प्रेममा पारी७बर्षको कमाइलिएर प्रेमिकाले गरिन ब्लक|प्रेमिकालाई लाइभमै फोनगरेपछि३दिनमै दिइन७लाख फिर्ता

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ย. 2024
  • प्रेममा पारी७बर्षको कमाइलिएर प्रेमिकाले गरिन ब्लक|प्रेमिकालाई लाइभमै फोनगरेपछि३दिनमै दिइन७लाख फिर्ता
    Host:Ganga lama
    Guest : Sunil Tamang
    Edit/Camera:Man Kumar Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #ganga_lama #good_tv #sunil_tamang #thagi #latest_news #viral_video

ความคิดเห็น • 665

  • @ashishpumarai7089
    @ashishpumarai7089 9 หลายเดือนก่อน +181

    पैषा खाने रन्डीहरुको फोटो चै सार्बजनीक गर्नु पर्यो है अरु ठगीन्नु बाट बचोस 😡

    • @laxminagarkotin5818
      @laxminagarkotin5818 9 หลายเดือนก่อน +3

      100% Sahi kura tehi nagarera ho eniharule dherai lai thagdai hineko

    • @janukakoirala4087
      @janukakoirala4087 9 หลายเดือนก่อน +1

      Teita hai

    • @sajan8504
      @sajan8504 9 หลายเดือนก่อน

      Tyo muji k t m ratna parak tira chak bechi hinne imai ko k hernu hou anuhar

    • @Sangita.Mangrati
      @Sangita.Mangrati 9 หลายเดือนก่อน

      Tai ta face ta dekhaunu parxa ni taa ki sabai kta haru sachet rahun

    • @MeenaGurung-jq7hw
      @MeenaGurung-jq7hw 9 หลายเดือนก่อน

      tei ta

  • @nisagurung1399
    @nisagurung1399 9 หลายเดือนก่อน +74

    बिदेसमा हुनुहुने दाजुभाई हरु सचेत रहनुस है यि यस्ता आईमाई हरुको बिगबिगी छ

    • @Aasthagurung8010
      @Aasthagurung8010 9 หลายเดือนก่อน +3

      I love you too ❤❤❤

    • @MrHomPun
      @MrHomPun 9 หลายเดือนก่อน +2

      🤩🤩🤩🤩🙏🏾हैट सारो छ

    • @Usahbohara
      @Usahbohara 9 หลายเดือนก่อน

      आईमाई त ल खत्तम होला।अनि ती भडुवा रन्डो पुरुषले किन जानु त पैसा तिरेर,घर छुट्टि जादा श्रीमती छ नि।।
      साला खाते कुनै पुरुषले २ खुट्टा उभिएको मानसिक सन्तुलन गुमायकि नारि होस या बजै जस्तो आमा लाई छोर्दैनन।
      नारि मात्रै होइन पुरुष नि गतिलो भय घर को श्रीमती छ सोचे कुनै नारि पिडित हुदैन।।

  • @bibashchamling7513
    @bibashchamling7513 9 หลายเดือนก่อน +10

    खोटाङ बाट म छु,के गर्नु पर्यो? हामी छौँ चिने जानेको मा,आबस्यक परे पछि नम्बर दिउँला

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 9 หลายเดือนก่อน +28

    बिदेशमा हुने दाजु भाई हरु हाेशियार यसरी माया जालमा पारेर फसाउने हरु धेरै छन । सावाधान हुनु हाेला ।दाजु भाइ हरु ।

    • @shyamukshetri5939
      @shyamukshetri5939 9 หลายเดือนก่อน +1

      Daji bhai matrai Hoina hosiyar hune Didi Bahini Pani hosiyar hunu aabasyak xa Dubaiko samasya hun Ahile Ko samayama😄

  • @shyamkumarithapamagar6137
    @shyamkumarithapamagar6137 9 หลายเดือนก่อน +21

    १८ लाखको माया 🤭🤭।
    यो त धेरै महङ्गो माया भएन र ? 🤔🤔।
    पैसा 💸 फिर्ता पाउनु भएछ खुसी लाग्यो।

    • @shyamukshetri5939
      @shyamukshetri5939 9 หลายเดือนก่อน

      🤣Hoit maya bhanne chij k paisa sanga tulana garnu hunxa saina hjr amullya xani duniya Le kinbech garera mullya ghatai deka hun nahi bachunjel kinera nasakine Kura honi har xed har pal paisa fyaknu parxa rat din kinera paryog garne ho aakhir sasto banauxan abujh harule vogne sable😅

