Exclusive:पीडितको कुरा राख्दा गंगालाई खुलेआम मा र्ने धम्की|सञ्चार मन्त्रालयबाट भन्दै मुखछाड्ने कोहुन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ก.ค. 2022
  • Host:Ganga lama
    Guest: Nar bahadur dagi
    Edit/Camera: Man Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

ความคิดเห็น • 1.7K

  • @bhaktatamu7176
    @bhaktatamu7176 2 ปีที่แล้ว +276

    यो सिताल रेग्मी जेल बाट उम्केको अपराधीलाई राजनीतिले समरक्षण गरेको प्रस्टा छ है गंगा बहिनीले गरेको काम अति सरानिया छ र साहसी पत्रकार हुन सिताल भन्ने अपराधीले यसरी धम्की दिएकोमा प्रहरी के हेर्दैछ ।

    • @Thakurimaisab17
      @Thakurimaisab17 2 ปีที่แล้ว +16

      प्रहरीले थुन्ने भनेको त पल शाह जस्तो सोझा साझा लाई हो के ,,,,हो यस्तै पागल हरुको जमात ले पल शाह लाई फसाएको हो ,,प्रहरी देखेर घिन लाग्छ यस्तो मान्छे लाई जेल हाल्नु पर्दैन ? के हेरेको छ?

    • @sitaldangalientertainment7860
      @sitaldangalientertainment7860 2 ปีที่แล้ว +1

      Tero bau lai bola पर्हरि बनाएर

    • @saritarai9415
      @saritarai9415 2 ปีที่แล้ว +1

      @@sitaldangalientertainment7860 ..

    • @rameshprasad4676
      @rameshprasad4676 2 ปีที่แล้ว

      @@sitaldangalientertainment7860 साले खाते त जस्ता दलाल हरुको अब दिन गए राम्रो काम गर्ने लाई राम्रो भन्न कुकुर खाते भात खान्छ्न कि गु खान्छ्स गगा लामा ले धेरै गरिब दुखी लाई उधार गरेको छ

    • @pukarmalla5856
      @pukarmalla5856 2 ปีที่แล้ว

      @@Thakurimaisab17 22

  • @nepalexpress259
    @nepalexpress259 2 ปีที่แล้ว +257

    गङ्गा लामा जस्तो निडर पत्रकारलाई लाखौ सलाम । वहाँलाई सधै साथ दिनु पर्छ है जनताले ।

  • @mangalbahadur3988
    @mangalbahadur3988 2 ปีที่แล้ว +207

    गङ्गा मेम यस्ता फटाह हरूको मुसे धम्कीले डराउनु पर्दैन हामी अम जनता हजुरको साथमा छन् पीडीतले जसरी भए पनि न्याय पाउनु पर्छ

    • @mohanpon3320
      @mohanpon3320 ปีที่แล้ว

      Thank. You. Ganga. Maam

  • @narbgurung9142
    @narbgurung9142 2 ปีที่แล้ว +47

    गयो अब यो केटाको जिन्दगी यो मान्छे लाई छोडनु हुदैन मेम सम्पुर्ण जनता हजुर को साथ हुनेछ

  • @GaganSingh-vi5ed
    @GaganSingh-vi5ed ปีที่แล้ว +13

    यस्ता धम्की दिने खुलायाम धम्की दिनेलाइ सार्वजनिक गर्नु गङ्गा जि त्यस्को अनुहार हेर्न मनलाग्यो ।।

  • @tiktoklovernepal8462
    @tiktoklovernepal8462 2 ปีที่แล้ว +287

    हजुर जस्तो छोरी यो देशले पाएको मा हामी गर्ब गर्छौ ,🙏🙏
    हामी लाखौं शुभ चिन्तक हजुर को साथमा छौ,

