छोरिहरुले केहि गर्दैन भनेर होला बाउले कान्छि आमा ल्याएर दुख दिएको होला छोरा मान्छेमा भन्दा छोरि मान्छेमा धेरै अत्मबल र आट हुन्छ सधै सफलता को कामना ❤❤ छोरि❤
इन्द्रकला बैनीको सांगीतिक भविष्य उज्वल छ।vocal tone फरक छ र vocal quality पनि असाध्यै राम्रो छ। नेपाली सांगीतिक क्षेत्रको लागि अलिक छुट्टै मिठास आवाजले बोकेको छ । जीवन एक भोगाई हो दुःख र शुखको संगम पनि जस्ले दुःख पायो उस्ले वास्तविक शुखको अनुभूति गर्न सक्छ । दुःख बिनाको वा दुःख नबुझेकालाई सुख पनि दुःखै लाग्छ। बिगतलाई छोडेर बर्तमानलाई बुझेर भविष्य केन्द्रित हुन जरूरी छ।यो मेरो सल्लाह हो! मैले बैनीको सबै पुरै अंतर्वार्ता हेरे यति सानो उमेरमा यति परिपक्क बिचार चिंतन,चेतना , ज्ञान त्यो भंदा पूरा गरेको , गरीरहेको ज़म्मेवारी सुंदा , बुझ्दा बडो खुशी लाग्यो भाबुक पनि बनायो र उच्च सम्मान प्रकट गर्न मन लाग्यो । त्यही सम्मानको भावले यति लामो प्रतिक्रिया जनाउन बाध्य भए र म पनि गीत संगीत तिर झुकाव राख्ने , यस्मा कर्म गर्दै गरेकोले गर्दा कुनै दिन हाम्रो सहकार्य पनि शायद नहोल भन्न सकिन्न Facebook मा Umesh Rai नाम बाट request पनि गरेको छु मिल्छ भने Accept गर्नु होला भंदै उत्तर उत्तर प्रगतिको कामना व्यक्त गर्दछु।
मानिस हरू वा जिबजन्तु हरूले जब सम्म दु:ख के हो वुझदैन तब सम्म जिन्दगी को अर्थ बुझदैन! यस्को उधारण एउटा ईन्द्रकला राई मा पनि देखियो। please support him.??
एक्दमै बहिनिलाइ सुभकामन छ घरको सम्पुर्न जिम्मेवरी लाई सम्भाल्दै येस्तो स्थान मा हुनुहुन्छ खुसी लागेउ 🎉🎉सफल ता को भारि सुभकामना धेरै येस्तै गितहरु सुन्न पाम
तिमि दुख पायौ भाग्य को खेल हो तर बाबा नभको भए तिम्रो जन्म त्यो बाबाको बङ्समा हुनु पाउने थियन त्यसैले बाबा लाई घृना गर्नु हुदैन जे नहुनु थियो भयो तर आउने दिनहरुमा फेमली मिलायर राख्नु नै महान ता हो बुनु
You are blessed girl .stay strong ,keep doing what you been doing. Make your mum proud and happy as always. Loads of love and blessing from other side of the world.
First fall dona daju thankyou tapailai hajurlay vlogma lyaunuvayo Ani dharailay chinnuvayo aba deshlay chinnuparxa god bless you bahini mitho ramro lagxa timro harek songharu❤❤❤❤
th-cam.com/video/oDDqhZTOIqY/w-d-xo.html
Karan Rai & Malika Mahat Interview || करण र मलिकाको जोडी जम्यो ! करणको प्रेमिल डान्सिङ गीतको सुटिङ || करण र मलिका रोमान्टिक बन्दै सुटिङमा एकअर्काको तारिफ गरे || Bishalchautari TV || Bishal Rai
मेरो छोरी जस्तै हुनुहुन्छ तपाई इन्द्रकला राई, मिठो स्वर सुनौ सुनौ जस्तै लाग्छ । सफलताको शुभकामना छ ।
छोरिहरुले केहि गर्दैन भनेर होला बाउले कान्छि आमा ल्याएर दुख दिएको होला छोरा मान्छेमा भन्दा छोरि मान्छेमा धेरै अत्मबल र आट हुन्छ सधै सफलता को कामना ❤❤ छोरि❤
मलाइत खोटाङ्ग भन्नसाथ धेरै गर्बलागछ बधाइछ खोटाङ्गे चेलिलाई नडराइ अघीबडनुस खोटाङ्ग कलाकोचाइ खानिनै हो 🎉🎉🎉🎉🎉
Dhannebat hjrlai hamro khotang ko lagi yati mitho comments garnu vayko ma
सुम्निमा पारुहाङ सधै दाहिने रहुन इन्द्रकला बहिनी सफलता को सुभकामना
ईन्द्र कला नानीलाई अग्रिम सुभकामना ❤️🙏👍️
महान सोच,म नी मेरो छोरीहरू छन ,यस्तै महान सोच भय कती खूसी भयला ,,
उज्वल भबिष्यको शुभकामना Indrakala दिदि❤️🙏
सफल्ताको सुभकामना