    • @shyamkumarithapamagar6137
      @shyamkumarithapamagar6137 9 หลายเดือนก่อน

      @@shyamukshetri5939 सैना 🥰😁🤭👍

  • @nabinmagar9233
    @nabinmagar9233 9 หลายเดือนก่อน +37

    गँगा सोल्टीना हजुर को काम लाई उच्च सम्मानछ🙏😘❤️

  • @ramrai7511
    @ramrai7511 9 หลายเดือนก่อน +20

    Good TV को संचालिका गङगा जि लाई मेरो तर्फबाट पनि धेरै धेरै धन्यवाद अनि सम्मान 🙏🙏💓💓🇳🇵

  • @sharadbaidhya4300
    @sharadbaidhya4300 9 หลายเดือนก่อน +15

    हैत, भाइ ज्यादै महङो माया रहेछ ज्यादै दुख लाग्यो भाइको कुरा सुनेर थोर बहुत भैदियको भय केही थियन , तेत्रो बर्षको पसिनाको कमाइ बिचरा, भाइको पैसा फिर्ता भयन भने त्यो केटिले यहि जुनिमा सजाय पाउने छ , भाइको आशुले पोल्ने छ , उ जिन्दगिमा कहिले शुखी हुने छैन उस्लाइ पिरोल्ने छ , गङा जि को मा जानू भयको पक्कै पनि पैसा उठ्छ नै, जति प्रमाण छ यहाँ सङ तेति त पक्कै उठ्छ , धन्यबाद गङा जि 👏

  • @raihoki5317
    @raihoki5317 9 หลายเดือนก่อน +31

    गंगा नाना हजुर लाई सलाम छ
    सारै राम्रो काम गर्नु हुदै छ
    सधैं यसरी नै दुखि पिडित
    काे सहयाेग गरि अगाडि
    बढ्दै जानू हाेस !

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 9 หลายเดือนก่อน +10

    बिल त बैकमा रिकर्ड हुन्छ ।बैंक बाट निकाल्दा हुन्छ । यस्ताे खातेनिहरु बाट जाेगिनु हाेला ।

  • @RameshTamang-r4t
    @RameshTamang-r4t 9 หลายเดือนก่อน +21

    गङगा नानालाइ यहाँको पत्रकारिता पेसलाइ सलाम छ

  • @shivakumarkathet6681
    @shivakumarkathet6681 9 หลายเดือนก่อน +34

    आमाबाबुलाई एक लाख दिन नचाहने लङ्गडले एउटी गुए आइमाईलाई स्वर्ग ठानेर सर्वस्व सहित सति गएछ । बिकामे गुए....😞😜

    • @shyamukshetri5939
      @shyamukshetri5939 9 หลายเดือนก่อน +3

      🤣katai guiya aaimai batha katai guiya logne chora batha Teti naulo mannu pardaina aafno family bhanda bahiri manxe aafno banaudako faida😅

    • @shyamkumarithapamagar6137
      @shyamkumarithapamagar6137 9 หลายเดือนก่อน +1

      😂😂😂😂🤭🤭

    • @shyamukshetri5939
      @shyamukshetri5939 9 หลายเดือนก่อน

      @@shyamkumarithapamagar6137 🤩k xa saina hajur Kaha bata vhet vo hamro aaja aaram hunuhunxa Kaha dekhi holani😄💞

    • @asha.481
      @asha.481 9 หลายเดือนก่อน

      हसायो 😂😂

    • @sanjusupriya6282
      @sanjusupriya6282 9 หลายเดือนก่อน

      😂😂😂😂

  • @Usahbohara
    @Usahbohara 9 หลายเดือนก่อน +2

    2 खुट्टा उभिएको आईमि देख्नै नहुने।।
    खाते पुरुषलाई ठिकै हो।
    घर मा बुढि हुदाहुदै बाहिर अरु हेर्ने खाते रन्डो भडुवा नि त्यस्तै।।
    जता बाट नि नारि पिडित,गल्ति नारि कै।

  • @MrHomPun
    @MrHomPun 9 หลายเดือนก่อน +13

    एक लाख गङ्गा लामा जी लाई दिनु ब्रो

  • @FinjuVlog
    @FinjuVlog 9 หลายเดือนก่อน +13

    एस्लाइ तुरुन्तै पक्राउ गरि प्रहरी अनुसन्धान गरि कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्नु पर्छ एस्तो धोकेबाजी केटी लाई तेतिकै छोड्नु भनेको आफुले आफुलाइ अन्याय गर्नु हो। जति पैसा लिएको तेस्को ब्याज स्याज सहित सबै तिर्नुपर्छ ।

  • @samikshayarupa
    @samikshayarupa 9 หลายเดือนก่อน +26

    गंगा जि को महान काम‌ लाइ मनैदेखि सम्मान छ 👌👌🙏🙏🙏

    • @sitafoudar3630
      @sitafoudar3630 9 หลายเดือนก่อน

      गंगा बैनि हजुरलाइ इशाेरले सधै साथदिउन

    • @shamsherbahadur7067
      @shamsherbahadur7067 9 หลายเดือนก่อน

      😊

  • @aashishgurung6390
    @aashishgurung6390 9 หลายเดือนก่อน +11

    यसो 8/10 हजारको सपिङ्ग गर्दिनु भनेको खासै ठुलो कुरा भएन, अनि जाबो girlfriend बन्यो भन्दैमा यत्रो 6/7 लाख नै दिनुपर्छ त गोरु ! गल्ती त यो गोरुको पनि छ !! जय-शम्भु !!!!!

