सम्पदा ज्यू र टिम लेई मुरी मुरी धन्यवाद । उमेश राना ज्यू जस्ता लुकेका ओझेलमा परेका विद हरू लाई हाम्रा सामु प्रस्तुत गर्नु भएकोमा ।उमेश सर धेरै धेरै धन्यबाद याहा को खोज तलाश सफल रहोस ।लखन थापा को यथार्थता सम्पूर्ण नेपाली ले बुझ्न आवश्यक देखिन्छ।
सर तपाईंको इतिहासिक विश्लेषण राम्रो लाग्यो तर कथा जे जे भए पनि हामी मंगोल रेश का मुलबासी हौ अब यो देश कसरी बनाउने भन्ने विषय मा केन्द्रित भएर लाग्ने समयको माग छ यसलाई पुशकृत गरौं ।
21 सौ सदाब्दीको दशी प्रमान ले र बिभीन्न मानवशास्त्री ले प्रमानीत गरेको कुरा नै हो अहिलेको राजपरिवार हरु मगर नै हो ।। मगर नै भनेर देशी बिदेशी लेखक देखी श्रुती परम्परा ले प्रमानीं त गरेको कुरा नै हो राजपरीवार मग़र नै हो मगर ।। उहालाईं फेरी बोलाउनु होला राम्रो बिस्लेसन् गर्नू हूदो रहेछ ।।त्यो जगमान गुरुंग भन्दा यी बाले राम्रो सही तर्क र बिस्लेसन गरे है ,,,,,,,।।
१२ शताब्धी मा नै खस र मगर को समिस्र्न भयको देखाउछ एतिहास ले त्यो भयर खस र मगर को बधी समानता देखाउछ हाम्रो कास्की क्षेत्र मा मगर लाई खस छेत्री ले अझ पनि मामा भन्ने चलन छ
1) Hami Gandak thakuri meaning shah,Sen,khad, Gandak Malla Gandak Shahi magar Kai santaan hau 2) khan hoinau but khad bata shah baneka hau kulmandan khad bata kulmandan Shah bhako ho 3) Sampada baini, pahila ko shah matra hoina ahiley lasarga,bhirkot ko shah ko santaan hernu hami mongoloid feature ka nai hunchau. 4) Chettri Rana ley Afro Sasan chalauna ko lagi shah raja sanga Afno chelibeti jabarjasti biha garna lagayera rana ley rajkaaj chalaye. Raja Surendra bata 7 pusta samma chettri rana lai biha garda ahiley ko jun Kathmandu ko shah dekhiney huncha uha haru ko feature ma dherai change bhaisKyo. 5) Magar ra hamro kul puja same, hamro mul thalo bhirkot,lasarga ka thakuri sabai magar jasta ra magar jhai mama ko chori biha garney chalan cha Shahid Lakhan thapa ra manakamana madir ko barema jhan dherai kura sunna paiyo… dhanyabaad guest lai
Malai pani yo podcast rochak r baudhik lagyo. Dhanyabad Dharan ko Buddha Subba ko magar pujari haruko pani sandarva ko kurakari gari dinu hos na kunai podcast ma ,yadi milema!
