पहिला पो चार खाता हुन्थ्यो अहिले डिजिटल समय आयो कर्मचारिलाइ हजारौ ग्राहक को रेकर्ड याद हुदैन सिस्टम ले फल्ट देखाउछ कहिले काहि यदि नियत सफा छ भने ।अब नियत नै खराब भए त कस्को के लाग्छ र
बैंकिग कारोबारमा बैंक पुर्ण रुपमा जिम्मेवार हुनु पर्छ। कर्मचारीले बदमास गरेको भए बैंकले नै कारबाहि गरि प्रहरीमा जिम्मा लगाउनु पर्छ। ग्राहकको पैसा बैंकले पुरा फिर्ता गरी दिनु पर्छ। बैंकले आन्तरीक रुपमा छानबिन गर्नु पर्छ।
जो जस्को रकम प्रभु बैक मा पैसा फसेको छ भने स्वागत नेपाल सर सग जोडिएर आफू सग भएको प्रमाण सहिद आवाज उठाउनु होला भन्न चाहे कमसेकम सहि बोल्ने आवाजको त सुनावाइ होला नि धन्नेवाद सर यो कार्यको लागि । फसेका हरु को उदार गर्न सकियोस यहि कामना ।
Public deposit in bank should be safe n nepal rastra bank should strictly take action against such bank if found guilty because manipulation in system is increasing day by day.Thanx for balanced news n pls follow up it.
Bank should be held accountable no matter who does what! Same thing goes in abroad! Never heard of staff messing up with anyone’s account abroad! Only in Nepal this kinda thing happens
यो नानिलाई अनि परिवारलाई पनि थाहा हुनुपर्छ आफ्नो बुडाले त्यस्तो गरेको यदि होईन भने बिचार जबर्जस्ति बोल्नलगायको जसरी बोलिराछिन बोल्न पनि आइराको छैन। अकमकाइयर बोलिराछिन।सत्य सबै थाहा भैहाल्छ।जति बोलेपनी केही हुदैन नानी
राजनीतिको रंग नदलेकाको लागि कुनै ठाँउ अबसर कल्पना बाहिर छ यो देशमा।पहिलानै राजनितीक रंगिन भएर मात्र गएका हरुबाट सोझासाझाहरु हुनेत झिलिमिलि झ्याई नै हुन।अन्तमा ती माहामानबहरु सेता रंग मा सफेद सरल्लकै हुन्छन् मेरा देशमा।
Afno karmacharile galti gareko swikar garisakeko raichha. Bank le aba Natak nagari khurukka paisa pay garnu parchha ni ! Apradhi haru po raichha Bank. 😡 Ani tyo fatahako family chai press lai Bolayera Bolna kati laaj pachayeko ?? Chhi Chhi
बैंक को पनि भर विश्वास छैन जमाना पनि कस्तो आयो कस्ता भए कर्मचारी पनि जस्को पैसा जता जे जे गर्दा पनि भयो पैसा बैंक मा होइन खाडल खनेर राख्दा राम्रो पो लाग्यो
Jay hos Good TV patrakar Ganga Lama jyu. Prabhu Bank ma Pani lutera karmachari paser jag Jagi , yata private bank lai rastra bank le kina palera rakheko ho !?!?!? Janata ko paisa Nadine prabhu bank ko jhut gang team lai aaja samma kina karbahi hudaina ?!?!? Prabhu Bank foot path ko Pasal jasto thagi Garne sastha jasto dekhiyeka chha.