    • @birbahadurtamang7763
      @birbahadurtamang7763 2 ปีที่แล้ว

      yo chorko chaak hannu ganga

    • @sujatalimbu1846
      @sujatalimbu1846 ปีที่แล้ว +1

      Ganga is a bast patrakaar love you 🇮🇳 sis

    • @user-eo8yh3eq5g
      @user-eo8yh3eq5g 6 หลายเดือนก่อน

      .,😅o.......N😅😅😅​@@sujatalimbu1846

  • @susmeekandel5993
    @susmeekandel5993 2 ปีที่แล้ว +109

    यो मान्छेलाई जसरी भएपनि मिडियामा ल्याउनु अनि खुट्टा ढोगेर माफ माग्न लगाउनु गंगा दिदी

    • @Thakurimaisab17
      @Thakurimaisab17 2 ปีที่แล้ว +1

      खुट्टा दोगेर हैन क्या जिउँदै मट्टीतेल छर्केर मार्नु पर्छ छोड्यो भने त फ़ेरि उही चाल हो

  • @dilmayamagarnii8710
    @dilmayamagarnii8710 2 ปีที่แล้ว +27

    दिदिको हिम्मत देखि धेरै धेरै खुशी लाग्यो र सत्य को जित हुन्छ दिदी ❤️

  • @kalpanarai4675
    @kalpanarai4675 2 ปีที่แล้ว +25

    गंगा बहिनी लाई धेरै धेरै धन्यवाद 🙏 आफ्नो ज्यान को प्रभा नगरी हिम्मत जुटाएर यस्ता पापि अपराधी लाई छोड्नु हुन्न ।

  • @user-yj9ff9qe7u
    @user-yj9ff9qe7u 2 ปีที่แล้ว +145

    सिस्टर यस्लाई मिडिया म लेउनु है जसरि पनि हजुर को ज्यान लाई जोखिम हुन्छ जसरि नि समाउनु पर्छ यस्लाई

  • @bhumayagurung6514
    @bhumayagurung6514 2 ปีที่แล้ว +87

    बुनु आफ्नो सुरक्षा गर्नु है। आजकल त जसले पनि धम्क्याई रहेछ। पिर लाग्छ मलाई। तर सत्यको लागी लड्न साहस अझ बढोस् शुभकामना!

  • @harkaharka3962
    @harkaharka3962 ปีที่แล้ว +9

    सम्मान छ, यहाँको काम कार्य देखेर प्रत्रकार गंगा लामा ज्यु ,

  • @mrpoon5731
    @mrpoon5731 2 ปีที่แล้ว +7

    Well done 👍 Ganga Ji राम्रो काम गर्ने हरुको खुट्टा तान्ने हरु धेरै हुन्छन र गॅगा जी हजुरको सपोर्टमा पुरै जनता हरु छन Don’t worry 😉

  • @purnasunam8109
    @purnasunam8109 2 ปีที่แล้ว +77

    नेपाल सरकारले बुज्ने हो भने राम्रो पत्रकार लाई सुरिसक्ष दिनु जरुरी छ गङगा बहिनीलाई मेरो सलुटछ 🙏🙏🙏

  • @somshrestha9673
    @somshrestha9673 2 ปีที่แล้ว +205

    यो धम्की दिने मान्छेको नम्बर सर्बजनिक गरिदिनुस प्लिज टाउको काट्ने काम मेरो

    • @duwalcross1644
      @duwalcross1644 ปีที่แล้ว +2

      Her na xa tai

    • @kiku1258
      @kiku1258 ปีที่แล้ว +1

      🙄🙄🙄

    • @Mrbh-8495
      @Mrbh-8495 ปีที่แล้ว +1

      Hajur.jasto.atti.10.jana.hnu.parxa.anni.matra.hami.sida.sada..thag.dekhi.bachau.pahila.katne.ani.question.garne.jeal.janu.pare..ma.janxu

  • @Kritangaming123
    @Kritangaming123 ปีที่แล้ว +11

    गङगा दिदि हरुर पीडित को दुख भगवान hunuxa didi hjr ko kam lai salam x🙏

  • @rairamkaji1563
    @rairamkaji1563 ปีที่แล้ว +6

    गङा बैनि तपाईलाईभएको सब्द प्रहार सुन्दा सारै दुख लाग्यो हिम्म्त छ तपाई सङ्ग all the best

