Hema Rai - सेक्युरिटिवाली || Sunil Chhidal || Maina Rani || Jibihang Rai || Deny Limbu

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ส.ค. 2024
  • Hema Rai - सेक्युरिटिवाली || Sunil Chhidal || Maina Rani || Jibihang Rai || Deny Limbu
    Hello
    Your waiting is over.
    Maina Rani is out now
    First Music video of Hema Rai ( सेक्युरिटिवाली ) and Sunil Chhidal.
    Audio credits
    MAINA RANI
    Vocal : Sunil Chhidal
    Lyrics : Deny Limbu ( Dipendra Bikram Sambahaphe )
    Music : Jibihang Rai
    Arrange : Rikesh Gurung Keys
    Mix / Master : Ashok Maharjan
    Studio : Musician
    Video Credits
    Cast : Hema Rai / Sunil Chhidal
    Camera / Edit : Manoj Rai
    Direction : Jibihang Rai
    Song Lyrics
    ए मैना रानी रुवाई जान्छौ कि
    सृष्टि कहाँ रहन्थ्यो र माया नभए
    मनै कहाँ रहन्थ्यो र तिमी नभए
    दुखेको मन निस्ठुरिलाई भन्दा नहुने
    छुट्दा माया यो शन्शारमा को छ नरुने
    ए मैना रानी रुवाई जान्छौ कि
    हिजो सङ्गै खेलेको इलामैको चिया बारिमा
    बाध्यताको खेलैले तिमी भएउ पारी वारि म
    कशम राम्री देखिन्थेउ चन्द्रहार सुनै फुर्काले
    सधै मन जलिरन्छ मैनारानी तिम्रै सुर्ताले
    भेट हाम्रो भाको थ्यो पौवा भन्ज्याङ साधुटारैमा
    नजानु है छाडी मलाई बसेको छु तिम्रै भरमा
    Song Lyrics
    Shristi Kaha Rahanthyo Ra Maya Nabhaye
    Manai Kaha Rhanthyo Ra Timi Nabhaye
    Dukheko Man Nisthurilai Bhanda Nahune
    Chhutda Maya Yo Shansharama Ko Chha Narune
    E Maina Rani Ruwai Janchhau Ki
    Hijo Sangai Kheleko Ilamaiko Chiya Barima
    Badhyatako Khelaile Timi Bhayeu Pari Wari Ma
    Kasham Ramri Dekhinchhau Chandrahara Sunai Furkale
    Sadhai Man Jaliranchha Maina Rani Timrai Surtale
    Bheta Hamro Bhako Thyo Pauwa Bhanjyang Sadhu Taraima
    Najanu Hai Chhadi Malai Baseko Chhu Timrai Bharama
    #HemaRai #SunilChhidal #MainaRani #JibihangRaiOfficial #PurbeliLokgeet #जिबिहाङ_राई #सुनिल_छिदाल #हेमा_राई
    ©Jibihang Rai Official
    Jibihang Rai Official is authorized to upload this video. Any anauthorized using , uploading on another chanel is without permission will strictly prohibited. ( Embedding to website is allowed )
    You Can Get me there
    1 Facebook : / jibihangrai
    2 Facebook page : - / jibihangraiofficialpage
    3 Twitter : / jibihang
    4 Instagram : jibihang_raii
    5 Smule : www.smule.com/Jibihang

ความคิดเห็น • 3.9K

  • @JibihangRaiOfficial
    @JibihangRaiOfficial  5 ปีที่แล้ว +755

    अन्तत मैना रानी तपाईहरुलाई सुम्यौ
    बहिनि हेमा राई भाई सुनिल छिदाल अनि हाम्रो लागि एक लाईक एक कमेन्ट अनि एक शेयर गरिदिनुहोला

  • @saranrai4545
    @saranrai4545 4 ปีที่แล้ว +4

    मैले यो गीत सुन्न अनि यो Video हेर्न कसरी छुट्टाए छु एकदमै मार्मिक लोक भाका सारै मन छुने गीत हजुर हरु सम्पुर्ण परिवार लाई नै हार्दिक बधाई दिन चाहान्छु धन्यवाद

  • @djdinesh7706
    @djdinesh7706 5 ปีที่แล้ว +7

    यो गित हेरेर निसब्द भए अत्ति नै राम्रो बयान गर्नै सकिन song writer जि लाई धेरै धेरै धन्यवाद सुनिल भाइ हेमा बहिनी भबिस्य राम्रो छ #Carryon