हाम्रो पनि सहकारी मा राखेको सारा बचत कर्ताको पैसा स्वाहा भएको थियो। ब्याजमा ऋण लाने ले पनि तिर्न नसक्ने बैंक कोे मान्छेलाई पनि चुक्ता गर्न गाह्रो। भए पछि ज्यान बचाउन बिदेश भाग्छन्। हाम्रो चाँही जग्गा किनेर पछि तेही बेचेर ब्याज संग ऋण तिर्न भनी किनेको रहेछ तर अदालत ले जग्गा बेचबिखन मा रोक्का लगाई दिए पछि पैसा तेही फस्यो। तेसैले यसको जिम्मेवार सरकार र अदालत ले लिनु पर्छ।। दोषी उनिहरु नै हो।
प्रभु बेङ्क पनि तेस्तो चोर छ र म त प्रभ बेङ्क त नेपाल कै राम्रो बेङ्क जस्तो लागेको थियो त 10 बर्स सम्म प्रभु बेङ्क मै पठाइ रहेको छु त पैसा नेपाल अब त बिचार गर्नु पर्ने भो यार
Mero ni paisa xa bank ma nikala paryo chitwan ho mero ghar a he prabhu bank ko sakha ho aba voli nai sap nikalxu dherai taw xaina 18 lakh xa aba malie biswas lagay na
Jun date ma balance deposit vayo tyo din ko closing balance and second day ko opening balance, and deposit slip ma cashier ko signature confrom garna sakinxa. Tati thulo rakam kasari testo Huna sakxa.ramro sanga chanbin garna saknu parxa.
प्रभु बैंक बन्द गरनु पर्छ ।
बुढो पैसा चोरेर हिडने बुडी नाटक गने लाज नभएकाे परिवार
Tukka lag navake chorke wife yag natak gar6s rip taro paribar
यो सबै राजनीतिक दलहरु पार्टी हरु को संरक्षकमा रहेका कर्मचारी नै हुन यस्ता बदमासी काम गर्ने हरु
जतासुकै डर!बैंक कै छैन भर!अनि फाइनान्समा के लोभिनु!
यस्तो बदमासि काम गर्ने लाई तुरुन्तै कार्बाहि होस पिडितको पैसा जसरि पनि दिनुपर्छ बैंक मा जम्मा गरेको पैसा कस्ले खायो
नेपाली समाजकी हिम्मतले भरपुर निर्भीक चेली गंगाज्यूमा हार्दिक सम्मान🙏😍
लाज हुनुपर्ने अझ मिडियामा आएर अनुहार देखाएर चोखो बन्न खोज्ने
पैसा पचाउने हजमोला किन्दै ठग परिवार
त्यो चोर को बुढी को बोलिनै लर्बराई रहेको छ
यो पैसा पचाउने नाटक हो।
जागिरको चिन्ता बैंक पनि डोबाटोमा थापेको पसल जस्तै हुन लाग्यो त नेपालमा
यिनिहरुको थोप्दा हेरदै थाह हुन्छ पिडित यिनिहरु होइनन् नाटक गरेको छ 😊😊😊😊
Right
जो चोर उस्कै ठूलो स्वार लाज नभएका कुराहरू मिलाएर बोल्न गारो भयो आफैले लुकाउने अनि अरुलाई लगाउने लाज नभएका हरु
चोर संग बिबाह गर्नेछौं । नानी तिम्रो बुढोले गल्ती गरेकै हो । नत्र किन भाग्यो ।
चोरको बुरी बुरा अपहरण गर्यो रे हाहाहाहा😂
कसको विश्वास गर्नु यो समय र दुनियाँमा !! हाम्रो पसिना सुरक्षित छैन आमाको काख बाबुको भरोसा सुरक्षित छैन कहाँ छ हाम्रो सुरक्षा हुने ठाउँ दैव🙏
चोर को बुढी चोर नि को नाटक अलि बढी नै भयको होइन र?
Aanuhar ma chinta nai dekhina ,phone no,time,gadi no sab kantha daal me Kuch kala hai.......kada🤔.....?
