पैसा लिन आएका दलाललाई रङ्गेहात पक्राउ | पिडितले झापड हानेपछी खोले बास्तबिकता |Goodtv|Ganga lama

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • पैसा लिन आएका दलाललाई रङ्गेहात पक्राउ | पिडितले झापड हानेपछी खोले बास्तबिकता |Goodtv|Ganga lama
    Host:Ganga lama
    Guest:Bhakta bahadur magar and Posta bahadur katuwal etc.
    Edit/Camera:sukra blon
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #ganga_lama #good_tv #Bhakta_bahadur_magar_and_Posta_bahadur_katuwal etc.

ความคิดเห็น • 503

  • @simonrai7910
    @simonrai7910 ปีที่แล้ว +32

    Swochxa patrakarita bhaneko Hajur Bat sikni.parxa.Hai.Nepalka Banki Guhiye utube patrakar Haru sister Ganga you are great I am very impressed

    • @mayabaniya8129
      @mayabaniya8129 ปีที่แล้ว +2

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @dilrai3339
      @dilrai3339 ปีที่แล้ว

      हेर्दै यो मान्छे डाका जस्तो 🎉छ किन बिसुवास गरेर पैसा दिएको होला दिनेले पनि बिचार पुराएर दिनु नि

    • @raiprabeen1702
      @raiprabeen1702 ปีที่แล้ว +1

      ,के त्यो मिडीया को अगाडी आए पछि बल देखाई राको बाहिरनै कुटेर कुटेर मारेको भा हुन्थ्यो नी,, गंगा दि ले पनी strictly warning दीनुके तेस्तो तपाई को अगाडी हातपात गर्ने हरुलाई,, help मांगनु आउने अनि तपाई कै अगाडी र तपाई ले भनेको नमान्ने,,

  • @lindagurung7112
    @lindagurung7112 ปีที่แล้ว +17

    आब देखि सबै जना यी भाई हरू जास्तै राम्रो सँग बुजेर मात्र काम गर्नु पर्छ त्यो पैसा खाने दलाललाई समपर्क लेउनु पर्छ good job ganga mam

  • @durgabahadur7769
    @durgabahadur7769 ปีที่แล้ว +34

    आजको यो जमानमा बुजेर कामगरनु परछ अनि पिडीतले नेया पाउनु परछ गुट टिभी गंगा मेय्म सलाम छ🙏

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 ปีที่แล้ว

      टेग एउटा मात्र राम्रो हो

  • @mamatarai2247
    @mamatarai2247 ปีที่แล้ว +43

    गंगा मेडमको हरेक कार्यलाई दिल देखि सम्मान गर्दछु🙏🙏 ❤️❤️

  • @tilmagar5155
    @tilmagar5155 ปีที่แล้ว +10

    अहिले सम्मको रमाइलो भिडियो आज खुप्पै मजाले हेरे मलाइ चाइ साह्रै मजा लागो गङ्गा मेम लाई सलाम धेरै धेरै धन्यवाद र पीडित ले न्याय पाउनु पर्छ र यस्ता दलाल चोर हरु लाई यसरी नै घोक्रेठ्याक लाउनै पर्छ।

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 ปีที่แล้ว +16

    गङ्गा मेडम को काम कार्य लाई सल्युट सम्मान गर्दछु🙏🇳🇵

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 ปีที่แล้ว

      टेग एउटा मात्र राम्रो हो

  • @krishnakarki770
    @krishnakarki770 ปีที่แล้ว +39

    गङ्गा बहिनीलाई म धेरै मिस गर्छु तपाईंको कामलाइ मैले सलाम गर्छु धेरै धेरै धन्यवाद

  • @yamrajmahatmahat
    @yamrajmahatmahat ปีที่แล้ว +2

    गंगा लामाजिको हरेक कार्यहरु प्रसम्सायोग्य छन ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Kishoryonghang
    @Kishoryonghang ปีที่แล้ว +15

    गंगा ब‌ैनिकाे सम्झाउने तरिका देखेर मेराे मन्नै
    रूयाे,यसरिनै अघि बड्दै जानू हाेला, बैनी
    लगायत सबै टिमलाई धेरै-धेरै धन्यबाद दिनु
    चाहान्छु।🙏🙏🙏सेवाराे,, 👍️👍️👍️

