ritumjkt1598
      @ritumjkt1598 6 ปีที่แล้ว

      Tehi tw Dependra Ashrumali Gee

    • @midea101
      @midea101 6 ปีที่แล้ว

      धेरै राम्रो छ मेरो भाइ सफलता को कामना गर्न चाहान्छु भाइ अगाडि निरन्तर दिनुश भाइ हामी छौ तिम्रो साथ्मा

  • @bikramlimbu6776
    @bikramlimbu6776 6 ปีที่แล้ว +1

    साच्चै धेरै राम्रो छ।भाग्य ले साथ दियो भन्ने अबस्या धेरै राम्रो गायक बनेछ।

  • @nanuthapa38
    @nanuthapa38 6 ปีที่แล้ว +7

    एक्दम राम्रो लाग्यो best of luck bhai सुनिल

  • @Dandabhatta
    @Dandabhatta 6 ปีที่แล้ว +17

    स्वर भनेको यस्तो जादुमय हुनु पर्छ। स्टुडियोमा गाउदा म्युजिक सङ्ग त जस्को पनि राम्रो सुनिन्छ। स्टुडियो बाहिर गाउदा पनि यस्तो लट्ठ पार्ने हुनु पर्छ। नेपाल आइडलमा थियो नि टपरी मै .................................
    गरेको जस्तो ।

  • @gurungrachhe1199
    @gurungrachhe1199 6 ปีที่แล้ว +8

    ल सुनिल भाइ तपाईंको जीवन ले सफलता पाओस ! स्वर र कला मात्र नभएर तपाईंको मन पनि राम्रो रहेछ भाइ ! your voice god gift ! We suport you ! Thank you Taattaato Khabar लाई पनि !

  • @udayapurgaighat
    @udayapurgaighat 6 ปีที่แล้ว

    सुनिल छिदाल भाईको स्वर अतिनै मिठो छ र सुनिल भाइको आवाजमा १ किसिमको जादु नै छ भाइ हरेस नखाउ तिमि १ दिन अबसे सफल हुन्छौ

  • @haripaudel2074
    @haripaudel2074 6 ปีที่แล้ว +1

    प्रतिभा को येक्दम कदर गर्दछु।।उतर उतर प्रगती को कामना

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 6 ปีที่แล้ว +14

    प्रतिभा एकदम उतेजित्त छ बधाई तथा शुभकामना सांगीतिक यात्रा प्रति निरन्तरताको कामना 🌹🌹🌹🌹🌹💞💞🌹🌹✊✊✊

  • @ViralCreationNepal
    @ViralCreationNepal 6 ปีที่แล้ว +64

    खायो खायो अब नेपाल खायो यो लाहुरे भाईले...Support Him ✊😊

  • @riteshlama9455
    @riteshlama9455 3 ปีที่แล้ว

    सारै राम्रो स्वर रहेछ भाई को।उन्नति प्रगति
    हुँदै जवस भनी भगवान् संग प्राथना गर्दछु

  • @dewasisvlog1908
    @dewasisvlog1908 5 ปีที่แล้ว

    भाग्य न्यौपाने दाजु।तपाईंको यो माहान मन बिचारलाई सम्बोधन गर्ने कुनै शब्द छैन।कत्ती माहान हुनुहुन्छ तपाईं ।तपाईंले धेरै जनाको जिन्दगी परिवर्तन गराइदिनु भएको छ।खोजी खोजी प्रतिभाहरु लिएर आउनुहुन्छ।सलाम छ दाइ🙏

  • @siddhantkim3480
    @siddhantkim3480 6 ปีที่แล้ว +14

    मैले पनि उनको पहिलो फेश बुक भिडियो हेरेको थिए लाग्थ्यो उनको त्यो मिठो स्वर सुन्दा कसैले उनको स्वर को सदुपयोग गरिदियोश जस्तो लाग्थ्यो नसोचेकै गरि दिनु भएको छ भाग्य सर हजुरलाई मेरो ब्यक्तिगत तर्फबाट रिदय देखिनै धन्याबाद

  • @lhakpasherpa8840
    @lhakpasherpa8840 6 ปีที่แล้ว +19

    ( Wow 💋 ) कति मिठो स्वर होला मोलाई त धेरै मन पर्‍यो कस कस्लाई मन पर्‍यो यता हजिर हुनुस त✋ (I like your voice )

