साह्रै सहि राम्म्री चर्चित गायिका पबित्रा सुब्बा ज्यु संमान छ । तिमि तारे भीर साह्रै मार्मिक गीत साथै स्वरको धनी एक हजार पटक भन्दा बढि सुनेको छु आज सम्पदा बहिनी ले बोलाउनु भएछ ।खुसी लाग्यो।
पबित्रा सुब्बालाई धरानमा भखर गीतारको साथमा आफ्नै घरमा गीत गुनगुनाउदै गरेको भखर युवा अवस्थामा देखेको लु है भान्जीको गाना सबैले सुन्न पाउ भन्थे पछि राम्रो गायक हुनुभयो यो अन्तरबार्ता सुन्दा र देख्दा खुसी लाग्यो धन्यबाद सम्पदालाई अनि पबित्राको प्रगतिको शुभकामना
पबित्र दिदीबाट अरु धेरै गीतहरुको आशा गरिरहेका छौं हामी। उहाँले यति नै बेला थाक्नु वा रिटायर्ड हुने कुरा गर्नु हुँदैन। सबै कुरा एकातिर थन्काएर करीब एक दशकजती समय गीत संगीततिर लगाउँनु पर्यो । तिमी तारेभीर लगायत कालजयी गीतको संख्या नथपी थाक्नु, हार्नु पाउनु हुन्न दिदीले। शुभकामना छ । सम्पदा बहिनी मार्फत यो अनुरोध दिदीसम्म पुगोस्। धन्यवाद ! होटेल इलाम हाइट, इलामबाट सोम सुनुवार( हरीगोबिन्द काका)
सेवारो आदरणीय सुश्री @pabitra limbu दिजु साथै सम्पदा लिम्बू दिजु सार्है मीठो भलाकुसारी सुनिरहु जस्तो ❤❤❤ अझै निरंतरता दिनु होला गीत संगीत मा भन्न चाहान्छु दि ❤ मेरो पनि ताप्लेजुङ ढुङेसाङु हो तर म एकचोटी पनि गाको छैन तर जान्छु एक्दिन ❤❤
Pabitra ji, please keep on singing still you can sing very well. You are gifted singer. Your “Preeti ko Phul” and “Timi Tare Bhir” are all time famous songs. Listened from USA. God bless you and your singing career. Huge respect to you.
Kasto sweet Didi, Hajur ko "Timi tare bhir ma ta lahara "vanne geet ashadhdhyei Maan parchha. Sadabahar Sumadhur Geet Didi ❤❤ Mitho khusi lifelo Subhakamana ❤❤
पवित्रा दिज्यू, तपाईको तपाई मेरो अत्यंत ठुलो फ्यान हुनुहुन्छ। तपाईको एउटा कालजयी गित छ “तिमी तारे भीर” त्यसको धेरै भर्जनहरू आई सकेका छन्। त्यसले तपाईलाई विर्साउने पो हो कि भन्ने त्रास छ। गायन कला र गला भगवानले थोरैलाई मात्र दिएको हुन्छ, त्यसको भरपुर उपयोग गर्न सक्नु नसक्नु आफुमा भर पर्छ। ईच्छा शक्ति छ भने कसैले रोक्न सक्दैन। केहीले रोक्न सक्दैन। अनिच्छा देखाए पछी कसैले खोज्दैनन्। भेना चाही माहाको आखा लगाउने छ कि क्या हौ! आफ्नो स्वास्निले रातारात सिखर चुम्यो भने अर्को केटो देखी हाल्छ कि भनेर भान्सा र छोराछोरी मै दिदीलाई थुनेर राख्न त भएन नि! वरू पनित्रा दिज्यूको कला र गलामा लगानि गरिदिनुस्। फाईदा लुट्नीस्। 😅😅
Nice job sampada. You have brought forth a popular singer who is pushed into oblivion by the harshness of time. I Musca big fan of hers. One quick suggestion: when you try to unearth certain context of any songs, pls ask them the year the creation was done. That way we know how old is the masterpiece.