परिवारको मिले महत्व छ।
चाेरकाे सन्तानहरू लाज नभयकाे
अब जनताले कुन Bank को विश्वास गर्ने ? रक्षक नै भक्षक भएपछि
चोरी गरेर भागेको मान्छे लाई खोजेर ल्याई दे भन्नू पर्दैन,प्रहरीले खोज हाल्छ।
ठगका सन्तानहरू पैसा पचाउन हरेक उपाय गर्दैछन्।
चाेरका सन्तान लाज मान्नु पर्ने नि ,
पहिला पो चार खाता हुन्थ्यो अहिले डिजिटल समय आयो कर्मचारिलाइ हजारौ ग्राहक को रेकर्ड याद हुदैन सिस्टम ले फल्ट देखाउछ कहिले काहि यदि नियत सफा छ भने ।अब नियत नै खराब भए त कस्को के लाग्छ र
तेहि भएर काङ्ग्रेस एमाले यी पुराना पार्टी आदि इनिहरुलाई भोट दिनु हुदैन अब आउने चुनाबमा भित्र भित्रै सब मिलेको हुन्छ यो खातेहरु
मुला नयाँ जोगिहरु पनि सहकारी अरबौ ठगेका देखिनस?
@@gummagar6172ho .. hamile aba kasko biswas garne lau vanamta mitraharu😂😂😂
Good ho ni kasaile bugdainann
चोक्टा खनगकी बुडी जोलमा डुबेर मरी भने जस्तो भएछ । बाँदर धेरै बाठो भयो च्यापिएर मरो भनेको यही हो।
खोइ कस्को वर अब लु भनुहोस त हामी गरिब दुखी को एकएक जुटाएर जमाकोब्पैसा बिक नै चोर भएसि
यो परिवारले आफ्नो श्रीमान आफ्नो छोरा आफै मार्न पनि सक्छ है। आरोप लाउनका लागि यस्तो अपराधी परिवारको भरोसा छैन। यो कुरा ख्याल गर्नुहोला हजुर!
Timro parwarlai pardaa thaa hunxa
जो चोर उसैको ठूलो स्वर । उही आरोपीका स्वास्नी र आमा उल्टै निहुँ खोज्ने ? यिनीहरू लाई पक्रेर दरो अनुसन्धान गरी पिडितलाई न्याय दिलाउनुपर्छ ।
अब येस्तो भएसि सबैले प्राइभेट बैंक बाट आजै पैसा निकाल्दा हुन्छ ।कत्तिको फटाहा , जाल झेल ।
चोर फटाह देखि सबधान ।।
अब बैङ्क को पनि भर बिस्वास छैन अब सुन किन्दै आफ्नो घर राख्दै गरौ भने पनि चोर ले लुट्ने डर पैसा बैङ्क मा राखौ भने बैङ्क ले लुट्ने डर अब के गर्नु
पहीलोत स्वागत जी हउन चाहे हजुर देशभरका तमाम देशबाशी सत्यातामा देश र दुनीया जनताहरूमा रक्क्षा चाहानेहरूमा एक सुजाब चै हत्यारा देशघाती अपराधी पहीलो काग्रेस एमाले र माऊबादीका नेताहरू सहीत कर्मचारीहरू हटाहेर देश र जनताहरुकै रक्क्षा गराउनुचै बीनधन नेत्रीतो बन्नपनी नमीलने कारणलेनै आउने ८४ चौरासीको भोट चुनाबमा हात सात मिलाहेर अनी आआफनो घमन्ड र अंकारलाई त्यागेर दुर्गा प्रशाहीमा जोडीहेर नपुग दिमाग दुर्गाजीको भहेपनी आआफनो मादेनबाट भराउदै नेत्रीतोमा जिताउदै ए टु जेठनै पाटीका कर्मचारीहरू हटाहेर उनीहरूको पद कुर्सीमा भोटर जनताहरूनै मिलेर देश चलाउनु होस हैत नत्र देश र जनताहरूका लागीचै योजम्मै पाटी दलबल बन्दै आजसम देश हाकनेहरू कर्मचारीहरू सहीत केन्सरनै बनेर चलेको देखीन्छन् हैत
Bank चोर को family िछ िछ िछ ...