  • @ghisingentertainment9502
    @ghisingentertainment9502 2 ปีที่แล้ว +171

    वाँक स्वतन्त्रता भनेको बुझ अध्यान गर भाइ ठूलो ,ठूलो कुरा नगर तलाइ जिउँदै अागो लगाउनु नपरोस् याद राख

    • @rajkumarisubba614
      @rajkumarisubba614 2 ปีที่แล้ว +2

      Yo chore li faci hunu parch

    • @aniltamang5836
      @aniltamang5836 2 ปีที่แล้ว +1

      Good say..👏👏👏 aslaya tamang ko power dakya ko xenna aslai dakhunna parnna vya ko xa aslaya hamro chali lai jpt bolnna???,👊👊👊

    • @Thakurimaisab17
      @Thakurimaisab17 2 ปีที่แล้ว

      जीउँदै आगो लगाएर आउनु भएको नाई ? यो केटा लाई कसैले आगो लगाको भिडियो हेरौ न .... मुखले मात्रै बोलेर हुदैन क्या ब्रो

  • @partimapaudel3710
    @partimapaudel3710 2 ปีที่แล้ว +138

    साले चोर लुटेरा जो चोर उसैको ठूलो स्वर 😡😡😡😡

  • @khagendrashahithakuri2034
    @khagendrashahithakuri2034 2 ปีที่แล้ว +7

    हजुरको हिम्मत लाई सम्मान छ बहिनी !

  • @KalpanaRa123
    @KalpanaRa123 9 หลายเดือนก่อน +2

    हजुर जस्तो महान छोरी यो देश ले पाएकोमा।हामी धेरै गर्व गर्छौ।।।र लाखौ पिडित जन्ता सधै हजुरको साथमा।।।र जत्ती पनि पीडित ले तपाईं मार्फत न्याय पाएका छन।।गङ्गा मेम लाई जैले पनि सलुट छ। 🙏🙏🙏

  • @ramswarup8999
    @ramswarup8999 2 ปีที่แล้ว +46

    तुरुन्तै यसलाई कारबाही हुनुपर्छ ,,,,नभए राज्य छैन भन्ने अाभास हुन्छ

  • @reemarai8670
    @reemarai8670 2 ปีที่แล้ว +39

    सहि बोल्नु हुन्छ हाम्रो गङ्गा मेम अनि न्याए पाएका छै पिड्ले 🙏🙏

  • @bimaladhakal1582
    @bimaladhakal1582 11 หลายเดือนก่อน +2

    गंगा बहिनी नारी शक्तिकाे सलाम र साथ छ।

  • @gurungsuresh7182
    @gurungsuresh7182 2 ปีที่แล้ว +4

    प्यारी साहासी गङ बैनी तपाईं लाई भगवानले सधै स्ट्रोङ रकक्ष गरून् । हामी सबैले परि अएको बेला सबै किसिमको हेल्प गर्छु हामी छु ।

  • @indrakumarrai8586
    @indrakumarrai8586 2 ปีที่แล้ว +32

    हिम्मत वाली Ganga Sister लाई सलाम छ 🙏🙏🙏 एस्ता ठग चोर दलाल हरु लाई त सिधै सुट हुनुपर्ने एस्ता पनि जिन्दगी हुन्छ थुक्का ।

  • @bishnugiri2644
    @bishnugiri2644 2 ปีที่แล้ว +47

    अति भयो योत के बोल्दै छु भन्ने नि थाहा नहुने ले गङ्गा लाई थर्काउने उफ जाड खायर बोल्दै रछ लिडर पत्रकार गङ्गा जि सलुट छ keep it up🙏🙏🙏

  • @mohanghale2197
    @mohanghale2197 2 ปีที่แล้ว +25

    I respect u gangalama ji don’t worry plz im with u and proud of u ganga ji !!!!