  • @babitabantama711
    @babitabantama711 5 ปีที่แล้ว +9

    दामि छ हेमा बाैनि गुद छ पगटि काेकाम ना छिदा लभाई हेमा बाै नि धेरै धेरै धन्यवा द छ छिदाल भाई काे गाना लेटा धुरू धुरू वा याे भाई पेराे मेराे भाई अाला भियु उटु

  • @munatamang1563
    @munatamang1563 5 ปีที่แล้ว +2

    सारै राम्रो लग्यो song ani video .sunil vai ra hema baini lai best of luck vanna chahanxu .र साचिकै मर्मस्पर्शी यो मिठो song अनि video ekdamai man paryo .धन्यवादअनि सलाम हजुरहरु जस्ता कलाकारहरु लाई ।आगामी दिनहरुमा पनि यस्तै राम्रा video अनि song हेर्न ,सुन्न पाइयोस् ।धन्यवाद ।।।।।

  • @yadavkhatri2552
    @yadavkhatri2552 5 ปีที่แล้ว +9

    अती राम्राे गीत अनि अभिनय सुनील दा र दी हजुर को तर यो रियल जोडी भए झन् राम्रो हुने थियो।।।।
    को को लाई मन्जुर छ यो कुरा।।

  • @shyamsunuwar5377
    @shyamsunuwar5377 5 ปีที่แล้ว +6

    "अती धेरै राम्रो रैछ मैना रानी" good song. मैले धेरै पटक हेरे, हेमा बुनु र शुनील लाई बधाई छ। हेमाको एउटा मीठो शब्द मलाई सारै मन पर्यो । ए, हजुर मैले जागीर पायनी। अब हाम्रो दु :ख को दिन गयो । आहा! कति मीठो ।

  • @user-rm6ep3yn8c
    @user-rm6ep3yn8c 4 ปีที่แล้ว +5

    अत्यन्तै मार्मिक गित मेरो त त्यो एक बेला प्रेमको गहिराई मा दुबेको पल झलझल याद दिलायो थाहा नपाई आँखा बाट पानीको थोपा खस्यो भावुक भए मैना रानी हेमा अनि सुनिल छिदाल लाई शुभकामना अनि यो सम्पुर्ण टिम प्रती अभारी छु 🙏🙏🤝

  • @rajurairai5210
    @rajurairai5210 5 ปีที่แล้ว +7

    कति मीठो गित अनि सुनिल भाइको गित एउटै नछुटाइ सबै हेर्ने गर्छु अनि हजुर हरुको उज्वल भविस्य्को कमना

  • @milansagar2182
    @milansagar2182 5 ปีที่แล้ว +3

    धेरै राम्रो गित अनि अति मिठाे स्वार सुनिल दाजुकाे

  • @RamThapa96
    @RamThapa96 5 ปีที่แล้ว +3

    धेरै राम्रो छ मैना रानी को जोडी धन्यवाद छ

  • @meenarai2291
    @meenarai2291 4 ปีที่แล้ว +4

    Very nice voice All songs best of Luck sunil brother congratulations

  • @salonimagar3441
    @salonimagar3441 5 ปีที่แล้ว +2

    Hema u r so brave girl and u both are looking so cute together and lots of lop from me bst of luck for your future. Always get sucess in your life💞💞💞💞💞💞

  • @purbelikoseli3776
    @purbelikoseli3776 5 ปีที่แล้ว +25

    राम्रो मात्र हैन अति नै राम्रो लाग्यो,पुर्बेली परियो आफुत। सुन्दा नि आँखा बाट आँसु नै रसायो,येसरी नै अगादी पाइल चाल्दै जानू,लाखौ लाख सुभकामना छ।🌹💑💑

  • @mayarana8368
    @mayarana8368 5 ปีที่แล้ว +4

    Very nice song sunil. Hema ra sunil ko video pani ramro chha congratulation.

  • @fuchchebabukd2982
    @fuchchebabukd2982 5 ปีที่แล้ว +17

    जति हेर्यो उति आँसु आउँछ...!फेरी भिडियो नहेरी मनै मान्दैन..कति राम्रो आवाज अनि सङ्गित झनै शब्द वाह..!सबैमा उस्तै मायाँ र हौसला..!