500 बर्ष भन्दा पहिलेको ईतिहास नै लुकाईएको छ र पछीको ईतिहास पनि साचो छैन। त्यसकारण साचो ईतिहास भनेको सबैभन्दा ठुलो गुरु हो।जबसम्म सॅाचो ईतिहास पत्ता लाग्दैन तबसम्म………….।
google मा search गर्दा हुन्छ ।नरभुपाल शाहले नुवाकोटको कौशल्यावती सेन राना मगरलाइ बिवाह गरेको हो अनी पृथ्वीनारायण शाह जन्मेको हो।कती लाइ फेरी थाह न होला नेपालका ऐतिहासिक सेन राजाहरु मगर सेन हुन् सेन मगरको एउटा थर हो।जुन मगर भासा अन्तर्गत पर्दछ।
नेपालको प्रथम सहिद लखन थापा मगरको वारेमा शिर्षक बनाएर अन्तरवार्ता गर्दा खेरी सिद्ध लखन थापा मगरको बारेमा केही जानकारी दिने कोसिस गरेर जन्ता माझ प्रष्ट पार्न जरुरी छ किन कि धेरैले सिद्ध लखनथापा मगर र सहिद लखनथापा मगरमा एउटै हुन कि के हो अन्योलमा छन त्यस्तै गरि हाल मनकामना लाई मोइथान भन्ने गरेको हाम्रो बाजे बजै ले पनि भन्नू भएको हो र मोइथान अर्थात मनकामनाको कुरा गर्दा गोर्खाकालिका मनकामना चितवनको इच्छाकामना तनहु को छिमकेश्वरी देविहरु दिदी बहिनिहरु हुन भनेर पनि सुनेको हो यस्को बारेमा पनि जानकारी दिनुपर्ने देखिन्छ। गोर्खाको एक जना लडाकु राना मगर भन्ने बुद्धिबल राना मगर हो जस्ले १२ जना भोटेलाइ पनि घोडा धसी धसि मार्दिन्थे रे बुद्धबल राना प्रतिस्ठान नै दर्ता गरेको थियो त्यो कहा पुग्यो थाहा छैन। अरु त्यस्तो कुम्भै राना भन्ने मगर चाहिँ आज मात्र सुने।
@ArjunAle-ts2ib मेरो जिज्ञासा पूरा हुदैन किन कि अझै सम्म लखन थापाको आमा बाउ को थियो पत्ता लगाउन सकेको छैन र जो जस्ले म मगरको इतिहासविद या विद्धवान ठान्छन अनुसन्धान गर्दै हिड्छन अनि अन्तिममा चर्चमा गएर पास्चरको मुत खान्छ मगरहरुको धर्म यो र उ हो नि भनी अनुमानित भ्रम छरिहिड्छन सब दले दलाली बन्छन। तर्कलाइ मात्र ईतिहास भनिदैन प्रमाणित गर्न सक्नु पर्यो।
@@ArjunAle-ts2ib गर्ने नगर्ने मेरो खुसी हो यहाँ सिकाइ राख्नु जरुरी छैन। धर्म भाड्ने र भडाउने कुनै मगर होइन त्यो दले र दलालीहरु हुन। जस्ले धर्मको कुरा निकालेर भाइरल हुन खोज्छ त्यो मगर एकताको बाधक हो। नेपालको शहिद को कुरा गर्ने पुर्खाको कुरा निकाल्ने नेपालको वेद,मुन्दुम,त्रिपिटक अनि पुर्खा र शहिदहरु पहिले कुन धर्म मा आबद्ध थियो भन्ने नजान्ने माओ, खाओ र कृस्चियनको दलेहरुलाइ थु ।
sen haru palpako saktisali raja thiya. palpa magar rajayko mukunda sen magar raja le purvaka rai limbuko thau samet jitera failiyako thiyo. jaha mukunda sen magar rajale afno duita choralai.. euta makwanpur ani arkolai bijaypur sima chutayara duita magar raja ko rajay khada gareko thiyo. teti saro bisal ra shaktisali thiyo palpa jun magaratko euta magar rajay thiyo
उहाँले भन्नुभएका धेरै विषय मनाेगत वा काल्पनिक छन् । कुरा सुन्दा चाखलाग्दा भए पनि इतिहास सन्दर्भमा यसकाे कुनै मूल्य हुँदैन । इतिहासमा अनुमानका आधारमा तर्क-वितर्क चल्दैन । शिलालेख या कुनै पनि प्रकारका कागज या केही लेख अथवा उत्खनन गर्दा भेटिएका चिजवस्तुका आधारमा मात्र तर्क गर्नुपर्ने हुन्छ ।
त्यो सबै दिऐको छ त आलम देखी कुलमण्डल देखी को कुरा बुझदैनस क्या हो ह ।। 21 सौ सदाब्दीको दशी प्रमान अनुसन्धान ले मगर नै हो भन्ने प्रमान छ yadukumar याद राख ।।
4/3/1816 सुगौली षड्यन्त्र(शन्धी) गजराज मिश्र र चन्द्र शेखर उपाध्याय मार्फत गरि तिष्ठा देखी कॅागडा सम्मको भुभाग ईष्ट ईण्डीया कम्पनीलाई बुझाए। साथै नेपालको पहाडी भेगतिर बसोबास गर्ने मुलबासी हरुलाई गोर्खा भर्ती को सुरुवात गराईयो।फलस्वरुप 24 लाखको हाराहारीमा सन्सारै भरि मारिएको ईतिहास साक्षी छ।
त्यसो भा त डाइमण्ड शमशेर को सेतो बाघ नामक उपन्यास मा 60 बर्षको उमेर मा रोग लागेर सिकारको क्रममा रौतहट गाको समयमा मृत्यु भएको भन्ने लेखेको कुरा गलत रहेछ रआफू मरेको कुरा आफ्ना भाइ सन्तान बाहेक अरु कसैलाइ नभन्नु भनेको कुरो पनि सत्य साबित रहेछ यसक मतलब जारले काटेको रहेछ।
Bali raja lai k jasley afno jaat bhanna thale .rai limbu lai sodeyo bhanney kirati raja .magar lai sodeyo bhanney magar raja .paschim khas thakuri lai sodheyo bhanney shahi thakuri . Indiama ni testai cha sable afno jaat raja bhanera dabi garcha .bali raja naam matra hoina brand raicha.