कहि गएर पनि हामी सुरक्षीत छैनौ
200% यो सिसि टिभि फुटेज है भिडयो रेकड हो यिनिहरु सबैको पाल्न हो
यस्तो लाई छोडनु हुदैन है हजुर पैस कति दुखाले कमौछ तेउ कमाउनेलाई मत्रै थहा हुन्छ
यो बाउनहरु नहुने भयो के गर्ने के नर्ने कतिम्म भन्ने क्ष्यानबिवेक नहुने लाजसरम धरम केहिनसोचन्ने अपराधि गिदि अच्मम
बैंकिग कारोबारमा बैंक पुर्ण रुपमा जिम्मेवार हुनु पर्छ। कर्मचारीले बदमास गरेको भए बैंकले नै कारबाहि गरि प्रहरीमा जिम्मा लगाउनु पर्छ। ग्राहकको पैसा बैंकले पुरा फिर्ता गरी दिनु पर्छ। बैंकले आन्तरीक रुपमा छानबिन गर्नु पर्छ।
तर कोई कोई त आफै ठगेर भागेकोे देखिन्छ।।
पैसा को लागी कसैले आफ्नै पसलमा आगो लाउछन कोही आफ्नै छोरा बुढो ग़ायब बनाउने खोईं कस्लाई बिस्सुवास गर्ने
Good
यस्तो किन हुन्छ ? कसरी हुन्छ ? जनता र देसको रक्षा का खातिर, जनताकै रगत पसिनाको, भत्ता खायर बस्नेहरु के हेरेर बसिराछन ? आबुइ 😢😢😢😢😢, अब कस्को भर पर्ने ?
जो जस्को रकम प्रभु बैक मा पैसा फसेको छ भने स्वागत नेपाल सर सग जोडिएर आफू सग भएको प्रमाण सहिद आवाज उठाउनु होला भन्न चाहे
कमसेकम सहि बोल्ने आवाजको त सुनावाइ होला नि धन्नेवाद सर यो कार्यको लागि । फसेका हरु को उदार गर्न सकियोस यहि कामना ।
छोराको गोप्य भिडियो बाहिर आईसक्यो press mit गरेर के फाईदा ....
सिटौला जि को परिवारबाट नै थहा हुन्छ। गडबडी बैंक बाटै भएको हो भन्ने ।
पिडित भनिएकि नया बेहुली ले बाेलेकाे बाटनै थाहा हुन्छ । के बाेल्ने साेचि साेचि सल्लाह बमोजिम बाेल्दैछ। बाेलि बाटनै थाहा हुन्छ ।
ho ni saty lukdain😢
Public deposit in bank should be safe n nepal rastra bank should strictly take action against such bank if found guilty because manipulation in system is increasing day by day.Thanx for balanced news n pls follow up it.
Plan A fail vayo ani plan B ma hideko raixa??? Deni ra leni dubai jana kheladi parexan nepal police le investigation garera result k nikalxa herum!!!
परिवारले पनि प्रेसमिट गरेछन् । चिया पसलमा Hidden Cam ले खिचेको भिडियो देखेर परिवार पनि सेन्टिफ्ल्याट् भए होलान् ।
चोरको सन्तान पैसा फिर्ता गरावो
Nam parbhu kam ni kam
गरिबको पैसा पचाउने बाटो अपनाए छन् जस्तो छ।
Bank should be held accountable no matter who does what! Same thing goes in abroad! Never heard of staff messing up with anyone’s account abroad! Only in Nepal this kinda thing happens
यो नानिलाई अनि परिवारलाई पनि थाहा हुनुपर्छ आफ्नो बुडाले त्यस्तो गरेको यदि होईन भने बिचार जबर्जस्ति बोल्नलगायको जसरी बोलिराछिन बोल्न पनि आइराको छैन। अकमकाइयर बोलिराछिन।सत्य सबै थाहा भैहाल्छ।जति बोलेपनी केही हुदैन नानी
Yesto po sathi, chye pilaker chkku dhesdiya.