    • @sujan426
      @sujan426 ปีที่แล้ว

      I am with you haitt mula pareko bela ma kasaile kasailai help gardaina Nepali haru Yasto hunchan

  • @ajitshrestha5518
    @ajitshrestha5518 2 ปีที่แล้ว +16

    Brave fight 💪. We will come to support u ganga mam

  • @devadc6555
    @devadc6555 2 ปีที่แล้ว +40

    गंगा बहिनी हजुरलाई लाखौं लाख शुभकामना छ।गंगा बहिनी जहिले पनि हजुर सत्य काे पक्षमा हुनुहुन्छ ।सत्य लाई नै साथ दिनुहाेला ।कसैकाे डर र धम्की बाट नडराउनु हाेला ।यी सब ठगलाई प्रदाफास गर्नु हाेला ।।पैसा तिर्न नसकेर पावरकाे धम्की दिदैछ ।साले ठगहरु।।

  • @srijanarai9643
    @srijanarai9643 2 ปีที่แล้ว +42

    Good job sis 🙏🙏. चोर ,दलाली कारबाही गर्नु पर्छ छोड्नुहुन्न्न् 😡😡😡

    • @udendragurung5004
      @udendragurung5004 ปีที่แล้ว

      यो बोल्ने केटा लाई मार्नु पर्छ।

  • @mohansapkota657
    @mohansapkota657 2 ปีที่แล้ว +6

    सलाम छ दिदी हजुर लाई धेरै राम्रो काम गर्नु भएको छ यस्तै हिक्मत गरेर अगाडि बड्नु होला ।

  • @kailashadhikari9462
    @kailashadhikari9462 ปีที่แล้ว +6

    जो कोहि ले पनि यो सब गरेर दुख दियको हो सुनेर याद गर अपराधिहरु🙏

  • @sanujee7401
    @sanujee7401 2 ปีที่แล้ว +21

    निडर बहिनी गङ्गा बहिनी मा हामी सबैको नमन।

  • @devrajdewanofficial3033
    @devrajdewanofficial3033 2 ปีที่แล้ว +45

    यि ठग हरुको अनुहार देखाउनु पर्यो।। घोप्टो पारेर चाकमा फुटबल हाने पछि था हुन्छ।।को हो यो राज्य भित्रको मान्छे भनेर भन्ने?राज्यले एस बिषयमा गम्भिरताको साथ लिनु पर्यो।।

  • @manjubista2386
    @manjubista2386 ปีที่แล้ว

    छोरि गङ्गा तपाई जस्तो देश र जनताको आवजला सहि तरिकाले बोलने नाति होस गर है

  • @kopilatamang1449
    @kopilatamang1449 2 ปีที่แล้ว +7

    We r with u ganga g👍👍👍u r such a brave girl

  • @ombudha5844
    @ombudha5844 2 ปีที่แล้ว +46

    Don't worry ganga sis टेस्ता चोर हरु काे धम्की बाट पछी नहट्नु होला आम नेपालि जनता तपाईंको साथ मा हुनेछौं।

  • @diliplama1132
    @diliplama1132 2 ปีที่แล้ว +34

    राष्ट्रिय स्वतन्त्र पार्टी बाट चुनाव लड्नुपर्छ यसपाली तपाईं ले पनि हाम्रो चेलि तपाईं राष्ट्रिय राजनीतिमा निति निर्माण तह मा नै पुग्नुपर्छ यस्ता हरु लाइ अब माथिल्लो निकाय बाट नै कार्बाही गर्नुपर्छ

    • @kristinashrestha4606
      @kristinashrestha4606 2 ปีที่แล้ว

      Good job sis...

    • @naranbahadur5555
      @naranbahadur5555 2 ปีที่แล้ว

      Kina ganga lama jiu jasto mahan nidar sahasi Nepal ko xori kina rabi lamichhane jasto europian union ko vatuwa ko party ma kina janu paryo

  • @bokalgurung3538
    @bokalgurung3538 2 ปีที่แล้ว +4

    सलाम छ बैनी लाई 🙏🙏🙏🙏🙏

  • @rajgurung394
    @rajgurung394 2 ปีที่แล้ว +51

    Ganga sister we are always with you don’t worry

  • @pabitrarai9840
    @pabitrarai9840 2 ปีที่แล้ว +14

    एता ठक लाई कुनै हालत छोडनु हुदैन
    बहिनी ❤️🙏🇳🇵

  • @reshmapkmagar9028
    @reshmapkmagar9028 2 ปีที่แล้ว +15

    ए गङ्गा दिदि यस्तो फताहलाइ जसरि भएनि मिडियामा लिएर आउनुन एक झापड दिन मन लाग्यो मलाई।