BAU PANI MAGAR NAI THIYA. aile histroy modna chetri ho ama matra magar vandai manchelai vram chareko cha.. prithivi narayan shahko photo nai nak chucho jungay herda chetri jasto tyo real face haina kalpanik ra vram charne painting ho.. abo prithiviko purkha kulmandan khand ho khand thakuri haru syangjako magar sanga link cha jaha ajhai pani same kul deuta puja garcha.. kul deuta afno ancestor god ho jun pujama hamile afno bloodline ko bahek arule puja garna or chuna mildaina.. shah haru le darbarma ni puja garda sungur katnai parcha magarko pujama compulsory jastai.. chetri harule pujama sungur katdaina. hunata aileko jawanama sungurko masu magar rai limbu le matra haina chetri baunle ni khancha tara chetri bahun le ajhai ni pujama sungur katne tradition chai chaina...
Buddhism nahi brahmin le banako .brahmin ko thulo yogdhan cha buddha panthma.magar ko k yogdan cha. 28 Buddha sab bahun chettri cha aayunewala maiteriya buddha pani brahmin kulma janmincha. Buddhism ko bhagwan nahi bahun chettri ho.
google मा search गर्दा हुन्छ ।नरभुपाल शाहले नुवाकोटको कौशल्यावती सेन राना मगरलाइ बिवाह गरेको हो अनी पृथ्वीनारायण शाह जन्मेको हो।कती लाइ फेरी थाह न होला नेपालका ऐतिहासिक सेन राजाहरु मगर सेन हुन् सेन मगरको एउटा थर हो।जुन मगर भासा अन्तर्गत पर्दछ।
shah haru vaneko khad,thakuri,khas ho muji murkha haru . khad haru ho khad.magar kasari huxa? shah ta indian raja le deko title matra ho. ra khad,thakuri haru india bharat gadwal bata nepal aako ho.
सम्पदा ज्यू र टिम लेई मुरी मुरी धन्यवाद । उमेश राना ज्यू जस्ता लुकेका ओझेलमा परेका विद हरू लाई हाम्रा सामु प्रस्तुत गर्नु भएकोमा ।उमेश सर धेरै धेरै धन्यबाद याहा को खोज तलाश सफल रहोस
।लखन थापा को यथार्थता सम्पूर्ण नेपाली ले बुझ्न आवश्यक देखिन्छ।
अभूतपूर्व पोटकाष्ट!
नेपाल र मगरको ईतिहास जान्ने अवसर मिल्यो। अतिथी र पत्रकार ज्युलाई नमन।
गण्डकी भेगको ठकुरी मगर को सन्तान भएकोमा कुनै शंका छैन , यी इतिहासकारले अझ प्रस्ट संग यो कुरा प्रमाणित गरिदिए.