    • @shyamukshetri5939
      @shyamukshetri5939 9 หลายเดือนก่อน

      😄Tapai jasto chatur bhako bhaya aaja yasto abastha aaune nai theyana pakkai kahi katai yak dui manxe hunxan imandar yas casema Keti xattu parexa Aba pidit Le nyaya paunu parxa.

    • @suminarai7089
      @suminarai7089 9 หลายเดือนก่อน +1

      😂😂

    • @shyamukshetri5939
      @shyamukshetri5939 9 หลายเดือนก่อน

      @@suminarai7089 😅😅

    • @shinarai2746
      @shinarai2746 9 หลายเดือนก่อน

      6/7 Lakhs hoina re 16/18 lakhs re😂

    • @shyamukshetri5939
      @shyamukshetri5939 9 หลายเดือนก่อน

      @@shinarai2746🤣mayama pagal hunele jingadi tygxan ani karodau dubauxan hunele diyani 16/18 lakh Kina chinta hamilai Keti Ali badmas parixin Aba tirxin khurukka Ki galti vo mafi dinus bhanxin janxin sangai😅

  • @Mamta-m9i
    @Mamta-m9i 9 หลายเดือนก่อน +5

    याे केटि लाई मिडिया मा ल्याएर १६ बर्ष सम्म काे एक एक पैसा तिराउनु पर्छ ८ बर्ष सम्मा ४ लाख मात्र मा पैसा खान्छ

  • @Ramgrg-f4l
    @Ramgrg-f4l หลายเดือนก่อน +1

    होएन साथी तिम्रो सपना को सुन्दरी लाई गिफ्ट दियको कूरा नमाग्न अनुरोध छ किन कि तपाई ले माया गरेको मान्छे हैन माया पाउनु मात्र होइना गुमाउनु पनि माया हो साथी तर केटीले पनि पैसा फर्काई यो नै इनको राम्रो गुर्ण लाग्यो सून्दरी जिको

  • @Barsalimbu-w2w
    @Barsalimbu-w2w หลายเดือนก่อน +1

    केटा लाई पनि ठिक्क परो सानो उमेर को केटि भेटे भनेर मख्ख परेको अनि आयो मिडिया मा

  • @promobilelegends2015
    @promobilelegends2015 9 หลายเดือนก่อน +5

    ठिक पर्यो दाजु 😂😂😂 तपाईको देखेर अरु छोरा मन्छे हरु सुध्रे हुन्थो तर कुकुर को पुछर 12 बर्ष ढुङ्ररो मा हाले पनि बाङ्गै😂😂😂

  • @shivrajbanshi3721
    @shivrajbanshi3721 9 หลายเดือนก่อน +5

    हे भगवान छोरा मान्छे को लागि पनि कानुन बनाउनु परियो नेपाल सरकार

    • @LeonLegned
      @LeonLegned หลายเดือนก่อน

      Xora manxele Pani t dater ketiko paisa Khai Ra x

  • @NetraMajhi492
    @NetraMajhi492 9 หลายเดือนก่อน +15

    जति जे भने पनि दाजु चाहिँ सोझै हो है

  • @Reshma-ThaQuree
    @Reshma-ThaQuree 9 หลายเดือนก่อน +8

    मेरो बुढा जस्तै हुनु भएछ मेरो बुढाकोनि बाबा आमा संगै हुनुन्न उहाँ नि १४ वर्ष पछि नेपाल आउनु भयो म संग बिहे गर्नलाई कसैलाई आस देखाएसि धोका दिनु हुन्न बिचरा जसको नि मनै त हो दुखिहाल्छ नि😢😢

    • @rajutamang7494
      @rajutamang7494 8 หลายเดือนก่อน

      Hjrko jasto man sabaiko vko vye hunthyo sis

  • @rajraj-vb1ir
    @rajraj-vb1ir 8 หลายเดือนก่อน +2

    कुन बैक म पठाको पैसा तेस्को नाम डिटेल हुन्छ चेक गर्द निस्किनछ बिल नभएनी केइ फरक पर्दैन बैक म चेक गर्नु होला सब निस्की हल्छ

  • @sonikabk8033
    @sonikabk8033 8 หลายเดือนก่อน

    सोजोरूखको ।जरो ।वोखल्नि ।मानछेलायित । ।यामयिलायापूरूस ।तेसताकोत ।रामदूलायिगरनूपरछ । ।कतिराम्रो ।बूजायिगगासिसि्को