  • @birmanghalan557
    @birmanghalan557 3 หลายเดือนก่อน

    गंगा पत्रकार बहिनी,भर-भरोसा रहि रहनु भागवान साथ छ,सम्पुर्ण राष्ट्रभक्ता र देशभक्ता सदैव साथ छ।

  • @sarman5039
    @sarman5039 ปีที่แล้ว

    गगा लामा ज्यु यो सितल रेग्मी लाई जुनै हालत ले पनि कानुन कठ्घेरा मा उभ्याउनुस त्यो शब्द हरुले कस्तो कारबाही हुन्छ।त्यस्को दोब्बर कारबाही रहोस।बरु सहयोगम लगायत सबैले साथ दिने छ।आर्थिक खर्च बारे ढुक्क हुनुस यो बिसय को लागि मलाई खर्च अपुग भो सहयोगी मन ज्यु हरु ले हात अगाडि बढाउनु सक्नु हुनेछ।यो अपांग दाजु ले न्याय पाइयोस।दिलाइ दिनुस सलुट गरिरहेको हो।सलुट गर्छु।धन्यवाद

  • @kajiramthapa7277
    @kajiramthapa7277 2 ปีที่แล้ว +66

    देश नै भ्रष्टहरुले चलाको देशमा सबै चोर नै चोर छ? यी चोर हरुको सबैको पर्दा फास गर्नु पर्छ?गगा बैनी दुखिहरुको भगवान हुन धेरै धेरै धन्यवाद छ बैनी🙏🙏

  • @AmarAmar-pp8qq
    @AmarAmar-pp8qq 2 ปีที่แล้ว +19

    गंगा sis हजुरलाई सालुट छ हजुरलाई साथ दिने हामी छौ एस्तो ठग दलाल लाई नछोड्नु एसरी धम्की दिने भरौटे लाई मुद्दा हाल्नु गंगा मेम

  • @chakrachakra7509
    @chakrachakra7509 11 หลายเดือนก่อน +1

    गङ्गा सिस यस्लाई कार्बाही गर्नु पर्छ यो देशमा सरकार छैन

  • @parvatigurung2815
    @parvatigurung2815 9 หลายเดือนก่อน

    धन्यवाद गंगा बैनि येसरी नै नडरा सोच्छ साचो मन ले काम गर्दै जाउ तिमीलाई भगवान्ले रच्क्ष गरुन

  • @sitapoudel2763
    @sitapoudel2763 2 ปีที่แล้ว +37

    नमन छ गंगा बैनी 🙏❤️

  • @bikramtamang6930
    @bikramtamang6930 2 ปีที่แล้ว +12

    Ganga didi lai full saport garnu parcha Salam cha Ganga didi🙏💪

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +1

    गुट टिभी ले पिडीतलाई मलाम पटी उदार गरदै आईरहेको छ अनि नेपालमा चेलि ऐकमात्र हो अन्ली गंगा लाम मेय्म सलाम छ🌷❤️🙏🙏🙏

  • @unnatinepal5208
    @unnatinepal5208 11 หลายเดือนก่อน

    पत्रकार गंगा लामा सलाम गर्नु पर्छ र जस्ले उहाँ लाई जस्ले प्रस्न उठाउछ त्यसलाई कानुनी कारबाही गरियोस्।।।।। सम्मान छ 🙏🙏🙏 गंगा लामा बैनी लाई।। सधैं सक्रिय भएर अगाडि बढनु शुभकामना 🌹🌹

  • @diliplama1132
    @diliplama1132 2 ปีที่แล้ว +27

    यिनिहरु को मनपरि भयो यिनिहरु लाइ जेल हाल्नुपर्छ तुरुन्तै केश गर्नुहोस् चेलि सुने मैले पनि यसको कुरा रबि ले मान्छ तिमिले किन नमानेको भनेको छ यसले यसलाइ जसरि पनि कारागार चलान हुनुपर्छ