  • @omdev3580
    @omdev3580 5 ปีที่แล้ว +2

    Wow kati ramro video xa

  • @nepalit.v4287
    @nepalit.v4287 5 ปีที่แล้ว +20

    धेरै राम्रो छ गित,स्वर,सब्द अनि छायांकन सफलताको शुभकामना सबैलाइ विशेष गरि हेमालाइ धेरै राम्री देखेकी छौ I LOVE U 😘😘😘😘😘😘😘😘😘

  • @kingyoudeep8938
    @kingyoudeep8938 5 ปีที่แล้ว +33

    अरे वाह!!
    "ए हजुर सुन्नुस्न,
    मैले जागिर पाए नि ! अब हाम्रो दुखको दिन गए है ।"
    बधाई सबै टिमलाई
    Sunil Chidal Anusha Rai 💌💌🙏🙏

  • @yukshanggam885
    @yukshanggam885 5 ปีที่แล้ว +1

    वाउ वाउ जोडी मैना रानी मैना राजा अति सुन्दर गीत जति सुने पनिसुनाउँ लाग्ने अति मीठो गीत।।

  • @sakuntalarai2020
    @sakuntalarai2020 5 ปีที่แล้ว +1

    jati hero uti hernu man lagaxa Bandai xa sabai maina rani timlai🌹🌹🌹🌹🌷🌷♥️♥️🎺🎺😍😍

  • @deepakneetu1468
    @deepakneetu1468 5 ปีที่แล้ว +5

    Wow जिबिहाङ दाजै खै के भनौ म यो गित मा भन्ने मेरो कुनै सब्द छैन सोचे भन्दानी धेरै राम्रो बनाउनु भएछ गित शब्द अनि मादल वा कति आनन्द अनि सुनिरहु लाग्ने धन्यवाद हिजो बिहान देखिको पर्खाइमा आज बल्ल पाइयो खुसी लाको अझै पनि राम्रो भाका हरुलेर आउनु होला बधाई अनि सफलता को शुभकामना दाजु👍️👍️👍️👍️👏👏👏👏👏जय गित जय सङित्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mt.everestgaming9187
    @mt.everestgaming9187 5 ปีที่แล้ว +52

    यो जोडीलाई Trending नं १ मा ल्याउनु पर्यो ।
    साह्रै मार्मिक गित ।
    बधाई सम्पूर्ण टिमलाई

    • @ripray6351
      @ripray6351 5 ปีที่แล้ว +2

      ल ल ल्याउनु पर्छ राम्रो र मिठो बनेको छ गित अनि भिडियो

    • @sarojadhikari6908
      @sarojadhikari6908 5 ปีที่แล้ว +1

      43 ma xa Aile aba 1 ma puraunu parxa

    • @anishbk2639
      @anishbk2639 5 ปีที่แล้ว

      दामी छ

  • @kewalban6750
    @kewalban6750 5 ปีที่แล้ว +2

    Sunil bhai hema bunu salam xa hai sarai man parxa yo maina rani ma din ma 16 choti sunxu diuti ma ne yhi song sundai taim janxa mero ta wawawa

  • @sherpasolu
    @sherpasolu 5 ปีที่แล้ว +11

    wow😍 सुनिल भाइको स्वर लाई मैले मन देखि नै स्ल्युट गरे 😍 साथमा मैना बहिनिको कला
    बधाई छ दुई जनालाई नै ,💐💐

  • @karnanepali5691
    @karnanepali5691 5 ปีที่แล้ว +6

    omg !
    superhit ....
    अझै धेरै धेरै सफलताको शुभकामना हेमा बहिनी र सुनिल भाइ लाई ।
    आखाबाट आँसु नै झर्यो यो गित हेर्दा ।
    मैना रानी हैन गित ले मलाई चाहिँ साच्चै रुवायो ।
    प्रवास बाट हेर्दै

  • @brfne4133
    @brfne4133 5 ปีที่แล้ว +11

    जिबिहाङ दादा को director अनि sunil chidhal rw hema bunu ko अभिनयले मलाई रुवायो सम्पुर्ण टिम न्यानो माया अनि बधाइ तथा शुभकामना जिबिहाङ राई सुनिल छिदाल अनि हेमा राईको फ्यान एत्ता हाजिर हुम है

  • @prakashsubba254
    @prakashsubba254 5 ปีที่แล้ว +2

    अरे वाह सुनिल को आवाज मा क्या दम छ great 🍑🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎸🎸🎸🎸🎸🎸🎸🎸🎸🎸🎸🎸