धेरै बर्ष पछि पबित्रा लाई देख्दा secondary school काे याद आयाे ,तुम्बाहाङफे भनेर आजै थाहा भयाे म्याङलुङ्गे तु. संग मेराे पनि नाता छ। The next Nishan programme याद छ नि।
सदाबहार गुन्जि रहने तिमि तारे भिर र जिउ धनै भन्ने हामि ले बचपन देखि सुन्दाइ आइ रहेको छौ तर सानो छ्दा पबित्र घमन्डि धेरै छ भनेर धेराइ जसो ले भन्ने गर्थियो सायद त्यहि भएर होला गित बजारा नाअएको
जम्मा 81 वोटा कम्मेन्ट हेरे क्षेत्रि बाहुनले कम्मेन्ट गरेको एकजनाको देखिन भने पछि हामीले अनमोलको पल शाह प्रदिप खड्का फलानो गायिका राम्रो भनेर एक अर्कामा बाझेर कम्मेन्ट गर्नु बेकार छ है साथी हो विचार चोगे.....
@@silarai698 होनी बरु धीरज मगर जसिता मेलिना कोे इन्टरभिउ अायो भने सपोर्ट गरेर कमेन्ट गर्दा उनीहरूलाई हौसला मिल्छ फर्की फर्की मोभिको प्रमोसन कोे क्रममा हेर्नु त उनीहरूको media ले जसिताको तारिफ कसैले गरेको छैन् खाली अनमोल भगवान जस्तै छौ तिमि अनमोल छौ भन्या छ अनी जासिता लाई सोध्दा चै के भन्छन् था छ अनमोल जसतो स्टार सङ्ग खेल्ने पाउँदा आफूलाई कति कोे भाग्यमानी महसुस भइरहेको छ भनेर कस्तो गिराएर प्रश्न सोध्छ होकी होइन भन्नु त l
एक घन्टा बयालिस मिनेन सकिएको पत्तै भएन मिठो कुराकानी एक समय पहिलो छुट्टि तिर होला तिहारको बेला ktm मा देउसी भैलो को प्रोग्रामा मैले पनि हिडने मौका पाएको थिए
सदाबहार गायिका पबित्रा सुब्बाको बिगत देखि अहिले सम्मको गन्थन सुनेर सारै स्वाद लाग्यो। अब फेरी पनि नँया गितहरु सुन्न पाउँ ।
एकदमै चर्चित पवित्रा सुब्बा ज्यु ! सेवार
मन पर्ने गायिका : पबित्र सुब्बा❤❤
साह्रै सहि राम्म्री चर्चित गायिका पबित्रा सुब्बा ज्यु संमान छ । तिमि तारे भीर साह्रै मार्मिक गीत साथै स्वरको धनी एक हजार पटक भन्दा बढि सुनेको छु आज सम्पदा बहिनी ले बोलाउनु भएछ ।खुसी लाग्यो।
पबित्रा सुब्बालाई धरानमा भखर गीतारको साथमा आफ्नै घरमा गीत गुनगुनाउदै गरेको भखर युवा अवस्थामा देखेको लु है भान्जीको गाना सबैले सुन्न पाउ भन्थे पछि राम्रो गायक हुनुभयो यो अन्तरबार्ता सुन्दा र देख्दा खुसी लाग्यो धन्यबाद सम्पदालाई अनि पबित्राको प्रगतिको शुभकामना
तिमी तारे भिर पवित्रा दिदिको यो गित म सानो हुदा देखि नै सुन्दै आएको गित मलाई अझ पनि ताजा नै लाग्छ ❤ झोरा सेवारो नमस्ते सम्पदा पवित्रा हजुरहरु ❤
पबित्र दिदीबाट अरु धेरै गीतहरुको आशा गरिरहेका छौं हामी। उहाँले यति नै बेला थाक्नु वा रिटायर्ड हुने कुरा गर्नु हुँदैन। सबै कुरा एकातिर थन्काएर करीब एक दशकजती समय गीत संगीततिर लगाउँनु पर्यो । तिमी तारेभीर लगायत कालजयी गीतको संख्या नथपी थाक्नु, हार्नु पाउनु हुन्न दिदीले। शुभकामना छ ।
सम्पदा बहिनी मार्फत यो अनुरोध दिदीसम्म पुगोस्। धन्यवाद !