  • @bhaktirai3898
    @bhaktirai3898 2 ปีที่แล้ว +18

    यस्तो झार पाते सग कुरै नगर्नु होला मेम चोर को ठुलो कुरा । यस्ताको phone नै receive नगर्नु होला मेम। you are great

  • @dipakthapa8040
    @dipakthapa8040 2 ปีที่แล้ว +8

    Ms Ganga keep it up.U r a brave girl.Think positive.God bless u.Really,I salute n respect u.U r a really nation loving girl who loves to Nepal.Good luck!These kind of stupidity warns throw from ur mind.B strength.The God's bless always with u Ms Ganga.

  • @laluthapa6626
    @laluthapa6626 2 ปีที่แล้ว

    हिम्मत वाली पत्रकार गङगा सिसलाई सलुत छ

  • @gopalgurung7616
    @gopalgurung7616 2 ปีที่แล้ว +9

    हैट नेपालमा गारो छ बैनी चोर फटाहा को कब्जामा छ यो देशको कानुन प्रसासन अदालत गङ्गा जि को सहासलाई मान्नै पर्छ कीप ईट गङ्गा जि,!!!

  • @rupeshrai3066
    @rupeshrai3066 2 ปีที่แล้ว +23

    घाँस र झोल खानेको कुरा सुन्दा अचम्म लाग्छ!

  • @yolsub31
    @yolsub31 ปีที่แล้ว +2

    We are always there for u and admire ur guts, ur voice for those who are deceived and oppressed , ur righteous voice, indiscriminating mind...if these qualities are appreciated and acknowledged by the mass then I guess nepal would develop and stand neck to neck with these self proclaimed and so called first world. Thanks and love to ur heart and work.

  • @indiraneupane9449
    @indiraneupane9449 2 ปีที่แล้ว +8

    गंगा जस्ता अाँटिला छोरी नेपालमा सयौँ जन्मिउन🙏🙏

  • @mamatarai2247
    @mamatarai2247 2 ปีที่แล้ว +17

    यस्तो ठग आइमाईहरू केटा लिएर हिँड्छन् , ठगेको पैसा केटालाई खुवाउने तेही संग मोज मस्ती गर्ने आदत हुन्छ यस्ता आइमाईको

  • @kamalsunuwar1191
    @kamalsunuwar1191 2 ปีที่แล้ว +27

    यो मुलालाई जता भेटाए पनि ठोक्नु यो गोरुलाई मुला अलि ठग मुजि कुन राज्यको मान्छे र छ यसलाई जसले भेटाउछ त्यहि जान्नु होला ।

  • @padamrai8596
    @padamrai8596 ปีที่แล้ว

    गङ्गा लामा को साहसी कामलाई सपोर्ट गर्नै पर्छ।

  • @hombhujel6875
    @hombhujel6875 2 ปีที่แล้ว

    सर्बप्रथम पत्रकार गगा चेलीको सुरक्षा दीनुपर्छ रज्यले कीनकी यसरी खुलीयम धम्की देको छ अपराधीक जड्या समुहले र यदी गगा को जेयन तलमाथि भयो भने हामी ३करोड नेपाली जनतले सुनेक छौ र सटेन्ड प्रमाण हरु सार्बजनिक गर्नु भएको छ यस्को आधारमा पानी मुनि गयपनी छोड्नेछैनौ

  • @gunjakarki2042
    @gunjakarki2042 2 ปีที่แล้ว +26

    गगा दिदी नडराउनु दिदी

  • @rupeshrai3066
    @rupeshrai3066 2 ปีที่แล้ว +72

    फोटो हेर्दा त भर्खर आमाको दूध खादै जस्तो छ! कुरा चाहिँ ठुलै कुरा गर्छ!

  • @edufm6997
    @edufm6997 ปีที่แล้ว +3

    Salute Ganga jee!!! Go ahead for social justice!!!