  • @sitapokhrel137
    @sitapokhrel137 4 ปีที่แล้ว +2

    दामी छ है जोडी यो जोडी भगमान ले छीटै मीलाईदीऊन है हेमा र सुनील भाई लाई

  • @binodrai4617
    @binodrai4617 5 ปีที่แล้ว +6

    जिबिहाङ दाइ राम्रो कार्य को लागि धेरै धेरै बधाई तथा शुभकामना!हेमा बहिनी लाई एकदम राम्री देखिएकी छिन अनि भाइ सुनिल छिदाल Wow

  • @dilusasotang3816
    @dilusasotang3816 5 ปีที่แล้ว +4

    प्याराे भाई सुनिल, अनि प्यारि बहिनी हेमाकाे प्रथम प्रयास सारै राम्राे लाग्याे👍️👍️👩‍❤️‍💋‍👩साँच्चै नै रुवाउने, अनि भावुक साह्रै मन पर्याे । मलाई त लाग्याे मैनारानि २ पनि हजुरहरुबाट यसरी नै हेर्न पाईयाेस् भन्ने अपेक्षा राखे है अादरणिय दादा जिविहाङ्ग राई ज्यु।

  • @sankarnepal446
    @sankarnepal446 5 ปีที่แล้ว +2

    1.4.3 vedeo assam India bata.sunil ji tapaiko song dherei ramro lagcha.

  • @nargurung2229
    @nargurung2229 5 ปีที่แล้ว +1

    Wowo wowo Nice music video Hema Rai and Sunil Chhial boro ko Maina rani Maina Raja ko johodi 2 Lai badai God Give

  • @sumanlimbu19
    @sumanlimbu19 5 ปีที่แล้ว +19

    धेरै राम्रो छ हेमा राई र सुनिल ल को जोडी राम्रो छ अब बिहे गरेको हेर्नू पाउ

  • @user-wu7kc5mc9v
    @user-wu7kc5mc9v 5 ปีที่แล้ว +11

    गितको सब्दले सारै नै मन छुयो।सारै उराड लाग्यो नि सब्द रचनाकार डेनि दाजुलाई धेरै धेरै नोगेन्लो। साथै सफलताको शुभकामना पनि आगामी दिनहरुमा यस्तै यस्तै मुन छुन्ने गितहरु सुन पाउ।आसेवारो।इलाम हाल मलेसिया

  • @sarurai9375
    @sarurai9375 4 ปีที่แล้ว +2

    एक दम राम्रो छ गित सुनिल भाइ र हेमा बहिनी को पनि सबै राम्रो छ धन्यवाद हैइ दुबै लाई 😙😙😗

  • @kanxatamang632
    @kanxatamang632 5 ปีที่แล้ว +13

    मनै छुने Song धेरै राम्रो छ तमाइहरुको video ..best of luck...😍😍😍😍😍😍

  • @yohghang2587
    @yohghang2587 5 ปีที่แล้ว +10

    एकदम मन छुने मर्म स्पर्शी शब्द रचना अनि सालिन अभिनय ... अझ धेरै प्रगती गर्दै जानू हेमा बुनु ...

  • @gurungnepalese6287
    @gurungnepalese6287 5 ปีที่แล้ว +9

    बधाई अनि धन्यवाद मैना रानी टिम लाई पाप लाग्लानी हउ हेमा चेली र सुनिल सर लाई धेरै लाई रुवाउनु भयाे कति मिठाे अनि कति मार्मिक गित मेराे मुटु नै भकानिए र अायाे उफ

  • @nargurung2229
    @nargurung2229 5 ปีที่แล้ว +1

    Wowo Nice song sweet voice hai Sunil Chhial ko Nice music video Hema Rai and Sunil Chhial lai congratulation

  • @karnasalami405
    @karnasalami405 4 ปีที่แล้ว +1

    नारीमा हुनुप्रने गुर र नारीले लुकाउनुप्रने अंग लुकने गरी लगायको पोशाक लाईनै म सलाम गरछु

  • @bharatjaigadi9286
    @bharatjaigadi9286 5 ปีที่แล้ว +12

    खै थाहा छैन सुनिल दाईको स्वोरमा केहि त जादु छ हजुरका गित हरु जति सुन्दा पनि सुनु सुनु लाग्छ मनै छुन्छ सफल्ताको सुभकामना सुनिल दाई

  • @kumarnaxiring4090
    @kumarnaxiring4090 5 ปีที่แล้ว +7

    sabai time lai badhai x ati ramro lagyo bhai sunil ra hema baini jibihang sabai lai

  • @bimallimbu598
    @bimallimbu598 4 ปีที่แล้ว +1

    सधै यस्तै जोडिमा देखिरहनु पाउ।brother and sister ....success hos future life...