  • @ramusenchuri7731
    @ramusenchuri7731 5 ปีที่แล้ว +1

    आहाँ कस्तो राम्रोसँग गाउनु भएको होके सुनिल दाजि ले यो तातो खवर मा एक दमै खुशी लागो के दाजि यस्तो प्रती भालाइ सबै जान ले लाएक सिएर र कमेन्ड गरिदिनु हुना अनुरोध गर्दछु दाजि

  • @adgurung9473
    @adgurung9473 3 ปีที่แล้ว

    आती मिटो स्वर आबाज को धनि छ भाई को एकदुई वटा एलबम ल्यउने हो भने तहल्का मचिन्छ देशभर

  • @chandragurung1255
    @chandragurung1255 6 ปีที่แล้ว +7

    अति मिठो स्वर भाईको भबिस्य आगामी दिनहरु उज्ज्वल रहोस् काममा गर्दछु ।

  • @jassupunmagar5842
    @jassupunmagar5842 6 ปีที่แล้ว +13

    सागर आले भाइ पछि आवज सुन्ने बितिकै मन मा बसेको भाइ हाम्रो चितवने सुनिल हो आशावादी छु भोलिको दिन मा राम्रो गायक भएको हेर्न मन छ सफलता को शुभकामना

  • @amarlakandri7730
    @amarlakandri7730 6 ปีที่แล้ว +2

    भाईले अवसर पाएमा धेरै राम्रो गीत सङ्गीत हामीलाई दिन सक्नु हुन्छ।

  • @dilshanthapa8989
    @dilshanthapa8989 6 ปีที่แล้ว

    सबै भन्दा पहिला तात्तातो खबरलाई धेरै धन्यवाद।

  • @milankc3691
    @milankc3691 6 ปีที่แล้ว +15

    वा वा यो पो हो त गला भित्रको कला अाफनो प्रतिभा कला देखाउने मौका अवाश्या पाउनु होस सुभकामना छ ।।

    • @deepikachauhan9174
      @deepikachauhan9174 6 ปีที่แล้ว

      nice to see if you try again you can be the best singer

  • @padamthapa36985
    @padamthapa36985 6 ปีที่แล้ว +31

    धेरै राम्रो छ sunil भाईको voice
    Facebook मा त कति भाइरल भएको थियो झन अब bhagye dai र तात्तातो खबर त लक्की TH-cam channel हाे भाई काे गित चाँडै सुन्न पाइयोस् ||

    • @khakindrasaud5570
      @khakindrasaud5570 6 ปีที่แล้ว +1

      Wow nice

    • @padamthapa36985
      @padamthapa36985 6 ปีที่แล้ว

      FALELUNG TV धन्यवाद hjr लाई पनि हाम्रो channel मा स्वागत छ hjr ko channel subscribe gareko xu malai pani subscribe garnu la

  • @tejthoklenonlinetv9234
    @tejthoklenonlinetv9234 6 ปีที่แล้ว

    गित चै एक्दमै मन देखि धेयान दियेर गौने रैछ बधाई भाइ लाई साराइ मन पर्यो

  • @mryug2172
    @mryug2172 6 ปีที่แล้ว

    भन्नु पर्ने कुनै शब्द नै भेटिएन भाइको स्वर शब्द लय अती मिठो छ

  • @limbusanu1632
    @limbusanu1632 6 ปีที่แล้ว +44

    सारै राम्रो voice छ चाडै गित रेकर्ड होस शुभकामना

  • @StoryInsider360
    @StoryInsider360 6 ปีที่แล้ว +4

    वहु प्रतिभाशाली भाइ ! उज्ज्वल भविष्यको कामना !!अनि तात्तातो खबरलाई पनि धन्यवाद !

  • @rajuraut5524
    @rajuraut5524 6 ปีที่แล้ว +1

    सम्पुर्ण नेपाली सङ्गीत प्रेमीहरुले एउटा बहुप्रतिभा भाको गायक पाएको छ।सुनिल ब्रो हजुर गित गाउनकोलागी नाइ जन्मिएको हो ।अरु कुनै पनि क्षेत्रबाट करोडौंको प्रस्ताव आएनी साङ्गितिक क्षेत्र बाट टाढा नजानु है

  • @pabitrarae6230
    @pabitrarae6230 6 ปีที่แล้ว

    धेरै धेरै राम्रो छ हजूर को परतिब एसरी नैई आगारी अबरनू बेटपलक उनति प्रगति को कामना छ