  • @sendang123
    @sendang123 9 หลายเดือนก่อน +3

    मुजि गोरु जाठा सारो जान्ने भएर गरुनिलाइ पैसा पठाउने

  • @Ramgrg-f4l
    @Ramgrg-f4l หลายเดือนก่อน +1

    हैट voice त बबाल रहेछ चाव्क लठै परेछ तरुनीले बुड़ो लाई हैन साथी अनि ब्याज उठाउनु भो त कि भेट घाट छैन यो त सारै भो अनि मैईसाप बिचरा लाई किन यस्तो आस देखार दुलोमा लुक्ने मान्छे बुड़ो तर मन बुड़ो हुँदैन है मैया

  • @milanswr11
    @milanswr11 9 หลายเดือนก่อน +3

    तिमी जस्तो केटा को एक पैसा तिर्नु पर्दैन ! एउटा फेसबुक मा चिनेको भरमा यत्रो पैसा दिने तिम्रो ठुलो गल्ति छ !

  • @nepalianita6821
    @nepalianita6821 9 หลายเดือนก่อน +2

    खाइ खाइ 😂लौन यस्तो चरित्रहिन आइमाइलाई दुनियालाई देखाइ दिउन हो।कति अरुको पनि धुत्दै बस्दै होला छ्या😢यस्लाई कालले किन टपक्क नटिपेको होला😂बिचरा सोझो रैछन् यो भाइ❤

  • @saimansunar2768
    @saimansunar2768 หลายเดือนก่อน

    थियो के ठीक हो मोबाइलमा messages हुन्छ पैसाको हेर्नु छ

  • @indirarai3288
    @indirarai3288 5 หลายเดือนก่อน

    ठिकै परो आफ्नो बाबा आमा दिदी बहिनी लाई बिर्सेर अरू भालू लाई माया गरेसि😮😮😮😮😮😮😮😮

  • @miragurung2828
    @miragurung2828 9 หลายเดือนก่อน +3

    गंङगा mam जसरिनी यो केटिलाई छोड्नु हुन्न दाई सोजो रहेछ पछि फेरि धोका हुन्छ दाईले ल्याईदेको सामान पनि सबै फिर्ता माग्नु अनि एक रुपे पनि छोड्नु हुन्न यो अाईमेको नाममा कलङक हो

  • @gomabhujel8367
    @gomabhujel8367 9 หลายเดือนก่อน +5

    केटा हरु खुब तरुनी खोज्दा तेस्तै हुन्छ ! अफ्नु उमेर हेरे र पो माया गर्नु पर्छ ! माया मा अलि अलि सहयोग गर्नु पर्छ ! तर भएको कमाई सबै दिन हुदैन! पोइसा मग्ने केटी होस या केटा कसैले साचो माया गर्दैन ! बुज्नुस!सबै जना ले🙏

  • @narchettri3510
    @narchettri3510 9 หลายเดือนก่อน +22

    Ganga Lama is a God! For everyone.God blessed you forever sis 🥰🥰😇😇

  • @Neeshani-li
    @Neeshani-li 9 หลายเดือนก่อน +1

    मलाई नि एस्तै पैसा पठाइदिने मान्छे चाहियो तर खानु जुरेको रहेन्छ खाली उल्टाइ माग्ने मात्र भेट्छु त😂😂😂😂

  • @ritathapamagar1459
    @ritathapamagar1459 9 หลายเดือนก่อน +6

    मान्छे त? आन्धा नै रहिछ नि के सारो हो हौं

    • @shyamukshetri5939
      @shyamukshetri5939 9 หลายเดือนก่อน

      😅Aakha dekhne haru Pani fasinxa kahile kahi yasta casema khali xenik enjoy Ko paxi lagne manxe matrai yauta sexko karan sansar vhulne Ko jamat xa jo jasle sutne uthnelai thulo thanxan tie sabko halat yastai hunxa keta hos ya Keti🤣

  • @partamagar1304
    @partamagar1304 9 หลายเดือนก่อน +4

    यस्तो भालु आइमाई बाट सचेत रहनु होला

  • @राज-ट6थ
    @राज-ट6थ 8 หลายเดือนก่อน

    केटी धेरै चलाख रहेछ आफ्नो परिचय , अनुहार मिड्यमा नदेखाइ व्यबहार क्लियर गर्यो।

  • @kumaryonzan3670
    @kumaryonzan3670 9 หลายเดือนก่อน +5

    फेरी आईन्दा कसैलाई पनि यसरी नलूटनूस है सिस ❤

  • @kumaryonzan3670
    @kumaryonzan3670 9 หลายเดือนก่อน +3

    अर्काको पैसा लूडदा याद काहा हून्छ र सोझासाझा दाजूभाईको जिन्दगी बर्बाद

  • @IndraThapa-q2n
    @IndraThapa-q2n 19 วันที่ผ่านมา

    पैसा जस्तो चिज सोच बिचार गरेर मात्र अघि बढ्ने हो एउटा फोनको भरमा सबै पैसा पठाउँदै गरे पछि यस्तै हुन्छ दिदी को नाममा पैसा पठाएको भये अहिले आएर यो दिन आउँथ्यो अब आएर पछुताउनु पर्ने भयो नि हजुर