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 ปีที่แล้ว

      टेग एउटा मात्र राम्रो हो

  • @sarmilatamang3907
    @sarmilatamang3907 ปีที่แล้ว +7

    गङ्गा मिसको कामलाइ धेरै धेरै धन्यवाद 🙏🙏

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 ปีที่แล้ว

      टेग एउटा मात्र राम्रो हो

  • @prashurai8939
    @prashurai8939 ปีที่แล้ว +2

    यो दलाल हरु लाई नै यसरी ठाउ को ठाउ समातेर हान्नु पर्ने बधाई छ हजुर लाई 🙏🙏🙏🙏

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 ปีที่แล้ว

      टेग एउटा मात्र राम्रो हो

  • @singhgyonjan8271
    @singhgyonjan8271 ปีที่แล้ว +1

    गंगा बहिनी तपाई लगायत सम्पूर्ण मिडियालाई हामिआम नागरिक हरु के भन्छौभने गंगा बहिनी पिडितलाई न्याय दिलाउनु सारै राम्रो काम हो तर लिनेमात्र दोसी होईन दिनेमान्छे झन दोसि हो। दिनेले सिधै मेनपावरमा गएर दिनुनी। सस्तो भनेर जोपाई त्येईलाई दिने अनी ठग्यो भनेर मिडियालाई खोज्दै हिन्ने यो राम्रो होईन दुबै पछे बराबरको दोसि हुनुपर्छ। र गंगा बहिनी मिडियामा क्यामराको अगाडी पिट्न दिनु र पिटनु राम्रो चाहिहोईन। गंगा बहिनी तपाईको कामलाई म आत्मा र हृदय देखिनै सम्मान र सलाम गर्छु । भगवानले तपाईँलाई सधै रक्षगरुन।

  • @mamatarana9123
    @mamatarana9123 ปีที่แล้ว +14

    यस्तो दलालहरु नेपालमा धेरै छ खोजीखोजी सबैलाई रामधुलाई गर्नु पर्छ

  • @magarpaul9770
    @magarpaul9770 ปีที่แล้ว +4

    Good job ,,,,,,gangaa dd lai sulut xa ,,,,,यस्तो दलाल हरु लाई कर्ङ्ग भाछे हुन्छ ,,,,🙏🙏🙏🇳🇵

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 ปีที่แล้ว

      टेग एउटा मात्र राम्रो हुन्छ

  • @rujalthapa6395
    @rujalthapa6395 ปีที่แล้ว +1

    यत्रो बिदेश लान्छु भनेर ठग्ने गर्चन धेरै सचेत भयर पैसा दिनु पर्ने हो यी भाइहरुले जे भय पनि पीडित न्याय पाउनु पर्छ ।गगा म्यामको कार्य तारिब योग्य छ यस्ता धेरै पीडितको उद्दार गर्नु भाको छ ।

  • @aashishgurung6390
    @aashishgurung6390 ปีที่แล้ว +7

    दुइचार झाप्पु हान्दा केही फरक पर्दैन गङा म्याम,हान्नु दिनुस किनकि यस्ता ठग दलालहरुलाई सबक सिकाउनै पर्छ ।

  • @asmitakhatry2173
    @asmitakhatry2173 ปีที่แล้ว +5

    गंगा बहिनी हजुरको काम हेर्दा एकदमै खुसी लाग्यो हजुरले एकदमै राम्रो काम गर्दै जानुभएको छ🙏🙏🙏🙏

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 ปีที่แล้ว

      टेग एउटा मात्र राम्रो हुन्छ

  • @lands86
    @lands86 ปีที่แล้ว +1

    आजकल गुड टिभि को भिडियो हेर्नू मा छुट्टै मजा आउँछ ! गंगा बहिनी सधै राम्रो काम गर्नु !