सर तपाईंको इतिहासिक विश्लेषण राम्रो लाग्यो तर कथा जे जे भए पनि हामी मंगोल रेश का मुलबासी हौ अब यो देश कसरी बनाउने भन्ने विषय मा केन्द्रित भएर लाग्ने समयको माग छ यसलाई पुशकृत गरौं ।
याया पोडकाष्टका सञ्चालीका तथा चर्चित यूवा पत्रकार शम्पदा लीम्बू ज्यूलाई धेरै धेरै धन्यवाद छ सेवास छहै🙏❤️सेवा 🙏सेवारो ❤️🙏❤️
पत्रकार सम्पदा लिम्बूको ज्युको पोड्कास्ट कार्यक्रम बाट एकदम ज्ञान पाएको छु।
What an intellectual interview, everything is with proof and logical answer. Thanks Umesh sir for clarifying much more about the history. ❤❤
पुरै बाहुनबाद हो त्यो पनि इन्डियन बाहुन हरुलो रजगज छ
सही पोडकास्ट सम्पदा जी ❤❤!!❤❤
उमेश फ्यावलि राना मगर सर काे कुरा सहि बिश्लेषण।।।।
धेरै राम्रो उमेश सर
Thank you for telling true history of Nepal unification,
सम्पदा लिम्बु❤❤❤❤❤
Sewaro❤❤sampada aadangma❤❤❤❤so purkhauli ukhan sunaunu vko ma yarik nigen❤❤
sampada limbu ramro lagx sabai khoj patrakarita ma
21 सौ सदाब्दीको दशी प्रमान ले र बिभीन्न मानवशास्त्री ले प्रमानीत गरेको कुरा नै हो अहिलेको राजपरिवार हरु मगर नै हो ।। मगर नै भनेर देशी बिदेशी लेखक देखी श्रुती परम्परा ले प्रमानीं त गरेको कुरा नै हो राजपरीवार मग़र नै हो मगर ।। उहालाईं फेरी बोलाउनु होला राम्रो बिस्लेसन् गर्नू हूदो रहेछ ।।त्यो जगमान गुरुंग भन्दा यी बाले राम्रो सही तर्क र बिस्लेसन गरे है ,,,,,,,।।
गण्डकी भेगको ठकुरी मगर को सन्तान भएकोमा कुनै शंका छैन , यी इतिहासकारले अझ प्रस्ट संग यो कुरा प्रमाणित गरिदिए.
Dhanyawad 🙏
First podcast I watched fully thank you for information I loved it ❤🎉
१२ शताब्धी मा नै खस र मगर को समिस्र्न भयको देखाउछ एतिहास ले त्यो भयर खस र मगर को बधी समानता देखाउछ हाम्रो कास्की क्षेत्र मा मगर लाई खस छेत्री ले अझ पनि मामा भन्ने चलन छ
गण्डकी भेगको ठकुरी मगर को सन्तान भएकोमा कुनै शंका छैन , यी इतिहासकारले अझ प्रस्ट संग यो कुरा प्रमाणित गरिदिए.
❤❤❤naman
Interesting. From USA Virginia
1) Hami Gandak thakuri meaning shah,Sen,khad, Gandak Malla Gandak Shahi magar Kai santaan hau
2) khan hoinau but khad bata shah baneka hau kulmandan khad bata kulmandan Shah bhako ho
3) Sampada baini, pahila ko shah matra hoina ahiley lasarga,bhirkot ko shah ko santaan hernu hami mongoloid feature ka nai hunchau.
4) Chettri Rana ley Afro Sasan chalauna ko lagi shah raja sanga Afno chelibeti jabarjasti biha garna lagayera rana ley rajkaaj chalaye. Raja Surendra bata 7 pusta samma chettri rana lai biha garda ahiley ko jun Kathmandu ko shah dekhiney huncha uha haru ko feature ma dherai change bhaisKyo.
5) Magar ra hamro kul puja same, hamro mul thalo bhirkot,lasarga ka thakuri sabai magar jasta ra magar jhai mama ko chori biha garney chalan cha
Shahid Lakhan thapa ra manakamana madir ko barema jhan dherai kura sunna paiyo… dhanyabaad guest lai
गण्डकी भेगको ठकुरी मगर को सन्तान भएकोमा कुनै शंका छैन , यी इतिहासकारले अझ प्रस्ट संग यो कुरा प्रमाणित गरिदिए.
Malai pani yo podcast rochak r baudhik lagyo. Dhanyabad
Dharan ko Buddha Subba ko magar pujari haruko pani sandarva ko kurakari gari dinu hos na kunai podcast ma ,yadi milema!