  • @udendragurung5004
    @udendragurung5004 หลายเดือนก่อน +1

    यो अफै खत्र मान्छे हो है जस्तो लाग्यो ।

  • @lamaherra630
    @lamaherra630 8 หลายเดือนก่อน

    यस्तो फताहा आइमाई को त अनुहार देखाउनुनी अरुलाइ यस्तै गर्छ होला

  • @chandarai8544
    @chandarai8544 8 หลายเดือนก่อน +2

    पत्रकार गंगा बहिनी लाई धेरै धन्यवाद यस्तो फटाहिलाई खोजतलास गरि सम्पर्कमा ल्याउनु भयो यस्तो केटीलाई विहे गर्नुहुँदैन यस्तो बेस्याले मार्नुपनि सक्छ पैसा फिर्ता लिनु राम्रो बोलेकै भर्मा किना पैसा दिनु भाई तिमी ले पनि

  • @ChandraLauti
    @ChandraLauti หลายเดือนก่อน

    बिहा नगर्नु है त्यो केटीलाई/

  • @magar8379
    @magar8379 หลายเดือนก่อน

    कुन बेङगमा पठाको थियो तेसलाई तेई बेङगमागयर खोजनु दाइ भेटनुहुन छ हजुर ले धुतुव कुकुरनि होयो यलाई यसरिनै छाडनुभयो भनि भोलि अरुलाईनि यसतै गर छ

  • @manbahadur5487
    @manbahadur5487 9 หลายเดือนก่อน

    प्रेमिकाकाेनाम ठेगाना सार्वजनिक गरिदियाै ? जनता सचेत हुन्छन् हजुर ?

  • @dhurba3499
    @dhurba3499 9 หลายเดือนก่อน +12

    छ्या चिन्न न जान्न को हो के हो फेसबुक बाट पागल बन्ने प्रेमीको हालत यस्तै त हो अन्धा प्रेम ।

  • @DaisanKhadka-np4oo
    @DaisanKhadka-np4oo 9 หลายเดือนก่อน +2

    2 लाख 50 हजार भनेको 2 लाख्मा कसरी आयोत

  • @rajthing6513
    @rajthing6513 9 หลายเดือนก่อน

    केटिलाई दिएको पैसा सबै कहाँ फिर्ता आउँछ र हौ!

  • @surendrarai510
    @surendrarai510 9 หลายเดือนก่อน

    तेरिमा जाठा दुनियाँ लाई पैसा खुइस । अहिले चेतिस तेरो गल्ती छ

  • @aayodon-d7k
    @aayodon-d7k 4 หลายเดือนก่อน

    दिमाक पनि कस्ताे जन्मँ दिने बुवा आँमँ दिदिबैनि दाजुभई लाई पराई सम्झेर सर्बस्वाे शुम्पिनु पागलै हाै भाइ स्वार्थि दुनियाकाे पछिपरेर हिड्ने

  • @KabitaRai-j9x
    @KabitaRai-j9x 9 หลายเดือนก่อน

    नकलि अर्काकाे छाेरालाइ फसायर खुब बार्गिनीङ गर्छ थुक्का!!!

  • @allcreationministriessaras150
    @allcreationministriessaras150 9 หลายเดือนก่อน +8

    महान कामको लागि धन्यवाद गंगा वैनी।

  • @Barsalimbu-w2w
    @Barsalimbu-w2w หลายเดือนก่อน

    कस्तो कस्तो नकचरी हरु धरती का बोज हरु जन्मेका छन अर्काको पैसा खान लाज लाग्दैन

  • @dulpun100
    @dulpun100 หลายเดือนก่อน

    भाइ त्यो केटि ले ३ महिना भित्र पैसा दिदैना अर्को कुरा येस्तो धोको बाज केटि सङ टाढा बसेको राम्रो, यो केटि आधर्मी , पापीनि , पैसा धुतुवा हो ।

  • @parbatithapa7452
    @parbatithapa7452 9 หลายเดือนก่อน +10

    लासत मा म पनि खुशी भए धन्यवाद गँगा मेम लाई🙏🙏🙏

  • @surendralimbu7045
    @surendralimbu7045 หลายเดือนก่อน

    सारो गारो पर्दा सहयोग माग्ने तिर्ने बेला बेलामा नानाभती कुरा गर्ने यस्तो आईमाई सङ्ग सङत गर्नु नै आत्माघाती हुनेछ्।