  • @kiriranthagunna8365
    @kiriranthagunna8365 6 ปีที่แล้ว +6

    भाईकाे स्वर धेरै नै राम्रो छ । भाईकाे प्रतिभा अझै राम्रो हाेस भन्ने पुण बिशवाश गर्द छु। भाईकाे उजल भबिशयकाे लागि सुबकामना गर्दछु ।

  • @bharatdhamala8852
    @bharatdhamala8852 6 ปีที่แล้ว +9

    बबाल बबाल बबाल!!!
    घेरै आवाज़ सुनीयो तर भाई को आवाज़ मा छुट्टै मिठास छ।
    गायन मा अवश्य सफल हुन्छौ भाई तीमी।
    भाग्य सर लाई धन्यवाद।तपाई ले यती राम्रो प्रतिभा को खोजी गरीदीनु भएको छ।

  • @funentertainment4876
    @funentertainment4876 3 ปีที่แล้ว

    बाबुको स्वर एकदमै राम्रो छ अब धोतिको देश छोडेर अब आफ्नै देशमा आएर गित संगीतमा लगनशील भएर लागे भविस्य देख्छु

  • @sudeeppariyar9188
    @sudeeppariyar9188 6 ปีที่แล้ว

    धेरै धेरै राम्रो स्वर अनि अति अनुसासित र बोल्ने शैली त झनै मन पर्यो

  • @rupeshgajurel9273
    @rupeshgajurel9273 6 ปีที่แล้ว +6

    स्वर्को कदर गरेर अवस्था अनुसार सबैले साथ र सहयोग गर्नु जरुरी छ।
    Lop u भाग्य दाजु तपाईं को काम राम्रो छ् ।

  • @nabarajkhadka3179
    @nabarajkhadka3179 6 ปีที่แล้ว +4

    धेरै राम्रो दामी छ स्वर good luck भाई

  • @milanlamichhane9934
    @milanlamichhane9934 5 ปีที่แล้ว +5

    Wow sweet voice
    Respect this person

  • @binitasunuwar8929
    @binitasunuwar8929 6 ปีที่แล้ว

    एकदम राम्रो छ आवाज साथ र हौसला अनि सहयोग प्राप्त भए भोली को दिनमा ख्यातिप्राप्त कलाकार को रुपमा देख्न पाइयोस

  • @buddharajlimbu967
    @buddharajlimbu967 6 ปีที่แล้ว +5

    म मलेशिया बाट हेर्दै छु । धेरै भन्दा धेरै राम्रो स्वर छ सुनिल को ।

  • @bmithun6841
    @bmithun6841 6 ปีที่แล้ว +6

    फेसबुकमा हेरेको थिए एकदम राम्रो छ आज तात्तातो खबरमा हेर्न पाइयो संगीत यात्रामा सफलता मिल्दै जाओस्

  • @rinamaharjan3922
    @rinamaharjan3922 6 ปีที่แล้ว +1

    न्यूपान्ने सरलाई सलोटगर्छु र हजुरको कार्यक्रम सारैमनपर्छ wow wow wow सारैमिठोछ स्वर मनछुने तपाईको प्रतीभाले सिखरचुमोस किनडराउनुहुन्छ निर्धक्काभएर गाउनुस

  • @netranetra1015
    @netranetra1015 6 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो छ भ्याइस

  • @sanudumirai9500
    @sanudumirai9500 6 ปีที่แล้ว +10

    उज्ज्वल छ भाइको भबिस्य सङ्गीत क्षेत्रमा सुनिल।

    • @sanudumirai9500
      @sanudumirai9500 6 ปีที่แล้ว

      भाग्य दाईलाई धेरै धेरै धन्यवाद ।
      लुकेर रहेका नयाँ नयाँ प्रतिभासाली ब्याक्तीहरुलाई दुनियाँमा चिनायिदिनु हुन्छ।तातो तातो खबर सम्पुर्ण टिमलाई जय जय होस

  • @baniyakanchabaniya270
    @baniyakanchabaniya270 6 ปีที่แล้ว +18

    राम्रो मात्रै हैन धेरै भन्दा धेरै राम्रो छ भाइको अावाज

  • @roshanlovekripa5858
    @roshanlovekripa5858 6 ปีที่แล้ว

    उस्ले जति माया तिमिलाई मैलेपनि दिन्थे होला wow यो song धेरै राम्रो गाउनु भको छ अनि अरु song पनि राम्रो छ nyc voice