राजनीतिको रंग नदलेकाको लागि कुनै ठाँउ अबसर कल्पना बाहिर छ यो देशमा।पहिलानै राजनितीक रंगिन भएर मात्र गएका हरुबाट सोझासाझाहरु हुनेत झिलिमिलि झ्याई नै हुन।अन्तमा ती माहामानबहरु सेता रंग मा सफेद सरल्लकै हुन्छन् मेरा देशमा।
अब जनताले बैंकहरुको कसरी बिश्वास गर्ने पैसा गायब हुन्छ भने।
Bank ma nai janatako paisa asurkshati hune bhayo. Yo kasto system ayako hola hamro Nepal ma? 😢😢
Afno karmacharile galti gareko swikar garisakeko raichha. Bank le aba Natak nagari khurukka paisa pay garnu parchha ni !
Apradhi haru po raichha Bank. 😡
Ani tyo fatahako family chai press lai Bolayera Bolna kati laaj pachayeko ?? Chhi Chhi
बीउ राम्रो भए पाे बेर्ना पनि गतिलो हुने थियो चाेरहरू🤣🤣🤣
Bank Jana Pani dar lagne vayo hait ....chor fata haru raxa .
चोर पनी कती थारिका हो अम्ममाँ😮😮😮
Yasari Bank ma rkheko paisa haruxa vne Bank hatunu parxa kina Bank chahiyo?sakdo karbai hos plz 🙏🙏
Euta karmachari beiman vaye pochi bank kai beizzet
Imandar karmachari haruko belaima izzat grnuhola
Thank you
Netale garda 🎉🎉🎉🎉 ramro ra yogya vanda afno ra afanta lai mauka dine chalan vo tehi vayera jasle jaha payo tehi lutne kam suru vako xa nepal ma.
Mg दुख लाग्छ मेरो देश नेपालका खाते, चोर, डाका सासक र बैन्क business ठ्गहरूको हरकत। त mg हरू तेरो मूखमा किरा परेर मऱ् न परोस👿🤬🤬🤬🤬🤬😎
hey prabhu bichitra xa
दिउँसो हराए पनि राति सुत्नेबेला त आउँछ होला नि ? नोउडङकि
बैंक को पनि भर विश्वास छैन जमाना पनि कस्तो आयो कस्ता भए कर्मचारी पनि जस्को पैसा जता जे जे गर्दा पनि भयो पैसा बैंक मा होइन खाडल खनेर राख्दा राम्रो पो लाग्यो
प्रभु बैक पनि डर मर्दो लु खतम
Jay hos Good TV patrakar Ganga Lama jyu.
Prabhu Bank ma Pani lutera karmachari paser jag Jagi , yata private bank lai rastra bank le kina palera rakheko ho !?!?!? Janata ko paisa Nadine prabhu bank ko jhut gang team lai aaja samma kina karbahi hudaina ?!?!?
Prabhu Bank foot path ko Pasal jasto thagi Garne sastha jasto dekhiyeka chha.
हाम्रो पनि सहकारी मा राखेको सारा बचत कर्ताको पैसा स्वाहा भएको थियो। ब्याजमा ऋण लाने ले पनि तिर्न नसक्ने बैंक कोे मान्छेलाई पनि चुक्ता गर्न गाह्रो। भए पछि ज्यान बचाउन बिदेश भाग्छन्। हाम्रो चाँही जग्गा किनेर पछि तेही बेचेर ब्याज संग ऋण तिर्न भनी किनेको रहेछ तर अदालत ले जग्गा बेचबिखन मा रोक्का लगाई दिए पछि पैसा तेही फस्यो। तेसैले यसको जिम्मेवार सरकार र अदालत ले लिनु पर्छ।। दोषी उनिहरु नै हो।
😊
Aafai bhagera lukeko bhaye kasari khojera lyaidinu???yiniharuko sampati jafat garera piditlai nyaye dinuprchha!!