  • @chandarai8544
    @chandarai8544 8 หลายเดือนก่อน

    भाई तिमीले एक्लै नभेट तिमीलाई फेरि फसाउछ

  • @sherchanprabhat3142
    @sherchanprabhat3142 9 หลายเดือนก่อน +1

    ठग भालु आईमाईको यस्तै हुन्छ प्रेमजाल यस्ताले महीलाले मर्दा मलामी पनि पाउदैन

  • @BikashShrestha-b9u
    @BikashShrestha-b9u 4 หลายเดือนก่อน

    खोटाङ को केटी त्यसतै हुन्छ सबै नभय पनि धेरै चाहिँ हुन्छ

  • @bhakta8661
    @bhakta8661 9 หลายเดือนก่อน

    यति सोजो मान्छे को पैसा खाने रन्डि को अनुहार नछोप्नुस सिस त्यो रन्डिको फोटो सबै अनुहार देखाउनुस गँगा सिस

  • @magar8379
    @magar8379 หลายเดือนก่อน

    राम्रो सोच भको भय यो मिडियामा आउथियो यो झुटबोलदै छ

  • @tarasarma6629
    @tarasarma6629 9 หลายเดือนก่อน

    नकचरी अाईमाई खाने बेलामा फकाई फकाई खाई केटा को पैसा अाहिले अाएर यतीमात्रै छ भन्छे लुटेरी

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 9 หลายเดือนก่อน

    यो केटा नै पागल रैछ केटीको गल्ती छैन,यो केटा राम्रो भएको भए अहिले सम्म एकल बस्छ?

  • @anjalilama5340
    @anjalilama5340 8 หลายเดือนก่อน

    रन्दिलाइ अर्काको पैसा घिचे पछि दिनु पर्छ भन्ने थाहा छैन चेलीबेटी को नाममा कलङ्ग तेरो काम गरेर खाने हात खुट्टा छैन अहिले सम्म कति जना को ठगेर घिचिस भालु लाज नपचेको थुक्क भालु सबै पैसा फिर्ता गर त्यो 16/17 लाख कति घिचेको छ तोलाइ पर्देशमा दुख गरेर बगाको पसिना लाग्नेछ तोलाइ पर्देशमा कति दुख गर्नु पर्छ भन्ने हामी जस्तो पर्देशीलाई सोध नकचरी 😡😡😡😡

  • @nightyoutubechannel9032
    @nightyoutubechannel9032 9 หลายเดือนก่อน

    अब आलु खाउ ब्रो आफ्नै बुडिकोत भरछैन

  • @SaharaThapa-b7d
    @SaharaThapa-b7d หลายเดือนก่อน

    राम आइ लव यु भनेकै भरमा यतिका कमाइको पैसा पाइदो रहेछ कति जाना लाइ भन्ने होला त अब आइ लव यु साथी हरु लव यु भनेकै भरमा के पारा हो नि यो भाइको पनि गल्ति छ बोलेको भरमा कमाइ सुम्पिनु हुन्छ त खायो अब मजाले

  • @BirsilaLimbu
    @BirsilaLimbu หลายเดือนก่อน

    यो केटीलाई बिहे नगरेको राम्रो हाे गर्नु हुदैन है

  • @prashantgurung7226
    @prashantgurung7226 9 หลายเดือนก่อน +3

    सोझ तामाङ्ग को छोरा

  • @aayodon-d7k
    @aayodon-d7k 4 หลายเดือนก่อน

    ऐस्ता झुट् बाेलेर अरूकाे कमाईलुटेर खाँने मायाकाे नाटक ग्रने खाते खातेनि हरूलाई जुत्ताकाे माला लाऐर कालाे माेसाे दलेर बाँचुन्जेल डिप्रेसन मँ जाँने बनाऐर छाेड्नु प्रछ बेजति स्वार्थि

  • @Taniya2088
    @Taniya2088 8 หลายเดือนก่อน

    याे ठाग केटीको फोटो सार्वजनिक गर्नु पर्यो

  • @SharbanTamang-f2u
    @SharbanTamang-f2u 3 หลายเดือนก่อน

    जे गर्छ पैसाले गर्छ पैसा छ माया छ तेहि झुटो मायाले कतिको जिबज तहस नहस गरेको छ होला यो त देखियको यौटा नमुना मात्र न हो नदेखियका कति छ्न होला

  • @sanukhadka1762
    @sanukhadka1762 9 หลายเดือนก่อน

    यो केटिको फोटो सहित देखाउनुन कति साझो भाईलाई फसायर बिचरा

  • @jyotiadhikari1480
    @jyotiadhikari1480 9 หลายเดือนก่อน +136

    उफ्फ मेरो दाजु भाइ हरु आफ्नो गाउँ घर मा दिन रात नभनी काम गर्ने आमा बुबाले पोइसा माग्दा कमाइ राम्रो छैन रे😢😢😢 आज एक नखर्मौली ले पोइसा माग्दा सात लाख 😅 बधाइ छ ल