  • @mohanlimbu7124
    @mohanlimbu7124 ปีที่แล้ว +1

    गॅगा म्याडाम एकदम राम्रो छ यी चोर दलालहरू ठिक पार्दै हुनु हुन्छ

  • @sonamghale6170
    @sonamghale6170 ปีที่แล้ว +4

    Ganga sis Hajur lai💪💪💪

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 ปีที่แล้ว

      टेग एउटा मात्र राम्रो हुन्छ

  • @bhubanishwarpandey8837
    @bhubanishwarpandey8837 ปีที่แล้ว +8

    good job ganga sister 🙏🙏♥️♥️

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 ปีที่แล้ว

      टेग एउटा मात्र राम्रो हो

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 ปีที่แล้ว

    गंगा बैनीलाई धेरै धेरै धन्यबाद। यस्लाई दुई झापट हानेपछि ठिक हुन्छ।

  • @sangitarai4424
    @sangitarai4424 ปีที่แล้ว +1

    Ganga bainiko kamlai salam.

  • @chandraadhikari3798
    @chandraadhikari3798 ปีที่แล้ว +10

    Jantta को हालत एस्तो xa नेताहरु भागबन्डा गर्न भ्याए नभ्याई xa थुक्क हाम्रो देश

  • @jbnepal3038
    @jbnepal3038 ปีที่แล้ว +1

    आज त गङ्गामेम्को मुख बात तेरि मा निस्केयोत

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 ปีที่แล้ว +3

    Thanks all nepali leaders government staff lecture police army education lawyer try to be good human for your lifestyle and future for develop happy strong samabesi in singadharbar like saja fulbari but now like toribari in singadharbar keep go ahead I'm with you

  • @joodjood3138
    @joodjood3138 ปีที่แล้ว

    यस्ता ठगहरुलाई ठिक गन्नु भयो गंगा बहिनी तपाईंको कामलाई सलाम छ इमानदार काम गरेर खानु नि हो मान्छेहरुले

  • @Pardeshigopu
    @Pardeshigopu ปีที่แล้ว +1

    Ganga mam hajur ko ma big fan vayo yestai gari garib police laay na garnu sakeko help ani kaam garnu vako xa mam I love your work mam 👏👏👏👏👏🙏🙏🙏🙏

  • @gamvirlimbugamvirlimbu7784
    @gamvirlimbugamvirlimbu7784 ปีที่แล้ว

    गङ्गा बहिनि लाइ तपाई को काम लाइ म हिर्दय देखि सलाम गर्छु

  • @LD_official5555
    @LD_official5555 ปีที่แล้ว +4

    गंगा जी को पत्रकारिता लाई विशेष सम्मान गर्दै तपाईंको सौन्दर्य सदैव सुरक्षित राख्नु होला।
    भन्ने जति यता हाजिर गरौं त ! 🤝
    ❤️ शुभचिन्तक

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 ปีที่แล้ว

      टेग एउटा मात्र राम्रो हो

  • @kamaldhimal1958
    @kamaldhimal1958 ปีที่แล้ว +4

    हान्नु पर्छ दुनियाँ को रिन काडेर लियको पैसा खाने दलाललाई ! ठोक्🙄🙄🙄

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 ปีที่แล้ว

      टेग एउटा मात्र राम्रो हुन्छ

  • @technoknowladge
    @technoknowladge ปีที่แล้ว

    सेलुट गंगा जी तपाईं जस्तो मान्छे लाई भगवान सधै खुसि राखुन सारै राम्रो काम ,सम्मान सहित subcribe गरे है।

  • @BeGhaHang
    @BeGhaHang ปีที่แล้ว

    Highlights ko jhapad herna maatrai majja aayoo hauu

  • @cbpachabhaiya2581
    @cbpachabhaiya2581 ปีที่แล้ว +1

    Dherai ramro kam ganga ji

  • @user-to5oo3ov7d
    @user-to5oo3ov7d 2 หลายเดือนก่อน

    Ganga nanalai salam salute garxu tapai jasto Mahan narilai

  • @fbbgb1825
    @fbbgb1825 ปีที่แล้ว +1

    Ganga baini hajur ko kam dekhera sarai khusi lagxa

  • @prembahadur3152
    @prembahadur3152 ปีที่แล้ว +1

    Ganga sis le gareko kam dhekhi ma khusi xu aajai Jan ramro kam gardai garnu Ganga sis

  • @devikamoktan8423
    @devikamoktan8423 ปีที่แล้ว +1

    Ganga ji le DHERI ramro kam garnu huncha.