चाखलाग्दो सुनाै सुनाै लाग्ने ।
Interesting
Right
Sahi Bisleshan.👍👍👍👍
लखन थापा मगर लाई जङगबहादूर ले हत्या गरे पछी लखन थापाको समूहले जङग बहादूरको हत्या गरेको थीयो तर बाघले मारेको भनेर झूटो फैलाईएको छ ।
500 बर्ष भन्दा पहिलेको ईतिहास नै लुकाईएको छ र पछीको ईतिहास पनि साचो छैन।
त्यसकारण साचो ईतिहास भनेको सबैभन्दा ठुलो गुरु हो।जबसम्म सॅाचो ईतिहास पत्ता लाग्दैन तबसम्म………….।
@@SuperNikhil321 गण्डकी भेगको ठकुरी मगर को सन्तान भएकोमा कुनै शंका छैन , यी इतिहासकारले अझ प्रस्ट संग यो कुरा प्रमाणित गरिदिए.
Rana Sir, Almorah bhanne sthan bartaman euta Jilla ho ( Uttarakhand Rajya antargat)
माहान गेटर नेपालको जय 🎆🌍️🇳🇵🎎📢❤
मगर समुदायको मात्र हैन सम्पुर्ण मुलबासि रैथानेहरुको थान नै भन्छ। तर पछिल्लो समयमा हिन्दुले परिवर्तन गरेको नाम हो मन्दिर ।
मरेको बाघ मार्ने हरु हुन सबै अहिले को जिउँदो ले कति खायो खयेको छ तो हेर्देन मरेको मान्छे
हामीले मगर आमाको छोरा भनेर यसो पढेको थियौं । के जान्नु र ईतिहास/लेखहरु मिल्दैन😮😮😮
google मा search गर्दा हुन्छ ।नरभुपाल शाहले नुवाकोटको कौशल्यावती सेन राना मगरलाइ बिवाह गरेको हो अनी पृथ्वीनारायण शाह जन्मेको हो।कती लाइ फेरी थाह न होला नेपालका ऐतिहासिक सेन राजाहरु मगर सेन हुन् सेन मगरको एउटा थर हो।जुन मगर भासा अन्तर्गत पर्दछ।
🙏🙏❤️❤️❤️❤️
हनुमान ढोकामा पनि मगर पुजारी हुनुहुन्छ रे उहाँहरूलाई पनि पर्दामा ल्याउनु पर्यो पत्रकार ज्यु
भनेपछि मगर भनेको भारतको राजस्तानवाट नेपाल पसेको रैछ यसको अनुसार !
बुडोले हावा गफ दियो राजवंशी जस्तो खलक भन्न !
Jay lakhan Thapa 🎉
नेपालको प्रथम सहिद लखन थापा मगरको वारेमा शिर्षक बनाएर अन्तरवार्ता गर्दा खेरी सिद्ध लखन थापा मगरको बारेमा केही जानकारी दिने कोसिस गरेर जन्ता माझ प्रष्ट पार्न जरुरी छ किन कि धेरैले सिद्ध लखनथापा मगर र सहिद लखनथापा मगरमा एउटै हुन कि के हो अन्योलमा छन त्यस्तै गरि हाल मनकामना लाई मोइथान भन्ने गरेको हाम्रो बाजे बजै ले पनि भन्नू भएको हो र मोइथान अर्थात मनकामनाको कुरा गर्दा गोर्खाकालिका मनकामना चितवनको इच्छाकामना तनहु को छिमकेश्वरी देविहरु दिदी बहिनिहरु हुन भनेर पनि सुनेको हो यस्को बारेमा पनि जानकारी दिनुपर्ने देखिन्छ। गोर्खाको एक जना लडाकु राना मगर भन्ने बुद्धिबल राना मगर हो जस्ले १२ जना भोटेलाइ पनि घोडा धसी धसि मार्दिन्थे रे बुद्धबल राना प्रतिस्ठान नै दर्ता गरेको थियो त्यो कहा पुग्यो थाहा छैन। अरु त्यस्तो कुम्भै राना भन्ने मगर चाहिँ आज मात्र सुने।
पूरा सुन्नुस न पहिला, तपाईकाे जिज्ञासकाे कुरा पनि छ।