    • @shyamukshetri5939
      @shyamukshetri5939 9 หลายเดือนก่อน +5

      😄Hotani hunata Nakharmauli sanga bhako chij k bau aama ra Didi Bahini ani Aru pariwar le pura garxan ta je Garxa yautai kurale Garxa Aru testo k hunxara mari metnu kohi ta ati garxan ho kohilai falafal hune kohile paran tyagxan bujhnai garo daya baya charne bani nabhaka manxe Lai alik kathin raxa k yastai ho jata ni painxa je Pani gare hunxa jo sanga ni kam chale vo thanne Lai kehi nahune raxa tara man bata galat na aaune yak paxi arko gardai na hidne Ko jiban nikai kasthakar rahexa yasto manxe pauna sajilo xaina Tyo bahinilai karbahi hunu parxa sab firta hos.

    • @sunilpakrin2384
      @sunilpakrin2384 9 หลายเดือนก่อน +3

      Thank you

    • @kalpanasubba2126
      @kalpanasubba2126 9 หลายเดือนก่อน +3

      ho ne sis😅😅

    • @shyamukshetri5939
      @shyamukshetri5939 9 หลายเดือนก่อน

      @@kalpanasubba2126 hajur sis garo xa manxeLai🤩

    • @ria7788
      @ria7788 9 หลายเดือนก่อน +4

      Ho yo rising gaupalika ko shriram ale vnne ni testai xa 3 ta family barbad

  • @parmilatamang139
    @parmilatamang139 8 หลายเดือนก่อน

    चालु केटी अर्काको पैसा खादा खुशी हुने एस्तो त कति को खाको होला यसरी पैसा त्यो केटी लाई कहिले खुशी नि मिल्दैन साचो माया नि मिल्दैन अब को बाकी दिन हरुमा

  • @Pashang-rv4nb
    @Pashang-rv4nb 9 หลายเดือนก่อน +8

    मानछेत भेडै रछनत😂😂😂😂

    • @shyamukshetri5939
      @shyamukshetri5939 9 หลายเดือนก่อน +3

      Manxe manxe nai hunxan veda bannai sakdainan yo bhai sidha hunu hudo raxa Keti khatara parera yo paristhiti aayo aaja😅

  • @BhimBahadur-w5t
    @BhimBahadur-w5t หลายเดือนก่อน

    याे अपराधि केटि लाई नि 60 डिग्री काे घाम मा काम गरे र कमाये काे पैयसा खाइ तर एक दिन अपराधि लाई बगाउछ दुख काे पसिना ले

  • @indrakumariangdemba2651
    @indrakumariangdemba2651 9 หลายเดือนก่อน +7

    हैन याे भाइ त लाटा भनुङ भने बाेलि आउँछ बाटाे भनुङ भने कुराइ नबुजने छि छि छि

    • @shyamukshetri5939
      @shyamukshetri5939 9 หลายเดือนก่อน

      Fasne Bela mati aaudaina AruLai bhanna sajilo hunxa jaba aafno galat din chaleko bhaya jasari Pani hunxa tardaina kasaiko🤣

  • @chandrarana6503
    @chandrarana6503 หลายเดือนก่อน

    यस्तो भालु रन्डि सग सचेत रहनु हाेला दाजु भाइ हरू

  • @sarmilasyangbo5807
    @sarmilasyangbo5807 หลายเดือนก่อน

    फसियाे बुढा मान्छे फाेकट मा
    न स्वाद पायाे न चाल पायाे।।।।

  • @GurungVai977
    @GurungVai977 8 หลายเดือนก่อน

    मर्ने बेलामा तलाई केटि खेलाउने धन्न साेझि रैछ त्याे केटि फिर्ता दियाे😡म भाकाे भय यक रुपैया पनि दिने थियन

  • @chandarai8544
    @chandarai8544 8 หลายเดือนก่อน

    पैसा खाने केटी को फोटो देखाउनु त भाइ मो पनि चिन्छु होला खोटाङको भने पछि

  • @chemzongsanu
    @chemzongsanu 9 หลายเดือนก่อน +2

    आफ्नो आफन्त भुलेर केटिको बिश्वास गरेर भए भरको पैसा पठाउदाको नतिजा 🙄

  • @harichanrai2684
    @harichanrai2684 8 หลายเดือนก่อน

    यी केटी र केटा दुवै गलत रहेछ भन्ने बुझें यस्ता बिग्रेका केटीहरु छेस् छेस्ती छन् कुलाँगकार हरु , र बहुलाह नलयाक केटाहरु पनि टन्नै छन् ।