  • @deshpradeshonlinekhabar782
    @deshpradeshonlinekhabar782 5 ปีที่แล้ว +25

    बेस्ट of luck ..... सुनिल र हेमा बधाइ 🌹 धेरै याद आयो बितेका पल हरु का।।।।🌹🌹 गीत धेरै चोटि सुने ।। राम्रो छ।।।।

  • @KoyuBrothers
    @KoyuBrothers 5 ปีที่แล้ว +12

    पहिलो अभिनय नै यति राम्रो लाग्यो वाह,अल द बेस्ट

  • @gopalgiri11
    @gopalgiri11 5 ปีที่แล้ว +4

    धेरै राम्रो अनि कति मिठो स्वर सुनिल छिदाल भाइको । दुबैको अभिनय राम्रो छ । याे गीत दाेहाेर्याइ दाेहाेर्याइ हेरिरहन्छु । याे गीत trending no. 1 मा पुगाेस् । साथै यो जोडीलाई real जोडीको रूपमा हेर्ने मन छ ।

  • @birukali5381
    @birukali5381 4 ปีที่แล้ว +1

    हेमा जि हजुरको पाईलाले सफलता चुमोस्,,,,, हजुरको ममि चाडै निको हुनु भएको होस् ।

  • @hardygamer5714
    @hardygamer5714 5 ปีที่แล้ว +2

    wow beautiful song n nice couple bhai n bahini

  • @bimalbohara6181
    @bimalbohara6181 5 ปีที่แล้ว +4

    अति राम्रो geet vako xa great अझै राम्रो बनाउनु best of luck
    All maina rani products lai

  • @AshokRai
    @AshokRai 5 ปีที่แล้ว +38

    कुर्दा कुर्दै निद्रा लागी सकेको थियो बल्ल आएछ दाम्मी गित अनि भिडियो पनि उस्तै राम्रो रैछ हेमा को तँ के कुरा गर्नु beauty को कुरै नगरौ सुनील उस्तै voice को म fan हु

  • @cargames8942
    @cargames8942 5 ปีที่แล้ว +1

    आज धेरै महिना पछि फेरि धेरै पटक हेरे हेमा बैनी र सुनिल भाइ लाई अत्ति नै मन छुन्छ यहाँ भन्दा बढी भन्न सकिन

  • @bikramlimbu5574
    @bikramlimbu5574 5 ปีที่แล้ว +1

    Vabisya sachikai ujawal xa hema bahini ra Sunil vai ko badhai xa

  • @KeshabRaiOfficial
    @KeshabRaiOfficial 5 ปีที่แล้ว +74

    आखॉमा आशु नआउने को होला र यो गीत हेर्दै गर्दा, producer,/lyricist डेनि लिम्बु ज्यु, Folk melody king/ Musician/Director: Jibihang Rai ani Chidal bhai ra Hema baini sampurna team lai वधाई तथा शुभकामना

  • @Apple-gw3ml
    @Apple-gw3ml 5 ปีที่แล้ว +13

    ओवा क्या दामी सुरिलो सोर छ बा छिदाल भाइ को राम्रो अति राम्रो प्रगती को कामना

  • @poobsonrai4720
    @poobsonrai4720 5 ปีที่แล้ว +1

    अत्ति मीठो गित मैना रानी,इन्टर्भिउ पछि हेरे यो गित मारुनी गित यो दशै तिहार मा पक्कै गन्कौनी हो।✌️🖐️🖐️🖐️🤘🤘

  • @nargurung2229
    @nargurung2229 5 ปีที่แล้ว +1

    Wowo wowo Nice video song sweet voice hai Sunil Chhial and Hama Rai all the time Good congratulation

  • @limdumicreation3475
    @limdumicreation3475 5 ปีที่แล้ว +14

    उत्कृष्ट ! बहुप्रतिभाशाली जिबिहाङ ठुल्दाजुको स्वर र संगीत मात्र होइन निर्देशन कला पनि उतिकै प्रसंसनिय र लोभ लोभलाग्दो मेहेनत देखियो।सबै टिमलाई सलाम !!!