  • @deepagyawali9750
    @deepagyawali9750 11 หลายเดือนก่อน

    आहा असल र कर्तव्य निष्ठा छोरी गङगा सम्मान्छ हजुर लाई ।न्याय को पक्षमा यसरी आवाज बुलन्द गरिदिनु भयो ।तेस्ता कुख्यात अपराधी र डाँका हरुलाइ कनुनी दायरा मा ल्यायर छिटो कार्बाही होस

  • @shamiprai4340
    @shamiprai4340 2 ปีที่แล้ว +31

    यो सञ्चार मन्त्रालयकै कर्मचारी होत??? यदि हो भने यसलाई सरकारले कार्वाही गर्ने कि नगर्ने??

    • @sitamaya964
      @sitamaya964 2 ปีที่แล้ว

      Sarkar nai poishama bikxa k karbahi garxa yasto sarkarle

  • @mrsmile4911
    @mrsmile4911 2 ปีที่แล้ว +26

    अनुहार हेरदा खलासि जस्तों छ झारे..जो चोर उस्को थुलो स्वोर😡मैले भेंटे देखौथे कून राज्य को रैछ

  • @durgachongbang5041
    @durgachongbang5041 ปีที่แล้ว +1

    Ganga sister, salute🙏🙏 . त्यो अधिवक्ताको नाम नभन्नु भएकोमा अलिक दुख लाग्यो ।

  • @nishantamang2110
    @nishantamang2110 2 ปีที่แล้ว +1

    I proud of u Ganga mym hjr jasto sahac emandari patrakar hamro Nepal ma khacho xa so hami Sade tapai KO sath ma Xu .🙏🙏

  • @bimaltheengtmg7866
    @bimaltheengtmg7866 2 ปีที่แล้ว +28

    त्यो सितल रेग्मि भन्ने को घाँटी चिलाको रछ भन्ने बुजियो। लु हामी पनि हेर्छुम गङ्गा दि लाई कस्ले के गर्दो रछ 😠

  • @user-uj7zp6zm5y
    @user-uj7zp6zm5y 2 ปีที่แล้ว +33

    बहिनी यी दलालि हरुलाई तेसै छोड्न हुदैन 🙂

  • @anuofficial6704
    @anuofficial6704 2 ปีที่แล้ว +13

    Proud of u Ganga lama 🙏🙏

  • @bulandaaawajnepaltv5993
    @bulandaaawajnepaltv5993 ปีที่แล้ว

    दिज्जु सहि कुरा भन्नू भयो म पनि हजुर को साथमा छु

  • @springgurung7850
    @springgurung7850 2 ปีที่แล้ว +6

    Great works ..ganga hjur yo mero nepala yo hamro nepala jai chandra surya🇳🇵🇳🇵

  • @ManojManoj-gx9hz
    @ManojManoj-gx9hz 2 ปีที่แล้ว +9

    सेय्बाश गंगा बुनू अाफ्नु खेल राखेर हमेशा हमेशा तिम्ले गरेकोकाम सफलै सफल रहोश 👍️👍️👍️👍️

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 11 หลายเดือนก่อน

    गङ्गा बहिनी कसैकाे धाक धम्कीको डर नराखि अाफ्नाे काम अगाडि बढाउनुहाेस , जनता तपाईंको साथमा छाेेेेे।

  • @pujarai7670
    @pujarai7670 2 ปีที่แล้ว

    वाउ गगा जि को सोच अति उत्तम सलाम छ

  • @lekjomghising3128
    @lekjomghising3128 2 ปีที่แล้ว +36

    Great Ganga lama 👍👍👍🧡

  • @shantabasnet3519
    @shantabasnet3519 2 ปีที่แล้ว +28

    Really so strong Baini so proud of you Baini

  • @imagegoldpalace6295
    @imagegoldpalace6295 ปีที่แล้ว

    रबि दाइले नि यो मान्छेलाइ कार्बाहि गर्नुपर्छ।

  • @premcdy2023
    @premcdy2023 ปีที่แล้ว

    गङ्गा दिदी निदर पत्रकार हुनुहुन्छ यि मेनपावर वालाहरु आफुलाइ महान सम्झन्छन्

  • @holyaction8726
    @holyaction8726 2 ปีที่แล้ว +6

    You are great and strong Ganga sister not only strong but very very strong lady God will give his hand on u be strong still our Country Nepal want so many truth and strong lady like you congratulation.