  • @sujansapkota4719
    @sujansapkota4719 ปีที่แล้ว

    Yo didile chai kati dherai mayale samjhaunu vako good luck sister

  • @anilaraut176
    @anilaraut176 ปีที่แล้ว +1

    Ganga ji hjr ko Kam derai ramro xa

  • @rajendrasigdel9888
    @rajendrasigdel9888 ปีที่แล้ว

    Dherai dherai ramro Samachar

  • @megrajpradhan9625
    @megrajpradhan9625 ปีที่แล้ว +1

    बहिनीले एक पटक नेताहरूलाई पनि केरकार गर्नुहुन्छ भन्नै आस छ

  • @mahendrakarki9468
    @mahendrakarki9468 ปีที่แล้ว +2

    यिनी हरुलाइ राम धुलाइ दिनु पर्छ केही दिन पहिलाको घट्ना ताजै छ ।

  • @rajsharma9484
    @rajsharma9484 ปีที่แล้ว +5

    ए कलियुग कि देवि दुखी असाय को सहारा ए गङ्गा मैयाँ किन हो किन हजुर काम देखेर हजुर को चरन मा फुल चढाउने मन लाग्ग्छ राक्षस फटा को चोर लाई सजा दिनु पर्छ्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 ปีที่แล้ว

      टेग एउटा मात्र राम्रो हुन्छ

  • @ayusmayus884
    @ayusmayus884 10 หลายเดือนก่อน

    😂😂😂😂😂 कति मज्जा को के आज को भिडियो 😂😂😂अब यसै गरि सबै दलालहरुलाई तह लगाउन पर्यौ 🙏✊✊

  • @kailashphombo1390
    @kailashphombo1390 ปีที่แล้ว

    Waw ramro Kam garnu vayo yesta dalal thik launu parxa good luck ganga sis

  • @gopalpandey3321
    @gopalpandey3321 ปีที่แล้ว +1

    गंगा मेडम को काम र कार्यको लागि 🙏🙏🙏🇳🇵

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 ปีที่แล้ว

      टेग एउटा मात्र राम्रो हुन्छ

  • @basantalama7076
    @basantalama7076 ปีที่แล้ว

    Yo video herda pani maja aaunxa ho...

  • @bhgshdjbsm
    @bhgshdjbsm ปีที่แล้ว +5

    जेहोस ठगले चार हात खुट्टाले टेकेर किक दिदोरहेछ 😀😀कतिखेर त हासो लाग्छ यो भिडियो हेर्दा😀😀

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 ปีที่แล้ว

      टेग एउटा मात्र राम्रो हुन्छ

    • @bhgshdjbsm
      @bhgshdjbsm ปีที่แล้ว

      @@arvindkejriwal5070 😀😀😀😀😄

  • @NickTv901
    @NickTv901 ปีที่แล้ว +4

    सोजो त शोजो नै देखिन्छ फसाएको जस्तो लाग्यो त्यसरी हात नहाल्नु गल्ती पीडित हरु को पनि हो विदेश जाने जस्तो कुरो बुझेर अगाडि बढ्नु पर्दैन त सबै त्यस्तै हो😏😏

    • @dilamgurung4352
      @dilamgurung4352 ปีที่แล้ว

      सहि हो पिट्नु चाही हुदैन

    • @ashma7203
      @ashma7203 ปีที่แล้ว

      पीडितहरुले बुझेर काम गर्दा त 7लाख पैसा फस्न पएन नत्र 7लाख पैसा डुबेको भए पीडितहरुको घरबारी जान्थियो.राम्रो बुझेर काम गर्नु भए छ dai harule🙏🙏

  • @binojthing5860
    @binojthing5860 ปีที่แล้ว

    Gangga mem hjr lai phul sapot xa...

  • @madanlama3677
    @madanlama3677 11 หลายเดือนก่อน

    I salute you ganga lama sister..you did very very good job...