@ArjunAle-ts2ib मेरो जिज्ञासा पूरा हुदैन किन कि अझै सम्म लखन थापाको आमा बाउ को थियो पत्ता लगाउन सकेको छैन र जो जस्ले म मगरको इतिहासविद या विद्धवान ठान्छन अनुसन्धान गर्दै हिड्छन अनि अन्तिममा चर्चमा गएर पास्चरको मुत खान्छ मगरहरुको धर्म यो र उ हो नि भनी अनुमानित भ्रम छरिहिड्छन सब दले दलाली बन्छन। तर्कलाइ मात्र ईतिहास भनिदैन प्रमाणित गर्न सक्नु पर्यो।
@dhanaale7633 तपाईं गर्नु न त बाँकी। अरुले सकेकाे गरिरहेका छन्।
@@ArjunAle-ts2ib गर्ने नगर्ने मेरो खुसी हो यहाँ सिकाइ राख्नु जरुरी छैन। धर्म भाड्ने र भडाउने कुनै मगर होइन त्यो दले र दलालीहरु हुन। जस्ले धर्मको कुरा निकालेर भाइरल हुन खोज्छ त्यो मगर एकताको बाधक हो। नेपालको शहिद को कुरा गर्ने पुर्खाको कुरा निकाल्ने नेपालको वेद,मुन्दुम,त्रिपिटक अनि पुर्खा र शहिदहरु पहिले कुन धर्म मा आबद्ध थियो भन्ने नजान्ने माओ, खाओ र कृस्चियनको दलेहरुलाइ थु ।
Sen ra saru magar kulpuja ekai thau ma hunchha sen magar hun
sen haru palpako saktisali raja thiya. palpa magar rajayko mukunda sen magar raja le purvaka rai limbuko thau samet jitera failiyako thiyo. jaha mukunda sen magar rajale afno duita choralai.. euta makwanpur ani arkolai bijaypur sima chutayara duita magar raja ko rajay khada gareko thiyo. teti saro bisal ra shaktisali thiyo palpa jun magaratko euta magar rajay thiyo
हामी - हुन _जात हो के को मगर के को खस पछि दिएको नाम हो - केही तल बाट आएको जात मिक्स भएको हो
गण्डकी भेगको ठकुरी मगर को सन्तान भएकोमा कुनै शंका छैन , यी इतिहासकारले अझ प्रस्ट संग यो कुरा प्रमाणित गरिदिए.
उहाँले भन्नुभएका धेरै विषय मनाेगत वा काल्पनिक छन् । कुरा सुन्दा चाखलाग्दा भए पनि इतिहास सन्दर्भमा यसकाे कुनै मूल्य हुँदैन । इतिहासमा अनुमानका आधारमा तर्क-वितर्क चल्दैन । शिलालेख या कुनै पनि प्रकारका कागज या केही लेख अथवा उत्खनन गर्दा भेटिएका चिजवस्तुका आधारमा मात्र तर्क गर्नुपर्ने हुन्छ ।
तपाईले भनेको हरु सजिब प्रमाण हुन र कतिपय ईतिहास हरु आख्यान र जनश्रूति अनुसार नै अनुसन्धान गरिन्छ
उमेशजीले चै विना अध्ययन , विना अनुसन्धान बाेलेजस्ताे लाग्छ?
धेरै इतिहास हरु लुकाईएको छ । कयौं लेखक पत्रकार हरु लाई पटक्कै लेख्न दिएको थिएन । त्यहीँ अनुरुप हुन सक्छन ।
त्यो सबै दिऐको छ त आलम देखी कुलमण्डल देखी को कुरा बुझदैनस क्या हो ह ।। 21 सौ सदाब्दीको दशी प्रमान अनुसन्धान ले मगर नै हो भन्ने प्रमान छ yadukumar याद राख ।।
गण्डकी भेगको ठकुरी मगर को सन्तान भएकोमा कुनै शंका छैन , यी इतिहासकारले अझ प्रस्ट संग यो कुरा प्रमाणित गरिदिए.
अन्य ईतिहास कार हरु को जस्तो त्येती धेरै मेल खायन
गण्डकी भेगको ठकुरी मगर को सन्तान भएकोमा कुनै शंका छैन , यी इतिहासकारले अझ प्रस्ट संग यो कुरा प्रमाणित गरिदिए.