    • @vbjvhh595
      @vbjvhh595 5 ปีที่แล้ว

      Limdumi Creation लिम्दुमी क्रियशन bami xa maina rani

    • @kumarimagratikumari2429
      @kumarimagratikumari2429 5 ปีที่แล้ว

      wow wow

  • @yourselfyourself2601
    @yourselfyourself2601 5 ปีที่แล้ว +17

    किराती ड्रेसले सारै मजाले सुहाएको छ है हेमा बहिनीलाई राम्रो भिडियो अनि गित पनि राम्रो बनेको छ सफलताको शुभकामना

  • @kabirajshrestha8480
    @kabirajshrestha8480 5 ปีที่แล้ว +6

    wow sunil ur voice.....अभिनय पनि उतिनै राम्रो लग्यो ।आगामी दिन को लागि शुभकामना ।।।।।

  • @sangitadeuba681
    @sangitadeuba681 4 ปีที่แล้ว +2

    मैले त यो गित सयांै चोटि हेर्दा नी मन ले मान्दै मान्दैन फेरि नी हेरिहाल्छु 😍😍😍😍😍😍😍😍😍

  • @fuchchuanukwt8957
    @fuchchuanukwt8957 5 ปีที่แล้ว +15

    ओ मै गत जती सुन्नु उति सुनुम लाग्ने गित्🎤🎤🎼🎼अझ स्वोर त झन कति राम्रो👌👌😘😘बेस्ट अफ लक सम्पुर्ण मैना रानी तिमलाइ😍😍😍

  • @kimbungrai5938
    @kimbungrai5938 5 ปีที่แล้ว +30

    सारै राम्रो गीत रहेछ।सुनिल को स्वर मा लठै मत।अनि हेमा को acting राम्रोछ। समग्रमा अती मिथो गीत बनेकोछ मिलेको जोडी छ।फेरि अर्को project मा पनी यो जोडी लाई हेर्न पाउने आशा राख्दै मैना रानी र मैना राजालाइ बधाई छ।।

    • @shawalsunuwar2021
      @shawalsunuwar2021 5 ปีที่แล้ว +1

      La ati mitho sang manai xune feri arko sang ma pani dekhna paune asha xa yo jodi lai

    • @user-lf6dc9nd8k
      @user-lf6dc9nd8k 5 ปีที่แล้ว +1

      नाईश छ गित बाबाबाबा♥️♥️♥️

    • @SangkenRai.
      @SangkenRai. 5 ปีที่แล้ว

      Kimbung Rai अब हाम्रो पनि आउछ 😍😍😍

    • @manojpunmagar8548
      @manojpunmagar8548 5 ปีที่แล้ว

      Kimbung Rai honi hai

  • @durgeshpariyar5019
    @durgeshpariyar5019 5 ปีที่แล้ว +10

    आहा कती राम्रो गाना मनै छोयो

  • @kewalban6750
    @kewalban6750 5 ปีที่แล้ว +6

    Ramro sarai ramro xa yo jodi juni juni vari nxutosh vanu chanxu wawa yo song dami xa hai sunil bhai ra hema bunu

  • @bishalthapa4838
    @bishalthapa4838 5 ปีที่แล้ว +7

    कुर्दा कुर्दा हैरान भयको थिय भर्खरै आय छ दामी छ गीत

  • @sajanthami7026
    @sajanthami7026 5 ปีที่แล้ว +5

    Very nice sunil

  • @preetylimboo3725
    @preetylimboo3725 5 ปีที่แล้ว +1

    Wow Kate metho nice video with voice....Dami Sunil & Hema g ko first video

  • @kiratidnr7755
    @kiratidnr7755 5 ปีที่แล้ว +6

    राम्रो छ , सधै यसरी नै राम्रो र सहास मूलक काम गर्दै जानु प्रगतिको कमाना छ Hema बहीनी र सुनील भाईको आवाज़ अति मीठो छ

  • @gurungbinda460
    @gurungbinda460 5 ปีที่แล้ว +3

    interview हेर्दै कति आसु आयो कति आजा त भिडियो हेरेर झन आसु नै थाम्न सकिन Best of luck bhai Sunil & bahini Hema धेरै माया गर्ने dd from Hong Kong 😍😍