नानीको भोगाई र भोगाईले परिपक्का र म्याचट भएको ले र भनाईले र सङघर्स को जीवन भोगाई सुने मेरो आँसु आयो सधै सफल होस नानीको ।
इन्द्रकला बैनीको सांगीतिक भविष्य उज्वल छ।vocal tone फरक छ र vocal quality पनि असाध्यै राम्रो छ। नेपाली सांगीतिक क्षेत्रको लागि अलिक छुट्टै मिठास आवाजले बोकेको छ । जीवन एक भोगाई हो दुःख र शुखको संगम पनि जस्ले दुःख पायो उस्ले वास्तविक शुखको अनुभूति गर्न सक्छ । दुःख बिनाको वा दुःख नबुझेकालाई सुख पनि दुःखै लाग्छ। बिगतलाई छोडेर बर्तमानलाई बुझेर भविष्य केन्द्रित हुन जरूरी छ।यो मेरो सल्लाह हो! मैले बैनीको सबै पुरै अंतर्वार्ता हेरे यति सानो उमेरमा यति परिपक्क बिचार चिंतन,चेतना , ज्ञान त्यो भंदा पूरा गरेको , गरीरहेको ज़म्मेवारी सुंदा , बुझ्दा बडो खुशी लाग्यो भाबुक पनि बनायो र उच्च सम्मान प्रकट गर्न मन लाग्यो । त्यही सम्मानको भावले यति लामो प्रतिक्रिया जनाउन बाध्य भए र म पनि गीत संगीत तिर झुकाव राख्ने , यस्मा कर्म गर्दै गरेकोले गर्दा कुनै दिन हाम्रो सहकार्य पनि शायद नहोल भन्न सकिन्न Facebook मा Umesh Rai नाम बाट request पनि गरेको छु मिल्छ भने Accept गर्नु होला भंदै उत्तर उत्तर प्रगतिको कामना व्यक्त गर्दछु।
Sarai mitho aawaj xa boini ko dherai pahile dekhi noi indrakala boini ko fan ho❤❤❤dherai agadi badnu safalta le Shikhar chumnu❤❤❤❤
सारै राम्रो लाग्यो यो बहिनिको एन्टर्भिउ हेर्दा जति दुख भए पनि हासेर सामना गर्ने रहेछ उजल भबिस्याको सुभकामना
बहिनीको विचार मजबूत छ।शुभकामना।
Indrakala, you are a fighter
Bishal ji La Timilai pani Thaik xa ! Bishal bhaidi Rahos Timra parshad !🙏 Haaaa
मानिस हरू वा जिबजन्तु हरूले जब सम्म दु:ख के हो वुझदैन तब सम्म जिन्दगी को अर्थ बुझदैन! यस्को उधारण एउटा ईन्द्रकला राई मा पनि देखियो। please support him.??
दुख नमान्नु छोरी जिन्दगीको भोगाइमा हार मान्नु हुदैन गित सगितको यात्रामा सफलताको शिखर चुम्दैजानु शुभकामना छ ठुली छोरी ❤
एक्दमै बहिनिलाइ सुभकामन छ घरको सम्पुर्न जिम्मेवरी लाई सम्भाल्दै येस्तो स्थान मा हुनुहुन्छ खुसी लागेउ 🎉🎉सफल ता को भारि सुभकामना धेरै येस्तै गितहरु सुन्न पाम
🎉🎉 Geet sangitma dherei mathi samma shikhar nai chumnu indrakala baini 🎉🎉
Nice voice indra kala
sister you God bless you ❤❤❤❤❤❤❤❤❤❤❤❤
you have god gifted like magic voice. I wish your successful life.
तिमि दुख पायौ भाग्य को खेल हो तर बाबा नभको भए तिम्रो जन्म त्यो बाबाको बङ्समा हुनु पाउने थियन त्यसैले बाबा लाई घृना गर्नु हुदैन जे नहुनु थियो भयो तर आउने दिनहरुमा फेमली मिलायर राख्नु नै महान ता हो बुनु
जन्म दिनको धेरै२ शुभ कामना इंद्रकाला बहेनी ❤❤❤🎉🎉
दु:ख पछिको सफलता।
Badhai xa baini lai❤❤
कति मिठो स्वर म अब युटुब मा हेर्छु है
वाह ,,,,,,,कति सुनी रहु जस्तो स्वर ,,,,,,, बैनी तपाईलो हरेक पाइला सफल रहोस शुभकामाना छ
❤❤❤❤❤❤❤ Nana ko yo voice ley maan ma chossa chasakka
जिल्लाबासी पो रैछिन बैनी उजल भबिस्यको कामना
मेरो तर्फबाट पनि भविस्य वा जीवन भर सफलताको हार्दिक शुभकामना छ।विशाल चौतारी सन्चालक विशाल जी लाई पनि धेरै धन्यवाद है।
नानी को माहान सोच परिपक्का म्याचट सानै उमेरमा सधै सफल हुनु नानी मेरो आसुनै झरौ शुभकामना छ नानी ।
♥️♥️♥️ Yo Nani ko aawaj aatinai sundar Mitho Lagiyo !