  • @arjunnepali399
    @arjunnepali399 ปีที่แล้ว

    Ganga medam hjrko kam dekher derai khusi lagxa yesarinai Kam haru gardai janush

  • @chakrashahi6481
    @chakrashahi6481 ปีที่แล้ว +2

    Great work madam

  • @user-lw8ho1fm7e
    @user-lw8ho1fm7e 11 หลายเดือนก่อน

    गङगा मेयामको काम पतृकारितामा दम छ 🙏🙏

  • @rajkumarpariyar1404
    @rajkumarpariyar1404 ปีที่แล้ว +1

    पिटाई औषधि हैन? कानुन छ। यो ठग लाई कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाउनुपर्छ।

    • @khim-rs8
      @khim-rs8 ปีที่แล้ว

      kanun xwrw😂😂😂pagal

  • @jiwanthapa5069
    @jiwanthapa5069 ปีที่แล้ว

    Purbeli daju vai haru khatra josilo 💪💪💪💪💪

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 ปีที่แล้ว

      टेग एउटा मात्र राम्रो हुन्छ

  • @devibasnet6602
    @devibasnet6602 ปีที่แล้ว

    हामी सोजो नेपाली ठग्ने लाटो बाठो यिनीहरूको सजाल छ।

  • @kamaldhimal1958
    @kamaldhimal1958 ปีที่แล้ว +2

    Good job ganga sister

  • @Petswild232
    @Petswild232 ปีที่แล้ว +2

    😂😂kada

  • @kamalthapa8705
    @kamalthapa8705 ปีที่แล้ว

    Great job ganga di

  • @laxmirana8766
    @laxmirana8766 ปีที่แล้ว

    Ganga nanako harek kam ramro gardai aaunu vako cha miss you nana lots of love ❤

  • @sarukatuwal5533
    @sarukatuwal5533 ปีที่แล้ว

    Taison lama lau hjr pani hunu hudo raxa ta jata pani aruko ramro ko lagi agi sarnu hunxa hjr ko lagi prda hune chai kohi haino manxeko najar maa naramro matar hunx👍swarth binako soch xa uhako good taison g🙏

  • @gopalpuri3478
    @gopalpuri3478 ปีที่แล้ว

    गंगा जि लाई सल्युट छ।

  • @guranstvoffical1455
    @guranstvoffical1455 ปีที่แล้ว

    Very good job ma'am "EVERYBODY SAY, GOOD TV - GOOD JOB"

  • @mainasubedi6293
    @mainasubedi6293 ปีที่แล้ว

    Good job Ganga Nani all them lai Namaste 🙏🙏

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 ปีที่แล้ว

      टेग एउटा मात्र राम्रो हुन्छ

  • @topbahadur6665
    @topbahadur6665 ปีที่แล้ว

    Ganga di good job 💪💪❤❤❤👍👍👍👍👏👏👏

  • @rbgyawali3199
    @rbgyawali3199 ปีที่แล้ว

    यो मान्छे इंडियन रहिछ नेपाली हरुलाई खूब ठगेको छ।

  • @mangalbahadur3988
    @mangalbahadur3988 ปีที่แล้ว

    Good job Ganga Sis pidit ले nyaya paauhos

  • @ParbatiGiri-co8cq
    @ParbatiGiri-co8cq วันที่ผ่านมา

    बिचमा बसेकाे उता बाट पटका यता बाट पटका गालामा जिन्दगीमा दुख सुख आफुले कमाउनु खानु नि पैसा लिने मान्छे बिपता यस्तो नगर्नु नि मेरो पनि कुनै ठाउँमा पैसा फसेको छ यसै गरि पटकाउनु मैले पनि अहिले म बाहिर छु नेपाल आय भने पैसा खाने मान्छे लाई खाेजनु छ

  • @chamjungbudhakirat6433
    @chamjungbudhakirat6433 ปีที่แล้ว +1

    you,re the only one's brave reporter dear sister ganga lama

  • @davidrai7129
    @davidrai7129 ปีที่แล้ว

    Sahasi madom ganga lama salute

  • @govinpun4096
    @govinpun4096 ปีที่แล้ว

    Ek dam samman xa ganga mam lai

  • @Ashatmngthapa
    @Ashatmngthapa ปีที่แล้ว +2

    कति हास्नु पुरै भिडियो हेरे😁

  • @sumanrai2914
    @sumanrai2914 ปีที่แล้ว

    Good job ganga sister god bless you ❤❤

  • @nabinrai316
    @nabinrai316 9 หลายเดือนก่อน

    Good job

  • @chandrasen1189
    @chandrasen1189 ปีที่แล้ว +1

    Congratulations

  • @harichanrai6536
    @harichanrai6536 ปีที่แล้ว +1

    यस्तोलाई जिबित कुनै हालतमा राखनै हुदैन

  • @ShreeRam-mj2vt
    @ShreeRam-mj2vt ปีที่แล้ว

    Bik fan ganga sis hjrko Kam dherai ramro xa jati ghantako video vayni herna jhew lakdaina good luck