  • @thapadon1167
    @thapadon1167 7 หลายเดือนก่อน

    यो केटीको फेस पनि देखाई दिनुन हजुर

  • @luckyseven4563
    @luckyseven4563 9 หลายเดือนก่อน +2

    Tyo kt ko naam ra thegana panu khulaunus na voli hami pani fassiyela

  • @DambarSinghmagar-q8k
    @DambarSinghmagar-q8k 9 หลายเดือนก่อน +5

    बिचरा दाजु सोझो रहेछ म जस्तै मैले पनि कुनैबेला कुनैकेटिलाइ भेटनै नगरी पैसा फसायको थिय म पनि पीडितनै हो 😢😢

    • @gomabhujel8367
      @gomabhujel8367 9 หลายเดือนก่อน

      अब बिचार गर्नुस 🙏

    • @AnjuNiroula-h5h
      @AnjuNiroula-h5h 9 หลายเดือนก่อน

      Hora aba hamilai Pani dine grnus paisaa

    • @Ashatmngthapa
      @Ashatmngthapa 9 หลายเดือนก่อน

      ठिक परेछ अनुहार राम्रो देखिसि मर्ने केटाहरु लाई

    • @sujalimbu9063
      @sujalimbu9063 9 หลายเดือนก่อน

      Paisa jasto kura ni kasai Lai deneho ta

    • @ANSUKALI-nc9fm
      @ANSUKALI-nc9fm 9 หลายเดือนก่อน

      Hait hora

  • @nitaraut3710
    @nitaraut3710 9 หลายเดือนก่อน +11

    गंगा कति महान काम 🙏🙏🙏❤️❤️❤️

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 9 หลายเดือนก่อน

    यो पनि नक्कले नै रैछ त ठग्नेलाई सजिलो रहेछ।

  • @SalimSalim-se6si
    @SalimSalim-se6si 9 หลายเดือนก่อน

    मरि मरि साउदिमा कमाएको पैसा मायाको नातक गरेर पैसा लुटने पापिनी लाई जाहा भए पनि खोजेर सिधै घाँटी रेटनु परने पैसा जति सबै लुते पछि बलक लिस्ट मा हालने साले खातेनि बिचरा यो दाजु सिढा भए र लुतेको हो धेरै जस्तो हामी राई लिम्बू ताङ सिधा सोझो नै हुछ म पनि राइनि हो सारै दुख लागयो भिडियो देखेर मपनि अहिले ओमनमा छु अरबिको देसमा कति दुखले काम गरनु परछ रगटर पसिना ले साटेको पैसा खाने एसतालइ त अरबिको घर भित्र 24 घन्टा भाडा मोलनु लाउनु परने हामिले बिहानको 3बजे देखि रातको 11बजे संमा काम गरनु परछ यो दुख संझिडाट आफ्नो आफन्त कोही पनि बिदेश नआए हुनथयो जस्तो लागछ अब चिन्ता नलिनु दाजु गंगा मेमले जरिभएपनि कानुनी रूपमा लेउनु हुनछ कन्टेकमा आसकेको छ काहा जानछर खातेनि काम गरि खानुको दुखले अरूको कमाइ लुटने 🙏🙏

  • @sabitraneupane8275
    @sabitraneupane8275 6 หลายเดือนก่อน

    मिडिया मा ल्याउनु पर्छ एस्ता धुतु सलाई

  • @angnemasherpathedrivingor3953
    @angnemasherpathedrivingor3953 9 หลายเดือนก่อน +3

    ठग हरुको जमानामा सोजा हरुको दुरुपयोग ।सत्रा लाख फसाएर सात लाख को आम्दानी ब्यापार।।

  • @sarojmagar9963
    @sarojmagar9963 9 หลายเดือนก่อน +3

    यो चाहिँ खत्तम केटी रहेछी।

  • @devipun2635
    @devipun2635 23 วันที่ผ่านมา

    गगाँ जिलाई धेरै धेरै धन्यवाद

  • @ChandraLauti
    @ChandraLauti หลายเดือนก่อน

    बिस्वासमा भर पर्न हुदैना।

  • @harichanrai2684
    @harichanrai2684 8 หลายเดือนก่อน +1

    निष्पक्ष रिपोर्टिङ गर्नु हुन्छं गांगा मेम्म Good luck

  • @BabiRai-r5z
    @BabiRai-r5z หลายเดือนก่อน +1

    सहि।कुरा,हजुर👍️👍️👍️👍️👍️👍️👍️

  • @BhupendraBudha19
    @BhupendraBudha19 9 หลายเดือนก่อน +14

    त्यो बेला म भन्दा तरुनी बुडी पाउने भए भनेर आँखा कान दिमाख बन्द गरेर खुशी भयौ बुढो अब रुदै बस्नु पर्यो।
    भन्न खोजेको मायामा यति सारै अन्धो न हुनु।
    माया हुन्छ तर सिमितमा हुनुपर्छ।