Proud of you Baini 💕 keep it up!
बैनिलाई मेरो तर्फबाट धेरै सम्मान ल
namaste vannu vanda agadi sewa vannu hola hami raiko sewa bata suru hunxa
सफल्ताको कामाना बैनि
खोटाङ्गे बैनि प्रति गौरब गर्छौ,सफल्ताको सुभकामना बैनि,
❤️❤️❤️
हार्दिक शुभकामना आगामी दिनहरूमा अझै धेरै प्रगती देख्न पाइयोस
सफलताको शुभकामना 🎉🎉
Voice chai Dami Ani manxeni khotang hamro khotang ko chililai dherei maya ❤❤❤
kaati ramroo swoor
You are blessed girl .stay strong ,keep doing what you been doing. Make your mum proud and happy as always. Loads of love and blessing from other side of the world.
ऊन्नती को कामना छ हाम्रो खोटांगे चेलीलाई❤❤
Indrakala nani ko maan thulo,sahasi ra anubhavi nani, dherai-dherai pragati -unnati garnu ani dherai agadi badhnu nani,best up luck.
Kasto mitho yo didi ko voice manxe ni kati soji simple ptar ptar English bolna khojni vanda yei thik dherai maya didi❤
काँडाको बीचमा फूलेको सुन्दर फूल जस्तै हो, इन्द्रकला ।
सलाम छ तपाइलाई धेरै राम्रो छ तापाईको गीत voice को त कुरै नगरौ❤
बैनिको सफताले शिखर चुमोस मनले शोचेको पुगोस्
So sweet voice, hamri khotang ko cheli Indrakala Rai keep it up Best wishes for your bright future ahead
Beautiful ❤❤🎉🎉
Dukha garer aayako manxeko sochabichar kati ramro hunxa so nice bahini❤
The voice of Bata indar kala Lai chinai kati mithu voice Cha hjr ko
Epic cha swor epic ❤
sweet voice Indrakala bahiniko 🎼🎤🎧️🎸🎵🎹🎙️🎶👌👌👌
Indrakala Rai baini Lai the voice of Nepal session 6 ko winners 🏆 hernu parxa hai support garum hai sabai janale
Indrakala rai already winner hunu hunxa tara k garnu sabai paisa le garxa
Wow 🎉
Saroi khusi lagiyo bunu ❤❤
Baini ko bright future xa , keep it up !!
Balla thaha vayo actual singer, thank you BCTV.
Good luck sis❤❤
अको मेलिना आयो ल साथि हो ।❤
खोटाङ बैनि प्रति आभार…..
जन्म दिनको अग्रीम शुभकामना….
"म मंगोल हुनुमा गर्व गर्छु"
उठौं, जुटौ, मुलवासी !
जै मंगोल ! जै मूलवासी !! जै भूमीपुत्र !!!
Excellent, beautiful sweet voice, mero piyari Soltini Hajur, good luck 🤞 and God's bless you for ever. Yours loving Pangkha, London, UK 🇬🇧, Sewa
Wow nice voice sister
Indrakala bahiniko gayaki jibanko saphaltako shuvakamana l
❤❤❤ nice
beautiful girl with beautiful voice.
So proud of you Indrakalai rai baini. Tapaiko swor ma saraswati ko baas cha. Stay blessed.
Bahinilai dherai dherai suvakamana 🎉🎉
Maile bainiko githaru heri rahekochhu.. Ekdam ramro xa.. Aasirwad bainilai 🙏🙏💝💝
Nice and melodious indrakala sis proud of you
Derai ramrox la suvakamana
Mata balla sune voice sarai ramro voice.
Bahutai mitho swor Goodluck
Dami vocal bunu
vokal ramro x best of luck 🙏
Nice
Suvakamana xa nani
Hami maitiharu vayinjel bainilai aba kehi naramro hudaina sadhai ramro matra hunexa❤❤❤❤
God bless you Sis ❤🙏🏻👍
Mero maya ❤❤
Oh ho dami sor ra cha nixamako ❤❤
First fall dona daju thankyou tapailai hajurlay vlogma lyaunuvayo Ani dharailay chinnuvayo aba deshlay chinnuparxa god bless you bahini mitho ramro lagxa timro harek songharu❤❤❤❤
Best wishes nani 👍❤️
Sweet sor raxa nani ko
❤❤❤❤ sweet voice
Nice voice baine good bless you ❤❤
🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤
dona vai lai namaskar 🙏🙏🙏
❤🎉❤🎉
Karna prya voice sis .
Bunu ko sonchai mahanxa , safal hos Sumnima ko sath rahos sada❤❤❤❤❤ 😂😂
❤❤
❤❤❤❤❤❤
🙏❤️🎧️
🥰🥰🥰🥰
maaya garau ajhai bahinilai
🙏🏼🙏🏼🌹🌹🙏🏼🙏🏼