होटेल इलाम हाइट, इलामबाट सोम सुनुवार( हरीगोबिन्द काका)
पबित्रा दिदी र सुनिता दिदी मन परने गायीका तर हराउनु भयो त 🎉🎉🎉
सेवारो आदरणीय सुश्री @pabitra limbu दिजु साथै सम्पदा लिम्बू दिजु सार्है मीठो भलाकुसारी सुनिरहु जस्तो ❤❤❤ अझै निरंतरता दिनु होला गीत संगीत मा भन्न चाहान्छु दि ❤ मेरो पनि ताप्लेजुङ ढुङेसाङु हो तर म एकचोटी पनि गाको छैन तर जान्छु एक्दिन ❤❤
Dherai ramro lago interview sunera ajhai Pragati unnati gardai janu hoss suvakamana xa
हेर्न एकदमै मन थियो अाज देख्न पाईयो खुसि लाग्यो 🙏🙏
सुब्बा सम्बन्धि कुरा चर्चालाई मन पयोॅ सुब्बा भएको नातामा
यथार्थ कुराकानी सुनेर अन्तर आत्मा पनि सित्तल महसुस भाे ।
मन पर्ने गायिका भएकीले यति लामो interview पनि हेरियो र कुराहरू सुनिरहुं जस्तो अनुभूति भयो
मिठो स्वरकी धनी पबित्र दिदी 🙏
पवित्र सुब्बा नेपाली संगीतको कहिले नअस्ताउने एउटा तारा हुनुहुन्छ ❤
मन पर्ने गायिका
Happy to find you Pabitraji in this podcast
पबित्र सुब्बा को लिम्बु फिल्म को सबभन्दा याद नै नेपाल देश को सुपर स्टार हुन नुमाफुङ फिल्ममा गाएको 👍️🙏
Still.young❤.jhan ramri dekhinu vayo
Pabitra ji, please keep on singing still you can sing very well. You are gifted singer. Your “Preeti ko Phul” and “Timi Tare Bhir” are all time famous songs. Listened from USA. God bless you and your singing career. Huge respect to you.
Beautiful Singer Sewaro ❤🙏
सदावहार गित
पबित्रा सुब्बा र तिमी तारे भिर एक अर्काका पर्याय हुन्।नुमाफुङको नुमा र लोजिना अहिले कहाँ होलान् एकपटक उहाँहरुलाई रिदम अनलाइनमा देख्ने मन छ।
पवित्रा सुब्बा दिदिको स्वर सारै मीठो छ, उहाँले गाउनु भएको गित धेरै हेरे,
Thank you Sampada Limbu Ji
गगन विरहीको कवितामा सबै आर्ट पवित्र सुब्बाले कोर्नु भएको हो !
🙏🙏❤️❤️😍😍
हाम्रो लिम्बु समुदायको गायक गायिकाहरु यो सांगुतिक क्षेत्रबाट पलायन हुदा एकदमै दुख लाग्छ सुनिता सुब्बा पबित्र सुब्बा हरुको गित सुन्दा हामि बल्ला तातेताते हिड्दै थियौ अहिले कता हराउनु भाको आज एक्कासि सम्पदा दिदिकोमा देख्दा आखा बाट आशु आयो😢 जहा हुनुहुन्छ खुसि हुनुहोस❤❤
My favorite singer ❤❤❤
❤❤❤🙏🙏
कहिले पिर्ती को फूल बनेर ❤❤❤
Have a evergreen pabitra subba.malai ekdam man parne gayika.