Jay Magrat Jay Buddhist Rast Nepal
सेवरो ह्जुर
4/3/1816 सुगौली षड्यन्त्र(शन्धी) गजराज मिश्र र चन्द्र शेखर उपाध्याय मार्फत गरि तिष्ठा देखी कॅागडा सम्मको भुभाग ईष्ट ईण्डीया कम्पनीलाई बुझाए।
साथै नेपालको पहाडी भेगतिर बसोबास गर्ने मुलबासी हरुलाई गोर्खा भर्ती को सुरुवात गराईयो।फलस्वरुप 24 लाखको हाराहारीमा सन्सारै भरि मारिएको ईतिहास साक्षी छ।
thik vannu vo angkaji sherpa jasto baraute ko chai interview nalinu
Yo guru gorakhnath chai dhoti thiyo ki wah pahad ma basne indigenous tribe ko euta guru thiyo?
JAYA MAGARAT....... Sampada jee, Professor Dinesh Raj Pant Katha Bahoon le Fataha kura gareko chha. Tapaiko previous podcast ma.1:43:33
Fully agreed, गण्डकी भेगको ठकुरी मगर को सन्तान भएकोमा कुनै शंका छैन , यी इतिहासकारले अझ प्रस्ट संग यो कुरा प्रमाणित गरिदिए.
त्यसो भा त डाइमण्ड शमशेर को सेतो बाघ नामक उपन्यास मा 60 बर्षको उमेर मा रोग लागेर सिकारको क्रममा रौतहट गाको समयमा मृत्यु भएको भन्ने लेखेको कुरा गलत रहेछ रआफू मरेको कुरा आफ्ना भाइ सन्तान बाहेक अरु कसैलाइ नभन्नु भनेको कुरो पनि सत्य साबित रहेछ यसक मतलब जारले काटेको रहेछ।
daimond shumsher nai rana haru ko khalak ho tesle kaha jungaylai maryo vanera vancha tele itihas lukaucha ni..
Almorah Jilla Head Quarter ho
K vanxa prithivi shah magar rey 🧐🧐🧐
नेपाल शासन ईतिहासमा जंगबहादुर राणा भनेर हाल सम्म सुन्दै आएको सर्वविदितै छ तर यहाँ एउटा प्रश्न उठ्छ की जंगबहादुर मगर थिए की अन्य कोई जाती थिए
जङ्ग बहादुर मगर होइना कुवर थर को छेत्री हो जो आज सम्म पनि बाहुन सङ्ग सझेदार गरेर सत्ता चलाइरहेका छ्न।
@KAabo-o2c धन्यवाद हजुर
मगर भाषामा आलम भन्नाले आलिम हो । आलिम भन्नाले थानमा पुजाआजामा प्रयोग हुने एक रुखको हाङ्गो भन्ने अर्थ लाग्छ ।
Magar lide navayako aaja hami indian ra Chinese vayar basthe
वाहियात , अहिले सम्मन १०लाख खाइ रहेको छ भने देखाउनु पर्यो नि त यस्ले यस्ले खाइ रहेको छ अनि अब यस्ले पनि समाजमा फुट ल्याउने नयाँ व्यापार ल्यायो।
Nepal ma fut lyaune bideshi agenda 😂
गण्डकी भेगको ठकुरी मगर को सन्तान भएकोमा कुनै शंका छैन , यी इतिहासकारले अझ प्रस्ट संग यो कुरा प्रमाणित गरिदिए.
Balihang kirati raja ho
Limbu vasama hangko artha raja ho
Bali raja lai k jasley afno jaat bhanna thale .rai limbu lai sodeyo bhanney kirati raja .magar lai sodeyo bhanney magar raja .paschim khas thakuri lai sodheyo bhanney shahi thakuri . Indiama ni testai cha sable afno jaat raja bhanera dabi garcha .bali raja naam matra hoina brand raicha.