  • @emmanuelchurchdamaulibays1598
    @emmanuelchurchdamaulibays1598 5 ปีที่แล้ว

    राम्रो छ तर जनता साथ र माया सप्रोट चाहिन्छ नेपाल् idol न 1मैहुन्छ ठिक हुन्छ

  • @ratitharu6836
    @ratitharu6836 6 ปีที่แล้ว +3

    सानो सागर आले भाइ बन्दैछ यो भाइ र धेरै राम्रो सोर छ हामी हरु बिदेश मलेसिया बाट हेरिरहेका छौँ सँपुण नेपाली दाजुभाइ र दिदी बहिनी लाई मन परेको छ धन्यवाद भाग्य नेउपाने भाइ रेकर्डिङ छिटो गरनु होला भाइ

  • @harilamgade7118
    @harilamgade7118 6 ปีที่แล้ว +11

    अति राम्रो स्वर छ भाईको

  • @narentikhatri4342
    @narentikhatri4342 6 ปีที่แล้ว +2

    Very nice voice very good job of tatato khabar may god bless you Balam Kharga Kurseong Darjeeling

  • @khotangeraini7271
    @khotangeraini7271 6 ปีที่แล้ว +14

    Oh my god😯 so amazin voice all the best vai 😲

  • @c.branamagar8148
    @c.branamagar8148 6 ปีที่แล้ว +6

    wow awesome voice sunil.bro.good luck चितवन को पानी नै यस्तो हो कि कसो।।सागर आले ।।उस्तै सुनिल उस्तै omg..अब भाग्य न्याउपाने जि।।सुनिलको भाग्य चम्क्काइदिने पालो।

  • @sanudumirai9500
    @sanudumirai9500 6 ปีที่แล้ว +25

    भाइको गीत गाउने शैली अनि बोल्ने शैली झनै राम्रो लाग्यो।🌹🌹💘💘💘💘

    • @RameshKumar-kk6bg
      @RameshKumar-kk6bg 6 ปีที่แล้ว

      Sanu Dumi Rai 🅱🅱🅱😆😆😆😆😆
      🅱😆😆🅱😆😆😆😆
      🅱😆😆🅱😆🅱🅱🅱
      🅱🅱🅱😆😆😆😆😆
      🅱😆😆🅱😆😆😆😆
      🅱😆😆🅱😆😆😆😆
      🅱🅱🅱😆😆😆😆😆

    • @barshamagarnii4240
      @barshamagarnii4240 6 ปีที่แล้ว

      Sanu Dumi Rai umm k

  • @goodservice5837
    @goodservice5837 6 ปีที่แล้ว +1

    सुनिल छिदालले कतै जादु त सिकेको छैन 😀😀 उसको स्वरमा पक्कै पनि जादु छ भविष्यमा नेपालको एक नव प्रतिभाशाली गायक सुनिल छिदालका गितहरू भनेर सुन्न पाइयोस् । तिम्रा आशा आकाङ्क्षा हरू पूरा हुन मेरो शुभकामना छ 🌹🌹🌹

  • @madhavbhusal4874
    @madhavbhusal4874 6 ปีที่แล้ว

    धेरै राम्रो गित गाउनु भयो सफलता को शुभकामना

  • @senchureyrajendra9696
    @senchureyrajendra9696 6 ปีที่แล้ว +4

    यत्ति मीठो स्वर भएको मान्छे पनि अझै छाँयामै रहेछन, हैट , , , अब यीनले नेपाल खान्छन ।

  • @nepalinewsplus
    @nepalinewsplus 6 ปีที่แล้ว +8

    खतरा छ हैट !! गित रेकर्डिङ को ब्यवस्था मिलाउनु पर्यो भाग्य ब्रो भाइको लागि ।

  • @amishaxettri382
    @amishaxettri382 6 ปีที่แล้ว +11

    Dai ko swor aakdami ramro chha best of lick for your future

  • @deeparai350
    @deeparai350 6 ปีที่แล้ว

    धेरै राम्रो सफलता को शुभकामना सुनिल भाइ लाई अनि सर तपाईं लाई धेरै धेरै धन्यवाद कहिले मृत्यु सङ लडिरहेका को साहारा बन्नु पुग्नु भएको छ त कहिले लुकेर रहेकोे प्रतिभालाई लाई सामाजिक सन्जाल मा लिएर आउनु भएको धन्यवाद साथै सफलता को कामना ईश्वर ले आशिष साथै सधैव साथ दिनु भएको होस् हजुर को जिबन मा