Mero mobile ma uhako matra song cha …..uhako geet ko sabda ,uhako bastavik boli ,saralta sabai sabai man parcha ❤❤❤❤❤love u Dd
Our beautiful singer pabitra sis.तपाईं ले गित गाउनु छोडनु हुनदैना है तपाईं को अावज मीठो छ यसरी दुरलभ हुनुभयेना है best wishes pabitra sis❤❤❤❤
तिमी तारेभिर म त लहरा सबैभन्दा लोकप्रीय गीत हो जुन गीत पबित्रा दिदिको अमर गीत हो जुन मेरो पनि पहिलो रोजाइ हो मलाइ सबै आउँछ पनि यो गीत...
सुनिता सुब्बाको पनि अन्तर्वार्त हेर्न सुन्न मन छ।
सम्पदाकाे बिति सक्याे बिहेकाे समय अरूकाे खाेजी,कलियुग 😊अच्चम
kati ramri ho pabitra didi❤❤
नेपाली सदाबहार गायीका।
Bachhaa bela suneko geet sarai MN parthew
राम्रो गित गाउने हरु मा एक पबित्र सुब्बा
लज्जालु अनि राम्री मिठो स्वारकी धनि
🎉🎉 Timitare bhir mata lahara dherei sundar gana gaunu vayo hjrle 🎉🎉
She is one of the best singer...!
Good to see here❤️
Kasto sweet Didi, Hajur ko "Timi tare bhir ma ta lahara "vanne geet ashadhdhyei Maan parchha. Sadabahar Sumadhur Geet Didi ❤❤ Mitho khusi lifelo Subhakamana ❤❤
Sewa 🙏🙏🙏🙏🙏🙏🥰🥰
Pabitra didi🙏sanai dekhi uhako gana sunne garthe sarai mn parne singer❤❤
रमाइलो अन्तर्वार्ता🙏
पवित्रा दिज्यू, तपाईको तपाई मेरो अत्यंत ठुलो फ्यान हुनुहुन्छ। तपाईको एउटा कालजयी गित छ “तिमी तारे भीर” त्यसको धेरै भर्जनहरू आई सकेका छन्। त्यसले तपाईलाई विर्साउने पो हो कि भन्ने त्रास छ।
गायन कला र गला भगवानले थोरैलाई मात्र दिएको हुन्छ, त्यसको भरपुर उपयोग गर्न सक्नु नसक्नु आफुमा भर पर्छ। ईच्छा शक्ति छ भने कसैले रोक्न सक्दैन। केहीले रोक्न सक्दैन। अनिच्छा देखाए पछी कसैले खोज्दैनन्।
भेना चाही माहाको आखा लगाउने छ कि क्या हौ! आफ्नो स्वास्निले रातारात सिखर चुम्यो भने अर्को केटो देखी हाल्छ कि भनेर भान्सा र छोराछोरी मै दिदीलाई थुनेर राख्न त भएन नि!
वरू पनित्रा दिज्यूको कला र गलामा लगानि गरिदिनुस्। फाईदा लुट्नीस्। 😅😅
My favorite singer Pabitra subway Nana
मन पर्ने गायीका❤❤❤
She is one of the best singers in nepali industry
Timi tare vir....kaha haraunu vayko yasto best gayika ❤❤
Wow❤🎉
Nice job sampada. You have brought forth a popular singer who is pushed into oblivion by the harshness of time. I Musca big fan of hers. One quick suggestion: when you try to unearth certain context of any songs, pls ask them the year the creation was done. That way we know how old is the masterpiece.
Great aadangmaa
Well Said Pabitra ji Tapai ko Nirnay ekdum sahi thiyo 👍👍👍👍👍First Girls must be stand by their own feet and marry .
Back wall ko design bright wala rakhnuhos na.sundar podcast❤️❤️
Good luck❤❤❤❤
the most awaited figure .....thank u very much dear host
सेवारो दिदी🙏🙏🙏
Sachi kai safa man ko hunu hudo raicha❤❤❤
अझै कत्ती मिठो स्वार दिदि🎉🎉🎉🎉
Congratulations and best wishes Phupu.....