  • @kulbahadurrai8333
    @kulbahadurrai8333 ปีที่แล้ว

    नेपाल मा यस्तो दलाललाई पहिला पुरै कि हात कि खुट्टा काटेर अपांग बनाउने र मात्रै सामाजिक संजाल मा सार्बजनिक गर्नुप्रछ । यसाे नभएसम्म दलाल ठिक ठाउँमा अाउदैनन ।

  • @deepakrai4857
    @deepakrai4857 ปีที่แล้ว +3

    मैले सुनेको थिए । मरेको धोतीले जिउदो पहाडे लाई ठग्छ भन्थे सहि जस्तो लाग्यो । यति भन्दै गर्दा पहाडे चाहिँ दुधले नुहाएको चाहिँ हैन यस्ता दलाल हरुलाई यसरी नै कारबाही गर्नु पर्छ । जे गर्नु भयो सहि गर्नु भयो।

  • @pardeepraskoti9425
    @pardeepraskoti9425 ปีที่แล้ว

    Good bnu

  • @khemchand2131
    @khemchand2131 ปีที่แล้ว +1

    Good 👍

  • @mansarita1523
    @mansarita1523 ปีที่แล้ว

    Vary good work Ganga bunu

  • @rameshkhatiwada2120
    @rameshkhatiwada2120 ปีที่แล้ว +1

    Big fan Dijyu..🙏

  • @kirantimsina8224
    @kirantimsina8224 ปีที่แล้ว

    गंगा जि को जय होस्।

  • @Eswarwargod
    @Eswarwargod ปีที่แล้ว

    मिडीयामा कसैले कसैलाइ कुट्न चै पाइदैन है गंगा बैनी!!!!❤️❤️

    • @krishnapokharel6355
      @krishnapokharel6355 10 หลายเดือนก่อน

      दलाल चाेर फटाहाहरु लाई पड्काउन पाईन्छ

  • @PUBG-hl3mv
    @PUBG-hl3mv ปีที่แล้ว

    Ganga mam love u. Gr8 work

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 ปีที่แล้ว

    शंक हुदा हुदै पनि पैसा दिनु ति भाईहरुको पनि बिचार अलिकति पुगेन जस्तो लाग्यो।

  • @tejendralimbu8225
    @tejendralimbu8225 ปีที่แล้ว

    Good job daka haru lae hanuparx

  • @user-om7cg7yx5x
    @user-om7cg7yx5x 10 หลายเดือนก่อน

    दलाल भेले लाई नछाड भाइ हो यदि छोडेउ र उम्कियो भने पैसा पाउन धेरै मुस्किल होला

  • @panchamukhi_multi
    @panchamukhi_multi ปีที่แล้ว

    Great work

  • @kalpanabavadiya7665
    @kalpanabavadiya7665 ปีที่แล้ว +2

    Good job sister 🙏👏💪

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 ปีที่แล้ว

      टेग एउटा मात्र राम्रो हुन्छ

  • @saritatamang2441
    @saritatamang2441 ปีที่แล้ว

    easlai kada vanda kada sajai dinu parxa jyatro manxe rahexa ganga sis salut garxu Jay Nepal 🇳🇵

  • @linglang4151
    @linglang4151 ปีที่แล้ว

    Very good work.. 👍
    Next part

    • @arvindkejriwal5070
      @arvindkejriwal5070 ปีที่แล้ว

      टेग एउटा मात्र राम्रो हुन्छ

  • @khabar.c4x
    @khabar.c4x ปีที่แล้ว

    सहि छ

  • @devibasnet6602
    @devibasnet6602 ปีที่แล้ว

    यसलाई छोड्नु हुदैन। यो पढ्दैन यो ठग हो ।यसको पेसा नै ठग्ने हो।

  • @amitlimbu149
    @amitlimbu149 ปีที่แล้ว +6

    राम्रो गरनु भएछ।भाइ हरू ले दलाल लाई नछाेडनु है।।।

  • @legentboy7293
    @legentboy7293 ปีที่แล้ว

    Good

  • @puransarki4759
    @puransarki4759 ปีที่แล้ว

    Ganga baini ur great 👍