Pirthibi narayen ko Aama
Mgrni mgrni ko chhora magr
Hunxa ra sune kod mgrni ko
Chhora pirthi shaha suneko
BAU PANI MAGAR NAI THIYA. aile histroy modna chetri ho ama matra magar vandai manchelai vram chareko cha.. prithivi narayan shahko photo nai nak chucho jungay herda chetri jasto tyo real face haina kalpanik ra vram charne painting ho.. abo prithiviko purkha kulmandan khand ho khand thakuri haru syangjako magar sanga link cha jaha ajhai pani same kul deuta puja garcha.. kul deuta afno ancestor god ho jun pujama hamile afno bloodline ko bahek arule puja garna or chuna mildaina.. shah haru le darbarma ni puja garda sungur katnai parcha magarko pujama compulsory jastai.. chetri harule pujama sungur katdaina. hunata aileko jawanama sungurko masu magar rai limbu le matra haina chetri baunle ni khancha tara chetri bahun le ajhai ni pujama sungur katne tradition chai chaina...
राणा शासन कालमा राम्रो काम भनेको शाह राजा र हिन्दु ब्राह्मणहरु मिलेर लुकाइएको बुद्ध जन्मस्थल लुम्बिनी पत्ता लगाएर बिश्व माझ सार्वजनिक गरे
Buddhism nahi brahmin le banako .brahmin ko thulo yogdhan cha buddha panthma.magar ko k yogdan cha.
28 Buddha sab bahun chettri cha aayunewala maiteriya buddha pani brahmin kulma janmincha.
Buddhism ko bhagwan nahi bahun chettri ho.
@@Skandakumar2😂😂 Kamal ko ful ka fulcha tha holani
jpt. हावा गफ हान्दैछ बूढो..
Muji ramro kura tw ka pax tw timi chor haru lai 😂
मुजि बाहुनहरुलाइ कहाँ पचछत यस्तो कुराहरु।😂
google मा search गर्दा हुन्छ ।नरभुपाल शाहले नुवाकोटको कौशल्यावती सेन राना मगरलाइ बिवाह गरेको हो अनी पृथ्वीनारायण शाह जन्मेको हो।कती लाइ फेरी थाह न होला नेपालका ऐतिहासिक सेन राजाहरु मगर सेन हुन् सेन मगरको एउटा थर हो।जुन मगर भासा अन्तर्गत पर्दछ।
@@KundanThapa-q7y lu magar nai ho vanne tha vayo aba k garxas ? Uniharuko pasina chatxas ?😂😂
@@chandirajghimire1547 kehi garnu chhaina...ta muji harule saacho kuraa thaah pais yahi thulo kuro ho.
ग्यानेन्द्र सग डि एन ए गररेर हेरौ मिल्छ कि मिल्दैन ।
shah haru vaneko khad,thakuri,khas ho muji murkha haru . khad haru ho khad.magar kasari huxa? shah ta indian raja le deko title matra ho. ra khad,thakuri haru india bharat gadwal bata nepal aako ho.
i do not belive this men he is deviding nepali people
Nepal ta divide bhaisakeyo. Nepali ek arkalai ghirina garcha. Akhanda bharat banla jasto cha. Kinaki nepali afai ladera sidincha jaat race bhasa religion ko naamma ..
Christain r Muslim Vaya aru ko ho
गण्डकी भेगको ठकुरी मगर को सन्तान भएकोमा कुनै शंका छैन , यी इतिहासकारले अझ प्रस्ट संग यो कुरा प्रमाणित गरिदिए.
Raja haru rajput chherti hun yeslai thai chaina.
Hahaha bahun ko Buddhi 😂😂😂
@Rocket_League4569 lafa nakung buddhi le ha ha ha.
गण्डकी भेगको ठकुरी मगर को सन्तान भएकोमा कुनै शंका छैन , यी इतिहासकारले अझ प्रस्ट संग यो कुरा प्रमाणित गरिदिए.
शाह हरू भारतका मूघलका सन्तान हून। भारतमा मूघलको पतन भए पछी नेपाल छीरेर हिन्दू भएर शाषण गरेका थीए ।
Aafaile itihas bana 😂
Mughal nai .mangol ho.
Hahaha😂
गण्डकी भेगको ठकुरी मगर को सन्तान भएकोमा कुनै शंका छैन , यी इतिहासकारले अझ प्रस्ट संग यो कुरा प्रमाणित गरिदिए.
@@chandirajghimire1547 गण्डकी भेगको ठकुरी मगर को सन्तान भएकोमा कुनै शंका छैन , यी इतिहासकारले अझ प्रस्ट संग यो कुरा प्रमाणित गरिदिए.
को हो podcast guest उल्लेख भएन।