Ramailo lagyo tapai ko interview
Ajha last ma gaunu
Vaeko song taw
Jasta ko testai
Gaaunu vayo
A l w a y s
Forever
Voice
🙏🏽
पबित्रा दिदी आसेवारो 🙏
Sewaro Didi Khushi lagyo taplejung KO hunudorahex purkhauli
पबित्र बहिनी सेवारो नमस्कार छ
Malai Ekdamai Manparne Sundari Gayika Tatha Miteri Gaau Film ko Nayika Didi Pabitra Subba Dherai Paxi Dekhna Paye Ahile Pani Utikai Ramri Hunuhudo Raxa Darshan
धेरै बर्ष पछि पबित्रा लाई देख्दा secondary school काे याद आयाे ,तुम्बाहाङफे भनेर आजै थाहा भयाे म्याङलुङ्गे तु. संग मेराे पनि नाता छ। The next Nishan programme याद छ नि।
Best singer forever 🙏🙏💐
very nice interview .👍️🎊🎉🙏
My favourite singer di❤❤❤❤
Pabitra dd ko geet ramro chha malai man parne dd ho
malai dherai manparne kalakar sewaro
Feri aaunu paryo plz pabitra g ❤❤❤❤
manxe pani ramri song haruta jhan dammi yrr❤❤❤❤
maile dherai enjoy gare interview herera❤❤❤❤
Absolutely beautiful
सदाबहार गुन्जि रहने तिमि तारे भिर र जिउ धनै भन्ने हामि ले बचपन देखि सुन्दाइ आइ रहेको छौ तर सानो छ्दा पबित्र घमन्डि धेरै छ भनेर धेराइ जसो ले भन्ने गर्थियो सायद त्यहि भएर होला गित बजारा नाअएको
best singer Pabitra Subba.❤❤
Great singer pabittra sister🙏
Sewaro numa pabitra😢 lungwama ea.
🙏🙏
❤🙏
👌👌👌🥰🥰🥰🥰🙏🙏🙏
फेरि साङ्गिति क्षेत्र मा छिटै फर्कियेको देख्न चाहान्छौ दिदि ...... 🙏
❤ 🙏
best singer
💚💚💚💚💚💚
जम्मा 81 वोटा कम्मेन्ट हेरे क्षेत्रि बाहुनले कम्मेन्ट गरेको एकजनाको देखिन भने पछि हामीले अनमोलको पल शाह प्रदिप खड्का फलानो गायिका राम्रो भनेर एक अर्कामा बाझेर कम्मेन्ट गर्नु बेकार छ है साथी हो विचार चोगे.....
😂😂😂😂😂😂
Sahi bannu vayo.
@@silarai698 होनी बरु धीरज मगर जसिता मेलिना कोे इन्टरभिउ अायो भने सपोर्ट गरेर कमेन्ट गर्दा उनीहरूलाई हौसला मिल्छ फर्की फर्की मोभिको प्रमोसन कोे क्रममा हेर्नु त उनीहरूको media ले जसिताको तारिफ कसैले गरेको छैन् खाली अनमोल भगवान जस्तै छौ तिमि अनमोल छौ भन्या छ अनी जासिता लाई सोध्दा चै के भन्छन् था छ अनमोल जसतो स्टार सङ्ग खेल्ने पाउँदा आफूलाई कति कोे भाग्यमानी महसुस भइरहेको छ भनेर कस्तो गिराएर प्रश्न सोध्छ होकी होइन भन्नु त l
Pabitra sis good Singer 🎉🎉❤❤
🙏🙏
beautiful didi with sweet voice
🎉
Sewaro...
❤️
Khuc lageu pabitra nanako interview herda
एक घन्टा बयालिस मिनेन सकिएको पत्तै भएन मिठो कुराकानी एक समय पहिलो छुट्टि तिर होला तिहारको बेला ktm मा देउसी भैलो को प्रोग्रामा मैले पनि हिडने मौका पाएको थिए
❤❤❤❤dd