  • @raimbsolurai2748
    @raimbsolurai2748 5 ปีที่แล้ว +5

    सुनिल छिदाल भाइको स्वर सारै राम्रो,हेमा नानू हितमातवाली ,अनि सबै टिम लाई बधाई तथा शुभकामना

  • @SmuSingh-ij7is
    @SmuSingh-ij7is 5 ปีที่แล้ว +1

    दामी दामी धेरै धेरै बधाई छ ,So Supre song,,, best song good job best ogf luck all 💑💑 Love 💌 you all,,

  • @rambahadurbk2911
    @rambahadurbk2911 5 ปีที่แล้ว +58

    यति राम्राे गीतलाई पनि मन नपराएर डिसलाईक गर्नेहरु चाहिँ सायद नेपाली तन मन नभएकाहरु हुन सक्छन।
    यात साधरण मान्छेले राम्राे गरेकाे देखि नसक्ने हुन सक्छ।
    मलाई चाहिँ शुनिलकाे गीत मध्येकाे बेष्ट गीत लाग्याे।

  • @user-wu7kc5mc9v
    @user-wu7kc5mc9v 5 ปีที่แล้ว +10

    सुनिल सर हेमा बैनी र जिबिहाङ सर यहाहरुलाई धेरै धेरै मिस यु & लभ यु।।।

  • @missmiss34
    @missmiss34 5 ปีที่แล้ว +12

    hamro sano ani pyaro manxe sunu ajhai easari nai saflta ko sikhar chaddai janu ani bunu hema pani mah tw sunu ko voice ko thulo fan po hu tw 👌👌👌💘💘💘💘 congratulations jibihang rai dajai all team miss you sano pyaro manxe sunu

  • @baldhanrai1216
    @baldhanrai1216 5 ปีที่แล้ว +9

    राम्रो उत्तम अझ राम्रो गर्दै जानु यहि छ शुभकामना

  • @bhabindrasigu9548
    @bhabindrasigu9548 5 ปีที่แล้ว +3

    साह्रै राम्रो

  • @birkumarmoktan7495
    @birkumarmoktan7495 5 ปีที่แล้ว +3

    पुर्बेली लोक भाकामा रहेको गीतको लय अतिराम्रो लाग्यो बधाई छ राजारानी भाइ बहिनीलाई

  • @binodshrestha6426
    @binodshrestha6426 5 ปีที่แล้ว +10

    So cute featuring hema rani n Sunil vai ko
    Aaaaaaaaaaa hajur timi bahek ko nai xara hema rani wouuuuu good luck 👍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @siddhasiddhatikhatri9116
    @siddhasiddhatikhatri9116 5 ปีที่แล้ว +1

    आहा कति राम्रो मिलेको जोडी यो जोडी कहिले पनि न टुट्न पाये हुन्थ्यो है हेमा तिमिले सुनिल लाई कहिले पनि न छाेडनु सुनिल ले तिम्रो पुरा स्टोरि बुझ्न सकेको छ

  • @devipoon3887
    @devipoon3887 4 ปีที่แล้ว +2

    धेरै राम्रो छ गाना र भिडियो र यो जोडी 💚💚💛💛👌👌

  • @tamannagurung5016
    @tamannagurung5016 5 ปีที่แล้ว +4

    sarai mitho sabbda ani sanngeet ani sunil vai ko vocal sarai man paryo .....sarai jameko xa tapai haruko jodi .....ajai pragati gardai janus....

  • @sonyz-wj3ts
    @sonyz-wj3ts 5 ปีที่แล้ว +1

    अत्यन्तै राम्राे मर्मस्पर्धि गित हेमा बैनिलायि शफलताकाे शुभकामना

  • @sunitalimbu5944
    @sunitalimbu5944 3 ปีที่แล้ว +2

    🙏🙏 Wooooooow 😱😱😱

  • @gharkijethionlinetv2375
    @gharkijethionlinetv2375 5 ปีที่แล้ว +127

    हेम राई र सुनिल छिदाल को फ्यान जति एता हाजिर गरम त । एति मिठो गीत र भिडियो Share गर्नु भयो कि भएन ? मै ले त 10 group मा share गरि सकेको छु है । best of luck all मैना रानी team , especially Thanks Jibihang Rai , Sunil chhidal bhai ra Hema sis. I am SSGN Leader Kumar Tamang. Miss you guys......