Gharka pariwarnai mileko hunuparchha.sabailai thankaunu bayan linuparchja.
प्रभु बैंक राम्रो भनेर खाता खोलेर आकोछु हामी जस्तो 1 /2 हजार गरेर seving गर्नेको पैसा हरायो भनेत के गर्नु हो 😢
होनि तनाव पो भ्यो मलाई नि🤔🤔🤨🤨😐️😠
Thorai paisha tw herdainan k Eni muji chor harule hjr Ali dherai2 matrai herxan
Hami pani tesmai kholera aako thulo thulo rakam chai jhandai rakheka xainau 🙏 thanks god yo nepalma ke hudaixa ahile😢😢
प्रभु बेङ्क पनि तेस्तो चोर छ र म त प्रभ बेङ्क त नेपाल कै राम्रो बेङ्क जस्तो लागेको थियो त 10 बर्स सम्म प्रभु बेङ्क मै पठाइ रहेको छु त पैसा नेपाल अब त बिचार गर्नु पर्ने भो यार
याे प्रभु बैङले त ठग्छ मलाइ पनि यकपट यस्तै बना छ
आजकालका कार्यक्रम प्रस्तोताहरुको नेपाली भासाको स्तर के भाको हो? खुलस्त बोल्न किन नसकेको?
होइन यो केटि किन अकमक्क भएर बोलेको सब्द फुटेको छैन त केही न केही गढबढ लाग्यो मलाइ धेरै चलाखी नगरेकै राम्रो पछि नराम्रोसँग पछुताउनु पर्ला होसियार 🤬
yo deshma jaba samma phasiko sajay hunna taba samma yesto ghatana kati kati
Moryako xhaina tayro poi
Mero ni paisa xa bank ma nikala paryo chitwan ho mero ghar a he prabhu bank ko sakha ho aba voli nai sap nikalxu dherai taw xaina 18 lakh xa aba malie biswas lagay na
चोरको बुरी हेरौ है राम्रो संग
मेरो bank चोर पोइ चाइयो रे😂😂😂
😂😂😂😂
Hoiet mero ni account cha ta Yehata 😮😮
सबै चिज इन्डियाको सिस्टम लागू हुन्छ नेपालमा बैंकिङ प्रणाली पनि इन्डियाको सिस्टम लागू भइदिए कति पारदर्शी हुन्थ्यो होला।
निन्जा टेकनिक पैसा पचाउने
abuee!chorko pariwarlai ni laaz saram ta xaina rahexa chichieee!katti fataha manche rahexa,yasari paisa gayab nabaya paxi hamile kaslai biswas garne aba😢😨😨
😍
चाेर डाक लुटुवा भ्रघभयसि कहाँ कस्काे भर खब यकचाेत प्रलयनै हुनुपर्छ बल्ल सिस्टममा चल्छ देश
Bank problem slave the bank
Aafnai kumaari aafnai siddhartha lai biswas nagari pravulai biswas garesi yestai ho.
Bank ko karmachari nai chor ho
Yasto bank haru kharej garnu parxa .abo jantale biswas garne thau bayana kahi katai pani
Pap dhuri bata karaunx.
Jun date ma balance deposit vayo tyo din ko closing balance and second day ko opening balance, and deposit slip ma cashier ko signature confrom garna sakinxa. Tati thulo rakam kasari testo Huna sakxa.ramro sanga chanbin garna saknu parxa.
Chheteri hoki bawan hau solti 😂😂
Paisa vaneko chiz k ho? Bhaye ni dhukka. Na bhayeni ni dhukka. Hoitt
Nepali haru ko jimewari ra emandari level zero chha bahira desh ma afno kam prati bafadar hunxn nepalko karmachari nai chorr hunxan
Bank ma deposit nagarnu business gari majdurlai rojgarnuss ho, bhalai hunxa depositer haru lai
Private bank ma poisa narakhum