  • @yamprasadpokhrel5877
    @yamprasadpokhrel5877 6 ปีที่แล้ว +11

    एकदम राम्रो छ

  • @ashokpun4064
    @ashokpun4064 6 ปีที่แล้ว +3

    धेरै राम्रो छ ल । वायो कत्ती मिथो सोर सुनिरहु जस्तो लाग्ने ।
    100% पक्का छ नेपाल खानुहुन्छ हजुर दामी छ अगाडी बढदै जानुहोला र भाग्य न्युपाने दादालाइ धन्यवाद छ है ।

  • @bishnulimbu5780
    @bishnulimbu5780 3 ปีที่แล้ว

    सुनिल भाई तिमी एकदिन अवश्य सिखरमा पुग्ने नै छोै राम्रो गर्दैजानु अावाज सारै राम्रोछ good luck

  • @Rajusk-oh8ye
    @Rajusk-oh8ye 5 ปีที่แล้ว

    आगामी दिनमा सुनिल. भाई पक्कै पनी सफल हुन्छौ so nice voice good

  • @abc-iz2ku
    @abc-iz2ku 6 ปีที่แล้ว +7

    ताताे ताताे खबर लाई धेरै धन्यवाद छ

  • @user-sf4tq1bc9j
    @user-sf4tq1bc9j 6 ปีที่แล้ว +7

    extra मिठास छ ओर्जिनल भन्दा पनि दामी छ🌹🌹🌹💞💞💞💞✌✌✌✌✌

  • @princemagar635
    @princemagar635 6 ปีที่แล้ว

    अति राम्रो उत्कृष्ट छ हजुर को प्रस्तुति

  • @anildawadi8072
    @anildawadi8072 6 ปีที่แล้ว +7

    Thanks bhagay i see one talent in chitwan pls search vijaya thapa.
    Chanuli

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 6 ปีที่แล้ว +12

    वाह राम्रो छ भाईको भोकल !!!

    • @bharatkathayat674
      @bharatkathayat674 6 ปีที่แล้ว

      गाउ-घरकी मगर्नी कान्छी nice

  • @thakurisantosh3992
    @thakurisantosh3992 6 ปีที่แล้ว +11

    सुनिल जि को प्रतिभा साह्रै राम्रो छ 👍

  • @babanrahul4422
    @babanrahul4422 4 ปีที่แล้ว

    यो भाई को कलार गला को धेरै धेरै धन्यवाद

  • @user-bu6yy4pg8o
    @user-bu6yy4pg8o 6 ปีที่แล้ว

    अाहा कति राम्राे साेर सुनउ सुनउ लागिरहने best of luck vai

  • @kamalashrestha1953
    @kamalashrestha1953 6 ปีที่แล้ว +4

    प्रगति को शुभकामना छ सुनिल छिदाल भाइ लाई अझै राम्रो गर्नुहोस ।

  • @madhavbc3927
    @madhavbc3927 6 ปีที่แล้ว +24

    धेरै राम्रो छ दाजु को आवाज

  • @manishkorangigurung7800
    @manishkorangigurung7800 6 ปีที่แล้ว +4

    Wow ...What a wonderful and magical voice ...!All the best ..Sunil vaii ..you will be famous soon.

  • @ritutamu7746
    @ritutamu7746 5 ปีที่แล้ว

    ल धेरै राम्रो छ भाई सपल्ता को शुभ कामना

  • @prbinsoni3805
    @prbinsoni3805 6 ปีที่แล้ว +10

    पुर्णिमा लामा काे र उहाकाे साेर चाहिँ हाे के कलाकार भनेकाे यस्ताे पाे हुनुपर्छ

  • @raginasgaau8335
    @raginasgaau8335 6 ปีที่แล้ว +5

    भाईको स्वर राम्रो छ। यसरी नै अगाडी बढदै जानू होला।

  • @lotuspanerulotuspaneru2019
    @lotuspanerulotuspaneru2019 6 ปีที่แล้ว

    हाम्रो भाइ राम्रो गान!
    हाम्रो चितवान हाम्रो सान!! शुभकामना भाइ! love u lot..!

    • @prajalbiswakarma3822
      @prajalbiswakarma3822 6 ปีที่แล้ว

      very nice ...... play back signer hune vocal cha hai ko

  • @bikeshpathak976
    @bikeshpathak976 5 ปีที่แล้ว

    धेरै राम्रो 🇳🇵अभ्यास जारी राखनुहोला