  • @budharaj2749
    @budharaj2749 5 ปีที่แล้ว +11

    साच्चै नै मन छुने गित र भिडियो पनि राम्रो छ Suvakamna xa hema rw sunil Bhai

  • @kailashbhojpure4121
    @kailashbhojpure4121 4 ปีที่แล้ว +3

    सारै मिठ छ पुर्बेली गीत 😘😘😘😘😘

  • @raijanumaya6143
    @raijanumaya6143 5 ปีที่แล้ว +2

    Ok xata hema bunu👌👌👌👌

  • @biploprai3450
    @biploprai3450 5 ปีที่แล้ว +3

    मत सधै जिबिहाङ राई दाजु को friend ho sabai lai badhai x hai dherai ramro git gaunu vayeko ma suni chichal voice pani testai ramro hemaa lai pani good lock ramro x acing

  • @prakashgautam6983
    @prakashgautam6983 5 ปีที่แล้ว +10

    Super supar super sarai man chhune khal ko music waitting after long time thanku sunil and hema lai

  • @birajkhadka8162
    @birajkhadka8162 5 ปีที่แล้ว +22

    Love from qatar.... Nice songs... Every morning.. Every evening.. after.. Duty watching this songs.. Nice lyrics deny Limbu .. Nice vocals.. Sunil bhai.... Heartouching songs.. When I listen this songs.. I always thinking of my wife.. .. Thanks for lovely lyrics deny Limbu and nice singing by sunil bhai....jibihang music... And video making...speakless.... Thanks for teams... Maina Rani... Sunil bhai.. Always support to hema sister... Love and take care.. I want to see you in real couple...

    • @ratnalama6764
      @ratnalama6764 5 ปีที่แล้ว +3

      कति मिठो सुरिलो मिठो आवाज मा गाउनु भयो म रतन लामा को तर्फ बाट तपाई दुई जोडी लाई धेरै भन्दा धेरै धन्यबाद ल ।

    • @monojnp4949
      @monojnp4949 2 ปีที่แล้ว

      Nice song

  • @mankajigurung9520
    @mankajigurung9520 5 ปีที่แล้ว +1

    Ati marmik ani man chhune geet ani abhinay....!!! Superb Sunil Bhai ani HEMA baini...!!!

  • @sarojlangchhong7065
    @sarojlangchhong7065 5 ปีที่แล้ว +6

    I didn't expect Hema Rai's acting is this much good 😍😘u look beautiful in Kirati dress Nd Sunil bro Ur voice is always beautiful😍😍

  • @prpr3034
    @prpr3034 5 ปีที่แล้ว +9

    मैना रानी र मैना राजा अघि पछि हिड्दा राजा बाटाे मा लडदा रानी ले, फर्केर हेर्दा । अलि कता नमिलेको जस्तो देखिएको मात्र छ, बकि सबै राम्रो छ । मेरो त मन अनि आखा रसायो । र बाकि मैना रानी मैना राजा लाइ, र सबै टिम्लाई मेरो तर्फ बाट धन्यवाद अनि बधाई को सजाय दिन चाहन्छु ।

  • @yogendrayonjan1424
    @yogendrayonjan1424 5 ปีที่แล้ว +2

    Extremely melodious song by sunil chidal. keep it up may you flourish Sunil bro.

  • @ashmitatamang7432
    @ashmitatamang7432 5 ปีที่แล้ว +1

    Video le hoina geet le sarai mann choyo ♥️♥️♥️♥️

  • @ujwalthebe3049
    @ujwalthebe3049 ปีที่แล้ว +3

    असाध्यै मिठो गीत, शव्द सगीत र लायको बेजोड साथै पात्रहरुको अभिनयले त हुरुकै बनायो । आगामी दिनमा पनि यस्तै मिठो गीत संगीतले दर्शक श्रोताको मन जित्नु होला, सम्पूर्ण टिमलाई बधाई तथा हार्दिक शुभकामना 🎉🥰

  • @KamalSingh-sf5zr
    @KamalSingh-sf5zr 5 ปีที่แล้ว +9

    Nice video
    Malai ramro lago
    Sunil bhai ko swar ekdamai ramro chha best of luck
    Bhutan

  • @haridewan6737
    @haridewan6737 5 ปีที่แล้ว +4

    Super

  • @bhimkumarilimbu489
    @bhimkumarilimbu489 5 ปีที่แล้ว +2

    Wow, purbeli vaka ko awaja ma jadu xha, sunil purbeli juwei hunu parxha hai,