  • @songdomashepa1690
    @songdomashepa1690 2 ปีที่แล้ว +34

    Good job ganga is very brave

  • @suryaranabhat6646
    @suryaranabhat6646 ปีที่แล้ว

    👈️यो नेपाल देशमा सर्वसाधारण,स्वतन्त्र,सिधासाधा,अपांगता,बृध्दा,अन्यायमा परेकाहरुले आजसम्म कुनै प्रकारका न्याय,हक अधिकार,सेवासुबिधा पाउन सकिरहेका छैनन् त्यसैले अन्यायमा परेका र पारिएका सम्पूर्ण एकजुट भइ संगर्ष गरौं/गराऔं👍️🇳🇵जय जन्मभुमि❤️जय अपांगता वर्ग❤️जय स्वतन्त्र अभियान🇳🇵

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 11 หลายเดือนก่อน

    यस्तो देश र जनताको हितकाे पक्षमा इमानदारी काम गर्ने गरिमामय मिडियामा काम गर्ने गङ्गा लामा जस्ताे ब्यक्तिलाइ फाेनबाट धमक्याउने याे भिजालान्ते डाकालाइ गिरफ्तार गरि तुरुन्त कडा भन्दा कडा कार्वाही गर्नुपर्दछ।

  • @ashishrai11
    @ashishrai11 2 ปีที่แล้ว +5

    yo dhmki diney keta lai chai khojera thik parnu parxa. Yesta fata manxey harulai. . .khoji khoji karvai garnu parxa tesei xodnu huna sis. yo abibata vanauda lai pni xodnu huna. Good job sis. God bless u

  • @raipradip2692
    @raipradip2692 2 ปีที่แล้ว +12

    यस्ता अपराधीलाई छोड्न हुन्न।

  • @Thakurimaisab17
    @Thakurimaisab17 2 ปีที่แล้ว +1

    रबि दाजु तेस्तै छ .... तेस्तैको साथ भएर नै आज रबि राजनीति मा आको छ सजिलोसँग बुझ्नु न

  • @ganeshbhattarai7684
    @ganeshbhattarai7684 ปีที่แล้ว +1

    You are best in your field. You are courageous and matured and special media worker. Go ahead. God bless you.

  • @sgrg1909
    @sgrg1909 2 ปีที่แล้ว +16

    Great job Ganga ji,
    Sachet sab nepali yak vayara yasta lai tik parnu parxa, lakhau janta na uthe vartha lai thik garnu parxa…

  • @mayarai4279
    @mayarai4279 2 ปีที่แล้ว +50

    Here we have so many media but you are so strong.. I have watched so many issue that you have solved so many case.. Salute to you dii..
    Very proud of you di❤❤❤

  • @ashokkumartamang2260
    @ashokkumartamang2260 ปีที่แล้ว

    I'm from India I'll see you for your Goondagardi....Ganga bahini I will protect you.....

  • @annigrg16
    @annigrg16 2 ปีที่แล้ว

    You are so strong Sis
    Hajurko sadhai bhagwanle rakcha garos
    Hami tapaiko sath ma Chau ❤️❤️

  • @gunjakarki2042
    @gunjakarki2042 2 ปีที่แล้ว +21

    सरकार सबैभन्दा ठूलो चाेर छ

  • @tenzingmoktan8692
    @tenzingmoktan8692 2 ปีที่แล้ว +56

    Good job ganga sister 👍❤❤

    • @dayashrestha9502
      @dayashrestha9502 ปีที่แล้ว

      Good job ganga baini sital Regmi kukur dherai nabhuke hunxa tero paxi Tiger lagi sakexa hekka rahos

    • @diwasshrestha929
      @diwasshrestha929 ปีที่แล้ว +2

      Good job ganga sister

  • @sishirrai9260
    @sishirrai9260 ปีที่แล้ว +3

    Good job ganga ji 🙏 keep it up from sikkim